You are on page 1of 6

स्थानीय तहको सेवा प्रवाहमा जनप्रतततनतिको क्षमता तवकास तवषयक

प्रतिक्षण काययक्रम

पाठ्यक्रम

पेश गरिएको

जगन्नाथ गाउँपातिका, बाजुरा

पेश गर्ने कार्ाालर्

स्थानीय तवकास प्रतिक्षण प्रततष्ठान


जाविाखेि

1
स्थानीय तहको सेवाप्रवाहमा जनप्रतततनतिको क्षमता तवकास
तवषयक प्रतिक्षण काययक्रम
पृष्ठभतू म :
प्रतिष्ठानले आफनो स्थापना कालदेति नै राष्ट«ले िय गरे को नीति िथा नेपाल सरकारले मागग तनदेशन गरे का
कायगमा सहयोग पर्ु याउने उद्देश्य तलई त्यसलाई साकार पानग स्थानीय िहहरूको क्षमिा अतिवृतिका लातग
प्रतशक्षण अनसु न्धान िथा परामशगका कायगहरू सञ्चालन गदै आइरहेको छ । प्रतिष्ठानको मल ू उद्देश्य नै
स्थानीय िहका जनप्रतितनतध िथा कमगचारीहरूका लातग आवश्यक पने क्षमिा तवकास गनगु रहेकोले यसका
लातग पाठ्यक्रम ियार गने र सोसम्बन्धी प्रतशक्षक प्रतशक्षण कायगक्रमहरू सञ्चालन गनगपु ने तजम्मेवारी समेि
रहेको छ ।
देश तवकासका लातग आवश्यक पतहलो शिग िनेको क्षमिावान जनशति नै हो । तवकासका साथै संगठनमा
तवतिन्न तकतसमका कतठन पररतस्थति र समस्याहरूको सामना गनगका लातग समेि सक्षम जनशतिको
आवश्यकिा पदगछ । सश ु ासनको संवाहकको रूपमा रहेको स्थानीय िहको जनशतिको समयसापेक्ष क्षमिा
तवकास गरी सरकारले जनिालाई प्रदान गनगपु ने सेवालाई प्रिावकारी बनाउनका लातग उनीहरूको मनोवल
उच्च राख्नपु ने हुन्छ । यसका लातग उनीहरूको ज्ञान, सीप र मनोवृति (KSA) मा अतिवृति गनग आवश्यक
हुन्छ, जनु प्रतशक्षणका माध्यमबाट सम्िव रहेको हुन्छ । स्थानीय िहबाट प्रदान गररने सेवाप्रवाहमा वडा
िहको ितू मका महत्वपणू ग रहेको हुने र प्रतशक्षण आवश्यकिा पतहचानबाट अत्यतधक रूपमा वडा िहका
लातग प्रतशक्षणको माग िई आएको आधारमा स्थानीय िहका वडास्िरका जनप्रतितनतधहरू एवम्
कमगचारीहरूको मनोवल उच्च रािी बझु ाइमा एकरूपिा प्रदान गनग प्रतिष्ठानले सङ्घीय मातमला िथा
सामान्य प्रशासन मन्रालयकोो सहयोगमा स्थानीय तहको सेवा प्रवाहमा वडा कायायियको भतू मका
तवषयक िीन तदने प्रतशक्षण पाठ्यक्रम ियार गरी सोसँग सम्बतन्धि प्रतशक्षण सञ्चालनका लातग दक्ष
प्रतशक्षक ियार पानग प्रतशक्षक प्रतशक्षण कायगक्रम सञ्चालन गररसके को छ । प्रतिष्ठानको क्षमिाले भ्याएसम्म
स्थानीय िह (नगरपातलका एवम् गाउँपातलका) का वडा िहसम्म पगु ी प्रतिष्ठानलाई प्राप्त िएको
तजम्मेवारीबमोतजम वडा अध्यक्षहरू, वडा सदस्यहरू र वडा सतचवहरूका लातग प्रतशक्षण सञ्चालन गने
छ।
व्यतिको ज्ञान र सीपको तवकास एवम् परम्परागि अवधारणामा पररविगन गनगका लातग प्रतशक्षण एक
प्रिावकारी माध्यम हो । यसले व्यतिहरूलाइ{ उनीहरूको व्यवहार पररविगन गनग, ज्ञान र सीपमा वृति गनग र

2
सकारात्मक मनोवृति तवकास गनग प्रिावकारी औजारको रूपमा कायग गदगछ । यसरी प्रतशक्षणले व्यतिगि
र सङ्गठनात्मक कायगसम्पादनमा सधु ार गनग मदि गदगछ ।
सतं वधान, स्थानीय सरकार संचालन ऐन र अन्य प्रचतलि ऐनहरूमा िएका व्यवस्थाअनसु ार स्थानीय
िहहरूलाई प्रिावकारी रूपमा कायगसम्पादन गनग स्थानीय िहका नवतनवागतचि वडा अध्यक्षहरू, वडा
सदस्यहरू र वडा सतचवहरूलाई आधारििू तवषयहरूमा प्रतशतक्षि गरी सक्षम बनाउन जरुरी रहेको हुदँ ा
जगन्नाथ गाउँपातिका, बाजुराका वडा िहका जनप्रतितनतधहरूका लातग स्थानीय तहको सेवा
प्रवाहमा वडा कायायियको भतू मका तवषयमा प्रतशक्षण कायगक्रम प्रतिष्ठानको आ. व. २०७९।८० को
स्वीकृ ि वातषगक कायगक्रमबाट लागि सहिातगिामा सञ्चालन गनगका लातग यो प्रस्िाव ियार गरी पेश
गररएको छ ।

सािारण उद्देश्य :
यस प्रतशक्षण मख्ु य उद्देश्य सहिागीहरूलाई प्रतशक्षणबाट आजगन गरे को ज्ञान र सीपबाट वडा कायागलयबाट
प्रवाह हुने सेवालाई प्रिावकारी रूपमा सम्पादन गनग सक्षम बनाउनु रहेको छ ।

तनतदयष्ट उद्देश्यहरूः यस प्रतशक्षणको अन्िमा सहिागीहरूले,


▪ स्थानीय िह, जनप्रतितनध एवम् कमगचारीहरूको काम, किगव्य र अतधकारका बारे मा बिाउन
सक्ने िल्ु याउने,
▪ वडा सतमति, वडा अध्यक्ष र सदस्यहरूको काम, किगब्य र अतधकारका बारे मा व्याख्या गनग सक्ने
बनाउने,
▪ स्थानीय िहको योजना िजगमु ा प्रतक्रया िथा वडा सतमतिको ितू मका र तजम्मेवारीहरूका बारे मा
ज्ञान िथा सीप प्रदान गरी सो कायग गनग सक्षम बनाउने,
▪ कायागलय व्यवस्थापनसँग सम्बतन्धि ज्ञान र सीप प्रदान गने,
▪ जनप्रतितनतध र कमगचारीहरूको सोचमा सकारात्मक पररविगन ल्याउने ।

तवषयवस्तु :
▪ स्थानीय िहको काम, किगव्य र अतधकार
▪ वडा सतमति र वडा अध्यक्षको काम, किगव्य र अतधकार

3
▪ वडाबाट गररने तसफाररस सम्वन्धी जानकारी िथा वडा सतचवको काम, किगव्य र अतधकार
▪ स्थानीय िहको योजना िजगमु ा प्रतकग या र वडा सतमतिको ितू मका
▪ सजगतमन मचु ल्ु काको अवधारणा र सजगतमन मचु ल्ु का ियार गदाग ध्यान तदनपु ने तवषयहरू
▪ उपिोिा सतमति र टोल तवकास सस्ं था गठन िथा पररचालन प्रतकग या
▪ सामातजक सरु क्षा ििा र व्यतिगि घटना दिाग व्यवस्थापन
▪ वडा कायागलयको राजश्व व्यवस्थापन
▪ तवकासका अन्िरसम्बतन्धि तवषयहरूको कायागन्वयनमा वडा सतमिको ितू मका
▪ कायागलय व्यवस्थापन
▪ बैठकको अवधारणा, बैठक व्यवस्थापन र तनणगयको मस्यैदा
▪ प्रतिवेदन अथग महत्व र तवशेषिा िथा वडाबाट पेश गररने प्रतिवेदनहरू

तवतिूः
▪ मतस्िष्क मन्थन, समहू अभ्यास, िेल, लघु प्रवचन, प्रश्नोिर, तचर छलफल, मातमला अध्ययन,
श्रव्यदृश्य आतद ।
▪ हरे क तदनको अन्िमा तदनिर छलफल िएका तवषयवस्िक ु ो सङ्क्षेपीकरण र पनु रावलोकन,
▪ व्यावहाररक अभ्यास (आवश्यक फाराम अभ्यास तसटहरू ियार गने ) ।

सहभागी :
▪ जगन्नाथ गाउँपातलकाका जनप्रतितनतध िथा कमगचारीहरू ।

अपेतक्षत उपितधि
▪ स्थानीय िहको काम, किगब्य र अतधकार बारे बिाउन सक्ने छन,्
▪ वडा सतमतिको काम, किगब्य र अतधकार बारे व्याख्या गनग सक्ने छन,्
▪ वडा अध्यक्षका काम, किगव्य र अतधकारका बारे मा प्रष्ट हुनेछन,्
▪ वडा सतमतिका सदस्यहरूको काम, किगब्य र अतधकार बारे बिाउन सक्ने छन,्
▪ वडा सतचवका काम, किगव्य र अतधकार बारे व्याख्या गनग सक्ने छन,्
4
▪ तसफाररसको अवधारणा, वडा सतमतिको कायागलयबाट प्रदान गररने तसफाररसको तकतसम र
महत्व िथा तसफाररशका लातग आवश्यक पने कागजािहरू पतहचान गनग र तवतिन्न तकतसमका
तसफाररशको प्रतक्रया बारे जान्न सक्ने छन,्
▪ सजगतमन मचु ल्ु काको अवधारणा र सजगतमन मचु ल्ु का ियार गररने अवस्था िथा सजगतमन मचु ल्ु का
ियार गदाग ध्यान तदनपु ने तवषयहरू पतहचान गनग सक्षम हुने छन,्
▪ सामातजक सरु क्षा ििा प्राप्त गनग सम्िाव्य व्यति पतहचान गनग, पररचयपर प्रदान गनग िथा रकम
तनकासा माग गने प्रतक्रया बारे जान्न र सो सम्बन्धी प्रतिवेदन ियार गनग सक्षम हुनेछन,्
▪ व्यतिगि घटना दिागसम्बन्धी प्रतक्रया बारे थाहा पाउन र आवश्यक पने कागजािहरू पतहचान गनग
एबम् सोसम्बन्धी प्रतिवेदनहरू ियार गनग सक्षम हुने छन,्
▪ उपिोिा सतमति गठन तवतधबारे जान्न र सावगजतनक पररक्षण िथा िि
ू ानी तसफाररश िथा
फरफारक प्रतक्रयाबारे बिाउन सक्ने छन,्
▪ वडा सतमतिबाट गररने योजना अनगु मन िथा सपु ररवेक्षण कायगको प्रतिवेदन ियार गनग र सोको
अतिलेि राख्न सक्षम हुने छन,्
▪ राजस्व असल ू गरी सोको दैतनक िथा मातसक अतिलेि राख्न, बैंक दातिला गनग र प्रतिवेदन पेश
गनग सक्षम हुने छन,्
▪ पर दिाग र चलानीको अवधारणा, त्यसको आवश्यकिा र महत्व बारे व्याख्या गनग सक्ने छन,्
▪ तचठ्ठीपर, तनबेदन दिाग िथा चलानी रतजष्टर ियार गरी प्रतवष्ट गनगोे िररकाका बारे मा बझ्ु ने छन,्
▪ पर मस्यौदाको अवधारणा र परमा हुनु पने गणु हरू िथा पर मस्यौदा गदाग ध्यान तदनु पने तवषयहरू
पतहचान गनग सक्ने छन,्
▪ फाईतलङ्ग व्यवस्थापनको अवधारणा बारे जान्न र फाईलको व्यवस्था गदाग ध्यान तदनु पने कुराबारे
व्याख्या गनग सक्ने छन,्
▪ बैठकको अवधारणाबारे जान्न, वडा सतमतिको बैठक संचालन गदाग ध्यान तदनपु ने कुराहरूको
पतहचान गनग िथा तनणगयको मस्यौदा ियार गनग सक्षम हुने छन,्

5
▪ तजन्सी स्रेस्िाको अवधारणा बझ्ु न र तजन्सी माग फाराम, दातिला ररपोटग जस्िा मलेप फारामहरूको
प्रयोग गनग जान्ने छन,्
▪ प्रतिवेदनको अथग, महत्व र तवशेषिा बारे बिाउन िथा वडा कायागलयबाट पेश गररने प्रतिवेदनहरू
ियार गनग सक्षम हुने छन् ।

प्रतिक्षण अवति र तकतसम:


▪ प्रतशक्षण कायगक्रम आवासीय रूपमा ३ तदनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्षण सञ्चािन तमतत र स्थान:


▪ प्रतशक्षण कायगक्रम तमति आपसी छलफलबाट िय गरी जगन्नाथ गाउँपातलकाले िोके को स्थानमा
सञ्चालन गररने छ ।

आवश्यक सामग्री, उपकरण र स्रोतसािनूः


▪ ल्यापटप, प्रोजेक्टर, ह्वाइटबोडग, तस्क्रन, प्वाइन्टर, तपनबोडग, क्यामरा, तप्रन्टर, फारामहरू, हातजरी
रतजस्टर, ब्राउनतसट, न्यजु तप्रन्ट, बोडगमाकग र, परमानेन्ट माकग र, मेटा काडग, मातस्कङ टेप, कै ँ ची,
स्के ल, स्ट्यापलर, थमतपन, पेपर तक्लप, सादा कागज, चक्लेट आतद ।

You might also like