You are on page 1of 6

मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस 

र तिनीहरूको वेदिहरुलाई टुक्र्याई दिनुहोस 


तपाईँ मात्र मेरो दल्
ु हा मेरो आत्माको प्रेमी 
तपाईँ बाहे क अरू छै न मेरो आत्माको प्रेमी  

मेरो शरीरको मोहहरुलाई हटाई दिनुहोस


तपाइको ठाउँ लिने सबैथोक मेटाई दिनह
ु ोस
तपाईँ मात्र मेरो दल्
ु हा मेरो आत्माको प्रेमी
तपाईँ बाहे क अरू छै न मेरो आत्माको प्रेमी
येशु तपाईँलाई मेरो हृदयको सारा भक्ति
(उचालिनु होस सबभन्दा माथि ) २

मेरो हृदयको सिहांसनमा  राज गर्नुहोस                


मेरो जीवनको तपाईँ मालिक डोहोराउनु होस 
तपाईँ मात्र मेरो दल्
ु हा मेरो आत्माको प्रेमी 
तपाईँ बाहे क अरू छै न मेरो आत्माको प्रेमी  

मेरो हृदयको मुर्तिहरुलाई भत्काई दिनुहोस


र तिनीहरुको वेदिहरुलाई  टुक्राई दिनुहोस
तपाईँ मात्र मेरो दल्
ु हा मेरो आत्माको प्रेमी
तपाईँ बाहे क अरू छै न मेरो आत्माको प्रेमी
येशु तपाईँलाई मेरो हृदयको सारा भक्ति
(उचालिनु होस  सबभन्दा माथि ) ३

तपाइलाई घनिष्ट रुपमा चिन्न


सबै थोकलाई बेची, त्यो मोती किन्न )
यो जीवन दिन म तयार छु
हे येशु ...
तपाइको आराधना गर्न बनिएको छु,
यहि नै हो जीवनको अर्थ मेरो
तपाइलाई महिमित पार्न भनि जन्मीएको छु
तपाइको सुन्दरतालाई सधैं हे र्न ....
हे येशू...
बचनको गहिराइमा तपाईलाई भेट्न
पबित्र आत्माको प्रकाशलाई दे ख्न्न
सबै थोक दिन म तयार छु
बचनको गहिराइमा तपाइलाई भेट्न
पबित्र आत्माको प्रकाशलाई दे ख्न्न
सबै थोक दिन म तयार छु
हे येशू .....
तपाईको आराधना गर्न बनिएको छु,
यहि नै हो जीवनको अर्थ मेरो
तपाइलाई महिमित पार्न भनि जन्मीएको छु
तपाइको सन्
ु दरतालाई सधैं हे र्न ....
हे येशू ...
( यसैले आउछु फेरी नजिक 
घनिष्ट रुपमा तपाइलाई चिन्न ) २ 
हे येशू ....
तपाईको आराधना गर्न बनिएको छु,
यहि नै हो जीवनको अर्थ मेरो
तपाइलाई महिमित पार्न भनि जन्मीएको छु
तपाइको सन्
ु दरतालाई सधैं हे र्न ....
हे येश.ू ..) २

स्वर्ग र पथ्
ृ वी टलेर जान्छ तर मेरो प्रेम
तिम्रो लागि टल्नेछैन कहिल्यै,
एउटी आमाले पनि आफ्नो बालकलाई त्याग्न सक्नेछ
तर तिमीलाई त्याग्ने छै न कहिल्यै
आफ्नै हातले आफ्नै स्वरुपमा तिमीलाई मैले रचें अस्तित्वमा संसार आउन
अघिनै तिमीलाई मैले दे खें
(र मेरो आफ्नै निम्ति तिमीलाई सज
ृ ेर मैले बोलाएँ) २

तिम्रो बारे मा म सबै जान्दछु


तिम्रो बारे मा मेरो पुस्तकमा लेखेंकोछु पहिले
तिम्रो नामलाई मेरो हत्केलामा खोपेको छु
यहाँबाट यो मेटनेछैन कहिल्यै
तिम्रो लाजलाई ढाकेको छु मेरो आफ्नै सन्
ु दरताले
तिम्रो पापलाई धोएको छु मेरो आफ्नै रगतले
(र मेरो आफ्नै निम्ति तिमीलाई रचेर मैले सजाएँ) २
धेरै दामी र महिमाको योग्य तपाई
येशू महान हुनह
ु ु न्छ 
विजय म तपाईको प्रेमले भए  
येशू महान हुनुहुन्छ 
हाम्रो डर क्रुशमा लानु भयो स्वतन्त्र मलाई गर्नुभयो कुनै कुराले अब छे क्दै न....
येशू महान हुनुहुन्छ 
 
भय योग्य र अ b\e'त प्रभु जो स्वर्गमा विराजमान ज्ञान, शक्ति, बल, प्रेमले भरपरु  
हाम्रो प्रभु महान हुनुहुन्छ -४

हाम्रो डर क्रुशमा लानु भयो


येशू महान हुनह
ु ु न्छ 
पवित्र आत्मालाई छोड्नभ
ु यो
येशू महान हुनुहुन्छ 
हाम्रो प्रभु कति दयालु प्रेमले नै संसार जित्नु भो शान्ति चंगाई छुटकारा दिनुभो
येशू महान हुनुहुन्छ 
भय योग्य र अ b\e'त प्रभु जो स्वर्गमा विराजमान ज्ञान, शक्ति, बल, प्रेमले भरपरु  
हाम्रो प्रभु महान हुनुहुन्छ -४

महिमा, प्रशंसा, आराधना गर्छौ


जीवित प्रभु येशू ख्रिस्टको 
रगतले हामी किनिएका छौ
जीवित प्रभु येशू ख्रिस्टको 
मत्ृ युमाथि विजय भएका छौ जीवन सित्तैमा पाएका छौ घोषणा प्रभुको हामी गर्दछौ 
जीवित प्रभु येशू ख्रिस्टको 
भय योग्य र अ b\e'त प्रभु जो स्वर्गमा विराजमान ज्ञान, शक्ति, बल, प्रेमले भरपरु  
हाम्रो प्रभु महान हुनुहुन्छ -४
तपाईको छे उमा, तपाईको छे उमा, 
तपाईको नजिक, अँगालोभित्र राख्नोस मलाई
बुवाले जस्तै, मित्रले जस्तै, 
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई

अरु कतै पनि, मिल्दै न विश्राम,


यो आत्माले तपाईमा नै विश्राम पाउँ छ
अरु कतै पनि मेट्दै न तष्ृ णा,
यो मेरो प्राण तपाईमा नै तप्ृ त हुन्छ,
यसैले छे उमा, तपाईको छे उमा,
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई                              

बव
ु ाले जस्तै, मित्रले जस्तै, 
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई

अरु कतै पनि, हुँदैन चोट निको,


येशू तपाईमा नै हृदय निको हुन्छ,
अरु कतै पनि, मिल्दै न सन्तुष्टि
येशू तपाईमा नै आत्मा सन्तुष्ट हुन्छ

यसैले छे उमा, तपाईको छे उमा,


तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई 
बुवाले जस्तै, मित्रले जस्तै, 
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई

स्वर्ग र पथ्
ृ वीको प्रभु (२)
  
सबै सष्टि
ृ को परमेश्वर
जल संसार र आकाशको 
स्वर्ग तपाईको वासस्थान हो 
महिमा सर्वच्चको प्रभल
ु ाई 
उदे कको प्रभु आकाशगंगा भन्दा माथि 
तपाई पवित्र, पवित्र
तपाईको वैभव ब्रम्हाण्डले बताउँ छ
तपाई पवित्र, पवित्र 
स्वर्ग र पथ्
ृ वीको प्रभु (२)

बिहान सवेरै झिसमिसेमा रमाउँ छु 


जब अन्धकारमा ठोकर खाँदछु 
तपाईलाई पुकार्छु रातसम्म
उदे कको प्रभु आकाशगंगा भन्दा माथि 
तपाई पवित्र, पवित्र
तपाईको वैभव ब्रम्हाण्डले बताउँ छ
तपाई पवित्र, पवित्र
स्वर्ग र पथ्
ृ वीको प्रभु (२)
हल्लेलय
ु ाह स्वर्ग र पथ्ृ वीको प्रभल
ु ाई (३)

उदे कको प्रभु आकाशगंगा भन्दा माथि 


तपाई पवित्र, पवित्र
प्रिय प्रभु आफ्नो हृदय दे खाउनोस 
पिता पवित्र, पवित्र 
तपाईको वैभव ब्रम्हाण्डले बताउँ छ 
तपाई पवित्र, पवित्र, पवित्र, पवित्र
हल्लेलुयाह स्वर्ग र पथ्ृ वीको प्रभुलाई (६) 

You might also like