You are on page 1of 1

नेपाल सरकार

शिक्षा, शिज्ञान तथा प्रशिशि मन्त्रालय


शिक्षा तथा मानि स्रोत शिकास के न्त्र
(अनौपचाररक तथा बैकशपपक शिक्षा िाखा)
सानोशिमी, भक्तपरु
प.स.ं M ०८०/८१
च.नं. १४
मिमि: २०८०/०५/२४

विषयः साक्षर नेपाल अमियान अन्िर्गि स्थानीय िहका लामर् साझेदारीिा आधाररि प्रोत्साहन अनुदान
कायगक्रिका लामर् प्रस्िािना पेश र्ने सम्िन्धिा ।

श्री साक्षर घोषणा हुन बााँकी स्थानीय िहहरु,


िधेश प्रदे श/ कणागली प्रदे श ।
प्रस्िुि विषयिा चालु आ.ि. २०८०/०८१ को िावषगक कायगक्रि अन्िर्गि साक्षर नेपाल अमियान
सञ्चालनका लामर् साक्षर घोषणा हुन बााँकी स्थानीय िहिा साक्षरिाका कायगक्रिहरु सञ्चालन र्री साक्षर
स्थानीय िह घोषणा कायगक्रि सञ्चालन र्नग साझेदारीिा आधाररि प्रोत्साहन अनुदान कायगक्रि अन्िर्गि
दे हाय बिोजिि प्रस्िािना आव्हान र्ररएको व्यहोरा मनणगयानुसार अनुरोध छ ।
प्रस्िािनािा पेश र्नुप
ग ने वििरणहरुः
क. साक्षर घोषणा हुन बााँकी र्ाउाँ पामलका/नर्रपामलकाहरुले आफ्नो क्षेत्रमित्रका िोवकएका उिेर सिुहका
मनरक्षरहरुको सं ख्या र कायगक्रि सञ्चालन र्नग लाग्ने सिय र कक्षाको यथाथग वििरण,
ख. साक्षरिा कायगक्रि सञ्चालन र्नगको लामर् लाग्ने स्रोि र स्रोि व्यिस्थापन सवहिको प्रमिबद्धिा र कायगयोिना,
र्. स्थानीय िहको प्रिुखको सं योिकत्ििा र्ठन िएको साक्षरिा अमियान समिमि र कायगपामलकाको साक्षरिा
कायगक्रि सञ्चालन र घोषणा सम्िन्धी मनणगय र प्रमिबद्धिा,
घ. साक्षरिा कायगक्रि सञ्चालनिा विकास साझेदार सं स्था, सािुदावयक मसकाइ केन्र, विद्यालय र िार्ग
कायागलयहरुको जिम्िेिारी र िूमिका,
ङ. प्रस्िािना २०८० असोि िसान्ि सम्ि यस केन्रिा आइपुग्ने र्री पठाउनुपनेछ । प्रस्िािनाको सफ्ट कपी
यस शाखाको इिेल ठे र्ानाः section.nonformal@gmail.com िा पठाउन सवकनेछ ।
च. यस केन्रबाट स्िीकृि िएका प्रस्िािनाहरुलाई साझेदारीिा आधाररि प्रोत्साहन अनुदान कायगक्रि कायागन्ियन
प्रवक्रया,२०७८ बिोजिि अनुदान ददइनेछ ।
छ. प्रोत्साहन अनुदान प्राप्त र्ने स्थानीय िहले अमनिायग रुपिा साक्षरिाका कायगक्रिहरु सञ्चालन र्री २०८१
असार िसान्ि सम्ि साक्षर स्थानीय िह घोषणा र्नुप
ग नेछ ।
ि. यस सम्िन्धिा अन्य केही िानकारी मलनुपने िएिा यस केन्रको अनौपचाररक िथा बैकजपपक जशक्षा शाखा
िा सम्पकग नं ९८५६०५२४८४, ९८५१२०७५९७ िा सम्पकग र्नग सवकनेछ ।
प्रस्िािनाको निुना ढााँचाः
• स्थानीय िहको पररचय मनलकण्ठ ढकाल
• १५-६० िषग उिेर सिुहका मनरक्षरहरुको वििरण मनदे शक
• उद्धेश्य
• कायागन्ियन योिना (वक्रयाकलापहरु, उद्धेश्य, रणनीमिहरु, सिय मसिा, अपेजक्षि उपलजधधहरु)
• प्रस्िाविि बिेटः सं घ, प्रदे श, स्थानीय सरकार, विकास साझेदार सं स्था
• कायगपामलका र साक्षरिा अमियान समिमिको बैठकको मनणगय
• साक्षर घोषणा र्ने प्रमििद्धिा

You might also like