You are on page 1of 23

www.lawcommission.gov.

np

प्रहरी ऐन, २०१२

लालमोहर र प्रकाशन मममि

२०१२।६।३१

संशोधन गने ऐन

१. केही नेपाल कानून (सं शोधन र पुनः व्यवस्थापन) ऐन, २०२० २०२०।११।१६
२. प्रहरी (पहहलो सं शोधन) ऐन, २०२९ २०२९।६।५
३. प्रहरी (दोस्रो सं शोधन) ऐन, २०३१ २०३१।७।५
४. प्रहरी (िेस्रो सं शोधन) ऐन, २०३५ २०३५।५।२१
५. प्रहरी (चौथो सं शोधन) ऐन, २०४२ २०४२।४।२४
६. प्रहरी (पााँचौ सं शोधन) ऐन, २०४८ २०४८।८।४
प्रमाणीकरण र प्रकाशन मममि
७. गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानुन
सं शोधन गने ऐन, २०६६ २०६६।१०।७
८. लै हिक समानिा कायम गनन िथा लै हिक हहं सा अन्त््य गनन
केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७२ २०७२।६।१४
९. केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ २०७२।११।१३
२०१२ सालको ऐन नं. ८
... ... ...

नेपाल प्रहरी फोसनको गठन र व्यवस्था गने बारे र प्रहरी कमनचारीको काम र किनव्य मनधानररि गने
बारे को ऐन

ु को प्रहरी फोसनको पुनगनठन गनन र ्यसलाई अपराध रोक्ने र पत्ता लगाउने


नेपाल भरमुलक
सुयोग्य साधन बनाई शान्न्त्ि र व्यवस्था कायम राख्न आवश्यक दे न्िएकोले श्री ५ महाराजामधराजबाट
यो ऐन बनाई जारी गररबक्सेकोछ ।


यो ऐन सं वि् २०६५ साल जेठ १५ गिे दे न्ि लागू भएको ।
 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।
 केही नेपाल कानून (सं शोधन र पुनः व्यवस्थापन) ऐन, २०२० द्वारा सं शोमधि ।

1
www.lawcommission.gov.np

पररच्छे द–१
प्रारन्भभक
१. संन्िप्ि नाम, हवस्िार र प्रारभभः (१) यस ऐनको नाम “प्रहरी ऐन, २०१२” भन्त्ने रहे कोछ ।

ु मा लागू हुनछ
(२) यो ऐन नेपाल भरमुलक े ।

(३) पररच्छे द १, २, ३ र ६ का कुराहरू िुरुन्त्ि लागू हुन्त्छन् र अरू पररच्छे दका


कुराहरू नेपाल सरकारले नेपाल राजपरमा प्रकाश गरे बमोन्जमको नेपालको इलाकामा र
िोहकएका मममिदे न्ि लागू हुन सक्नेछन् ।

२. पररभाषा : हवषय वा प्रसिले अको अथन नलागेमा यस ऐनमा,-

(क) “अमधकृि” भन्त्नाले सहायक मनरीिक र सो भन्त्दा 


मामथका प्रहरी अमधकृि सभिनु
पछन ।

(ि) ... ... ...

(ग) “जवान” भन्त्नाले अमधकृि बाहे कका प्रहरी जवान सभिनु पछन ।

 (घ) “अञ्चल उपरीिक” भन्त्नाले प्रहरी वररष्ठ उपरीिक, प्रहरी उपरीिक वा प्रहरी नायब
उपरीिक सभिनु पछन र सो शब्दले नेपाल सरकारले सामान्त्य वा हवशेष आदे शद्वारा
अञ्चल उपरीिकको सबै वा केही काम गनन िोकेको मनरीिक समेिलाई जनाउाँछ ।

(ङ) “प्रहरी” भन्त्नाले यस ऐन अन्त्िगनि मनयुक्त भएका वा दररएका व्यन्क्त सभिनु पछन ।

(च) “प्रहरी कमनचारी” भन्त्नाले प्रहरीका अमधकृि र जवान सभिनु पछन ।

(छ) “मािहि दजान” भन्त्नाले मनरीिक भन्त्दा मुमनका अमधकृि र जवानलाई सभिनु पछन ।

(ज) “राजपराहिि अमधकृि” भन्त्नाले मनरीिक र सो भन्त्दा मामथको अमधकृि सभिनु पछन।

(ि) “िोहकएको” वा “िोहकए बमोन्जम” भन्त्नाले यस ऐन अन्त्िगनि बनेको मनयममा िोहकएको


वा िोहकए बमोन्जम सभिनु पछन ।

 पररच्छे द ४ र ५ नेपाल भर लागू भएको सूचना २०१६ साल पौष १३ गिेको नेपाल राजपरमा प्रकान्शि।
 दोस्रो सं शोधनद्वारा सं शोमधि ।
 चौथो सं शोधनद्वारा सं शोमधि।
 पााँचौ सं शोधनद्वारा न्िहकएको।

2
www.lawcommission.gov.np

पररच्छे द–२

प्रहरी फोसनको गठन, रे िदे ि र मनयन्त्रण

३. प्रहरी फोसनको गठनः 


(१) नेपाल ... ... ...को लामग एक वा एक भन्त्दा बढी प्रहरी
फोसनहरू रहनेछन् । प्रहरी फोसनको गठन र ्यसमा रहने प्रहरी कमनचारीहरूको सं ख्या नेपाल
सरकारले समय समयमा िोहकददए बमोन्जम हुनेछ ।

(२) प्रहरी फोसनको अमधकृि र जवानहरूको िलब र सेवाका अन्त्य शिन नेपाल
सरकारले समय समयमा मनधानरण गरे बमोन्जम हुनेछ ।

४. नेपाल सरकारको अमधकार : प्रहरीको रे िदे ि र मनयन्त्रण गने र प्रहरीलाई मनदे शन ददने
अमधकार नेपाल सरकारलाई हुनेछ र नेपाल सरकारको आदे श र मनदे शन पालन गनुन प्र्येक
प्रहरी कमनचारीको किनव्य हुनेछ ।

५. प्रहरी महामनरीिक इ्यादी : ... ... ...प्रहरी प्रशासनको न्जभमेवारी प्रहरी महामनरीिक €प्रहरी
अमिररक्त महामनरीिक र नेपाल सरकारले उपयुक्त सभिेका नायब महामनरीिक ... ... ...
को हुनेछ ।

६. अञ्चल उपरीिक इ्यादद : (१) आफ्नो अञ्चलको प्रहरी प्रशासनको न्जभमेवारी अञ्चल प्रहरी
उपरीिकको हुनेछ ।


(२) नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकान्शि गरी आवश्यकिानुसार
अञ्चल प्रहरी कायानलयमा प्रहरी वररष्ठ उपरीिक वा प्रहरी उपरीिक र न्जल्ला प्रहरी
कायानलयमा प्रहरी उपरीिक, प्रहरी नायब उपरीिक वा प्रहरी मनरीिक मनयुक्त गनन सक्नेछ ।

 (३) ... ... ...

 पााँचौ सं शोधनद्वारा सं शोमधि।


 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।
 दोस्रो सं शोधनद्वारा सं शोमधि ।
 चौथो सं शोधनद्वारा न्िहकएको।
€ चौथो सं शोधनद्वारा थप।
 चौथो सं शोधनद्वारा सं शोमधि।
 पााँचौ सं शोधनद्वारा न्िहकएको।

3
www.lawcommission.gov.np

७. मनयुन्क्तको सहटनहफकेट : (१) मनरीिक वा ्यसदे न्ि मुमन दजानका हरएक प्रहरी कमनचारी
मनयुक्त हुाँदा अनुसूचीमा ददए बमोन्जमको प्रमाणपर पाउाँछ । नेपाल सरकारले साधारण वा
हवशेष आदे शद्वारा मनदे श गरे का कमनचारीले सो प्रमाणपरमा सहीछाप गररददनु पछन ।

(२) मनयुन्क्तको प्रमाणपरमा उल्ले ि गररएका व्यन्क्त प्रहरी कमनचारीको नोकरीबाट


बहाल टु टे पमछ सो प्रमाणपर बदर वामिल हुनेछ र सो प्रमाणपर बुझ्न अन्ख्ियार पाएका
कमनचारीलाई बुिाउनु पछन ।

(३) आफ्नु पदबाट कुनै प्रहरी कमनचारी सस्पेण्ड रहे सभम ्यस प्रहरी कमनचारीले गनुप
न ने
काम र पाउने हवशेष सुहवधा कायम नरही उपदफा (१) बमोन्जम ददएको प्रमाणपर सस्पेन्त्सनको
टायमसभम बकायमी नै रहन्त्छ, िर ्यसरी सस्पेण्ड भएिापमन सस्पेण्ड नभए सरह सो व्यन्क्त
उपर साहवक अमधकारीहरूको मनयन्त्रण कायम रहन्त्छ र मनज सामबक बमोन्जमको अनुशासनमा
रहनुपछन र साहवक बमोन्जम सजायको भागी हुनेछ ।


८. प्रहरी उपर मनयन्त्रण : न्जल्लास्िरीय प्रहरी कमनचारीहरू शान्न्त्ि सुरिा र सो सभबन्त्धी प्रशासनका
सभबन्त्धमा प्रमुि न्जल्ला अमधकारीको मनयन्त्रण र मनदे शनमा रहनेछन् र सो सभबन्त्धमा प्रमुि
न्जल्ला अमधकारीले ददएको आदे श िथा मनदे शनको पालना गनुन प्रहरी कमनचारीहरूको किनव्य
हुनेछ । कानुन बमोन्जम प्रमुि न्जल्ला अमधकारीले गनुन पने अन्त्य काममा मनजलाई सहयोग
गनुन न्जल्ला प्रहरी कमनचारीहरूको किनव्य हुनेछ ।

पररच्छे द – ३
प्रहरी फोसनको मनयन्त्रण र अनुशासन
९. प्रहरी कमनचारीको मनयुन्क्त, बढुवा, बिानसी र अन्त्य हवभागीय सजाय : (१) राजपराहिि प्रहरी
अमधकृिको मनयुन्क्त र बढु वा नेपाल सरकारबाट र अन्त्य मािहि दजानका प्रहरी कमनचारीहरूको

मनयुन्क्त र बढु वा प्रहरी महामनरीिक, प्रहरी अमिररक्त महामनरीिक, प्रहरी नायब महामनरीिक
वा अञ्चल उपरीिकबाट िोहकए बमोन्जम हुनेछ ।

(२) प्रहरी कमनचारी नेपाल सरकारको इच्छा अनुसारको अवमधसभम आफ्नो पदमा
वहाल रहनेछन् ।

 पााँचौ सं शोधनद्वारा सं शोमधि।


 दोस्रो सं शोधनद्वारा सं शोमधि ।
 चौथो सं शोधनद्वारा सं शोमधि।

4
www.lawcommission.gov.np

(३) राजपराहिि प्रहरी अमधकृिलाई नेपाल सरकारले र अन्त्य मािहि दजानका अमधकृि

र जवानलाई िोहकए बमोन्जम प्रहरी महामनरीिक, प्रहरी अमिररक्त महामनरीिक, प्रहरी नायब
महामनरीिक वा अञ्चल उपरीिकले बिानस्ि गनन, सेवाबाट हटाउन, दजान वा िलब घटाउन वा
अरू सजाय गनन सक्नेछ ।

(४) मािहि दजानका प्रहरी कमनचारीले आफ्नो किनव्य पालन गदान असावधानी वा
लापरवाही गरे मा वा कुनै किनव्य पालन गननबाट बच्नको लामग आफूले केही गरी सो किनव्य
पालन गनन अयोग्य भएमा वा अनुशासन भं ग गरे मा वा अन्त्यथा अनुन्चि आचारण गरे मा मनजलाई
िोहकएको अमधकृिले बिानस्ि गनन, सेवाबाट हटाउन, दजान वा िलब घटाउन वा आवश्यक सभिे
िोहकए बमोन्जम दे हायको सजाय गनन सक्नेछ: -

(क) एक महहनाको िलबसभम जररबाना गने ।

(ि) सजायको कवाज, थप गाडन वा फ्याहटग (शारीररक थकाई हुने) वा अरू ड्यूटी
गराई वा नगराई १५ ददनसभम क्वाटनरमा नजरबन्त्द राख्ने ।

िर यो िण्डमा ले न्िएको सजाय कुनै अमधकृिलाई ददन सहकने छै न ।

(ग) मह्वपूण न न्जभमेवारीको पदबाट हटाउने वा हवशेष िलब भत्ता पाएको न्िक्ने ।

१०. मनमानी बिानसी इ्यादीबाट बचाउ : (१) कुनै प्रहरी कमनचारीलाई बिानस्ि गदान, सेवाबाट
हटाउाँदा, दजान वा िलब घटाउाँदा दे हायको अवस्थामा बाहे क मनजलाई सो गनुन नपने कारण
दे िाउन मुनामसव अवमध िोकी सफाइको मौका ददनु पछन :-

(क) नैमिक पिन दे न्िने फौज्दारी अमभयोगमा कसूरदार ठहरी अदालिबाट कैदको
सजाय पाएकोमा,

(ि) यस ऐन अन्त्िगनिको अपराध ठहरी कैदको सजाय पाएकोमा, वा

(ग) सो सफाइको मौका ददन मनामसब नपने अवस्था दे िाई व्यहोरा िोली सजाय ददने
अमधकारीले पचान िडा गरी रािेकोमा ।

 चौथो सं शोधनद्वारा सं शोमधि।


 दोस्रो सं शोधनद्वारा सं शोमधि ।

5
www.lawcommission.gov.np

(२) कुनै प्रहरी कमनचारीलाई मनयुन्क्त गनन सक्ने अमधकारीले मार बरिास्ि गनन, सेवाबाट
हटाउन वा दजान वा िलब घटाउन सक्नेछ ।

१०क.मुद्दा चलाउन बाधा नपने : दफा ९ बमोन्जम हवभागीय कारबाही वा सजाय भएकै कारणले यो
ऐन वा प्रचमलि अन्त्य नेपाल कानुन अन्त्िगनि मुद्दा चल्नमा कुनै बाधा भएको मामनने छै न ।

११. हवभागीय कारबाही र सजायको कायनहवमध र पुनरावेदन : (१) दफा ९ बमोन्जम हवभागीय सजाय
गने अमधकारीले कुनै प्रहरी कमनचारीलाई बिानस्ि गने , सेवाबाट हटाउने, दजान वा िलब घटाउने
आदे श ददाँदा सो गनानको आधार सहहिको अमभयोग, सो बारे जााँचबुि गरे को व्यहोरा, मनजलाई
सफाइको मौका ददइएकोमा मनजको सफाइको न्जकीर र सो न्जकीर बमोन्जम थप केही बुन्िएको
भए सो समेि बारे आफ्नो ठहर ले िी र सफाइको मौका नददएकोमा सो ददन मनामसब नपरे को
अवस्था दे िाई व्यहोरा िुलाइएको पचान समेि िडा गरी सही गरी मममसल सामेल राख्नु पछन

(२) दफा ९ अन्त्िगनि ददइएको हवभागीय सजायको जुनसुकै आदे श उपर िोहकए
बमोन्जमको अमधकारी समि पुनरावेदन लाग्नेछ ।

िर दफा ९ को उपदफा (४) को िण्ड (ि) अन्त्िगनि भएको सजाय उपर पुनरावेदन
लाग्ने छै न ।


११क.हवभागीय कारबाही र सजाय गने अमधकार : यो ऐन वा यस ऐन अन्त्िगनि बनेको मनयम बमोन्जम
हवभागीय कारबाही र सजाय गने अमधकार मनयममा िोहकएको अवस्थामा सोही बमोन्जम र
्यसरी निोहकएकोमा नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकान्शि गरी गठन गरे को
समममिलाई हुनेछ ।
पररच्छे द–४
प्रहरी कमनचारीको किनव्य र अमधकार
१२. प्रहरी कमनचारीहरू हरहमेशा ड्यूटीमा रहनु पने : यस ऐनको िा्पयनका लामग हरएक प्रहरी
ु को कुनै भागमा जुनसुकै बिि पमन प्रहरी
कमनचारी हरहमेशा ड्यू टीमा रहेको मामननेछ र मुलक
कमनचारी काममा िहटन सक्दछ ।

 दोस्रो सं शोधनद्वारा थप।


 दोस्रो सं शोधनद्वारा सं शोमधि ।

पााँचौ सं शोधनद्वारा सं शोमधि।

6
www.lawcommission.gov.np

१३. प्रहरी कमनचारीले प्रयोग गनन पाउने अन्ख्ियारः प्रहरी कमनचारीले यो ऐन वा अरू कुनै प्रचमलि
ऐनबाट पाएको अन्ख्ियार भन्त्दा बढी अमधकार वा अन्ख्ियार प्रयोग गनन पाउाँदैन ।

१४. मसमनयर कमनचारीको अमधकार : प्रहरी कमनचारीले यो ऐन वा यस ऐन अन्त्िगनि बनेका मनयम


बमोन्जम पाएको अन्ख्ियार मनज भन्त्दा मामथका दजानका प्रहरी कमनचारीले प्रयोग गनन पाउाँछ ।

१५. प्रहरी कमनचारी किनव्य : (१) प्र्येक प्रहरी कमनचारीको दे हाय बमोन्जम किनव्य हुनेछ :-

(क) अमधकार प्राप्ि अमधकारीले कानुन बमोन्जम ददएको आदे श र जारी गरे को वारे ण्ट
िदारुििासाथ पालन िथा िामेल गनुन ।

(ि) शान्न्त्ि र व्यवस्थालाई असर पाने िालको िबर सं कलन गनुन र मामथल्लो
अमधकारीलाई जानकारी ददनु ।

 (ग) अपराधको रोकथाम गनुन र जनिालाई अनावश्यक िन्त्िटमा पननबाट बचाउ


गनुन ।

(घ) अपराधीहरू पत्ता लगाउनु र अपराधीलाई कानुन बमोन्जम सजाय गराउनु ।

(ङ) कानुनबमोन्जम पक्रन पने व्यन्क्तलाई र पक्रनु पने पयानप्ि कारण भएका
व्यन्क्तहरूलाई पक्रनु ।

(च) प्रचमलि कानुन बमोन्जम गनुन पने किनव्य पालन गने ।

(छ) असमथन र असहाय भई बाटो घाटोमा परररहे का व्यन्क्तहरूलाई आफूबाट हुन


सक्ने हर हकमसमको मद्दि ददने र जोन्िम हकमसमका र आफ्नु हे रचाह गनन नसक्ने
हकमसमका अभमल िाएका व्यन्क्त वा बौलाहाहरूको न्जभमा मलने ।

(ज) पक्राउ भएका वा थुनामा रहेका व्यन्क्त घायल र मबरामी भएमा आवश्यक
मद्दिलाई चाहहने कारबाही िुरुन्त्ि गनन र ्यस्िालाई पहरा ददाँदा वा अन्त्ि लााँदा
मनजको व्यवस्थाको उन्चि ख्याल राख्ने ।

(ि) पक्राउ भएका वा थुनामा रहे का व्यन्क्तलाई चाहहने मसधा र बासको इन्त्िजाम
गने।


दोस्रो सं शोधनद्वारा सं शोमधि ।

पााँचौ सं शोधनद्वारा सं शोमधि।

7
www.lawcommission.gov.np

(ञ) िानिलासी गदान असभ्य व्यवहार नगने र नचाहहने है रानी नददने ।

(ट) सवनसाधारण जनिासाँग न्शष्ट व्यवहार गने र स्वास्नी मामनस र केटाकेटीहरूसाँग


व्यवहार गदान पूरा इज्जि र मनामसब नम्रिासाथ व्यवहार गने ।

(ठ) आगोबाट हानी नोक्सानीको बचाउ गनन सकभर कोन्शश गने ।

(ड) जनिालाई दुघट


न ना वा ििराबाट बचाउन सकभर कोन्शश गने ।

(२) मामथ िण्ड (क) दे न्ि (ङ) मा ले न्िएको कुनै उद्देश्यको प्रान्प्िको लामग लागू
औषमध वा मददरा मबक्री गने र सेवन गराउने भट्टी, पसल, होटल, लज, रे ष्टुरााँ, जुवा िेमलरहे को
ठाउाँ, साधारणिः चरररहीन र बदमाशहरू भेला हुने कुनै ठाउाँमा मबना वारे ण्ट प्रवेश गनन र
मनरीिण गनन कभिीमा सहायक मनरीिक सभम दजानको प्रहरी अमधकृिलाई अमधकार हुनेछ ।

 (३) उपदफा (२) बमोन्जम मबना वारे ण्ट प्रवेश वा मनरीिण गरे मा ्यस्िो प्रहरी
अमधकृिले सो कुराको कारण सहहिको मलन्िि जानकारी यथाशक्य चााँडो प्रमुि न्जल्ला
अमधकारीलाई ददनु पनेछ ।

१६. वारे ण्ट इ्यादद जारी गने प्रमुि न्जल्ला अमधकारीको अमधकार : जुनसुकै प्रहरी अमधकृिले आफ्नो
किनव्यको मसलमसलामा पाएको िबर प्रमुि न्जल्ला अमधकारी समि पेश गरी कुनै अपराध
गरे को वा सो गरे को भनी शंका भएको वा अपराध गनन लागेको व्यन्क्तको नाममा कानुनद्वारा
जारी हुन सक्ने वारे ण्ट, िानिलासीको वारे ण्ट, समाह्वान वा अरू भयाद सूचना जारी गनन
प्रमिवेदन ददने सक्नेछ र प्रचमलि कानुनले ्यस्िो वारे ण्ट, समाह्वान वा भयाद सूचना जारी गनन
कुनै अड्डा वा अमधकारीको स्पष्ट व्यवस्था नभएकोमा प्रमुि न्जल्ला अमधकारीले जारी गनन
सक्नेछ ।

्यस्िो वारे ण्ट, िानिलासीको वारे ण्ट, समाह्वान वा अरू भयाद सूचना कुनै अड्डा वा
अदालिले जारी गने कानुनी व्यवस्था भएकोमा प्रहरी अमधकृिले सो प्रमिवेदन सोिै ्यस्िो
अड्डा वा अदालिमा ददनेछ ।

१७. प्रहरी कमनचारीले मबना वरे ण्ट मगरफ्िार गनन पाउने अमधकार : प्रहरी कमनचारीले मबना वारे ण्ट
जुनसुकै सावनजमनक ठाउाँमा दे हायका व्यन्क्तलाई मगरफ्िार गनन हुन्त्छ :-


पााँचौ सं शोधनद्वारा थप।

दोस्रो सं शोधनद्वारा सं शोमधि ।

8
www.lawcommission.gov.np

(क) कानूनले ३ वषन वा ्यसभन्त्दा बढी कैदको सजाय हुने अपराध गरे को वा गनन
ाँ े को छ भन्त्ने थाहा भएको व्यन्क्त,
आट

(ि) फरार घोहषि गररएको पक्रनु पने अपराधी,

(ग) कफ्र्यू लागेको टायममा शंका पने गरी हहडडुल गरी रहे का व्यन्क्त,

(घ) मनामसब कारण नभै रािमा हाि हमियार िरिजाना वा रािमा घर फोने औजार
साथमा भएको व्यन्क्त,

(ङ) कानुन अनुसार थुमनएका ठाउाँबाट भागेको वा भाग्न उद्योग गने व्यन्क्त,

(च) नेपाल सेना वा प्रहरी फोसन छाडी भागेको भन्त्ने मनामसब शंका परे का व्यन्क्त,

(छ) यस ऐनको पररच्छे द (६) मा ले न्िए बमोन्जम हुने अराध गरे को छ भन्त्ने मनामसब
शंका भएको व्यन्क्त ।

(२) मामथ उपदफा (१) मा ले न्िए बमोन्जम पक्राउ भएका व्यन्क्तलाई बाटाको मनामसब
माहफकको भयाद बाहे क २४ घण्टामभर सकभर चााँडै अदालिमा पेश गनुन पछन ।

(३) कुनै चल, अचल सावनजमनक सभपन्त्तमा आफ्ना सामुन्ने नोक्सानी हुन लागेको दे िेमा
प्रहरी कमनचारीले आफैं अन्घसरी सो नोक्सानी रोक्न सक्छ ।

१८. सावनजमनक बाटो इ्याददमा सवारी वा यारीहरूको व्यवस्था : प्रहरी कमनचारीको दे हाय
बमोन्जमको किनव्य हुन्त्छ :-

(क) सावनजमनक बाटोमा यािायािको व्यवस्था र मनयन्त्रण गने र ्यहााँ यािायािको


रोकावट हुन नददने र सावनजमनक बाटो वा ्यसको वररपरर जनिाले पालन गनानको
मनममत्त यो ऐन वा प्रचमलि कानुन अन्त्िगनि बनेका मनयम र आदे श ... ... ...
ममच्न नददने ।

(ि) सावनजमनक बाटोमा र सबैले नुहाउने, लुगा धुने ठाउाँ, घाट, हवाई अड्डा, रे लको स्टे शन,
मेला लाग्ने ठाउाँ, दे वालय र अरू सावनजमनक स्थानमा िथा सबैले पूजा गने ठाउाँ वा
्यसको वररपरर पूजा गनन लागेको बेलामा शान्न्त्ि कायम राख्ने ।

 पााँचौ सं शोधनद्वारा न्िहकएको।

9
www.lawcommission.gov.np

(ग) सबैले नुहाउने, लुगा धुने ठाउाँ, घाट र हवाई अड्डा, रे ल्वे स्टे शनमा व्यवस्था राख्ने र
्यस्िा ठाउाँमा र सवनसाधारणलाई िारने डुिामा घुइचो हुन नददन िथा ्यस्िो स्थान
वा डुिामा सवनसाधारणले पालन गनानको मनममत्त यो ऐन र प्रचमलि अन्त्य ऐन
अन्त्िगनि बनेका मनयम र आदे श ... ... ... ममच्न नददने ।


ु को व्यवस्था : (१)
१९. सावनजमनक सभा र जुलस सावनजमनक बाटो, सडक वा आवि जावि हुने
ु मनकाल्ने सभबन्त्धमा जन साधारणलाई असुहवधा पने वा शान्न्त्ि भि
स्थानमा सभा गने वा जुलस
हुने न्स्थमि उ्पन्न नहोस् भन्त्ने उद्देश्यले प्रमुि न्जल्ला अमधकारी वा मनजबाट ्यस कामका
ु का मनन्भि ठाउाँ, बाटो र समय िोक्न
मनन्भि अन्ख्ियार पाएका प्रहरी अमधकृिले सभा वा जुलस
सक्नेछ ।

(२) उपदफा (१) हवपरीि कुनै कायन भए गरे मा प्रमुि न्जल्ला अमधकारी वा मनजबाट
्यस कामका मनन्भि अन्ख्ियार पाएका प्रहरी अमधकृिले ्यस्िो सभा वा जुलस
ु रोक्न वा भि
गनन सक्नेछ ।

२०. बेवाररसी सभपन्त्तको प्रहरीले न्जभमा मलने : बेवाररसी सभपन्त्तको न्जभमा मलने र ्यसको िायदािी
िडा गरी प्रमुि न्जल्ला अमधकारी कहााँ पेश गने प्र्येक प्रहरी कमनचारीको किनव्य हुन्त्छ ।

२१. प्रमुि न्जल्ला अमधकारीले सभपन्त्त रोक्का गने र इन्श्िहार जारी गने : (१) प्रमुि न्जल्ला
अमधकारीले ्यस्िो सभपन्त्त रोक्का गरी सो रोक्का भएको धनमालको फााँटवारी िोली ६ महहनामभर
आफ्नो हक दाबीको सबूि समेि मलई दाबी गनन आउनु भनी इन्श्िहार जारी गनन सक्नेछ ।

(२) ्यस्िो सभपन्त्तको हक पुग्ने मामनस पत्ता नलागेको वा उपन्स्थि नरहे को र ्यस्िो
सभपन्त्त नोक्सान हुने वा स्वभाहवक रूपमा सडी गली जाने भएमा वा मललाम मबक्री गरे मा
धनीलाई फाइदा होला भन्त्ने ... ... ... प्रमुि न्जल्ला अमधकारीको हवचारमा लागेमा वा ्यस
सभपन्त्तको मोल रु. १०।- भन्त्दा घहट भएमा  ... ... ... प्रमुि न्जल्ला अमधकारीले जुनसुकै
बिि पमन मललाम मबक्री गनन र मललाम मबक्रीबाट आएको रुपैयााँ ... ... ... धरौटी राख्ने
आदे श ददन सक्नेछ ।

 दोस्रो सं शोधनद्वारा सं शोमधि ।


 पााँचौ सं शोधनद्वारा न्िहकएको।
 पााँचौ सं शोधनद्वारा सं शोमधि।
 दोस्रो सं शोधनद्वारा न्िहकएको ।

10
www.lawcommission.gov.np

२२. दाबा गने मामनस कोही हान्जर नभएमा सभपन्त्त नेपाल सरकार लाग्ने : (१) िोहकएको ६
महहने भयादमभर ्यस्िो सभपन्त्त दाबा गने व्यन्क्त कोही हान्जर नभएमा दफा २१ को उपदफा
(२) बमोन्जम मललाम मबक्री भएको रहे नछ भने सो सभपन्त्त प्रमुि न्जल्ला अमधकारीको आदे श
बमोन्जम मललाम मबक्री हुन्त्छ ।

(२) उपदफा (१) बमोन्जम सभपन्त्त मललाम मबक्री भै आएको रुपैयााँ र कसैको हक
कायम नभै दफा २१ को उपदफा (२) बमोन्जम मललाम मबक्री भै आएको रुपैयााँ ६ महहना
बाद नेपाल सरकार लाग्छ ।

२२क.बेवाररसी लाशका सभबन्त्धमाः बेवाररसी लाश फेला परे मा प्रहरीले कब्जामा मलई लाशको
सनािि र कालगमिले मरे कोमा मुच ुल्का गराई हकवाला फेला परे सिगि गनन बुिाई ददनु
पछन । हकवाला फेला नपरे वा बुिी नमलए ्यस्िो लाश न्चहक्साशास्त्र अध्ययन सं स्थान
स्थापना भएको ठाउाँमा अध्ययनको प्रयोजनको मनममत्त ्यस्िो सं स्थानलाई आवश्यक भएमा
प्रहरीले सो सं स्थानलाई बुिाई ददनु पछन । ्यस्िो सं स्थान नभएको ठाउाँमा वा ्यस्िो
सं स्थानलाई आवश्यक नपने भएमा प्रहरीले स्थानीय गाउाँपामलका वा नगरपामलका वा

सामान्जक सं स्था माफिन दाह सं स्कार गराउनु पछन ।

िर, दुघट
न नामा परी, आ्मह्या गरी वा शंकास्पद न्स्थमिमा मरे कोमा भने प्रचमलि कानुन
बमोन्जम लाश जााँच शव परीिण समेि गनुन पने िहहककािको काम कारबाई पूर गरे पमछ मार
्यस्िो लाश अध्ययन सं स्थानलाई बुिाइ ददनु वा दाह सं स्कार गराउन सहकनेछ ।

२३. प्रहरी कमनचारीले डायरी राख्नुपने काम : (१) नेपाल सरकारले िोके बमोन्जम ढााँचाको डायरी
रािी ्यसमा सबै उजूरी र आरोप मगरफ्िार भएको सबै मामनसको नाउाँ, उजूर गनेको नाउाँ,
मगरफ्िार भएको व्यन्क्त उपर आरोप लगाइएको अपराध, मनजहरूबाट वा अरू हकमसमले बरामद
भएको हमियार वा धनमाल र बुन्िएका सािीहरूको नाउाँ समेिको व्यहोरा िोली चढाई राख्ने
हर एक ठानाको अन्ख्ियारवाला कमनचारीको किनव्य हुनेछ ।

(२) प्रमुि न्जल्ला अमधकारीले सो डायरी न्िकाई जााँच्न सक्नेछ ।

 िेस्रो सं शोधनद्वारा थप।


 पााँचौ सं शोधनद्वारा सं शोमधि।
 केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा सं शोमधि ।

11
www.lawcommission.gov.np

२४. ... ... ...

२५. ... ... ...

२६. ... ... ...

पररच्छे द – ५

सावनजमनक शान्न्त्ि र सुरिा कायम गननलाई हवशेष प्रबन्त्ध

२७. कुनै व्यन्क्तको दरिास्ि परे मा थप प्रहरी िटाउने : (१) कुनै व्यन्क्तको दरिास्ि परे मा अञ्चल
उपरीिकले शान्न्त्ि वा व्यवस्था कायम राख्न वा कुनै िास हकमसमको अपराध बारे यस ऐन
वा अरू ऐनका कुराहरू लागू गनन वा कुनै ठाउाँ वा इलाकामा प्रहरीको अरू किनव्य पालन
गनानको मनममत्त थप प्रहरी जवान िटाउन सक्नेछ ।
(२) दरिास्ि ददने व्यन्क्तले ्यस्िो थप प्रहरीको िचन व्यहोनन पछन । िर ्यस्िो थप
प्रहरी अञ्चल उपरीिकको आदे शमा रही मनजले उन्चि ठहराएका समय सभमलाई िहटन्त्छ।
(३) ्यस्िो थप प्रहरीको दरिास्ि ददने व्यन्क्तले सो प्रहरीको जवान न्िकी पाउाँ भनी
अञ्चल उपरीिकलाई जुनसुकै बिि मलन्िि मनवेदन ददएमा अञ्चल उपरीिकले ्यस्िो
मनवेदन पाएको मममिले एक महीनामा नबढाई मुकरर गरे को समय व्यमिि भएपमछ
दरिास्िवालाले ्यसको िचन व्यहोनन पदै न ।
२८. रे ल्वे वा अरू प्रमिस्थापनको मछमेकमा थप प्रहरी िटाउनेः (१) हवाई अड्डा, रे ल्वे, नहर वा अरू
कुनै लोककायन वा कारिाना, व्यापाररक प्रमिस्थापन, मनोरन्त्जन सुहवधा र यािायािको मनमानण
भइरहेको वा चले को अवस्थामा सो कायन कारिाना वा प्रमिस्थापनमा मनयुक्त, वा ्यहााँ आवि
जावि गने व्यन्क्तहरूको व्यवहार वा व्यवहारको आशंकाले कुनै समय ्यस्िो ठाउाँमा थप
प्रहरीको आवश्यकिा सभिेमा नेपाल सरकारले आवश्यक भएसभमका लामग आवश्यक सभिे
जमि सं ख्यामा थप प्रहरी िटाउन सक्नेछ ।
(२) उपदफा (१) बमोन्जम थप प्रहरी िटाइएकोमा सो िटाउाँदा लागेको िचन नेपाल
सरकारले जुन कायन, कारिाना वा प्रमिस्थापनका लामग िटाउनु परे को हो, ्यसबाट भराउने
आदे श ददन सक्नेछ र सो कायन, कारिाना वा प्रमिस्थापनको कोषबाट सो िचन व्यहोनुन पछन ।

 िेस्रो सं शोधनद्वारा थप।


 पााँचौ सं शोधनद्वारा िारे ज।
 दोस्रो सं शोधनद्वारा सं शोमधि ।

12
www.lawcommission.gov.np

(३) नेपाल सरकारले यस दफा अन्त्िगनि आफूले प्राप्ि अमधकार नेपाल राजपरमा

सूचना प्रकान्शि गरी प्रहरी महामनरीिक, प्रहरी अमिररक्त महामनरीिक, प्रहरी नायब
महामनरीिक, प्रमुि न्जल्ला अमधकारी वा अञ्चल उपररिकलाई सुभपन सक्नेछ ।

२९. सावनजमनक शान्न्त्िलाई हवशेष ििरा पने अवस्थामा थप प्रहरी िटाउनेः (१) कुनै इलाकामा
अशान्त्ि वा ििरानाक अवस्था भएमा ्यहााँका बामसन्त्दा वा बामसन्त्दाको कुनै िास वगनको
आचरणबाट थप प्रहरी िटाउन आवश्यक छ भन्त्ने लागेमा नेपाल सरकारले नेपाल राजपरमा
सूचना प्रकान्शि गरी दे हायको कुरा िोक्न सक्नेछ :-

(क) थप प्रहरी राख्नु पने स्थान । ... ... ... र

(ि) थप प्रहरी राख्नु पने अवमध ।

(२) उपदफा (१) बमोन्जम नेपाल सरकारले गरे को मनणनय अन्न्त्िम हुन्त्छ ।

(३) यस दफाको उपदफा (५) को अधीनमा रही ्यस्िा थप प्रहरीको िचन सूचनामा
िास गरी हकहटएको इलाकाको बामसन्त्दाहरूले व्यहोनुन पछन ।

(४) उपदफा (५) अन्त्िगनि मिनन नपने ठहररएका बाहे क अरू बामसन्त्दाहरूमा ककस्ले
के कमि मिनुन व्यहोनुन पछन, सो कुराको ... ... ... प्रमुि न्जल्ला अमधकारीले मनामसव ठहराए
बमोन्जम जााँचबुि गरी बााँडफाड गररददनु पछन । प्रमुि न्जल्ला अमधकारीले बामसन्त्दाहरूको
है मसयिको मबचार गरी ्यस्िो बााँडफाड गनेछ ।

(५) ्यस्िो बामसन्त्दाको कुनै वगन वा अं शलाई लागेको यस्िो िचनबाट सूचना प्रकाश
गरी नेपाल सरकारले छु टकारा ददन सक्दछ ।

स्पष्टीकरण :- यस दफाको लामग “बामसन्त्दा” शब्दले ्यस ठाउाँमा बसोबास नगरे पमन ्यस्िा
इलाका मभरको जग्गा वा अचल सभपन्त्त आफू वा कारवारी, वाररस वा नोकरद्वारा दिल वा
भोगचलन गने व्यन्क्तहरू र आफैले वा वाररस, कारवारी वा नोकरानबाट सोिै वा रै यि माफनि
मिरी असूल गने वा जग्गा भोग चलन गने जग्गा धनीलाई समेि जनाउाँछ ।

 चौथो सं शोधनद्वारा सं शोमधि।


 दोस्रो सं शोधनद्वारा सं शोमधि ।
 दोस्रो सं शोधनद्वारा न्िहकएको ।

13
www.lawcommission.gov.np

३०. बामसन्त्दाहरूको अनुन्चि आचरणले गदान पनन आएको नोक्सानीको हजानना पीडि व्यन्क्तहरूलाई
ददने : (१) दफा २९ मुिामबक सूचना जारी भैरहे को इलाकाका बामसन्त्दाहरू वा उनीहरूको
शािा वा वगनको अनुन्चि आचरणबाट वा ्यसको जररयाबाट मृ्यु भएको वा गभभीर चोट
पुगेको वा धनमालको हानी नोक्सानी भएको रहे छ भने सो अनुन्चि आचरणबाट हानी नोक्सानी
भयो भनी दाबी गने ्यस्िो इलाकामा बस्ने व्यन्क्तले सो हानी नोक्शानी भएका एक महहनामभर
वा सो भन्त्दा घटी समय िोहकएमा सो भयादमभर ्यस्िो प्रमुि न्जल्ला अमधकारीकहााँ हजाननाको
दरिास्ि ददन सक्तछ ।

(२) दफा २९ बमोन्जमको इलाकामा थप प्रहरीका जवान िहटएका वा निहटएका


भएिापमन नेपाल सरकारको स्वीकृमि मलई प्रमुि न्जल्ला अमधकारीले चाहहं दो जााँचबुि गरी
्यस्िो िेरमा दे हायमा ले न्िए बमोन्जम गनन सक्तछ :-

(क) ्यस्िो अनुन्चि आचरण या ्यसका जररयाबाट पीमडि भएका मामनसहरूको


नाम प्रकाश गने ।

(ि) ्यस्िो व्यन्क्तहरूलाई ददने हजाननाको अं क र सो बाड्ने िरीका हकटान र


मनधानररि गने ।

(ग) यस पमछको उपदफा (३) अन्त्िगनि हजानना व्यहोनन नपने भएका र दरिास्िवाला
बाहे क ्यस्िो इलाकाको बामसन्त्दाहरू मध्येको कसले हजाननाको कमि अं क मिनन
पने हो हकनारा गररददने ।

िर ्यस्िो इलाकामभर भएको हुलदिा वा गैर कानुनी सभाबाट मामथ


ले न्िए बमोन्जम हानी भएको भन्त्ने र जुन घटनाबाट ्यस्िो हानी भएको छ, सो
घटनाबारे सो पीमडि मामनसको कुनै दोष छै न भन्त्ने ठहर नभै प्रमुि न्जल्ला
अमधकारीले यो उपदफा बमोन्जम प्रकाश र अं क हकटान गनन हुाँदैन ।

(३) आदे श जारी गरी ्यस्िा बामसन्त्दामध्ये कुनै व्यन्क्त वा शािा वा वगनलाई ्यस्िा
हजाननाको केही भाग मिनन नपने गनन नेपाल सरकारको लामग कानुनी हुन्त्छ ।

 दोस्रो सं शोधनद्वारा सं शोमधि ।

14
www.lawcommission.gov.np

(४) उपदफा (२) बमोन्जम प्रमुि न्जल्ला अमधकारीले गरे को प्रकाशन र हकटान
गरे को हजाननाको अंक वा ददएको आदे श नेपाल सरकार वा नेपाल सरकारबाट मनयुक्त गरे को
अमधकारीद्वारा दोहोररन सक्छ, अन्त्यथा सो अन्न्त्िम हुन्त्छ ।

(५) यस दफाबमोन्जम हजानना भराइसकेको हानी बारे दे वानी कारबाई चल्न सक्दै न ।

स्पष्टीकरण :- यस दफामा “बामसन्त्दा” शब्दको अथन मामथको दफाबमोन्जम हुन्त्छ ।

३१. ... ... ...

३२. मामथ उल्लेि गरे बमोन्जम मिनुन पने रुपैयााँ असूल गने : (१) जररबाना असूल गने बारे को
प्रचमलि कानुन बमोन्जम यस पररच्छे दमा उल्ले ि गररएको मिनुप
न ने रुपैयााँ प्रमुि न्जल्ला
अमधकारीले असूल गछन ।

(२) दफा ३० बमोन्जम मिरे को वा असूल भएको सबै रुपैयााँ प्रमुि न्जल्ला अमधकारीले
सो दफा बमोन्जम पाउने मामनसलाई ददनु पछन ।
पररच्छे द – ६
अपराध र सजाय
३३. 
... ... ...
३३क.कडा अपराधहरू : प्रहरी कमनचारीले दे हायको कुनै कसूर गरे मा मनजलाई ... ... ... आजन्त्म
कैद वा चौध वषनसभम कैद वा िीन वषनको िलब बराबरसभम जररबाना वा दुवै सजाय हुनेछ:-
(क) प्रहरी सेवामा शसस्त्र मबद्रोह गरे मा वा गराएमा वा मबद्रोहमा सरीक भएमा वा सो
गनन गराउन उत्ते जना फैलाएमा वा ्यस्िो गनन षडयन्त्र वा उद्योग गरे मा,
(ि) मबद्रोह हुने ठाउाँमा आफू भएकोमा सकभर रोक्ने कोन्शस नगरे मा वा यस्िो बेलामा
दे शभन्क्त, ... ... ... वा किनव्यरि कुनै पमन व्यन्क्तलाई आफ्नो किनव्यबाट मबचमलि
गराएमा वा ्यस्िो उद्योग गरे मा,

 दोस्रो सं शोधनद्वारा सं शोमधि ।


 पााँचौ सं शोधनद्वारा िारे ज।
 िेस्रो सं शोधनद्वारा िारे ज।
 िेस्रो सं शोधनद्वारा सं शोमधि ।
 पााँचौ सं शोधनद्वारा न्िहकएको।
 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा न्िहकएको ।

15
www.lawcommission.gov.np

(ग) मबद्रोह गने मनसाय गरे को वा षडयन्त्र वा उद्योग भइरहे को थाहा पाई वा ्यस्िो
न ने कारण हुाँदा हुाँदै पमन मनच मारी उच्च पदामधकारीहरूलाई
भइरहे को हवश्वास गनुप
यथाशक्य ि्कालै िबर वा सूचना नददएमा,

(घ) ... ... ...

(ङ) थाना, चौकी, गारद, पालो पहरा आदद र आफूसाथ वा आफ्नो न्जभमा रहे को
हािहमियार, िरिजाना अन्त्य सरकारी धनमाल र कागजािहरू आक्रमणकारीहरूलाई
सुभपी मद्दि गरे मा,

(च) आक्रमण वा मुठभेडको समयमा वा सो हुने सभभावनामा प्रहरी फोसन वा जनिामा


जानी जानी िूठो आिि फैलाएमा वा हरे स िुवाउने वा आिं क पाने मनयिले िुठो
ििराको िबर फैलाएमा ।

३३ि. अन्त्य कडा अपराधहरू : प्रहरी कमनचारीले दे हायको कुनै अपराध गरे मा दश वषनसभम कैद वा
दुई वषनको िलब बराबर सभम जररवाना वा दुवै सजाय हुनेछ :-


(क) नेपाल सरकार, नेपाल सरकारको काम कारबाई र नेपालको सावनभौमसत्ता, भौगोमलक
अिण्डिा र राहियिा र स्वधीनिामा वा सं घीय इकाइ वा हवमभन्न जाि, जामि, धमन,
सभप्रदायबीचको सु-सभबन्त्धमा िलल पनन सक्ने गरी घृणा, द्वे ष वा अवहे लना हुने गरी
ले िेर वा बचन वा आकार र न्चन्त्हद्वारा वा अरू कुनै हकमसमबाट कुनै काम कुरा
गरे मा गराएमा वा सो उद्योग गरे मा,

(ि) नेपाल सरकारको कुनै ममरराि मभर लुटमार गरे मा वा गनन ियारी गरे मा, ्यस्िो
व्यन्क्तलाई मद्दि वा सूचना ददएमा वा सो मनसायले ्यस्िो व्यन्क्तसाँग सभपकन
रािेमा,

(ग) आफू िहटएर वा आफ्नो न्जभमामा रहे को वा आफूले रिा गनुप


न ने थाना, चौकी, गारद,
पालो पहरा, हपकेट, टोली वा प्याट्रोल वा प्रमिष्ठापन वा कायानलयमामथ आक्रमणकारी


पााँचौ सं शोधनद्वारा न्िहकएको।

िेस्रो सं शोधनद्वारा थप।

केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा सं शोमधि ।

16
www.lawcommission.gov.np

डााँकु, िस्कर, बदमास र हुलदिा गनेहरूले आक्रमण गरे का बिि मिनीहरूसाँग मुठभेठ
हुाँदा वा ्यस्िो मुठभेड हुने आशंकामा नामददनसाँग भागेमा,

(घ) आफ्नो न्जभमामा रहेको सरकारी वा अरू कसै को हािहमियार िरिजाना बेचमबिन
गरे मा,

(ङ) लुटको िोन्जमा हहड्न आफ्नो थाना, चौकी, गारद, पालो पहरा, हपकेट, टोली, प्याट्रोल,
प्रमिष्ठापन वा कायानलय छाडे मा,

(च) ड्यूटीमा रहेको वा नरहे को भए िापमन मामथल्लो दजानको कमनचारी भनी थाहा पाएपमछ
वा हवश्वास गने कारण छाँदाछाँदै अपरामधक बल प्रयोग गरे मा वा गने उद्योग गरे मा
वा धभकी ददएमा,

(छ) आफू मामथको कुनै अमधकृिले आदे श ददएमा वा बहाल टु टेपमछ मनयुन्क्तको प्रमाणपर
र बहाल छाँदा आफ्नो न्जभमा भएको सरकारी वा अरू कसै को हािहमियार, िरिजाना,
सं यन्त्र, ज्याबल, सरसामान, नगदी न्जन्त्सी समेि िुरुन्त्ि नबुिाएमा वा मनामसब
फााँटवारी नददएमा,

(ज) लुट्ने अमभप्रायले घर वा कुनै ठाउाँ फोरे मा वा कुनै हकमसमबाट धनमाल लुटेमा, हानी
नोक्सानी वा िमि गरे मा,

(ि) किनव्य पालना गदान कायरिा दे िाएमा ।

३४. अरू अपराधहरू : प्रहरी कमनचारीले दे हायको कुनै अपराध गरे मा, पााँच वषनसभम कैद वा एक
वषनको िलब बराबरसभम जरीवाना वा दुवै सजाय हुनेछ :-

(क) आफ्नो न्जभमामा रहेको सरकारी वा अरू कसै को सं यन्त्र, ज्यावल, सरसामान, वददन ,
िानामाना, िक्मा, पदक, नगदी, न्जन्त्सी, सवारीको साधन र इन्त्धन इ्यादी जानी जानी
वा लापरवाही गरी मबगारे मा, नासेमा, हराएमा वा दुरूपयोग गरे मा वा वदनीयिीले
आफ्नो वा अरू कसै को मनममत्त मलएमा वा ददएमा,

(ि) क्याभपमा रसद वा अरू चाहहने कुरा ल्याउने व्यन्क्त उपर हमला वा बेइज्जि गरे मा
वा बल प्रयोग गरी अपराध गरे मा वा कुनै स्थानमा बल ममचाई गरे मा,


िेस्रो सं शोधनद्वारा सं शोमधि ।

17
www.lawcommission.gov.np

(ग) आफू मामथको प्रहरी कमनचारीले ददएको कानुनी उदी नमानेमा,

(घ) प्रहरी फोसनबाट भागेमा,

(ङ) सेण्ट्री भै पालो बसेको ठाउाँमा सुिेमा वा मनयममि बदली नआई मबना इजाजि
छाडेमा,

(च) मनयममि बदली नआई वा मबना इजाजि आफ्नो गारद, हपकेट, टोली वा प्याट्रोल
छोडेमा,

(छ) आफूलाई मनयुक्त गनन अन्ख्ियार पाएका अमधकारीको इजाजि मबना राजीनामा गरे मा
वा आफ्नो पदको किनव्य पालन गनन छाडे मा,

(ज) सेण्ट्रीलाई कुटे मा वा जबरजस्िी गरे मा वा गनन उद्योग गरे मा,

(ि) गारद, हपकेट, प्याट्रोलको कमाण्डमा छाँदा रीिपुवकन बुिाएको कैदी वा व्यन्क्त बुझ्न
इन्त्कार गरे मा, मनामसब अन्ख्ियार मबना आफ्नो न्जभमामा रहे को कुनै व्यन्क्त वा
कैदीलाई छाडे मा वा लापरवाही गरी ्यस्िो कैदी वा व्यन्क्तलाई भाग्न ददएमा,

(ञ) मगरफ्िार वा थुमनएका बिि छाड्न सक्ने अन्ख्ियार पाएकोले नछाड्दै मगरफ्िार
भएको वा थुमनएको ठाउाँ छाडी गएमा,

(ट) रोग वा शरीरको मनवनलिाको िुठो बहाना गरे मा वा भान पारे मा,

(ठ) आफ्नो कमान वा न्जभमामा रहे को व्यन्क्तहरूको सं ख्या वा अवस्थाको वा ्यस्िा


व्यन्क्त वा नेपाल सरकार वा प्रहरी वा प्रहरी फोसनमा सामेल हुन आएको कसै को
रुपैयााँ, हािहमियार, िरिजाना, लुगाफाटो, सरसामान वा अन्त्य मालसामानको िुठ्ठो
फााँट वा प्रमिवेदन जानीजानी पेश गरे मा वा िराब मनसायले वा जानीजानी बाि
लाग्ने लापरवाहीबाट मामथ ले न्िएका हवषयको फााँट वा प्रमिवेदन ियार गनन वा
पठाउन छु टाएमा वा इन्त्कार गरे मा,

(ड) ु वा प्रदशननमा भाग मलएमा, भाषण


राजनैमिक उद्देश्यले सं गठन गररएको सभा, जुलस
गरे मा, नारा लगाएमा वा वक्तव्य ददएमा,

18
www.lawcommission.gov.np


(ड१) लै हिक हहं सा गरे मा,

(ढ) आफ्नो ओहदाको धाक धभकी ददई कसै लाई अनाहक दुःि र टण्टा ददएमा वा
कसै को सभपन्त्त हानी नोक्सानी गरे मा ।

३४क. ... ... ...

३५. अरू ऐन बमोन्जम मुद्दा चलाउन अमधकारमा बाधा नपाने : यस ऐनबमोन्जम सजाय हुने अपराध
गने व्यन्क्त उपर अरू ऐनबमोन्जम मुद्दा चलाउन वा ्यस्िा व्यन्क्तलाई अरू ऐन बमोन्जम
सजायको भागी हुन वा यस ऐनमा ले न्िएका दण्ड सजायभन्त्दा बढी अरू सजायको भागी हुन
यस ऐनको कुनै कुराले बाधा पदै न । िर कुनै व्यन्क्तलाई एउटै अपराधमा दुई पटक सजाय
भने हुन सक्दै न ।


३६. प्रहरी हवशेष अदालिको स्थापना र गठन : (१) यस पररच्छे द अन्त्िगनि सजाय हुने कसूरसभबन्त्धी
मुद्दाको शुरु कारवाही र हकनारा गनन दे हायको दजानको प्रहरी कमनचारीको सभबन्त्धमा दे हायको
प्रहरी हवशेष अदालि गठन हुनेछ :-

(क) प्रहरी जवानदे न्ि प्रहरी सहायक मनरीिक सभमको लामग न्जल्ला प्रहरी हवशेष
अदालि,

(ि) प्रहरी नायव मनरीिकदे न्ि प्रहरी नायव उपरीिक सभमको लामग 
िेरीय
प्रहरी हवशेष अदालि,

(ग) प्रहरी उपरीिक र सोदे न्ि मामथल्लो िहको प्रहरी अमधकृिको लामग केन्त्द्रीय
प्रहरी हवशेष अदालि ।

 (२) उपदफा (१) बमोन्जम न्जल्ला प्रहरी हवशेष अदालि, िेरीय प्रहरी हवशेष अदालि
र केन्त्द्रीय प्रहरी हवशेष अदालिको गठन आवश्यकिा अनुसार नेपाल सरकार गृह मन्त्रालयले
गनेछ र प्र्येक अदालिमा न्त्याय सेवाको अमधकृिको अध्यििामा एकजना प्रहरी अमधकृि

 लै हिक समानिा कायम गनन िथा लै हिक हहं सा अन्त््य गनन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७२ द्वारा
थप ।
 िेस्रो सं शोधनद्वारा िारे ज।
 िेस्रो सं शोधनद्वारा सं शोमधि ।
 पााँचौ सं शोधनद्वारा सं शोमधि।

19
www.lawcommission.gov.np

सहहि िीनजना सदस्यहरू रहनेछन् र कारबाहीमा पने व्यन्क्त प्रहरी अमधकृि भएमा मनजभन्त्दा
िल्लो श्रे णीको अमधकृि हवशेष अदालिमा रहने छै न ।

३६क.छु ट्टै प्रहरी हवशेष अदालि गठन गने सहकने : दफा ३६ मा जुनसुकै कुरा लेन्िएको भए
िापमन प्रहरी नायव मनरीिक वा सो दे न्ि मामथल्लो दजानका अमधकृि र सोही वा िल्लो िहका
प्रहरी कमनचारी समेि सं गदठि भै यस पररच्छे द अन्त्िगनिको कसूर गरे मा ्यस्िो मुद्दाको शुरु
कारवाई र हकनारा गनन नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकान्शि गरर छु ट्टै प्रहरी
हवशेष अदालिको गठन गनन सक्नेछ ।

३६ि.पुनरावेदन : (१) यस पररच्छे द अन्त्िगनिको कसूर सभबन्त्धी मुद्दामा दफा ३६ बमोन्जमको


प्रहरी हवशेष अदालिले गरे को मनणनयमा न्चत्त नबुझ्ने व्यन्क्तले एक िहमामथको प्रहरी हवशेष
अदालिमा पैंिीस ददनमभर पुनरावेदन गनन सक्नेछ ।

(२) दफा ३६ को उपदफा (२) ... ... ... बमोन्जमको केन्त्द्रीय प्रहरी हवशेष अदालि
वा दफा ३६क. बमोन्जमको प्रहरी हवशेष अदालिले गरे को मनणनय उपर नेपाल सरकार समि
पुनरावेदन लाग्नेछ ।

३६ग.प्रहरी हवशेष अदालिको कायनहवमध : (१) यस ऐन अन्त्िगनि गठन भएको प्रहरी हवशेष अदालिले
आफ्नो कायनहवमध आफैं मनधानरण गरी व्यवन्स्थि गनेछ ।

(२) यस पररच्छे द अन्त्िगनिको कसूर भएकोमा एक वषनमभर मुद्दा चलाउनु पनेछ ।

३७. किनव्य पालन गदान असल मनयिले काम गरे मा कमनचारी दोषी नहुने : प्रमुि न्जल्ला अमधकारी
वा प्रहरी कमनचारीले यस ऐन वा अरू प्रचमलि ऐन बमोन्जम गनुप
न ने किनव्य पालन गदान वा
पाएको अन्ख्ियार प्रयोग गदान वा अदालिले ददएको वा जारी गरे को आज्ञमि, आदे श वा वारे ण्ट
िामेल गदान असल मनयिले गरे कोमा सजायको र हजानना मिने भागी हुाँदैन ।

३८. मुद्दा चलाउने हदभयाद : यस ऐन वा यस ऐन अन्त्िगनि बनेको मनयम वा हवमनयम अनुसार वा


उक्त ऐन, मनयम वा हवमनयमले अमधकार ददएको भन्त्ने सभिी कुनै काम गरे का वा सो गने
आशयले गरे को कुनै कामको सभबन्त्धमा प्रमुि न्जल्ला अमधकारी वा प्रहरी कमनचारी उपर
दे हायमा ले न्िए बमोन्जम नभै मुद्दा चल्न सक्दै न ।

 िेस्रो सं शोधनद्वारा थप।


 पााँचौ सं शोधनद्वारा न्िहकएको।

20
www.lawcommission.gov.np

(क) मुद्दा चलाउने कारण र वादी हुनेको र मनजको वाररस भए ्यसको नाम र ठे गाना
िोली मलन्िि नोहटस प्रमुि न्जल्ला अमधकारी, प्रहरी कमनचारीलाई बुिाएको वा
हुलाकद्वारा रन्जिरी गरी पठाएको र ्यसको १ प्रमि नक्कल नेपाल सरकारमा पेश
गरे को १ महहना ननाघी,

(ि) मुद्दा चलाउने कारण भएको ८ महहनामभर मुद्दा दायर नभई ।

३९. मनयम र आदे श बनाउने अमधकार : (१) यस ऐनको उद्देश्य कायानन्न्त्वि गननलाई नेपाल सरकारले
मनयम बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले ददएको अमधकारको सवनसामान्त्यिामा प्रमिकूल प्रभाव नपारी नेपाल
सरकारले दे हायको हवषयहरूमा मनयम बनाउन सक्नेछ :-

(क) प्रहरी फोसनको गठन र वगीकरणको व्यवस्था बारे ।

(ि) प्रहरी फोसनको मनरीिणको व्यवस्था बारे ।

(ग) प्रहरी फोसनलाई ददइने हािहमियार, िानावाना, लुगाफाटा र अरू आवश्यक


बस्िुहरूको हववरण र सं ख्या मनधानररि गने बारे ।

(घ) प्रहरी फोसनको अमधकृि र जवान बस्ने ठाउाँ िोक्ने बारे ।

 (घ१) महहला िथा पुरुष प्रहरी कमनचारीको लामग छु ट्टछु ट्टै आवास गृह रहने बारे ।

 (घ२) न्शशु स्याहार केन्त्द्र बारे ।

(ङ) प्रहरीको साधन सभबन्त्धमा प्रहरी फोसनको स्थापना, प्रबन्त्ध र व्यवस्था गने बारे ।

(च) प्रहरी फोसनको बााँडफााँड, िटनपटन, गमिहवमध र स्थानको व्यवस्था गने बारे ।

(छ) सबै दजान र श्रे णीका प्रहरी कमनचारीको किनव्य हकटान गने र मनजहरूले आ–
आफ्नो अमधकार र किनव्य पालन गने िरीका र शिनहरू िोक्ने बारे ।

(ज) प्रहरीले सुराक लाउने र िबर जभमा गने र सो जाहे र गने व्यवस्था ममलाउने
बारे ।

 लै हिक समानिा कायम गनन िथा लै हिक हहं सा अन्त््य गनन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७२ द्वारा
थप ।

21
www.lawcommission.gov.np

(ि) सामान्त्यिः प्रहरीलाई योग्य बनाउने र मनजहरूको किनव्यको दुरूपयोग र


लापरवाही रोक्ने बारे ।

(३) नेपाल सरकारले जारी गरे को मनयम र आदे शको अधीनमा रही उपदफा (२) मा
लेन्िएका हवषयहरू बारे प्रहरी महामनरीिकले आदे श जारी गनन सक्नेछ ।1

1
द्रष्टव्य :- (१) नेपाल कानुन (सं शोधन) ऐन, २०२४ द्वारा रूपान्त्िर भएका शब्दहरू :-
(क) “पुमलस” को सट्टा “प्रहरी” ।
(ि) “गजेट” को सट्टा “राजपर” ।
(ग) “अहफसर” को सट्टा “अमधकृि” ।
(घ) “समन” को सट्टा “समाह्वान” ।
(ङ) “ररपोट” को सट्टा “प्रमिवेदन” ।
(च) “मडग्री” को सट्टा “आज्ञमि” ।
(२) प्रहरी (पहहलो सं शोधन) ऐन, २०२९ द्वारा रूपान्त्िर भएका शब्दहरू :-
(क) “इन्त्सपेक्टर जनरल” को सट्टा “महामनरीिक” ।
(ि) “एमडशनल” को सट्टा “अमिररक्त” ।
ु ी” को सट्टा “नायव” ।
(ग) “डेपट
(घ) “अमसष्टे ण्ट” को सट्टा “सहायक” ।
(ङ) “सुपररण्टे ण्डेण्ट” को सट्टा “उपरीिक” ।
(च) “इन्त्सपेक्टर” को सट्टा “मनरीिक” ।
(छ) “सव इन्त्सपेक्टर” को सट्टा “नायव मनरीिक” ।
(ज) “अमसष्टे ण्ट सब-इन्त्सपेक्टर” को सट्टा “सहायक मनरीिक” र
(ि) “सवोमडननेट रें क” को सट्टा “मािहि दजान” ।
(३) प्रहरी (िेस्रो सं शोधन) ऐन, २०३५ द्वारा रूपान्त्िर भएका शब्दहरू:-
“न्जल्ला उपरीिक” को सट्टा “अञ्चल उपरीिक” ।
(४) प्रहरी (पाचौं सं शोधन) ऐन, २०४८ द्वारा रूपान्त्िर भएका शब्दहरू:-
(क) “अञ्चलाधीश” को सट्टा “प्रमुि न्जल्ला अमधकारी”
(ि) “सहटनहफकेट” को सट्टा “प्रमाणपर” ।
(५) केही नेपाल कानुन सं शोधन गने ऐन, २०६३ द्वारा रुपान्त्िर भएका शब्दहरु :
” श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

22
www.lawcommission.gov.np

अनुसूची

फाराम

प्रहरी ऐन, २०१२ बमोन्जम ... ... ... ... ... ..... ... ... ... ... प्रहरी फोसनको जवान
मनयुक्त हुन ु भएको छ र मनजले प्रहरी कमनचारीको अमधकार, किनव्य र सुहवधा पाउनु हुनछ
े ।

प्रमाणपर ददने अन्ख्ियारवाला

23

You might also like