You are on page 1of 4

Duet of Narayan Gopal and Taradevi

१,सिन्दरु - लुकुलुकु लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा

२,सिन्दरु - हे च्यान्टी नानी कस्तो छ मनको सरु फिल्माकन न गरिएको

३,मनको बाध-बसि राम्रो दे उराली त हे रि राम्रो हिउँ

४,परिवर्तन - बैनीको दया छ भने रोदी घरमा दाइ नाच्यो न भने

र ५,परिवर्तन चलचित्रमा एउटा राष्ट्र भावले ओटप्रोत राष्ट्रिय गीत पनि सुनेको याद छ तर गीतको बोल याद भएन
प्रकाश सर हार्दिक नमन।

Gopal Bhutani

दे शभित्र आफ्नै दे श नभएको एक अनागरिक : गोपाल भुटानी

Simana

सिमाना : हिट, सप
ु रहिट वा डुपरहिट जे भए पनि ।

मेरो निम्ति यो मेरो हृदयको एउटा प्रिय फिल्म हो ।

यसमा पहिलो पल्ट गायक सोनू निगम र यम बरालले गीत गाएका थिए ।

यसमा पहिलो पल्ट कमल राईले नत्ृ य निर्देशन गरे का थिए ।

क्यामेराम्यान जावेद शाहले पहिलो पटक मसित यस फिल्ममा काम गरे का थिए ।

यो सिने नायिका निस्ता मल्लको हालसम्मको अन्तिम फिल्म मानिन्छ ।

यसमा विक्रान्त बस्नेतलाई पहिलो पटक काम गरे का थिए ।

जनकपुरका प्रसिद्ध रं गकर्मी सुनील मिश्र, मदन ठाकुर पहिलो पटक ठूलो पर्दामा दे खिएका थिए ।

यस फिल्मको संगीतले म्युजिक नेपालबाट लगातार दईु वर्ष बेस्ट अल्बम अफ दी इयरको पुरस्कार पनि पाएकै हो ।

Kamal Rai

Bikrant Basnet

गायक मन्ना डे को वास्तविक नाउँ के हो ?

'माइतीघर' को मन्ना डेले गाएको गीत ' जिन्दगीलाई जीतले होइन , हारले स्वागत गरी ...' Manna dey
AADHI

आँधी : गुलजार निर्देशित फिल्म ।

'आँधी ' कमलेश्वर लिखित उपन्यास 'काली आँधी' मा आधारित एउटा फिल्म हो । कमलेश्वरजीले गल
ु जारका निम्ति
यसअघि एउटा निर्माता ल्याइदिएका थिए जसले 'मौसम' फिल्म बनायो । गुलजारको वाचा बाँकी रह्यो , यसपछि यी
दईु ले इन्दिरा गान्धीको जीवनको छायानुवाद गरे र 'आँधी ' बनाए । शुरुमा 'आँधी' लाई सेन्सरले केही अड्चन दियो
तर पछि बल्ल रिलीज गर्यो ।

'आँधी' मा पहिलो पटक सुचित्रा सेनले गुलजारसित काम गरे का थिए तर यसपछि यी दईु ले कहिल्यै काम गर्न
सकेनन ् ।

Narayan Gopal , Kali Prasad Rijal , Bishwambher Pyakurel

गीतकार डा विश्वम्भर प्याकुर्यालका अनुसार गायक नारायणगोपाललाई यो शर्ट गीतकार कालिप्रसाद रिजालले
विदे शबाट ल्याइदिएका हुन ् ।

गायकलाई अति माया गर्ने दव


ु ै गीतकारलाई हार्दिक धन्यवाद्
Without music life would be a mistake

नेपाली सुगम-संगीतमा विक्रमाब्द २०२५ पछि तीनजना 'सुशीला' नामका गायिका आए , सुशीला मानन्धर, सुशीला
कंसाकार , सुशीला सुब्बा ।

विसं २००८ सालको माघ ४ गते अपेक्षाकृत सानो शहर धरानमा जन्मिएकी सुशीला सुब्बा गायक संगीतकार गीतकार
दीप श्रेष्ठ भन्दा एकवर्ष मात्र कान्छी हुन ् , यी दव
ु ैको गायन यात्रा विजय श्रेष्ठको शब्दबाट शुरु भयो रे डियो
नेपालमा ।

गायिका सुशीला सुब्बाले दीप श्रेष्ठको संगीत र शिवशंकर थापा मगर

श्को शब्दमा 'फेरि आयो चैते हुरी ..' गाइन ् भने स्टे जतिर दीप श्रेष्ठसित 'भन भनन तिम्रो हजुर कस्तो छ ?' पनि
गाइन ् ।

गायिका सब्ु बाले सीके रसाइलीको संगीतमा प्रकाश गरु


ु ँ गको शब्दमा 'सम्झना तिम्रो..' र विश्ववल्लभको शब्द सीके
रसाइलीको संगीतमा 'नेपालकी छोरी हुँ म ..' पनि गाइन ् ।

गायिका सश
ु ीला सब्ु बा रे डियो नेपालको गायन प्रतियोगितामा विसं 2028 सालमा तत
ृ ीय पनि भइन ् । यसवाहे क
सुशीला सुब्बाले संगीतकार शुभवहादरु सुनामको संगीतमा सरोज अर्यालको शब्दमा 'आउँ दै छु जून सँगै जुनेली रातमा..'
( युगल गीत उदीतनारायण झासित ) गाइन ् , जुन सर्वाधिक चर्चित भयो ।

गायिका सब्ु बाको सरु े श सब्ु बासित वैवाहिक जीवन सम्पन्न भएपछि दईु छोरी र एक छोरा भए ।

गायिका सुब्बाको अल्पायुमै निधन भयो ...

गायिका सुशीला सुब्बामा हार्दिक श्रद्धाञ्जलि ...

Sushila Dali Shiva Shankar Thapa Mathura Shrestha Susan Maskey Raju Kaji Shakya Subha Bahadur
Sunam Bimala Rai

सोहराब मोदी भारतवर्षका एक महान फिल्मकार हुन ् । उनले हिन्दी सिने जगतमा नूरजहाँ, कमाल आमरोही , के एल
सहगल, नजीर लुधियानवी , सुरैयालाई मौका दिए । ' परवाना' मा सहगल र सुरैया चर्चामा रहे ।
उनको 'पुकार' नामक् सिनेमा त एउटा इतिहास हो ।

उर्दूका महाकवि गालिब माथि उनले बनाएको 'मिर्जा गालिब' सिनेमा त इतिहासको एक झलक नै भयो । यस फिल्म
मा सुरैयाको अभिनयबाट जो कोही पनि प्रभावित भएका छन ् , नेपाली भाषाका उच्चकोटिका कथाकार गोविन्दवहादरु
गोठालेले त आफ्नो कथा 'म जुजुमान' मा सुरैयाको गायकीको खुलेर प्रशंसा गर्नु भएको छ

Nayakan (The Hero) .1987 .Tamil.

Story Screenplay and Direction by Mani Ratnam.Music by Ilaiyaraaja

This was Ratnam's sixth film after Pallavi Anupallavi 1983.

Awards National Awards Best Actor Kamal Hassan. Best Cinematographer PC Sreeram Best Art Director
Thotta Tharrani.

This film was nominated for Oscars from India in the category best foreign language film.

Souten

Released: 3 June 1983

Directed and Produced by: Saawan Kumar Tak

Souten was the first Hindi film to be shot in the beautiful locales of Mauritius and was a huge success for
Rajesh Khanna. The audience was mesmerised as Rajesh Khanna and Tina Munim romanced to the
popular songs of Souten. In particular "Shayad Meri Shadi Ka Khayal" picturised against the sparkling
clear blue waters and stunning skyline of the beautiful island 🌴of Mauritius remains a chart buster with
audiences.

SOUTEN was written by great hindi Screenplay Writer Kamaleshwor jee and this movie was released in
Jaya Nepal Cinema hall.

I watched this movie with my mom coz she was great fan of Rajesh Khanna.

It was one of the top-grossing films of 1983 earning around 7 crores at the box office.

You might also like