पुस्तक समीक्षा

You might also like

You are on page 1of 4

पस्

ु तक समीक्षा :- एकलव्य
पेस गरिएको: बझ
ु ाउने
निर्मल सर
सफल सब ु ेदी
कक्ष| : १२ (लोबच
ु े)
२३०६३

पस्
ु तक: एकलव्य
लेखक : रोशन पोखरे ल
पक्राशक: काठमाडौँ पब्लिकेशन

रोशन पोखरे लको जन्म सन ् १९८२ राजगढ,झापामा भएको थियो। उनी पिता रोहिणी
उपाध्याय पोखरे ल र आमा शान्ता दे वी पोखरे लको सप ु त्र
ु रहे का छन ्। उनले आफ्नो
बाल्यकाल चन्द्रगढीमा बिताएको भन्ने कुराको खल
ु ासा गरका छन ् । उनले आफ्नो पढाई
त्रिभव
ु न विश्वबिद्यालय मा व्यवस्थापन बिषयमा गरे का छन ् । उनले एकलव्य मात्रै
नभएर अरु उपन्यास पनि लेखेका छन ् मिस्टर गौरब, माग्न नसकेको माफी जस्ता थप्र ु ै
उपन्यास रचना गरे का छन ्। उनी एक लेखक मात्रै नभएर सरकारी बैंक मा जागिरे पनि
थिए। उनको लगभग २५० ओटा लेखहरु राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित भएको छ।

रोशन पोखरे लद्वारा


लेखिएकाे यो पस् ु तक एउटा उपन्यास हो। यो पस् ु तक को प्रकाशक काठमाडौँ पब्लिकेशन
हो। यस पस् ु तकमा १४ ओटा पाठ रहे को छ र यस पस् ु तक मा ९५ पाना रहे को छ। यो
उपन्यास एउटा सामान्य कथा मात्र नभएर एउटा किशोर को संघर्षको कथा पनि हो। यस
उपन्यास मा राम्रा राम्रा चित्रहरु पनि रहे का छन ् जसले गर्दा पढ्न पनि आकर्षित
गर्दछ।एकलव्य उपन्यासको मख् ु य पात्र रहे का छन ् अभय अर्थात ् एकलव्य।उनी एक
तल्लो भिल्ल जातिका राजाको कान्छो छोरा थिए। सानै दे खि नै उनलाई धनष ु चलाउने र
योद्धा बन्ने चाहना पनि थियो तर उनको जातको कारण उनलाई समाजले नै एक असल
र बहादरु योद्धा बन्न बाट रोकिरहे को थियो।बाल्यकाल दे खिनै उनमा भय थिएन र जब
उनी बालक बाट किशोरको अवस्थामा पग ु े उनको योद्धा बन्ने चाहना झन ् बढ्दै गयो। एसै
एउटा बाघले आक्रमण गरे को घटनामा अभयले बहादरु ी दे खाएको कारण, उनलाई
भिल्लगरु ु श्रिङगदे वले एउटा गरु ु खोज्ने सल्लाह दिएका थिए र त्यही सल्लाहको पालना
गर्दै निषाधराज र एकलव्य मिलेर हस्तिनापरु गए। र त्यहाँ नयाँ पात्र गरु ु द्रोणचार्यको
परिचय भयो। परिचयको क्रममा गरु ु द्रोणाचार्य ले तल्लो जातिको भएर एकलव्यलाई
आफ्नो शिष्य बनाउन बाट इन्कार पनि गरे । यसरी नै कथा अघि बढ्ने क्रममा बीच
बीचमा अन्य धेरै स साना घटनाहरु पनि घटे । तर एकलव्य आफ्नो लक्ष्य मा नै दटिरहे र
आफ्नो सानै दे खिको सपनालाई साकार पार्ने उतिकै मेहेनत र परिश्रम गरे । द्रोणाचार्यलाई
शिष्य बनाउन जाती नी आग्रह गरे पनि उनी मानेनन ् र दब ु ै बव
ु ा छोरा फर्कि नु पर्यो।
एकलव्यले द्रोणाचार्यको शिष्य नबनी घर नफर्कि ने वाचा बारे आफ्नो बब ु ालाई बताएँ र
त्यही बाट बव ु ा छोराको बाटो अलग भयो। एकलव्य एक्लै जङ्गलमा बसी तपस्या गरी एक
वीर योद्धा बने बाटोमा हिँडिसकेको थिए, उनको अठोट र संघर्षका कारण उनमा निकै
परिवर्तन आउँ दै गरे को उनी आफैंले महसस ु पनि गरे । उनी जंगली जनावरहरूसंग भिड्दै र
अरु त्यो बाटोमा हिड्ने यात्रहु रुलाई पनि ती जनावरहरूको प्रहार बाट बचाई रहे का थिए।
यसै क्रममा उनको भेट एकदिन उनको गरु ु द्रोणाचार्य र उनका शिष्य पाण्डवहरु सँग भयो
र त्यो भेट्ने क्रममा द्रोणाचार्यको सबै शिष्यलाई एकलव्यले सजिलैसँग हराए। यही घटना
पछि द्रोणाचार्यले एकलव्यलाई आफ्नो शिष्य बनाए तर त्यसको साटो एकलव्यको बड ु ी
औंला गरु ु दक्षिणा को रूपमा मागे। एकलव्यले आफ्नो बड ु ी औला केहि नबोली काटे र दिए
किनभने उनलाई जसरि पनि आफ्नो गरु ु बाट पाठ सिक्न चाहन्थे। एकलव्य दाहिने बड ु ी
औँला बिना पनि एकलव्य महान ् धनर्धा ु री बने । अन्तिम मा मेहेनत को फल मिठो हुन्छ भने
कुरा एकलव्य उपन्यास बाट सकिन सकिन्छ।

You might also like