You are on page 1of 2

पहिलेका कु रा सम्झिदा खुसी हुन्छ, अहिले हेर्दा दु:ख

वास्तविक्ता के हो थाहा भएन, स्पष्टिकरण छैन ।

जस्तो अवस्थामा पनि तिमी हुदा जित सोच्थे,


दु:खलाई खुसी र निराशालाई आशा तुल्याउथे ।

हुन न त हो न Status मिल्छ तिमि सँग,


तिमी उच्च तह म तल, प्रेम हुदा समान थियो, अहिले म तल

न घर, न सम्पति के नै दिन सक्छु ,


यति थियो दु:ख सु:ख सँगै बाचौला,
वाच बन्धन यति नै थियो

सानो, सानो कु रा सेयर हुदा खुसी हुन्थ्यो,


सबै भुलेर संसार यसलाई नै ठानी रमाउथ्यो,
अब सानो न ठुलो सबै लुक्छन्
कु रा नभएर होकी, प्रेम परिवर्तन भएर ।

कु नै पल छैन तिम्रो याद नआउने,


अझै उति कै प्रेम र याद मबाट कहिले कम नहुने,
किनहो किन अरुलाई मनले नरुचाउदो रहेछ,
प्रेम त तिमी मै रहदो रहेछ ।

मलाई याद छ नयाँ साल भन्दा एक दिनको कु रो


तिमीले मलाई छोड भन्दा म बाटोमा थिए,
उसै पलमा आखाबाट आशु झर्दा, साथीमा डर
तर म प्रमले ठक्कर, म त्यही बेला लाचार ।

म पहिले देखि भन्थे मलाई बोल्न आउदैन,


प्रेम त छ, अलि शब्द मिलेन,
बोली ठूलो अलि कठोर,
तर मलाई त सानो देखि यहि सिकायोले,
यहि मबाट बारम्बार ।

प्रेम त आफू भन्दा पनि बढी, कहिले कम नहुने


तिमी आउछौ कि भन्ने आशा, कहिले कम नहुने
विवेकले मनलाई खिचाउथ्यो तिमी प्रेममा हार
तर मन अडिक निराशामा आशा तिम्रै के यर

तिमी आउँछौ कि नै मलाई भनन


याद तिम्रै मन तिमी तिरै , त्येसो नभनन,
अझै पनि आशुको साथ तिम्रै प्रतिक्षामा
हेरिरहन्छु फोनमा message आयो कि भनेर
तिम्रै message
अझै पनि बिहान उठ्दा Good Morning आयो कि भनेर हेर्छु
निराशा भएर मन उदासीन्छ, तर के गर्नु कर्म मै यस्तो रहेछ ।

बुबाले वेवास्ता हुदा तिम्रै प्रेममा रमाउँथे ,


अब कहाँ रमाउ, याद मात्र छ तिम्रो, साथ खाली बनाउथे ।

समयले कहाँ बाट कहाँ पुरायो,


भाग्यमै यस्तो ठहरियो,
सँगै वाचौला भन्ने वाचा थियो,
निभाउन साथीको अभाव देखियो।
तिमी आउँछौ कि आउँदैन भनन,
दिन र रात, बिहान र साझ तिम्रै याद
यति नै हो मेरो बोली कठोर थियो, तर प्रेममा कम थिएन ।

डर त लाग्छ नि तिमीलाई गुमाउने,


त्यसैले त अरुसँग कु रा बढी गरेको देख्दा अलि कराउथे
माया न भए किन भन्थे र, त्यसै वास्ता गर्दैनथे
तिम्रो प्रतिक्षा निराशा वा आशा कु नमा ठिक होला छिटो भनन ।
के वल मलाई तिम्रो साथ

अब आफै मा सुधारी रहेको छु तिम्रो लागि, मेरो बोलीमा


गल्ती भछा माफ गरिदेउ, साथ त तिम्रै चाहिए छ ।
वाचा त तिमी सँगै गरिएको छ, अब अरु सँग गरिदैन,
जिन्दगी तिम्रै सामु छ, के वल हात समाति दिनु न

मेरो जित र खुसी तिमी सँगै मनाउनै रहर छ


हार भए आफै मा बोझ बोकि
तिमीलाई जित तिर अग्रसर गराउनु छ ।
के तिमी साथ दिन्छौ र ।
I Love You
Miss You Soo Much

You might also like