You are on page 1of 2

खाटछेउ सलाई

कोठामा B.एक्लै छ। B. खाटछेउ भएको सलाई उठाउँ छ र झ्यालतिर आउँ छ। त्यहाँतिर

पतहले िै एष्ट्रे बिाइसके को तिखर-आइसको बट्टा छ। B. ले सलाई कोछछ र चुरोट

सल्काउँ छ।

B. झ्यालबातहर हेर्दै चुरोट खाइरहेको छ। यसैबेला एउटा धुि बज्ि थाल्छ जुि title-card

आउन्जेलसम्मै बतजराख्छ।

कु िै सपिामा म हात्ती हुन्थें। बखाछको बेला हामी यो बाटो आँउर्दा सँधै मारुलाको रुखभरी
त्यसको फल पाके को हुन््यो। त्यसको गन्धले हामीलाई सँधै लोभ्याइहाल््यो। अति
सबैजिा मारुला खाएर बेस्सरी मातत्तन््यौं | संसारको सबैभन्र्दा पािलो हावाले छोपेझैं
हुन््यो हामीलाई। िरुझ्िे पािीले तभजाएजस्िै हुन््यो। त्यसपतछ कतहले ि कु ि बाटो
आउिे हो, कु ि जािे हो पति टुङ्गै हुँर्दि
ै ्यो।

फफक्स िै ि भाछैि। घरतिरै जािे भएपछी के तह ि के तह तमतलहाल्छ। र्दुई हप्ता ि जब-सब

के इ टेन्सि िली आिन्र्दले बस्नी हो। फर्दमाग ठण्डा पारे र बल्ल सोच्छु अति जबको।

साथीसँग रुमको चाबी माग्छे। साथीले आफ्िो रमाइलोको rhythm िरोकी ईिाराले

एकतछि् बस् ि भन्छे। Eliseले उसको हािबाट चाबी तलएर त्यहाँबाट जान्छे।

"फे रर कतहले फोि गर्दर्दि भिेको मान्छेलाई फोि गर्दै थथए। हरे क मतहिा मेरो आवाज

अतल बढी र्दुखी हुँर्दै गएको म आफै ले थाहा पाउँ थे। उस्लाई मसँग बोल्ि मि पति हुँर्दन्ै ्यो।
आतखरमा तचत्त र्दुखरे ै छाड्िे हो भन्ने थाहा हुँर्दा-हुँर्दै पति ऊतसि एकै तछि बोल्ि पाए ति
तििल हुन््यो फक झैं लाग््यो। ऊ कर परे र बोलेझै ग्यो, म भिे ऊ राम्रोतसि बोलेझैं गिे
तबतत्तकै सबैथोक तबर्ससन्थे। ऊ जहाँ भए पति भेट्ि पुतगहाल्थे। यो पाली ऊसँग फोिमा
बोल्र्दा-बोल्र्दै कतहले थाहा पाउि मि िलाग्ने भाविाले छािी ढ्याप्पै छोप्यो। आफ्िै रटठ
लागेर आयो। अति तघि पति लागेर आयो।“

Elise (२७-२८ बर्छ) आफ्िा साथीहरुसँग रमाऊँर्दै गफ गरररहेकी जस्िी र्देतखन्छे।

बाक्ला लुगाहरु लगाएर उिीहरु र्दन्कीरहेको आगो वररपरी झुतम्मएका छि्। Elise ले

लगाएको तिलो मफलर खुबै सुहाएको छ उसलाई। िायर्द उिीहरु आफ्िो कलेज

बेलार्देतखको मिपिे गीि गाइरहेका छि्। वा िायर्द अरु िै कु राहरुमा रममर्दै छि्। B.को

V/O आउि थालेपछी हामी उिीहरुको बोली मत्थर गरी मात्रै, कु िै background

आवाज जसरी मात्र सुन्छौं।

You might also like