You are on page 1of 1

नाटक-समीक्षा

जिउँ दो आकाश र ईन्द्रेणी सपना

जनिःशब्द रातको िुनेली प्रकाशमा एउटा आकाश जपङ खेल्दैछे । ऊ भन्द्छे – “पजिले पजिले मलाई उज्यालो मन पदैनथ्यो, ककनकक उज्यालोमा सबै
कु रा देजखन्द्छन् तर रातमा सबै चीि छोजपन्द्छ । अजिले म कदन र रात दुबैमा रमाउन सक्ने भएकी छु ।“ यसरी गररमाले उन्द्मुक्त आकाश र ईन्द्रेणी
सपनाको कथा भन्न सुरु गछे । िुन कथामा ऊ आफ्नो पजिचानको वकालत गछे ।

पररवार,साथी,स्कु ल र समािद्वारा सधै ँ प्रश्नको सङ्घारमा छटपरटन जववश उसको बाल्यावस्थाका िरटलता उसले सुनाइरिेको कथाभन्द्दा पजन
भयानक लाग्छन् । जपतृसत्ताको अनवरत अभ्यासमा तल्लीन यस समािमा नारीत्व त यसै जपजल्सएको छ नै, अझ समलैजँ गकतालाई कक जतरस्कार
गररन्द्छ कक उपिासमा उडाइन्द्छ । अतिः यिाँनेर गररमा प्रश्न गछे - “के यी शरीरका अङ्गिरु मात्रै मेरो अजस्तत्व हुन् त ? यी अङ्गिरु सबै टु क्राए पजन
अझै मजभत्र त के िी बाँकी रिन्द्छ / म बाँकी रिन्द्छु ।

कु नै व्यजक्तजवशेषको सपना / आकाङ्क्षालाई वैधाजनक / अवैधाजनक करार गनन सधै ँ समाि ककन अगाजड सछन ? राज्यद्वारा प्रदत्त अवसरिरुमा
पजन ककन लैजँ गकताको भाष्य थमाइन्द्छ ? एउटा स्वतन्द्त्र आकाश ककन खुजचचन्द्छ, जवद्यालयको कालोपाटीमा घोकाइएको जलङ्गको व्याकरणजभत्र ?
नाटक जिउँ दो आकाशले उठाएको प्रश्न / विस पजन यिी िो - समानताप्रजतको आग्रिसजित ।

नाटकमा प्रयुक्त के िी जबचबिरु छन् । गररमाको ककशोरावस्थाको समजलङ्गी प्रेमी दीपकको आकृ जतलाई एउटा बुखयाँचामार्न त् उभ्याइएको छ ।
पृथक पजिचान भएर पजन सामाजिक व्यवस्थाअजघ घुँडा टेक्नु, गररमाको प्रेमलाई लत्याउनु आकद आफ्नो अजस्तत्वप्रजत उदासीन रिनु हुनाले यिाँ
दीपक पात्रको गजतिीनतालाई बुखयाँचामार्न त् प्रस्तुत गररनु साथनक लाग्छ । त्यसैगरी झुजडडएको जपङ र मंचभरर झुडयाइएका डोरीिरुले र्ै जलन
नपाएर तुन्द्रङ्
ु ग झूजडडएको आकाश अथवा पजिचानको ह्याङ्गरमा लजत्रइरिेको लैजङ्गकताको जबचब बोल्छन् । मंचनमा गररएका अनेक रं गका
प्रकाशको संयोिनले गररमाका ईन्द्रेणी सपनािरु िाम्रा आँखाअजघ स्पष्ट पाछनन् । नीलो रं गले आकाशको जवस्तारको मात्र प्रजतजनजधत्व नगरी पीडाका
नीलडामिरु पजन देखाउँ छ ।

नाटकको अको मित्वपूणन पक्ष िो – कथावाचनको शैली । शारीररक संरचनाका कारण आकाङ्क्षा र अजस्तत्वको अन्द्तद्वनन्द्द्वमा जपजल्सएको
समलैजङ्गकताको जवषयवस्तुलाई अजधकतर शरीरमार्न त् नै कथा भजननु नाटक जिउँ दो आकाशको सरािनीय पक्ष िो । पात्रले सामाजिक िीवनमा
भोगेका सचपूणन पात्रिरुलाई उसैमार्न त् प्रस्तुत गररनुले उसप्रजतको सामाजिक दृजष्टकोण अझ स्पष्ट पाछन । ककनकक उसको कथा उद्वारा नै भजननुपछन ।
अतिः पात्रजवधानको एकल संरचना साथनक देजखन्द्छ ।

यस नाटकका कलाकार रं गकमी अजनल सुब्बा भन्द्छन् - “मानवीय अजस्तत्व लैजङ्गक पररभाषाभन्द्दा धेरै माजथ छ । त्यसैले मानवीय अजस्तत्वको
स्वीकार आिको आवश्यकता िो ।“ शायद नाटकले भन्न खोिेको / भन्नुपने पजन यिी नै िोला ।

तथाजप -

बन्द्द रं गमंचको प्रकाशमा मात्रै आकाश धेरैबेर जिउँ दो रिन सक्दैन । आउनुस् , िामी सबै जमलेर आकाशको जवस्तार गर ँ । ििाँ िर समय
उदाइरहून् ईन्द्रेणी सपनािरु.......!

- प्रदीप ढु ङ्गाना

You might also like