You are on page 1of 10

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको अवधारणा-पत्र

मन्त्रालय/प्रदेश सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश


निकाय गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान
1. परिचय गण्डकी प्रदेश अनेकतामा एकता सहितको वहुभाषिक, वहुसाँस्कृ तिक , वहुधार्मिक,
सुन्दर र मनोरम प्राकृ तिक दृष्यावलि भएको सुन्दर पर्यटकीय स्थल हो । नेपालको
मध्य भागमा अवस्थितत यो प्रदेश हिमाल देखि तराई सम्म फै लिएको छ। यस
प्रदेशले २१९७४ वर्ग की. मि क्षेत्रफल ओगटेको छ । प्रशासनिक हिसावले यस
प्रदेशलाई ११ जिल्ला १ महानगरपालिका २६ नगरपालिक र ५८ गाउपालिका गरी
८५ स्थानिय तह र ७५९ वडामा विभाजित छ । वि.स. २०६८को जनगणना
अनुसार प्रदेशको कु ल जनसंख्या २४०३७५७ जना रहेको छ ।यस प्रदेशको
आधारभूत तथा माध्यमिक शिक्षा मध्यम स्तरीय छ ।कक्षा १-५ को खुद भर्ना दर
९६.७ प्रतिशत आधारभूत तहमा ९४.८ प्रतिशत र माध्यमिक तहमा ४४.७ प्रतिशत
रहेको छ ।मानव संसाधन विकासलाई प्रदेश संवृद्धिको आधार वनाउन साधारण
शिक्षाको वाहुल्यता रहेको वर्तमान अवस्थाबाट वजारको माग सँग प्रत्क्षय जोडिएको
उत्पादनलाई सघाउने उधमशिलता र स्वरोजगारमूलक व्यावसायिक शिक्षामा
रुपान्तरण गर्नु पर्ने अहिलेको तडकारो आवश्यकता हो ।
गण्डकि प्रदेशले तय गरेको संवृद्ध प्रदेश सुखी प्रदेशवासिको मूल लक्ष्य प्राप्तिको लागि
संवृद्धिका ७ मुख्य संवाहक भनि कृ षि, उर्जा, उद्योग, मानव संसाधन, पूर्वाधार, पर्यटन र
सुशासन राखिएको छ । यि संवाहक तत्वहरुलाई गन्तव्यमा डोर्‍
याउन प्राविधिक
शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ ।उद्यमशिलता र उद्योगको विकास गरि सन
२०२३ सम्ममा प्रतिव्यक्ति आम्दानि १९५६ डलर पुर्याउने प्रदेश सरकारको
लक्ष्यलाइ मूर्त रुप दिनको निम्त्ति एउटा आधारशिलाको रुपमा गण्डकी प्रदेश
सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा यस गण्डकी प्रविधिक शिक्षा तथा
व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरेको छ ।
हाल प्रदेश सरकारवाट गण्डकी प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान
ऐन २०७६ जारी गरी आवश्यकिय भौतिक पूर्वाधार विकासको लागि संघिय
सरकारवाट स्याङ्जा जिल्लाको फे दिखोला गाँउपालिकाको वडा नं १ गुर्धुममा १६०
रोपनि जग्गा प्राप्त गरी पूर्वाधार विकासको कार्य अगाडि वढेको छ ।

२.औचित्य गण्डकी प्रदेशमा माध्यमिक तह (९-१०) संचालित सामुदायिक विद्यालयको संख्या


९०४ छ भने संस्थागत ३८८ गरी जम्मा १२९२ विद्यालय छन भने माध्यमिक
(११-१२) संचालित सामुदायिक विद्यालय ४४७ र संस्थागत १३५ गरी कु ल ५८२
विद्यालय रहेका छन यसरी माध्यमिक तह संचालित कु ल १८७४ मध्ये शिक्षा
विभाग तथा सिटिभिटि आंगिक गरि १२० विद्यालयमा मात्र प्राविधिकधार संचालित

1
छन जुन प्रतिशतमा हेर्दा ६.४ प्रतिशत देखिन्छ ।यस्तै उच्च शिक्षा तर्फ प्रदेशमा
संचालित १२४ उच्च शिक्षा प्रदायक संस्थाहरु मध्ये १५ वटा मा प्राविधिक शिक्षा
संचालित छ भने वाकि १०९ वटा संस्थाले साधारण शिक्षाको प्रतिनिधित्व
गरीरहेका छन । यसरी हेर्दा १२.०९ प्रतिशत मात्र उच्च शिक्षा प्रदायक संस्थाले
प्राविधिक शिक्षालाइ अगाडी वढाएको देखिन्छ ।
उच्च शिक्षामा अध्ययन गर्ने कु ल ५३८३३३ विद्यार्थी मध्ये व्यवस्थापन शिक्षा र
मानविकीमा मात्र ३८०७४८ अर्थात ७०.७२ प्रतिशत विद्यार्थी अध्ययनरत छन
भने १२.०९ प्रतिशत मात्र उच्च शिक्षा प्रदायक संस्थाले प्राविधिक शिक्षालाइ अगाडी
वढाएको देखिन्छ । यसका अतिरित्त निम्न वुदाँले प्रतिष्ठान स्थापनाको औचित्य
सावित गर्दछ ।
- संवृद्ध प्रदेश सुखि प्रदेशवासि,
- दिगो विकासका लक्ष्य ,
- नेपालको संविधान २०७२ को अनुसुचि ६ को क्र.स.८ मा उल्लेखित
अधिकार क्षेत्र,
- न्यून ज्यालामा वैदैशिक रोजगारीको निमित्त विदेशिने अध्यागमनको तथ्याङ्क्,
- आ.व.०७४/०७५ मात्र ११२९५९ जनाले नो अवजेक्शन पत्र लिइ
वैदेशिक अध्ययन,,
- गण्डकी प्रदेशका १२.०९ प्रतिशत क्याम्पसले मात्र प्राविधिक शिक्षा
सञ्चालन गरेका
- माध्यमिक शिक्षामा ६.४ प्रतिशत मात्र प्राविधिक धार सञ्चालन ,
- १५ औ योजनाको लक्ष्य।

३.लक्ष्य गुणस्तरीय प्राविधिक शिक्षाको माध्यमवाट सीपलाइ रोजगार र उत्पादनलाइ


व्यवसायमा जोडि सम्वृद्ध प्रदेश निर्माणका लागि उधमशिल मध्यमस्तरीय
जनशक्ति उत्पादन गर्ने संस्था संचालन गर्ने ।
४. उद्देश्य  गण्डकी प्रदेश र देशको लागि आवश्यक मध्यमस्तरको दक्ष प्राविधिक
जनशक्ति उत्पादन गर्ने ,
 गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको स्तर निर्धारण
र तालिम प्रमाणिकरण गर्ने,
 प्राविधिक तथा ब्यावसायिक शिक्षा तालिम प्रणालीमा गुणस्तर, दक्षता
अभिवृद्धि गर्ने ,
 प्राविधिक तथा ब्यावसायिक शिक्षा र तालिम लाई सर्भसुलभ र
उत्पादनमूलक बनाउने ,
 प्राविधिक तथा ब्यावसायिक शिक्षा र तालिम लाई प्रविधि र श्रम बजारसँग
दुरुस्त मेल खाने गरी व्यवस्थित गर्दै लाने ,
 छोटो अवधिको तालिम र सम्भावनाहरुको खोजी गरी नयाँ नयाँ पेशागत
तालिम को पाठ्यक्रम तयार गरी स्वरोजगार मूलक कार्यक्रम सञ्चालन गर्ने

 गण्डकी प्रदेशमा स्थापित प्राविधिक शिक्षलयहरुको क्षमता अभिबृद्धिमा सघाउ
पुर्याउने ।

५. प्रमुख - नमूना बहुप्राविधिक प्रतिष्ठान स्थापना हुने,


विषेशताहरु - राजनीतिक हस्तक्षेप मुक्त, अर्ध स्वशासित संस्था हुने,
- प्रयोगात्मक सीपमा आधारित शिक्षण हुने,
- प्रतिष्ठानमा खोजमूलक सिकाइ, तथ्यपरक शिक्षण र प्रयोगमा आधारित मूल्याङ्कन
पद्धति अबलम्बन हुने
६. रणनीति - सीपयुक्त मानविय स्रोतको विकास गरि स्वरोजगारको लागि तयार गर्ने
- प्राविधिक शिक्षाकोलागि उपयुक्त पूर्वाधार विकास गर्ने
- प्राविधिक तथा व्यावसायिक शिक्षा मार्फ त शिक्षार्थीको आधारभूत सिप
प्राप्तिको सुनिश्चितता गरि उद्यमशिलहुन सहयोग गर्ने
- आय आर्जन गर्न सक्ने प्राविधिक सिपयुक्त मानव संसाधनको विकास गर्ने
- निम्न आर्थिक पृष्ठभूमिका विद्यार्थीका लागि अवसरको सृजना गरी प्रति
व्यक्ति आयमा वढोत्तरी गर्ने ,
- प्राविधिक तथा व्यावसायिक शिक्षाको दिगो विकासका लागि नीजि क्षेत्र
,संगठित संस्था तथा उद्योग सँग रणनीति साझेदारी कायम गरि शिक्षा प्रदान
गर्ने,
- उत्पादन र वजारको माग विच समन्वय हुनेगरी पहुँचमा भन्दा गुणस्तरमा
जोड दिने,
- आवश्यक्तामा आधारित छात्रवृत्ति प्रदान गरि न्यून आर्थिक सामाजिक पृष्ठ
भूमि भएका विद्यार्थीको प्राविधिक शिक्षामा पहुँत अभिवृद्धि गर्ने ।
७. कार्यनीति - औपचारीक ,अनौपचारीक र अरीत्तिक माध्यबाट हासिल सिपको परिक्षण तथा
प्रमाणिकरण गरी व्यवसाय संचालनको लागि स्थानियतहवाट सहयोगको
लागि प्रोत्साहन गरीने
- पूर्वाधार विकासको गुरुयोजना तयार गरी प्रदेश सरकार र वैदेशिक
साझेदारीमा लगानी गरिने
- योग्य र सक्षम जनशक्तिलाई शिक्षक प्रशिक्षकको रुपमा भित्राइ शिक्षार्थीको
आधारभुत सिप सुनिश्चित गरीने
- मापदण्डमा आधारित छात्रवृत्ति वितरण कार्यविधि तयार गरिने
- संगठित संस्था सँगको सहकार्यमा उद्यमी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने
- अनुसन्धान र मागका आधारमा छोटो अवधिको व्यावसायिक शिक्षाको
पाठ्यक्रम निर्माण तथा समय सापेक्ष पूनरावलोकन गरिने
- प्राविधिक तथा व्यावसायिक शिक्षाका विशिष्ट विषयहरुको व्यवस्था ,उच्च
स्तरका प्रयोगशाला व्यवस्थापन गरिने
- वजार आवश्यकताको अध्ययन अनुसन्धान गरि छोटो अवधिको सिपयुक्त
व्यावसायिक तालिम सञ्चालन गरिने
- लक्षित र निम्न आर्थिक अवस्था भएका व्यक्तिहरुलाई आरक्षित कोटा
निर्धारण गरी कार्यान्वयन गर्ने ।
- प्राविधिक शिक्षाको माध्यमवाट प्राविधिक मानव संसाधन निर्माणको शिक्षालय
सञ्चालन गर्ने ।
८.प्रमुख  भौतिक निर्माण
क्रियाकलापहरु
- लिप्टिङ्ग/वोरीङ् खानेपानी आयोजना सञ्चालन गरी शिक्षालयको पूर्वाधार
विकासको पहिलो सर्त सम्पन्न गर्ने ।
- संघिय सरकारबाट प्रतिष्ठानको लागि प्राप्त जग्गा संरक्षणको लागि तरवार
गर्ने ।
- मुख्य प्रशासनिक भवन निर्माण गर्ने
- अटोमोवाईल, फर्मासिटिकल फू टप्रोसेसि ईन्जिनियरीङ्ग लगाएत हस्पिटालिटि
मेनेजमेन्ट उड ईन्जिनियरिङ्ग एवम वायोमेडिकल र मेकानिकल
ईन्जिनियरीङ्ग जस्ता प्राविधिक विषयका व्लक निर्माण ।
- स्टाफ आवास
- छात्रावास भवन
- चमेना गृह
- खेल मैदान
- जमिन व्यवस्थापन
 प्रतिष्ठानको गठन तथा आवश्यक नीति नियम र कानुनको निर्माण गर्ने।
 पदाधिकारी नियुक्ति गर्ने र प्रतिष्ठानको सभाको पूर्णता प्रदान गर्ने ।
 प्रतिष्ठानको लागि स्थायि जनशक्तिको व्यवस्पथापन तथा सर्वेक्षण गर्ने ।
 एके डमिक तथा छोटो अवधिको तालिम पाठ्यक्रम र पाठ्य सामाग्री विकास गर्ने

 शैक्षणिक योजना निर्माण तथा कार्यान्वयन गर्ने
 आवश्यकता र प्राथमिकताका आधारमा छोटो अवधिको तालिम पाठ्यक्रम
विकास गरी तालिम सञ्चालन गर्ने ।
 व्यवसायिक तालिमको निर्धारण र सिप परीक्षण सम्वन्धि नियमावलि विकास
गर्ने ।
 प्रशिक्षकहरुको रोष्टर विकास र प्रशिक्षक प्रशिक्षण तालिम विकास ।
 आवश्यकता अनुसारको गुणस्तरीय प्राविधिक शिक्षाको विस्तरको लागि पूर्वाधार र
मापदण्ड तोकि सम्वन्धन दिने ।

९.सञ्चालन  प्रदेश सरकारवाट विनियोजित वजेट तथा पूर्वाधारविकासको निमित्त वैदेशिक


कार्यविधि सहायता को निमित्त आवहान तथा प्रस्ताव पेश गर्ने
 वजारमाग तथा आवश्यकताका आधारमा ऐके डमिक कोर्षको प्याके ज विकास गर्ने
 आवश्यकताका आधारमा छोटो अवधिको तालिम प्याके ज विकास गर्ने
 प्रदेश लोकसेवा गठन पश्चात स्थायि कर्मचारी एवम प्रशिक्षक आपूर्ति हुने गरि
हाललाई कर्मचारीको हकमा काम काज गर्न खटाउने र प्रशिक्षकको हकमा
सेवाकरार वा दैनिक ज्यालादारिको रुपमा खटाउने ।
 सञ्चालन कार्यविधि प्रतिष्ठानको सभा गठन नहुदा सम्म कार्यसमितिवाट पास
गर्ने र सभा गठन भए पछि सभाबाट स्विकृ त भए अनुसार गर्ने ।
१०. विकास योजना  पूर्वाधार विकास
- पूर्वाधार विकासको लागि लिप्टिङ्ग/वोरीङ्ग खानेपानी आयोजना सञ्चालन
गरी शुद्ध खाने पानी आपूर्तिको सुनिश्चित गर्ने ।
- जग्गा संरक्षणको लागि नापि गराइ प्रतिष्ठानको जग्गा छु ट्टाई तारवार
वा कम्पाउण्ड गर्ने
- हस्पिटालिटी मेनेजमेन्ट, फर्मासिटीकल ईन्जिनियरीङ्ग, अटोमोवाईल
ईन्जिनियरीङ्ग, फु ड प्रसेसिङ्ग, उड ईन्जिनियरिङ्ग जस्ता ऐके डमिक कोर्षको
लागि आवश्यकिय भौतिक पूर्वाधारको लागि प्राप्त जग्गाको अनुपातमा
सैद्द्धान्तिक कक्षा कोठा र प्रयोगात्मकको लागि विषयगत प्रयोगशाला
विकास गर्दै लैजाने
- प्रशिक्षक आवास विद्यार्थी होस्टल प्रशासनिक भवन खेलमैदान क्यान्टिन
क्याप्टेरीया लगाएतका भौतिक संरचना विकास गर्ने
- पाउना हल अडिटियम हल विजुलि तथा सरसफाई का पूर्वाधार विकास
 जग्गा विकास
तारवार कम्पाउण्ड

 वजार सँग प्रतिष्ठानको सम्वन्ध


- स्थापित तारे होटलहरु, उद्योग तथा निजि क्षेत्र लाई आवश्यक
जनशक्ति उत्पादनको निमित्त छात्रवृत्ति प्रदान गर्न संगठीत संस्था
सँग MOU गर्ने ।
- प्रदेश संवृद्धिको मूल आधार एवम दिगो विकासका अवयहरुलाई
प्रभावकारी परीचालनको निमित्त वजार सँग जोडिएको जनक्ति /
स्थानिय प्रादेशिक राष्ट्रिय विश्ववजारको माग सँग जोडिएको मानव
संसाधन विकास गर्ने ।
 शैक्षिक विकास
- हस्पिटालिटी मेनेजमेन्ट, फर्मासिटीकल ईन्जिनियरीङ्ग, अटोमोवाईल
ईन्जिनियरीङ्ग, फु ड प्रसेसिङ्ग, उड ईन्जिनियरिङ्ग जस्ता ऐके डमिक कोर्ष
आवश्यकता र औचित्यको आधारमा उल्लेखित चार्ट अनुरुप पहिलो
तथा दोस्रो चरणमा विभाजन गरि क्रमश सञ्चालन गर्दै लाने
SN Academic course student phase
1 Automobile 48 1st phase
2 Wood Engineering 48 1st phase
3 Food processing 48 1st phase
4 Hospitality 96 1st phase
management
5 Pharmaceutical 48 1st phase
Engineering
6 Mechanical 48 2nd phase
7 Civil 48 2nd phase
8 Bio Medical 48 2nd phase
Engineering
9 Electrical Engineering 48 2nd phase
Total 480

- स्थानिय, प्रादेशिक, राष्ट्रिय र विश्ववजारको माग सँग जोडिएको


मानव संसाधन विकास गर्न छोटो अवधिको तालिम प्याके ज विकास
गरि कार्यक्रम सञ्चालन गर्ने ।

- उत्पादित जनशक्तिको न्यून्तम ५० प्रतिशत स्वदेशमा नै रोजगारीमा संलग्न


हुने,
- सीपयुक्त स्वरोजगार र उद्यमशिल जनशक्ति हुने,
- ऐके डमि कोर्षका ४० प्रतिशतलाई आवासिय होस्टल सुविधा उपलव्ध
गराउने र वाँकि शिक्षार्थिको लागि पालिकाहरु, व्यक्ति तथा संगठित
संस्थाबाट शसुल्क होस्टल सुविधा उपलव्ध गराउनको लागि स्थानियलाई
पहिलो प्राथमिकतामा राखि प्रोसाहन गर्ने,
- वार्षिक रुपमा निम्न पाठ्यक्रम लगायत वजार माग अनुसार नयाँ नयाँ कोर्ष
विकास गरि सञ्चालन गर्ने ।
Short Team training
SN Short Teamy student
1 Wearing and Fêting 20
2 Constructing 20
3 Reparing 20
4 Live stock Raising 20
5 Forming 20
6 Processing 20
7 Road Black taping 20
8 Gold/ silver Ornament 20
designing
9 अन्य वजार माग 140

अनुसारका

जम्मा 340


११.लक्षित समुह - स्वरोजगार र उद्यमशिल मन भएका प्रदेश भित्रका एसईई उत्तिर्ण विद्यार्थीहरु
- आफू सँग भएको सिप प्रमाणिकरण गरी सिप अभिवृद्धि गर्न ईच्छु क
व्यक्तिहरु
- स्थानिय तह एवम उद्योग हरुलाई आवश्यक प्राविधिक जनशक्तिका लागि
तत् निकाय वाट लागत आपूरण हुने गरि छात्रवृत्ति पाउने विद्यार्थीहरु ।

१२.अपेक्षित - हस्पिटालिटी मेनेजमेन्ट, फर्मासिटीकल ईन्जिनियरीङ्ग, अटोमोवाईल


उपलव्धि ईन्जिनियरीङ्ग, फु ड प्रसेसिङ्ग, उड ईन्जिनियरिङ्गका वार्षिक २४० जना
उत्पादन हुने
- छोटो अवधिका तालिमबाट ३०० जना उद्यमशिल सीपयुक्त जनशक्ति
विश्ववजार र श्रम वजारमा आपूर्ति हुने
- उत्पादित जनशक्ति मध्ये ५० प्रतिशत स्वदेश र ५० प्रतिशत विदेशमा

रोजगरी प्राप्त हुने ।

 आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन हुने ।


- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मध्यमस्तरीय प्राविधिक जनशक्ति पूर्ति हुने
- मध्यमस्तरीय जनशक्ति बाहिरबाट आयात गर्नु नपर्ने,
- सीपयुक्त जनशक्ति अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने ।
 गरीबी निवारण
- सीपयुक्त जनशक्तिका कारण उद्यमशीलता विकास भई स्वरोजगार सिर्जना
भई जनताको जीवनस्तरमा सुधार हुने ।
- सीपयुक्त जनशक्ति उपलव्ध हुनाले उत्पादन र उत्पादकत्वमा वृद्धि हुने ।
 लैङ्गिक समानता र समावेशीकरण
- सबै क्षेत्र, वर्ग, लिङ्ग तथा जातिका व्यक्तिहरुको समानुपातिक सहभागिता हुने
 बैदेशिक लगानी प्रवर्द्धन
- सीपयुक्त जनशक्ति आयात गर्नु पर्ने स्थितिको अन्त्यभई विकास निर्माणमा
वैदेशिक लगानी के न्द्रित गर्न सकिने
 सिर्जनशीलता तथा नवप्रवर्तन
- सुविधायुक्त प्रयोगशाला व्यवस्थापन भई युवाहरुमा भएको क्षमता प्रस्फु टन
हुने वातावरण निर्माण हुने
- आफू ले सिके का सीपको तत्कालै प्रयोग गर्न सक्ने
 शासकिय सुधार तथा कार्यान्वयन क्षमता अभिवृद्धि
- छु ट्टै ऐन नियमावलीद्वारा सञ्चालित हुने
 स्वच्छ वातावरण
- बजारभन्दा बाहिर सञ्चालन हुने हुँदा सिकाउने वातावरण शान्त हुने ।
- शिक्षालयबाट निस्कने फोहोरजन्य पदार्थहरूको उचित व्यवस्थापन हुनेछ ।

- गण्डकी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको स्तर निर्धारण


र तालिम प्रमाणिकरण भएको हुनेछ।
- बजारको माग अनुरुप इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, पर्यटन, कृ षि तथा
वन र स्वास्थ्य क्षेत्रका मध्यमस्तरको प्राविधिक तथा व्यावसायिक उद्यमशिल
जनशक्ति उत्पादन भएको हुनेछ ।
- आवश्यकतानुसार प्रदेशका विभिन्नस्थानमा प्राविधिक शिक्षालयहरु स्थापना
हुनेछन् ।
- उत्पादित जनशक्तिले श्रमवजार सँग मेल खाएको हुनेछ ।
- प्रदेशको नमुना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदायक संस्था
हुनेछ ।
- गण्डकी प्रदेशमा स्थापित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम
प्रदायक संस्थाको क्षमता अभिवृद्धि हुनेछ ।
- गुणस्तरीय जनशक्तिको उत्पादनले उत्पादन र उत्पादकत्त्वमा बृद्धि गर्न
मद्दत पुग्नेछ ।

१३. कु ल अनुमानित लागत

S.No No.
Description No.store Area Unit Rate
. s
y
A Civil Works        
Landscape and Land 26172.41 4,304.0
1   1 112,646,031.12
Development Sq.m 0
16,000.0
2 Boundary Wall   1 1034.00 R.m 16,544,000.00
0
3 112,980.0
3 Academic Block _1 4 528.00 Sq.m 238,613,760.00
0
3 112,980.0
4 Academic Block _2 3 240.00 Sq.m 81,345,600.00
0
2 79,624.0
5 Library and Student Centre 2 240.00 Sq.m 38,219,520.00
0
3 112,980.0
6 Administration 1 576.00 Sq.m 65,076,480.00
0
2 68,864.0
7 Staff Quarter 1 4 60.38 Sq.m 16,630,656.00
0
1 40,888.0
8 Staff Quarter 2 8 48.00 Sq.m 15,700,992.00
0
3 109,752.0
9 Hostel 7 206.93 Sq.m 158,973,028.20
0
1 36,584.0
10 Workshop and Laboratories 1 2 235.00 Sq.m 17,194,480.00
0
1 36,584.0
11 Workshop and Laboratories 2 2 235.00 Sq.m 17,194,480.00
0
1 43,040.0
12 Auditorium Hall 1 900.00 Sq.m 38,736,000.00
0
1 39,812.0
13 Canteen 1 185.00 Sq.m 7,365,220.00
0
1 36,584.0
14 Sports Hall 1 975.52 Sq.m 35,688,423.68
0
1 36,584.0
15 Shops and Stationery Centre 2 32.00 Sq.m 2,341,376.00
0
1 38,736.0
16 Guest House 1 48.00 Sq.m 1,859,328.00
0
17 Lifting water supply work 1 1 2.5 km 4000000.00
1,690,000.0
17 Water Tank   1 R 4.23 1,690,000.00
0
45,000,000.0
18 Road     0.438 Km 19,710,000.00
0
1518.000 2,569.5
19 Demolition     3,900,592.08
Cu.m 6
        o  
33,23 893,429,967.0
B Total Civil Works      
5
           
C Electrical (7% )         92148057.59
105312065.8
D Sanitary (8% )        
1090890090.4
E Total (B+C+D)        
F Contingencies (4% of E)         43635603.62
G Vat (13% of E)         141815711.67
120,211,002.0
H Price Escalation (10%)        

1,316,400,822.
I Grand Total      
 

1 ४. कार्यान्वयन - सरकार तथा दातृ निकायको साझेदारीमा सञ्चालन हुने


ढाँचा
१५. कार्यान्वयन - गण्डकी प्रदेश स्याङ्जा जिल्लाको फे दीखोला गाउँपालिका वडा नं १, गुर्लुम
हुने क्षेत्र तथा - गण्डकी प्रदेशका ११ जिल्ला
लाभान्वित जनसंख्या - गण्डकी प्रदेशका (15-40) वर्षका युवाहरु

१६. जोखिम तथा - समयमै कानुनी आधारहरुको तयारी


अनुमान - दक्ष प्रशिक्षकको उपलव्धता
- वित्तिय स्रोत व्यवस्थापन
- भू-वनावट र पूर्वाधार विकास

You might also like