You are on page 1of 2

ितजको गीत

१) बषर् िदनमा आयौ छोरी के के खान्छौ िखलाउँछु


ितम्रो गहना देऊ छोरी व्यबहार िमलाउँछु । —----- २
२) तीन सय साठी पन� यौटा सानो बाख्राको
गहना मेरो हैन बाबा गहना अकार्को । —-----------२
३) मखमली चोली मेरो िदनु भयो िसउन लाई
गहना मेरो हैन बाबा सोध्नसु ज्वाँइ लाई । —----- २
४) खाजा सेल पकाउ नानी बाउ-छोरीले खानलाई
एक काम दईु पन्थ छोड्न जान लाई । —----------२
५) यही रानी वनमा काला िनला कुखरु ी
छोड्न जाँदा िकन चिहयो बाबा खकु ु री । —-------२
६) िशरको टोपी िकनें मैले सनु ारे को दामले
खकु ु री लान्छु छोरी मेरै कामले । —----------२
७) ज्यान मेरो लल
ु ो भयो िदमागमा छै न होश
खनु को िछटा पलार् बाबा किमज खोल्नु होस । —--------२
८) यही रानी वनमा माकुरीले जेलक
े ो
किमज खोल्न लाग्दा खे�र अवसर खेलक
े ो । —-------२
९) यो वनको भतु मसान नदे मलाइ डराउन
यही खक
ु ु री िलएर जान्छु कराउन । —----------२
१०) त्यही खक
ु ु री िलएर राजधानीमा गएिछन
एक लाख पन्द्र हजार इनाम पाएिछन । —-------२
११) एक लाख पन्द्र हजार घर िभत्र घसु रे
दिु ख छोरी िभत्र पिसन आँसु पछु े र । —---------२
म्यिु जक………………………………
१२) एकै हजारको िशरै लाउने िशर फुल —------- २
बि�सै हजारको साडीले (बरै मैदानै लिकर् यो साडीले —-----२)
१३) एकै हजारको िनलै लाउने िटिकया —-----------२
बि�सै हजारको साडीले (बरै मैदानै लिकर् यो साडीले —-----२)
१४) एकै हजारको कानै लाउने कुण्डलु —---------२
बि�सै हजारको साडीले (बरै मैदानै लिकर् यो साडीले —-----२)
१५) एकै हजारको गलै लाउने हमेलु —----------२
बि�सै हजारको साडीले (बरै मैदानै लिकर् यो साडीले —-----२)
१६) एकै हजारको हातै लाउने बडेलु —--------२
बि�सै हजाको साडीले (बरै मैदानै लिकर् यो साडीले —-----२)
िछटो छोटो (५ पल्ट)

बरै मैदानै लिकर् यो साडीले


बरै मैदानै लिकर् यो साडीले
बरै मैदानै लिकर् यो साडीले
बरै मैदानै लिकर् यो साडीले
बरै मैदानै लिकर् यो साडीले

You might also like