Professional Documents
Culture Documents
िव.सं. १९९२ को िहउँ दमा काशीमा आउँ -रगतको थाले म िबरामी भएँ । काशीबाट
काठमाड आएपिछ म के ही महीना थला परेँ , पढन सकनँ । मन त खाली रहँदन
ै यो । यही
रोगशपामा बुि"िवनोदका #$का उ&र बनाउन म लागेँ । तीन चार महीना जित िबरामी
भएको िथएँ । यस अविधमा के ही 'ोक बिनहाले । पिछ िव.सं. १९९६ मा ज)मै उ&र लेखी
किव लेखनाथ पौ/ालजीको घर म गएँ । उनताका किवजी वेदा1ती 2नुभएको िपयो ।
उहाँका वेदा1तिवषयका किवता ितनताका शारदामा #कािशत 21थे । उहाँका #ब1ध अय1त
आकष7क िथए । पिहले किवजीले ितनै किवताको चचा7 गनु7भयो । पिछबाट मेरो लेख हेरी
यसमा रा:ो िवचार गनु7पछ7, अिहले यही ँ छोडेर जानुहोस्, म हे;ँला भनी उहाँले भ<ुभयो ।
मैले यसै गर= । के ही दनपिछ जाँदा मैले हेरेँ, यो यो िमलेन भनी उहाँले धेरै ठाउँ मा िचनो
लाइदनुभयो । मैले बनाएर फे @र लगेँ । यही Aम धेरैपBट भयो । यस अविधमा मैले िनकै
पुCतक पिन हेर= । गDगाधर शाEीको अिलिवलािससंलाप यसै अविधमा मैले पढ= । रामदास
गौडको िवGानहCतमलक पिन यसै अविधमा मैले धेरै मनन गरी हैरेँ । यस कामबाट मलाई
िनकै लाभ भयो । किवजीकहाँ सHयाएर लँदाखे@र यो भएन भनी उहाँ भ<ु21यो । यस
बेला यस कािवताको संCकार गदा7 कतै कतै उहाँले के ही पद आफै ँ ले हािलदनुभएको छ ।
उहाँको हCताJर परे का कापी मसँग छँदछ
ै न् । उहाँ किवता गदा7 कलम हातमा िलएर धेरै
बेरस)म टोलाउनु2द
ँ ो रहेछ र पिछबाट माLै उपयुM पद हाBनु2द
ँ ो रहेछ भ<े कु रा मैले
#यJ देखेँ । मेरो मधेश जाने बेला भयो, अिहले यही ँ छोडेर जानुहोस्, दुई तीन महीनापिछ
आउनुहोला भ<े जवाफ पिन किहले किहले म पाउँ थेँ । किवजी मसँग कु रा गदा7 #ायः एOलै
2नु21यो । किहलेकही ँ कोठाबाटै ए बाबु, दरबार जाने बेला भएको छैन भ<े बाOय पिन
उहाँको मुखबाट िनCक1Pयो । जोगीहQसँग पिन उहाँको सपक7 रहेछ । जोगीहQलाई पिन
मैले उहाँको घरमा देखेँ । तर जोगीहQसँग भएको संवादचाSह मैले सुिनन । एक दन माL
मैले उहाँको कोठामा अकT मा1छलाई देखेको िथएँ । ती मािनस िथए Uयोितषी (पिVडतवर
पW#साद भXराईकY का1छी गुिहणीका िपता) । Uयोितषी तथा किव दुबैलाई पासामा खूप
रस रहेछ । यस दन पासाका खेल, साSहला Uयोितषीका भिव[यवाणीमै समय िबयो,
किवतािवषयको चचा7 भएन । यस किसमबाट धेरै कालको संCकारपिछ िव.सं. २००४ मा
\ी ३ पWको शासनकालमा किवजीले मेरो लेख पास ग@रदनुभयो र आ]नो भूिमका पिन
लेिखदनुभयो । यस कामबाट मलाई पिन लाभ भयो । कनभने जथाभावी पद हाली
वृ&पू`त गनa कामबाट म पर हbदै गएँ ।
-2-
\ीगु; पिVडतवर सोमनाथ िसcdालले पिन उ&र रा:ोसँग हेरी उिचत परामश7 दनुभयो
र अिलिवलािससंलाप पिन मनाई पढाइदनुभयो । #$ पिन आफै ँ बनाऊ भ<े उपदेश पिन
उहाँले मलाई दनुभएको िपयो । तर लेखनाथजीसँग अिघबाटै मेरो संपक7 भइसके कोले यसो
गन7 मैले संकन । मेरा िमL सािहयाचाय7 बुि"#काश पाँडे (िव.सं. २००६ मा दवंगत) ले
धेरै किसमबाट यस पुCतकको कटु आलोचना गरी मलाई सBलाह दनुभयो । मैले अQ
इfिमLहQबाट पिन पस िवषयमा उिचत परामश7 पाएको छु । नानी देवराज पौडेल (आिहले
सािहयाचाय7 तथा िवdवा@रिध) ले यो पुCतक सारी छापाखानामा पुgयाउन 2ने पा@रदए ।
सबै#ित मं कृ तG छु ।
-3-
मत
धेरै काल अघी मDगलमू`त भगवान्को इHछाले िवकासो1मुख नेपाल राj संग@ठत 2न
थाBयो, यस बेलाका सुयोcय राजनैितक िवदान्हQले उCलाई हरतरहले संग@ठत पिन गराये
तर Cवत1L नेपाल राjको अिCतवका िनिम& स)पूण7 #ा1तीय भाषाहQको एकYकरण र उk
सािहयको पिन अयावhयकता िथयो, यसमा रघुनाथ, भानुभM, मोतीराम र
होमनाथहQले सरल र सरस शैलीमा रामायणाद l1थ लेखेर राjभाषाको एकYकरण बढी
योcयतासाथ गराये ।
समाज समतलबाट उठे र Aमशः उ<ितको िशखरमा चढन लागेको 2नाले उCलाई उk
सािहयको Pयास बmदै गयो । उCले चौतफY िवnान्हQको मुटु छाo थाBयो, यो कु रा सारा
ऐितहािसक िवnान्हQले जानेकै छन् ।
चालीस बष7 अघी मेरो वाBय चqल मनमा पिन यो कु राको के ही झBका पgयो, तर मेरो
कलममा उk सािहयको आिव[कार गनa शिM न2नाले म लाचार िथयेँ तापिन यो बेला मैले
योcय िवnान्हQको sदयमा सािहय िवषयक कु तकु ती पैदा गना7का िनिम& बुि"िवनोद
नामक सानू #$ावली लेtे साहस गर= । यो सािहियक दृिfले हेदा7 िवशेष आदरणीय िथयेन
तापिन यCले यस बेलाको जनसमाजमा यहाँस)मको आदर पायो क जसले गदा7 मैले
यसलाई िव.सं. १९७३ सालमा छपाउने #ेरणा समेत पायेँ । मलाई यो छपाउँ दा पिन
िशिJत समाजले यCलाई Cवीकार गला7 वा गरोियन भ<े िnिवधा नै िथयो तर छािपएपिछ
नेपाली समाजका आवाल बृ" धेरैजसो िMका मुखबाट बढो \"ा साथ यCको उkारण
भएको सु1दा मलाई अय1त खुशी लाcयो ।
के ही कालपिछ एक दुई जनाले #येक 'ोकको उ&र लेखेर शारदा नामक पिLकामा
छपाये । यो उ&र कCतो िथयो सो कु रा िवG वाचकवग7ले जानेकै छ । अिहले नेपाल
रानीपोखरी संCकृ त पाठशालाका अuयापक Uयोितषाचाय7 पिVडत नयराज प1तले पिन बढो
प@र\म साथ सोही मेरो #ाचीन बुि"िवनोदको योcय उ&र लेिख ने.भा.#. सिमितnारा मूल
'ोककासाथै छपाउने अनुमित माvु भएकोमा वहाँलाई म हाwदक ध1यवादका साथै सो
छपाउने अनुमित द1छु । #$ र उ&र साथै छािपयेको हेन7 पाउँ दा दश7कवग7लाई िम\ी
िमि\त दुcधपानको अनुभव होला भ<े आशा गछु 7 ।
िवनीत-
लेखनाथ
नाथ
२००४ साल माग7 १८ गते ठमेल ८० नं. नेपाल
-4-
-ू
ू
– !
– ू. " #
1
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
६ समCत आकाशिवषे टनाटन िलएर नारायण-शिM िचकण
थरी-थरी सु 1दर सृ िf-साधन। ‘नारा’ िहरVयाVड ब1यो जमीकन।
भये छ उप< कसो गरीकन भएर टु Aा यसकै अने क न
तँ लाइ मालु म् छ क यो कु रा मन ? खडा भयो सु 1दर सृ िf-साधन॥
2
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
१३ अहो! उनी जीव कु नै ित दे व ता भोcछन् सबै जीवहQ िनजाज7 न ,
कु नै घु मे का गु 2 मा यता-उता। सMै न कोही यसदे िख पिछन।
कहाँ गयो ईश दया-िनके तन िनसग7 िस"ा1त छ यै जग
र,
तँ लाइ मालु म् छ क यो कु रा मन ? छँ दै छ िन[पJ दयालु ईर॥
3
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
१९ झल~ दे खी िनज कम7 प "ित गदा7 िमची घोर कू र पAई
उजार भै ईरको गरी नित। सु नी सबै दVड सजाय, जाकई।
वहाँ गरे को कु न हो िनवे द न कराउने मू ख7 कसू र दारको
तँ लाइ मालु म् छ क यो कु रा मन ? जCतो 2ँ दो हो सब िबि1त गभ7 को॥
२० िथयो जती गभ7 िवषे िवरMता पgयो भने दुः ख उसै अतािसने
गयो सबै यो जनमे प छी कता। गरीबलाई सु ख मा सताउने ।
2ँ दै न क&ी पिन स)झना कन यी लVठ हामीह;ले अहो! कन
तँ लाइ मालु म् छ क यो कु रा मन ? सि)झरह1यौ ँ अिघका कु राकन॥
4
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
२६ \ु ित, Cमृ ती, त1L, पु राण-म1थन जो शाEको सार छ यो िवचारमा
गरे र बोAे झगडा िलईकन। िवचारलाई वहार-भारमा।
CवQप जा1यो कसले सनातन जBले लगायो दृ ढ ता िलईकन,
तँ लाइ मालु म् छ क यो कु रा मन ? CवQप जा1यो यसले सनातन॥
5
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
३३ कहाँ छ वै कु Vठ कहाँ छ रौरव मनै छ वै कु Vठ, मनै छ रौरव,
िवचार को गद7 छ कम7 को सब। Cवकम7 जाँ Hने पिन हो यही सब।
यथाथ7 मा तyव छ शाEको कु न िनःCवाथ7 ता सव7 िहतै िषता #मा
तँ लाइ मालु म् छ क यो कु रा मन ? 2न् शाEका तyव कु रा यथाथ7 मा॥
6
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
३९ िपये र गीताऽमृ त शा1त भै क न बु झे र िभLी िशव जीवको सब
कु टु )ब-हयाितर लागनू कन। अिभ<ता वा अमरव गौरव।
करी@टले तyव बु झे अहो ! कु न Cवधम7 आ]नो कु लको अ/ाउन
तँ लाइ मालु म् छ क यो कु रा मन ? लडे अनाCथािसत धीर अजु7 न ॥
7
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
४५ घडी, जु ता, कोट, छडी िलईकन आदश7 राखे र अगािड िवको
रवाफ भै मोजमजा उडाउन। जो गछ7 उ"ार समCत जीवको।
खराप ठा1यो ऋिष-वृ 1दले कन गरी गरी सन-दीन-तज7 न
तँ लाइ मालु म् छ क यो कु रा मन ? रवाफ छायो िन हरे ! उही कन॥
8
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
५१ कतै कसै को मरणा1त दु ग7 ित आ]नै भलो सोHनसमे त िबसदा
कतै भने स)पितमािथ स)पित। लोक-वCथा िबचमै बटारदा।
छ पJपाती सब जाितको कु न सं सारको कोल घु मी घु मीकन
तँ लाइ मालु म् छ क यो कु रा मन ? छन् पे Sलदै यी दु िनयाँ #ितJण।॥
9
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
५७ उही छ मािथ तलको नभCथल अन1तमा मािथ कता, कता तल,
तथािप वृ 1त-Hयु त वृ J का फल। पर1तु वृ 1त-Hयु त वृ J का फल।
नजानु मािथ किहBयै पनी कन जो खCतछन् भू ितर नै दनादन,
तँ लाइ मालु म् छ क यो कु रा मन ? यहाँ त पृ वी-गु ; ता छ कारण॥
10
म किव ले ख नाथका ह ा.
ा . नयराज पतका उरह
६३ जहाँ छ स)पि& वहाँ सबै जन दे ला क के ही म मजा उडाउँ ला,
अगी-पछी लािग सधै ँ खडा छन। जमी जमी शौकत शान राखुँ ला।
जगत् िबरानू धन @रS&दा कन यो Cवाथ7 ले नै नरलोक धाउँ छ,
तँ लाइ मालु म् छ क यो कु रा मन ? थै ली हरायो क त िच< छोदछ॥
1 $ '' %& , ''(' '"(' %& "( '' ॄ* +#,- ./ "( ॄ*-
0 "(-ॄ*-1%2 3#- 4 156 # '7 8 9
:; 4/ 1ँ => > 4? 1 3# @ A 2
> 4B= ,-
1,M 1 M "( ॄ*/4 1'%& , %& 3 , , 1N "( 7 "I (" ,
./6 ऽ ./, 1 3# 2/ ,G , P Q -
11