You are on page 1of 6

क.

पष्ृ ठभुमी

स्याङ्जा जिल्लामा जन्म भई तेहि ठाउँ लाई आधार क्षेत्र बनाई राष्ट्रिय स्तरमा भएका
प्रजातान्त्रिक आन्दोलन, सरकार सन्चालन लगायतका राजनैतिक घट्नाक्रमहरुमा नेतत्ृ वदायी भुमिका
निर्वाह गर्दै आउनु भएका स्याङ्जा जिल्लाका अबिभावक तथा नेपाली काङ्ग्रेसका स्रधेय अनुभवी नेता
तथा माननीय साम्सद श्री गोपालमान श्रेष्ठ ज्युलाई लामो समय पछि पुन: उपप्रधानमन्त्री तथा शिक्षा
मन्त्री जस्तो नेपाल सरकारको गरिमामय पदको जिम्मेवारी प्राप्त भएको छ।

यो संगै मन्त्री ज्यु, हामी छर छिमेक र जिल्लाबासीहरु र समग्र पार्टी समेतलाई अर्को अवसर
मिलेको छ। मन्त्री ज्युले यो अवसरलाई सदप
ु योग गर्न सके भविष्यमा प्रधानमन्त्री, राष्ट्रपती
लगायतका पदहरुको जिम्मेवारी पाउने सम्भावना पनि उत्तिकै छ। यसका लागि जिल्लामा गिर्दै गरे को
पार्टीको सङठनलाई सुदृढ गर्दै प्रादे शिक र राष्ट्रिय स्तरमा तरं ग ल्याउने कार्यक्रमहरु गर्न जरुरी छ।
यस्को सकारात्मक प्रभाव जिल्लावासिहरुमा निश्चयनै पर्नेछ ।

मन्त्रालयले सन्चालन गरिरहे का कामकारबाहीहरुको जानकारी भएको भए तेहि आधारमा


लोकप्रिय हुने रणनीतिक कार्यक्रम छनोट गर्न सकिन्थ्यो ।

ख.उद्देश्यहरु
1. यो अबसर स्याङ्जा, स्याङ्जालिहरु र समग्र पार्टीको बिकासका लागि प्रयोग गर्न।

2. मन्त्रीज्युको भबिश्यमा यो भन्दा सम्मानित पदका लागि सहज हुने किसिमले लोकप्रिय तथा समय
सापेक्ष कार्यक्रमहरु तय गर्ने।

3. केही पदहरुका लागि प्रत्यक्ष निर्वाचित भएर आउनु पर्ने हुनाले आफ्नो आधार क्षेत्रलाई केन्द्रित गरि
कार्यक्रमहरु तय गर्ने।

4. मन्त्रीज्युको कार्यक्षमता शिक्षाको क्षेत्रमा पनि अब्बल छ भन्ने प्रमाणित गर्नका लागि उपयुक्त र
लोकप्रिय कार्यक्रमहरु गर्ने।

5. आगामी चुनावमा पार्टीको बर्चस्व कायम गर्नका लागि।

ग.कार्यसम्पादन

यो छोटो समयमा उचित कार्यक्रमहरुको छनोट, बिस्तत


ृ योजना सहितको प्रतिबेदन तयार र
सफल कार्यान्वयन गर्न तत्काल एउटा सशक्त ३ दे खि ५ जना(कम्तिमा उप सचिव/उप प्राध्यापक वा
सो सरहको)कार्यसमुहको आवश्यकता पर्दछ। त्यो समुहका सदस्यहरु अनुभवी, अहिलेको परिवेश र
प्रविधि, समस्याहरु र तिनिहरुको समाधान पहिल्याउन सक्ने हुनुपर्दछ। त्यो समूह चयन गर्न सक्नु नै
मन्त्रीज्युको सफलताको सुचक हुनेछ।

• तहगत आधारमा कार्यक्रमका प्रकृतीहरु क्षेत्रीय, प्रादे शिक र राष्ट्रिय गरि तीन तहमा बिभाजन गर्न
सकिन्छ।
• कार्यक्रमहरुले राष्ट्रको ध्यान तान्ने शिक्षक, अभिभावक, प्राध्यापक, युवा बिद्यार्थी केन्द्रीत, लोकप्रिय र
दिर्घस्मरणिय(वद्ध
ृ भत्ता जस्तै)हुनुपर्छ ।

• केही कडा कदमहरु चालेर राष्ट्रिय राजनितिको ध्यान केन्दृत गर्न जरुरी छ। जनताले काम संग
मतलब राख्छ, नियम र आचारसंहिता संग राख्दै न ।

• उप प्रधानमन्त्री पद बैकल्पिक प्रधानमन्त्री हो। त्यसैले एउटा सल्लाहकार परिषद गठन गरि
कार्यक्रमहरु अघि बढाउने ।

घ .चन
ु ौतिहरु:

• मन्त्रालयमा अधिकांश बामपन्थि कर्मचारीहरु छन।

• समय छोटो छ।

• चुनावको समय छ।

• बजेट भाषण आईसकेको छ।

• आकांक्षि धेरै छन।

अन्य
• शैक्षिक संस्थाहरुको असमान अबस्थिती।

• कमजोर पढाउने शिक्षक

• समय प्रतिकुल पाठ्यक्रम

• केन्द्रिय प्रत्यक्ष सहयोग प्रणालिको अभाव

ङ. कार्यक्रमहरु

क्षेत्रीय
• त्रिभुवन आदर्श क्याम्पस लाई त्रिभुवन बिश्वबिद्धालय को आङिक क्याम्पसको रुपमा बिकाश गर्ने।

• स्याङ्जा बजारमा एक प्राबिधिक शिक्षालयको स्थापना गर्ने।

• अरु पार्टीको बर्चस्व रहे को ठांउमा कार्यकर्ता बढाउने योजना सहितको प्याकेज।

प्रादे शिक
.................
केन्द्रिय
१. पाठ्यक्रम सुधार
• उद्ध्यमशिलता (Entrepreneurship) सम्बन्धी

• टनेल (सुरुङ) ईन्जिनियरिङ

• समान्य ज्ञान हरे क तहमा (चुनाव सम्बन्धी ज्ञान, सामान्य स्वास्थ्य सम्बन्धी, योगा तथा खेलकुद
बिज्ञान)

२. स्कुल/ क्याम्पस क्षेत्र सुधार कार्यक्रम (S/CSRP)

• सरसफाई र भौतिक पुर्बाधारको न्युनतम मापदण्ड तोकि नपग


ु ेकालाई कारवाहि।

• सङठनका नाममा स्कुल-क्याम्पस भित्र गरिने गुण्डागर्दीलाई रोक्न सुरक्षाकर्मी परिचालन गर्न सकिने
(क्याम्पस प्रमुखको स्विकृति लिन नपर्ने) ।

३. कर्मचारीको सेवा सुबिधा

• बिश्वबिद्धालयका शिक्षक कर्मचारीको निबत्ति


ृ करणको ब्यबस्था (निबत्ति
ृ करण अशक्त अवस्थाको
सहारा हो) ।
• निजामती कर्मचारी र शिक्षण पेशामा संलग्नहरुका बिच समान दर्जा समान सेवा सुबिधा कायम
गर्ने।
४. प्रतिभाको खोजी तथा छात्रवत्ति
ृ सम्बन्धी

• प्रतिभाको खोजी अन्तर्गत मेधाबी बिद्यार्थीहरुको जिल्ला हुँदै राष्ट्रिय प्रतियोगिता गरि छात्रबत्ति

बितरण तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने। छनोटमा परे का बिद्यार्थीहरु लगायत अन्य
बिद्यार्थीहरुलाई तालीम र अन्य क्याम्पहरु सन्चालन गर्न बिज्ञान शिक्षा अन्तर्गत तालीम तथा
प्रशिक्षण केन्द्र स्थापना गर्ने।
• सरकारी अनुदानबाट चलेका क्याम्पस र सामुदायिक क्याम्पसका बिद्यार्थीहरुलाई प्राप्त अंकका
आधारमा दिइने छात्रवत्ति
ृ मा

५. राष्ट्रिय गौरवको कार्यक्रम

• उच्च शिक्षाको जननी त्रीचन्द्र बहुमुखी क्याम्पसको पुरानो भवन (ई सं १९१मा निर्मित) लाई मर्मत
पश्चात नेपालमै पहिलोपटक शैक्षिक संग्रहालयको निर्माण गर्ने र त्यहांका शैक्षिक कार्यक्रमहरुलाई
पछाडी भवन बनाई सार्ने।
• बिज्ञान शिक्षा र अनुसन्धानलाई स्तरीय र उपलब्धिमूलक बनाउन निम्न तीन अनुसन्धान
केन्द्रहरुको स्थापना गर्ने। राष्ट्रिय भौतिक प्रयोगशाला (National Physical Laboratory) राष्ट्रिय
रासायनिक प्रयोगशाला (National Chemical Laboratory) राष्ट्रिय जैविक प्रयोगशाला (National Biological
Laboratory)
६. आत्मसम्मान कार्यक्रम
• शिक्षक-बिधार्थी र अबिभावक-छोराछोरी बिचको सम्मानको अवस्था सज
ृ ना कायम गर्न गुरु पुर्णिमा,
आमाको मुख हे र्ने दिन र कुशे औंशि (बाबुको मुख हे र्ने दिन)का दिन बिद्धार्थीलाई बोध हुने गरि
कार्यक्रम गर्न विशेष ब्यबस्था गर्ने।
७. कृषिसंग बिद्यार्थी कार्यक्रम

• असार/मङ्सिर महिनामा स्कुल/क्याम्पसका बिद्यार्थीहरुको अतिरिक्त समय कृषीमा जाओस भन्ने


उद्देश्यले विशेष "कृषि दिवस" कार्यक्रम गर्ने।

८. मा. बि. ईमेल- ईन्टरनेट सुबिधा हरे क माध्यमिक बिद्यालय अनिवार्य रूपमा ईमेल ईन्टरनेटको
सुबिधायुक्त हुनुपर्ने छ।

च. कार्यक्रमको तयारि तथा प्रभाबकारि संयोजन

१. आकस्मिक भ्रमण र अबलोकन कार्यक्रम

• त्रीचन्द्र बहुमुखी क्याम्पस (१०० वर्ष पग्ु दै )

• त्यस्तै बिधार्थी संख्या धेरै भएको स्कुल/क्याम्पसमा

२. नियमित कार्यक्रमको अनुगमन

• अघिल्लो सरकारले सरु


ु गरे का र नियमित कार्यक्रमहरुको अनग
ु मन गरि नयाँ संस्कारको शरु
ु वात
गर्ने।
छ।

Professional societies

Science and Technology Council

Educational Museum-Trichandra college

RECAST to National Advanced Laboratory

Product based Research

Ph.D. M. Phil. No fee

Nepal Parichaya Civilizations=

Zoom Technology

You might also like