You are on page 1of 1

घर आगन अनि, साथी भाई। बाबा र बहिनीलाई, ठिकै छ नि।

दर्शन नमस्ते है , सबैलाई। सम्झन्छन होला नि, मलाई


सुख दख
ु भन्नु, यस्तै रै छ। पनि।
को आफ्नो विदे शमा, को पराई।
ठुला शहर यहाँ, बेग्लै सोचाई। मेरो तन, अहिले यहाँ भएनी।

आइपुगें म पनि, केहि गर्नलाई। मन भने सान्नानी उतै छ, हाम्रो

सबैलाई सम्झना, मनबाट नै। नेपालमा।

आशा छ माया यो, नमरोस है । हाम्रो नेपालमा।

मेरो तन, अहिले यहाँ भएनी। माया मेरी तिमी, नरुनु है ।

मन भने सान्नानी उतै छ, हाम्रो आउने छु म, अलि, पर्खनु है ।

नेपालमा। जिन्दगी मा मेरो, तिमी बाहे क।

हाम्रो नेपालमा। कोही छै न चित्त, नदख


ु ाउनु है ।
सन्चै छु म, पिर नलिनु है ।
मन थिएन, यहाँ आउनलाई। समयले कहाँ पुर्याई दियो खै।
मरिमेटी, धन कमाउनलाई।
के गर्नु दे शभरि, बेरोजगारी। [मेरो तन, अहिले यहाँ भएनी।

थाम्न सकिएन, ऋणको भारी। मन भने सान्नानी उतै छ, हाम्रो

आमा मेरी, तिमी क्षितिज पारी। नेपालमा।

याद आउँ छ झलझली, मुटुभरी। हाम्रो नेपालमा।]…२

You might also like