You are on page 1of 6

Krishna Niraula (CA)

बैंकिङ िसूर तथा सजाय ऐन, २०६४

प्रमाणीकरण र प्रकाशन मममि २०६४।१०।२३, संशोधन गने ऐनः बैंमकङ कसूर िथा सजाय (पमिलो संशोधन) ऐन,
२०७३-----२०७३/६/१८

व्यवस्थामपका–संसदले बनाएको २०६४ सालको ऐन नं.३५, (यस ऐनमा ५ पररच्छे द र २९ दफा छन् ।)

प्रस्तावना: बैंमकङ िथा मवत्तीय प्रणालीको कारोबारमा हुन सक्ने कसूरजन्य काययबाट बैंमकङ िथा मवत्तीय प्रणालीमा पने
असर र जोखिमलाई न्यून गरी बैंमकङ िथा मवत्तीय प्रणालीप्रमि मवश्वसनीयिा अमिवृखि गनय बैंमकङ कसू र िथा सजायका
सम्बन्धमा कानू नी व्यवस्था गनय वाञ्छनीय िएकोले , व्यवस्थामपका–संसदले यो ऐन बनाएको छ ।

पररच्छे द १- प्रारम्भिि Preliminary

पररच्छे द २- बैंकिङ िसूर Banking Offence

पररच्छे द ३- दण्ड सजाय Punishment

पररच्छे द ४- मुद्दािो िारबाही र किनारा Proceeding and Disposal of the Cases

पररच्छे द ५- किकिध Miscellaneous

पररच्छे द १- प्रारम्भिि Preliminary

“ऋणी” िन्नाले बैङ्क वा मवत्तीय संस्थाबाट ऋण मलने व्यखि, फमय, कम्पनी वा प्रचमलि कानून बमोमजम स्थापना िएको
सङ्गमिि संस्था सम्झनु पछय र सो शव्दले जमानि मदने व्यखि समेिलाई जनाउँ छ ।

“सिकारी संस्था वा संघ” िन्नाले सिकारी ऐन, २०४८ को दफा २६ को उपदफा (२) बमोमजम नेपाल राष्ट्र बैङ्कबाट
बैमङ्कङ्ग कारोबार गनय स्वीकृमि प्राप्त गरे का सिकारी संस्था वा संघ सम्झनु पछय ।

“ढु कुटीको कारोबार” िन्नाले एक आपसमा रकम उिाई सिममिका आधारमा आलोपालो गरी रकम मलने वा मदने गरी
गरे को कारोवार सम्झनु पछय ।

“मवत्तीय प्रणाली” िन्नाले कुनै पमन बैमङ्कङ्ग वा गैर बैमङ्कङ्ग मवत्तीय कारोबार गनयका लामग कानून बमोमजम स्थापना िई
सञ्चालनमा रिे का बैङ्क वा मवत्तीय संस्था, सिकारी संघ संस्था, मवत्तीय मध्यस्थिाको काम गने संस्था, मधिोपत्र, सेवा िथा
वस्तु मवमनमय सम्बन्धी कारोबार गने संस्था, बीमा एवं सु रक्षण सम्बन्धी कारोबार गने संस्था िथा सामूमिक कोष िडा
गरी कारोबार गने संस्थािरु र त्यस्ता संस्थािरुले प्रदान गने सेवा, िुिानी िथा फछ्र्यौट प्रणालीसमििको समग्र मवत्तीय
प्रणाली सम्झनु पछय ।

“अखियार प्राप्त व्यखि” िन्नाले कुनै काम कारोवारको मसलमसलामा अखिम मनणयय गने अमधकार प्राप्त व्यखि वा
पदामधकारी सम्झनु पछय ।

“पररवारको सदस्य” िन्नाले बै ङ्क वा मवत्तीय सं स्थाको संस्थापक, सञ्चालक, प्रचमलि कानून बमोमजम मवत्तीय स्वाथय रिे को
मामनने शेयरधनी, प्रमुि काययकारी अमधकृि, कमयचारी, मेनेमजङ्ग एजे ण्ट वा सम्बि व्यखिको सगोलमा रिे का पमि,
Krishna Niraula (CA)

पत्नी, छोरा, छोरी, धमयपुत्र, धमय पुत्री, बाबु, आमा, सौिेनी आमा सम्झनु पछय र सो शव्दले आफूले पालन पोषण गनुय पने
दाजु, िाइ र मददी, बमिनी समेिलाई जनाउँ छ ।”

परीच्छे द २: बैंकिङ िसूरः

१) दफा ३: अनमधकृि रुपमा िािा िोल्न वा रकम िु िानी माग गनय नहुने जसअिगयि काल्पमनक व्यखि वा संस्थाका
नाममा िािा िोल्न र िािामा रकम निएको थािा हुँ दाहुँ दै चेक काट् न नहुने ।

२) दफा ५: अनमधकृि रुपमा अन्य व्यखिको बैंक िािाबाट रकम मनकाल्न, रकमािर गनय वा नगद िु िानी मदन
नहुने ।

३) दफा६: मवद् युिीय माध्यमको दु रुपयोग गनय नहुने ः कसै ले पमन क्रेमडट काडय , डे मबट काडय , अटोमेटेड टे लर मेमशन
(एटीएम) काडय वा अन्य मवद् यु िीय माध्यमको दु रूपयोग वा अनमधकृि प्रयोग गरी िु िानी मलन वा मदन हुँ दैन ।

४) दफा७: अनमधकृि रुपमा कजाय मलन वा मदन नहुने : यसअिगयि मनम्न काययिरु गनय हुँ दैन ।

• गलि मवत्तीय मववरण वा कृमत्रम व्यवसाय दे िाउने ।


• मधिोको अस्वािामवक मूल्याङ्कन, झुटा लागि मववरण ।
• स्वीकृि सीमािन्दा बढी कजाय प्रवाि ।
• बैंकका प्रमुि काययकारी वा कमयचारीले मनयमबमोमजम पाउने कमयचारी कजाय सुमवधािन्दा बढी कजाय मलन ।
• बैंकका संस्थापक, संचालक, मवत्तीय स्वाथय िएका शेयरधनी र मिनका पररवारले उि बैंकबाट कजाय मलन
(मुद्दमि रमसद, सुन वा सरकारी ऋणपत्रको सुरक्षणमा बािे क)
• एकपटक मदइसकेको सुरक्षण रीिपूवयक फुकुवा निइ सोिी सुरक्षण अकाय बैंकमा रािी कजाय मलन वा मदन
(सिमवत्तीयकरणमा कानूनबमोमजम सुरक्षण मूल्यले िामेको िदसम्म िने पाइने)
• व्यवसाय संचालन गने िै मसयि निएको वा आफूले अनुमचि प्रिाव पानय सक्ने व्यखिको नाममा संस्था िोमल
वा नक्कली ऋणी िडा गरी कजाय मलन वा मदन वा त्यो कुरा जानीजानी कजाय मलन वा मदन ।
• ग्रािकको कारोबारको िुलनामा आवश्यकिा िन्दा बढी कजाय मदन ।
• कजाय बापि अनुमचि लाि मलन वा मदन ।
• बैंकका संस्थापक, संचालक, प्रमुि काययकारी वा ऋण प्रवाि गने अखियारप्राप्त व्यखिले नक्कली ऋणी
िडा गरी पुरै वा आं मशक रकम मलन, मदन र आफ्ना मवत्तीय स्वाथय गाँ मसएका व्यखि, संस्थालाइ ऋण प्रवाि
गनय ।

५) दफा८: कजाय को दु रुपयोग गनय नहुने ः कसैले पमन बै ङ्क वा मवत्तीय संस्थाबाट जुन प्रयोजनको लामग कजाय सुमवधा
मलएको िो सोिी प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कजाय को दु रुपयोग गनुय वा गराउनु हुँ दैन ।

६) दफा ९: बैमकंङ स्रोि, साधन र सम्पमत्तको दु रुपयोग गनय नहुने ः

(१) बैंक वा मवत्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचमलि कानून बमोमजम मवत्तीय स्वाथय रिे को मामनने शेयरधनी,
प्रमुि कायय कारी अमधकृि, कमयचारी, मेनेमजङ्ग एजेण्ट वा सम्बि व्यखि वा संस्था वा त्यस्तो व्यखिका पररवारका
सदस्यले बैंक वा मवत्तीय संस्थाबाट सुमवधा मलई वा अन्य कुनै िररकाले बैंक वा मवत्तीय संस्थाको स्रोि र साधनको
दु रूपयोग गनय हुँ दैन ।
Krishna Niraula (CA)

(२) कसैले पमन मनक्षेपकिाय वा बैंक वा मवत्तीय संस्थाको मिि प्रमिकुल हुने गरी बैंक वा मवत्तीय संस्थाको सम्पमत्त िचय
गनय गराउन हुँ दैन ।

(३) कसैले पमन गैर बैंमकङ सम्पमत्त लगायि बैंक वा मवत्तीय संस्थाको अन्य सम्पमत्त मललाम मबक्री गदाय वा अन्य कुनै
कारोवार गदाय कुनै आमथयक अमनयममििा गनुय हुँ दैन ।

७) दफा १०: कालोसूमचमा परे का ऋणीले ऋण मिनय िीस मदनसम्म िािा िोली रकम राख्न बािे क र जीवनयापन
गनयबािे क स्वदे श वा मवदे शमा रकम मझक्न र सम्पमत्त प्राप्त गनय नहुने ।

८) दफा ११: ऋणीको चालु पररयोजना नोक्सान हुने गरी ऋण वा सुमवधा रोक्न नहुनेः बैंक वा मवत्तीय संस्थाले ऋणीको
कुनै पररयोजनाको लामग कजाय वा सुमवधा स्वीकृि गरी पमिलो मकस्ता प्रदान गररसकेपमछ पयाय प्त आधार र मनामसब
कारण मवना ऋणीको चालू पररयोजनालाई नोक्सान हुने गरी बाँ की मकस्ता कजाय वा सुमवधा मदन बीचमा रोक्न हुँ दैन ।

९)दफा १२: बैं क वा मवत्तीय संस्थाको कुनै कागजाि वा िािा बिी सच्याइ कीिे वा जालसाजी गरी िानी नोक्सानी
पुयाय उन नहुने । (जसअिगयि मममि, अङ्क वा व्यिोरा फरक पारी सिीछाप गरी गराई कागजाि बनाउने कायय पदय छन्
।)

१०) दफा १२कः यसअिगय िः

• बैंकलाइ झुक्याइ बैंकको चल वा अचल सम्पमत्त ित्याउने वा धोका मदनेजस्ता कायय गनय नहुने ।
• कुनै व्यिोराको झुट्टा, जालसाजपूणय कथन, प्रमिज्ञा वा अन्य कुनै िवरबाट बैंक वा मवत्तीय संस्थालाई नोक्सानी
पुग्ने गरी सो संस्थाको नगद रकम, कोष, सुरक्षणपत्र वा अन्य चल, अचल सम्पमत्त प्राप्त गनय वा दिल पु ¥याउन
वा मनयन्त्रणमा मलन वा त्यस्तो योजनालाई कायाय न्वयन गनय सियोग पु ¥याई िामन नोक्सानी पुयाय उन नहुने ।
• कसैले कुनै व्यिोराको गलि वा झुट्टा मववरण वा प्रमिज्ञाको आधारमा बैं क वा मवत्तीय संस्थामा कुनै कारोवार
गनय वा आफ्नो नाम ढाँ टी सो नाम मे रो िोइन, अकैको िो िनी र अको मामनसको नामलाई मेरो िो सो मामनस
मै हुँ िनी वा त्यस्तो कुरा अकाय बाट जानी बुझी िनाउनु , िनी मदनु इत्यामद जुनसुकै कुरो गरी कसूरको
सजायबाट बच्नका लामग वा बेइमानीको मनयिले धोका, गफलि वा झुक्यानमा पारी बैंक वा मवत्तीय संस्था वा
सिकारी संस्था वा सं घलाई कुनै पमन िवरले िामन नोक्सानी पु ¥याई आफू वा अरु कसैलाई लाि हुने कायय
गनय नहुने ।

११) दफा १३: बढी, कम वा गलि मूल्याङ्कन िथा मवत्तीय मववरण ियार गनय नहुने :

(१) कजाय को मधिो स्वरूप बैंक वा मवत्तीय संस्थामा राखिने चल अचल सम्पमत्त वा गैर बैंमकङ सम्पमत्तको रूपमा रिे को
बैंक वा मवत्तीय संस्थाको चल अचल सम्पमत्त मललाम मबक्री वा अन्य प्रयोजनको लामग मूल्याङ्कन गदाय सम्बखन्धि
मूल्याङ्कनकिाय ले बढी, कम वा गलि मूल्याङ्कन गनय नहुने ।

(२) मूल्याङ्कनकिाय ले आफ्नो मवत्तीय स्वाथय गाँ मसएको कुनै व्यखि वा संस्थाको सम्पमत्तको मूल्याङ्कन गनय नहुने ।

(३) बैं क वा मवत्तीय संस्थाबाट कजाय वा सुमवधा प्राप्त गने प्रयोजनका लामग कुनै व्यखि, फमय वा कम्पनी वा संस्थाले
एउटै मममि वा अवमधको अलग अलग मवत्तीय मववरण ियार गनय वा गनय लगाउन नहुने ।
Krishna Niraula (CA)

(४) लेिापरीक्षकले कुनै व्यखि वा संस्थाको नेपाल सरकार, मवदे शी दािृ मनकाय वा अन्य मनकायमा पे श गने एउटै
मममि वा अवमधको मवत्तीय मववरणमा आफ्नो राय िथा व्यिोरा निुलाई मवत्तीय मववरणिरू फरक पने गरी प्रमामणि
गनय नहुने ।

१२) दफा १४: बैंकलाइ िामन नोक्सानी पुयाय उने उद्दे श्यले अमनयममि आमथयक िथा मवत्तीय कारोबार गनय नहुने र कसैलाइ
मोलामिजा (पक्षपाि) गनय नहुने ।

१३) दफा १४कः ढु कुटीको कारोबार गनय नहुने ।

१४) दफा १४िः सिकारी ऐन, २०४८ बमोमजम दिाय िएका सिकारी संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृमि नमलइ
बैंमकङ कारोबार गनय नहुने ।

पररच्छे द ३ दण्ड सजाय

दफा १५: उपरोि कसू र गरे बावि ऐनले मनम्नबमोमजम दण्ड सजाय िोकेको छ ।

िसूर िैद सजाय –कबगो रिम सकहत


दफा ३ को कसूर ३ ममिना
दफा ११ मबगो रकम मात्र
दफा ७ को िण्ड क, ि, ग र दफा १३ को कसूर ४ वषय
कबगो रिम िैद
१० लाि १ वषयसम्म
दफा ५,६, ७ का अन्य िण्ड, ८,९,१०,१२ र १४ को कसूर
१० लाि–५० लाि २–३ वषयसम्म
५० लाि–१ करोड ३–४ वषयसम्म
१ करोड–१० करोड ४–६ वषयसम्म
१० करोड–५० करोड ६–८ वषयसम्म
५० करोड–१ अबय ८–१० वषयसम्म
१ अबय िन्दा मामथ १०–१२ वषयसम्म
दफा १२क, १४क र १४ि को कसूर कबगो रिम िैद
५० लाि १–३ वषयसम्म
५० लाि–५ करोड ३–५ वषयसम्म
५ करोड–५० करोड ५–७ वषयसम्म
५० करोड िन्दा मामथ ७–९ वषयसम्म
मबगो रकम कायम गनय नसमकने अवस्था िएमा २ वषय कैद र १० लािसम्म जररवाना
अनुसन्धानमा बाधा मवरोध गरे मा ६ ममिनासम्म कैद वा ५ िजार जररवाना वा दु वै सजाय
अनुसन्धानमा बाधा मवरोध गरे मा

• कुनै संस्था कसूरदार ििररएमा त्यो संस्थाको पदामधकारी/कमयचारी वा पमिचान हुन नसकेमा कसूर
गरे काबिि सं स्थाको प्रमुि िै मसयिमा बसे को व्यखि मजम्मेवार हुनेछ ।
Krishna Niraula (CA)

• बैंमकङ कसूरमा अप्रत्यक्ष सं लग्न वा मद्दि गने व्यखिलाइ ऐनले िोकेबमोमजम सजायको आधा सजाय हुनेछ

• बैंमकङ कसूर गनय उद्योग गने वा सघाउने सं स्थाको प्रमुि काययकारी वा पदामधकारी वा कायय सम्पादन गने
व्यखिलाई ऐनले िोकेबमोमजम सजाय हुनेछ ।
• बैंमकङ कसूर गने व्यखि अध्यक्ष, संचालक, प्रमुि काययकारी अमधकृि िएमा ऐनले िोकेबमोमजम सजायमा
थप एक वषय कैद हुनेछ ।

दफा १६: बाधा मवरोध गनेलाई ६ ममिनासम्म कैद वा ५ िजार रुपैयाँ सम्म जररवाना वा दु वै सजाय ।

पररच्छे द ४- मुद्दािो िारबाही र किनारा

दफा १७: जािे री मदने अवमध र िदम्यादः कसूर थािा पाएको मममिले १ वषयमित्र जािे री मदन समकने र त्यसको ६
ममिनामित्र ने पाल सरकारले िोमकएको अदालि समक्ष मुद्दा दायर गररसक्नुपनेछ ।

िर, बैंक वा मवत्तीय संस्थाको कमयचारी/पदामधकारी बिाल रिे को अवस्थामा सम्पमत्त मिनाममना वा िामन नोक्सानी गरी
बैंमकङ कसू र गरे को िण्डमा जमिले पमन र अवकाश पमछ पमन मु द्दा चलाउन बाधा पने छै न ।

दफा १८: सरकारी वादी हुनेः यस ऐन अिगयि सजाय हुने मुद्दा नेपाल सरकारवादी हुने छ र त्यस्तो मु द्दा सरकारी मुद्दा
सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश िएको मामननेछ ।

दफा १९: थुनामा राखी िारिाही गनन सकिने

(१) प्रचमलि कानूनमा जुनसु कै कुरा लेखिए पमन यस ऐन अिगयिको कसूरमा कारवािी चलाइएको कुनै व्यखिले कुनै
प्रमाण लोप वा नाश गनय सक्ने वा अनुसन्धान िथा ििमककािको कारवािीमा वाधा व्यवधान वा प्रमिकूल असर पानय
सक्ने िएमा वा नेपालमा स्थायी बसोबास निएको कुनै व्यखि ित्काल प्राप्त प्रमाणबाट छ ममिना वा सोिन्दा बढी
कैदको सजाय हुन सक्ने बैमङ्कङ्ग कसू रको कसूरदार िो िन्ने मवश्वास गने कुनै मनामसब आधार िएमा अनुसन्धान िथा
ििमककाि गने अमधकारीले मनजलाई प्रचमलि कानून बमोमजम थुनुवा पुजी मदई थुनामा राख्न सक्नेछ ।

(२) थुनामा राखिएको चौबीस घण्टामित्र अनु सन्धान िथा ििमककाि पूरा नहुने िई मनजलाई थुनामा रािी अनुसन्धान
िथा ििमककाि जारी राख्नु पने दे खिएमा अनुसन्धान िथा ििमककाि गने अमधकारीले मनजलाई मुद्दा िे ने अमधकारी
समक्ष उपखस्थि गराई अनुममि मलएर मात्र थुनामा राख्नु पनेछ ।

(३) थुनाका लामग मुद्दा िे ने अमधकारीसँग अनुममि माग्दा व्यखि उपरको अमियोग, सोको आधार, थुनामै रािी
अनुसन्धान िथा ििमककाि गनुय पने कारण र मनजको बयान कागज िइसकेको िए बयान कागजको व्यिोरा स्पष्ट्
रुपमा उल्लेि गनुय पनेछ ।

(४) थुनामा राख्ने अनुममि मागेमा मुद्दा िे ने अमधकारीले सम्बखन्धि कागजाििरु िे री अनुसन्धान िथा ििमककाि
सिोषजनक रुपमा अनुसन्धान िथा ििमककाि िइरिे को दे खिएमा एकैपटक वा पटक पटक गरी एकपटकमा सात
कदनमा नबढ् ने गरी बढीमा साठी कदनसम्म थुनामा राख्ने अनुमकत कदन सक्नेछ ।
Krishna Niraula (CA)

दफा १९ि. मवशेष अनुसन्धान टोली गिन गनय सक्ने : प्रचमलि कानूनमा जुनसुकै कुरा लेखिएको िए िापमन बैमङ्कङ्ग
कसूर सम्बन्धी मुद्दाको अनुसन्धान गनयको लामग बैमङ्कङ्ग सम्बन्धी मवषयको मवशेषज्ञ समेि संलग्न रिे को अनुसन्धान टोली
गिन गनय उपयु ि हुने दे खिएमा नेपाल सरकारले मिान्यायामधविा, प्रिरी मिामनरीक्षक र नेपाल राष्ट्र बैंङ्कसँग परामशय
गरी त्यस्तो टोली गिन गनय सक्नेछ । सो टोलीलाई यो ऐन वा प्रचमलि कानून बमोमजम अनुसन्धान िथा ििमककाि गने
अमधकारीलाई िए सरिको अमधकार हुने छ ।

१९ख. कििरण माग्न सक्ने: यस ऐनको उद्दे श्य पूरा गनय को लामग अनुसन्धान िथा ििमककाि गने मनकायले कुनै मलिि,
िािाको मववरण वा अन्य मववरण प्राप्त गनय वा जाँ च्न आवश्यक छ िन्ने लागेमा र अनुसन्धान िथा ििमककािसँग
सम्बखन्धि मलिि, िािाको मववरण वा अन्य मववरण कुनै व्यखि वा संस्थासँग छ वा सो व्यखि वा संस्थाले प्राप्त गरी
पेश गनय सक्छ िन्ने लागेमा अनुसन्धान िथा ििमककाि गने मनकायले त्यस्तो व्यखि वा संस्थालाई त्यस्तो मलिि,
िािाको मववरण वा अन्य मववरण पेश गनय अनु रोध गनय सक्नेछ । सो कुरा उपलब्ध गराउनु सम्बखन्धि व्यखि वा
संस्थाको कियब्य हुनेछ ।

पररच्छे द ५ किकिध………………सरसमिय आफैँ िे ने ।

मनश्कषयमा,

बैंमकङ कसू रलाई न्युनीकरण गरी मवत्तीय अनुशासन ल्याउने उद्दे श्यले आएको यस ऐनले परम्परागि र आधुमनक दु वै
कसूरलाइ सम्बोधन गने प्रयास गरे को छ । मव.सं. २०७३ मा केिी धारािरुलाई थप गरी ऐनले बैंमकङ क्षेत्रका नयाँ
आयामिरुलाई अद्यावमधक गने प्रयास गरे को दे खिन्छ । िथामप संचालन जोखिमका नयाँ नयाँ रुप बेलाबेलामा प्रकट
िइरिे का हुनाले ऐनले त्यिािफय पमन ध्यान मदनुपने दे खिन्छ ।

You might also like