You are on page 1of 16

समग्र प्रतिवेदन

lzIf0f cEof; cflz+s kf7\oef/ k'/f ug{sf nflu tof/ kfl/Psf] ;du|
k|ltj]bg @)&*

lqe'jg ljZjljBfno lzIffzf:q ;ªsfo :gfts tx= rf}yf] jif{sf] :jf:Yo


tyf hg;ª\Vof lzIff cEof; lzIf0 cGt{ut $$^ kf7\of+ª\Zfsf] k|
of]hgsf nflu tof/ kf/lPsf] ;du|
k|ltj]bg

b|f]0ffrn SofDk; b'Nn' b}n]v


@)&*
k|:t'tstf{ k+v axfb'/ s7fot
/lhi6«];g g+= (–@–%&–*#$–@)!!
l;Daf]n ()$@%)!)(
सिफारिस पत्र

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संङकाय द्रोणाचल क्याम्पस स्नातक


तह चौथो वर्षका छात्र पंख बहादुर कठायतले अभ्याश शिक्षणको आशिंक
पाठ्यभार पुरा गर्न शैक्षिक सामग्रीको अध्ययन र अभ्यास शिक्षणको
अभ्यासको लागि नमुना प्रतिवेदन तयार पारिएको छ । उचित शिक्षण
अभ्यासका लागि समग्र प्रतिवेदन उपयुक्त ठहरिएकाले स्विकृ त प्रदान
गरिएको छ । 

........................ ......................
आन्तरिक सुपरिवेक्षक  बाह्य सुपरिवेक्षक 

मिति 2078/11/08 द्रोणाचल क्याम्पस दुल्लु, दैलेख


स्वीकृ ति पत्र

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संङकाय द्रोणाचल शिक्षा क्याम्पस


स्नातक तह चौथो वर्षका छात्र पंख बहादुर कठायतले अभ्याश
शिक्षणको आशिंक पाठ्यभार पुरा गर्न शैक्षिक सामग्रीको अध्ययन र
अभ्यास शिक्षणको अभ्यासको लागि नमुना प्रतिवेदन तयार पारिएको छ ।
उचित शिक्षण अभ्यासका लागि समग्र प्रतिवेदन उपयुक्त ठहरिएकाले
स्विकृ त प्रदान गरिएको छ । 

अध्ययन पत्र मूल्यांकन समिति 

..................... .........................
आन्तरिक सुपरिवेक्षक  बाह्य सुपरिवेक्षक

 
कृ तज्ञता ज्ञापन
प्रस्तुत अध्ययन प्रतिवेदन त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र अन्र्तगत स्नातक तह
चौथो वर्षमा शिक्षण अभ्याश विषयको (४४६) आशिंक पाठ्यभार पुरा गर्ने उदश्यल
तयार गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र अन्तर्गतको द्रोणाचल शिक्षा
क्याम्पस दुल्लुमा शिक्षण अभ्याश गर्ने क्रममा प्रारम्भदेखि अन्त्यसम्म आफू ले शिक्षण
गर्ने क्रममा गरिएका क्रियाकलापको विवरण यस अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको
छ । शुक्ष्म शिक्षणमा द्रोणाचल क्याम्पसमा अभ्यास शिक्षण गर्दा के हि कु राहरु सिक्न
र अभ्यास गर्न विद्यार्थीहरुलाई पढाउँदा सजिलो होला र उनिहरुले पनि के हि कु रा
सिक्न र सिकाउनका लागि यो अभ्यास शिक्षणको सुरुवात भएको हो । विद्यार्थीले
शुक्ष्म शिक्षणमा सहभागि भई शिक्षण गर्न सके मा बाहिर विद्यालयमा शिक्षण गर्न सजिलो
बनाउनका लागि शुक्ष्म शिक्षणको थालनी गरेको पाइन्छ । शुक्ष्म शिक्षण सञ्चालन
गरिसके पछि बाहिरी विद्यालयका शिक्षण गर्न पठाउने द्रोणाचल क्याम्पस अभ्यास शिक्षण
समितिका आयोजक अरुण शर्मा, नरेन्द्र बोहोरा, तेजबहादर खड\का विरेन्द्र बढा,
आत्मप्रसाद उपाध्याय लगायत विद्यालय परिवारलाई हार्दिक कतज्ञता प्रकट गर्न
चाहान्छ । यसका साथै विद्यालयमा शिक्षण अभ्यास गर्दा के हि करा सिक्न र
सिकाउनका लागि अवसर प्रदान गर्ने आयोजक द्रोणाचल शिक्षा क्याम्पस परिवारलाई
हार्दिक धन्यवाद दिन चाहन्छु । 

प्रतिवेदक
पंख बहादुर कठायत
स्नातक तह चौथो वर्ष
द्रोणाचल क्याम्पस दुल्लु, दैलेख
अध्याय (५) 
विद्यालय शिक्षणको विष्लेषण 
सहपाठी शिक्षण पुरा भएपछि क्याम्पसले सबै विद्यार्थीहरुलाई विद्यालयका
पठाएर पाठ्यक्रले कार्यक्रम निर्धारण गरेको छ । यस कार्यक्रम अन्तर्गत
छात्रा छात्र शिक्षक  सम्बन्धी सहयोगीहरु विद्यालयमा गएर यसका लागि १
वटा पाठ्ययोजना निमाण गर्नु पर्दछ । यसका लागि आफू ले पढाएको तह
विषयसंग सम्बन्धीत रहेर प्रश्न  उत्तर कु ञ्जिकासमेत निर्माण गरेकी छु ।
यसमा मैले विद्यालयमा १३ पाठ्ययोजना अतिरिक्त क्रियाकलाप, शिक्षण
क्रियाकलाप, विद्यालय अभिलेख प्रतिवेदन, दैनिक कार्य विवरण, शैक्षिक
समाग्रीसमेत तयार गरेको छु ।
बालबालिकाको ज्ञान,सीप सिक्ने पठनपाठनको रुपमा विद्यालय मुख्य थलो
हो । हामीले सहपाठी शिक्षण गर्नका लागि विद्यालयले चिठ्ठी पठाएर त्यो
चिट्ठी लिएर शिक्षण अभ्यास गर्ने विद्यालय गयौँ । मिति 2078/11/08 गते श्री
बिजया माध्यामिक विद्यालय दुल्लू, दैलेखमा शिक्षण गर्न गयौँ । मैले कक्षा 9
को स्वास्थ्य जनसंख्या तथा वातावरण विषय पठाउने अवसर पाए । मैले
१ 2 वटा पाठ्यायोजना निर्माण गरी शिक्षण सामग्री लगायत अभ्यास शिक्षण
पनि गरेको थिए । विद्यालयमा प्रत्यक्ष अवलोकन गरेर विद्यालय अभिलेख
राखी प्रतिवेदन तयार गरिएको छ।
अध्याय (6)

पाठ्यक्रम र पाठ्यपुस्तकको विष्लेषण पाठयक्रम र पाठ्यपुस्तकबीच


शैद्धान्तिक आधारहरुको उपयोग गरि तिनको मुल्याकन नै पाठयक्रम र
पाठ्यपुस्तक विष्लेषण हो । वर्तमान पाठ्यक्रम र पाठ्यपुस्तकले १२
घण्टे निर्धारण गरेको छ । पाठ्यक्रमको विष्लेषण गर्दा पाठ्यपुस्ककका
तत्वहरुसंग समावेश गर्नुपर्दछ । जसमा उदेश्य, विषयवस्तु, शिक्षण
सामग्री, शैक्षिक क्रियाकलाप र मूल्यांकनको आधार मानी गर्नुपर्दछ ।
पाठ्यक्रममा तत्वभित्र उदेश्य अन्तर्गत पनि पाठ्यक्रमका साधारण र
विशिष्ट उदेश्य, राष्ट्रिय उदेश्य, तहगत उदेश्य, विषयगत उदेश्य
समावेश गर्नुपर्दछ । पाठ्यक्रमका विषय अर्न्तगत छनौट, स्तरणक्षेत्र
र क्रम सान्दर्भिक व्यवहारिकता औचित्यता, राष्ट्रियता जस्ता
पाठ्यपुस्तकको विष्लेषण गर्नुपर्दछ । कक्षा 9 को स्वास्थ्य जनसंख्या
तथा वातावरण पुस्तकको विष्लेषण गर्दा त्यस पुस्तकमा विभिन्न
किसिमका २० वटा विषयसुची रहेका छन् ।
अध्याय सात (७)

प्रश्नपत्रको विष्लेषण 

वर्तमान पाठ्यक्रमले छात्रछात्रा शिक्षकका लागि प्रश्न निर्माण


उत्तरकु ञ्जिका दश वटा राखी निर्धारण गरिएको छ । सहपाठी शिक्षणका
क्रममा उक्त विद्यालय शिक्षणका प्रश्नपत्र निर्माण गर्नुपर्ने व्यवस्था
पाठ्यक्रमले गरेको छ।

विद्यार्थीको मौलिक क्षमता, पाठ्यक्रमको उदेश्य, विषयमा समावेश भएर


प्रश्नपत्र निमाण गर्नपर्दछ। प्रश्नपत्र निर्माण गर्दा विषयगत प्रश्न र
वस्तुगत प्रश्न समावेश गनुपदछ । कक्षा 9 को स्वास्थ्य जनसंख्या तथा
वातावरण विषयको परीक्षा सञ्चालन गर्दा प्रश्नहरुको क्रम मिलाउनु
पर्दछ । प्रश्नहरुको अवस्था सरल हुनुपर्दछ । पाठ्यक्रमा आधारित रहि
विषयगत र बस्तुगत प्रश्न निर्माण गर्नुपर्दछ। ४५ पूर्णाङकको परीक्षा
रहेको थियो । जसमा १८ पूर्णाङक ल्याउने विद्यार्थीलाई उर्तीण
मानिएको थियो । जसमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्दा १६
जनाले रानै उर्तीणाङक ल्याएका थिए भने ६ जनाले प्राप्तांक ल्याएका
थिए र ४ जनाले उत्कृ ष्ट प्राप्ताङक ल्याएका थिए । प्रश्नहरुको स्तर
निर्माण गर्दा सरल देखि जटिल गरि निर्माण गरिएको थियो ।
अध्याय (9)
निष्कर्ष 
जिभवन विश्वविद्यालय शिक्षा शास्त्र शंकायअन्तगत भएको विएड चैाथो
बर्षको अभ्यास शिक्षणको आंशिक पाठयभार परा गर्नका लागि अभ्यास
शिक्षण गर्ने क्रममा हामीलाई द्रोणाचल शिक्षा क्याम्पसले मिति २०७ 8/11/08
गतेदेखि २०७ 8/11/27 गतेसम्म २० दिने अभ्यास शिक्षणका लागि यस श्री
बिजया माध्यामिक विद्यालय दुल्ल, दैलेखमा पठाएको थियो । मलाई यस
विद्यालयको कक्षा 8 को शिक्षा शास्त्र अन्तर्गतको स्वास्थ्य जनसंख्या तथा
वातावरण विषय अध्यापन गर्ने अवसर प्रदान गर्नुहुने यस विद्यालयका
प्रधानाध्यापक के शव बहादुर भण्डारीज्यु र विषय शिक्षक लगायत सम्पुर्ण
विद्यार्थी भाइबहिनिहरु तथा सम्पुर्ण विद्यालय परिवार प्रति आभार प्रकट
गर्न चाहान्छ । 

सुझाव
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र अन्तर्गतको द्रोणाचल शिक्षा
क्याम्पस दुल्लुमा शिक्षण अभ्यासमा भेटिएका कमिकमजोरीहरुलाई
हटाई सुधार गर्न अभ्यास शिक्षणको मुल भूमिका रहेको छ । शिक्षण
गर्ने क्रममा भएका समस्याहरु निराकरण गरि त्यसलाई कसरी सबल
र प्रभावकारी बना सकिन्छ भन्ने विषय यस समग्र प्रतिवेदनमा
समेटिएको छ । 
1. शिक्षण अभ्यास प्रारम्भ गर्न पूर्व पाठ्योजनासहित तयारीका साथ
आउनु पर्ने देखिन्छ।
समग्र प्रतिवेदन

lzIf0f cEof; cflz+s kf7\oef/ k'/f ug{sf nflu tof/ kfl/Psf] ;du|
k|ltj]bg @)&*

lqe'jg ljZjljBfno lzIffzf:q ;ªsfo :gfts tx= rf}yf] jif{sf] :jf:Yo


tyf hg;ª\Vof lzIff cEof; lzIf0 cGt{ut $$^ kf7\of+ª\Zfsf] k|
of]hgsf nflu tof/ kf/lPsf] ;du|
k|ltj]bg

b|f]0ffrn SofDk; b'Nn' b}n]v


@)&*
k|:t'tstf{ pk]Gb| l/hfn
/lhi6«];g g+= (–@–$@%–&&–@)!&
l;Daf]n ()$@%)!!!
सिफारिस पत्र

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संङकाय द्रोणाचल क्याम्पस स्नातक


तह चौथो वर्षका छात्र पंख बहादुर कठायतले अभ्याश शिक्षणको आशिंक
पाठ्यभार पुरा गर्न शैक्षिक सामग्रीको अध्ययन र अभ्यास शिक्षणको
अभ्यासको लागि नमुना प्रतिवेदन तयार पारिएको छ । उचित शिक्षण
अभ्यासका लागि समग्र प्रतिवेदन उपयुक्त ठहरिएकाले स्विकृ त प्रदान
गरिएको छ । 

........................ ......................
आन्तरिक सुपरिवेक्षक  बाह्य सुपरिवेक्षक 

मिति 2078/11/08 द्रोणाचल क्याम्पस दुल्लु, दैलेख


स्वीकृ ति पत्र

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संङकाय द्रोणाचल शिक्षा क्याम्पस


स्नातक तह चौथो वर्षका छात्र पंख बहादुर कठायतले अभ्याश
शिक्षणको आशिंक पाठ्यभार पुरा गर्न शैक्षिक सामग्रीको अध्ययन र
अभ्यास शिक्षणको अभ्यासको लागि नमुना प्रतिवेदन तयार पारिएको छ ।
उचित शिक्षण अभ्यासका लागि समग्र प्रतिवेदन उपयुक्त ठहरिएकाले
स्विकृ त प्रदान गरिएको छ । 

अध्ययन पत्र मूल्यांकन समिति 

..................... .........................
आन्तरिक सुपरिवेक्षक  बाह्य सुपरिवेक्षक

 
कृ तज्ञता ज्ञापन
प्रस्तुत अध्ययन प्रतिवेदन त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र अन्र्तगत स्नातक तह
चौथो वर्षमा शिक्षण अभ्याश विषयको (४४६) आशिंक पाठ्यभार पुरा गर्ने उदश्यल
तयार गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र अन्तर्गतको द्रोणाचल शिक्षा
क्याम्पस दुल्लुमा शिक्षण अभ्याश गर्ने क्रममा प्रारम्भदेखि अन्त्यसम्म आफू ले शिक्षण
गर्ने क्रममा गरिएका क्रियाकलापको विवरण यस अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको
छ । शुक्ष्म शिक्षणमा द्रोणाचल क्याम्पसमा अभ्यास शिक्षण गर्दा के हि कु राहरु सिक्न
र अभ्यास गर्न विद्यार्थीहरुलाई पढाउँदा सजिलो होला र उनिहरुले पनि के हि कु रा
सिक्न र सिकाउनका लागि यो अभ्यास शिक्षणको सुरुवात भएको हो । विद्यार्थीले
शुक्ष्म शिक्षणमा सहभागि भई शिक्षण गर्न सके मा बाहिर विद्यालयमा शिक्षण गर्न सजिलो
बनाउनका लागि शुक्ष्म शिक्षणको थालनी गरेको पाइन्छ । शुक्ष्म शिक्षण सञ्चालन
गरिसके पछि बाहिरी विद्यालयका शिक्षण गर्न पठाउने द्रोणाचल क्याम्पस अभ्यास शिक्षण
समितिका आयोजक अरुण शर्मा, नरेन्द्र बोहोरा, तेजबहादर खड\का विरेन्द्र बढा,
आत्मप्रसाद उपाध्याय लगायत विद्यालय परिवारलाई हार्दिक कतज्ञता प्रकट गर्न
चाहान्छ । यसका साथै विद्यालयमा शिक्षण अभ्यास गर्दा के हि करा सिक्न र
सिकाउनका लागि अवसर प्रदान गर्ने आयोजक द्रोणाचल शिक्षा क्याम्पस परिवारलाई
हार्दिक धन्यवाद दिन चाहन्छु । 

प्रतिवेदक
पंख बहादुर कठायत
स्नातक तह चौथो वर्ष
द्रोणाचल क्याम्पस दुल्लु, दैलेख
अध्याय (५) 
विद्यालय शिक्षणको विष्लेषण 
सहपाठी शिक्षण पुरा भएपछि क्याम्पसले सबै विद्यार्थीहरुलाई विद्यालयका
पठाएर पाठ्यक्रले कार्यक्रम निर्धारण गरेको छ । यस कार्यक्रम अन्तर्गत
छात्रा छात्र शिक्षक  सम्बन्धी सहयोगीहरु विद्यालयमा गएर यसका लागि १
वटा पाठ्ययोजना निमाण गर्नु पर्दछ । यसका लागि आफू ले पढाएको तह
विषयसंग सम्बन्धीत रहेर प्रश्न  उत्तर कु ञ्जिकासमेत निर्माण गरेकी छु ।
यसमा मैले विद्यालयमा १३ पाठ्ययोजना अतिरिक्त क्रियाकलाप, शिक्षण
क्रियाकलाप, विद्यालय अभिलेख प्रतिवेदन, दैनिक कार्य विवरण, शैक्षिक
समाग्रीसमेत तयार गरेको छु ।
बालबालिकाको ज्ञान,सीप सिक्ने पठनपाठनको रुपमा विद्यालय मुख्य थलो
हो । हामीले सहपाठी शिक्षण गर्नका लागि विद्यालयले चिठ्ठी पठाएर त्यो
चिट्ठी लिएर शिक्षण अभ्यास गर्ने विद्यालय गयौँ । मिति 2078/11/08 गते श्री
बिजया माध्यामिक विद्यालय दुल्लू, दैलेखमा शिक्षण गर्न गयौँ । मैले कक्षा 8
को स्वास्थ्य जनसंख्या तथा वातावरण विषय पठाउने अवसर पाए । मैले
१ 2 वटा पाठ्यायोजना निर्माण गरी शिक्षण सामग्री लगायत अभ्यास शिक्षण
पनि गरेको थिए । विद्यालयमा प्रत्यक्ष अवलोकन गरेर विद्यालय अभिलेख
राखी प्रतिवेदन तयार गरिएको छ।
अध्याय (6)

पाठ्यक्रम र पाठ्यपुस्तकको विष्लेषण पाठयक्रम र पाठ्यपुस्तकबीच


शैद्धान्तिक आधारहरुको उपयोग गरि तिनको मुल्याकन नै पाठयक्रम र
पाठ्यपुस्तक विष्लेषण हो । वर्तमान पाठ्यक्रम र पाठ्यपुस्तकले १२
घण्टे निर्धारण गरेको छ । पाठ्यक्रमको विष्लेषण गर्दा पाठ्यपुस्ककका
तत्वहरुसंग समावेश गर्नुपर्दछ । जसमा उदेश्य, विषयवस्तु, शिक्षण
सामग्री, शैक्षिक क्रियाकलाप र मूल्यांकनको आधार मानी गर्नुपर्दछ ।
पाठ्यक्रममा तत्वभित्र उदेश्य अन्तर्गत पनि पाठ्यक्रमका साधारण र
विशिष्ट उदेश्य, राष्ट्रिय उदेश्य, तहगत उदेश्य, विषयगत उदेश्य
समावेश गर्नुपर्दछ । पाठ्यक्रमका विषय अर्न्तगत छनौट, स्तरणक्षेत्र
र क्रम सान्दर्भिक व्यवहारिकता औचित्यता, राष्ट्रियता जस्ता
पाठ्यपुस्तकको विष्लेषण गर्नुपर्दछ । कक्षा ६ को नेपाली
पाठ्यपुस्तकको विष्लेषण गर्दा त्यस पुस्तकमा विभिन्न किसिमका २०
वटा विषयसुची रहेका छन् ।
अध्याय सात (७)

प्रश्नपत्रको विष्लेषण 

वर्तमान पाठ्यक्रमले छात्रछात्रा शिक्षकका लागि प्रश्न निर्माण


उत्तरकु ञ्जिका दश वटा राखी निर्धारण गरिएको छ । सहपाठी शिक्षणका
क्रममा उक्त विद्यालय शिक्षणका प्रश्नपत्र निर्माण गर्नुपर्ने व्यवस्था
पाठ्यक्रमले गरेको छ।

विद्यार्थीको मौलिक क्षमता, पाठ्यक्रमको उदेश्य, विषयमा समावेश भएर


प्रश्नपत्र निमाण गर्नपर्दछ। प्रश्नपत्र निर्माण गर्दा विषयगत प्रश्न र
वस्तुगत प्रश्न समावेश गनुपदछ । कक्षा 8 को स्वास्थ्य जनसंख्या तथा
वातावरण विषयको परीक्षा सञ्चालन गर्दा प्रश्नहरुको क्रम मिलाउनु
पर्दछ । प्रश्नहरुको अवस्था सरल हुनुपर्दछ । पाठ्यक्रमा आधारित रहि
विषयगत र बस्तुगत प्रश्न निर्माण गर्नुपर्दछ। ४५ पूर्णाङकको परीक्षा
रहेको थियो । जसमा १८ पूर्णाङक ल्याउने विद्यार्थीलाई उर्तीण
मानिएको थियो । जसमा विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्दा १६
जनाले रानै उर्तीणाङक ल्याएका थिए भने ६ जनाले प्राप्तांक ल्याएका
थिए र ४ जनाले उत्कृ ष्ट प्राप्ताङक ल्याएका थिए । प्रश्नहरुको स्तर
निर्माण गर्दा सरल देखि जटिल गरि निर्माण गरिएको थियो ।
अध्याय (9)
निष्कर्ष 
जिभवन विश्वविद्यालय शिक्षा शास्त्र शंकायअन्तगत भएको विएड चैाथो
बर्षको अभ्यास शिक्षणको आंशिक पाठयभार परा गर्नका लागि अभ्यास
शिक्षण गर्ने क्रममा हामीलाई द्रोणाचल शिक्षा क्याम्पसले मिति २०७ 8/11/08
गतेदेखि २०७ 8/11/27 गतेसम्म २० दिने अभ्यास शिक्षणका लागि यस श्री
बिजया माध्यामिक विद्यालय दुल्ल, दैलेखमा पठाएको थियो । मलाई यस
विद्यालयको कक्षा 8 को शिक्षा शास्त्र अन्तर्गतको स्वास्थ्य जनसंख्या तथा
वातावरण विषय अध्यापन गर्ने अवसर प्रदान गर्नुहुने यस विद्यालयका
प्रधानाध्यापक सिताराम रिजालज्यु र विषय शिक्षक लगायत सम्पुर्ण विद्यार्थी
भाइबहिनिहरु तथा सम्पुर्ण विद्यालय परिवार प्रति आभार प्रकट गर्न चाहान्छ
। 

सुझाव
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्रअन्र्तगतको द्रोणाचल शिक्षा
क्याम्पस दुल्लुमा शिक्षण अभ्यासमा भेटिएका कमिकमजोरीहरुलाई
हटाई सुधार गर्न अभ्यास शिक्षणको मुल भूमिका रहेको छ । शिक्षण
गर्ने क्रममा भएका समस्याहरु निराकरण गरि त्यसलाई कसरी सबल
र प्रभावकारी बना सकिन्छ भन्ने विषय यस समग्र प्रतिवेदनमा
समेटिएको छ । 
1. शिक्षण अभ्यास प्रारम्भ गर्न पूर्व पाठ्योजनासहित तयारीका साथ
आउनु पर्ने देखिन्छ।

You might also like