JOURNEY २०७० साल , बैशाख महिनामा मैले बुवा दे खी एउटा अगम्वानी
जस्तै पाए , त्यो भनेको मेरो पढाईको बारे मा थियो । मलाई लागेको थिएन कि त्यो एक्दिन परु ा हुने छ एउटा परिको मेरो जिवनमा आगमनसगै। अब मेरो ३ कक्षाको स्कुले जिवन सुरू हून्छ । बालकालको त आनन्द नै फरक हुने गर्दछ, निर्दोषले भरिएको निकै रमाईलो हुने गर्दछ । म पढाईमा निकै कम्जोर थिए सिबाय गणित विषय बाहे क, किन हो किन मलाई अहिले सम्मेलन थाहा लागेको छै न कि मलाई गणित पढ्ढा कस्तो जाद ु भएको जस्तो आनन्द लाग्निगर्दछ । र यस्सगै म कक्षा चारमा घोराहीको टप विधालयमा भर्ना हूनको लागि गए तर entrance मा पास भएन र म आखिर्मा चारकक्षा पनि उहि विधालयमा पढे । त्यसपछि मैले गोदावरि स्कूल छोडे र अर्को नया स्कुलमा म भर्ना भए , त्यो स्कुलको नाम चाहि अहिले नव ज्योति रहे को छ। त्यो सालमा भुकम्प पनि गएको थियो। त्यो सालको पढाईले मेरो जिवनमा पनि एउटा ठुलो भूकम्प नै आयो । त्यो कक्षा सूरू हुदा कस्ले पढाउने हो भनेर केहि थाहा थिएन । तर जे भएनी मलाई अझै सम्म याद आउछ विज्ञान पढाउने मिसको जो उहाले हामिलाई विज्ञान के हो भनेर सिकाउनु भयो । र उहाको नाम चाहि sadikshya buddha magar थियो जो कि अति सुन्दर without makeup only गाजल लगाएर आउनह ु ु न्थ्यो र एउटा अचम्मको कुरा के भयो भने ठिक् २ बर्ष पछि लग्भग उहि अनुहार र उहि नाम सहितको मेरो जिवनमा एउटा व्यक्तिको आगमन ् भयो। म पाच कक्षापढिसकेपछि राप्ती स्कुलमाभर्ना भए तर भाग्य पनि कस्तो अचम्म्को रहे छ , जग सर जो कि मामक ु ो दाईले मलाई स्टार स्कुलमा ल्याउनु भयो। त्यसपछि म कक्षा छ मा स्टार स्कुलमा पढे , एउटा रमाईलो घटनाके भयो भने चमेलिले सिठि बजाउदा म लगायत अरु ३ जना फस्यो। यो ६ कक्षाको घटना थियो भने सात कक्षामा चाहि एउटा आचल भन्ने र अर्को जो मेरो साथिसग तिनेजको माया र्पेममा म फसेको जो मलाई दश कक्षामा आएर थाहा भएको थियो, जुन हावा कुरा सबै केटिहरू बिच फैलिएको म एउटा व्यक्ति बाट थाहा पाए। अब मेरो मुख्य कहानी सुरु हुन्छ। मेरो सोच हो कि के हो मलाई अहिले सम्म थाहा छै न , मैले सपनामा एउटा कुनै परि जो मलाई हरे क दिन ् मत्ृ युबाट बचाईरहे को पाउथ्ये र मलाई के पनि लाग्दथ्यो कि आठ कक्षामा कोई आउदै छ जो मेरो निकै नजिक हुनेछ जस्तो लाग्दथ्यो । यस्तै आठ कक्षामा आउनपनिधेरै आए तर जो अन्तिम्मा आए तिनै हुन् भन्ने सोचेको थिएन। जसै तिनि आए मेरो कपालमा तेल ् लगाउने बानि पनि छुट्यो र अहिले सम्म लगाएको छै न। तर आठ कक्षामा आएपछि सुरु दिन ्मात्र अलि राम्रो लाग्यो त्यस्पछि म आफ्नो पढाईमा फोकस गरे । अब आयो नौकक्षामा ,, मैले ठानेको थिए कि अब म अर्को स्कुलमा पढ्छु भनेर जहा मेरो दाईहरु पनि पढ्नू हुन्थ्यो ,,तर फेरि जग सरले घर आएर मेरो बुवालाई बहकाउनु भैगो। र म नचहाएरस्टार पढ्नु पर्यो । त्यसपछि मलाई depression ले आफुतिर तान्न लाग्यो। यसै कक्षामा मलाई के सुर ् भयो कि म captain भए । नौ कक्षा पनिपाच कक्षा जस्तै भयो , पाचमापनि captain थिया र नौ मा पनि कप्तान भय। र मलाई जुन ् आनन्द पाच कक्षामा मिसकोअनुहार हे रेर आउथ्यो अब म त्यो आनन्द sadikshya लाई हे रेर पाउथ्ये । तर depression ले गर्दा म धेरै खान्थ्ये र धेरै मोटाको थिए र यति हुदा depression ले गर्दा suicide गर्न पनि आटे को थिए तर sadikshya यादले गर्दा यस्तो भएन र जुन सपनामा परि थ्ये real मा sadikshya मेरो जिवनमा रै छिन ्। so she is my angel of my life and my heart.