Professional Documents
Culture Documents
फिरफिरे
फिरफिरे
(बाबू र छोरा चक्रधोज अगाडि लागेर हिडिरहेको हुन्छ अर्जुन र चक्रधोज आज श्राद गरेर आएको छ बाटोमा हिड्दै गर्दा आज प्रताप मास्लो
काल्लामा लुके र बसेको हुन्छ । चक्रधोज छोरालाइ कर्म कान्डको बारेमा विभिन्न कु राहरु गर्दै हिडिरहेको छ ।)
चक्रधोज
अलि मन लगाएर विधि पुर्याएर कर्मकाण्ड गर्नु पर्छ विधि पुर्याएर धैर्य गरेर यो चार गाउमा सबै भन्दा चर्चित पुरेत बनेको हेर्न मन छ मलाइ बुझिस
(अर्जुन खुरु खुरु कु रा सुनेर हिडदै छ अचानक माथितिरबाट अर्जुनको टाउकोमा डल्लो ले पुवाक्क हान्छ । रोकिन्छ दायाँ बायाँ हेर्छ हेर्छ प्रताप हुन्छ ।
प्रताप्ले बोलौछ । बाउ छ मार्छ भनेर हातले इशारा गर्छ)
प्रताप
अर्जुन
प्रताप
अर्जुन बाउलाइ हेर्छ बाउ गफ गर्दै गै रहेको हुन्छ । अर्जुन फर्के र प्रताप सग सुइकु चा ठोक्छ ।
( चक्रधोज गफ गर्दै गर्दै अगाडि जाँदै हुन्छ फर्के र हेर्छ छोरा हुदैन)
आज पनि सुइकु चा ठोक्यो आफू ताक्छु मुडो बन्चरो ताक्छ घुँडो भन्या जस्तो । तैट । के ही गरेपनी यो के टालाइ तलाउन नसकिने
भो...........)
( रिसले बढो मुर्मुरिदै जाँदै हुन्छ अगाडिबाट ठू लो गोलको भारी बोके र कर्ण आउदै हुन्छ अचान क करन सग ठोकिन्छ । झोकिएर
चक्रधोज
करन
तपाईं नै ठोकिन आउनु भाको हो मलाइ के दोश दिनु हुन्छ तपाईं ह । किन ब्यकार रिसाउनु हुन्छ मैले गल्ती गर्या छैन
चक्रधोज
भने पछि म अन्धो मेरो सप्पै प्रसाद छोएर बिटुलो बनाइ दिस लाखा सब खा तै खा ( झोला बाट सबै प्रसाद निकालेर कर्न को जिउ भरी झटी हान्छ
खिरले अनुहार्मा लाग्छ
कर्ण
चक्रधोज
आएर कठालो समात्छ करनलाइ रिस उठछ । करन को पालो पनि समातेर हुत्याइ दिन्छ परतिर पुगेर पछारिन्छ । हातमा जनै आउँछ
कर्ण
के शब आइपुग्छ
कर्ण
तपाईं मेरो पिता सम्मान मान्छे हात जोडेर प्रनाम गर्नु पर्ने तर गल्ती आफै गर्ने अनि रिस अरुलाइ पोख्ने अरुले सजाय भोग्नु पर्ने दिन गयो भुझ्नु भो ।
के शब
समय पहिला जस्तो थियो अहिले तेस्तो छैन बुझौ । तर समय बलवान् छ । यो परिबर्तन हुन्छ चक्रधोज हामी इमान्दार छौ हाम्रो इमान तिमिहरुको मा
बन्धक हुन्न बुज्यौ । झुके का शिर हरु उठ्छ्न । थामिएको हात हरु उठछ्न । ( चक्रधोज क्रोधिद भएर हेछ )
Flash
चक्रधोज
त्यो पुरस्कार ले त फ्स्ट कसरी भैस ह
के शब
समय एउटै रहन्न बुझिस समय परिबर्ती छ र समय बलवान् छ मिहिने गरेर पढे मैले यो पालि त्यसैले म कक्षाको पहिलो भए
चक्रधोज
किन मिहेनत गरेर पढिस अब देखि मलाइ टप्ने गरेर पढ्ने हैन बुझिस । 5 बर्श देखि म कक्षाको सधै फस्ट हो बुझिस ।
के शब
चक्रधोज
अर्को साथी आएर समात्छ । र चक्रले गालामा हान्छ किताब खोसेर कपि खोसेर मिल्काइदिन्छ ला पढ अब )
के शब
चक्रधोज
के शब
बिक्रम छोडिदे ।
कर्ण
म हान्छु य्स्लाइ
(दुइजनाको कु स्ती पर्छ के शबलाइ समात्छ चक्रधोजको हात फु लालेर धके ल्छ जोतिएर टाउको फु ट्छ भुइमा । चक्रधोज रुन थाल्छ)
के शब
(आरन को रातो कोइलामा सबै किताब कपि च्यातेर बालिदिन्छ । चक्रधोजको बाउले चक्रधोज मात्र हेरिरह्न्छ ।
चक्रे को बुबा
तेरो छोरो ज्यात्रु ज्यान मारा रहेछ । यस्लाइ अब देखि स्कु ल नपठाउने यस्ले मेरो छोरोलाइ मार्छ बुझिस ।
माइला । बुढा
माफि बक्सिनु पर्यो हजुर यस्ले गल्ती गरेछ अन्जान मा हुन्छ हजुर म यस्लाइ अब स्कु ल पढाउदीन
(गाउमा भेला छ )
एक जना भलाद्मी
ए के शब त मातेको हो ह पुरेत जस्तो मान्छेलाइ हात पात गर्न लगाउने तलाइ यो गाउमा बस्न मन छैन ह ?
कर्ण
सरोज
करन
भलाद्मी
ए हात नलगा ।
सरोज
कर्ण
देशमा न्याए शासन भन्ने कु रा मरेको छैन ,कानुन छ कानुले बर्जित गरेको कु रा मैले छोयो भन्दैमा मलाइ हिशा गर्ने आक्रमण गर्ने यस्को प्रतिकार गरेको
मात्र हो मैले
भलादमी मान्छे
1 दुई कक्षा पड्दैमा हिजोको चल्ला हामिलाइ कानुन सिकाउछौ ह यसरी कानुन बिपरी गएर काम गर्नु त भएन तर अधिकार धर्म हुन्छ । एउटै समाजमा
बसेपछी यस्लाइ पालना गर्नुपर्छ ।
भलाद्मी मान्छे
ल सबै कु रा यहि टुङ्याउनु पर्य्ल हाम्रो पुरेत बा सग कर्नले माफी माग्नु पर्यो ।
एक बुढा
ब्राह्मण लाई हात हाल्ने खुट्टा छोएर माफी माग्नु पर्छ चक्रधोज मख पर्छ ।
कर्ण
बुढा
समाजका भल्दामिले निर्णय गरिसक्यो तेरो गल्ती थियो माफी माग भनेको सुन्दैन्स
के शब
अध्यक्ष
हात पात गर्यो भनेर भित्र कोचिदिम्लानी के टा भनेको मान माफी माग ।
कर्ण
चक्रधोज
निउरेर कर्नको कानमा भन्छ । तेरो तिमीहरूको स्थान भनेकै एहि खुट्टा हो भुझिस भैका किराहरु शिर मा बस्ने आट
प्रताप
प्रताप
ल बस खानु पर्छ
अर्जुन
प्रताप
अर्जुन
प्रताप
डोजर हो डोजर खा मज्जाले अब यस्को स्वाद पसेपछी मासुमा सबै भन्दा स्वादिलो मासु नै यहि हो । खाएपछी उड्ने डौडने पौडने सबै खानु पर्छ खा
।
अर्जुन
खान्न यार मत कस्तो कस्तो यो एउटा चाइ न खाम बाउले मार्छ थाहा पायो भनी
प्रताप
कोच्याइ दिन्छ ला खा था पाएपो मार्छ खा खा ...
कर्ण
चपाउछ
प्रताप
कर्ण
मीठो मीठो छ त
भटी
के शब । यी चक्रधोज आफु लाइ बिद्वान सोच्छ त्यो भन्दा बिदुवान म हुन्थे तेस्ले मेरो सबै खोस्यो ।
वीर बहादुर
नापिस त तेस्तो छ्स उ बेला म सग भर्ती हुन जाम भन्दा मानेको थिस ह ।
के शब
पानी माथिको ओभानो किन बन्छस ह त मेरो जातकोलाई पल्टन्मा जान मिल्दैन भनेर कु रो आएपछी म नगएको हैन
बिबहादुर
अ अ हो त्यसमा चक्रधोजको के दोस ह उहाँ जात फे र्यो भनी जान मिल्छ भनेर कु रो चल्या थिएन मैले तलाइ सम्झाको नै थिए
के शब
तिमी पनि तेहि चक्रे पट्टीको मान्छे हो तेहि चक्रे ले उहाँ नाम टिपाउदा कु रो बिगार्या हैन भन्या मेरो जात भन्दिएर ।
तेस्ले मेरो पढाइ खोस्यो मेरो भबिस्य मेरो जिबनकै सबै भन्दा ठू लो सत्रु तेहि हो ।
बिरबहादुर
के शब
बोतल उठाउछ यो बोतले ले तेरो टाउको मा झ्याम्म हान्छु फु ट्ने गरि अनि भै गोत छोड्दे भन्छु म मलाइ छोड्छ्स
बिरबहादुर
के पागल मान्छे रछ यो । मान्छेको यहाँ लडाइमा परेर खुट्टो य्स्तो भो घरमा थन्के र बस्नु पर्यो जीवन भर पल्टन ले के दियो मलाइ ।
के शब
बिरबहादुर
बिरबहादुर
ल यो चुपिले तेरो खुटा कटेर मलाइ दे अनि मेरो पेन्सन तलाइ दिम्ला भो
के शब
हामी दुबै जना मगज खुस्के को जे हुन्छ राम्रै हुन्छ्स उहाँ पल्टन मा हाम्रो बटालियनको सबै मारियो चाइनिज आर्मिले म मात्रै बाछे यस्तो हालतमा त
गाको भए माटोको टोपी लगाइ सक्थिस य्तिखेर हैन ।
माइली
बिरबहादुर
माइली
बिरबहादुर
( भित्र जान्छ )
के शब
बिरबहादुर
के शब ।
बिरबहादुर
ल ल तेहि गरिबस म गेडा गुडि लिन गए भित्र तिर लाग्छ ।
बाटोमा समिला र मनिशा हिड्दै हुन्छ । अनिल र प्रताप पनि तेहि आइपुग्छ ।
प्रताप
समिला
के जबाफ ?
प्रताप
के ही हैन
(मनिशा अलि लजाएर हिड्दै हुन्छ अर्जुन पनि मनिशा आफ्नो घरतिर जान्छ)
प्रताप
हाम्रो अर्जुन लाई मनिशानिशा मिलाइ देन उस्लाइ मनिशा राम्री लाग्छ रे
सर्मिला
अर्जुन
सर्मिला
सर्मिला
दुबैजना सर्मिलाको घर तिर जान्छ । के शब रक्सिले झ्याप भर्लडेको छ भित्र बाट वीरबहादुर पनि भटमास्को दान चपाउदै बाहिर आउफै हुन्छ प्रताप
सग आँखा जुध्छ ।
बिरहादुर
च्योइ च्योइ काले च्योइ च्योइ कात्तिक लागेपछी 2/3 दिन हराउदो रहएछ कु कु र घर मा नाअएर
प्रताप
बिरबहादुर
के रे के रे यता उति खोज्छ भाग्छ टापकसेर तिमी चाइ किन त्यो सग हिड्छौ ह बिग्रेकोछ यो यस्ले बिगार्ला ।
के शब
टाउको उठाएर सुनमा कहिले खिया लाग्छ ह फलाम सग राख्दा । उत सुन हो नबरी हुन जन्मदै सुन भएर जन्मेको खियाको कु रा गर्छ । यी च्रधोजको
आफ्नै प्रतिस्ठा छ हैन
चक्रधोज
के शब
हाम्रो गाउको जानी सुन्नी बरिस्ठ भनेकै इन्द्रेको छोरो चक्रे हो अनि ।
कर्ण दाऊरा चिरीरहेको हुन्छ l आखा नदेखने आमा पीड़िमा बसिरहेको हुन्छ
कर्ण दाउरा चिरिरहेको हुन्छ ।आँखा नदेखने आमा पिडिमा बसिरहेको हुन्छ ।
आमा
तेरो बाउ कहाँ गयो यतिखेर सम्म पनि आको छैन । खोज्न जा तेरो बाउलाइ
कर्ण
आमा
आजकाल खाली भटी खाली भटी के भको छ तेरो बाउ लाईन कतै लडिराको छ कि
के शब
कर्ण
आमा
कता हराको साझ पर्ने लाग्यो होला गाउमा सबै सत्रु नै सत्रु कमाको छ।
के शब
त्यो चक्रे मेरो सत्रु के खार मेरो सत्रु हुनु त्यो जाबो डरपोक
आमा
के शब
आमा ।
मनिषा
गाग्री मा पानी लिएर आउदै हुन्छ तपाईं हका हराइ रहेको भन्या आज मलाइ कलेज को फि चाइएको छ ।
के शब
फि फि ( खल्ती छाम्छ )
मनिशा
कर्ण
(चक्रधोज बाहिर निस्के को हुन्छ । हात मुख धुदै हुन्छ यता उता हेर्छ देख्दैन फे रि पिपिरे बज्छ ।
यता उता हेर्छ घर पोत्ने पोतारो देखछ तेस्को झटी हान्छ प्रतापको अनुहारमा लाग्छ)
चक्रधोज
तलाइ जाठा खाली मेरो छोरोलाइ लिन आउदै बिगार्ने तै हैन्न खाइसकी अब आइदा मेरो घरको वरिपरि देखे भने मैले जान्या छु तलाइ
प्रताप
भाग्छ
चक्रधोज
त भित्र गैहाल बस्त्र परिबर्तन गर पल्लो गाउँ जानू पर्छ श्राद गर्न
अर्जुन
जान्न मत
चक्रधोज
तेसो नभन न बाबू यो धर्मको काम हो तेसरी त जजमान रिसाउछ जजमान सिसाउनु भो भने महा पाप लाग्छ बाबै आज म पल्लो गाउँ जानछु रिमाल
बाको मा त गै दे
अर्जुन
चक्रधोज
तेहा मन लगाएर काम गर्नु विधि पुर्याएर बिस्तारै गर्न्नु अब सबै गर्ने भनेकै तैले हो
अर्जुन
म गर्दिन के यस्तो काम सबैले बाजे बाजे भन्छ मत काठमाडौ जान्छु पड्न
चक्रधोज
बाहुन लाई बाज्य भैहाल्छ्नित बाज्य नभनेर के बज्यु भन्छ त जालास काठमाडौ जालास उहाँ काठमाडौ को महा गुर उमानाथ सग मैले
कु रा गरिसके यो जिल्ला कै चर्चित महा गुरु बन्नु पर्छ ।
( एउटा बाहुन को घर छ तेहा बसेर अर्जुन मत्र पढिरहेको हुन्छ . अनिकै डिलमा प्रताप पनि छ ।
अर्जुन
ल आँखा चिम्म गर्नुस । आफ्नो पितृलाइ सअम्झनुस
(जजमान आख चिम्म गर्छ अर्जुन एक कोशा के रा फु त्त प्रताप लाई फाल्छ प्रताप के रा खान्छ । फे रि मत्र पड्छ स्याउ फु त्त फल्ल्छ प्रताप खान्छ)
जजमान
अर्जुन
जजमान
अर्जुन
हाम्रो बा बुढा भएर ढिलो मत्र पढ्नु हुन्छ मेरो जस्तो छिटो छैन पढाइ खासमा धेरै समय लगाएर पित्री खुसी हुनि हैन क्यारे l
जजमान
अर्जुन
के कु रा
जजमान
टीका लगाउन ।
अर्जुन
जजमान
गुरु भोजन गरेर जानू पर्छ यो प्रसाद घरमा लैजानु पर्छ पखिनु न
अर्जुन
हैन हैन मलाइ खान मन छैन म लागे( दुबैजना जान्छ)
जजमान
प्रताप
अर्जुन
प्रताप
(प्रताप माथि बाट सुइ सरेर बोलाउछ तल के टिहरु हिड्दै हुन्छ दुबैकजना पछि पछि जान्छ ।
प्रताप
समिला
दुबैजना )
प्रताप
समिला
प्रताप
झोला बाट के रा निकालेर खाने भनेर देखाउछ
समिला
खान जाबो के रा
प्रताप
समिला
के कु रा
समिला
प्रताप
समिला
के भन्न बोलाको भन ।
प्रताप
समिला
प्रताप
समिला
खोसेर खान्छ ।
प्रताप
तिनिहरुलाइ कु रा गर्न देन देखाउदै
अर्जुन
मनिशा
के कु रा भन्नुस न
अर्जुन
तिमी रिसाउदैनौ नि है
मनिशा
अर्जुन
मनिशा
तपाइले के भन्न लाको भनेर मलाइ थाह भै सक्यो समिलाले सबै कु रा भनिसक्यो मलाइ तपाइले के सोछु भको तेस्तो तेस्तो नसोचुस है ।
अर्जुन
मनिशा
मन पर्छ मन पर्दैन भन्दा पनि तपाइले पहिला आफु लाइ हेर्नुस मलाइ हेर्नुस
अर्जुन
के कमि छ म मा पढेको छु ।
मनिशा
अर्जुन
मान्दिन म य्स्तो कु रा
मनिशा
(तेतिकै मा के शब अऔदै हुन्छ मानिशा हिड्दै हुन्छ अर्जुन तेहि रोकिएर झोलामा हेर्या जस्तो गर्छ)
के शब
आख तर्छ
अर्जुन
टाढै काका
के शब
टाढै चन्द्रमा सम्म पुगौकी भन्या के ही ल्याउनु पर्ने छ तेहा बाट (सर्मिला र प्रताप आउदै हुन्छ )
प्रताप
के शब
प्रताप
बुढा आगो भाको छ त यस्तो पहिला कहिल्य देख्या थिएन तिमिहरुले के ही गरेको त देखेन नि ?
अर्जुन
छैन