You are on page 1of 33

2

Financial Laws & Regulations of Nepal


Telecom
 कम्पनि ऐन २०६३ को अधिनमा रही,
 प्रवन्ध पत्रको दफा ४ को खण्ड (छ) को उपखण्ड (२५) को अधिकार प्रयोग गरि:
 सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरि:

 आर्थिक बिनियामवाली २०७१ नेपाल दरू संचार कम्पनी लिमिटे ड आर्थिक


(दोश्रो संशोधन) विनियमावली, २०७८

Kushmakhar Neupane, FCCA


Nepal Telecom
k.neupane@ntc.net.np 3
4
5
A picture is worth a thousand words
Resource

6
Fundamentals of a Financial Regulation
of Nepal Telecom

“Implementing an effective public procurement system based on


transparency, competition and integrity is not simple. A
procurement system that lacks transparency and competition is
the ideal breeding ground for corrupt behaviour and thus most
important international codes on anti-corruption and public
procurement rest heavily upon these fundamental principles, in
order to discourage corruption.”
-United Nations Office on Drugs and Crime - Guidebook on anti-corruption in public procurement and
the management of public finances (2013) 7
आर्थिक कार्यविधि चक्र

Budget

Audit Expenditure

Responsibl
e
भाग-३ परिच्छेद-१ योजना तर्जुमा, वार्षिक कार्यक्रम र बजेट

• १२७ योजना, वार्षिक कार्यक्रम र बजेट तयार गर्नु पर्ने :


• १२८ बार्षिक कार्यक्रम तथा बजेट संचालन:
• १२९ बजेट रकमान्तर गर्ने:
• १३० बार्षिक आय-व्यय बजेट तथा कार्यक्रम पुनरावलोकन गर्ने
• १३१ कम्पनीको प्राबिधिक र व्यवसायिक क्षमता पुनरावलोकन गर्नु पर्ने:
भाग-३ परिच्छेद-३ सम्पत्तिको जिम्मा, लगत, संरक्षण र बरबुझारथ

• १४१ कम्पनीको सम्पत्तिको जिम्मा, त्यसको लगत र संरक्षण


• नगद,बैंक तथा चेक- ले.प्र., स्टोर सामान- भ.प्र. र आयको लगत, अन्य कागजात, जडान प्रतिबेदन का.प्र.ले तोके को कर्मचारी

• १४२ मालसामानको प्राप्ति, निकासा, हस्तान्तरण तथा अन्तिम मौज्दातको मूल्याङ्कन

• १४३ मालसामानको मौज्दातको निरीक्षण र विवरण

• १४४ बरबुझारथ गर्ने


efu 2 sf] vl/b ;DaGwL sfo{lalw,
Master Plan

Payment Qualification

Purchase Procedure
Delivery Cycle

Tender
Limit
Evaluation
Master Plan

• खरिदको गुरुयोजना

• वार्षिक खरिद योजना

• खरिद कार्यको जिम्मेवारी


Qualification(योग्यता)
• मालसामान आपूर्ति गर्ने बोलपत्रदाता

• निर्माण व्यवसायीको योग्यता

• परामर्श सेवाको प्रस्तावदाता

• प्राविधिक सेवाको प्रस्तावदाता

• संयुक्त उपक्रमको योग्यताका

• आर्थिक र वित्तीय क्षमता खुल्ने कागजात माग गर्न सक्ने


Procdeures
• खरिद माग प्राप्त

• खरिद आदेश

• बजेट तथा निर्माणस्थलको व्यवस्था

• Cost Estimate
• मालसामान आपूर्ति, निर्माण, परामर्श सेवा

• VAT and PAN


Limits

•२९ मालसामान खरिद सम्बन्धी व्यवस्था: ५ लाख सोझै, प्र.नि बाट १० स्वोदेस, २५ बिदेस बाट, ५० समितिबाट

•३० ढु वानी, क्लियरिङ्ग तथा फर्वार्डिङ्ग सम्बन्धी कार्य गराउने व्यवस्था: सोझै ३ लाख, हवाईबाट ५ , प्र.नि.-२०

•३१ निर्माण, जडान, मर्मत सम्भार तथा सुधार सम्बन्धी काम गराउने व्यवस्था:१० लाख सोझै, ५० सम्म सि.ब.

•३२ दुरसंचार सम्बन्धी बिशेष सेवा खरिद सम्बन्धी व्यवस्था: : ५ लाख सोझै, प्र.नि बाट १० लाख, ५० समितिबाट, ५० सम्म सि.ब.

•३३ प्राविधिक सेवा प्राप्ति तथा खरिद व्यवस्था : १ करोड सम्म प्र.नि.,सो भन्दा माथि स.जानकारी – प्र.नि.

•३४ कार्यालयको लागि घर जग्गा र उपकरण भाडामा लिने व्यवस्था: सोझै बार्षिक २ लाख, ५ रेन्ट कमिटि

•३५ सोभै खरिद सम्बन्धी विशेष व्यवस्था : एक मात्र आपुर्तिकर्ता र बिकल्प नभएको, प्रोप्राइटरी, unique

•३६ विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था: हानी नोक्सानी हुने, आकास्मिक, बिशेष परिस्थिति (प्र.नि.)
मालसामान खरिद

• (क) एक पटकमा पाँच लाख रुपैयाँसम्म सोभै वार्ताबाट ।


• प्र.नि. एक पटकमा दश लाख रुपैयाँसम्म/ विदेशबाट एक पटकमा पच्चीस लाख रुपैयाँसम्म

• बढी पचास लाख रुपैयाँ सम्मको हकमा समितिको स्वीकृ ति ।

• उल्लिखित रकमभन्दा बढी एक करोड रुपैयाँसम्म सिलबन्दी दरभाउपत्रबाट

• सो भन्दा माथि रकमभन्दा बढी रकमको भएमा बोलपत्रबाट ।


ढु वानी, क्लियरिङ्ग तथा फर्वार्डिङ्ग
• स्थलमार्गबाट फु टकर ढु वानी गराउँदा तीन लाख रुपैयाँसम्म र

• हवाईमार्गबाट फु टकर ढु वानी गराउँदा पाँच लाख रुपैयाँसम्म सोभै खरिदबाट

तर, एक पटकमा स्थलमार्गबाट पाँच लाख रुपैयाँसम्म र हवाईमार्गबाट बीस लाख रुपैयाँसम्म ढु वानी गराउँदा प्रबन्ध निर्देशकको पूर्व स्वीकृ ति लिई सोभै खरिदबाट ढु वानी

कार्य गराउन सकिने छ ।

• उल्लिखित रकमभन्दा बढी पचास लाख सिलबन्दी दरभाउपत्रबाट ।

• उल्लिखित रकमभन्दा बढी बोलपत्रबाट ।


निर्माण, जडान, मर्मत सम्भार तथा सुधार
• (क) दश लाख रुपैयाँसम्मको सोभै खरिदबाट ।
• तर, वायरलेस प्रविधिमा आधारित सेवाको बि.टि.एस., टावर वा

• भि– स्याट तथा रिपिटर स्टेशन जडानको लागि निर्माण कार्य गर्न प्रबन्ध निर्देशकको पूर्व स्वीकृ ति लिई

• पच्चीस लाख रुपैयाँसम्मको कार्य सोभै खरिद।

• उल्लिखित रकमभन्दा बढी पचास लाख रुपैयाँसम्मको सिलबन्दी दरभाउपत्र ।

• उल्लिखित रकमभन्दा बढीको कार्य गराउँदा बोलपत्रबाट ।


अन्य सेवा

• एक पटकमा पाँच लाख रुपैयाँसम्म सोभै खरिदबाट,


• तर, व्यवसाय प्रवद्र्धन कार्यको लागि
• दश लाख रुपैयाँसम्मको सेवा सोभै खरिद गर्नु परेमा प्रबन्ध निर्देशकको स्वीकृ ति

• रकमभन्दा बढी पचास लाख रुपैयाँसम्मको हकमा समितिको स्वीकृ ति लिनु पर्नेछ ।

• उल्लिखित रकमभन्दा बढी पचास लाख रुपैयाँसम्म सिलबन्दी दरभाउपत्रबाट,

• उल्लिखित रकमभन्दा बढी रकमको बोलपत्रबाट ।


अन्य सेवा
• “अन्य सेवा” भन्नाले सवारी साधन, उपकरण वा मालसामान भाडामा लिने तथा मालसामान मर्मत सम्भार गर्ने कार्य सम्झनु
पर्छ र

• आवश्यक सेवाहरु सुरक्षा,

• चिठ्ठीपत्र ओसार पसार, फोटोकपी, चमेनागृह,

• कार्यालय तथा उपकरण सरसफाई, बगैंचा सम्भार,

• विज्ञापन सेवा, व्यापार प्रवद्र्यन तथा बजार व्यवस्थापन सेवा तथा अन्य प्रशासनिक सेवाहरु
Procedures

Direct
Purchase

Sealed
Tender
Quotation
सिलबन्दी दरभाउपत्र
• ५१ सिलबन्दी दरभाउपत्र फाराम तयार गर्नुपर्ने

• ५२ सिलबन्दी दरभाउपत्र आह्वान 15 days

• ५३ सिलबन्दी दरभाउपत्र फारामको दस्तुर Rs. 3000

• ५४ सिलबन्दी दरभाउपत्र जमानत 2-3%, or 90 days Bank Guarantee

• ५५ सिलबन्दी दरभाउपत्र पेश गर्ने तथा खोल्ने

• ५६ सिलबन्दी दरभाउपत्रको मूल्याङ्कन तथा स्वीकृ ती


सिलबन्दी दरभाउपत्रको मूल्याङ्कन तथा स्वीकृ ती
• सिलबन्दी दरभाउपत्र कागजातमा उल्लिखित प्रक्रिया

• सारभूतरुपमा प्रभावग्राही न्यूनतम मूल्याङ्कित दरभाउपत्र स्वीकृ त गर्नु पर्ने

• जानकारी सबै सिलबन्दी दरभाउपत्रदातालाई दिनु पर्ने

• तर, मूल्य अभिवृद्धि कर र स्थायी लेखा दर्ता प्रमाणपत्र नभएका स्वीकार गर्न सकिने छैन

• सिलबन्दी दरभाउपत्र स्वीकृ त भएको सात दिनभित्र खरिद सम्झौता गर्न आउन सूचना दिनु पर्ने

• दरभाउपत्रदाताले सो सूचना पाएको मितिले सात दिनभित्र - कबोल गरेको अङ्कको पाँच % हुने नगदै वा कार्य सम्पादन जमानत पेश गरी खरिद सम्झौता गर्नु पर्नेछ ।
परिच्छेद–६ पूर्वयोग्यता सम्बन्धी व्यवस्था
• ५७ पूर्व योग्यता निर्धारण

• ५८ पूर्व योग्यता सम्बन्धी कागजात तयार

• ५९ पूर्व योग्यता सम्बन्धी आधार स्वीकृ त गराउनुपर्ने

• ६० पूर्व योग्यता सम्बन्धी प्रस्ताव आह्वान गर्ने

• ६१ पूर्व योग्यता सम्बन्धी प्रस्ताव मूल्याङ्कन

• ६२ योग्य आवेदकको छनौट


• योग्यताका सबै आधार पूरा गर्ने आवेदक योग्यता परीक्षणमा छनौट भएको मानिने र सबै योग्यताका आधार पूरा नगर्ने आवेदक छनौट नभएको मानिनेछ

• सार्वजनिक रुपमा प्रकाशन गरी सबै आवेदकलाई पठाउनु पर्नेछ । छनौट भएका पूर्वयोग्यताको आवेदक बोलपत्र पेश गर्न योग्य भएको मानिनेछ ।
बोलपत्र सम्बन्धी व्यवस्था
• ६४ बोलपत्र सम्बन्धी कागजात तयार गर्नुपर्ने
• ६५ बोलपत्र सम्बन्धी कागजातको दस्तुर
• ६६ बोलपत्र आह्वान
• ६७ अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान
• ६८ दुई चरणको बोलपत्र आह्वान
• ६९ बोलपत्र वा पूर्वयोग्यता सम्बन्धी कागजातमा भएको द्विविधा बारेको जानकारी
• ७० बोलपत्र पेश गर्नु पूर्वको बैठक
• ७१ बोलपत्र पेश गर्ने तथा खोल्ने
• ७२ विदेशीले बोलपत्र पेश गर्दा खुलाउनुपर्ने कु राहरू
• ७३ बोलपत्र फिर्ता वा संशोधन
• ७४ बोलपत्र मान्य हुने अवधि
• ७५ बोलपत्र जमानत तथा कार्य सम्पादन जमानत
बोलपत्र सम्बन्धी कागजातको दस्तुर
• (क) एक करोड रुपैयाँ सम्मको पाँच हजार रुपैयाँ,
• (ख) एक करोड रुपैयाँभन्दा माथि पाँच करोड रुपैयाँसम्मको दश हजार रुपैयाँ र,
• (ग) पाँच करोड रुपैयाँभन्दा माथिको न्यूनतम पन्ध्र हजार
र अधिकतम एक लाख रुपैयाँ सम्ममा (प्रबन्ध निर्देशकले तोकिदिएको रकम )
विदेशीले बोलपत्र पेश गर्दा खुलाउनुपर्ने कु राहरू
• (क) एजेण्ट /प्रतिनिधिको नाम र ठेगाना,
• (ख) एजेण्ट /प्रतिनिधिले पाउने कमिशनको अङ्क, मुद्राको किसिम र भुक्तानीको तरिका,
• (ग) एजेण्ट र प्रतिनिधिसँग भएको कु नै शर्त,
• (घ) स्थानीय एजेण्टको PAN दर्ता प्रमाणपत्र र निजले एजेण्ट हुन स्वीकार गरेको पत्र ।
• (२) विदेशी बोलपत्रदाताले बोलपत्र पेश गर्दा नेपालभित्र आफ्नो कु नै एजेण्ट वा
• प्रतिनिधि नियुक्त नगरेका भएमा
• (क) बोलपत्र साथ दाखिला गर्नुपर्ने धरौटी रकम स्थानान्तरण, हस्तान्तरण र विदेशी मुद्रा सटही गरेको प्रमाण,
• (ख) विदेशी मुद्रा सटही गर्दा कु नै नेपाली व्यक्ति वा संस्थाको बैङ्क खाता प्रयोग गरेको भए त्यस्तो व्यक्ति वा संस्थाको नाम तथा ठेगाना र आपैंले ल्याई सटही गरेको
भए बैङ्कको प्रमाण ।
बोलपत्र जमानत तथा कार्य सम्पादन जमानत
• बोलपत्र जमानत वापत स्वीकृ त लागत अनुमान रकमको दुई देखि तीन प्रतिशत रकमको सीमाभित्र रही गणना गरिएको निश्चित रकमको
माथिल्लो हजार अङ्क

• कार्य सम्पादन जमानत पाँच प्रतिशत – निर्माणमा

• कार्य सम्पादन जमानत १० प्रतिशत – मालसामान खरिदमा


बोलपत्र परीक्षण तथा मूल्याङ्कन
• ७६ बोलपत्रमा कारवाही नहुने
• ७७ मूल्याड्ढन समिति
• ७८ बोलपत्र परीक्षण
• ७९ बोलपत्र मूल्याङ्कन
• ८० बोलपत्रको प्राविधिक पक्षको मूल्याड्ढन
• ८१ बोलपत्रको व्यापारिक पक्षको मूल्याड्ढन
• ८२ बोलपत्रको आर्थिक पक्षको मूल्याड्ढन
• ८३ निर्माण कार्यको बोलपत्रको विशेष मूल्याङ्कन
• ८४ प्रतिवेदन पेश गर्नुपर्ने
bzf}+ txsf] sfof{no k| bzf}+ jf P3f/f}+ txsf] sfof{no k|aGw lgb]
k|sf/ ;ldlt
d'v k|d'vn] {zs
nfut cg'dfg :jLs[t ug{ ;Sg] kfFr s/f]8 kfFr s/f]8 ;f7L s/f]8  
crn ;DklQ vl/b ug{ ;Sg] bz nfv bz nfv Ps s/f]8  
dfn;fdfg vl/b ug{ ;Sg]   kfFr s/f]8 ;f7L s/f]8  
9'jfgL, lSnol/Ë tyf
krf; nfv krf; nfv  
kmjf{l8{Ë ;
lgdf{0f, h8fg, dd{t ;Def/   kfFr s/f]8 ;f7L s/f]8  
cGo ;]jf   Ps s/f]8 kfFr s/f]8  
k|fljlws ;]jf vl/b     Ps s/f]8  
3/, uf]bfd, hUuf tyf pks/0f
  kfFr nfv aL; nfv  
ef8fdf
;f]em} vl/b   Ps s/f]8 kGw| s/f]8  
cdfgtaf6   bz nfv ? kRrL; nfv  
k/fdz{ ;]jf   kRrL; nfv Ps s/f]8  

You might also like