You are on page 1of 2

साथी

के ग�ँ साथी
आज न म ितम्रो घरमा ढुक्कसँग आउन सक्छु
न ितमी नै सक्छौ मेरो घरमा आउन
आज हाम्रो सम्बन्ध अ�ले नै ब्याख्या ग�रिदएका छन्
मैले ितमीलाई नेपाली मािन्दन रे
ितमीले मलाई आफ्नो ठान्दैनौं रे
ितमी आतक
ं कारी हौ रे
हामी हत्यारा हौं रे
ितमी राष्ट्रघाती हौ रे
हामी शोषक हौं रे
ितम्रो होलीमा भेलभेल्का भेली चामल भन्दै िदनभरी घम्ु थ्यौ हामी
हाम्रो ितहारमा भैलो भट्याउँदै रातभरी जाग्राम बस्थ्यौ हामी
तर हामीले ितमीलाई दबाएका रै छौं रे
ितमीले यो देश टुत्रm् याउन लाएका छौ रे
भन्न त झगडा ह�दँ ा मैले पिन धोती भनेकै िथँए
ितमीले पिन �रसाउँदै टपरे काठा भनेकै िथयौ
कसैले सनु ेछ क्यारे हाम्रो झगडा
भोलीपल्टदेिख हामीलाई भेट्नै िदइएन
म पिन माफ� माग्न आउँदै िथँए
ितमी पिन मसु क्ु क हाँस्दै गल्तीको महशसु गरे कै िथयौ
तर ितम्रो अपमानको बदला अ� कसैले िलने कसम खाएको छ रे
मेरो तफर् बाट पिन को हो कुन्नी मिसहा बन्दै आएको छ रे

सन्तोष पौड्याल
काठमाडौं
santoshpaudyal@gmail.com

You might also like