You are on page 1of 10

नर्थ क्यारोलाइना नेपाली साहित्य समाज

मासिक साहित्यिक कार्यक्रम

शनिवार, २८ जनवरी २०१७


गोतामेको गुँड
कार्यक्रमको रुपरेखा

■ स्रष्टा परिचय: गोपाल प्रसाद रिमाल


■ साँझको खाना
■ रचना वाचन
■ साहित्य समाजको गहृ कार्य बारे छलफल
■ गैह्र साहित्यिक गतिविधि
बहुचर्चित गीतहरु
रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो एक जुगमा एक दिन एकचोटि आउँछ
रातो र चन्द्र सर्यू जङ्गी निशान हाम्रो ।
जीउँदो रगत सरी यो बल्दो यो शान हाम्रो ।। एक जगु मा एक दिन एकचोटि आउँछ
उलट-पल ु ट, उथल-पथु ल, हेरफे र ल्याउँछ
हिमाल झै अटल यो झक ु े न यो कहिले । लाटा-सधु ा बोल्न थाल्छन,् चल्छ ओठ द:ु खको
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो ।। सहे भनी सम्झिएका ईख फे र्न उठ्तछन्

यो जन्मदै जगतमा कै यौं प्रहार आए । गए भनी नदेखिएका फर्की-फर्की आउँछन्


साम्राज्य दईु हारे हारे न शान हाम्रो ।। सतु े भनी सम्झिएका सरुु सरुु हिँड्दछन्
मरे भनी फ्याँकिएका जरुु जरुु उठ्तछन्
जबसम्म चन्द्र सर्यू आकाशमा रहन्छन् । खरानी हुन्छ भर्भराउँदो, हुरी चल्न थाल्दछ
तबसम्म हुन्छ आफ्नै रातो रगत हाम्रो ।।
कायर पनि वीर हुन्छन,् वेग चल्छ जोशको
गाई सरी छन् साधु जो जो यहाँ जगतमा । हाहाकार मच्छ यहाँ पाप खल्ु न थाल्दछ
सबको शरण बलियो जङ्गी निशान हाम्रो ।।
गोपाल प्रसाद रिमाल - प्रगतिवादी साहित्यकार
■ व्यक्तिगत विवरण:
– जन्म : वि.सं. १९७४ जेठ १८ गते, लगनटोल, काठमाडौं
(बाबु उमाकान्त रिमाल र आमा आदित्यकुमारी)
– निधन: वि.स.ं २०३० कार्तिक ८ गते, काठमाडौं
■ कृतिहरू:
– मसान (नाटक, वि.सं. २००३)
– यो प्रेम (नाटक,लेखन २००२, प्रकाशन वि.सं. २०१५)
– आमाको सपना (कविता सङ्ग्रह २०२०)
– दईु एकाङ्की नाटक - माया र नेपाली संस्कृति
■ पुरस्कार:
– वि.सं. २०१९ को मदन परु स्कार "आमाको सपना" का लागि प्राप्त
– वि.सं. २०३० मा 'त्रिभवु न परु स्कार' प्राप्त
साहित्यिक यात्रा
■ १९९२ सालको मङ्सिर/पषु महिनाको शारदामा प्रकाशित 'प्रति' शीर्षकको
कविताबाट शरुु भएको रिमालको लगभग २६ बर्षे साहित्यिक यात्रालाई मलू त:
३ मोडमा विभाजन गर्न सकिन्छ । यस अवधिमा उनले ५ विविध गद्यलेखका
साथै ३७ वटा कविता, २ पर्णा
ू ङ्की नाटक र २ एकाङ्की नाटकको रचना गरे को
पाइन्छ ।

• प्रथम मोड: १९९२ सालदेखि १९९९ सालसम्म


• दोस्रो मोड: २००० सालदेखि २००४ सालसम्म
• तेस्रो मोड: २००६ सालदेखि २०१८ सालसम्म
ओ यवु ती, ओ रूपवती,
तिमीसित मेरो घामपानीजस्तो मिलन भयो,
तिमीलाई सम्झना होला-
साहित्यिक यात्रा: प्रथम मोड हामी बादलजस्तै गटु ु मटु ु पनि भएका छौँ
त्यो बादलमा इन्द्रधनु पर्‍यो,
झरी लाग्यो, हुरी आयो,
अनि हामी अकासजस्तै सङ्ला पनि भयौँ,
 लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठले तिम्रो गहिराइमा, तिम्रो गम्भीरतामा, ओ सन्ु दरी,
मेरो उत्ताउलो उचाइ हराएको छ,
अँगालेको स्वच्छन्दवादी धारा पछ्याउदै हामी रोएका छौँ, हामी हाँसेका छौँ,
रिमालले साहित्यिक यात्रा शरुु गरे का हुन् । तर आजको होसले ती सब कुरालाई
खल्लो तल्ु याइरहेछ,
पहिलो मोडका कवितामा प्रेम सर्वोपरि छ । त्यो जोसमा यो होस हुनपु र्ने,
मैले 'म तिमीलाई प्रेम गर्छु' भन्नक
ु ो सट्टा
 सङ्ख्यात्मक रुपमा प्रथम मोडमै आफ्ना 'म तिमीलाई गर्भाधान गरिरहेछु' भन्न सक्नपु र्ने।
ओ यवु ती, ओ रूपवती;
कविताको झण्डै आधा भाग (१६ कविता) प्रेम त जङ्गलमा पनि हुन्छ,
सिर्जिए पनि नेपाली साहित्यको इतिहासमा कवि यो गाउँघरमा, यो सहरमा
प्रेम मात्र पर्याप्त छै न,
रिमालको जे जस्तो स्थान र योगदान छ, त्यस यहाँ स्वस्थ स्पष्ट गर्भाधान हुनपु र्छ, प्रति
दृष्टिले प्रथम मोडका कविताले कुनै ठोस यहाँ बद्ध
ु जन्माउनपु र्छ, यहाँ लेनिन जन्माउनपु र्छ;
छोराछोरीको अनहु ारजस्तो अर्को कुनै
गणु ात्मक काव्यमल्ू य प्राप्त गर्न सके को छै न। प्रथम आफू देखिने ऐना छ?
मोडलाई मल ू तः आभ्यासिक मोड भन्न सकिन्छ यहाँ आत्मदर्शन हुनपु र्छ। ओ यवु ती, ओ रूपवती,
। अर्को चोटि तिमीलाई भेट्दा
म तिमीलाई सोझै भन्नेछु
 कविको गान, रजत जयन्ती (प्रथम कविता?), 'म तिमीलाई गर्भाधान गर्छु'
तिमीसित भेट नभए तिमीजस्तै गरी
विलौना, कुर्लिन घाट र मृत्यु सहितका गद्य उत्ताउली
कविता तथा के हि झ्याउरे र लयात्मक कविताहरु तिमीजस्तै गरी
निन्याउरी
रिमालका प्रथम चरणका कविताहरु हुन।् भएर मेरो मन तान्न सक्ने अर्की
कुनै यवु ती, कुनै रूपवतीलाई
म बलियो भएर त्यसै भन्न सक्ने
होसमा छु :
"म तिमीलाई गर्भाधान गर्छु।"
साहित्यिक यात्रा: दोस्रो मोड
■ रिमाल क्रान्तिकालीन भारतको आन्दोलन अवलोकन र अरविन्द आश्रममा गीताध्ययन गरी
कर्मवादी बनेर वि. स.ं १९९९ मा काठमाडौं फिर्ता - वि. स.ं १९९७ को शहीद काण्ड पछि
बर्दियाको जागिर छाडेर मग्ु लान पसेका
■ काठमाडौं फर्कि एको एक वर्षछि उनले लेखेको कविता 'आमाको सपना’ ले उनलाई नेपाली
साहित्यको क्षेत्रमा एक सशक्त प्रतिभाका रुपमा स्थापित
■ 'यो प्रेम’ र 'मसान' जस्ता नाटकको रचना - दवु ै नाटक रिमालको कविता शक्ति उच्चतम विन्दमु ा
रहेका बखतमा रचना भएकाले यिनको गद्यशैलीमा काव्यात्मक प्रचरु ता
■ रिमालले प्रेमदेखि मातत्ृ वसम्म पगि
ु प्रतीकात्मक रुपमा मार्मिक क्रान्तिगाथा गाउन सफल भएको
अवधि
■ नाटककार व्यक्तित्व र कवि व्यक्तित्वको जम्काभेटले गर्दा यो चार वर्ष अवधि साहित्यकार
रिमालको सनु ौलो अवधि
बहुचर्चित कविता: आमाको सपना
आमा, त्यो आउँछ र? त्यो आउँछ कि आमा,
"हो, बा, त्यो आउँछ । मधरु उषाले चराहरुको कण्ठलाई जस्तै
त्यो बिहानको सर्यू झै ँ उज्यालो छर्दै आउँछ । त्यो आउने आशाले मेरो हृदयलाई कुतकुत्याइसक्यो आमा !
त्यसको कम्मरमा झन्डि
ु एको शीतजस्तै टल्कने "हो, त्यो आउँछ,
तिमी एक हतियार देख्नेछौ; त्यो बिहानको सर्यू झै ँ उज्यालो छर्दै आउँछ ।
त्यसैले ऊ अधर्मसित लड्नेछ ! अब म उठे ,ँ गएँ ।
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर तर त्यो तिमी नै हौला भन्ने
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि मेरो यौवनभरिको सपना थियो !"
बढ्ता छोइने भएर आउँछ ।"
हो र आमा -
"हो, तिमी जन्मँदा तिम्रो कलिलो अनहु ारमा
त्यसकै छाया देख्ने आशा गरे की थिएँ;
तिम्रो हिस्सी परे को हँसाइमा त्यसैको सन्ु दर छवि;
तिम्रो तोते बोलीमा त्यसैको मधरु ध्वनि; “गोपाल प्रसाद रिमाल
तर त्यो मीठो गीतले तिमीलाई नेपाली गद्य कविताका अग्रदतू
आफ्नो बाँसरु ी बनाएनछ ! हुन। गद्य कविता आजको
त्यो तिमी नै हौला भन्ने समयको मल ू धारमा रहेको
मेरो यौवनभरिको सपना थियो ! विधा हो। हामी त्यही बाटोमा
जे होस् त्यो आउँछ; हिँडिरहेका छौं। इतिहासलाई
म आमा हु,ँ सारा सृजनशक्तिको मख ु भएर सम्मान गर्ने सन्दर्भमा त्यो
म भन्न सक्तछु, बाटोको जग हो यो किताब।”
त्यो आउँछ, - विप्लव ढकाल
मैले यो कुनै अल्छी सपना देखेको होइन !
त्यो आएपछि तिमी यसरी
मेरो काखमा आएर घोप्टिने छै नौ;
सत्य कुरालाई तिमी यसरी
साहित्यिक यात्रा: तेस्रो मोड

■ २००६ सालदेखि २०१८ सालसम्म - रिमालको साहित्यिक व्यक्तित्वको रहलपहल


अवधि
■ दशवटा कविता र दईु एकाङ्की नाटक – ‘माया’ र ‘नेपाली संस्कृति’
■ दोस्रो मोडमा रिमालको रचनामा पाइने निर्मलता र तीक्ष्णता यस मोडका रचनामा त्यति
पाइदैन
■ २००७ सालको क्रान्तिबाट अपेक्षाकृत परिवर्तन नभएपछि मानसिक रुपमा अस्वस्थ्य
■ साहित्यिक व्यक्तित्व र राजनीतिक व्यक्तित्वको द्वन्द्वात्मक सश्ल
ं े षणबाट सशक्त
साहित्यकार रिमालको जन्म भएको हुनाले राजनीतिक व्यक्तित्व असफल हुनासाथ
मानसिक अस्वस्थताको फलस्वरुप उनको साहित्यिक व्यक्तित्व पनि क्षत-विक्षत हुन
पगु ेको निष्कर्ष
सान्त्वना
तिमी नरोऊ, बस के ही बेर पर्ख मात्र माया मारे को होइन, होइन, नआत्तिऔ,ं मेरो जयमाला विजेताको निम्ति हो।”

संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा तिमीलाई बिर्सेको होइन, ऊ भेट्टाउन नसकिने गरी पर पगु ेको होइन, भनिदेऊ, नडराऊ,

भरे तिम्रो सानो कोठामा आइपग्ु नेछ, चाँडै ऊ तिम्रो मायालु काखमा थकाइ मार्न आउनेछ, लडाइँ खेल्दै पर पगु ेको योद्धा हाम्रो शिर ठाडो हुन नदिने गरीबीको विरुद्ध,

तिम्रै अङालोमा अटाउन आइपगु नेछ, तिम्रै अङालोमा अटाउन आइपग्ु नेछ, भरे तिम्रै आखमा खेल्न आइपग्ु नेछ, हामीलाई बोल्नै नदिने गरीबीको विरुद्ध

उसको त्यो धप्प बलेको अनहु ार संसार हाँक्दै आगाडि बढ्ने तिम्रो योद्धा संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा हामीलाई बाँच्नै नदिने गरीबीको विरुद्ध,

भरे तिम्रै मधरु ो दियालोमा देखिने हुनेछ, भरे तिम्रो सानो कोठामा फर्क नेछः भरे तिम्रो सानो कोठामा फर्क नेछ। हामीलाई के ही थाहै नदिने अज्ञानताको विरुद्ध

तिमी नरे ऊ, बस के ही बेर पर्ख मात्र। होइन, नआत्तिऔ,ं उसले मन दरो पार्यो, तिमी पनि दरी भइदेऊ, कम्मर कसेर लडिरहेछ;

हो, उसले आफूलाई बेग्लैबेग्लै तल्ु यायो, ऊ भेट्टाउन नसकिने गरी पर पगु ेको होइन, उसले प्राणको निम्ति प्राण दियो त जित उसैको हुन्छ।

झ्वाट्ट चिन्न नसकिने तल्ु यायो, आइलाग्नेमाथि जाइलागेको मात्र हो, तिमी कत्ति काम नहोऊ, भनिदेऊ,

आफ्नो मायालु हृदयलाई ठोकठाक गरे र साह्रो ऊ त्यसै पर पगु ेको होइन। भरे “तिम्रो मायामा म पग्लें, हो, तिमी उसको शक्ति भयौ,
तल्ु यायो,
बरु तिमी निन्याउरी नहोऊ, तिमी हँसिली होऊ, प्रिये, म फर्के ”ँ भनी तिम्रो आँचलमा जित उसको हुन्छ।
आफ्नो हलक
ु ा लयालु बोलीलाई कडा र गह्रौं तल्ु याये;
तिमी उज्याली भइदेऊ, आफ्ने कालो अनहु ार लक
ु ाउन आइपग्ु यो भने ऊ चाँडै नै फर्क न्छ,
हो, उसको लठ्ठ परे को स्वप्निल हेराइ तीखो र रुखो
भयो, आफ्नो के ही वस्ता नभए तापनि मर्नु भएन? उसको धप्प बलेको अनहु ार तिम्रै मधरु दियालोमा
देखिने हुनेछ,
उसका नरम के श लट्टा परे जस्तै भयो; उसलाई तिम्रो परू ा वास्ता छ, त्यसैले तिमी पनि प्राण गर, भनिदेऊ,
लडाइँ खेल्दै पर पगु ेको तिम्रो योद्धा
ऊ फुस्रोधस्रु ो जोगीजस्तै भयो; आफू बेखबर लडिरहे तापनि तिम्रो खबर ऊ बराबर “म हारे को अनहु ार हेर्दिनँ,
लिन्छ, भरे तिम्रै काखमा खेल्न आइपग्ु नेछ,
किनभने उसले संसारलाई ठानेभन्दा अर्कै पायो, लडाइाबाट पीठ फर्काउनेको निम्ति
त्यसैले तिमी चहकिली होऊ, संसार हाँक्दै अघि बढ्ने तिम्रो योद्धा
उलटपल
ु ट गरिदिनपु र्ने पायो, मेरो घरको दैला खल्ु दैन,
तिम्रो खबर पाउँदा उसलाई बल र साहस आओस्, भरे तिम्रो सानो कोठामा आइपग्ु नेछ।
ऊ त्यसैले योद्धा भयो, कम्मर कसेर लडिरहेछ! मेरो अङालोको हार हार्नेको निम्ति होइन,
तिमी उसको शक्तिको स्रोत भइदेऊ,
होइन, ऊ निठुरी भएको होइन,

You might also like