You are on page 1of 15

 

त्रिभुवन विश्वविद्यालय
कृ षि र पशु बिज्ञान अध्ययन संस्थान
 रामपुर क्याम्पस
खैरहनी , चितवन

विषयबस्तु :
कृषि ज्ञान केन्द्रमा मुख्य गरि  कार्य गतिविधि सम्बन्धी जानकारी पाउन 
 शैक्षिक भ्रमण 

रोल न : १४ देखि २६
 द्वारा  तयार प्रस्तुति
कृ षि प्रसार
• कृ षि प्रसार भन्नाले नयाँ जानकारी वा वैज्ञानिक अनुसन्धानबाट प्राप्त भएका नतिजा कृ षि कार्यमा अपनाउन
किसानलाई दिइने औपचारिक शिक्षा हो।
• प्रसार शब्दले आफै विभिन्न क्षेत्रमा अर्थ राख्दछ भने सन्सार भरी नौ सरकारी मातहतका निकायमा
प्रसारकहरुको भुमिका भएको पाइन्छ।
• विकासोन्मुख देशहरुले अन्तरास्ट्रिय दातृ निकायबाट कृ षि प्रसार संस्थाहरुलाइ आर्थिक सहयोग प्राप्त
भइरहेको हुन्छ।
परिचय ​
कृ षिको चौतर्फी बिकास गरि उत्पादन तथा उत्पदकत्वमा वृद्धि गराइ कृ षकहरुको जिवनस्तरमा सुधार  गरेर राष्ट्रि लाइ समुन्नति तर्फ  लैजाने
 उधेश्य लिई यस  जिल्लामा २०२४ सालमा कृ षि शाखाको नाममा जिल्ला कृ षि बिकास कार्यालयको स्थापना गरियो । ​

संस्थाको उतारचढाव हुदै २०७५ साल देखि प्रदेश सरकार मातहातको निकायको  रुपमा रहि कृ षि ज्ञान के न्द्र , चितवन भनेर
नामाकरण गरिएको छ।​

चितवन र मकवानपुर जिल्ला गरेर दुईवटा कार्यक्षेत्रलाई सेवा पुराउने गरि स्थापना भएको छ
लक्ष्य
१) निर्वाह्मुखी कृ षि उत्पादन प्रणालीलाई विविधीकरण तथा व्यवसायीकरण गरि प्रतिस्पर्धात्मक एवम मर्यादित कृ षि प्रणालीमा
रुपान्तरण गर्ने
२) दिगो कृ षि विकास गर्ने
३) कृ षिकहरुको जिवनस्थरमा सुधार ल्याउने
उदेश्य
• भ्यालिडेशन परीक्षण सन्चालन गर्ने
• परीक्षण सम्वन्धी सामान्य प्रयोगशाला सेवा
• कृ षि प्रसार शैक्षिक क्रियाकलाप सन्चालन गर्ने
• प्राविधिक तथा व्यवसायिक कृ षक र व्यवसायी
• एडभान्स तालिम संचालन गर्ने
• विशेषज्ञ प्राविधिक सेवा
• कृ षि विकास कार्यक्रम, आयोजनाको समन्वय तथा सम्पर्क विन्दुको रुपमा कार्य
• कृ षि बिकाश कार्यक्रममा सरकारलाइ सहयोग
• जैविक विविधताको पहिचान, संरक्षण र उपयोग
• अनुसन्धान स्थलको रुपमा कार्य
उदेश्य
• स्रोतके न्द्रको रुपमा कार्य
• क्षमता विकास सम्वन्धि कार्य
• संघीय आयोजनाहरुको संचालन र नियन्त्रण
• पके ट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राविधिक सेवा
• बाली बस्तु विकासको योजना, मूल्य अभिवृद्धि श्रृंखला विकास तथा कार्यान्वयन
• इन्टर्नसिप कार्यक्रम संचालन
• कृ षि सम्वन्धि तथ्याँक सँकलन तथा अध्यावधिक गर्ने र संघीय तालुक निकायहरुमा पठाउने
• व्यवसाय विकास सेवा उपलव्ध गराउने
अल्पकालीन उद्देश्यहरु
• कृ षि प्रसारका बिभिन्न शैक्षिक पद्धतिहरुको माध्यमबाट उन्नत एवं परिमार्जित कृ षि प्रबिधिहरु बहुसंख्यक कृ षकहरुको खेतवारीमा
सर्वसुलभ रुपमा पु¥याई आधुनिक एवं व्यवसायिक कृ षि प्रणाली तर्फ कृ षकहरुलाई उत्प्रेरित गर्ने ।
• कृ षि उत्पादन तथा उत्पादकत्वमा परिमाणात्मक एवं गुणात्मक बृद्धिका लागि आवस्यक पर्ने कृ षि उत्पादन सामाग्रि तथा सेवामा
कृ षकहरुको पहुंच बढाई सक्षम बनाउने ।
• स्थानीयस्तरमा मौसम अनुसार आवश्यकपर्ने गुणस्तरयूक्त बिउ बिजन, बोटबिरुवा र स्रोत सामाग्रिहरुको दिगो आपूर्तिको
व्यवस्था गर्ने ।
• कृ षि उपजहरुको समुचित संरक्षण, भण्डारण र बजारीकरणमा आवस्यक सेवा टेवा पु¥याउने
• दिगो कृ षि बिकास, बातावरण संरक्षण वीच संतुलन कायम राख्न जनचेतना जगाउने ।
दीर्घकालीन उद्देश्यहरु
• कृ षि उत्पादन तथा उत्पादकत्वमा परिमाणात्मक एवं गुणात्मक बृद्धि गरि जिल्लामा खाद्य पोषण सुरक्षा सुनिश्चित गर्न।
• व्यवसायिक र प्रतिस्प्रधात्मक कृ षि प्रणालीको बिकास गर्ने ।
• कृ षि व्यवसायिकरण एवं औद्योगिकिकरण माध्यमबाट आय आर्जन तथा उत्पादनशिल रोजगारका अवसरहरु वृद्धि गरि
कृ षकहरुको जिवनस्तर सुधार्नमा टेवा पुर्याउने।
• दिगो कृ षि बिकास र बातावरण संरक्षण बीच संतुलन कायम राख्दै प्राकृ तिक स्रोत साधन संरक्षण संवर्धन तथा सदुपयोगका गर्ने ।
कृ षी ज्ञान के न्द्रले प्रदान गर्ने सेवा
बाली (खध्यान्न तेलहन दलहन) का विभिन्न प्रबिधी सम्बन्धी परामर्श सेवा।
बिउबिजन तालिम तथा प्रमाणपत्र बितरण अनुगमन र निरीक्षण
बिउबिजन नविकरण
बिउबिजन अनुमती पत्र
प्रधानमन्त्री कृ षि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्डक्षेत्र भित्रका पके ट, ब्लकको लागि प्राबिधिक
सेवा टेवा।
कृ षि सम्बन्धी अनुदानका कार्यक्रमहरुको बारेमा जान्कारी गराउने।
सुपरजोन, जोन, ब्लक र पके ट सन्चालक समितिको समूह दर्ता
साना सिंचाइ विशेष कार्यक्रम सन्चलान, सहकारिमा आधारित साना सिंचाइ कार्यक्रम र सहकारी खेती स्किम
कार्यक्रम
 रासायनिक मलको लागि सिफारिस दिने साथै अनुगमन निरीक्षण
 ताजा तरकारी, फलफु ल खेती, पुष्प खेती आलु, मसला बाली प्रबिधि, प्राङारिक खेती सम्बन्धी।
 रासायनिक बिसादिको गुणस्तर कायम तथा अनुगमन निरीक्षण
 बिसादी तालिम तथा प्रमाणपत्र बितरण
 बिसादी बिक्रे ता प्रमाण
 पत्र नविकरन
 बिसादी परिक्षण प्रयोगशाला सन्चालन।
 रशम, मौरी, च्याउ खेती तथा बाली संरक्षण सम्बन्धी परामर्श सेवा
 बजार सम्बन्धि परामर्श सेवा, जिल्लाको कृ शिको बस्तु स्थिति बारे जान्कारी, बजार मूल्य सम्बन्धी परामर्श सेवा
प्रादेशिक संघठिनक संरचना

भुमी व्यवस्था तथा सहकारी मन्त्रालय

कृ षि विकास निर्देशनालय

कृ षि व्यवसाय प्रवर्द्द्न सहयोग


कृ षि ज्ञानके न्द्र (७) कृ षि फार्म के न्द्र(१३) तथा तालिम के न्द्र (१)
कृ षि ज्ञान के न्द्र चितवनका विभिन्न शाखाहरु
कृ षि ज्ञान के न्द्र चितवनमा १७ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल १३ जना कर्मचारी मात्र कर्यारत रहेका छन्।

प्रमुख
----

लेखा अधिकृ त १
खरिदार १
सवारी चालक १
कार्यालय सहयोगी ३

बागवानी विकास अधिकृ त १


बाली विकास अधिकृ त १
कृ षि प्रसार अधिकृ त १ कृ षि प्रसार अधिकृ त १
बाली संरक्षण अधिकृ त १ प्राविधिक सहायक कृ षि प्रसार १
--- प्राविधिक सहायक---- कृ षि ----- १
प्राविधिक सहायक बाली संरक्षण १
मुख्य कार्यक्रमहरू
 प्याज खेतीमा प्रोत्साहन कार्यक्रम
 उन्नत बीउ उत्पादन तथा प्रवर्द्धन कार्यक्रम
 च्याउ उत्पादन अन्तर्गत गोब्रे च्याउ उत्पादनका लागि कम्पोष्ट पिट निर्माण कार्यक्रम
 बगर खेती प्रवर्द्धन कार्यक्रम(माडी वार्ड no. ५)
 सामुहिक खेतीको निरन्तरता (माडीमा )
 उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती( टनेल)
 एक निर्वाचन क्षेत्र,एक मोडर्न कृ षि फार्म(ड्रागन फ्रु ट खेतीलाई सहयोग गरेको छ)
 सिँचाइको कार्यक्रम
 औजारमा ५०% अनुदान
 सोलार प्यानल वितरण
 ब्लक कार्यक्रमहरु जस्तै: के रा, तरकारी, मकै ब्लक कार्यक्रम
 मौरीको प्रशोधन सामग्रीमा सहयोग
कृ षि ज्ञान के न्द्र

https://akcchitwan.bagamati.gov.np/
धन्यवाद!!

You might also like