You are on page 1of 5

प्रतिबद्धता पत्र

यस प्रतिवेदनभित्रका प्राथमिक सामग्रीहरु कही कतैवाट साभार गरिएको छैन | द्धितीय स्रोतबाट लिइएका सामग्रीलाइ संदर्भाङ्र कन दिएर उल्लेख गरिएको छ | यसका
कु नै पनि अंश अन्य प्रयोजनका लागि उपयोग र प्रकाशनमा आएका पनि छैनन् | तसर्थ शोध प्रतिवेदन मौलिक भएको प्रतिवद्दता व्यक्त गर्दछु |

निरोज कु मार श्रेष्ठ


अध्ययनकर्ता
वि द्
यालयश्व
त्रिभुवन विवविद्यालय

शिक्षाशास्त्र संकाय

महेन्द्ररत्न क्याम्पस, ताहाचल

शिक्षा योजन तथा व्वस्ठापन विभाग

काठमाडौँ

सिफारिस- पत्र

वि
द्
त्रिभुवन विवविद्यालयया लयश्वशिक्षा संकाय अन्तर्गतका एक बर्षे वि.एड तहका शैक्षिक प्र सन
सनशा
तथा
सुपरिवेक्षण मूल विषय लिई अध्ययनरत रजिस्ट्रेसन न. ९-२-२९-५३८-२०१८ को छात्र निरोज कुमार
श्रेष्ठले क्याम्पसले निर्देषित गरे बमोजिम मिति २०७८/०८/०१ गते देखि तोकियको बिधालय आदर्श सौल:
मा. वि. मा गई मेरो प्रताचा सल्लाह, सुजाब र सुपरिबचनमा रही पाथ्यंशले निर्दे ततशि गरे
बमोजिमको प्राक्टिकम प्रतिबेदन तयार गर्ने भएकोले निजको उक्त कार्यको अन्तिम मुल्यांकन
तथा बाह्य परिक्षणका लागि सिफारिस गर्दछु |

................................

चन्द्र बहादुर श्रेष्ठ


आन्तरिक
सुपरिवेक्षक

मिति:२०७८/९/
वि द्
यालयश्व
त्रिभुवन विवविद्यालय

शिक्षाशास्त्र संकाय

महेन्द्ररत्न क्याम्पस, ताहाचल

शिक्षा योजन तथा व्वस्ठापन विभाग

काठमाडौँ

स्वीकृति- पत्र

वि
द्
त्रिभुवन विवविद्यालययालयश्वशिक्षा संकाय अन्तर्गतका एक बर्षे वि.एड तहका शैक्षिक प्र सन
सनशा
तथा
सुपरिवेक्षण मूल विषय लिई अध्ययनरत रजिस्ट्रेसन न. ९-२-२९-५३८-२०१८ को छात्र निरोज कुमार
श्रेष्ठले क्याम्पसले निर्देषित गरे बमोजिमको प्राक्टिकम कार्य पूरा गर्नु भएकोले निजको उक्त
कार्यको अन्तिम मुल्यांकन तथा बाह्य परिक्षण गरिएको छ |

.............................

बाह्य सुपरिवेक्षक
नाम
पद
मिति: २०७८/०९/
शैक्षिक प्रसासन तथा शैक्षिक सुपरिवेक्षण बिषयको स्थलगत अध्ययन प्रतिबेदन
२०७८
कार्यतालिका विवरण
खटिएको विद्यालय: आदर् श सौल: मा. वि., बुङ्गमति, ललितपुर-२२
समयाबधि: २०७८ मंगसिर १ दाखि पुष ८ गते सम्म

क.स. मिति बार कार्यहरु बिधि स्रोत


१ विद्यालयका प्रधनाध्यापक संग परिचय गरि स्थलगत प्रत्यक्ष भेटघाट प्रधनाध्यापक
भ्रमणको उदेश्य बारेमा जानकारी गराउने
२ विद्यालयका शिक्षकहरुसंग परिचयात्मक कार्य गर्ने, प्रत्यक्ष भेटघाट सह-प्रधनाध्यापक
स्थलगत भ्रमणको उदेश्य बारेमा जानकारी गराउने
१ अंतरलेखन (Internship) कार्यको लागि
३ विद्यालयको ऐतिहासिक पृस्ठभूमि बारेमा जानकारी अभिलेख अध्ययन विद्यालय प्रशासन
लिने
४ विद्यालयको भौतिक पक्ष बारेमा जानकारी लिने अवलोकन सह-प्रधनाध्यापक
५ विद्यालयको संगठनात्मक संरचनाको बारेमा जानकारी अभिलेख अध्ययन सह-प्रधनाध्यापक
लिने
६ (क) विद्यालयको शैक्षिक पक्ष: विद्यालयको अवलोकन प्रशासन
कार्यविधि प्रकिया हर्ने
७ विद्यालयमा कार्यरत शिक्षक/शिक्षिकाहरु तथा अभिलेख अध्ययन सह-प्रधनाध्यापक
कर्मचारीहरुको बारेमा जानकारी लिने
८ विद्यालयमा अध्ययनरत बिधार्थीको विवरण, भर्ना अभिलेख अध्ययन सह-प्रधनाध्यापक
प्रक्रिया, उतीर्ण,तथा अनुतीर्ण हुने मापदण्ड बारेमा
जानकारी लिने, बालविकास कक्षा संचालन तथा
व्यवस्थापन बारेमा जानकारी लिने
९ त्रि-वर्षीय SLC/SEE को नतिजा बारेमा जानकारी अभिलेख अध्ययन सह-प्रधनाध्यापक
१० (ख) विद्यालयको आर्थिक पक्ष: अभिलेख अध्ययन लेखा शाखा
विद्यालयको आय, ब्यय विवरण लेखा सम्बन्धी
जानकारी लिने
११ विद्यालयको शैक्षिक सामाग्री व्यवस्थापनको अवलोकन लेखा शाखा
लागिआर्थिक अवस्था बारे जानकारी लिने
१२ विद्यालयको पठन पाठनको लागि शिक्षकहरुको दैनिक अवलोकन प्रशासन
कार्य तालिका, शिक्षण बिधि, शिक्षण सामाग्रीको प्रयोग
बारेमा

१३ (घ)सामाजिक पक्ष: विद्यालय व्यवस्थापन समिति बारे अन्तरक्रिया सह-प्रधनाध्यापक


जानकारी (गठन प्रक्रिया, काम, कर्तब्य, संगठनात्मक
चार्ट)
१४ विद्यालय र समाजको बारेमा जानकारी लिने लेखन स्वयम
१५ शिक्षक अभिभावक संघ अभिलेख सह-प्रधनाध्यापक
२. गहन अध्ययन ( in- depth study):
१६ गहन अध्ययन अध्ययन र लेखन स्वयम
१७ गहन अध्ययन अध्ययन र लेखन स्वयम
१८ गहन अध्ययन अध्ययन र लेखन स्वयम
सेमिनार ( In School Seminar):
१९ सेमिनारको तयारी छलफल/ स्वयम
अन्तरक्रिया
२० सेमिनारको तयारी छलफल/ स्वयम
अन्तरक्रिया
२१ कोभीड-१९ को प्रभाव र बैकल्पिक शिक्षण सिकाइ लेखन अन्तरिक सुपरिवेक्षक,
प्र.अ., शिक्षक र
बिर्धाथी
२२ कोभीड-१९ को प्रभाव र बैकल्पिक शिक्षण सिकाइ लेखन अन्तरिक सुपरिवेक्षक,
प्र.अ., शिक्षक र
बिर्धाथी
२३ कोभीड-१९ को प्रभाव र बैकल्पिक शिक्षण सिकाइ लेखन अन्तरिक सुपरिवेक्षक,
प्र.अ., शिक्षक र
बिर्धाथी
२४ प्रतिबवेदनको वाइव

..................................
आन्तरिक सुपरिवेक्षक
चन्द्र बहादुर रेष्ठ
महेन्द्ररत्न क्याम्पस, ताहाचल, काठमाडौँ
अध्ययनकर्ताहरु:

You might also like