You are on page 1of 13

खण्डः एक

परिचय तथा उद्देश्य

परिचय:
वार्षिक विकास कार्यक्रम कार्यान्वयन गर्ने क्रममा कार्यक्रमलाई नियमित, पारदर्शी, मितव्ययी, जवाफदेही तथा
‌औचित्यपूर्ण र प्रभावकारी तरिकाले सम्पादन गर्दै अपेक्षित गुणस्तरीय परिणाम प्राप्त गर्नका लागि प्रदेश सरकारबाट
स्वीकृ त भएको विनियोजन ऐन२०७९, आर्थीक ऐन २०७९. तथा कार्यक्रम कार्यान्वयन सम्वन्धी एकीकृ त

कार्यविधि२०७७(प्रथम संसोधन) को अधिनमा रही गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान

"बजेट तथा कार्यक्रम कार्यान्वयन मापदण्ड २०७९" स्वीकृ त गरिएको छ ।

उद्देश्य:

क) आ.व. २०७९/०८० को वार्षिक विकास कार्यक्रमहरु उद्देश्य अनुरुप प्रभावकारी तरिकाले सम्पादन गर्ने,
ख) कार्यक्रम कार्यान्वयनमा एकरुपता र गुणस्तरीयता कायम गर्ने,
ग) कार्यक्रम कार्यान्वयनका प्रक्रियागत चरणहरु स्पष्ट पार्दै ‌आर्थिक पारदर्शिता मितव्ययिता तथा सु शासन
कायम गर्ने ।

1.1. कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्था :

कार्यक्रम सञ्चालन गर्दा यस कार्यक्रम कार्यान्वयन मापदण्ड२०७९" मा उल्लेख भएकोमा यसै अनुसार र अन्यमा
विनियोजन ऐन२०७९, आर्थीक ऐन २०७९. आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७८, आर्थिक
कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७८ तथा संधिय सरकार वाट जारी गरिएको आर्थिक कार्यविधि तथा
वित्तिय उत्तरदायित्व नियमावली, २०७७ ,सार्वजनिक खरिद ऐ,न २०६३ तथा सार्वजनिक खरिद नियमावली,
२०६४ तथा गण्डकी प्रदेशद्वारा स्वीकृ त खर्चको मापदण्ड, २०७५ र बजेट तथा कार्यक्रम कार्यान्वयन सम्वन्धी
एकीकृ त कार्यविधि,२०७७ मा भएको व्यवस्था बमोजिम हुनेछ । वर्तमान अवस्थामा प्रतिष्ठानको आर्थिक प्रशासन
नियमावली स्वीकृ त भई नसके कोले प्रचलित कानुनसँग यो मापदण्ड बाझिएमा बाझिएको हदसम्म प्रचलित कानुन
लागु हुनेछ ।

1
1.2. कार्यक्रम कार्यान्वयन गर्दा ध्यान दिनुपर्ने पक्षहरु:

1. यस कार्यविधिमा उल्लिखित कु रालाई पालना गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने प्रमुख
जिम्मेवारी कार्यकारी निर्देशकको हुनेछ र कार्यान्वयनमा समन्वयकारी भूमिका कार्यक्रमको जिम्मेवार
कर्मचारीको हुनेछ ।
2. कार्यक्रम शुरु गर्नु पूर्व कार्यालयमा बैठक बसी कार्यक्रम सञ्चालन प्रकिया,सहभागी संख्या, स्रोतव्यक्ति,
सहजकर्ता, कार्यक्रम सञ्चालन हुने मिति, समय र स्थान तथा अन्य आवश्यक विवरण सहितको कार्यक्रम
कार्यकारी निर्देशकबाट स्वीकृ त गराउनु पर्नेछ ।
3. कार्यक्रम सञ्चालन गर्दा कार्यकारी निर्देशक, लेखा प्रमुख र कार्यक्रमको जिम्मेवार प्राप्त कर्मचारीको
समन्वयमा सञ्चालन गर्नु पर्नेछ ।
4. कार्यक्रम सञ्चालन गर्दा सके सम्म तोकिएको चौमासिक भित्र सञ्चालन गर्नु पर्नेछ। यदि समयमा कु नै
कार्यक्रम सञ्चालन गर्न नसकिएमा त्यसको कारण पहिल्याई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गराउने
प्रमुख जिम्मेवारी कार्यकारी निर्देशकको हुनेछ र कर्यान्वयनमा समन्वयकारी भूमिका कार्यक्रमको जिम्मेवार
कर्मचारीको हुनेछ ।
5. सम्पादित क्रियाकलापको आन्तरिक र वाह्य लेखा परीक्षण गराउने दायित्व सम्बन्धित कार्यकारी निर्देशक
र लेखा प्रमुखको हुनेछ। यस कार्यमा सहयोग गर्नको लागि सम्बन्धित कर्मचारी जिम्मेवार रहनेछ।
6. गण्डकी प्रदेश, अर्थ मन्त्रालय मन्त्रालयबाट जारी भएको बजेट कार्यान्वयन मार्गदर्शन, २०७९/०८० को
पूर्ण पालना गर्नुपर्नेछ। सार्वजनिक खर्चमा मितब्ययिता र प्रभावकारीता सम्बन्धी कायम गर्ने नीतिगत
मार्गदर्शन २०७५ समेत अनुशरण गर्नुपर्नेछ ।
7. यस मापदण्डमा अन्यत्र जेसुकै लेखिएतापनि स्वीकृ त वार्षिक कार्यक्रमहरु सञ्चालन गर्दा गराउँदा बजेटको
परिधिभित्र रही प्रचलित सार्वजनिक खरिद सम्बन्धी कानुन, गण्डकी प्रदेश सरकारको खर्च मापदण्ड
२०७५, भ्रमण खर्च नियमावली २०६४तथा छोटो तथा लामो अवधिका व्यावसायिक तथा सिपमूलक
तालिम संचालन कार्यविधी २०७६ को परिधीभित्र रही कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
8. कार्यक्रमको मुख्य मुख्य उपलव्धि र वित्तीय प्रगति मासिक रूपमा एवम् भौतिक तथा वित्तीय प्रगति
चौमासिक र वार्षिक रुपमा तयार गर्नु पर्नेछ ।
9. यस मापदण्डको विषयवस्तु वा कु नै विषयमा अस्पष्ट भएमा कार्यकारी समितिसँग सम्पर्क गरी स्पष्ट
हुनुपर्नेछ ।
10. यस मापदण्डमा उल्लेखित वजेट तथा कार्यकममा संसोधन/पुरक हुन आएमा PLIMBS मा भएको विवरण
नै अन्तिम हुनेछ ।

नोटः प्रतिष्ठानको आर्थिक प्रशासन नियमावली निर्माण भै स्वीकृ त भएमा वा अन्य प्रचलित आर्थिक ऐन नियम
नियमावली संसोधन र जारीभएमा सोही वमोजिम हुनेछ ।

2
खण्ड दुई

वार्षिक विकास कार्यक्रम र कार्यान्वयन

२.१ गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान तर्फ

२.१.१ कम्प्युटर प्रिन्टर फोटोकपि लगायतका सामाग्री खरीद

विनियोजित वजेट रु
खर्च शीर्षक इकाई लक्ष्य चौमासिक अवधि
लाखमा
३११२२ पटक १ ३.६७ दोस्रो चौमासिक
शीर्षक विवरण
लक्ष्य र उद्धेश्य अनुसार सिपयुक्त मध्यमस्तरको मानव संसाधनको विकासका
लागि स्थापित प्रतिष्ठानमा स्वीकृ त संगठन तथा व्यावस्थापन सर्भेक्षण वमोजिम
१. परिचय मानव संसाधनको क्षमता विकास तथा कार्यक्रम सञ्चालनका क्षमता
अभिवृद्दीका लागि कार्यालयमा कम्प्युटर प्रिन्टर फोटोकपि लगायतका सामाग्रि
खरिद गर्नुपर्ने हुन्छ ।
संगठन तथा व्यावस्थापन सर्भेक्षण वमोजिम मानव संसाधनको क्षमता विकास तथा
२. कार्यक्रमको उद्देश्य
कार्यक्रम सञ्चालनमा क्षमता अभिवृद्दी गर्ने
३. कार्यक्रम कार्यान्वयन गर्ने गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान
 प्रचलित आर्थिक ऐन नियम अनुसार सामग्रि खरिदका विल भरपाइ
४. बजेट वाँडफाँट  खरिद एकाइको सदस्य को दै.भ्र.भ.‚ आतेजातेखर्च, तथा ढुवानि खर्च,
 प्रतिवेदन लेखन ।
 खरिद एकाइ गठन
 खरिद योजना निर्माण
 माग फारम र खरिद आदेश स्वीकृ त
५. सञ्चालन गरिने क्रियाकलाप
 खर्चका विल भरपाई संकलन र जिन्सी दाखिला
 भुक्तानि तथा खरिद सम्पन्न प्रतिवेदन

कम्प्युटर प्रिन्टर फोटोकपि लगायतका सामाग्रि खरिद भएको हुने।मानव


६. अपेक्षित प्रतिफल
संसाधनको कार्य क्षमता अभिबृद्धि भएको हुने
७. पेश गर्नुपर्ने कागजातहरु  खरिद एकाइ वा समितिको बैठकको निर्णयका प्रतिलिपीहरु
 स्वीकृ त माग फारम र खरिद आदेश
 खर्चका विल भरपाइ
 जिन्सी दाखिला रिपोर्ट
 जिन्सी निरीक्षणका प्रतिवेदनहरु ,

3
 खरिद सम्पन्न प्रतिवेदन
 लेखा प्रतिवेदनहरु । आवाधिक कार्य सम्पन्न प्रतिवेदन ।
शिक्षा संस्कृ ती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी
८. अनुगमन गर्ने निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान, सभा र कार्य समितिका
सदस्यहरु, मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लेखासम्वद्द कार्यालयहरु

२.१.२ गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान को सम्पुर्ण पुर्वाधार सहितको

विस्तृत परियोजना प्रतिवेदन DPR तयार।

विनियोजित वजेट
खर्च शीर्षक इकाई लक्ष्य चौमासिक अवधि
(रु लाखमा)
प्रथम दोस्रो र तेस्रो
३११७२ पटक १ ८०
चौमासिक
शीर्षक विवरण
प्रतिष्ठानको वर्तमान अपेक्षित लक्ष्य र उद्धेश्य मध्यमस्तरको सिपयुक्त मानव
संसाधनको विकास हो । यसको लागि SEE पश्चयातको ३ वर्षे प्राविधिक
डिप्लोमा र छोटो अवधिको व्यावसायिक सिपमूलक तालीमहरु सञ्चालन
गर्नको लागि भौतिक पुर्वाधार विकास गर्नु पर्ने हुन्छ। डिप्लोमा तह र छोटो
अवधिको तालीमको कार्यान्वयनको मुल थलो व्यवस्थित, कार्यमूलक, तालीम
मैत्री तथा शिक्षार्थी मैत्री हुन आवश्यक छ । सो को लागि प्रतिष्ठानको
१. परिचय प्रस्तावनामा उल्लेखित तथा वजार माग अनुसार विकसित हुने अन्य थप
पाठ्यक्रमको सहज कार्यान्वयन थलोको रुपमा पूर्वाधार विकास गर्न विस्तृत
परियोजन प्रतिवेदन तयारी गर्नु जरुरी छ । DPR को लागि TOR स्वीकृ त गरी
सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४
बमोजिम DPR निर्माणको सूचना सम्मप्रेशण गरी ईन्जिनियरिङ्ग कन्सनल्टेन्सी
छनोट गरी DPR को कार्य आदेश जारी गरी प्रतिष्ठानको प्रत्यक्ष अनुगमन
सहित DPR तयार गर्नु यस कार्यक्रमको मूल मर्म हो ।
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान को सम्पुर्ण
२. कार्यक्रमको उद्देश्य
पुर्वाधार सहितको विस्तृत प्ररियोजना प्रतिवेदन DPR तयार गर्नु ।
३. कार्यक्रम कार्यान्वयन गर्ने गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान ।
परामर्शदाता लाई लाग्ने खर्च, विज्ञहरु सहितको सिफारिस समितिको खर्च RFP
मूल्याङ्कन खर्च, समय समयमा हुने अन्तरक्रिया छलफलमा हुने खर्च ,बैठक
४. बजेट वाँडफाँट
भत्ता‚ दै.भ्र.भ.‚ आतेजाते खर्च, फिल्ड भिजिट खर्च, अनुगमन तथा निरीक्षण र
प्रतिवेदन लेखन ।

4
 पेश भएका प्राविधिक र आर्थिक प्रश्तावलाइ नियमानुसार मूल्याङ्कन गरी
ईन्जिनियरिङ्ग कन्सनल्टेन्सी छनोट गरी कार्य आदेश दिने,
 परामर्श दाताले पेश गरेको विभिन्न चरणका कागजात तथा
कृ याकलापहरुको परीक्षण गर्न विज्ञ सहितको सिफारिस समिति गठन गर्ने,
 कार्यविवरण/कार्यआदेश (TOR)मा तोकिएको समयमा प्रगति प्रतिवेदन
५. सञ्चालन गरिने क्रियाकलाप लगायतका कागजातहरु पेश गर्ने/गर्न लगाउने
 Master Plan तयार गरि पेश गर्ने/गराउने
 सम्झौता र प्रगति वमोजिम समय समयमा भुक्तानि दिने ,
 DPR प्रतिवेदन तयारी,
 DPR को अन्तिम भुक्तानि ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठानको विस्तृत


६. अपेक्षित प्रतिफल प्ररियोजना प्रतिवेदन DPR तयार भई भौतिक पुर्वाधार निर्माण प्रक्रिया
संचालन गर्न सहज हुने ।

 ईन्जिनियरिङ्ग कन्सनल्टेन्सीको मूल्याङ्कन गरि छनोट गर्दा र कार्य सम्पन्न


७. पेश गर्नुपर्ने कागजातहरु हुदा सम्मका प्राविधिक प्रतिवेदन खर्चका विल भरपाई,परामर्शदाताको विल
 बैठकको निर्णयका प्रतिलिपी,
 विस्तृत परियोजना प्रतिवेदन ।
शिक्षा संस्कृ ती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी
८. अनुगमन गर्ने निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान, सभा र कार्यसमितिका
सदस्यहरु अन्य संम्बन्धित विज्ञहरु ।

२.१.3 तीनवटा विषयका पाठ्यक्रम विकास,

विनियोजित वजेट
खर्च शीर्षक इकाई लक्ष्य चौमासिक अवधि
रु लाखमा
पहिलो ,दोस्रो र तेस्रो
२२५२२ पटक ३ ९।–
चौमासिक
शीर्षक विवरण
१. परिचय श्रम वजार तथा उधोगसँग सामान्जस्यता कायम गरी कार्यमूलक, प्राविधिक
सिपयूक्त, रोजगारमूलक र उद्यमशिलता विकास भएको जनशक्ति उत्पादन गर्ने
संस्थाको उद्देश्य परिपूर्तिको लागि स्थानिय वजार माग अनुसारको सिपयूक्त

5
मध्यम स्तरीय जनशक्ति आपूर्ति गरी रोजगार प्रबर्द्धन गर्ने उद्देश्यलाई परिपूर्ति
गर्न आवश्यकता अनुसार प्रतिष्ठानले निर्णय गरेका विषयहरुको छोटो
अवधिको तालीम र सो संग सम्वन्धित पाठ्यक्रम विकास गर्न आवश्यक छ

२. कार्यक्रमको उद्देश्य आवश्यक तीन विषयका पाठ्यक्रम विकास गर्नु ।
३. कार्यक्रम कार्यान्वयन गर्ने गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान ।
 प्रतिष्ठानले गठन गरेको सम्बन्धित विज्ञ सहितको पाठ्यक्रम
उपसमितिको बैठक खर्च,
 विधागत विषयविज्ञ र कार्यदल सहित प्रतिष्ठानको कर्मचारीको
४. बजेट वाँडफाँट
‍सं लग्नतामा विषयगत समितिको बैठक खर्च,
 पाठ्यक्रम मस्यौदा लेखन तयारी तथा छपाई खर्च र वाइन्डिङ
 कार्य शर्त निर्माण गरी परामर्श सेवा खरिद ।
 पाठ्यक्रम निर्माण कार्यदल वा उपसमिति गठन,
 आवश्यकता अनुसार विधागत समिति गठन,
 विषयगत पाठ्यक्रमको मस्यौदा तयारी,
 विषयगत पाठ्यक्रमको मस्यौदा माथी अन्तरक्रियात्मक छलफल,
५. सञ्चालन गरिने क्रियाकलाप  मस्यौदाको अन्तिम तयारी,
 कार्य शर्त निर्माण गरी प्रचलित नियम वमोजिम परामर्श सेवा खरिद
गरी अन्तिम मस्यौदा तयारी,
 कार्यसमितिमा छलफल र सभामा पेश ।

६. अपेक्षित प्रतिफल पाठ्यक्रम तयारी हुने।


 पाठ्यक्रम निर्माण कार्यदल गठन गरी गरेका कामको निर्णयहरु ,
 विषयगत समिति वैठकका कागजातहरु,
 विषयगत पाठ्यक्रमको मस्यौदा ,
 विषयगत पाठ्यक्रमको अन्तरक्रियात्मक छलफलका कागजातहरु,
 पाठ्यक्रको अन्तिम Camera Read Copy तयारी,
७. पेश गर्नुपर्ने कागजातहरु
 बिल भरपाईहरु,
 बैठकको निर्णयका प्रतिलिपीहरु,
 प्रचलित नियम वमोजिम परामर्श सेवा खरिद प्रक्रियासंग सम्वन्धित
कागजातहरु,
 प्रतिवेदन ।
८. अनुगमन गर्ने निकाय शिक्षा संस्कृ ती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी

6
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान, सभा र कार्यसमितिका
सदस्यहरु र अन्य विज्ञहरु ।

२.१.४ छोटो अबधिका विभिन्न विषय विधा संग सम्बन्धित तालिम कार्यक्रम (पाँच वटा)

विनियोजित वजेट
खर्च शीर्षक इकाई लक्ष्य चौमासिक अवधि
(रु लाखमा)
दोस्रो र तेस्रो
२२५२२ पटक ५ ३५.५०
चौमासिक
शीर्षक विवरण
प्रतिष्ठानको लक्ष्य र उद्धेश्य अनुसार सिपयुक्त, उद्यमि, व्यवसायिक मानव
१. परिचय संसाधनको विकासका लागि व्यवस्थित र मितव्ययी तरिकाले छोटो अवधिको
तालीमहरु सञ्चालन गर्न आवश्यक हुन्छ ।
२. कार्यक्रमको उद्देश्य बजार माग अनुसारको सिपयुक्त जनशक्ति तयार गर्ने ।
३. कार्यक्रम कार्यान्वयन गर्ने गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान ।
तालिम सामग्री व्यवस्थापन खर्च, सहभागिलाई खाजा खाना खर्च, स्टेशनरी
सामग्री, बैठक भत्ता‚संयोजक, प्रशिक्षक, सहायक प्रशिक्षक ,सहयोगी भत्ता
,प्रशिक्षकको दै.भ्र.भ.‚ प्रदेश अन्तर्गतका तोकिएका पालिकाहरुबाट सिफारिस
४. बजेट वाँडफाँट
भएका सहभागिहरुको न्युनतम आतेजाते खर्च‚ तालीम प्रयोगात्मक सामग्री,
फिल्ड भिजिट खर्च, उपकरण र औजार खरिद तथा भाडा, अनुगमन तथा
निरीक्षण र प्रतिवेदन लेखन ।
५. सञ्चालन गरिने क्रियाकलाप  प्रतिष्ठानबाट प्राथमिकिकरण भएका वा वजारले मागेका तालीम
विषयबस्तु सहितको कार्य योजना तयारी,
 तालिमका सहभागी छनौटका आधार तयार गरि प्रतिष्ठान/
पालिकाहरुवाट सहभागी माग,
 तालिमप्रदान गर्ने निकाय तथा स्थान छनौट,
 विषय क्षेत्रसंग सम्बन्धित निकाय वा सम्बन्धित विषयको विज्ञ
मध्येबाट तालीममा प्रशिक्षक छनोट, नियुक्ति वा दैनिक/करार,
 विषय विज्ञ सहितको रोष्टर प्रशिक्षकहरुको सुची तयारी, विज्ञ प्रशिक्षक
सहितको तालीम सञ्चालन उपसमिति गठन गर्ने ,
 तालीम सामग्री तथा प्रयोगात्मक सामग्री व्यवस्थापन तयारी,
 प्रशिक्षक व्यवस्थापन,
 तालीम सञ्चालन,
 आवधिक, सैदान्तिक र प्रयोगात्मक परीक्षा सञ्चालन।

7
 मूल्यांकन र तालीम प्रमाणीकरण,
 सिप प्रमाणिकरणको लागि तालिम अवधि पुगेकोमा सिप प्रमाणिकरण,
 प्रतिवेदन तयारी ।
६. अपेक्षित प्रतिफल तालीम प्राप्त जनशक्ति उत्पादन हुने र स्वरोजगार प्रवर्द्धन
 सहभागिको दर्ता, हाजिरी ।
 प्रशिक्षक हाजिरी,
 तालीमको पाठ्यक्रम, स्टेशनरी लगायत सामाग्री खर्चका विल भरपार्इ ,
 वैठकका उपस्थिति हाजिरी,
 बील भरपाईहरु,
७. पेश गर्नुपर्ने कागजातहरु  बैठकको निर्णयका प्रतिलिपी,
 प्रशिक्षक भरपार्इ/दैनिक भ्रमण भत्ता/यातायात खर्च/खाजा खर्चको बिल
भरपार्इ,
 अनुगमन निरीक्षणका विलहरु
 फोटो रिपोर्ट तथा भिडीयो रिपोट
 प्रतिवेदन ।
शिक्षा संस्कृ ती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी
८. अनुगमन गर्ने निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान, सभा र कार्यसमितिका
सदस्यहरु,
२.१.५ छोटो अबधिका विभिन्न विषय विधा संग सम्बन्धित तालिम कार्यक्रम ( हाते ट्याक्टर मर्मत/ मर्मत
सम्बन्धी पुनर्ताजकी र भिडियोग्राफी तालिम )

विनियोजित वजेट
खर्च शीर्षक इकाई लक्ष्य चौमासिक अवधि
(रु लाखमा)
पहिलो, दोस्रो र तेस्रो
२२५१२ गोटा 3 50.30
चौमासिक
शीर्षक विवरण
प्रतिष्ठानको लक्ष्य र उद्धेश्य अनुसार सिपयुक्त, उद्यमि, व्यवसायिक मानव
१. परिचय संसाधनको विकासका लागि व्यवस्थित र मितव्ययी तरिकाले छोटो अवधिको
एवं पुनर्ताजकी तालीम सञ्चालन गर्न आवश्यक हुन्छ ।
बजार माग अनुसारको सिप युक्त जनशक्ति र सिप सिके र वसेका जनशक्तिलाइ
२. कार्यक्रमको उद्देश्य
पुनर्ताजकी तालिम दिई थप दक्षता अभिवृद्धि गर्ने ।
३. कार्यक्रम कार्यान्वयन गर्ने गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान ।
४. बजेट वाँडफाँट तालिम सामग्री व्यवस्थापन खर्च, सहभागिलाई खाजा खाना खर्च, स्टेशनरी
सामग्री, बैठक भत्ता‚संयोजक, प्रशिक्षक, सहायक प्रशिक्षक ,सहयोगी भत्ता
,प्रशिक्षकको दै.भ्र.भ.‚ प्रदेश अन्तर्गतका तोकिएका पालिकाहरुबाट सिफारिस
8
भएका सहभागिहरुको न्युनतम आतेजाते खर्च‚ तालीम प्रयोगात्मक सामग्री,
फिल्ड भिजिट खर्च, उपकरण र औजार खरिद तथा भाडा, अनुगमन तथा
निरीक्षण र प्रतिवेदन लेखन ।
 प्रतिष्ठानको स्वीकृ त वार्षिक कार्यक्रममा उल्लेखित भएका तालीम/
पुर्नर्ताजगी तालीमका कार्य योजना तयारी,
 तालिमका सहभागी छनौटका आधार तयार गरि प्रतिष्ठान/
पालिकाहरुवाट सहभागी माग,
 तालिमप्रदान गर्ने निकाय तथा स्थान छनौट,
 विषय क्षेत्रसंग सम्बन्धित निकाय वा सम्बन्धित विषयको विज्ञ
मध्येबाट तालीममा प्रशिक्षक छनोट, नियुक्ति वा दैनिक/करार,
 विषय विज्ञ सहितको रोष्टर प्रशिक्षकहरुको सुची तयारी, विज्ञ प्रशिक्षक
५. सञ्चालन गरिने क्रियाकलाप
सहितको तालीम सञ्चालन उपसमिति गठन गर्ने ,
 तालीम सामग्री तथा प्रयोगात्मक सामग्री व्यवस्थापन तयारी,
 प्रशिक्षक व्यवस्थापन,
 तालीम सञ्चालन,
 आवधिक, सैदान्तिक र प्रयोगात्मक परीक्षा सञ्चालन।
 मूल्यांकन र तालीम प्रमाणीकरण,
 सिप प्रमाणिकरणको लागि तालिम अवधि पुगेकोमा सिप प्रमाणिकरण,
 प्रतिवेदन तयारी ।
तालीम प्राप्त जनशक्ति र थप क्षमता अभिबृद्धि भएका जनशक्ति उत्पादन
६. अपेक्षित प्रतिफल
भई स्वरोजगार प्रवर्द्धन हुने
 सहभागिको दर्ता, हाजिरी ।
 प्रशिक्षक हाजिरी,
 तालीमको पाठ्यक्रम, स्टेशनरी लगायत सामाग्री खर्चका विल भरपार्इ ,
 वैठकका उपस्थिति हाजिरी,
 बील भरपाईहरु,
७. पेश गर्नुपर्ने कागजातहरु  बैठकको निर्णयका प्रतिलिपी,
 प्रशिक्षक भरपार्इ/दैनिक भ्रमण भत्ता/यातायात खर्च/खाजा खर्चको बिल
भरपार्इ,
 अनुगमन निरीक्षणका विलहरु
 फोटो रिपोर्ट तथा भिडीयो रिपोट
 प्रतिवेदन ।
शिक्षा संस्कृ ती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी
८. अनुगमन गर्ने निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान, सभा र कार्यसमितिका
सदस्यहरु,

9
२.१.6 गर गहना बनाउने जेम्स एण्ड ज्वेलरी तालिम

विनियोजित वजेट
खर्च शीर्षक इकाई लक्ष्य चौमासिक अवधि
(रु लाखमा)
२२५ 12 पटक 1 25 दोस्रो चौमासिक
शीर्षक विवरण
प्रतिष्ठानको लक्ष्य र उद्धेश्य अनुसार नेपाली श्रम बजारमा अत्यावस्यक भएको
१. परिचय सिपयुक्त, उद्यमि, व्यवसायिक मानव संसाधनको विकासका लागि व्यवस्थित र
मितव्ययी तरिकाले छोटो अवधिको तालीमहरु सञ्चालन गर्न आवश्यक हुन्छ ।
बजार माग अनुसारको गर गहना वनाउने (जेम्स एण्ड ज्वेलरी) तालीम संचालन
२. कार्यक्रमको उद्देश्य
गरी सिपयुक्त जनशक्ति तयार गर्ने ।
३. कार्यक्रम कार्यान्वयन गर्ने गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान ।
 तालिम सामग्री व्यवस्थापन खर्च, सहभागिलाई खाजा खाना खर्च,
स्टेशनरी सामग्री, बैठक भत्ता‚संयोजक, प्रशिक्षक, सहायक प्रशिक्षक
,सहयोगी भत्ता ,प्रशिक्षकको दै.भ्र.भ.‚ प्रदेश अन्तर्गतका तोकिएका
४. बजेट वाँडफाँट पालिकाहरुबाट सिफारिस भएका सहभागिहरुको न्युनतम
आतेजाते खर्च‚ तालीम प्रयोगात्मक सामग्री, फिल्ड भिजिट खर्च,
उपकरण र औजार खरिद तथा भाडा, अनुगमन तथा निरीक्षण
र प्रतिवेदन लेखन ।
 हालसम्म सरकारी वा सरकारको स्वामित्तमा रहेको निकायले गर
गहना वनाउने (जेम्स एण्ड ज्वेलरी) तालीमको पाठ्यक्रम स्वीकृ त गरी
संचालनमा नल्याएकोले नया पाठ्यक्रम तयार गरी कार्य समिति वाट
स्वीकृ ती लिई कार्यक्रम संचालन गर्ने
 गर गहना वनाउने (जेम्स एण्ड ज्वेलरी) तालीम विशिष्ट प्रकृ तिको
५. सञ्चालन गरिने क्रियाकलाप
भएको र गण्डकी प्रदेश सरकारको एकिकृ त कार्यविधि २०७७मा यस
प्रकारको विशिष्ट प्रकृ तिको तालीम संचालनको प्रकृ या तथा लागत
वारेमा उल्लेख गरेके नदेखिएकोले कार्य समिति वाट तालीमको लागत
अनुमान र प्रकृ या कार्य समिति वाट स्वीकृ त गरी लागु गर्ने ।

गर गहना वनाउने (जेम्स एण्ड ज्वेलरी) तालीम प्राप्त जनशक्ति उत्पादन हुने र
६. अपेक्षित प्रतिफल
स्वरोजगार प्रवर्द्धन हुने ।
७. पेश गर्नुपर्ने कागजातहरु  सहभागिको दर्ता, हाजिरी ।
 प्रशिक्षक हाजिरी,
 तालीमको पाठ्यक्रम, स्टेशनरी लगायत सामाग्री खर्चका विल भरपार्इ ,

10
 वैठकका उपस्थिति हाजिरी,
 बील भरपाईहरु,
 बैठकको निर्णयका प्रतिलिपी,
 प्रशिक्षक भरपार्इ/दैनिक भ्रमण भत्ता/यातायात खर्च/खाजा खर्चको बिल
भरपार्इ,
 अनुगमन निरीक्षणका विलहरु
 फोटो रिपोर्ट तथा भिडीयो रिपोट
 प्रतिवेदन।
शिक्षा संस्कृ ती विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी
८. अनुगमन गर्ने निकाय प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम प्रतिष्ठान, सभा र कार्यसमितिका
सदस्यहरु,

अनुसूची – १

सभा र कार्यकारी समितिको बैठक भत्ता एवम खर्च रकम प्रतिव्यक्ति


क्र. अध्यक्षता प्रति बैंठक रकम प्रति वैठक स्टेशनरी आतेजाते तथा यातायात खर्च
सं . रु खाजा/खाना खर्च

१. माननीय मन्त्री २५००।– २००/४००।– २००।– मनोनीत सदस्यहरुको लागि रकम


ज्यूको
क.जिल्ला भित्रका सदस्यहरुका लागि
२. कार्यकारी निर्देशक २०००।– २००/४००।– १००।– यातायात खर्च रु १०००।

उपसचिव १५००।– १००।– ख. बाहिरी जिल्लाका सभाका सदस्यहरु


३. २००/४००।–
तथा विज्ञहरुलार्इ नियमानुसार दैनिक
४. अधिकृ त कर्मचारी १०००।– २००/४००।– १००।– भ्रमण भत्ता उपलब्ध गराउने

अनुसूची – २

कार्यालयको समय भन्दा बाहेक अत्तिरिक्त समय प्रतिष्ठानको काम गर्नुपर्ने अवस्थामा
1. सार्वजनिक बिदाको दिनमा प्रति दिन खाना,खाजा वापत रु ५००।–
2. अन्य दिनमा कम्तिमा २ घण्टा सम्म अतिरिक्त समय काम गरे वापत प्रति दिन रु २५०।–
(यस्तो खर्च लेख्दा कार्यालय समय भन्दा बाहेक काम गर्नुपर्ने अधार र कारण सहित विवरण खुलार्इ प्रदेशको
शिक्षाहेर्ने सचिववाट स्वीकृ ती लिने ।खर्च लेख्दा प्रतिष्ठान समय बाहेक कम्तिमा २ घण्टा काम गरेको प्रतिवेदन

11
सहित सम्वन्धित प्रतिष्ठान प्रमुखले प्रमाणित गरेको हुनुपर्ने

छोटो अवधिको सीप विकास तालीम सञ्चालन सम्बन्धि तालीमका प्रकार र खर्च मापदण्ड

क्र.सं तालिमको समुह तालिमको विषयहरु कै फियत

जियो टुरिजम, Child care, Adult care, औधोगिक ल्याव व्वाइ, एडभान्स
सिलाइ कटाइ, टेलर मास्टर्स, फे सन डिजाइन, एडभान्स ब्युटी पार्लर,
मोटर साइकल मर्मत, अटोमेकानिक्स, कु क, मेसन, कार्पेन्टर,प्लम्बिङ्ग,
कपाल काट्ने, मन्टेश्वरी (ECD Facilitator), डकर्मी, अन्न प्रशोधन,
१ ३ महिने A
अल्लो प्रशोधन, वेल्डिङ्ग, स्टील फिक्चर्स, ढाका बुनाइ, गलैंचा तथा
पश्मिना बुनाइ, भिडियोग्राफी, टायल मार्बल फिटिङ्ग,हाते ट्याक्टर मर्मत
लगायत बढी लागत लागत र कच्चा पदार्थ तथा औजार उपकरण
प्रयोग हुने तालिमहरु ।
बेसिक सिलाइ कटाइ, बेसिक ब्युटी पार्लर, विद्धुत जडान, मोबाइल
मर्मत, हाते कढाई, कम्प्युटर हार्डवयर, लगायत लागत र कच्चा पदार्थ
२ ३ महिने B
र औजार उपकरणमा तुलनात्मक रुपमा कम खर्च लाग्ने तालिमहरु

विशिष्ट प्रकृ तिको गर गहना वनाउने तालीम भएको र कच्चा पदार्थ
3 3 महिने ‌औजार उपकरणमा अन्य तालिमको तुलनामा वढी खर्च लाग्ने र
प्राविधिक प्रकृ तिको तालीम
फु लखेती, च्याउ तथा तरकारी खेती, जुत्ता सिलाउने, पशु स्वास्थ्य
कार्यकर्ता, वेटर⁄वेट्रेस, पञ्चेबाजा, नर्सरी व्यवस्थापन, वेब डिजाइन,
रर्याफ्टिङ्ग, ड्राइभिङ्ग, के यर गिभर, मिनिटिलर मर्मत, टुरिष्ट गाइड,
३ १ महिने A
होमस्टे, बाँसको सामाग्री बनाउने, आरन सम्बन्धी लगायत लागत र
कच्चा पदार्थ तथा औजार उपकरणमा तुलनात्मक रुपमा बढी खर्च
लाग्ने तालिमहरु ।
मौरीपालन, सेक्युरिटी गार्ड, हाउसकिपिङ्ग, बाख्रापालन, बंगुरपालन,
वेटर⁄वेट्रेस,कु खुरा पालन, ग्राफिक्स डिजाईन, झोला बनाउने लगायत
४ १ महिने B
लागत र कच्चा पदार्थ तथा औजार उपकरणमा तुलनात्मक रुपमा
कम खर्च लाग्ने तालिमहरु ।
क्यानोइङ्ग, चप्पल बनाउने, हाते कागज बनाउने, साबुन बनाउने, ग्याबिन
५ १५ दिने C बुन्ने, क्रिस्टल माला बनाउने, बारिस्टा, बेकरी, दुध प्रशोधन, जडीबुटी
प्रशोधन, गुडिया बनाउने, सडक कालोपत्रे लगायत ।

६ ७ दिने D अचार⁄ सस बनाउने, सेनिटाइजर बनाउने, स्यानिटरी प्याड बनाउने,

12
झिलिङ्गा बनाउने, टिमुर⁄ अदुवा ⁄बेसार प्रशोधन, दालमोठ बनाउने,
अगरबत्ती, आलु चिप्स, के रा चिप्स लगायत ।

13

You might also like