You are on page 1of 10

www.lawcommission.gov.

np

बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२

प्रमाणिकरि र प्रकाशन

२०७२।०४।१८

संशोधन गने ऐन

१. केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ २०७२।११।१३

२. नेपालको सं विधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन

गने ऐन, २०७५ २०७५।११।१९

ु ी सं वहता सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५


३. मुलक २०७६।१।२

सम्ित् २०७२ को ऐन नं. ४

बोक्सीको आरोप सम्बन्धी कसूर तथा सजायका सम्बन्धमा व्यिस्था गनन बनेको ऐन

प्रस्तािनााः कुनै व्यणिलाई बोक्सा िा बोक्सीको आरोप लगाउने, आरोवपत व्यणिलाई क्रुर,
अमानिीय िा अपमानजनक व्यिहार गने िा कुनै वकससमले यातना दिने जस्तो अमानिीय कायनलाई
िण्डनीय बनाई सामाणजक कुरीसत तथा अन्धविश्वासको रुपमा रहे को त्यस्तो कायन सनिारि गनन र सो
कायनबाट पीसडत व्यणिको सं रक्षि गरी न्याय प्रिान गने सम्बन्धमा आिश्यक व्यिस्था गर्रनन
िाञ्छनीय भएकोले,

नेपालको अन्तररम सं विधान, २०६३ को धारा ८३ बमोणजम व्यिस्थावपका–सं सिको


है ससयतमा सं विधान सभाले यो ऐन बनाएको छ ।

पररच्छे ि–१

प्रारणम्भक

१. संणक्षप्त नाम र प्रारम्भाः (१) यस ऐनको नाम “बोक्सीको आरोप (कसूर र सजाय) ऐन,
२०७२” रहेको छ ।

1
www.lawcommission.gov.np

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. पररभाषााः विषय िा प्रसङ्गले अको अथन नलागेमा यस ऐनमा,–

(क) “पीडक” भन्नाले बोक्सीको आरोप सम्बन्धी कसूर गने व्यणि सम्झनु पछन ।

(ख) “पीसडत” भन्नाले बोक्सीको आरोपबाट पीसडत व्यणि सम्झनु पछन ।

(ग) “बोक्सीको आरोप” भन्नाले कुनै व्यणिलाई बोक्सा, बोक्सी िा यस्तै अन्य
नामबाट लाञ्छना लगाउने कायन सम्झनु पछन र सो शब्िले बोक्सीको
आरोपमा िफा ३ बमोणजम गररने जुनसुकै कायन समेतलाई जनाउँछ ।

(घ) “बोक्सीको आरोप सम्बन्धी कसूर” भन्नाले बोक्सीको आरोपमा िफा ३


बमोणजम गररने कुनै कायन सम्झनु पछन ।

पररच्छे ि–२

बोक्सीको आरोप सम्बन्धी कसूर

३. बोक्सीको आरोप सम्बन्धी कसूर् गरे को मासनने: (१) कसै ले कुनै व्यणि उपर िे हायको कुनै
कायन गनन िा गराउन हुँिैनाः–

(क) बोक्सीको आरोप लगाउने,

(ख) बोक्सीको आरोपमा गाली िेइज्जती गने ,

(ग) बोक्सीको आरोप लागेको व्यणिको पररिारको कुनै सिस्य प्रसत


अपमानजनक व्यिहार गने,

(घ) बोक्सीको आरोपमा सामाणजक बवहष्कार गने,

(ङ) बोक्सीको आरोपमा बसोबास गरे को ठाउँबाट सनकाला गने,

(च) धामी, झाँक्री, टु नामुना, तन्रमन्र, झारफुक िा यस्तै अन्य कुनै


माध्यमद्वारा बोक्सीको आरोप लगाउने,

(छ) बोक्सीको आरोपमा कुनै व्यणिलाई कुटवपट गने, खोप्ने, डाम्ने, पोल्ने
िा रासायसनक, विषालु िा जैविक पिाथन प्रयोग गरी िा अन्य कुनै

2
www.lawcommission.gov.np

वकससमले यातना दिने, मलमूर खुिाउने, चारपाटा मुड्ने, नग्न पारी िा


नपारी कुनै ठाँउमा घुमाउने िा कुनै वकससमले क्रुर, अमानिीय िा
अपमानजनक व्यिहार गने,

(ज) बोक्सीको आरोपमा अङ्गभं ग गने ,

(झ) बोक्सीको आरोपमा कसै को सम्पणि तोडफोड, वहनासमना िा हानी


नोक्सानी गने ,

(ञ) खण्ड (क) िे णख (छ) सम्मको कुनै कायन गनन उद्योग गने , त्यस्तो
कायन गनन कसैलाई िुरुत्साहन दिने िा सो कायन गनन मद्दत गने ।

(२) कसै ले उपिफा (१) बमोणजमको कुनै कायन गने िा बोक्सीको आरोप लगाउने
कायनलाई मद्दत पुग्ने उद्देश्यले कुनै भेला गरे िा गराएमा यस ऐन बमोणजम बोक्सीको आरोप
सम्बन्धी कसूर गरे को मासननेछ ।

पररच्छे ि–३

बोक्सीको आरोप सम्बन्धी कसूरको सूचना तथा पीसडतको संरक्षि

४. बोक्सीको आरोप सम्बन्धी कसूरको सूचनााः (१) कुनै ठाँउमा बोक्सीको आरोप सम्बन्धी
कसूर भएको, भइरहे को िा हुन लागेको थाहा पाउने जुनसुकै व्यणिले सो सम्बन्धी वििरि
खुलाई यथासक्य सछटो सो कुराको सलणखत जाहे री िरखास्त िा मौणखक सूचना नणजकको
प्रहरी कायानलयमा दिनु पनेछ ।

(२) उपिफा (१) बमोणजम कसै ले सलणखत जाहे री िरखास्त दिन ल्याएमा तुरुन्तै र
मौणखक रुपमा सूचना दिएकोमा प्रहरी कायानलयले सनजको कुरा िरखास्तको रुपमा ले खी
सनजको सहीछाप गराई ितान गनुन पनेछ ।

(३) उपिफा (१) बमोणजम िरखास्त िा सूचना प्राप्त हुन आएमा प्रहरी कायानलयले
चौबीस घण्टासभर पीडकलाई णझकाई िा पक्राउ गरी प्रचसलत कानून बमोणजम अनुसन्धान
तथा तहवककात गनुन पनेछ ।

3
www.lawcommission.gov.np

५. उपचार तथा घा जाँच गराउनु पनेाः (१) कुनै पीसडत शारीररक िा मानससक रुपमा अशि
भएको िे णखएमा प्रहरी कायानलयले सनजलाई नणजकको अस्पताल िा स्िास््य केन्रमा लगी
तत्काल उपचार गराउनु पनेछ ।

(२) पीसडतलाई कुनै शारीररक चोटपटक िा मानससक यातना पुगेको िे णखएमा प्रहरी
कायानलयले पीसडतको उपचारमा सं लग्न णचवकत्सकबाट सनजको घा जाँच िा परीक्षि गराउनु
पनेछ ।

(३) पीसडतलाई तत्काल मनोविमशन सेिा उपलब्ध गराउन आिश्यक िे णखएमा प्रहरी
कायानलयले सम्बणन्धत विज्ञद्वारा सनजलाई मनोविमशन सेिा उपलब्ध गराउने व्यिस्था गनुन
पनेछ ।

६. सुरक्षा व्यिस्था समलाउनेाः िफा ४ बमोणजम प्राप्त भएको िरखास्त िा सूचना उपर प्रारणम्भक
रुपमा छानसबन गिान पीसडत, सनजको पररिारको कुनै सिस्य िा अन्य कुनै व्यणिलाई सुरक्षा
प्रिान गनन आिश्यक िे णखएमा प्रहरी कायानलयले तत्काल सुरक्षाको समुणचत व्यिस्था
समलाउनु पनेछ ।

७. पक्राउ गनन िा खानतलासी सलन सक्नेाः (१) बोक्सीको आरोप सम्बन्धी कसूर मासनने कुनै
कायन कुनै घर, जग्गा िा स्थानमा भएको, भइरहे को िा हुन लागेको जानकारी पाई तुरुन्त
कारबाही नगरे मा कसूरिार भाग्ने, उम्कने िा त्यस्तो कसूरसँग सम्बणन्धत कुनै प्रमाि लोप िा
नष्ट हुने सम्भािना िे णखएमा प्रचसलत कानूनमा जुनसुकै कुरा लेणखएको भए तापसन कम्तीमा
प्रहरी सहायक सनरीक्षक िजानको प्रहरी कमनचारीले पचान खडा गरी जुनसुकै बखत िे हायको
कायन गनन सक्नेछ:-

(क) त्यस्तो घर, जग्गा िा स्थानमा प्रिेश गनन, खानतलासी सलन िा आफ्नो
कब्जामा राख्न,

(ख) त्यस्तो कायन गनन लाग्िा कसै ले बाधा विरोध गरे मा आिश्यकता
अनुसार झ्याल, ढोका खोली िा फोरी आिश्यक कारबाही गनन,

(ग) त्यस्तो कायन गने व्यणिलाई विना पक्राउ पूजी सगरफ्तार गनन िा
सनजको खानतलासी सलन,

4
www.lawcommission.gov.np

(घ) त्यस्तो घर, जग्गा िा स्थानमा भेवटएका िसी, प्रमाि बरामि गनन िा
कब्जामा सलन ।

(२) प्रहरी कमनचारीले उपिफा (१) बमोणजमको कायन गिान सम्भि भएसम्म स्थानीय

तहका प्रसतसनसध र सम्भि नभए सो समयमा त्यस ठाउँमा उपणस्थत व्यणिहरुको रोहबरमा
सोको मुच ुल्का तयार गनुन पनेछ र त्यस्तो मुच ुल्काको प्रसतसलवप सम्बणन्धत घर िा
जग्गाधनीलाई समेत दिनु पनेछ ।

(३) उपिफा (१) बमोणजम मवहलालाई पक्राउ गनुन पने भएमा मवहला प्रहरीले
पक्राउ गनुन पनेछ र मवहला प्रहरी नभएमा अन्य कुनै मवहलाको सहयोग सलई पक्राउ गनन
सवकनेछ ।

८. थुनामा राखी कारबाही गनुन पने: प्रचसलत कानूनमा जुनसुकै कुरा ले णखएको भए तापसन
तत्काल प्राप्त प्रमािबाट असभयुि बोक्सीको आरोप सम्बन्धी कसूरको कसूरिार हो भन्ने
विश्वास गने मनाससि आधार भएमा मुद्दा हे ने अिालतले सनजलाई थुनामा राखी कारबाही गनुन
पनेछ ।

९. छु ट्टै कानून व्यिसायी राख्न सक्नेाः पीसडतले चाहेमा बोक्सीको आरोप सम्बन्धी कसूरसँग
सम्बणन्धत मुद्दाको प्रसतरक्षा गनन छु ट्टै कानून व्यिसायी राख्न सक्नेछ ।

१०. अन्तररम सं रक्षिात्मक आिे श जारी गनन सक्नेाः (१) अिालतले यस ऐन बमोणजम मुद्दाको
कारबाहीको क्रममा पीसडतलाई तत्काल सं रक्षि दिन आिश्यक िे खेमा मुद्दाको अणन्तम सनिनय
नभएसम्मको लासग पीडकका नाममा िे हाय बमोणजम गनन आिे श जारी गनन सक्नेछ:-

(क) पीसडतलाई सनज बसी आएको घरमा बसोबास गनन दिन, खान लाउन दिन,
कुटवपट नगनन तथा णशष्ट र सभ्य व्यिहार गनन,

(ख) पीसडतलाई शारीररक िा मानससक चोट पुगेको भएमा उणचत उपचार गराउन
िा उपचारका लासग उपयुि रकम दिन,

(ग) गाली बेइज्जती गने, धम्की दिने िा असभ्य व्यिहार गने काम नगनन िा
नगराउन,


केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा सं शोसधत

5
www.lawcommission.gov.np

(घ) पीसडत बसेको ठाउँ, बाटोघाटो िा कायानलयमा गई, कुनै वकससमको सञ्चार
माध्यमद्वारा िा अन्य कुनै प्रकारले िुाःख दिने िा सताउने कायन नगनन,

(ङ) पीसडतको वहत र सुरक्षाको सनसमि अन्य आिश्यक र उपयुि कायन गनन िा
गराउन ।

(२) मुद्दाको कारबाहीको क्रममा पीसडतको पररिारको कुनै सिस्य िा अन्य कुनै
व्यणिलाई सं रक्षि दिन आिश्यक िे खेमा अिालतले त्यस्तो व्यणिको
सं रक्षिको लासग उपयुि आिे श जारी गनन सक्नेछ ।

पररच्छे ि–४

सजाय तथा क्षसतपूसतन

११. सजायाः (१) िफा ३ को उपिफा (१) को िे हायको खण्ड बमोणजम बोक्सीको आरोप
सम्बन्धी कसूर गने व्यणिलाई कसूरको मारा हे री िे हाय बमोणजम सजाय हुनेछ:-

(क) खण्ड (क) बमोणजमको कसूर गने व्यणिलाई छ मवहना िे णख िुई


िषनसम्म कैि र पाँच हजारिे णख बीस हजार रुपैं याँसम्म जररिाना,

(ख) खण्ड (ख) िा (ग) बमोणजमको कसूर गने व्यणिलाई एक िषनिेणख


तीन िषनसम्म कैि र िश हजारिे णख तीस हजार रुपैं याँसम्म जररिाना,

(ग) खण्ड (घ) िा (ङ) बमोणजमको कसूर गने व्यणिलाई िुई िषनिेणख
पाँच िषनसम्म कैि र बीस हजारिे णख पचास हजार रुपैं याँसम्म
जररिाना,

(घ) खण्ड (च) बमोणजमको कसूर गने व्यणिलाई तीन िषनिेणख सात
िषनसम्म कैि र तीस हजारिे णख पचहिर हजार रुपैं याँसम्म जररिाना,

(ङ) खण्ड (छ) बमोणजमको कसूर गने व्यणिलाई पाँच िषनिेणख आठ


िषनसम्म कैि र पचास हजारिे णख एकलाख रुपैं याँसम्म जररिाना,

(च) खण्ड (ज) बमोणजमको कसूर गने व्यणिलाई प्रचसलत कानून


बमोणजम हुने सजायमा थप िश प्रसतशत सजाय,

6
www.lawcommission.gov.np

(छ) खण्ड (ञ) बमोणजमको कसूर गने व्यणिलाई मुख्य कसूरिारलाई हुने
सजायको आधा सजाय ।

(२) िफा ३ को उपिफा (२) बमोणजमको कसूर गने व्यणिलाई छ मवहनािे णख िुई
बषनसम्म कैि र पाँच हजारिे णख बीस हजार रुपैं याँसम्म जररिाना हुनछ
े ।

(३) बोक्सीको आरोप सम्बन्धी कसूरमा सजाय पाइसकेको व्यणिले पुनाः सोही कसूर
गरे मा पटकैवपच्छे िोब्बर सजाय हुनेछ ।

(४) कसै ले आफ्नो सं रक्षि िा असभभािकत्िमा रहे को व्यणि विरुद्ध बोक्सीको


आरोप सम्बन्धी कसूर गरे मा िा सािनजसनक जिाफिे हीको पिमा बहाल रहे को कुनै व्यणिले
बोक्सीको आरोप सम्बन्धी कसूर गरे मा त्यस्तो व्यणिलाई उपिफा (१) बमोणजम हुने
सजायमा पच्चीस प्रसतशत थप सजाय हुनेछ ।

(५) उपिफा (३) र (४) मा जुनसुकै कुरा ले णखएको भए तापसन कुनै व्यणिलाई
बोक्सीको आरोप सम्बन्धी कसूरमा एकै पटक पन्र िषन भन्िा बढी सजाय हुने छै न ।

(६) कसै ले बोक्सीको आरोपमा कसै को सम्पणि तोडफोड, वहनासमना िा हानी


नोक्सानी गरी क्षसत पुयानएमा सनजलाई उपिफा (१) को खण्ड (क) बमोणजम सजाय गरी सो
क्षसत बराबरको रकम समेत त्यस्तो व्यणिबाट पीसडतलाई भराई दिनुपनेछ ।

(७) कसै ले िफा १० बमोणजम अिालतबाट दिइएको आिे श पालन नगरे मा िा


कसैले बोक्सीको आरोप सम्बन्धी कसूरको अनुसन्धान तथा तहवककात सम्बन्धी काम
कारबाहीमा बाधा विरोध गरे मा सनजलाई तीस हजारिे णख पचास हजार रुपैयाँसम्म जररबाना
िा तीन मवहनािे णख नौ मवहनासम्म कैि िा िुिै सजाय हुन सक्नेछ ।

(८) यस िफामा अन्यर जुनसुकै कुरा ले णखएको भएतापसन कसैले यस ऐन विपरीत


कुनै कसूर गरे िापत प्रचसलत कानून बमोणजम यस िफामा ले णखए भन्िा बढी सजाय हुने
रहेछ भने सोही कानून बमोणजमको सजाय हुनेछ ।

१२. क्षसतपूसतन सम्बन्धी व्यिस्थााः (१) अिालतले यस ऐन बमोणजम मुद्दाको फैसला गिान बोक्सीको
आरोप सम्बन्धी कसूरको प्रकृसत, मारा, पीसडतलाई पुगेको पीडा र पीडकको आसथनक है ससयत
समेतलाई विचार गरी पीडकबाट पीसडतलाई मनाससब क्षसतपूसतन भराई दिनेछ ।

7
www.lawcommission.gov.np

(२) उपिफा (१) मा जुनसुकै कुरा ले णखएको भए तापसन पीडकको आसथनक अिस्था
कमजोर भएको कारि पीडकले त्यस्तो क्षसतपूसतन उपलब्ध गराउन नसक्ने कुरा अिालतलाई
लागेमा अिालतले उपयुि ठहयानए बमोणजमको रकम सम्बणन्धत स्थानीय तहले व्यहोने गरी
आिे श गनन सक्नेछ ।

(३) उपिफा (२) बमोणजम अिालतबाट भएको आिे श बमोणजमको रकम सम्बणन्धत
स्थानीय तहले साठी दिन सभर पीसडतलाई उपलब्ध गराउनु पनेछ ।

(४) उपिफा (१) िा (२) बमोणजमको क्षसतपूसतनको रकम सलन नपाउँिै पीसडतको
मृत्यु भएमा त्यस्तो रकम सनजको नािालक छोरा छोरी, त्यस्ता छोरा छोरी नभएमा पसत पत्नी
र सनजहरु पसन नभएमा सनजका आणित बाबु आमालाई उपलब्ध गराइनेछ ।

१३. उपचारको रकम सम्बन्धी व्यिस्थााः (१) पीसडत शारीररक िा मानससक रुपमा अशि भएको
कारिले अस्पताल िा स्िास््य केन्रमा उपचार गराउनु परे मा सनजलाई उपचार गराउँिा
लागेको र कुरुिा राख्िा भएको सम्पूि न खचन पीडकले व्यहोनुन पनेछ ।

(२) उपिफा (१) मा जुनसुकै कुरा ले णखएको भए तापसन पीडकको आसथनक अिस्था
कमजोर भएको कारि पीडकले त्यस्तो उपचार खचन तथा कुरुिा खचन व्यहोनन नसकी पीसडत
आफैले िा प्रहरी कायानलयबाट त्यस्तो रकम खचन गरे को भए पीसडत िा प्रहरी कायानलयले
त्यस्तो रकम प्रचसलत कानून बमोणजम स्थापना भएको लै वङ्गक वहं सा सनिारि कोषबाट
सोधभनान सलन सक्नेछ ।

पररच्छे ि–५

विविध

१४. सेिा केन्रमा राख्न सक्नेाः (१) पीसडतलाई तत्काल सुरक्षा प्रिान गनन तथा उपचारको क्रममा
अलग्गै बस्ने व्यिस्था गनुन पने िे णखएमा प्रहरी कायानलयले सनजलाई नणजकको सेिा केन्रमा
राख्ने व्यिस्था गनुन पनेछ ।

स्पष्टीकरिाः यस िफाको प्रयोजनको लासग “सेिा केन्र” भन्नाले घरे ल ु वहं सा (कसूर र सजाय)
ऐन, २०६६ को िफा ११ बमोणजम स्थापना गररएको सेिा केन्र सम्झनु पछन ।


नेपालको सं विधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा सं शोसधत ।

8
www.lawcommission.gov.np

(२) उपिफा (१) बमोणजम सेिा केन्रमा रहेको पीसडतलाई सेिा केन्रले आिश्यकता
अनुसार कानूनी सहायता, मनोविमशन िा मनोिैज्ञासनक सेिा िा आसथनक सहायता उपलब्ध
गराउन सक्नेछ ।

१५. सचेतना कायनक्रम सञ्चालन गनेाः नेपाल सरकार, प्रिे श सरकार र स्थानीय तहले बोक्सीको
आरोप सम्बन्धी कसूर हुन नदिन विसभन्न वकससमका सचेतना कायनक्रम सञ्चालन गनन िा
गराउनु पनेछ ।

१६. सरकार िािी हुनाःे यस ऐन अन्तगनतको मुद्दा सरकार िािी हुनेछ र सो मुद्दा ु ी
मुलक

फौजिारी कायनविसध सं वहता, २०७४ को अनुसूची–१ मा समािेश भएको मासननेछ ।

१७. हिम्यािाः बोक्सीको आरोप सम्बन्धी कसूर भए गरे को समसतले नब्बे दिनसभर जाहे री िरखास्त
िा सूचना दिनु पनेछ ।

१८. ु ाई हुनाःे पीसडतले माग गरे मा यस ऐन बमोणजम कसूर मासनने मुद्दाको


बन्ि इजलासबाट सुनि
ु ाई बन्ि इजलासबाट गररनेछ ।
सुनि

१९. प्रचसलत कानून बमोणजम मुद्दा चलाउन बाधा नपनेाः यस ऐन बमोणजम कसूर मासनने कुनै कायन
अन्य कानून बमोणजम पसन कसूर मासनने रहे छ भने त्यस्तो कानून बमोणजम मुद्दा चलाउन
तथा कारबाही गनन यस ऐनमा ले णखएको कुनै कुराले बाधा पुयानएको मासनने छै न ।

२०. प्रचसलत कानून बमोणजम हुनाःे यस ऐनमा लेणखएको कुरामा यसै ऐन बमोणजम र अरुमा
प्रचसलत कानून बमोणजम हुनेछ ।

२१. सनयम बनाउने असधकाराः यस ऐनको कायानन्ियनको लासग नेपाल सरकारले आिश्यक सनयम
बनाउन सक्नेछ ।

२२. ु ी ऐन, अिलको महलको १०ख. नम्बर खारे ज गररएको छ ।


खारे जी र बचाउाः (१) मुलक

(२) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ को क्रम सं ख्या ३०क.
णझवकएको छ ।


नेपालको सं विधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा सं शोसधत ।

ु ी
केही नेपाल कानूनलाई सं शोधन, एकीकरि, समायोजन र खारे ज गने ऐन, २०७४ द्वारा रुपान्तर भई मुलक
सं वहता सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्वारा सं शोसधत ।

9
www.lawcommission.gov.np

(३) उपिफा (१) बमोणजमको कानून अन्तगनत भए गरे को काम कारबाही यसै ऐन
बमोणजम भए गरे को मासननेछ । 


रष्टव्य: केही नेपाल कानूनलाई सं शोधन, एकीकरि, समायोजन र खारे ज गने ऐन, २०७४ द्वारा रुपान्तर भएका
शब्िहरु:-

ु ी फौजिारी कायनविसध (सं वहता) ऐन, २०७४” ।


“सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९” को सट्टा “मुलक

10

You might also like