You are on page 1of 8

www.lawcommission.gov.

np

सं स्थान ऐन, २०२१

लालमोहर र प्रकाशन मममि

२०२१।६।१७

सं शोधन गने ऐन

१. खारे जी र सं शोधन ऐन, २०२२ २०२२।१२।१०

२. सं स्थान (पहहलो सं शोधन) ऐन, २०३० २०३०।५।१५

३. न्याय प्रशासन सुधार ऐन, २०३१ २०३१।४।१८

४. न्याय प्रशासन सुधार (चौथो सं शोधन) ऐन, २०४३ २०४३।७।२४

५. न्याय प्रशासन ऐन, २०४८ २०४८।२।१६

प्रमाणीकरण र प्रकाशन मममि

६. गणिन्र सुदृढीकरण िथा केही नेपाल

कानून सं शोधन गने ऐन, २०६६ २०६६।१०।७

७. केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ २०७२।११।१३

२०२१ सालको ऐन नं. २३

.................
संस्थान सम्बन्धी ब्यवस्था गनन बनेको ऐन

प्रस्िावनााः नेपाल सरकारबाट स्थाहपि हुने सं स्थानहरुका सम्बन्धमा केही आवश्यक कानूनी
व्यवस्थाहरु गरी एकरुपिा ल्याउन वाञ्छनीय भएकोले ,

श्री ५ महाराजामधराज महे न्र वीर हवक्रम शाहदे वबाट राहिय पञ्चायिको सल्लाह र सम्ममिले
यो ऐन बनाइबक्सेकोछ ।

१. संक्षिप्त नाम, मबस्िार िथा प्रारम्भाः (१) यस ऐनको नाम “सं स्थान ऐन, २०२१” रहे को छ

 यो ऐन सं वि् २०६५ साल जेठ १५ गिे दे क्षख लागू भएको ।


 गणिन्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा क्षिहकएको ।

1
www.lawcommission.gov.np

(२) यो ऐन िुरुन्ि प्रारम्भ हुनेछ ।

२. पररभाषााः यस ऐनमा –

(क) “सं स्थान” भन्नाले दफा ३ बमोक्षजम स्थाहपि सं स्थानलाई सम्िनु पछन ।

(ख) कुनै सं स्थानका सम्बन्धमा “सञ्चालक समममि” वा “सञ्चालक” भन्नाले सो


सं स्थानको “सञ्चालक” लाई सम्िनु पछन ।

(ग) “सम्बक्षन्धि हवभाग” भन्नाले नेपाल सरकारको सम्बक्षन्धि हवभाग वा नेपाल


सरकारले नेपाल राजपरमा सूचना प्रकाक्षशि गरी िोहकददएको अन्य कुनै
हवभाग वा अमधकारीलाई सम्िनु पछन ।

३. संस्थानको स्थापनााः (१) राहिय हहि वा सवनसाधारण जनिाको स्वास््य, सुहवधा वा आमथनक
हहि हुने कुनै काम कुनै सं स्थानको माध्यमबाट गराउन आवश्यक वा उपयुक्त दे खेमा
नेपाल सरकारले दे हायका कुराहरु खुलाई नेपाल राजपरमा सूचना प्रकाक्षशि गरी त्यस्िो
सं स्थानको स्थापना र गठन गनन सक्नेछाः–

(क) सं स्थानको नाम,

(ख) सं स्थानको मूल कायानलय रहने ठाउँ र ठे गाना,

(ग) सं स्थानको उद्देश्यहरु, र

(घ) सं स्थानको सञ्चालक समममिका सदस्यहरुको नाम, ठे गाना र पेशा ।



(२) सं स्थान अहवक्षछछन्न उत्तरामधकारीवाला एक सं गदठि सं स्था हुनेछ र सो
सं स्थानको सबैकामको मनममत्त आफ्नो एउटा छु ट्टै छाप हुनेछ ।

(३) सं स्थानको व्यक्षक्त सरह चल अचल सम्पक्षत्त प्राप्त गनन, भोग गनन र कुनै प्रकारले
हस्िान्िर गरी ददन वा मलन सक्नेछ ।

(४) सं स्थानले वा सं स्थान उपर सं स्थानको नामबाट मुद्दा माममला चलाउन


सहकनेछ ।

 खारे जी र सं शोधन ऐन, २०२२ द्वारा सं शोमधि ।

2
www.lawcommission.gov.np

४. सञ्चालक समममिाः (१) प्रत्येक सं स्थानमा नेपाल सरकारद्वारा िोहकएको सं ख्यामा नेपाल
सरकारद्वारा मनोमनि सञ्चालकहरु रहनेछन् । त्यस्िा सञ्चालकहरु मध्ये नेपाल सरकारद्वाारा
िोहकएका सञ्चालक अध्यि हुनेछ ।

(२) सञ्चालकहरु नेपाल सरकारको इछछानुसारको अवमधसम्म आफ्नो पदमा बहाल


रहनेछन् ।

(३) मुत्यु भै वा राक्षजनामा गरी वा अरु कुनै कारणले कुनै सञ्चालकको पद ररक्त
भै नेपाल सरकारले कुनै अको व्यक्षक्तलाई मनोमनि गरी सो ररक्त पदको पूमिन गरे मा सो
कुराको सूचना त्यस्िो सञ्चालकको नाम, ठे गाना र पेशा सहहि नेपाल राजपरमा प्रकाक्षशि
गनुन पछन ।

५. सञ्चालकको मनममत्त अयोग्यिााः दे हायमा ले क्षखएको कुनै व्यक्षक्त कुनै सं स्थानको सञ्चालक हुन
अयोग्य हुनेछाः –

(क) एक्काईस वषनको उमेर नपुगेको व्यक्षक्त,

(ख) बौलाहा

(ग) कुनै प्रकारको चोरी वा ठगी गर ृेेको वा घू स मलए खाएको वा आफ्ना


क्षजम्माको धनमाल अनमधकृि िवरले मासेको वा दुरुपयोग गरे को अमभयोगमा
अदालबाट कसूरदार ठहरी सजाय पाएको व्यक्षक्त,

(घ) ऋण मिनन नसकी साहू लाई दामासाही गराएको वा साहू को दामासाहीमा


परे को व्यक्षक्त,

(ङ) सं स्थानसं गको कुनै ठे क्का पट्टा वा करारमा कुनै प्रकारको मनजी स्वाथन भएका
व्यक्षक्त ।

६. सञ्चालक समममिको अमधकार र किनव्याः यस ऐन वा यस ऐन अन्िगनि बनेको हवमनयम


बमोक्षजम कुनै सं स्थानलाई भएको सबै अमधकारको प्रयोग र किनव्यको पालन सो सं स्थानको
सञ्चालक समममिले गनेछ ।

3
www.lawcommission.gov.np

७. सं स्थानको उद्देश्य वा काम हेरफेराः (१) कुनै बखि सं स्थानको कुनै उद्देश्य वा सं स्थानले
गने भनी िोहकएको कुनै काम कारवाईमा कुनै हे रफेर गनुन परे मा सञ्चालक समममिले कारण
सहहि सो कुराको स्वीकृमिको लामग नेपाल सरकारमा प्रमिवेदन गनन सक्नेछ र त्यस्िो
प्रमिवेदन परी नेपाल सरकारले मनामसब ठहराएमा सो कुराको स्वीकृमि ददन सक्नेछ ।

(२) उपदफा (१) बमोक्षजम नेपाल सरकारबाट स्वीकृि भएपमछ सं स्थानको उद्देश्य
र काम कारवाई बारे नेपाल राजपर र प्रमुख परपमरकाहरुमा सूचना प्रकाक्षशि गनुन पछन र
त्यस्िो सूचना प्रकाक्षशि भएपमछ मार सो बमोक्षजम सं स्थानको उद्देश्य वा काम कारवाईमा
पररविनन गनन सहकनेछ ।

८. संस्थानको कोषाः (१) दे हायका रमकहरुको एउटा सं स्थान कोष हुनेछ र सं स्थानको िफनबाट
खचन गनुन पने सबै रकमहरु सोही कोषबाट बेहोररनेछाः–

(क) नेपाल सरकार वा अरु कसै ले सं स्थानलाई अनुदान स्वरुप ददएको


रकम, र

(ख) सं स्थानको जायज्यथा वा कारोवार वा ऋणबाट सं स्थानलाई प्राप्त


भएको सबै रकमहरु ।

(२) सं स्थानको सबै नगदी “सं स्थान कोष” नामको खािामा नेपाल राि बैङ्क भएको
ठाउँमा सो बैङ्कमा र सो बैङ्क नभएको ठाउँमा अरु कुनै स्थानीय बैङ्कमा राक्षखनेछ ।

९. संस्थानको लेखा इत्याददाः (१) सं स्थानको आम्दानी खचन र हहसाब हकिाबको सबै स्याहा
श्रे स्िा नेपाल सरकारद्वारा िोहकएबमोक्षजम राक्षखनेछ ।

(२) सं स्थानको आम्दानी खचनको ले खा नेपाल सरकारद्वारा मनयुक्त ले खा परीिनद्वारा


प्रत्येक वषन जाँच गराउनु पछन र त्यस्िो ले खा परीिकले आफ्नो किनव्य पालनको
मसलमसलामा सं स्थानको सञ्चालक वा कमनचारीसं ग मागेको जुनसुकै कागजपर वा सूचना
ददने त्यस्िा सञ्चालक वा कमनचारीको किनव्य हुनेछ ।

(३) ले खा परीिकले हकिाब जाँची सकेपमछ दे हायको कुराहरु समेि स्पष्ट उल्ले ख
गरी सो हहसाब जाँच सम्बन्धी प्रमिवेदन ियार गरी सो प्रमिवेदनको एक प्रमि नेपाल
सरकारमा र अको प्रमि सं स्थानमा पेश गनुन पछनाः–

4
www.lawcommission.gov.np

(क) सं स्थानले ियार गरे को लाभ हानीको हहसाब हकिाबमा पानुन पने
कुराहरु परे को छ छै न र हहसाब हकिाबले सं स्थानको यथाथन आमथनक
क्षस्थमि दे खाउँछ दे खाउँदैन ।

(ख) पेश भएको आम्दानी खचनको हहसाब हकिाब रीिपूाक


न को छ छै न ।

(ग) माग गररएको कुनै कागजाि स्पष्टीकरण वा सूचना ददइयो वा ददइएन


र ददइएको भए पमन सन्िोषप्रद छ छै न ।

(घ) सं स्थानको हहसाब हकिाब राख्ने िरीका ठीक छ छै न, र

(ङ) ले खा परीिकले आवश्यक सम्िेको अन्य कुरा ।

१०. संस्थानलाई मनदे शन ददने अमधकाराः सं स्थानको उक्षचि प्रबन्ध र सुसञ्चालनका लामग नेपाल
सरकारले सं स्थानलाई आवश्यक मनदे शनहरु ददन सक्नेछ र सो मनदे शनहरुको पालन गनुन
सं स्थानको किनव्य हुनेछ ।

११. नेपाल सरकारसंगको सम्पकनाः सं स्थानले आफ्नो काम कारवाईको मसलमसलामा नेपाल
सरकारसं ग सम्पकन राख्दा वा दफा १० बमोक्षजम नेपाल सरकारले सं स्थानलाई कुनै मनदे शन
ददं दा सम्बक्षन्धि हवभाग माफनि सम्पकन राख्न वा मनदे शन ददनु पछन ।

१२. हानी नोक्सानी बारे अमधकारीहरुको बचाउाः सञ्चालक वा सं स्थानका कुनै कमनचारीले यो ऐन
वा यस ऐन अन्िगनि बनेको हवमनयम बमोक्षजम आफ्नो किनव्यको पालन गननको मनममत्त
असल मनयिले गरे को वा गनन खोजेको कुनै कुराबाट भएको कुनै हानी नोक्सानीको मनममत्त
मनज व्यक्षक्तगि िवरले जवाफदे ही हुने छै न ।

१३. दण्ड सजायाः (१) यो ऐन वा यस ऐन अन्िगनि बनेको हवमनयम बमोक्षजम राख्न, बनाउन वा
पेश गनुन पने हववरण, हहसाब हकिाब, प्रमिवेदन वा अन्य कुनै कागजािमा जानी जानी वा
बदमनयि साथ िू ठो ि्य दे खाउने वा साँचो कुरा दबाई व्यहोरा फरक पाने वा सो कुराको
उद्योग गने व्यक्षक्तलाई ३ वषनसम्म कैद वा िीन हजार रुपैयाँसम्म जररवाना वा दुवै सजाय
हुनेछ ।

5
www.lawcommission.gov.np

(२) सञ्चालक वा सं स्थानको कुने कमनचारीले जानी जानी वा लापरवाही गरी वा


वदमनयिसाथ उपदफा (१) मा लेक्षखए दे क्षख बाहे क अन्य कुनै काम कुरा गरी सं स्थानलाई
हानी नोक्सानी पुर्याएमा मनजलाई १ बषनसम्म कैद वा एक हजार रुपैयाँसम्म जररवाना
हुनेछ ।

(३) सञ्चालक वा सं स्थानका कुनै कमनचारीले दफा ९ अन्िगनि मनयुक्त भएको ले खा


परीिकलाई वा अमधकार प्राप्त अन्य कुनै अमधकारीलाई मनजको कामकाजमा बाधा मबरोध
गरे मा वा मनजले मागेको आवश्यक कागजाि स्पष्टीकरण वा सूचना कुनै मनामसब कारण
मबना नददएमा मनजलाई एकहजार रुपैयाँसम्म जररवाना हुनेछ ।

(४) यस दफा बमोक्षजम सजाय हुने अपराधबाट सं स्थानलाई कुनै हानी नोक्सानी
भएको रहेछ भने त्यस्िो हानी नोक्सानीको मबगो समेि सो अपराध गने व्यक्षक्तहरुबाट
दामासाहीको हहसाबले असूल उपर गररनेछ ।

१४. हवघटनाः कुनै कारणले कुनै सं स्थानलाई हवघटन गनन आवश्यक दे खेमा नेपाल सरकारले
नेपाल राजपरमा सूचना प्रकाक्षशि गरी सो सं स्थानलाई हवघटन गनन सक्नेछ र सो बमोक्षजम
सूचना प्रकाक्षशि भएपमछाः–

(क) सो सं स्थानको सम्पूण न जायज्यथा र दाहयत्व नेपाल सरकारमा सनेछ, र

(ख) बदमनयिसाथ गरे भएको बाहे क सो सं स्थानसं ग भएको सबै ठे क्का एवं
करारहरु नेपाल सरकारसं ग भएको मामननेछ ।

१४क. हवघहटि सं स्थानको जायज्यथा र दाहयत्व अरु संस्था र संस्थानलाई सुम्पनेाः दफा १४
बमोक्षजम कुनै सं स्थान हवघटन भएमा नेपाल सरकारमा सने सो हवघहटि सं स्थानको सबै
जायज्यथा र दाहयत्व नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाक्षशि गरी अन्य प्रचमलि
नेपाल कानून बमोक्षजम गठन भएको कुनै सं स्था वा यस ऐन बमोक्षजम गठन भएको कुनै
सं स्थानलाई त्यस सं स्था वा सं स्थानको मं जूरीले सुम्पन सक्नेछ र त्यसरी सुक्षम्पएमा हवघहटि
सं स्थानसं ग भएको ठे क्का र करार सो हवघहटट सं स्थानको जायज्यथा र दाहयत्व सुक्षम्पएको
सं स्था वा सं स्थानसं ग भएको मामननेछ र सो सम्बन्धमा सुक्षम्पएको सं स्था वा सं स्थान सम्बन्धी
नेपाल कानूनको व्यवस्थाहरु लागू हुनेछन् ।

 २०३० साल साउन १ गिेदेक्षख प्रारम्भ हुने गरी पहहलो सं शोधनद्वारा थप ।

6
www.lawcommission.gov.np

१५. मुद्दा माममलाको उजुरी र कारवाईाः (१) यस ऐन अन्र्िगि सजाय हुने मुद्दा माममला सं स्थान
वा सम्बक्षन्धि हवभागको उजुरीबाट मार दायर हुन सक्नेछ र उपदफा (२) बमोक्षजम आफ्नो
अमधकार िेरको मुद्दा माममलामा कसै को उजुरी नभए पमन सम्बक्षन्धि हवभागले मुद्दाको
कारवाई चलाउन सक्नेछ ।

(२) दफा १३ को उपदफा (३) अन्र्िगि सजाय हुने अपराध सम्बन्धी मुद्दा
माममलाको कारवाही र हकनारा गने अमधकार सम्बक्षन्धि हवभागलाई हुनेछ र सम्बक्षन्धि
हवभागले गरे को फैसला वा अक्षन्िम मनणनय उपर उछच अदालिमा पुनरावेदन लाग्नेछ ।

(३) ......................

१६. हवमनयम बनाउने अमधकाराः (१) यो ऐनको उद्देश्य पूमिे गनन र आफ्नो सबै काम कारवाई
व्यवक्षस्थि गनन प्रत्येक सं स्थानले आ–आफ्नो हवमनयम बनाउन सक्नेछ । िर त्यस्िो
हवमनयम नेपाल सरकारबाट स्वीकृि नभएसम्म लागू हुने छै न ।

(२) उपदफा (१) ले ददएको अमधकारको सवनसामान्यिामा कुनै प्रमिकूल प्रभाव


नपने गरी सं स्थानले खास गरी दे हायका हवषयहरुमा हवमनयम बनाउन सक्नेछाः–

(क) सं स्थानले गने काम र त्यस्िो िरीका,

(ख) सञ्चालक समममिको कामको िरीका र कायनहवमध,

(ग) सं स्थानका शाखा वा प्रशाखा सम्बन्धी कुराहरु,

(घ) सं स्थानका कमनचारीहरुको मनयुक्षक्त, प्रमोशन, सुहवधा, अनुशासन समेि


सेवा सम्बन्धी अन्य शिनहरु,

(ङ) सं स्थानको कोषको सञ्चालन,

(च) सं स्थानको छाप चलाउने कायनहवमध, र

(छ) सं स्थानले आफ्नो काम कारवाई सुव्यवक्षस्थि रुपले चलाउन


आवश्यक अन्य हवषयहरु ।

 न्याय प्रशासन सुधार (चौथो सं शोधन) ऐन, २०४३ द्धारा सं शोमधि ।


 केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा सं शोमधि ।
 केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा क्षिहकएको ।

7
www.lawcommission.gov.np

रष्टव्याः (१) नेपाल कानुन (सं शोधन) ऐन, २०२४ द्वारा रुपान्िर गररएका शब्दहरुाः–
(क) “गजेट” को सट्टा “राजपर”
(ख) “अपील” को सट्टा “पुनरावेदन”
(ग) “ररपोट” को सट्टा “प्रमिवेदन”
(२) केही नेपाल कानून सं शोधन गने ऐन, २०६३ द्वारा रूपान्िर गररएका शब्दहरूाः
”श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

You might also like