You are on page 1of 1

10.

(SCENE 9 को SETTING मा)

दाजु-बहिहनको एस्तो दुख लाग्दो कथा सुनेर के टा-के टटिरु चुपचाप छन्

आले( के हि बेरको मौनता पछी):


“अहन बहिहनको के भयो तेस्पछी”

झाक्री (कथा अनुसार visual ):


“दाजु आफु ले आफै लाई मारे को खबर सुनेपछी...उसका ओठका सबै शब्दिरु िराए, आत्मामा दाजुको यादिरु मडाटरन
थाल्यो...उसको सपनामा दाजु आएर सधै रोइरिन्थे...गाउँ का मान्छे सबैले मगज फु स्के को भन्न थाले, तर उ हभत्र चलीरिेको
आंधी कसैले बुझेन...एकददन म पल्लो गाउँ को बेन्बोलाइ भेटेर फकक दै हथए, अधेरे खोल्सामा मैले बहिहनलाइ भेटे , उ
टोलाउदै ढु गासंग बोहलरिेकी हथइ...उसलाई देख्ने हबहिकै मलाइ थािा भैिाल्यो, उसको दाजुको आत्माली शाहन्त पाएको
छै न भनेर...भोहलपल्ट ढ्याग्रो ल्याएर हचन्ता बसीददन्छु भनेर सोचेको हथए...तर भोहलपल्ट बहिहन गाउँ मा हथइन...मैले
आफ्नो झाक्री हिधा लगाएर कहत खोजे उसलाई….तर कतै भेटटन…”

You might also like