You are on page 1of 2

9. EXT.

धूपीको रुखमुनि बसेर नबडी तािीरहेको छ...उ आफ्िो मुखबाट निनककरहेको धुवााँको गनतलाई नियालीरहेको हुन्छ...उ
नबडीलाई भुइाँमा मािन लानगरहेको हुन्छ , त्यहीबेला उ बसीरहेको ठाउको मानिबाट ढ्ाांग्रो बजेको आवाज आउि िाल्छ
माइला झाक्री (मानकिर रुखभएनतर हेर्दै):
“के भो फे री तलाई ?”

रुख मानि ढ्ाांग्रो बोके र बसीरहेको मानिस:


“गन्धेझारबाट सुलसुले उड्यो जकतो लाग्यो”

माइला झाक्री:
“उड्छ बेला त कु बेला…(आफै सांग बोले जसरर) झि् गाउाँ मै बस, मेरो पनछपनछ िनहड भिेको...कहह पनि चैि छै ि , फकी !

(उ मानिको सम्बार्द बोनलन्जेल आफ्िो अिुहार छोप्ने गरर बिाएको पातको मुखैटा लगाउछ

उ मुखौटा लगाउर्दै गर्दान के नह पर रुखहरुबीच लुक्र्दै फु ल्सरा झाक्रीलाइ नचयाईरहेकी छे...झाक्रीलाइ चारै गौडा घेराबनन्र्द
गिे गरर के टा-के रटहरु रुखको आडमा लुककरहेका छि्)

झाक्री पातको मुखौटा बािेर आफ्िो बाटो लाग्नै आटेको हुन्छ , फु ल्सारा आफ्िो पटु कीबाट मुचुनङ्गा निकालेर बजाउि
िाल्छे...मुचुनङ्गाको आवाज सुिेपछी सबैजािा आफु लुकेको ठाउाँ बाट सुकत-सुकत पाइलामा निककि िाल्छि्

झाक्री धुपीको रुखबाट के नह पर आइपुगीसक्यो ….उ एक्कासी रोककन्छ---उसको के नह पाइला अगाडी फु ल्सरा माललगो
हातमा बोके र उनभरहेकी छे ...झाक्री अको कर्दशा जािै लागेको हुन्छ , उसले िाहा पाउछ के टा-के रटहरुले उसलाई चारै नतर
बाट घेररसके का छि् ...के टा-के रटहरु आफु ले बिाएको गोलो वररपरर माललगो हातमा बोके र घुमीरहेका पनि हुन्छि्

माइला झाक्री (आफु लाइ यसरर घेरेको र्देखेर):


“नतनम भुराहरुले जाबो त्यो माललगो र पातीले घेरेर मलाइ रोक्न सक्छौ जकतो लाग्यो”

माइला झाक्रीको कु रा सुिेपछी रुखमा बसीरहेको मानिस पनि ढ्ाांग्रो ठटाउि िाल्छ

माइला झाक्री:
“त जाठो चेलोको ढ्ाांग्रोले मेरो के िाप्छ “

माइला झाक्री घेराबाट निकके र अगाडी बढ्ि खोज्छ ...के टा-के रटहरु झि् झि् गनत बढाउर्दै घुमीरहेका छि्

फु ल्सरा:
“ककि नतनम यसरर हाम्रो गाउाँ लाइ छोडेर जाि लाग्यौ...यसरर पातको मुखौटा बेरेर कु ि र्देश जाि लाग्यौ”

के रट ३ :
“हाम्रो के गनल्त भयो , नतम्रो मिै नबगािे...यो त भि”
के टा २:
“हाम्रो मुटु निकालेर खािे भए पनि खाउ...तर नतम्रो कु रा िसुिी हानम जाि कर्दर्दैिौ”

के टा-के रटको एकतो नजनिपि र्देखेर उ भुइाँमा िचक्क बसीकर्दन्छ

माइला झाक्री (ढ्ाांग्रोको तालमा खण्डे बोनल बोल्र्दै):


“नतमरु भुरा-भुरी..नजन्टा-नजनन्तको के नह गनल्त हैि ..के नह कसुर छै ि...अिुहारमा भुल्के का पात बेरी , मुखौटाले मुखै छोपी
...म त नहडेको मानिसको बनकत छोडेर , गाउाँ को मूलबाटो त्यागेर म त नहडीगएकै जांगलमा...मानिसको चोलाको छोडेर ,
रुखै बिुला भिेर…..सप्पै भुरा-भुरीहरु...जांगलका सप्पै पालुवाहरु...यसरर पाइला िचलाइर्देउ ...रोके र पाइलाहरु ,
बसीर्देउ वरीपरर ज्ञािी भएर...भानिकर्दउला सबै किा-कै रिहरु , म ककि यसरर भानगनहडे भिेर…”

ढ्ाांग्रोको आवाज नबकतारै -नबकतारै कम हुि िाल्छ ...आवाज सांगै के टा-के रटहरुको पाइलाको गनत पनि घट्ि िाल्छ
….नबकतारै -नबकतारै के टा-के रटहरु भुइाँमा बस्न िाल्छि्

...ढ्ाांग्रोको आवाज बन्र्द हुन्छ ... सबैजािा भुइाँमा बसीसके का छि्...माइला झाक्री आफ्रो अिुहारबाट मुखौटा निकाल्छ…

माइला झाक्री: (तलको कु रा सांगै नबकतारै , किालाइ बुझाउिे visual पनि आउि िाल्छ )
“यहाबाट पााँच डाडा उभो एउटा गाउाँ छ...गाउाँ मा नसरािको पुरािो घरमा एक जािा र्दाजु र बनहनि बकिे...सािैमा
उिीहरुको बाबु-आमा र्दुवैजािा महामारीमा मरे ...सांसारमा उिीहरुको भन्नु एक-अकान मात्र निए...र्दाजुलाइ गाउाँ मा सप्पैले
मि पराउिे...गाउलेहरुलाइ सधै सघाउिे, सप्पैलाइ माया गिे...ककतो मिकारी नियो र्दाजु चै...टुांगिा झि् एकतो नमठो
बजाउथ्यो...एकचोटी तानम्ग्लिको जात्रामा उसले बजाको मैले पनि सुिेको निए , कु प्राबाजेले िै हात रानख कर्दए जकतो
उसको धूिमा...उसको सपिा भिेको एउटा मात्र नियो, एककर्दि बनहनिलाइ सुिको बुलाकी ककिीकर्दिे….गाउाँ मा गल्लावाल
आएपनछ , उसलाई लाहुरे भइन्छ भन्ने ठु लो आशा नियो...तर जात्रामा गाउको के रटलाइ गल्लावालले हातपात गरे पछी ,
उसको ररस िानमि सके ि अनि उसको लाहुरे बन्ने आशामा आकाशमै नबलायो...लाहुर जाि िसके र के भयो र , कालापाहार
जान्छु , ढु ांगा फोडेर भएपनि बनहनिलाइ सुिको बुलाकी ल्याइकर्दन्छु भिेर उ बनहनि सांग नबर्दा भएर गयो…
...यता बनहनि घर-गोठको काम गर्दै र्दाजु फकन िे कर्दि कु र्दै बाचीरही...हरे क बेलुका उ नसकु वामा उनभएर गाउाँ पस्ने बाटो
हेरररह्नन्िी...एक बषन नबत्यो...र्दुइ बषन नबत्यो...बनहनि भिे बाटो हेिन कनहले छोनडि
...एककर्दि बेलुकाको घाम डु ब्नै आटेको नियो, र्दैलोमा एउटा बुढो हुलाकी आइपुग्यो अनि रातो धागोले बाधेको नचठी
बनहनिको हातमा िमाईकर्दयो…”

You might also like