You are on page 1of 4

चरित्र लाई नैतिक तन्तक

ु ो ताकतको रूपमा परिभाषित गरिएको छ। A.W. Tozer ले चरित्र को विषयमा


"नैतिक प्राणिहरुको उत्कृष्टता" को रूपमा व्याख्या गर्नु भएको छ। जसरी सन
ु को उत्कृष्टता यसको
पवित्रता हो र कला को उत्कृष्टता यसको संद
ु रता हो, त्यसरी नै मानिसको उत्कृष्टता उसको चरित्र
हो। असल चरित्र भएको व्यक्ति आफ्नो ईमानदारी, नैतिकता, परोपकार र उपकारी भनिएर चिनिएको
हुन्छ। चरित्र को कमी हुनु भनेको नैतिकताको कमी हुनु हो, र चरित्र कमी भएको व्यक्तिले चाहिं
बेईमानी, अनैतिक, र उपकारी हृदय नभएको, अर्काको भलाई नखोज्ने व्यवहार गर्दछन।

एक व्यक्ति को चरित्र भनेको उसको स्वभाव, आचरण, विचार, अभिप्राय, इच्छाहरु र कार्यहरुको योगफल
हो। एक व्यक्तिलाई सामान्य प्रवत्ति
ृ हरु बाट उसको चरित्र कस्तो छ भनि चिनिन्छ, एक दईु वटा
कामकाजहरु बाट होईन। उसको पूरै जीवनलाई हे र्न पर्छ । उदाहरण को लागि, राजा दाऊद एक असल
चरित्र भएको व्यक्ति थियो (१ शमुएल १३:१४) यधपी उनले पनि मौकामा पाप गरे का थिए (२ शमुएल
११)। र राजा अहाबले एकै पल्ट मात्र भए पनि (१ राजा २२:३५) असल कार्य गरे का थिए, तर उनी समग्र
रुपमा खराब चरित्रको व्यक्ति थियो (१ राजा १६:३३)। बाइबलमा कई मानिसहरु लाई श्रेष्ठ चरित्रको
रुपमा वर्णन गरिएका छन ्: रुथ (रुथ ३:११), हनानी (नहे म्याह ७: २), दाऊद (भजन ७८:७२) र अय्यूब
(अय्यूब २: ३)। यी व्यक्तिहरुको जीवन लगातार नैतिक गुणहरुले सजिएको उत्कृष्ट जीवन थियो।

चरित्र चाहिं हाम्रो छनौटले प्रभावित र विकसित हुँदछ। (दानिएल १: ८) अनुसार दानिएलले राजाले खाने
खानेकुराहरु दे खि आफुलाई अशुद्ध नबनाउने संकल्प लिए र आफ्नो युवावस्थाको जीवनमा ईश्वरीय
छनौट तैयार गर्नको लागि ईश्वरीय छनौट उनको एक महत्वपूर्ण कदम थियो। चरित्रले, त्यसको बदली,
हाम्रो रोजाईलाई प्रभावित गर्दछ। "ईमानदारी नै सोझाहरूको पथ-प्रदर्शक हो, तर विशव्‍ ासघातीहरू आफ् ‍नै
कपटले नषट्‍ हुनछ
्‍ न।्‌ " (हितोपदे श ११: ३)। चरित्रले हामीलाई हाम्रो जीवनको आंधी बेर्हीको मौसममा
सहायता गर्दछ र हामीलाई पाप दे खि टाढा राख्दछ (हितोपदे श १०: ९)।

हामी भित्र चरित्र विकास गर्नु नै परमेश्वरको उद्देश्य हो। "चाँदी पगालन
्‍ े भाँड़ो र सन
ु खार्ने आरन हुनछ
्‍ ,
तर हृदय जाँच गर्नेचाहिँ परमप्रभु नै हुनह
ु ु नछ
्‍ ।" (हितोपदे श १७: ३)। ईश्वरीय चरित्र चाहिं पवित्र आत्माको
पवित्रिकरण को कार्यको परिणाम हो। आफ्नो जीवनमा येशक
ू ो प्रतिविम्ब विश्वासीहरुको असल चरित्र
द्वारा लगातार प्रदर्शन गर्नु पर्दछ। यो हृदयको पवित्रता हो जन
ु परमेश्वरले व्यवहारमा कार्य गर्नको
निम्ति पवित्रता दिनु हुँदछ। परमेश्वरले कहिले कहीं हाम्रो चरित्रलाई मजबूत र बलियो गर्नको लागि जाँच
गर्नुहुन्छ: “यति मात्र होइन, तर हामी आफ् ‍नो सङ्कषट्‍ मा रमाउँ छौं, यो जानेर कि सङ्कषट्‍ ले
सहनशीलता उतप्‍ नन ्‍ गराउँ छ, सहनशीलताले चरित्र, र चरित्रले आशा उतप्‍ नन्‍ गराउँ छ। ”(रोमी ५: ३-४)।
जब उहाँको छोरा छोरी चरित्रमा बढ्दछ, तब परमेश्वर ज्यादै प्रसन्न हुनुहुनेछ। "हे मेरा परमेशव्‍ र, म
जानद्‍ छु कि तपाईं हृदयको जाँच गर्नुहुनछ
्‍ , र मनको सोझोपनादे खि तपाईं खश
ु ी हुनुहुनछ
्‍ ।" (१ इतिहास
२९:१७)।

हामीले आफ्नो विचारहरुलाई नियन्त्रण गरे र चरित्रको विकास गर्न सक्छौं (फिलिप्पी ४: ८), ईसाई गुणको
अभ्यास गर्दै (२ पत्रस
ु १: ५-६), हाम्रो हृदयको रक्षा गर्दै (हितोपदे श ४:२३; मत्ती १५: १८-२०), र असल
संगत गरे र ( १ कोरिन्थी १५:३३)। उत्तम चरित्र भएको परु
ु ष र स्त्रीहरुले अरुलाई उनीहरुको अनस
ु रण
गर्नको लागि असल उदाहरण स्थापित गर्न सक्नेछन, र उनीहरुको ईश्वरीय प्रतिष्ठा सबै मानिसको लागि
स्पष्ट हुन सक्नेछन (तीतस २: ७-८)।
"म ख्रीष्टको मन कसरी प्राप्त गर्न सक्छु"?

१ कोरिन्थी २:१६ मा, पावलले यशैया ४०:१३ पदलाई उद्धृत गर्दछ र फेरी सबै विश्वासीहरु संबंधित एक
बयान दिंदछन ्: "हामी संग ख्रीष्टको मन छ।" ख्रीष्टको मन हुनु भनेको अर्थ चाहिं, परमेश्वरको योजना,
उद्देश्य र ख्रीष्टको परिप्रेक्ष्य दृष्टिकोणलाई साझा गर्नु हो। र यो एउटा यस्तो कुरा पनि हो जुन सबै
विश्वासीहरु सँग हुनु पर्छ ।
यस संसारको लागि परमेश्वरको योजना जे छ त्यसलाई बुझ्नु भनेको ख्रीष्टको मन हुनु हो - उहाँलाई
महिमा दिन, सष्टि
ृ लाई पहिलेको तेजस्वीमा फर्काएर ल्याउनु वा पुनर्मिलाप गराउनु र पापीहरुलाई उद्धार
प्रदान गर्नु हो। यसको अर्थ भनेको चाहिं हामीले परमेश्वरको उद्देश्यलाई जानेर, बुझेर "हराएकोलाई खोज्न
र बचाउनु" हो (लूका १९:१०)। यसको अर्थ भनेको चाहिं येशू ख्रीष्टको दृष्टिकोणलाई हामीले विनम्रता र
आज्ञाकारिता मा बाँड्नु हो (फिलिप्पी २: ५-८), दया गर्दै (मत्ती ९:३६) र परमेश्वरमा सम्पूर्ण रुपले भरोसा
गरे र प्रार्थनामय जीवन जिउनु हो (लूका ५:१६)।

१ कोरिन्थी २:१६ सम्म को खण्डमा, हामी ख्रीष्टको मन को विषयमा केहि सत्यताहरु माथि ध्यान
दिनेछौं:

१) ख्रीष्टको मन मानिसको ज्ञान को विपरीत हुन्छ (पद ५-६)।

२) ख्रीष्टको मनमा परमेश्वरको ज्ञान समावेश हुन्छ, जन


ु एक पल्ट लक
ु ाईएको थियो तर अहिले प्रकाश
गरिएको छ (पद ७)।

३) ख्रीष्टको मन परमेश्वरको आत्माको माध्यम दे खि विश्वासीहरुलाई दिईएको हुन्छ। (१०-१२ पद)

४) ख्रीष्टको मन आत्मा बिना बझ्


ु न सकिन्दै न (पद १४)।

५) ख्रीष्टको मनले विश्वासीहरुलाई आध्यात्मिक विषयवस्तु हरुमा विवेक प्रदान गर्नुहुन्छ (पद १५)।

ख्रीष्टको मन आफु सँग राख्नको लागि, सबै भन्दा पहिले ख्रीष्ट येशम
ू ा म बचाईएको छु भन्ने विश्वास
हुनु पर्दछ (यह
ू न्ना १:१२; १ यह
ू न्ना ५:१२)। हामीले सित्तैमा उद्धार मक्ति
ु पाए पछि, विश्वासीहरु
परमेश्वरको प्रभत्ु व मनि
ु जीवन व्यतीत गर्ने हुनु पर्दछ। पवित्र आत्मा त्यस व्यक्ति भित्र वास बस्नु हुन्छ
र उनलाई स्वर्गीय ज्ञानले भरे र प्रदिप्त बनाउनु हुन्छ। पवित्र आत्माको अगव
ु ाईमा फल फ़लाउन (एफिसी
४:३०) र आफ्नो मनलाई बदल्न र नवीकरण गर्ने अनुमति दिनको लागि विश्वासी आफै ज़िम्मेदार हुन्छ
(रोमी १२: १-२)।
कसरी म दिन प्रतिदिन ख्रीष्ट जस्तै हुन सक्छु? ”

ख्रीष्ट जस्तै बन्ने प्रत्येक विश्वासी को चाहना हुन्छ र अझै उत्साहको कुरा चाहिं परमेश्वरले पनि हामी
ख्रीष्ट जस्तै भएको चाहना गर्नुहुन्छ। वास्तवमा, बाइबलले भन्दछ कि परमेश्वरले हामीहरुलाई
विश्वासीहरुलाई उहाँको पुत्र ख्रीष्ट येशू जस्तै हुनको निम्ति अघि बाटै नियुक्त गर्नु भएको छ (रोमी
८:२९)। हामीलाई ख्रीष्टको समान बनाउने परमेश्वरको कार्य हो, र उहाँले नै यसलाई अन्त सम्म लानु
हुनेछ। 
(फिलिप्पी १: ६) मलाई यो दृढ़ विशव्‍ ास छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभयो, उहाँले नै
येशू ख्रीषट्‍ को दिनमा तय
्‍ ो पूरा गर्नुहुनेछ।

यधपी, परमेश्वरले हामीलाई ख्रीष्ट जस्तै बनाउनु हुने रहे छ भनेर फुलैफुलको ओच्छ्यानमा ढल्काएर
स्वर्ग पुर्याउनु हुने रहे छ भनेको चाहिं होईन।" यस प्रक्रियाको लागि हामी ईच्छुक भई पवित्र आत्मा सँग
सहकार्य हुनु पर्दछ। ख्रीष्ट जस्तै बन्नको लागि परमेश्वरको अलौकिक शक्ति र मानिसको पूर्ण
जिम्मेदारी दब
ु ैको आवश्यक पर्दछ।

ख्रीष्ट जस्तै बन्नको लागि त्यहाँ तीन कुराहरु हामीले योगदान गर्नु पर्ने हुन्छ: परमेश्वर प्रति पूरा
समर्पण, पाप दे खि मुक्ति र हाम्रो आत्मिक वद्धि
ृ वा विकास।

१) जब हामी पूर्ण रुपले परमेश्वरमा समर्पण जीवन जिउँ छौ तब परिणाम स्वरूप हामी ख्रीष्ट जस्तै बन्दै
जान्छौ। रोमी १२: १-२ ले भन्दछ कि तिमीहरूको आतमि
्‍ क उपासनाको रूपमा आ-आफ् ‍ना शरीरलाई
पवित्र र परमेशव्‍ रलाई ग्रहणयोगय
्‍ हुने जिउँ दो बलिको रूपमा अर्पण गर। यस संसारको ढाँचामा नचल,
तर आफ् ‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेशव्‍ रको असल, ग्रहणयोगय
्‍ र सिद्ध
इचछ
्‍ ा के हो, तय
्‍ ो तिमीहरूले जाँचन
्‍ सक। हामीले आफ्नो शरीरलाई "जीवित बलिदान" को रुपमा
स्वेच्छाले चढाउनु पर्दछ र हाम्रो आफ् ‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हुनु पर्दछ।

जब प्रभु येशू ख्रीष्टले "मेरो पछि आऊ" भन्नभ


ु यो, तब लेवीले तरु
ु न्तै आफ्नो पैसाको मेज छोडि प्रभु
येशक
ू ो पछि लागे (मर्कु स २:१४); यसकारण हामी स्वतंत्र रूपले प्रभक
ु ो अनस
ु रण गर्नको लागि स्वेच्छा
साथ परमेश्वर कहाँ समर्पण गर्नु पर्छ । बप्तिस्मा दिने यह
ू न्नाले भन्दछ कि उहाँ बढ्‌न,ु तर मचाहिँ घट्‌नु
आवशय
्‍ क छ। (यह
ू न्ना ३:३०), यसकारण ख्रीष्ट येशू र उहाँको महिमामा धेरै भन्दा धेरै ध्यान केन्द्रित
गर्दै उहाँको ईच्छामा आफुलाई बिर्संदै जानु पर्छ ।

२) प्रभु येशू ख्रीष्टले पापरहित जीवन जिउनु भयो, त्यसै गरी हामीहरुले पनि आफू-आफूलाई पापको लेखि
मरे का, तर ख्रीषट्‍ येशूमा परमेशव्‍ रको लागि जीवित भएका ठानन
्‍ ुपर्छ र पवित्रताको जीवन जिउँ दछौं भने
नै हामी ख्रीष्ट येशू जस्तै बन्दै जानेछौं (रोमी ६:११) । जसै हामी आफुलाई परमेश्वर प्रति समर्पित गर्दछौं,
पापले हामी माथि राज्य गर्न पाउने छै न, र हामी ख्रीष्ट येशू संगै अझै स्पष्ट रूपले परिचित हुँदै जानेछौं
(रोमी ६: १-१४)।
प्रभु येशू ख्रीष्टले हामीलाई उहाँको अनस
ु रण गर्नको लागि आमंत्रित गर्नु भएको छ, उहाँले हिंड्नु भएको
बाटोमा हिंड्न र उहाँलाई पच्छ्याउन हामीहरुलाई बोलाउनु भएको छ र हामी सँग उहाँको आज्ञाकारिता को
(यह
ू न्ना १५:१०), बलिदानीक प्रेम को (यह
ू न्ना १५: १२-१३) र धैर्यसँग कष्ट सहने उदाहरणहरु (१ पत्रस
ु २:
१९-२३) प्रशस्तै छन ्। हामी सँग प्रेरितहरु को पनि असल उदाहरणहरु छन ्, जसले ख्रीष्ट येशक
ू ो अनस
ु रण
गरे थे। 
(१ कोरिन्थी ११: १) मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीषट्‍ को अनुसरण गर्दछु।

परमेश्वरको अलौकिक शक्ति द्वारा हाम्रो जीवनमा आई पर्ने पापहरु माथि हामी सामना गर्दै त्यस माथि
विजयी पाउन सक्छौं: परमेश्वरको वचन (भजन ११९: ११) को लागि परमेश्वरको स्तुति होस ्, प्रभु येशू
ख्रीष्ट स्वयंले नै हाम्रो मध्यस्थ गरी दिनुहुन्छ (रोमी ८:३४; हिब्रू ७:२५) र पवित्र आत्माको शक्ति जो
हामीमा वास गर्नुहुन्छ र हामीलाई प्रेरित गर्नु हुन्छ (रोमी ८: ४; गलाती ५:१६)!

३) ख्रीष्ट येशू जस्तै बन्दै जानु भनेको चाहिं आत्मिक वद्धि


ृ को परिणाम हो। जब हामी शुरुमा बचाईएको
थियौं तब हामी ज्ञान र समझशक्तिमा अपरिपक्व थियौं र अनुग्रह अनि प्रेममा पनि अनुभवहीन थियौं।
तर बिस्तारै हामी बढ्दै जान्छौं। यी प्रत्येक कुराहरुमा हाम्रो उद्देश्य भनेको चाहिं ख्रीष्ट येशम
ू ा बलियो र
ख्रीष्ट येशू जस्तै बन्नु नै हो। 

२ पत्रस
ु ३:१८ "हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीषट्‍ को अनुग्रह र ज्ञानमा बढ्‌दै जाओ"। 

१ थेस्सलोनिकि ३:१२ "जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौं तय


्‍ सरी नै प्रभुले तिमीहरूलाई एकले-
अर्कासँग र सबै मानिससँग प्रेममा बढ्‌ने र प्रशसत
्‍ भइरहने तल
ु य
्‍ ाऊन ्,"।

अहिले पनि, परमेश्वरले हामी माथि काम गर्न सक्नु हुन्छ र गर्दै हुनुहुन्छ: 

२ कोरिन्थी ३:१८ "हामी सबै घुमट्‍ ो हटाइएको मुहारले प्रभुको महिमा प्रतिबिमबि


्‍ त गर्दछौं, अनि एउटा
महिमादे खि अर्को महिमातिर उक् ‍लँदै उहाँको रूपमा बद्‌लिँदै जानछ
्‍ ौं। परमप्रभुबाट यो आउँ छ, जो आतम
्‍ ा
हुनुहुनछ
्‍ । 

१ यह
ू न्ना ३: २,३ प्रिय हो, अहिले हामी परमेशव्‍ रका सनत
्‍ ान हौं, र हामी के होऔंला, सो अहिलेसमम
्‍
प्रकट भएको छै न। यति जानद्‍ छौं, कि जब उहाँ प्रकट हुनह
ु ु नछ
्‍ , तब हामी उहाँ जसत
्‍ ै हुनेछौं। किनकि उहाँ
जसत
्‍ ो हुनह
ु ु नछ
्‍ हामी उहाँलाई तय
्‍ सत
्‍ ै दे खन
्‍ ेछौं।"
अनि जसत
्‍ ो उहाँ पवित्र हुनह
ु ु नछ
्‍ , उहाँमाथि यो आशा राखन
्‍ े हरे क मानिसले आफूलाई पवित्र पार्छ ।" 

You might also like