You are on page 1of 32

सिकाईका सिद्धान्त र तरिकाहरू

यो पाठको अन्तसम्म हामीले निम्न कु राहरू बुझ्नेछौं ।

शिक्षक र शिक्षण के हो?


बाईबलले यसको बारेमा के भन्छ ?
पवित्रआत्माको यसमा के भुमिका छ ?
सिकाईका सात आधारभुत सिद्धान्तहरू

के कु राले सिक्ने कार्य झनै प्रभावकारी हुन्छ?


सिक्ने/सिकाउने कार्यमा आईपर्ने वाधाहरू
सिक्ने/सिकाउने प्रक्रियाको उत्तम नमुना- यशू
सिकाउने वा शिक्षण गर्ने विधी वा तरिकाहरू
शिक्षणका योजनाहरू
सिकाईका सिद्धान्तहरू 04/11/2021
“धर्मशास्त्र पढाई, पाठ गरी सुनाउनमा, प्रचार गर्नमा,र शिक्षा दिनमा
ध्यान देउ ।
१ तिमोथी ४:१३

घोषणा
प्रचार गर्नु गर्नु हो

सिकाईका सिद्धान्तहरू 04/11/2021


सिकाउने काममा मुख्यतया निम्न कु राहरू पर्छन्ः

निर्देशन व्याख्या तालिम लागु गर्ने / तयार


पार्ने काम

सिकाईका सिद्धान्तहरू 04/11/2021


शिक्षणको बाइबलीय आधार
 धर्मशास्त्रले स्पष्टरुपले बताउँदछ कि परमेश्वरले उहाँको बचन र मार्गहरु उहाँको
मानिसहरुलाई सिकाएको चाहनुहुन्छ ।
 मानिसहरूलाई परमेश्वरको वचन सिकाउन परमेश्वरले मोशालाई निर्देशन दिनुहुन्छ । व्यवस्था ६:१

 हे परमप्रभु, तपाईंको प्रेमले पृथ्‍वी परिपूर्ण छ, मलाई तपाईंका विधिहरू सिकाउनुहोस्‌। भजनसंग्रह ११९;६४

 येशू आफै ले लगातार परमेश्वरको वचन सिकाउनुभयो । लूका १९:४७

 प्राचीन मण्डलीहरूले सिकाउने काममा जोड दिए । प्रेरित २ः४२

 पावलले अरूहरूलाई सिकाउनु भनी तिमोथीलाई निर्देशन दिनुभयो । २ तिमोथी २ः२

सिकाईका सिद्धान्तहरू 04/11/2021


शिक्षणको उद्देश्य

 परमेश्वरको जनलाई सेबकाईमा सुसज्जित तुल्याउन परमेश्वरको सम्पूर्ण बचन


निम्न कु राहरुको लागी उपयोगी ।
२ तिमोथी ३ः१६–१७

विश्वासको लागि • सिकाउन • ठीक सिद्धान्त


• अर्ती दिन • गलत सिद्धान्तको दोष देखाउन

व्यवहारको लागि • सच्याउनलाई • बेठीक चालचलन

• धार्मिकतामा तालिम दिन • ठीक व्यवहार


04/11/2021
सिकाईका सिद्धान्तहरू
2. विश्वासीहरूलाई ख्रीष्टको रूपमा निर्माण गर्नु (याकू ब
१:२२–२५, २ कोरिन्थी ३:१८, रोमी १२:२)

मेटामोर्फोसिस –
पुर्णरुपमा परीवर्तन
(रोमी १२;२)

बाईबलले यस्तोलाई परीवर्तन भन्दैन । सिकाईका सिद्धान्तहरू 04/11/2021


3. विश्वासीहरू आफै ले परमेश्वरको वचनबाट खान सकोस् र
अरूहरूलाई सिकाउन सकोस् भनी तालिम दिनु (हिब्रु
५:११–१४ २ तिमोथी २:२ कलस्सी ३:१६
फिलिप्पी ४:९)
 दुध मात्र होईन, खदिलो भोजनको

आवश्यकता पर्छ ।

 विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेउ ।

 पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई

सिकाओ र अर्ती देओ सिकाईका सिद्धान्तहरू 04/11/2021


4. संसारप्रतिको बाइबलीय दृष्टिकोणको विकास गर्नु

 जीवन र विश्वासको बारेमा अन्तिम निर्णय गर्ने आधार


नै परमेश्वरको वचन हो ।

 परमेश्वरको मार्ग (उपाय) र विचारहरू मानिसको भन्दा भिन्न र उच्च

छ । यशैया ५५:८–९

 एकै समयमा परमेश्वरको कु राहरू र संसारको कु राहरूलाई प्रेम गर्न

सक्तै नौ । १ यूहन्ना २:१५–१७

 संसारको भन्दा विश्वासीहरूको जीवन शैली भिन्दै किसिमको भएको


सिकाईका सिद्धान्तहरू
परमेश्वर चाहनुहुन्छ । लेवी १८:१–५
04/11/2021
सिकाईको चरणमा पवित्र आत्माको भुमिका

 प्रभावकारी बाइबल सिकाउने कु रामा दुई अलौकिक र दैविक तत्व रहन्छन् ।


 परमेश्वरको वचन (ईश्वरीय विषयवस्तु )
 पवित्र आत्मा (ईश्वरीय शक्तिदाता अनि संचारकर्ता )
 पवित्र आत्मालेः–
 गल्ती कु रा छु ट्याउने योग्यता दिनुहुन्छ । १ यूहन्ना २ः२०, २६–२७
 बचनमा प्रकाश भएको सत्यता तर्फ डोहो¥याउनु हुन्छ र सिकाउनु हुन्छ । यूहन्ना १४ः२६
 परमेश्वरको बचनको सत्यलाई ग्रहण गर्न र बुझ्नलाई हाम्रो समझ खोलिदिनुहुन्छ । यूहन्ना १६ः१३
 प्रवचनमा शक्ति दिनुहुन्छ । १ कोरिन्थी २ः४
 सत्यलाई पालन गर्न सहायता गर्नुहुन्छ । फिलिप्पी २ः१२–१३ कलस्सी १ः२९
 हाम्रो शिक्षालाई फलदायी बनाउनु हुन्छ । १ कोरिन्थी २ः१३

सिकाईका सिद्धान्तहरू 04/11/2021


पवित्रआत्मा
‘दिनुहुन्छ’

ज्ञान र समझशकति ग्रहण गर्ने क्षमता र सामर्थ

शिक्षक
विद्यार्थी
• प्राप्त गर्छ
– अध्ययन गर्छ • बुझ्छ
– व्यवस्था मिलाउँछ • प्रयोग गर्छ
– संचार गर्छ ज्ञान र खुबि

सिकाईका सिद्धान्तहरू 04/11/2021


असल शिक्षकका गुणहरू

 पवित्र आत्मामा भर पर्दछ एउटा शिक्षकले आफू लाईः


 परिश्रम अध्ययन र तयारी गर्छ । • अध्ययनद्वारा तयार पार्दछ
• पवित्र आत्माद्वारा सबल पार्दछ
 उ पनि सिकारु नै हो भनी सम्झी नम्र र सेवकको प्रवृत्ती राख्छ । • परमेश्वरको बचन सिकाउन
 बचनको अधिकार मुनि उभिन्छ । उत्साहित पार्दछ
• परमेश्वरले उसको विद्यार्थीको
 ख्रीष्ट हाम्रो शिक्षक हुनुहुन्छ भनी सिक्ने मन राख्छ ।
जीवन परिवर्तन गरेको आशा
 उ जे होइन त्यो हो भनी घमण्ड गर्दैन तर खुल्ला र इमान्दार हुन्छ । राख्दछ ।
 सिकाएको शिक्षालाई उदाहरण बनी जिउछ ।
 उसको विद्यार्थीहरूलाई ठीक वास्ता पु¥याउँछ ।
 सिकाउने क्रममा विद्यार्थी र शिक्षक बीच भरोसायोग्य सम्बन्ध रहनुपर्छ भनी महसुस गर्छ ।
 सिकाइको यथार्थ लक्ष्य जीवन परिवर्तन हो भनी बुझ्दछ ।
 विद्यार्थीहरूको विभिन्न प्रतिक्रिया र क्षमतालाई कु नै पुर्वाग्रह विना ग्रहण गर्छ ।
 विद्यार्थीहरू आफै ले विचार गर्नुपर्छ भनी चुनौती दिदछ ।
सिकाईका सिद्धान्तहरू 04/11/2021
शिक्षकले के गर्नु हुँदैन
 परमेश्वरको सत्यताको सट्टा नियम र मानिसहरूको परम्परा सिकाउनु हुदैन । मती १५:३–९

 परमेश्वरको बचनको आधारमा नभएको कु नै पनि झुटा र अनौठो किसिमको सिद्धान्त सिकाउनु हुदैन । १ तिमोथी
१:३ , १ तिमोथी ६:३

 विवादास्पद प्रश्नहरूमा बढि चासो दिनु हुदैन । १ तिमोथी ६:४

 शव्दलाई लिएर झगडा नगर्नुहोस् । २ तिमोथी २:१४

 मूर्ख र काम नलाग्ने वहसमा भाग नलिनुहोस् । २ तिमोथी २:२३ तितस ३:९

 संसारीक वकवकमा भाग लिनु हुदैन । २ तिमोथी २:१६

 परमेश्वरको वचनको लागि शर्म नमान्नु र माफी माग्नु पर्दैन । २ तिमोथी १:८ रोमी १:१६

 परमेश्वरको वचनलाई वंग्याउनु, फिका पार्नु वा विकृ त पार्नु हुदैन वा मानिसलाई धोका दिनुहुदैन । २ तिमोथी ४:२
सिकाईका सिद्धान्तहरू 04/11/2021
सिकाइका आधारभूत सिद्धान्तहरू

 शिक्षक
 विद्यार्थी
 भाषा
 पाठ
 सिकाइको प्रक्रिया
 सिक्ने प्रक्रिया
 दोहोर्याउनु संग सम्बन्ध राख्दछन् ।
सिकाईका सिद्धान्तहरू 04/11/2021
1. शिक्षक

 शिक्षकले के (विषय वस्तु) सिकाइरहेका छन् अनि कसलाई (विद्यार्थीहरू) पढाइरहेका छन् ती दुबै कु राहरू
जान्नुपर्छ ।
 आफू पनि सिक्ने व्यक्ति हो भनी सम्झनुपर्छ ।
 सिकाउने विषय वस्तु राम्ररी सिकाउनको लागि अध्ययन गर्न परिश्रम गर्नुपर्छ ।
 विद्यार्थीले कति जानिसके को छ र तिनीहरूको योग्यता के छ जान्नुपर्छ ।
 प्रश्नको उत्तर दिन, समस्या हल गर्न र विद्यार्थीको आवश्यकता जान्नुपर्छ ।
 सिके का कु राहरू विद्यार्थी जीवनमा सम्वन्धित गर्नुपर्छ ।
 सिकाइले सिक्षक र विद्यार्थीसंग सम्बन्ध स्थापना गराउँछ भनि सम्झनुपर्छ ।
 शिक्षकले ठीक शिक्षा सिकाएन भने विद्यार्थीहरू नाश हुन्छन् भनी मान्नुपर्छ ।

सिकाईका सिद्धान्तहरू 04/11/2021


2. विद्यार्थी

 शिक्षकले :
 सिक्नलाई रुची बढाइ दिनुपर्छ ।
 विद्यार्थीहरूको रुची बढाइरहन विभिन्न उपायहरू प्रयोग
गर्नुपर्छ, (छलफल प्रश्न उत्तर वार्ता चुनौती)
 विषय प्रति उत्साह र जोस प्रकट गर्नुपर्छ ।
 सिकाइएको विषयको आवश्यकता र उपयोगीतालाई प्रदर्शन
गर्नुपर्छ ।
 विद्यार्थीको सहभागीताको आवश्यकताको वातावरण सृजनुपर्छ
। सिकाईका सिद्धान्तहरू 04/11/2021
3. भाषा

 प्रयोग गरेको शव्द विद्यार्थीले ठीकसंग जानेका छन् र


बुझेका पनि छन् भनी निश्चित हुनुपर्छ ।
 नजानेको नयाँ शव्द, वाक्य कथा वाक्यांशलाई सफासंग
बुझ्ने किसिमले व्याख्या गरिदिनुपर्छ ।
 साधरण, सफा र ठोस प्रकारले विद्यार्थीहरूले बुझ्ने
किसिमको शब्द प्रयोग गर्नुपर्छ ।
 विद्यार्थीहरूको शैक्षिक स्तर र अनुभवलाई ध्यानमा राखेर
शव्दहरूको प्रयोग गर्नुपर्छ ।
 तिनीहरूले बुझे वा बुझेनन् वराबर सोध्नुपर्छ ।
 ठे स लाग्ने किसिमको र अश्लिल शव्द प्रयोग गर्नु हुदैन

 याद गर्नुहोस् कि ठीक संचारचाहिँ शिक्षकले के भन्छ
होइन तर विद्यार्थीहरूले के सुन्छन् र सुने त्यो हो ।
सिकाईका सिद्धान्तहरू 04/11/2021
4. पाठ

 विद्यार्थीले पहिला नै कति जानेको छ त्यससंग तपाईको सिकाई सम्वन्धित


हुनुपर्छ ।
 शिक्षकले :
 थाहा पाएकोदेखि थाहा नपाएको, ठोसबाट काल्पनिक र सत्यबाट सिद्धान्तलाई सिकाउने
प्रयत्न गर्नुपर्छ ।
 विषय वस्तुको बारेमा विद्यार्थीले कति जानेको छ पत्ता लगाउनृु पर्छ ।
 यो पाठ भन्दा अघि के सिके का छन्, अब नयाँ विषय वस्तुलाई त्यससंग सम्वन्धित गर्नुपर्छ

 नयाँ विचारहरूलाई तर्क संग एक पछि अर्को गर्दै सिकाउनुपर्छ ।
 विद्यार्थीहरूले थाहा पाएको दैनिक साधारण उदाहरण र उपमा र प्रयोग गर्नुपर्छ ।
 वस्तुगत पाठ वा उखान प्रयोग गर्नुपर्छ ।
सिकाईका सिद्धान्तहरू 04/11/2021
5. शिक्षणको प्रक्रिया

 शिक्षकलेः
 आफै ले सिक्न सक्ने किसिमको वातावरण तयार गर्नुपर्छ ।
 विद्यार्थी आफै ले विचार गर्न र तर्क गर्न सक्ने उत्साह दिनुपर्छ ।
 तिनीहरूले सोच्ने किसिमको प्रश्न अनि चुनौतीपूर्ण भनाईहरू प्रयोग गर्नुपर्छ
सत्यतालाई चम्चाबाट खुवाउने किसिमको होइन ।
 विद्यार्थीमा विचारको विरुवा छर्नुहोस् र उनीहरू आफै ले फसल कटनी गर्न
सक्छन् भन्ने कु रा याद गर्नुहोस् ।
 विद्यार्थीहरू आविष्कारकहरू हुन भनी मान्नुपर्छ ।
 विद्यार्थीहरूले किन ? कसरी ? भनी सोध्न सक्ने किसिमले तालिम दिनुपर्छ ।

सिकाईका सिद्धान्तहरू 04/11/2021


६. सिक्ने प्रक्रिया

 शिक्षकले विद्यार्थीहरूले आप्mनो दिमागमा सिके का सत्यहरूलाई फलदायी बनाउन


अगुवाई गर्नुपर्छ ।
 शिक्षकले
 घरीघरी दोहो¥याउँदा बुझ्न सकिन्छ भन्ने कु रामा जोड दिन्छ ।
 सिके का सत्यताहरूलाई आफनै शव्दमा दोहो¥याउन (भन्न) व्यक्त गर्नलाई तालिम दिन्छ ।
 विद्यार्थीहरूलाई सिके का सत्यताहरूलाई प्रयोगमा ल्याउन सक्ने खालको क्रियाकलापमा
सहभागी गराउनुपर्छ ।
 सिके का कु राको प्रयोग र आज्ञाकारीताको आवश्यकता बुझाउनु पर्छ ।

सिकाईका सिद्धान्तहरू 04/11/2021


7. पुनरावलोकन गर्ने

 विद्यार्थीहरूले सिके कि सिके नन् भनी शिक्षकले पाठलाई


छोटकरीमा दोहो¥याउने काम गर्नुपर्छ । अर्थात पढेको
पाठको समिक्षा गरिनु आवश्यक हुन्छ ।

सिकाईका सिद्धान्तहरू 04/11/2021


शिक्षण कार्य कसरी प्रभावकारी हुन्छ?

पूर्ण रुपमा तालिम


प्रेरणा पचाउने
प्राप्त विद्यार्थी आफ्नो
शिक्षक जस्तै हुँदछ
कार्य । लूका ६:४०

सहभागिता
सम्बद्धता

तयारी
सिकाईका सिद्धान्तहरू 04/11/2021
येशूको नमुना — महान गुरु

 उहाँको सिकाउने सेवाकाइः


येशू ख्रीष्टलाई धेरै जसो गुरु “रव्बी” भनी सम्बोधन गर्थे र उहाँले त्यसलाई ग्रहण
गर्नुभएको थियो
 “तिमीहरूको मालिक (गुरु) ख्रीष्ट नै हो ।” मती २३ ः १०
 “तिमीहरू मलाई, गुरु र प्रभु भन्दछौ त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म
त्यही हुं ।” यूहन्ना १३ः१३
 यो स्पष्ट छ कि ख्रीष्ट मुख्य रूपमा मानिसको मुक्तिदाता ठहरिन मर्नलाई र मानिसहरूको
पापहरूबाट उद्धार गर्न आउनुभयो (मर्कू स १०ः४५), येशूले आफ्नो सेवाको धेरै जसो समय
चेलाहरूलाई र भिडहरूलाई परमेश्वर र उहाँका मार्गहरूका बारे सिकाउन खर्च गर्नुभयो
(यूहन्ना १ः१८) जसद्वारा येशू “परमेश्वर चिनाउन” अर्थात मानिसहरूलाई परमेश्वरबारे
बुझाउन आउनुभएको हो भनी भन्दथे । सिकाईका सिद्धान्तहरू 04/11/2021
 उहाँको अधिकार
 येशूको अधिकार तीन कु राहरुमा आधारित छन् ।

१. उहाँ परमेश्वरबाट पठाएएको शिक्षक हुनुहुन्थ्यो । यूहन्ना ३ः२


२. उहाँको सिकाइ धर्मशास्त्रमा आधारित थियो, मान्छेको शिक्षा र परम्परामा थिएन ।
लूका ४:२१, यूहन्ना ७:३८, १०:३५, मती २२:२९, लूका २४:३२
३. उहाँले पवित्र आत्माको शक्तिमा सिकाउनुहुन्थ्यो । लूका ४ः१४, लूका ४ः३६
४. यदि हामीले पवित्र आत्माको शक्तिमा परमेश्वरको मुखपात्र भै परमेश्वरको वचन
सिकाउँछौ भने हाम्रो सिकाउने काममा परमेश्वरको अधिकार हुँदछ ।८ थिस्सलोनिकी
२:१३ सिकाईका सिद्धान्तहरू 04/11/2021
 उहाँको विश्वशनियताः
 इमान्दारी/विश्वासनीयता ( जे ठीक छ त्यही सिकाउने )
 मानिसबाट प्रभावित नभएको
 अरूबाट स्यावासीको आशा नगरेको
 सत्यतालाई परमेश्वरको तरीकामा सिकाउने व्यक्ति
भनी चिन्द थिए । मर्कू स १२:१४, लूका २०:२१

सिकाईका सिद्धान्तहरू 04/11/2021


 उहाँको आकर्षणः
 येशूको शिक्षाहरूले मानिसहरूलाई
 चकित तुल्याइदिए । लूका ४ः३६
 उहाँको किर्ति सबै ठाउँमा फिं जियो । लूका ४ः३७
 प्रशंसा ! लूका ४ः१५
 धेरै चेलाहरूले उहाँलाई पछयाए । यूहन्ना ६ः६०
 ठू ला भिडहरूले उहाँको कु रा सुन्न भेला भए । लूका ५ः१५
 भयभित भएर परमेश्वरको महिमा गरे । लूका ७ः१६
 परमेश्वरको सत्यतालाई स्वीकार गरे । लूका ७ः२९
 मानिसहरू उहाँको वचनमा मुग्ध थिए । लूका १९ः४८
सिकाईका सिद्धान्तहरू 04/11/2021
 उहाँको प्रेरणा
 मानिसहरूलाई मुक्तिमा डोर्याउन येशूले पिताको इच्छा खोज्नु हुन्थ्यो । यूहन्ना ६ः३८–४० लूका
४:४३
 मानिसले परमेश्वरलाई आत्मा र सत्यतामा पुजून् भनी येशूले इच्छा राख्नु हुन्थ्यो । यूहन्ना ४:२३–
२४
 मानिसले साँचो परमेश्वरलाई चिनुन् भनी इच्छा गर्नुहुन्थ्यो । यूहन्ना १:१४–१८, १४;९
 मानिसको शिक्षा र परम्पराको बोझ बाट मानिसहरु स्वतन्त्र होउन् भनी ईच्छा राख्नु हुन्थ्यो ।
 मर्कू स ७;६–९
 मानिसले सत्यलाई चिनुन् र आफ्नो पापबाट स्वतन्त्र पाउन् भनी इच्छा राख्नु हुन्थ्यो । मती ८:३२
 येशूले आफू को हुनुहुन्छ भन्ने कु रा देखाउन चाहनुहुन्थ्यो र झुठा शिक्षालाई सच्याउन चाहनुहुन्थ्यो ।
 मत्ती १६:५–१२
 चेलाहरू ज्ञानमा र ख्रीष्टसंगको सम्बन्धमा परिपक्व होउन् भनी इच्छा राख्नुहुन्थ्योसिकाईका
। सिद्धान्तहरू 04/11/2021


 उहाँको उद्देश्य
 उहाँको सिकाउने कामको मुख्य उद्देश्य जीवन परिवर्तन भएको देख्नु हो
। मानिसको जीवनमा निम्न कु राहरुमा परिवर्तन आओस भनी इच्छा
गर्नुहुन्थ्यो ।
 परमेश्वरको बारेको सोचाइमा
 तिनीहरूले आफै लाई कस्तो छु भन्ने बारेमा जान्न
 जीवन सम्बन्धको सोचाइमा
 परमेश्वर र अरूहरू संगको सम्बन्धको व्यवहार र प्रवृत्तिमा

सिकाईका सिद्धान्तहरू 04/11/2021


 मानिसहरूको लागि येशूको उद्देश्यः
 परमेश्वरका सन्तान बन्न सकु न् यूहन्ना १:१२–१३
 परमेश्वरको घनिष्ट ज्ञानमा वृद्धिहुनलाई यूहन्ना ७:३
 परमेश्वरले चाहनुभएको जस्तो जीवनको अनुभव गरोस् यूहन्ना १०:१०
 उहाँको शिक्षालाई पालन गर्न सिकु न् यूहन्ना १४:२३
 प्रेममा अरूसंग सम्बन्ध राखुन् यूहन्ना १५:१२
 परमेश्वरको निम्ति फल फलाअ‍ोस् यूहन्ना १५:८
 हराएको संसारको लागि ख्रीष्टको साक्षी बनुन् यूहन्ना १५:२७, यूहन्ना
१७:२०

सिकाईका सिद्धान्तहरू 04/11/2021


 उहाँको तरिका
 क्रमवद्ध र शिलशिलावद्ध भाषण र वक्तव्य र व्याख्या र सम्बोधन र उपदेश (डाडाँको संदेश)
 प्रश्नोत्तर
 उखान—कथा, दृष्टान्तः
 येशूले प्रयोग गर्नुभएको उखानहरू दैनिक जीवनसित सम्बन्धित दृष्टान्तसित आधारित थिए, जस्तैः ब्यक्तिसित सम्बन्धित साधरण जीवन, बोटविरुव
ा,प्रकृ ति र बस्तु । कथा प्रयोग गरेर सिकाउने तरिकाले के न्द्रिय सत्यता मात्र होईन तर आवश्यकतालाई पनि देखाउनुपर्छ जुन कु रो चाहि श्रोतासित
सम्बन्धित छ । अनि प्रायः येशूले प्रयोग गर्नुभएको कथाहरूले श्रोताहरूबाट प्रतिक्रिया तथा परिणामको पनि अपेक्षा गर्दथ्यो जो सजिलै भुल्न
सकिन्दैनथ्यो (मत्ती १८ः३५)

सिकाईका सिद्धान्तहरू 04/11/2021


 अभ्यासः
 अभ्यासले विद्यार्थीहरूलाई सिक्ने कु रामा ब्यक्तिगत रूपले अनुभव गर्न
सामेल गराउँछ । अनि हामीले जे सिके का छौं सो गरेर याद गर्न
सक्छौं ।
 ड्ड जब यशूले ५ हजारलाई खुवाउनु भयो, उहाँले चेलाहरूलाई
भन्नुभयो, (मर्कू स ६;३७,४१) ।
 ड्ड चेलाहरूले रात भरी माछा पक्रने प्रयास गरे पनि एउटै फे ला पार्न
सके नन्, येशूले तिनीहरूलाई भन्नुभयो, (लूका ५ः१–११) ।

सिकाईका सिद्धान्तहरू 04/11/2021


शिक्षा दिने तरिका
असल शिक्षा दिने तरिकालाई प्रयोग र साथै विकास गर्नु आवश्यक
छ । येशूले विभिन्न तरिका अपनाउनु भयो तर ती सब विभिन्न
परिस्थिती अनुसारको मिल्दो–जुल्दो तरिका थिए जो उहाँले
सिकाउनको निम्ति एउटा मौका ठान्नु भयो ।

पाँचवटा मुख्य तरिका —


1. वक्तृ ता (लेक्चर÷प्रवचन)
2. तर्क –वितर्क (छलफल)
3. प्रश्न÷उत्तर
4. कथा प्रस्तुत गर्नु
5. प्रदर्शन :
सिकाईका सिद्धान्तहरू 04/11/2021
सिकाईका सिद्धान्तहरू 04/11/2021

You might also like