You are on page 1of 5

Assignment - day 2

Creative Writing (2)

By – Pradip Dhungana

2022-07-17

लग
ु ा

म एउटा बेपत्ता समयले आफ्नो ढाडमा बोकिरहे िो अस्तब्यस्त शहरिो मूल चोििै
िुनै भव्य व्यापाररि भवनिो सबैभन्दा माथिल्लो तलामा बस्छु । तपाइँलाई एिवाक्यात्मि यो
मेरो संक्षिप्त पररचय पहहल्याउन अललि जहटल लाग्ला, तर त्यसभन्दा जहटल छ म बाँथचरहे िो
वततमान । अझ भनँू , अस्स्तत्वगत जहटलता नै यस शहर र सभ्यतािो आम जीवनशैली हो । यो
िहालीलाग्दो उचाइबाट उलभएर जब हदन-रात दौडडइरहे िो शहर हे छुत, तब एि उच्चाटलाग्दो
हाँसोले मलाई छोप्न िाल्छ । यी मान्छे हरु गन्तव्य हराएिो पररथिमा िसरी एिनाससँग
दौडडइरहन सक्छन ् ? हुन त एउटै दौड बारम्बार दौडडइरहनुभन्दा अझ सिसपूर्त हुन्छ, मजस्तै
भावशून्य आँखा झोल्याएर यसरी एउटा अत्यासलाग्दो उचाईमा उलभइरहनु । र पनन दौडडदा
अक्सर छुट्ने िुराहरु उलभँदा दृस्टटगोचर हुने रहे छन ् । तर मान्छे लाई दौडडनुछ, उलभनु छै न । म
वर्षौँदे खख उलभइरहे िो छु तर अब मलाई म पनन दौडडउँ लाग्न िालेिो छ । हो, म दौडेरै दौडदे खी
टाढा – टाढा पुग्न चाहन्छु । तर मसँग उलभने खट्
ु टाबाहे ि दौडडने खुट्टा छै न । आउनुस ् ,
एिैनछन दौडडनेले दे ख्न छुटाएिा र उलभनेले दे खखरहे िा दृश्यहरुबारे िुरा गरौँ ।

[ िुरा सुरु गनप


ुत ूवत एिपटि म पनन तपाइँिो पररचयिो स्क्याननङ गररहालँ ू क्यारे !
तपाईँ पक्िै पनन यस शहरमा नयाँ हुनह
ु ु न्छ । यसरी जेब्राक्रलसङमै टक्ि उलभएर क्वारक्वाती
मनतरै सोखझएिा तपाईँिा आश्चयत र ववस्मयलमथित तपाईँिा ननदोर्ष आँखाले यही जनाउ हदन्छन ्
। अबिो िेही हदनमा तपाईँ पनन त्यही दौडिो िावि बन्नह
ु ु नेछ, र तपाईँिा चाहनाहरुिो
ररलेदौड म यहीीँ बसेर हे रररहे िो हुनेछु । त्यनतबेला तपाईँलाई पनन उलभने फुसतद हुनेछैन , र
तपाईँिो जस्तो स्स्िनतमा िुनै अिो नवागन्ति
ु हुनेछ । म उसँग पनन यसैगरी बात मारररहे िो
हुनेछु । खैर मेरो आजिो दशति / िोता (िे भनँ?
ू ) ननववतवाद तपाईँ नै हो । ]
अँ त, अब िुरोिो चरु ोनतरै फकितऔीँ । िाहा छै न, म यो शाहरमा िहहलेदेखख छु तर
मेरो बास शहरिो नामी सवपङ सेन्टरिो माथिल्लो तलामा भएिो चाहहँ सत्य हो । सन्
ु दा अललि
सम्रान्तजस्तो लाग्ला, म हदनहुँजसो लुगा फेरररहन्छु । फेसन र आवासिो आिारमा वगत तय
हुने यस शहरमा मेरो वास र रहनसहनिो उपरोत वर्तनले तपाईँलाई मसँग आररस पनन लाग्न
सक्ला । तर म यो उचाई र यी रङ्गीचङ्गी लुगाहरुबाट आस्जत छु । हदनहुँजसो अननच्छापूवि

लुगा फेरररहनु एउटा यस्तो भयानि ननयनत हो कि, जस्तो तपाईँिो शहरिा अथििांश िीमतीहरु
िीमानिो रोजाईिा लुगाहरु अननच्छापूवि
त लगाएर बेडरुममा सस्जन बाध्य छन ् । यस शहरमा
लुगा पनन एउटा ववशाल राजनीनत हो, जसले तपाईँिो वगत, चररत्र, है लसयत र प्रनतटठािो मापन
गछत । तर मेरो लुगासम्बन्िी अनुभव अलल बेग्लै छ । अब म अनुभविो आलमारीबाट ती
लुगाहरु ननिालेर यिाक्रम यो शहर र दौडले बबलसतएिा िेही तथ्यहरुबारे तपाईँलाई बताइहालँ ू –

‘क्लोजेट नं. १ – तिर्ाा’

हम्मरिो एिोहोरो ‘ठ्याि ! ठ्याि !!’ आवाजले त्यस बबहान मेरो ननद्रा खल
ु ेिो
थियो । [ हुन त म ननदाउनु मेरो िामप्रनतिो गैरस्जम्मेवारीपन भन्न पनन सक्छन ् , तर
िहहलेिाहीीँ ववचारिो तीव्र बहाव िेग्न नसिेर मेरा अलटत आँखाहरु पनन लोलाईजान्छन ् । ] अँ त,
म ब्युँखझँदा वर्षौँिो पलसना र घामले अनुहारिो रोगन नै हराएजस्ता दईु मान्छे मेरो खट्
ु टा,
िम्मर र छातीभरर किलाहरु ठोक्दै थिए । यसरी हम्मर र किलाहरुिो प्रहार खप्दाखप्दा म
ितववित भइसिेिो छु । यसरी हरे िपल्ट मेरो लुगा फेररने बेला म दख्
ु छु / थचच्याउँ छु । तर
उनीहरु हरे िपल्ट मलाई डडजाइन – डडजाइनिा लुगाहरु पहहराइहदन्छन ् र मेरा पाक्न िालेिा
घाउहरु छोवपहदन्छन ् । यसरी म पीडािा ‘आह!’हरु आँफैलभत्र दबाएर वर्षौँदे खख बाँच्दै / उलभँदै
आइरहे िो छु ।

त, यसपाललिो मेरो लग
ु ामाथि बसेर दइु चार यव
ु ायव
ु ती रमाउँ दै िुनै लोिवप्रय
पेयपदाित(िोल्डडिङ्ि) वपइरहे िा थिए । बबहानभर त्यही पेयिो सामान लाहदएिो ठे ला तानेर
आएिो एउटा बढ
ु ो िुल्लीले सडिपाररपट्हट िेहीबेर सस्
ु ताउँ दै ननिारबाट तररर.. पलसना िाढ्यो र
मलाई ( अिातत ् लुगामाथि बसी पेय वपइरहे िा उनीहरुलाई) हे दै घुटुक्ि िुि ननल्यो । म उसिो
नतखातमाथि गहहररएर सोच्न िालेँ – ‘यो पेयमा उसको पससनाको अंश कति छ ?’ । मलाई
एिाएि आफ्नै लुगाहरुसँग हदगलमग लाग्न िाल्यो र त्यस बुढोलाई डुबाइरहे िो नतखातिो इनारमै
यी लुगा च्यातेर फाललहदन मन लाग्यो । ठ्याक्िै यनत नै बेला मेरो टाउिोमाथि नतखातले झोक्राएर
बलसरहे िो एउटा िाग फुत्रक्
ु ि भुइँमा खस्यो । तल सडिछे उ एउटा सुिेिो िारािो टुटीलाई िुनै
िुपोवर्षत आमािो स्तनझैँ चलु सरहे िो एउटा फुच्चे िेटो त्यो चरािो हीन मत्ृ यि
ु ो सािी बन्दा
एिदमसँग तलसतयो ।

‘क्लोजेट नं. २ – भोक’

तल सडिमा एि हुल िेटािेटी फोहोरिो रास खोतललरहे छन ् । हुन त यस


शहरमा उनीहरुिो उपस्स्िनतिो मूल्य त्यही फोहोरिो िप्र
ु ोसमान पनन छै न । [ तपाइँ यहाँ यहद
नयाँ हुनह
ु ु न्छ भने तपाईँलाई अचम्म पनन लाग्दो हो – यनत बबघ्न सकु िला मान्छे हरुिो शहरमा
यनत िेरै फोहोर िहाँबाट िवु प्रन्छ ? यनतबबथि नैनति मान्छे हरुिो सभ्यतामा यी िेटािेटीझैँ
हुलिा हुल अवैि सन्तानहरु िसरी जस्न्मन्छन ् ? ] ती फोहोरिा पोिाहरुलभत्र उनीहरुिो
िुहहएिो भोि फेला पछत । यी िेटािेटीिा नािहरु गन्िहरुसँग एि किलसमले अभ्यस्त भैसिेिा
छन ् । फोहोरिो रासलाई िेहीबेर खोतलेपछी उनीहरुले दईु िान दन
ु ोट फेला पाछत न ् । आफ्नै
भाग्यिा भ्वाङहरु बाँडझ
े ैँ उनीहरु ती दन
ु ोटलाई टुक्राएर बाँड्छन ् र त्यो सख्
ु खा गाँस चपाउँ दै
उनीहरु मनतर हे रेर टोलाउँ छन ् । [ हत्तेरी! मैले त उनीहरुलाई हे दातहेदात आज आँफैलाई हे नत बबलसतएिो
रहे छु । ] आज मेरो शरीरमाथि एउटा ठूलो किङसाइज्ड बगतर भएिो लग
ु ा टाँथगएिो छ । त्यही
बगतर हे दै िेटािेटीमध्ये एउटाले भन्छ, - ‘यति ठूलो बगार भेटाउन पाए ि हामीलाई बााँडरे र्ााँदा
िीन ददनमा पतन सककाँदै नथ्यो होला!’ । यनत सनु नसिेपछी मलाई यो बगतर ती िेटािेटीिै
िाहटएिा स्जब्रोहरुिो खातजस्तो लाग्न िाल्छ । म झटपट यो लुगालाई झट्िारे र शरीरबाट
अलग्याउने दटु प्रयास गछुत । [ यी लुगाहरु ममाथि यसरी टाँलसएिा छन ् कि, जसरी यी अनाि
िेटािेटीिो अनुहारमा असमाप्त भोिहरु टाँलसएिा छन ् । ] र म सोच्दै छु – ‘नयनीहरुिो अवैि
बाबु िुन रे टटुराँमा बसी बगतर चपाउँ दै होला ? या भोििो अिो लडाईँ लड्दै होला ?’

‘क्लोजेट नं. – इन्फितनटी’

[ एउटा अनवरत क्रम – िाहा छै न, यसरी मैले िनत लग


ु ाहरु फेररसिेँ । अब त
मैले यी क्रमहरुिो गर्ना गनत पनन छाडडसिेिो छु । मलाई यो पनन िाहा छै न कि, यी लुगाहरु
िहाँ बन्छन ् र िसले बनाउँ छ ? तर मेरो ज्यानमाथि एिदमै अलमल्दा लाग्ने यी लग
ु ाहरु र यी
लुगाहरुलाई हे ने सडििा भुइँआँखाहरुबीच मैले िुनै तालमेल फेला पानत सस्क्दनँ । यी लुगाहरुले
मलाई मेरो शरीरिा ितववित घाउ-चोटहरुले भन्दा बढी पोल्छन ् , लुतोझैँ थचलाउँ छन ् । तर
मसँग यी लग
ु ाहरु फुिाल्ने हातहरु छै नन ् । मसँग त बस ् उलभइरहने खट्
ु टाहरु छन ् । जन

खट्
ु टाहरुमा पनन नेल ठोकिएिो छ । अतः म यो उच्चाटलाग्दो उचाइबाट चाहे र पनन हाम फाल्न
सस्क्दनँ । ]

‘क्लोजेट नं. ३ – मुन्क्ि’

एि हदन एउटा बहुलठ्ठीजस्तो मान्छे म उलभइरहे िो सवपङमलिो छतमा


उस्क्लयो । उसले आफ्नो िस्स्सरहे िो मठ्
ु ठी फुिाएर मेरो शरीरमाथि टाँलसएिो लग
ु ा च्यानतहदयो
र मेरो उदाङ्गो शरीरमाथि उसले रातो अिरमा लेख्यो – ‘न्जफदावाद!’ । तल सडिमा त्यही
पलसनाले प्यास मेट्न नपाएिो बुढो िुल्ली, नतखातएिो फुच्चे िेटो , र ती भोिाएिा िेटािेटीहरु
जम्मा भएर एउटा उत्सवमय रोमांचमा थचच्याए । नतनीहरुले ती अिरहरुलाई बुझे या अिरिो
रङलाई, तर उनीहरु पहहलोपल्ट िेही बुझि
े ा र जीववतजस्ता दे खखन्िे । म पनन यी लुगाहरुिो
त्रासदीबाट मुस्क्तिो सास फेदै र यी शरीरभरिा घाउमा मलमपट्टीझैँ पोनतएिा अिरहरुलाई
सुम्सुम्याउँ दै गदगद थिएँ । [ तर यो हर्षत लामो समय हटक्न सिेन । ]

िेही हदनमै त्यो बहुलठ्ठी मान्छे एउटा नयाँ लग


ु ा बोिेर आयो । र उसले
आँफैले लेखेिा ती जादय
ू ी अिरहुरुलाई छोवपहदँ दै त्यो लुगा मेरो शरीरमाथि टाँलसहदयो । त्यस
लुगामा उसले मुस्िुराउँ दै हात जोडेर नमस्िार गरे िो तस्वीर थियो । [ तर यी िुल्ली बुढोजस्ता
सडि-मानवहरुले न्जफदावाद बुझि
े ा थिए, नमस्कार बुझि
े ा थिएनन ् । उनीहरुले िस्स्सएिो मुठ्ठी
बुझि
े ा थिए, जोडडएिा हात बुझि
े ा थिएनन ् ]

‘हस्िक्षेप : होर्डाङबोडाको अन्फिम वक्िव्य’

शहर फेरर आफ्नै दौडमा फकितइसिेिो छ । यी लावाररस सडि-मानवहरुिो रोगी


सडिभन्दा पर माननसहरु चोि चर गल्लीहरुमा अहहले पनन जोडडएिो हात ललएर शस्क्तिो
म्यारािन
ु दौडडँदै गरे िा दे खखन्छन ् । अनन ममाथि पनन एिेि गदै टाँलसदै गैरहे छन ् – अनेिा
मान्छे िा जोडडएिा हात र िुहटल मुस्िानहरु.... !
म अझै यी लुगाहरु च्यानतहदएर एि समय मेरो शरीरमा ट्याटुझैँ खोवपएिो
न्जफदावाद लाई फेरर जन्माउने नङ्रािो खोजीमा छू । [ अब मलाई हे रररहन छाडी आफ्ना हातहरु
हे नस
ुत ् त ! – ती नङ्राहरु तपाईँसँग पनन हुन सक्छन ् ।]

You might also like