You are on page 1of 5

कर्तब्य

रंगमन्चको नेपथ्यबाट के हि पुरुस मानिसहरुको स्वरगुन्जयमान हुन्छ l कसैले बोल्दछ नारायण सबैजनाले एकै स्वरमा भन्छन हरि हरि l एकै छिन पछि
साढे दुइबिस जतिको एक रौसिक पुरष रंगमचको

यो कथा हो नेपाल देशको कु नै एउटा गाउको

सारै ख्याती थियो चार गाउमा गङ्गाधर नाउको

असाएको साहारा थिए गरिबको देउता

आखामा राखेपनि नबिजाउने उनि मात्र एउटा

मुखियाको चार गाउमा थियो ठु लै ख्याती

बज्रपात पर्यो गाउमा भयो ठु लै क्षति

असाएको लाठी भाच्यो एउटा तारा झर्यो

बिती गए गगाधर गाउनै सोक मा पर्यो

सबैजनाले राम नाम सत्य राम नाम सत्य भनि सबैजना गंगाधरको लास बोके र रंगमंचको मध्य भागको एउटा कु ना बाट मलामीको प्रवेश हुन्छ
l र कोहिले बाटोमा टिला राक्दै छ भने मुरलीधर र गगा धर भने बाबुको अर्थी बोके र हिडेको छ सबैको मुख नियौरो देखिन्छ l र रंगमन्चअर्को कु नातिर
बाट सबैजना बाहिर निस्किन्छ

दृश्य २

बिस्तारै प्रकाश मधुरो हुन्छ l के हीबेर नेपथ्यमा आवाज गुन्जिनै रहन्छ l र सुत्रधार मा प्रकास देखिन्छ l

मुरलीधर र श्रीधर गाधरका थिए दुइटा छोरा

मुरलिधर पण्डित थिए श्रीधर नास्तिक मोरा

बिस्तारै मुरलीधर र श्रीधर रंगमंचको मद्य भागको दाया र माया आएर उभिन्छ दुवै जना आफ्नो आफ्नो भेषमा छन l

मुरलीधर बुबाको मिर्त्यु भएपछी लगाउने बरखी बारेको सेता कपडा लगाएर उपस्तित भएका छन् भने श्रीधर भने धोक्रे सुरुवाल र कु र्ता लगाएर आएका
छन

सुत्रधार :
बुबा बितेको मात्र के ४५ घर्क्यो

जिउनी खेतमा दाजु भाइको झगडा चर्क्यो

मुरलीधर: धर्मको ख्याल गरेस बाबु पिताजीले हामि दुबैला सगै राखेर बोल्नु भाको कु रा हो ? दुबैजनाले आदि आदि भाग लगाउनु त्यो खेत भनेर
अहिले आएर आफ्नो बोलि किन फे र्छ्स l

श्रीधर : कहिले भन्नु भो ?खै मलाइ त् याद छैन धर्मको कु रा गर्दै नगर्नु , कर्मको कु रा गर्नुस बुबालाइ पाल्ने स्याहार गरेको मैले हो जिउनी खेत मेरो हक
लाग्छ मा कु नै पनि हालतमा राजि छैन खेत भाग लाउने कु रामा

तेतिकै मा दुवै पक्षका गाउलेहरु रंगमंचमा प्रवेश गर्दछ l

बद्रिनाथ मर्नु पर्दैन पायो भन्दैमा जे पनि बोल्ने ह l तेत्रा बाउको सम्पति क्वाप्ल्याकै निल्न खोज्ने भाइ मार कु रा नगर

हाम्ले सुनेका छौम मुखियाले हाम्रै कानले सुन्ने गरेर पनि भनेका छन् कति चोटी

प्रेम : ओहो ओहो बाजे कहाको नियम हो यो बाउसग पछी सम्म जो बस्छ तेसकी हुन्छ जिउनी अब छु टिएर बसिसके पछि कान्छाकै नाममा हुन्छ अहह
मानु हुन

हरिबोध : इस लोपारिदिन्छ तिमीहरु जस्ता सुकु लगुण्डाका कु रा आदि खेत जेठालाइ पनि भनेर दिनेले दि सके पछी बल गरेर दिन्न भनेर हुन्छ ह हुन्छ
l धेरै चुमुक चुमुक नगराऊ धर्म छाडेर बोल्छ ए हामिलाइ सिकाउछ l ए तेसरी ग्राम बिकाशको अधक्ष्य जस्तो मान्छे भएर यस्ता छु सी कु रा गर्ने जो
अगुवा उइ बाटो हगुवा......... आदि खेत दिनै पर्छ l

श्रीधर : दिनै पर्छ भनेर कहा लेख्या छ बाजे तपाइले दिनुन त , मुखले भनेको कु रा खै मलाई याद भएन बुबाले के भन्नु भो के भन्नु भएन दाजुले
पाउनु पर्ने सम्पति पहिलेनै भिन्न हुदा पाईसक्नु भो बात के छ भने जिउनि त कानुनि रुपमा कान्छाकै हक लाग्छ

मुरलीधर : भनेको कु रा भनेकै छैन नभन काँनछा

गोबिन्द : ए मुरलिधर बाजे तपाइँ सग दाया बाया औठा छाप गरेको कागज छ मुखले त् के के भन्यो भन्यो

मुखको पछि लागेर हुन्छ

हरिबोध : यसरि यी ठेउके हरु सग के मुख लाग्नु यसरी निसाफ हुदैन न्याए पाउदैन न्याए पुनको लाघी हेर मुरलीधर न्येलाए जानु पर्छ नत्र न्याए पाइदैन

गोबिन्द : जानुस बाजे जानुस न्याए हाम्रै श्रीधर दाजुकै पक्षमा हुन्छ

हरिबोध : टेकिरहेको लाठीले घोचिदिन्छ .. त् न्याएदिस होस् फै सला गर्छस .

बद्रीनाथ : ए ए हुल दंग्गा नगर्नुस l दुबैजनाको लागी जाति कु रो के भनेदेखिन अड्डा अदालत धाउनु भन्दा कु रो यहि मिलाम मुखिया ज्यु को जिल्लामा
कत्रो नाम छ बैरी सत्रुले यस्ता कु रा चाल पाउँदा हेयले हेर्छन हास्ने बाटो पाउछन उहा माथि बाट मुखिया ज्युले हेरिरनु भएको होला अरुलाई न्याए
निसाप दिलाउने आगंन मानै यसरी कचहरी बस्दा l

श्रीधर : मेरो अन्तिम निर्णय म जिउनी बाड्न सक्दिन जे मन लाग्छ गर्नुस l


( श्रीधहर उठेर कचहरी बसेको ठाउ बाटनै हिड्छ अरु के टाहरुपनी खल्यांङ्ग मल्यांग गर्दै निस्कन्छ l )

हरिबोध : यस्ता छु सी सनकी पातकी सग राम्रो मुखले सल्लाह गर्नु नै मुर्खता हो l न्याएको को निमित अन्तिम विकल्प भनेको नै अदालतको
ठोका दक्दकाउनु हो

मुरलीधर : भो आफ्नै भाइ सग के मुदा लड्नु खावोस मलाइ चाहिएँन

हरिबोध : कु रो सम्पतिको मात्र हैन कु रो मुखियाको बचनको कु रो हो

बद्रीनाथ : कु रो मनासिप छ हामि कहा जानु पर्ने कहा गैयर बोल्नु पर्ने हो जानछौ l निसाप त् हुने पर्छ

( बद्रीनाथ खाइ रहेको चिलिमको तमाखु भै तिर घोप्टयाएर हातलाई पछाडी लगाउदै बाटो तताउछ र हरिबोध पनि चार पाउ टेके र कनिकु स्ती गरेर
उठछ लठी टेके र निस्किन्छ अरु बुढाहरुपनी उसै गरि बाटो ततौछ ( एकै छिन मा रंगमंच सुन्य सान्त हुन्छ l मुरलीधर आफ्नो बुबालाई सम्झन्छ l

( रंगमंचको अग्रभागको दायातिर एउटा फोटोको फ्रे म छ त्यो फ्रे ममा फु लको माला चढेको छ l त्यहा गगाधर आएर भन्छ कि बाबुश्रीधर कान्छ मेरो सेखा
पछी तेरो दाइ मुरलिधर्लाई पनि पिल्ले खेत आधि दिनु है दुबैजना बाढेर खानु )

बिस्तारै रंगमंचको सबै प्रकाश लुप्त हुन्छ l

दृश्य३

रंगमंचमा श्रीधर बढो छाति फु लाएर प्रवेश गर्छ उ सगै उसका आसे पासे ठिटा पनि छ l परै बाट एक डिठठा जस्तो देखिने अधबैसे पुरुष बढो झुके र
नमस्कार गर्छ

रामप्रसाद : ओहो ! शर्मा जी कता टाढै ?

श्रीधर : तपाईलाई नै भेटम भनेर आएको हुम

रामप्रसाद: लौन मलाइ नै भेट्नु पर्ने मैले के तेस्तो काम पर्यो

श्रीधर : तपाइले यो बखत मलाइ ठु लै हेल्प गर्नुपर्ने देखिन्छ

रामप्रसाद : तपाई आफ्नै मान्छे हो नि जिल्लामा तपाइको कत्रो नाम छ तपाईलाई सहायोग गर्न पाउनु खुसीकै कु रा हो l कु रो के हो भन्नुस दिल खोलेर
धक फु काएर

श्रीधर : मेरा दाइले जिउनी खेतमा हक दाबि गरि नालिस हालेका छन् रे तपाइले यो के श कसरि हुन्छ मेरो पक्षमा पार्ने वाताबरण मिलाउनु पर्यो यो मुदा
मैले जिन्तु पर्यो

रामप्रसाद ; दाइले जिउनी खेतमा हक दाबि बुबा को साग बस्नु हुन्त्यो

श्रीधर : बुबा म सगै बस्नु हुन्त्यो

रामप्रसाद :ढु क्क हुनुस तपाइँ कानुनि रुपमा माथि हुनुहुन्छ , अब अदालती कागत मिलाउने सबै काम म गर्छु अनि कसकसलाई के के भन्नु पर्नेहो त्यो
पनि गर्दिम्लाई
श्रीधर : ( के टालाई अनुरोध गर्छ के टाले कु खुराको भाले र घिउ रामप्रसाद लाइ सुपिन्छ )

यो तपाईलाई कोशेली एसेप्ट गर्नुस l

रामप्रसाद : किन परत्थ्यो र हजुर

श्रीधर : लिनुस लिनुस अब मुदा मैले जितियो भने यस्ता नाथे कोशेली त् के होर किन्तु ! मुदा हारियो भन्ने

रामप्रसाद: हार्ने कु रा गर्दै नगर्नुस अहिले सम्म कु नै के श हारेको छैन कस्ता कस्ता मुदा जितियो

श्रीधर ; ल म ढु क्क भए .. श्रीधर मंच बाट निस्किन्छ l

द्र्स्य ४

(मन्चमा एकै छिन मा न्याएदिसको प्रवेश हुन्छ र अग्लो कु र्शीमा विराजमान हुन्छ l )

एकजना सहयोगीले उर्दीलगाउछ जर्ज साब आउनु भयो अबको नालिस जिउनी जगगा बिबाद सम्बधि श्री मुरलीधर पाण्डे र श्री श्रीधर पाण्डे बीचको
सुनुवाई हुनेछ l

अदालतमा सबैजना उपस्थीत् भएका छन् मुरलिधरका साथ् सबैजना पाका बुढाहरु लहर मिलाएर बसेका छन तेतिनै खेर श्रीधर को प्रवेश हुन्छ
श्रीधरका साथमा के टाहरु पनि उपस्थित भएका छन् रामप्रसाद अघि देखिनै अदालत मा नै छ दुबैजना श्रीधर र मुरलीधर कठघरामा छन

न्याएदिसले बिस्तारै इसारा गर्छ

You might also like