You are on page 1of 6

Pieces of happiness

Scene 1 ext . day . thaiti thamel

(समान्ता 10 बिजय स्मारक ठैटी ठमेल स्थित सरकारी स्कु लको गेटबाट मुस्कु राएर दौउडेर
निस्किन्छ ।
inter cut ………..

समान्ताको बुबा कु बेर 35 गेट निरै बसिरहेको हुन्छ । समान्ता आएर बुबाको हात समाउछ
कु बेरको लुगा मैलो सट कु म कु म्मा च्यातिएको हुन्छ । तल पुरानो मैलो ट्रयाक हुन्छ । खुट्टामा
पाटलो हिप्पो तने चप्पल हुन्छ हातमा
नाम्लो हुन्छ ।
inter cut ………..

समान्ता बुबाको हात मज्जाले समातेर क्षेत्रपाटी बाट असन इन्द्रचोक तर्फ अगाडि बढ्दै हुन्छ ।
अगाडि बढिरहेको हुन्छ ।
inter cut ………..

अगाडि बड्दै गर्दा समान्ताको पुरान च्यातिन लागेको ब्याग को चेन बिगृएको हुन्छ कु बेरले देख्छ
ब्याग बाट किताब निस्किरहेको हुन्छ ।
inter cut ………..

scene 2 ext .day .chhetrapaati

कु बेर एउटा बाटोमा ब्याग पसलमा टक्क रोकिन्छ । र ब्याग मज्जाले नियालेर हेर्छ । पसले
आफ्नै धुनमा हुन्छ ।

कु बेर
साउजी यो ब्यागलाई कति पर्छ ।

साउजी
बार सय तपाइलाइ मिलाएर 11 जति मा आउँ छ ।
कु बेर
अलि मिलाउन मिल्दैन
समान्ता
Pieces of happiness
बुबाको मुखमा पुलु पुलु हेरिरहन्छ ।

साउजी
मात्र हेर्छ ।
(कु बेरले खल्ती छाम्छ । पछि आउछु नी है कु बेर छोरिको हात समातेर निस्किन्छ । बाबू छोरी
हात समातेर अगाडि बढदै हुन्छ अगाडि पुगेपछी )

कु बेर
मेरो छोरिलाइ भोक लायौ ।

समान्ता
नबोली अगाडि हिडिरहन्छ ।

कु बेर
पख है एक्छिनमा बाबाले खाजा किनिदिनु हुन्छ ।
( हिड्दै गर्दा बाटोमा एकजना माइला भेट्छ )
माइला
छोरी लिएर आउनु भाको माइला दाइ ?
कु बेर
हजुर अनि कस्तो छ आजको कमाइ
माइला
के लाई कमाइ हुनु दाजै चोकमा मान्छे ढु क्यो झिगा मार्यौ छै न छै न के भा हो ? मत जान लाको
डेरा तिर

कु बेर
ए म त जान्छु तैनी यसो ग्राक आउँ छ कि ?
माइला
ल ल दाइ भोलि भेटु म्ला

Scene 3 ext .day narrow way

( कु बेर अलिकती अगाडि बढ्छ । तेतिनै खेर चप्प्ल छिन्छ ।).


समान्ता बुबाको चप्पल छिनेको हेरिरहन्छ । बुबाले छिनेको चप्प्ल्को तनाको टाउको यता उता
Pieces of happiness
खोज्छ । टाउको अलि पर फु स्के को हुन्छ । फर्के र जान्छ र टिप्छ । टिपेर आउदै गर्दा ।कु बेरले
देख्छ । समान्ता के क पसलमा एकोहोरो हेरिरहेको हुन्छ । कु बेर एकै छिन रोकिएर हेर्छ ।

Inter cut .............


कु बेर पसल मा जान्छ ।
खल्ती छाम्छ पैसा निकालेर हेर्छ खल्तीमा अगिकै पैसा हुन्छ l कृ म वाला डु नोट किनेर ल्याउछ
र समान्ता लाई मुस्कु राएर दिन्छ ।समान्ता पनि खुसी हुँदै कृ म चाट्दै अघि पुग्छ ।

Cut …………..
Scene 4 ext day .dabalai asan
( कु बेर ब्यस्त चोकको एउटा अलि सुन्य अग्लो मन्दिरको डबली जस्तो नीर खल्तिबाट लाइटर
निकालेर चप्पल जोड्न ध्यान लगाउछ )

समान्ता
दुनोटको कृ म फारो गरेर चाट्दै हुन्छ । र चप्प्ल जोडिरहेको हेर्छ ।
माइला चप्प्ल जोड्दै हुन्छ लाइटर्ले हात पोल्छ र आथथा भनेर हात झट्काल्च रऔलो मुखमा
हाल्छ ।
समान्ता
कु बेर्लाई पोलेको देखेर डु नोट खान छोडेर हेर्छ ।

कु बेर
फे रि हुकले चपलको टाउको उनेर चप्पल गास्न लाग्दै हुन्छ ।
कु बेरको आँखा तल एकजना ठू लो झोलामा सामान कु रेर बसिरहेको मान्छे मा पुग्छ ।मान्छे
कु बेर लाई इसारामा हातले बोलाउछ माइला नाम्लो बोके र हतार हतारमा उठ्छ
खालि खुट्टा अगाडी बढ्छ ।

कु बेर
यहि बसिराख है छोरि बुबा सामान्छोडेर आउछु

( कु बेर हतारमा जान्छ । त्यो मान्छे को भारी नाम्लोले बोके र जान्छ । र टाढा मान्छे को भिडमा
हराउछ । यता । समान्ता हेर्छ तेहा छिनेको बुबाको चप्प्ल हुन्छ l दुनोट सकाएपछी छिनेको
चप्पलमा एकोहोरो हेरिरहन्छ तेहा लाइटर पनि हुन्छ समानताले लाइटर लै उठाउछ र अनुहार
निर लगेर लाइटर बाल्छ ट्याक.. ट्याक ..ट्याक ट्याक ... l)

match cut......
Pieces of happiness
Scene 5 ext day .crowd way .

कु बेरको खालि खुट्टा ट्याक ट्याक पसिना निधारमा छु ने लागेको l

हिड्दै गर्दा अगाडी गल्लीमा फु टेको के हि सिसा टु क्राले कु बेरकोखुट्टामा गड्छ l


कु बेर अलिकति झुक्छ l

मान्छे
के भो ? कति ढिलो हिड्नु भाको छिटो आउनुन मलाइ हतार छ l

कु बेर
आफ्नो खुटाको सिसा फु त्त निकाल्छ र खुटा खोच्याउदै अगाडी बढ्छ ...

Inter cut …

Scene 6 ext .day .dabali


समान्ता
एउटा मान्छे हातमा एक कप चिया बोके र पी रहेको त्यो मान्छे उबर खुटिटी लगाएर बसिरहेको
हुन्छ समानताको जुतामा आखा जान्छ l त्यो मान्छे खुटा हाललाइ रहेको हुन्छ l समानताले
मज्जाले निकै बेर जुत्तालाई हेर्छ l त्यो मान्छे पनि समानतालाई हेर्छ l समानता हेर्न छोड्छ
समानताको नजर आफ्नो बुबाको छिनेको चप्पल मा पनि जान्छ l

तेहिबेला पारीको एउटा पसलमा हेर्छ l


तेहा एउटा जोडी के टा र के टीले पसलमा जुत्ता किनेर लगाउदै हुन्छ l के टालाई जुतता लगाउन
के टीलेल सघाई रहेको हुन्छ l जुत्ता लगाइ सके पछी पुरानो जुत्त्ता तेही पलासटिकमा हालेर
नजिकै को फोहोरको थुप्रो मा फयाक्छ l समानता नियालेर यो सब हेरिरहेको हुन्छ l

Scene 7 ext.day. way

Inter cut …………


कु बेर खुटा खोच्याउदै एउटा घर गल्लि निर पुग्छ घरमा पुगेर तेहा भारि बिसौछ .
के टाले खल्तीबाट पर्स निकाल्छ पर्स बाट सयको नोट निकाल्छ र कु बेर तिर तेर्सौछ l

कु बेर
Pieces of happiness
हेरिरहन्छ l

मान्छे
किन पैसा पुगें ल पचास रुपैया थपिदिन्छ l झन् मलाइ ढिला गरिदिनु भो l
माइला
खल्तीको अरु पैसा पनि निकालेर मिसौछ र गन्छ... जम्मा चार सय पचास जति हुन्छ टक्क
उभिएर पसल तिर हेर्छ तेहा पनि एउटा ब्याग झुन्डिरहेको हुन्छ l

Inter cut ……….


Scene 8 ext .day. dabali

कु बेर अघिको डबलीमा आइपुगेर च्यातिएको झोला सिलाउछ र चेन लगाएर टमक्क बनाउछ
हेर्छ अहिले राम्रो देखिन्छ मुसुक्क हास्छ l तेतिनै खेर समानता खुट्टानिर आएर टु क्रु क्क बस्छ l र
मुसुक्क हास्छ कु बेर पनि छोरीलाई हेरेर मुसुक्क हास्छ समानताले पछाडिबाट जुता निकालेर
बुबाको खुटा अघि राखिदिन्छ l

Intercut …………….
Scene 9 ext .golden hours .way
(कु बेर छोरीलाई हेर्छ l समानता पनि बुबालाइ हेर्छ l कु बेर जुता लगाउछ खुटामा सुहाउछ
छोरी पनि बुबालाई हेरेर मुस्काऊछ् l घाम डु ब्ने बेलामा समानता र बुबा खुसि हुदै अगाडी बढ्छ
समानताले झोला बोके को हुन्छ l कु बेरले पनि नाम्लो खुटामा जुत्ता हुन्छ l )

The end .
Pieces of happiness

You might also like