You are on page 1of 11

भैरव अर्याल

नेपाली साहित्यकार

भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) नेपाली


साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ् ग्यकार हुन्। उनी
नेपाली हास्यव्यङ् ग्य निबन्ध फाँटमा निकै चर्चित छन्।
भैरव अर्याल

भैरव अर्याल

जन्म वि.सं. १९९३

मृत्यु वि. सं. २०३३

राष्ट्रियता नेपाली

जीवन यात्रा
उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको
कु पण्डोलमा भएको हो। उनकी माताको नाम
खेमकु मारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो।
नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृ तमा मध्यमा सम्म
को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले
‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी
‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले
प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त
भएका हुन् र पछि गोरखापत्र को सम्पादन समूहमा रहे।
‘मधुपर्क ’ लाई स्तरीय बनाउन निकै खटे। ‘रचना’ पत्रिका
प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो।

नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ् गलादेशको


भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य
आकाशका कहिल्यै ननिभ्ने तारा हुन्
मृत्यु

उनको निधन वि. सं. २०३३, आश्विन, गोकर्ण


काठमाडौमा भएको हो । [१]

साहित्यिक यात्रा

भैरव अर्याल

उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’


शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन्। उनको
पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा 'नव निर्माण'
शीर्षकको कविता प्रकाशित भएको थियो। उनले
हाँस्यव्यङ् ग्य, काव्य आदिमा कलम चलाए।

कृ ति
उपवन (कवितासङ् ग्रह, वि. सं. २०१८)
राष्ट्रिय आह्वान (लघुकाव्य, वि. सं. २०१८)
काउकु ती (हास्यव्यङ् ग्य निबन्धसंग्रह, वि. सं. २०१९)
गलबन्दी (हास्यव्यङ् ग्य निबन्धसंग्रह, वि. सं. २०२६)
जयभुँडी (हास्यव्यङ् ग्य निबन्धसंग्रह, वि. सं. २०२२)
इतिश्री (हास्यव्यङ् ग्य निबन्धसंग्रह, वि. सं. २०२८)
विरही राम (काव्य, वि. सं. २०२०)
दश औतार (हास्यव्यङ् ग्य निबन्धसंग्रह, वि. सं.
२०३३)
नेपाली काव्यमा प्रकृ ति (समालोचना, वि. सं. २०३०)
प्रवेशिका निबन्ध (निबन्धसंग्रह, वि. सं. २०२७)
[१]

टेडो ऐना (निबन्ध र कथा, वि. सं. २०६३)

सम्पादित, अनूदित र फु टकर कृ ति

सम्पादित, अनूदित र फु टकर कृ ति -

१) साझा कथा - कथा सङ् ग्रह- २०२५ -

२) छ् याकन - कविता सङ् ग्रह -

३) रत्नश्री - सम्पादन

४) गोरखापत्र -स. सम्पादक


५) विभिन्न पत्र-पत्रिकाहरूमा कविता, लेख
समालोचना, हास्य व्यंग्यात्मक रचनाहरु प्रकाशित [१]

निबन्धहरू
उनका के ही चर्चित निबन्धहरूः

जय भुँडी (http://bhairavaryal.blogspot.co
m/2012/01/blog-post.html)
चुरोट : के ही झिलिमिली संस्मरण (http://bhairav
aryal.blogspot.com/2011/03/blog-post_
22.html)
लाहुरेको यात्रा-संस्मरण (http://bhairavaryal.bl
ogspot.com/2011/08/blog-post.html)
भान्सा भो हजुर ? (http://bhairavaryal.blogs
pot.com/2011/03/blog-post.html)
विकृ ति प्रतियोगिताको आयोजक समिति (http://b
hairavaryal.blogspot.com/2011/04/blog
-post_28.html)
नाम फे र्ने धुनमा (http://bhairavaryal.blogspo
t.com/2011/02/blog-post_17.html)
‘उडाउनु’ सित एकछिन उड्दा (http://bhairavary
al.blogspot.com/2011/02/blog-post_07.
html)
के ही राष्ट्रिय रोग : एक अनुसन्धान (http://bhaira
varyal.blogspot.com/2011/02/blog-post
_12.html)
मपाईं (http://bhairavaryal.blogspot.com/
2011/02/blog-post_09.html)
पुरस्कार, मानसम्मान, पदक
वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा
आयोजित कविता महोत्सवमा प्रथम।
[१]

सन्दर्भ सामग्री
1. http://srrasta.blogspot.com/2008/06/
blog-post_4353.html

बाह्य कडीहरू
भैरव अर्यालका रचनाहरू (मझे री डट कममा) (htt
p://www.majheri.com/taxonomy_vtn/ter
m/155)
भैरव अर्यालद्वारा लेखिएका पुस्तकहरू (http://w
ww.madanpuraskar.org/view_books_wri
tten.php?author=%E0%A4%AD%E0%A5%
88%E0%A4%B0%E0%A4%B5+%E0%A4%
85%E0%A4%B0%E0%A5%8D%E0%A4%A
F%E0%A4%BE%E0%A4%B2)
नेपाली लेखकहरूको वैयक्तिक विवरण पुस्तकालय
(http://srrasta.blogspot.com/2008/06/b
log-post_4353.html)
भैरव अर्यालका निबन्धहरू (http://bhairavarya
l.blogspot.com/)
सम्झनामा भैरव अर्याल (http://www.souryada
ily.com/2012/04/10031.html)
"https://ne.wikipedia.org/w/index.
php?title=भैरव_अर्याल&oldid=1056271"
बाट अनुप्रेषित

यो पृष्ठलाई अन्तिमपटक १९:४१, १४ जनवरी २०२२ मा परिवर्तन


गरिएको थियो। •
सामाग्री CC BY-SA 3.0 अनुसार उपलब्ध छ, खुलाइएको
अवस्था बाहेकको हकमा।

You might also like