You are on page 1of 25

शिक्षा तालिम केन्द्र¸ धुलिखेलको TPD तालिम सञ्चालन मार्गदर्शन¸२०७७ अनस

ु ार
अनलाइन तालिम सम्पन्न भएको मितिले १५ दिन (मिति २०७८।०३।१९) भित्र
सम्पर्ण
ू सहभागीहरुले गर्नुपर्ने परियोजना कार्यको विषयक्षेत्रहरु निम्नानस
ु ार रहे का
छन ।
“हाललाई तालिमका३०ओटासेसनभित्रसम्पन्नभएकोपरीक्षापछिकोपन्ध्र
दिनभित्रसहभागीहरुलेदेहायकापरियोजनाकार्यमध्येआधारभत
ू तहकाशिक्षकरप्रधान
ाध्यापककाहकमाकुनैदईु ओटारमाध्यमिकतहकाशिक्षकरप्रधानाध्यापककाहकमा
तीनओटै कार्यतोकिएकोसमयभित्रसम्पन्नगरीअनलाइनमैपेशगर्नुपर्नेछ”
कुनै २ वटा मात्र
1. आफूलेशिक्षणगर्नेविषयसँगसम्बन्धित१०ओटादै निकपाठयोजना ।
2. अनलाइन तालिमको माध्यमबाट शिक्षणसिकाइमा रहे को समस्या समाधानार्थ
गरिएको सुधारसम्बन्धी कार्यमूलक अनुसन्धान प्रतिवेदन
3. विद्यार्थीहरुको पठन गति सुधारसम्बन्धी गरिएको अध्ययन/अनुसन्धानमूलक
प्रतिवेदन
4. शब्दभण्डारको ज्ञानको लागिशैक्षणिक सामग्रीको व्यावहारिक प्रयोगगरी
परियोजना प्रतिवेदन प्रस्तुती 
क.स्थानीय उखान र टुक्काहरूको सङ्कलन गर्ने तरिका
ख.लोक कथाहरुको सङ्कलन र प्रयोग गर्ने तरिका
5. आधारभूत तहको भाषा शिक्षामा भाषाका चार सिपहरु सुनाइ, बोलाइ, पढाइ र
लेखाइलाई कसरी एकैसाथ मिलाएर सिकाइने किसिमले व्यवस्था गरिएको छ ।
पाठ्यक्रम र पाठ्यपुस्तकमा भएको व्यवस्थाको अध्ययन गर्दै योजनाबद्ध रूपमा
कक्षा क्रियाकलाप गराउँ नुहोस ् ।
तपाईँले त्यसलाई कक्षामा प्रयोग गर्दा आएका चुनौती प्राप्त गर्नुभएको आफ्नो
कार्य अनुभवलाई सिलसिलाबद्ध रूपमा उल्लेख गरी परियोजना प्रतिवेदन प्रस्तुत
गर्नुहोस ् ।
दैनिकपाठयोजना१
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@!
विषय ः नेपालीपाठ ः २कक्षा ः ६समय ः ४५मिनेट
शीर्षक ः युक्तिसामुशक्तिटिक्दैनघण्टी ः तेस्रो
विधा ः कथा

पाठ्यवस्तु ः शुद्धोच्चारणतथाशब्दार्थशिक्षण

१. विशिष्टउद्धेश्य ः
आजकोकक्षाकार्यकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) पाठकोपहिलोअनुच्छेदशुद्धसँगसस्वरवाचनगर्न,
ख) अनुच्छेदमाभएकानयाँशब्दहरुकोअर्थबताउन।
ग) निम्नशब्दहरुलाईवाक्यमाप्रयोगगर्न (नाइके ,बथान,चतुर्दन्त,अनुशासन)
२.विद्यार्थीलेप्राप्तगर्नेज्ञाानकोतह (बि.टि)
ज्ञान, बोधरप्रयोग
३. मुख्यक्रियाकलाप
(उत्सुकताकोचरण)
सहजकर्ताकोक्रियाकलाप ः
 अघिल्लोदिनकोपुनरावृत्तिगराउने–५मिनेट
 निर्दिष्टपहिलोअनुच्छेदसस्वरवाचनगर्ननिर्देशनगर्ने१०मिनेट
 सामग्री ः पाठ्यपुस्तक–पढिएकाअनुच्छेदमाभएकानयाँशब्दहरुके – के हुनटिपोटगराउने।
विद्यार्थीकोक्रियाकलाप ः
 पाठकोपहिलोअनुच्छेदसस्वरवाचनगर्ने,
 नयाँशब्दहरुकोसूचीबनाउन
तलकोअनुच्छेदशुद्धसँगपढ्नुहोस्रनयाँशब्दटिपोटगर्नुहोस् ः
-ज्ञानआर्जनकोचरण)
सहजकर्ताकोक्रियाकलाप
 नयाँशब्दहरुकोअर्थकाविषयमाछलफलगराउने–१०मिनेट
 वाक्यमाप्रयोगगर्नलगाउने–१०मिनेट
 सामग्री ः शब्दार्थतालिका
विद्यार्थीकोक्रियाकलाप ः
 शब्दार्थतालिकापढीनयाँशब्दकाअर्थयादगर्ने,
 वाक्यमाप्रयोगगर्ने,
 कठिनभएमासाथीतथाशिक्षककोसहयोगलिने
नाइके ः हात्तिहरुकानाइके चतुर्दन्तथियो।
बथान ः हात्तिहरुकाठु लोबथानथियो।
चतुर्दन्त ः चतुर्दन्तकाचारओटादाँतथियो।
अनुशासन ः हामीअनुशासनकोपालनागर्छौं।
(दीगोसिकाइकोचरण)
सहजकर्ताकोक्रियाकलाप ः
 कु नै५ओटाशब्ददिईवाक्यमाप्रयोगगर्नलगाउने– १०मिनेट
 विद्यार्थीलेबनाएकावाक्यहरुसहीभएनभएकोजाँचगरीसहीवाक्यबनाउनेलाईस्यावासीदिनेरगलनभएमासुधा
रगर्नप्रेरितगर्ने।
विद्यार्थीकोक्रियाकलाप
 शिक्षकलेदिएकोशब्दहरुलाईवाक्यमाप्रयोगगर्ने
 कठिनभएमाशिक्षककोसहयोगलिने
 गृहकार्य ः किताबमाभएकाशब्दार्थतालिकापढीभोलिबिङ्गोखेलकालागितयारीभएरआउने।

दैनिकपाठयोजना२
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@@
विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट
शीर्षक ः निवेदनघण्टी ः तेस्रो
विधा ः निवेदन
पाठ्यवस्तु ः शुद्धोच्चारणतथासस्वरवाचान

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) पाठकाअनुच्छेदहरुशुद्धसँगसस्वरवाचनगर्न।
ख) पाठकानयाँवाक्यहरुशुद्धसँगउच्चारणगर्न।
२. र्शैक्षिकसामग्री ः
क) निवेदनकाविभिन्ननमुनाहरू।
ख) पाठकाविभिन्नअनुच्छेदहरू।
ग) शब्दहरूकोसूची,
३.शिक्षणसिकाइक्रियाकलाप ः
क्रियाकलाप ः १
क) दैनिकजीवनमानिवेदनकोभूमिकाकासम्बन्धमामुख्यमुख्यकु राबताउदैकक्षाशिक्षणसुरुगर्ने।
ख) नमुनाकारूपमापाठकोपहिलोअनुच्छेदशिक्षकलेआदर्शवाचनगरिदिने।
ग) सस्वरवाचनगर्दागति, यतिरशुद्धउच्चारणमाध्यानदिनुपर्नेकु राविद्यार्थीलाईबताइदिने।
घ) पाठकाविभिन्नअनुच्छेदहरूविद्यार्थीलाईपालैपालोवाचनगर्नलगाउने।
ङ) विद्यार्थीलेसस्वरवाचनगर्दाकु नैत्रुटिगरेमासच्याइदिने।
च)
एउटाविद्यार्थीलेसस्वरवाचनगर्दात्यसमाअरूविद्यार्थीहरूलेअभिरुचिराखेवानराखेकोसम्बन्धमाशिक्षकलेख्यालगर्ने।
व्रिm याकलाप२ ः
निवेदनपाठकोसारांशसुनाउनविद्यार्थीहरूलाईनिर्देशनगर्ने।
कु नैविद्यार्थीलेपाठकोसारांशसुनाउननसके मात्यसविद्यार्थीलाईआवश्यकमद्दतगरिदिने।

व्रिm याकलाप३ ः
थपअभ्यासकालागिअन्यनिवेदनकाआधारमापनिसस्वरवाचनगर्नेअवसरप्रदानगर्ने।
क्रियाकलाप४ ः
उच्चारणसम्बन्धीअभ्यासकालागिजटिलशब्द, पदावलीतथाउखानतुक्काहरूकोसूचीकक्षामाप्रस्तुतगर्ने।
जस्तै ःआदर्श, गोरखापत्र, प्रतिष्ठान, कमलादी, काठमाडौँ, प्रतियोगिता, प्रजातान्त्रिकआन्दोलन,
आँगर्दाअलङ्कारबुझ्नु,
जिब्रोटोक्नु।
४.मूल्याङ्कन ः
क) ‘निवेदन’कोअन्तिमअनुच्छेदगति, यतिलाईख्यालगरीशुद्धसँगसस्वरवाचनगर।
ख) तलकाशब्दहरूप्रस्टतथाशुद्धसँगउच्चारणगर्नुहोस् ः विद्यालय, क्षेत्र, टोल, वार्ड, इलाका।
५. गृहकार्य ः
क) पाठकोशब्दार्थपढेरआउने।
दैनिकपाठयोजना३
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@#

विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट


शीर्षक ः निवेदनघण्टी ः तेस्रो
विधा ः निवेदन
पाठ्यवस्तु ः निवेदनलेखन

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) निवेदनकोपरिचयदिन।
ख) निवेदनलेख्न।
२.शैक्षिकसामग्री ः
क) वाक्यपत्ती।
ख) निवेदनकानमुनाहरु।
३.शिक्षणसिकाइक्रियाकलाप ः
क्रियाकलाप ः १
क) निवेदनभनेकोके हो? भन्नेबारेकक्षामाछलफलचलाउने।
ख)
छलफलबाटआएकोनिष्कर्षकाआधारमानिवेदनकोपरिभाषालेखिएकोवाक्यपत्तीप्रर्दशनगरीविद्यार्थीलार्इृनिवेदनभने
कोकु नैकामकालागिअनुरोधगरीलेखिनेबेहोरावाकागजातहोभनीस्पष्टपारीदिने।
क्रियाकलाप ः २
क) निवेदनकाविभिन्नढाँचाहरुप्रस्तुतगरीनिवेदनलेख्दाध्यानदिनुपर्नेकु राहरुकाबारेमास्पष्टजानकारीगराउने।
ख) विद्यार्थीलाई५समूहमाविभाजनगरीसामूहिकरुपमानिवेदनलेख्नलगाउने।
ग) विद्यार्थीलेतयारगरेकोनिवेदनकोढाँचाकक्षामाप्रस्तुतगर्नलगाउने।
घ) के हीगल्तीवात्रुटिदेखिएमात्यसलाईपरीक्षणगरीसच्याइदिने।
४. मूल्याङ्कन ः
क) निवेदनभनेकोके हो? भन।
ख) निवेदनलेख्दाध्यानदिनुपर्नेकु राहरुके के हुन? बताऊ।
५.गृहकार्य ः
क)
विद्यालयलेगरिबतथाजेहेन्दारविद्यार्थीलाईप्रनदानगर्नेछात्रवृत्तिमैलेपाउँभनीप्रधानाध्यापकलाईएउटानिवेदनलेखेरल्
याउने।

दैनिकपाठयोजना४
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@$
विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट
शीर्षक ः विशेषणघण्टी ः तेस्रो
विधा ः कार्यमूलक ब्याकरण
पाठ्यवस्तु ः कार्यमूलकब्याकरणविशेषण

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) विशेषणशब्दहरूचिन्नरतिनलाईप्रयोगगर्न,
ख) विशेषणशब्दलाईविभिन्नसमूहमाविभाजनगर्न,
२.शैक्षिकसामग्री ः
(क) विशेषणशब्दकाशब्दपत्तीहरू
(ख) विशेषणशब्दसम्बन्धीतालिका
(ग) विशेषणशब्दसँगसम्बन्धितप्रश्नहरू
३.शिक्षणसिकाइक्रियाकलाप ः
व्रिm याकलाप– १
क)
विशेषणरविशेष्यकारूपमाविभिन्नपदावलीहरूबोर्डमालेखेरविद्यार्थीहरूसँगविशेषणकासम्बन्धमाप्रश्नोत्तरतथाछलफ
लगर्ने।
ख) विशेषणरविशेष्यलाईशब्दपत्ती, गोजीतालिका,
फलाटिनपाटीआदिशैक्षिकसामग्रीकासहयोगलेकक्षामाप्रस्तुतगर्ने।
ग) पाठकापहिलाअनुच्छेदकाउच्च, माध्यमिक, यही, राष्ट्रिय,
आदिविशेषणशब्दहरूबोर्डमालेखीदिनेरतिनलाईवाक्यमाप्रयोगगर्नलगाउने।
घ) विद्यार्थीलाईपाठकापुरैविशेषणहरूकापीमाटिप्नलगाउने।शिक्षकलेत्यसकोपरीक्षणगर्ने।
व्रिm याकलाप– २
क) विशेषणशब्दहरूगुणबोधक, परिमाणबोधक, सङ्ख्याबोधकरसार्वनामिकगरीचारप्रकारकाहुन्छन्।
यसअनुसारविशेषणशब्दकोतालिकाबनाउनेरकक्षामाप्रदर्शनगरीविद्यार्थीहरूसँगछलफलगर्ने।
ख)
थपअभ्यासकालागिविशेषणशब्दहरूबोर्डमालखीतिनलाईचारसमूहमाविभाजनगरीतालिकामाप्रस्तुतगर्नविद्यार्थीहरू
लाईलगाउने।
४. मूल्याङ्कन ः
क) तलकाविशेषणशब्दहरूलाईचारप्रकारमाविभाजनगर ः
असल, पाँच, यो, के हीप्रशस्त, दुई, जुन, पातलो
(ख) पाठबाटदसओटाविशेषणशब्दहरूखाजेरतिनलाईवाक्यमाप्रयोगगर।
५.गृहकार्य ः
सबैप्रकारकाविशेषणशब्दलाईप्रयोगगरेरआफू लेघरमापालेकोकु नैजीवजन्तुकोबारेमाएकअनुच्छेदलेखेरल्याउने।
क्रियाकलापके न्द्रितभईशिक्षणगराउँदानिकै प्रभावकारीभएकोअनुभवभयो।)

दैनिकपाठयोजना५
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@%
विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट
शीर्षक ः मित्रताघण्टी ः तेस्रो
विधा ः कथा
पाठ्यवस्तु ः कथावाचनरशुद्धोच्चारण

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) गति, यतिरहाउभावमिलाईमित्रताकथासस्वरवाचनगर्न,
ख) यसकथाकाकठिनशब्दहरूकोशुद्धउच्चारणगर्न,
२.शैक्षिकसामग्री ः
कठिनउच्चारणभएकाशब्दहरूकोशब्दपत्तीरप्रदर्शनपाटी
३.शिक्षणसिकाइक्रियाकलाप ः
व्रिm याकलाप१
क) सर्वप्रथमप्रतिनिधिमूलकएकजनाविद्यार्थीलाईकथाकोपहिलोअनुच्छेदगति,
यतिरहाउभाउमिलाईबाचनगर्नलगाउनेरविद्यार्थीलेवाचनगर्दाराम्ररीगर्ननसके कास्थानमासच्याएरआदर्शवाचनगरीसु
नाउने।
ख)
बाँकीअनुच्छेदहरूविद्यार्थीलाईसमावेशिताकाआधारमापालैपालोबाचनगर्नलगाउनेरत्रुटिभएकास्थानमापृष्ठपोषणगरि
दिने।
ग) गति,
यतिरहाउभाउमिलाईराम्ररीपढ्नसक्नेविद्यार्थीपहिचानगर्नविद्यार्थीहरूस्वयम्लाईलगाउनेरतालीबजाउनलगाएरस्या
बासीपनिदिने।
व्रिm याकलाप२
क)
विद्यार्थीलाईउच्चारणगर्नकठिनभएकाशब्दहरूशैक्षणिकपाटीमाटिपोटगर्नेरविद्यार्थीहरूलाईपनिआआप्m नोअभ्यास
पुस्तिकामाटिपोटगर्नलगाउने्।
ख)
टिपोटगरिएकारअभ्यास१४मादिइएकाशब्दहरूसामूहिकरउच्चारणगर्नेसमस्याभएकाविद्यार्थीहरूलाईव्यक्तिगतरूपमा
उच्चारणअभ्यासगराउने।यसरीउच्चारणगर्नेअभ्यासगराउँदाश÷ष÷स, ऋ÷रि, चन्द्रबिन्दु÷शिरबिन्दु, आधाअक्षर,
संयुक्तअक्षरलाईविशेषध्यानदिने।
ग)
विद्यार्थीहरूलाईशुद्धउच्चारणगर्नकठिनभएकाशब्दहरूअक्षरअक्षरछु ट्याईशैक्षणिकपाटीमालेखेरदेखाईशुद्धउच्चारगर्नेअ
भ्यासगराउने।जस्तै ः द्रुपद (द्रु.पद्), फु र्सत (फु र्.सत्), अश्वत्थामा (अ.स्व.था.मा), सर्वस्व
(सर्.बस्.स्व), शस्त्रास्त्र (सस्.त्रास्.त्र), शिष्टता (सिस्.ट.ता), शिष्य (सिस्.स्य) आदि।
घ)
शुद्धउच्चारणगर्नकठिनशब्दकाशब्दपत्तीदुईपङ्क्तिमावितरणगरीएकपङ्क्तिकाविद्यार्थीलेदेखाउनेरअर्कोपङ्क्तिकाविद्या
र्थीलेउच्चारणगर्नेप्रतिस्पर्धात्मकखेलखेलाउने।
ङ)
शुद्धउच्चारणगर्नकठिनशब्दकाशब्दहरूकोशब्दपत्तीएकएकगर्दैप्रदर्शनपाटीमाराख्दैउच्चारणगर्नलगाईमूल्याङ्कनगरीपृष्ठ
पोषणदिने।
४. मूल्याङ्कन ः
मित्रताकथावाचनगरेरसुनाऊ।
५.गृहकार्य ः
एकपेजकथासारेरल्याउने।

दैनिकपाठयोजना६
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@^
विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट
शीर्षक ः मित्रताघण्टी ः तेस्रो
विधा ः कथा
पाठ्यवस्तु ः बुँदाटिपोटरसारांश

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
(क) मित्रताकथाकोअनुच्छेदकाबुँदाटिपोटतयारपार्न।
(ख) बुँदाटिपोटकाआधारमासारांशतयारपार्न।
२.शैक्षिकसामग्री ः
महत्वपूर्णबुँदाहरूकोसूचीतथापत्ती, प्रश्नपत्तीरप्रदर्शनपाटी
३.शिक्षणसिकाइक्रियाकलाप ः
व्रिm याकलाप१
क)
सर्वप्रथमविद्यार्थीहरूलाईबसाइकाआधारमापाँचसमूहमाविभाजनगर्नेरपाँचैसमूहलाईपहिलोरदोस्रोबाहेककाअन्यअनु
च्छेदहरूबुँदाटिपोटकालागिवितरणगरीआआप्m नोसमूहलाईपरेकोअनुच्छेदमौनवाचनगर्नलगाउने।
मुख्यमुख्यघटनावाविचारलाईबुदागतरूपमाटिपोटबनाउनलगाउने।
ख)
सहजीकरणकालागिआपूm लेबनाएकोबुँदाटिपोटकोनिम्ननमुनालाईप्रदर्शनपाटीमाराखेरअवलोकनगर्नलगाउने।
पहिलोरदोस्रोअनुच्छेदकामुख्यबुँदाहरू ः
भारद्वाजऋषिकाछोराद्रोणरपाञ्चालनरेशपृषतकाछोराद्रुपदएउटैगुरुकु लकाअतिमिल्नेशिष्य,
द्रुपदलेद्रोणलाईआधाराज्यदिनेप्रतिज्ञा, गरिबद्रोणकोकृ पीसँगविवाहभएपछिअश्वत्थामाकोजन्म,
गाईकोदुधसमेतखाननपाएकाअश्वत्थामालाईदुधभनेरअन्यऋषिपुत्रहरूलेपिठोरपानीकोघोललेठगेकालेद्रोणज्यादैदु
खित,
ग) समूहसमूहमाबुदाटिपोटगरिसके पछिकु नैबुदाअनावश्यकभएहटाउनरकमभएथप्नलगाईअन्तिमरूपदिनलगाउने्।
व्रिm याकलाप२
क)
त्यसपछिटिपिएकाबुदाहरूलाईसिलसिलाबद्धबनाएरसारांशलेख्नलगाउनेकार्यकालागिपहिलोरदोस्रोअनुच्छेदबाटआ
पूm लेनमुनाकारूपमातयारपारेकोसारांशलाईप्रदर्शनपाटीमाप्रस्तुत्गर्ने।
ख)
समूहसमूहमाआपूm लेटिपेकाबुदाकाआधारमासारांशकोमस्यौदातयारपार्नलगाउनेरत्यसलाईकक्षामाप्रस्तुत्गर्नलगा
उने्।
ग) समूहसमूहकामस्यौदाहरूसुनिसके पछिछलफलगराईआवश्यकसुधारगरिदिईतिनकोसाफीगर्नलगाउने।
४. मूल्याङ्कन ः
‘मित्रता’कथाकोतेस्रोअनुच्छेदकोबुँदाटिपोटगरीसारांशलेख।
५.गृहकार्य ः
यसकथाकोपाँचौंअनुच्छेदकोमुख्यमुख्य४ओटाबुँदाटिपीसारांशलेखेरल्याउने।

दैनिकपाठयोजना७
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@&

विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट


शीर्षक ः मित्रताघण्टी ः तेस्रो
विधा ः कथा
पाठ्यवस्तु ः शब्दार्थरवाक्यमाप्रयोग

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) पाठकाकठिनशब्दहरूकोअर्थबताउन,
ख) उक्तकठिनशब्दहरूलाईवाक्यमाप्रयोगगर्न,
२.शैक्षिकसामग्री ः
शब्दपत्ती, शब्दार्थपत्ती, वाक्यपत्ती, प्रदर्शनपाटीरशब्दकोश
३.शिक्षणसिकाइक्रियाकलाप ः
व्रिm याकलाप१
क)
शिक्षकलेनिर्धारितअनुच्छेदहरूकु नैएकविद्यार्थीलाईसस्वरवाचनगर्नलगाउनेरअन्यविद्यार्थीलाईसम्बद्धअनुच्छेदहरूसु
न्नरहेर्नलगाउने्।
ख)
सस्वरवाचनगरिसके पछिविद्यार्थीहरूलाईतीअनुच्छेदहरूकानयारअर्थकादृष्टिलेकठिनशब्दहरूटिपोटगर्ननिर्देशगर्ने।
विद्यार्थीलेटिपेकाशब्दहरूएकएकगर्दैभन्नलगाउनेरशैक्षणिकपाटीटिप्दैजाने्।जस्तै ः उन्मत्त, सत्तासिन,
अङ्कमाल, अशान्त, मुसुक्कआदि।
ग) एकएकगर्दैविद्यार्थीहरूलाईउक्तप्रत्येकशब्दहरूकोअर्थसोध्दैजाने्।
यसोगर्दागाढाअक्षरमादिइएकाशब्दकोअर्थत्यहीपृष्ठकोपुछारमाहेर्नसमेतलगाउने।
पालैपालोगरीशब्दकोशकोप्रयोगगरीअर्थखोज्नेअभ्याससमेतगराउने्।
घ)
उनीहरूलेभनेकाशब्दकाअर्थहरूसहीभएमासबलीकरणगर्नेरसहीनभएमावाआंशिकरूपमामात्रसहीभएमाशब्दपत्तीरअ
र्थपत्तीप्रदर्शनपाटीमाराख्दैअर्थबताइदिने।यसरीशब्दार्थशिक्षणगर्दाशब्दकोप्रकृ तिहेरीचित्र, वस्तु, पर्याय, विपर्याय,
अभिनय, वर्णनजस्ताउपयुक्तविधिअंगालीशब्दकोअर्थप्रष्टपारिदिने।
व्रिm याकलाप२
क)
शब्दार्थशिक्षपछिवाक्यनिर्माणव्रिm याकलामसञ्चालनगर्नकालागिविद्यार्थीहरूलाईसमूहसमूहमाबाँडीशब्दपत्तीवितर
णगर्ने।आपूm लाईपरेकातीशब्दहरूप्रयोगगरीसामुहिकरूपमावाक्यनिर्माणगर्नलगाउने।
ख)
समूहबाटपालैपालोआपूm लाईपरेकाशब्दहरूप्रयोगगरीबनाएकावाक्यहरूएकजनालाईएउटाकादरलेभन्नलगाउनेरअ
र्थपूर्णभएनभएकोछलफलगर्ने।आपूm लेलगेकावाक्यपत्तीहरूपनिप्रदर्शनपाटीमाराख्दैविद्यार्थीलाईपढ्नलगाउने्।
ग)शब्दलाईवाक्यमाप्रयोगगराउदानयारकठिनशब्दकोप्रकृ तिहेरीत्यसकोधारणास्पष्टपार्नएकभन्दाबढीवाक्यबनाउन
कालागिविद्यार्थीलाईप्रोत्साहितगर्ने।
घ)
यसरीप्रस्तुतीकरणकार्यसके रतीशब्दपत्तीहरूप्रदर्शनपाटीमाराखीव्यक्तिगतरूपमाअर्थपूर्णवाक्यहरूनिर्माणगर्नलगाउने
रएकआपसमाहेर्नलगाईछलफलगराउने।
४. मूल्याङ्कन ः
निम्नशब्दहरुकोअर्थभन्नरवाक्यमाप्रयोगगर्नलगाउने ः
उन्मत्त, सत्तासिन, अङ्कमाल, अशान्त, मुसुक्क।
५.गृहकार्य ः
पाठमारहेकोशब्दार्थपढेरआउने।

दैनिकपाठयोजना८
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@*

विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट


शीर्षक ः मित्रताघण्टी ः तेस्रो
विधा ः कथा
पाठ्यवस्तु ः व्याकरण (पुरुष)

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) पुरुषकोपहिचानगर्न,
ख) तिनओटैपुरुषकोप्रयोगगर्न,
२.शैक्षिकसामग्री ः
पुरुषकोतालिकातथापत्तीरप्रदर्शनपाटी
३.शिक्षणसिकाइक्रियाकलाप ः
क्रियाकलाप ः १
क)
सर्वप्रथमविद्यार्थीहरूलाईपाठ्यपुस्तककोअभ्यास१८अध्ययनगर्नलगाउनेरउक्तअभ्यासबाटतयारपारिएकोवाक्यप
त्तीप्रदर्शनपाटीमाराखीपुरुषपहिचानगर्नेव्रिm याकलापगराउने।जस्तै ः आधाराज्यमतिमीलाईनैदिन्छु ,
मलाईतपाईँसँगभएकोशस्त्रास्त्रविद्यादिनुहोस्, उनीत्यहाँबाटउठेरबेलुकै हस्तिनापुरतिरलागे,
हामीलेनिकाल्नसके नौँ।
ख) दिइएकोउदाहरणमागाढाररेखाङ्कनगरिएकाम, तिमी, तपाईँ, उनी,
हामीजस्तासर्वनामशब्दहरूलेपुरुषलाईबुझाएकोकु रापहिचानगर्नलगाउने।
ग) ‘मित्रता’कथापढीमाथिकाजस्ताशब्दहरूखोजेरलेख्नलगाईप्रस्तुतगर्नलगाउनेरछलफलगर्नेरपुरुषवक्ता,
सुन्नेश्रोतारकु रागरिएकोव्यक्तिवाविषयमाप्रयोगहुनेबताउँदैसबैविद्यार्थीलाईतिनओटैपुरुषकोदुईदुईओटावाक्यहरूबना
उनलगाउने।
व्रिm याकलाप२
क)
विद्यार्थीलेनिर्माणगरेकावाक्यमापुरुषजनाउनेशब्दलाईपाठ्यपुस्तककोअभ्यास१८कोउदाहरणकोआधारमाप्रथम,
द्वितीयरतृतीयछु ट्याउनलगाईपालैपालोप्रस्तुतगराईसहीढङ्गलेछु ट्याउनसके नसके कोछलफलगरीपृष्ठपोषणप्रदानगर्ने

ख) नेपालीव्याकरणमापुरुषलेबोल्नेवक्ता, सुन्नेस्रोतारविषयलाईबुझाउनेकु राहोभन्नेनिष्कर्षमाकक्षालाईपु¥याउने।ग)
पुरुषकोप्रकारपहिचानगरिसके पछिद्वितीयरतृतीयपुरुषलाईअनादर (निम्नआदर), मध्यमआदर
(सामान्यआदर) रउच्चआदरगरीतिनभागमाबाँडेरसूचीतयारपार्नलगाउने।
आपूm लेतयारपारेकोतिनभागमाविभाजनगरिएकोतालिकाप्रस्तुतगरीविद्यार्थीलाईतालिकासँगतुलनागर्नलगाईगल्ती
भएमातालिकाबनाउनलगाउने।
घ) पाठ्यपुस्तककोअभ्यास१९कोरत्यस्तैथपव्रिm याकलापगराउने।
४. मूल्याङ्कन ः
पुरुषकाप्रकाररउदाहरणलेखीतालिकातयारपार।
५.गृहकार्य ः
पाठ्यपुस्तककोअभ्यास१९गरेरल्याउने।
दैनिकपाठयोजना९
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–@(
विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट
शीर्षक ः मित्रताघण्टी ः तेस्रो
विधा ः कथा
पाठ्यवस्तु ः सिर्जनात्मकअभ्यास (कथालेखन)

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) कथालेखनकालागिबुँदातयारपार्न,
ख) बुँदाकाआधारमाकथालेख्न,

२.शैक्षिकसामग्री ः
कथालेखनकालागिबुँदाहरूकोतालिकारप्रदर्शनपाटी।

३.शिक्षणसिकाइक्रियाकलाप ः

व्रिm याकलाप१
क)
विद्यार्थीलाईअभ्यास२०मादिइएअनुसारबाटाभरिरआप्m नोराज्यमापुगिसके पछिद्रुपदलेआफन्तरआप्m नामन्त्री
हरूसँगकोभेटमागरेकाकु राहरूसमूहगतरूपमादसबुँदाहरूलेख्नलगाउने।
ख) विद्यार्थीहरूलेलेखेकाबुँदाहरूप्रस्तुतगर्नलगाईछलफलगरीअन्तिमरूपदिने।
व्रिm याकलाप२
क) तीबुँदाकाआधारमाव्यक्तिगतरूपमाकथालेख्नलगाउने।
ख) विद्यार्थीलाईआपसमाकथासाटासाटगरेरपढ्नलगाईकथालाईअन्तिमरूपदिने।
४. मूल्याङ्कन ः
क) कथालेखनकाबुँदानिर्माणगर्दाविचारगर्नुपर्नेकु राहरूबताऊ।
५.गृहकार्य ः
तिमीलेजानेकोकु नैएउटाकथालेखेरल्याउने।

दैनिकपाठयोजना१०
विद्यालय ः श्रीजनज्योतिमाध्यमिकविद्यालयफोस्रेटार
कमलामाई–५, सिन्धुली।
शिक्षक ः लक्ष्मीराजश्रेष्ठ मिति ः @०&*–०#–#)
विषय ः नेपालीपाठ ः ५कक्षा ः ८समय ः ४५मिनेट
शीर्षक ः सिपरश्रम घण्टी ः तेस्रो
विधा ः कविता
पाठ्यवस्तु ः लयबद्धपठनरशुद्धोच्चारण

१.विशिष्टउद्धेश्य ः
यसकक्षाक्रियाकलापकोअन्त्यमाविद्यार्थीहरुनिम्नकार्यगर्नसक्षमहुनेछन् ः
क) ‘सिपरश्रम’कवितालाईलयबद्धवाचनगर्न,
ख) ‘सिपरश्रम’कविताकाजटिलशब्दहरूप्रष्टरशुद्धसँगउच्चारणगर्न, लक्षितशब्द ः मस्र्याङ्दी, किरण, अँगालेर,
सँगालेर, सिर्जना
२.शैक्षिकसामग्री ः
क) ‘सिपरश्रम’कविता (लयबोधकालागिगति, यतिरविश्रामकोस्पष्टसङ्केतगरिएकोचार्ट)
ख) जटिलशब्दहरूकोसूची
३.शिक्षणसिकाइक्रियाकलाप ः
व्रिm याकलाप–१
क)
सर्वप्रथमकक्षामा‘सिपरश्रम’कविताकोचार्टप्रदर्शनगर्नेरकक्षाकाविद्यार्थीहरूलाई‘सिपरश्रम’कविताकाश्लोकहरूसमूह
गतरूपमालयबद्धवाचनगर्नप्रोत्साहितगर्ने।
विद्यार्थीहरूबाटसम्भवनभएमाउनीहरूलाईध्यानपूर्वकसुन्नलगाईशिक्षकआफू लेदुईतिनपटकआदर्शवाचनगरीकविता
सनाइदिने।
यसरीलयबद्धपठनअभ्यासगराउँदाकविताकाप्रत्येकपङ्क्तिलयहालेरपढ्नेरसोहीअनुसारविद्यार्थीलाईपनिलयहालेरप
ढ्नलगाउने।
ख)
समूहगतरूपमाकवितावाचनगराइसके पछिबेन्चगतसमूहमारअन्त्यमाव्यक्तिव्यक्तिलाईलयबद्धवाचनकोअभ्यासगराउ
ने।
व्रिm याकलाप–२
क) विद्यार्थीहरूलाईउच्चारणगर्नअप्ठेरोलागेकाशब्दहरूकविताबाटखोजीअभ्यासपुस्तिकामाटिपोटगर्नलगाउने।
अन्त्यमाविद्यार्थीलाईसोध्दैउनीहरूलाईअप्ठ्यारोलागेकाशब्दहरूशैक्षणिकपाटीमाटिप्दैजाने।
तीशब्दहरूपालैपालोविद्यार्थीहरूलाईउच्चारणगर्नप्रोत्साहितगर्ने।
उनीहरूबाटशुद्धउच्चारणहुननसके काशब्दलाईशिक्षकलेअक्षरअक्षरछु ट्याई (जस्तै ः
मस्र्याङ्दी÷मर्.स्याङ्दि÷) शुद्धउच्चारणगर्नेअभ्यासगराउने।
ख)
उच्चारणमाबढीकठिनाइभएकाविद्यार्थीहरूलाईउच्चारणकोअभ्यासगराउँदाउनीहरूकोउच्चारणगतत्रुटिक्षेत्रपहिचानगरी
थपअभ्यासगराउने।
व्रिm याकलाप–३
पाठकोअभ्यासको३,
९र११काव्रिm याकलापगराउनेरविद्यार्थीअलमलपरेकोअवस्थामाशिक्षकलेसहजकर्ताकोभूमिकानिर्वाहगर्ने।
४. मूल्याङ्कन ः लयहालेरकवितावाचनगर।
५.गृहकार्य ः सिपरश्रमकवितासारेरल्याउने।
शिक्षकपेशागतविकासतालिम
देश्रे मोड्युल
२०७*
धुलिखेलतालिमके न्द्र
बागमति प्रदेश
काभ्रेपलाञ्चोकनेपाल
प्रस्तोता - लक्ष्मीराजश्रेष्ठ
९८४४०८५६१०/९८०७६९१६२२
श्रीजनज्योतिमा. वि. फोस्रेटार, सिन्धुली।

sfo{d"ns cg';Gwfg
k|ltj]bg
aGbfaGbLsf] ;dodf ljBfyL{x?sf] cgnfOg sIffdf
kx'Frsf] ;d:of

@)&*

cg';Gwfgstf{ M
nIdL/fh>]i7
tx M lg= df= lz=-cfwf/e"t tx _
>]0fL M t[tLo
ljifo M g]kfnL
lzIfs ;ª\s]t g+= M !%&%)#
;Dks{ g+= M (*$$)*%^!)
>L hgHof]lt dfWolds ljBfno kmf];|]6f/
sdnfdfO{ –%, l;Gw'nL .

sfo{d"ns cg';Gwfg
zLif{s M aGbfaGbLsf] ;dodf ljBfyL{x?sf] cgnfOg sIffdf
kx'Frsf] ;d:of
ljBfno M >L hgHof]lt dfWolds ljBfno kmf];|]6f/
sdnfdfO{ –%, l;Gw'nL .
cg';Gwfgstf{ M nIdL/fh >]i7
tx M lg= df= lz=-cfwf/e"t tx _
>]0fL M t[tLo
ljifo M g]kfnL
z}lIfs of]Uotf M :gftsf]Q/
lzIfs ;ª\s]t g+= M !%&%)#
;Dks{ g+= M (*$$)*%^!)

cg';Gwfg cjlw M @)&*÷)#÷@! b]lv @)&*÷)#÷#) ut] ;Dd .

!=k[i7e"ld M
rLgsf] a'xfgaf6 z'? ePsf] sf]/f]gf efO/;n] ljZjnfO{ g} cfs|fGt
kfl//x]sf] 5 . g]kfn ;/sf/n] dxfdf/Lsf] pRr hf]lvdnfO{ Wofg
lbFb} ef}lts pkl:yltdf lzIf0f l;sfO{ sfo{ clu a9fpg g;Sg]
kl/l:yltdf s]xL ;do a}slNks ljlw dfkm{t u[xsfo{ Kofs]h, /]l8of]
tyf 6]lnlehgx? Dffkm{t klg l;sfO ;~rfng eof] . kl/l:ylts]xL ;xh
eP kZrft\ ef}lts sIffx? ;~rfng ePtf klg bf]>f] r/0fsf] sf]le8
dxfdf/Lsf sf/0f sIff ;~rfng u/L l;sfO sfo{ clu a9fpg g;Sg] cj:yf
l;h{gf eP kl5 ljBfyL{sf] l;sfOnfO{ lg/Gt/tf lbO{ lzIf0fdf hf]l8g
k'g M cgnfOg sIffsf] dfWodaf6 l;sfO ;xhLs/0f ug{ g]kfn ;/sf/
tyf :yfgLo txsf] lg0f{o adf]lhd xfd|f] ljBfnon] klg cgnfOg
sIffsf] z'?jft ug]{ lg0f{o lnPsf] xf] .
@= ;d:ofsf] klxrfg M
jif{el/df sDtLdf klg @@) lbg ljBfno v'Ng' kg]{ / !(@ lbg k9fO
x'g' kg]{ lgod /x]sf] 5 . t/ ljleGg k|sf/sf] dxfdf/L tyf ljifd
kl/l:yltdf ;f] s'/f ;Dej geP kl5 sf]le8 –!( sf] dxfdf/Laf6 ;'/lIft
x'Fb} lzIf0f l;sfO sfo{nfO{ klg lg/Gt/f lbg / ljBfyL{sf] lzIff k|
fKt ug]{ g};lu{s clwsf/nfO{ ;'lglZrt ug{ cgnfOg sIffsf] k|f/De
ul/Ptf klg ;a} ljBfyL{x? aLr cgnfOg sIff k|efjsf/L x'g g;s]sf] /
cgnfOg sIffdf ljBfyL{sf] kx'Frdf ;d:of b]lvPsf] sf/0f of]
sfo{d"ns cg';Gwfg ul/Psf] xf] .
#= ;d:ofsf] k'i6\ofFO M
o; ljBfnodf cWoog/t sIff * sf (! hgf ljBfyL{ dWo] @) hgf
ljBfyL{ dfq cgnfOg sIffdf ;xefuL ePsf / afFsL &! hgf
ljBfyL{x? ;xefuL x'g ;s]gg\ .

$= cWoogsf] p2]Zo M

 sIff * sf ljBfyL{x?sf] cgnfOg sIffdf kx'Fr gx'g'sf] sf/0f


kQf nufpg .
 cgnfOg sIffdf ;xefuL u/fpg ;d:ofsf] klxrfg u/L ;dfwfg ug{
.
%= ;d:ofsf sf/0fx? M

 ljBfyL{;Fu df]jfOn tyf sDKo'6/ gx'g' .


 l8efO; eP klg OG6/g]6sf] Joj:yf gx'g' .
 cleefjsx?sf] rf;f] gx'g' /
 ljBfyL{ tyf cleefjsx?df k|ljlw ;DaGwL /fd|f] 1fg gx'g' .
^= ;d:of ;dfwfgsf pkfox? M

 cleefjsx?;Fu ;dGjo u/L ;Dej eP;Dd ljBfyL{nfO{ l8efO;


pknAw u/fpg cg'/f]w ug]{ .
 ljBfno k|zf;g;Fu 5nkmn u/L ;xof]usf nflu ;DalGwt
lgsfo;Fu ;x'lnot b/df OG6/g]6 pknAw u/fOlbg cg'/f]w ug]
{.
&= sfo{d"ns cg';Gwfgsf] of]hgf M
o; sfo{d"ns cg';Gwfgdf dfly pNn]v ePsf ;dfwfgsf pkfox?
cjnDag u/L ;d:of ;dfwfg ug{ lgDg cg';f/sf] of]hgf lgdf{0f ul/of]
M
s_ ;dofjlw M
 o; sfo{d"ns cg';Gwfgsf] ;dofjlw ldlt M @)&* a}zfv @)
ut]b]lv @% ut];Dddf k|ljlwdf kx'Fr gePsf / cgnfOg
sIffdf ;xefuL x'g g;s]sf ljBfyL{sf cleefjsx?nfO{ kmf]g
;Dks{ u/L ;d:ofsf sf/0fx? dfly 5nkmn cgnfOg sIffdf
;xefuL x'g cg'/f]w ug]{ .
 ljBfyL{ :jo+d\;Fu klg ;Dks{ u/L cgnfOg sIffdf ghf]l8gsf
sf/0fx? ;f]wL jt{dfg kl/j]zdf cgnfOg sIffsf] dxTj dx;';
u/fpg] .
 ljBfno k|zf;g;Fu klg / ;xsfo{ u/L ;xof]usf nflu cg'/f]w ug]
{.
v_ sfo{ M
;d:ofsf] sf/0f kQf nufO{ ;dfwfg ug{ dfly plNnlvt
of]hgfcg';f/ ;Dk"0f{ sfo{x? ul/of] .
u_ cjnf]sg M
of]hgfcg';f/ lgoldt ?kdf cleefjs tyf ljBfyL{x?;Fu kmf]g
;Dks{ ul/of] tyf ljBfnosf cGo ;xsdL{ lzIfsx? / ljBfno k|zf;g;Fu
klg 5nkmn / ;xsfo{ ul/P tfklg !) hgf eGbf yk ljBfyL{x?
nfO{ cgnfOg sIffdf ;xefuL g} u/fpg ;lsPg .
3_ k|ltlaDag M
cgnfOg sIffdf hf]l8g g;]s]sf &! hgf ljBfyL{dWo] #) hgf
ljBfyL{ tyf pgLx?sf] cleefjs;Fu dfq ;Dks{ x'g ;s]sf] / afFsL $!
hgf ljBfyL{;Fu s'g} klg dfWodaf6 ;Dks{ x'g g;s]sf] /
;Dks{ ePsf #) dWo] klg !) hgf dfq cgnfOg sIffdf ;xefuL
u/fpg ;lsof] .
of]hgf cg'?k sfo{ ubf{ klg nIo k"/f ug{ g;lsPsf] x'gfn] k'gM
of]hgf agfO{ cg';Gwfg ug'{ h?/L b]lvG5 .

==============
==================
tof/ ug]{ ljBfnosf] 5fk k|
dfl0ft ug]{
nIdfL/fh>]i7
eLdljqmd yfkf
-lzIfs_ -k|
wfgfWofks_

You might also like