You are on page 1of 15

पुस्तक-समीक्षा प्रस्तुतीकरण

विधी श्रेष्ठ
परिचय
किताबको शिर्षक : कर्नाली ब्लुज

कृ तिको लेखक : बुद्धि सागर

विधा : उपन्यास

अनुवाद भाषा : अंग्रेजी

अनुवादित द्वारा : माइकल हट


थप जानकारी
प्रकाशक : फाइनप्रिन्ट बुक्स ( भदौ २०६८ साल )

किताबको मूल्य : रु. ६३०

पृष्ठ : ४००

कागजको गुणस्तर : उच्च

चित्रको प्रयोग : गरिएको छैन


● चर्चित कृ ति

● सरल भाषामा लेखिएको


कृ ति छनौटको कारण
● आमाको पीडा र मायाको बारेमा धेरै कविता र
कथाहरू लेखिएका छन् । तर बहादुर, कठोर
बुबाहरूको पक्षमा थोरै लेखिएका छन् । र
कर्नाली ब्लूज निर्विवाद रूपमा एक बुबाको
पुस्तक हो ।
लेखकको पारिचय
नाम : बुद्धि राम चपाइ

साहित्यिक नाम : बुद्धि सागर

जन्म मिती : जुन २, १९८१

उमेर : ४१

जन्म स्थान : कै लाली

लेखकको विधा : उपन्यास


लेखकका थप कृ तिहरू :
1. रारा जलेपछि

2. हजारौं पृथ्वी हजारौं आकाश

3. बुद्दिसागरका कवीता

4. फिरफिरे
बुद्धि सागरले जितेका पुरस्कारहरू

वर्ष श्रेणी परिणाम

२००१ राष्ट्रिय कविता प्रतियोगिता जित्यो

२००३ राष्ट्रिय कविता महोत्सव जित्यो

२०१० राष्ट्रिय प्रतिभा पुरस्कार जित्यो


मुख्य पात्रहरू
● वृष बहादुर - कथाकार र पुस्तकको मुख्य नायक
● हर्ष बहादुर – वृष बहादुरका बुबा
● वृषबहादुरकी आमा
● चन्द्रे - वृषबहादुरको बाल्यकालको साथी
● पार्वती - वृष बहादुरको दिदी
● ममता - पार्वतीकी साथी
कथाको द्रुत समीक्षा
● मुख्य पात्र छोराको नजरबाट देखाइएको

● मध्यम वर्गीय परिवार

● बुवा र छोराको सम्बन्ध सम्झना मार्फ त देखाइएको

● उपन्यास 11 दिनमा विभाजित छ

● अहिले - पहिले - अहिले - पहिले


कथाको द्रुत समीक्षा

● मुख्य पात्रको बालापनको चर्चा जस्ले स्मरण गराउनेछ


आफ्नै विगत

● कथामा आफ्नो बुवाको संघर्ष देखाइएको छ र एउटा छोराले


आफु सानो हुँदादेखि आफू ठू लो हुनजेल कसरी आफ्नो बुबा
प्रति दृष्टिकोण परिवर्तन भएको देखाउँछ
मख्
ु य विषय वस्तु ​

● कथा वृष बहादुरको जन्मबाट सुरू हुनु,


● बुवाको ब्रेन ह्यामोरेज को कारन टिचिंग अस्पतालमा भरना हुनु,
● काठमाण्डु पढ्न गएो छोरा बुवालाई भेट्न आउनु,
● अस्पतालमा बुवासॅंगै बस्दै गर्दा पुराना दिनहरूको सम्झना आ उनु,
● एक साथी - चन्द्रे - दुईजना सॅंगै फटा काम गर्नु,
● चन्द्रेको बुवाले चन्द्रेलाई कु ट्नु,
● वृष बहादुरले आफ्नो बुवालाई जे माग्दा पनि नै नभनी ल्याइदिनु,
● चन्द्रें जहिले आफु लाई वृष बहादुरसॅग तुलना गर्नु,
● जताततैइ जुँगा बनाउने बानि लाग्नु,
● घर बारम्बार फे रिनु,
मख्
ु य विषय वस्तु ​

● ममता दिदी बिरामी पर्नु र मृत्यु हुनु,


● वृष बहादुरको दिदि पोइलो जानु,
● बुवाको खबर आउनासाथ दिदि पनि अस्पतालमा भेट्न आउनु,
● वृष बहादुरको बुवा निमोनिया लाग्नु ,
● के हि दिन पछि डाक्टरले उनको बच्न मुस्किल भन्नु,
● उनको इछ्या पुरा गर्न सुर्खेत जादाजादै उनको मृत्यु हुनु,
● वृष बहादुरलाई आफु माथी आकाश झरे झैँ हुनु
● वृष बहादुरको शिर माथीबाट कोसैको हात निस्के झैँ हुनु,
शीर्षक किन कर्नाली ब्लुज ?

कर्णाली : पश्चिम नेपाल

ब्लुज : त्या हा को जीवन शैलीमा गरिने भोगाई, त्याहा भएका संघर्षको कथा हरु

हो ।
निष्कर्ष र मेरो तर्क
● साथीहरूको संगतले आफ्नो जिन्दगीमा ठू लो असर पार्नु,

● यस कृ तिमा के ही अनुपयुक्त भाषाको प्रयोग गरिएको छ

● यो कथा छोराको आखाले बुवा को दुख , संघर्ष र माया को बारे मा लेखिएको छ, जस्ले गर्दा यो कथा मलाइ अत्यन्तै
मनपर्यो

● कथामा हर्ष बहादुर ले आफ्नो श्रीमती ले राम्रो कु रा गर्दा पनि मान्यता नदिएको चहिॅ मलाई मन परेन |
धैर्यपूर्वक सुनिदिनु भएकोमा मुरी
मुरी धन्यवाद

You might also like