You are on page 1of 16

(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५०


लालमोहि ि प्रकाशन र्मर्त
सं शोधन गने ऐन २०५०।८।७
१. अदालत व्यवस्थापन तथा न्याय प्रशासन सम्बन्धी
केही नेपाल ऐन सं शोधन गने ऐन, २०५८ २०५९।५।२७
प्रमाणीकिण ि प्रकाशन र्मर्त
२. केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०६४ २०६४।५।९
३. गणतन्र सुदृढीकिण तथा केही नेपाल कानून
सं शोधन गने ऐन, २०६६ २०६६।१०।७
४. नेपाल कानून व्यवसायी परिषद् (पहहलो सं शोधन)
ऐन, २०६८ २०६८।८।२५
५. केही नेपाल ऐन सं शोधन गने ऐन, २०७५ २०७५।११।१९

२०५० सालको ऐन नं. २६


.................

नेपाल कानून व्यवसायी परिषद्को स्थापना ि व्यवस्था गनि बनेको ऐन

प्रस्तावनााः कानून व्यवसायीहरुको हक हहतको सं िक्षण गिी समाज प्रर्त बढी


जजम्मेवािी पूणि सेवा सञ्चालन गनि नेपाल कानून व्यवसायी परिषद्को स्थापना ि
व्यवस्था गनि वाञ्छनीय भएकोले,

श्री ५ महािाजार्धिाज वीिे न्र वीि हवक्रम शाहदे वको शासनकालको


बाइसौं वषिमा सं सदले यो ऐन बनाएको छ ।

 यो ऐन सं वत् २०६५साल जेठ १५ गतेदेजि लागू भएको।


 गणतन्र सुदृढीकिण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वािा जिहकएको।

(1)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

परिच्छे द–१

प्रािजम्भक

१. सं जक्षप्त नाम ि प्रािम्भाः (१) यस ऐनको नाम “नेपाल कानून व्यवसायी


परिषद् ऐन, २०५०” िहेको छ ।

(२) यो ऐनको दफा १ ि ४ तुरुन्त प्रािम्भ हुनेछन् ि अन्य


दफाहरु नेपाल सिकािले नेपाल िाजपरमा सूचना प्रकाशन गिी तोकेको
र्मर्तदे जि प्रािम्भ हुनेछ ।

२. परिभाषााः हवषय वा प्रसङ्गले अको अथि नलागेमा यस ऐनमा,–

(क) “परिषद्” भन्नाले यो ऐन बमोजजम स्थापना भएको नेपाल


कानून व्यवसायी परिषद्सम्िनु पछि।

(ि) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्िनु पछि।

(ग) “पाषिद्” भन्नाले परिषद्को सदस्य सम्िनु पछि।

(घ) “सजचव” भन्नाले परिषद्को सजचव सम्िनु पछि।

(ङ) “कानून व्यवसायी” भन्नाले वरिष्ठ अर्धवक्ता ि अर्धवक्ता


सम्िनु पछिि सो शब्दले यस ऐनमा व्यवस्था गरिएको
अन्य कानून व्यवसायीलाई समेत जनाउनेछ ।

(च) “तोहकएको” वा “तोहकए बमोजजम” भन्नाले यस ऐन अन्तगित


बनेको र्नयममा तोहकएको वा तोहकए बमोजजम सम्िनु पछि।

परिच्छे द– २

कानून व्यवसायी परिषद्को स्थापना ि गठन

३. परिषद्को स्थापनााः (१) नेपाल कानून व्यवसायी परिषद् नामको एक


परिषद्को स्थापना हुनेछ ।

 यो ऐनको लागू हुन बााँकी िहेका दफाहरु र्मर्त २०५१।४।२७ दे जि नेपाल िाजपरमा
प्रािम्भ हुने गिी तोहकएको (नेपाल िाजपर २०५१।४।२३)

(2)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

(२) परिषद् अहवजच्छन्न उत्तिार्धकािवाला स्वशार्सत ि सं गठठत


सं स्था हुनेछ ।

(३) परिषद्को आफ्नो एउटा छु ट्टै छाप हुनेछ ।

(४) परिषद्ले व्यजक्त सिह चल अचल सम्पजत्त प्राप्त गनि, भोग गनि,
बेच र्बिन गनि वा अन्य कुनै हकर्समले व्यवस्था गनि सक्नेछ ।

(५) परिषद्ले व्यजक्त सिह आफ्नो नामबाट नार्लस उजुि ठदन ि


सो उपि पर्न सोही नामबाट नार्लस उजुि लाग्न सक्नेछ ।

(६) परिषद्को कायािलय काठमां ौं उपयकयकामा िहनेछ ।

४. परिषद्को गठनाः (१) नेपाल कानून व्यवसायी परिषद्मा दे हाय


बमोजजमका पाषिद्हरु िहनेछन्ाः–

(क) नेपाल ............... को महान्यायार्धवक्ता,

(ि) अध्यक्ष, नेपाल बाि एशोर्सएशन,

(ग) िजजष्ट्राि, सवोच्च अदालत,

(घ) ं ीन, कानून सं काय, र्रभ ुवन हवश्वहवद्यालय,

(ङ) नेपालको प्रयकयेक प्रदे शमा कानून व्यवसाय गने वरिष्ठ


अर्धवक्ता तथा अर्धवक्ताहरुको र्नवािचक मण्ं लबाट
एकजनाका हहसाबले तोहकए बमोजजम र्नवािजचत वरिष्ठ
अर्धवक्ता वा अर्धवक्ताहरु, ि

(च) नेपाल बाि एशोर्सएशनबाट मनोनीत दुईजना वरिष्ठ


अर्धवक्ता वा अर्धवक्ताहरु ।

(२) नेपाल .............. को महान्यायार्धवक्ता परिषद्को अध्यक्ष


ि नेपाल बाि एशोर्सएशनको अध्यक्ष परिषद्को उपाध्यक्ष हुनेछन् ।

 गणतन्र सुदृढीकिण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वािा जिहकएको।
 केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्बािा सं शोर्धत ।

(3)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

(३) उपदफा (१) को िण्ं (ङ) अन्तगित र्नवािजचत पाषिद्हरुको


पदावर्ध पााँच वषिको ि िण्ं (च) अन्तगित मनोनीत पाषिद्हरुको पदावर्ध
दुई वषिको हुनेछ ।

(४) कानून व्यवसायीको रुपमा प्रमाणपर प्राप्त गिी कम्तीमा दश


वषि कानून व्यवसायको काम गिी सकेका कानून व्यवसायीहरु मार
उपदफा (१) को िण्ं (ङ) ि (च) अन्तगित पाषिद् हुन योग्य हुनेछन् ।

(५) उपदफा (१) को िण्ं (ङ) अन्तगित पाषिद्हरु र्नवािजचत


नभएसम्मका लार्ग नेपाल बाि एसोजशएशनले सम्बजन्धत प्रदे शका एक
एक जना गिी सातजनाकानून व्यवसायीलाई बढीमा एक वषिका लार्ग
पाषिद्मा मनोनयन गनि सक्नेछ ।

(६) अध्यक्षको अनुपजस्थर्तमा अध्यक्षले गने कामहरु उपाध्यक्षले


गनेछ ।

५. स्थानको रिक्तता ि पूर्तिाः (१) दफा ४ को उपदफा (१) को िण्ं (ङ)


अन्तगित र्नवािजचत कुनै पाषिद्को मृयकयु भएको वा कुनै पाषिद्ले िाजीनामा
ठदएको वा कुनै पाषिद् यस ऐनको व्यवस्था अनुसाि कानून व्यवसायी
कायम िही िहन अयोग्य भएको कािणबाट रिक्त हुन आएको स्थानमा
यकयस्तो पाषिद्को बााँकी पदावर्ध एक वषि भन्दा कम भएमा परिषद्ले
सम्बजन्धत क्षेरको अको कानून व्यवसायीलाई पाषिद् तोक्नेछ ि एक वषि
भन्दा बढी भएमा र्नवािचनद्वािा सो पदको पूर्ति गरिनेछ ।

(२) दफा ४ को उपदफा (१) को िण्ं (च) अन्तगित मनोनीत


कुनै पाषिद्को मृयकयु भएको वा कुनै पाषिद्ले िाजीनामा ठदएको वा कुनै
पाषिद् यस ऐनको व्यवस्था अनुसाि कानून व्यवसायी कायम िही िहन
अयोग्य भएको कािणबाट रिक्त हुन आएको स्थानमा यकयस्तो पाषिद्को
बााँकी पदावर्धको लार्ग नेपाल बाि एशोर्सएशनले अको कानून
व्यवसायीलाई पाषिद् मनोनीत गनेछ ।

 केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्बािा सं शोर्धत ।

(4)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

६. पाषिद्ले भाग र्लन नहुनेाः (१) कुनै पाषिद्को परिषद्ले गने कुनै किािमा
कुनै हकर्समको स्वाथि भएमा वा परिषद्ले कुनै पाषिद् मार्थ कािबाही
चलाएकोमा यकयस्तो पाषिद्ले परिषद् वा परिषद्को कुनै सर्मर्तको बैठकमा
यकयस्तो किाि वा कािबाहीको सम्बन्धमा छलफल हुाँदा भाग र्लन ि
मतदान गनि हुाँदैन ।

(२) कानून व्यवसायीको पिीक्षामा पिीक्षाथीको रुपमा कुनै


पाषिद्को एकाघि परिवािका कुनै व्यजक्त सजम्मर्लत हुने िहेछ भने यकयस्तो
पिीक्षासाँग सम्बजन्धत सर्मर्तमा सम्बजन्धत पाषिद् बस्न हुाँदैन ।

(३) कुनै पाषिद्ले यो ऐन हवरुद्ध कुनै काम गिे मा परिषद्ले


तोहकए बमोजजमको कािबाही गनेछ ।

७. परिषद्को बैठकाः (१) अध्यक्षको र्नदे शानुसाि परिषद्को सजचवले बैठक


हुने र्मर्त, समय ि स्थान तोकी परिषद्को बैठक बोलाउनेछ । कम्तीमा
चािजना पाषिद्ले परिषद्को बैठक बोलाउन अध्यक्ष समक्ष र्लजित अनुिोध
गिे मा अध्यक्षले बैठक बोलाउनको लार्ग सजचवलाई र्नदे शन ठदनेछ ।

(२) पचास प्रर्तशत भन्दा बढी पाषिद्हरु उपजस्थत भएमा


परिषद्को बैठकको लार्ग गणपूिक सङ्ख्या पुगेको मार्ननेछ ।

(३) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले वा र्नजको


अनुपजस्थर्तमा उपाध्यक्षले गनेछ ि दुवैको अनुपजस्थर्तमा बैठकमा
उपजस्थत पाषिद्हरु मध्ये उमेिको हहसाबले जेष्ठ पाषिद्ले गनेछ ।

(४) परिषद्को बैठकमा बहुमतको िायलाई परिषद्को र्नणिय


मार्ननेछ ि मत बिाबि भएमा बैठकको अध्यक्षता गने व्यजक्तले
र्नणियायकमक मत ठदनेछ ।

(५) परिषद्को सजचवले बै ठकको र्नणिय प्रमाजणत गिी िाख्नु पनेछ ।

(६) परिषद्को बैठक सम्बन्धी अन्य कायिहवर्ध परिषद्ले आफै


र्नधाििण गनि सक्नेछ ।

८. परिषद्को काम, कतिव्य ि अर्धकािाः (१) परिषद्को काम, कतिव्य ि


अर्धकाि दे हाय बमोजजम हुनेछाः–

(5)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

(क) कानून व्यवसायमा प्रवेश गनेहरुको पिीक्षा र्लने ।

(ि) कानून व्यवसायीमा नाम दताि गने सम्बन्धी कायिहवर्धको


व्यवस्था गने ।

(ग) योग्यता पुगेको व्यजक्तलाई कानू न व्यवसायीमा दताि गने ।

(घ) कानून व्यवसायीको लार्ग तोहकएको व्यावसाहयक


आचिण सं हहता अनुरुप कानू न व्यवसायीले काम गिे
नगिे को सम्बन्धमा अनुगमन गने ।

(ङ) कानून व्यवसायीले व्यवसाहयक आचिण हवरुद्ध गिे को


कायि सम्बन्धी उजूिी र्लने ि कािबाहीका लार्ग
अनुशासन सर्मर्तमा पठाउने ।

(च) अनुशासन सर्मर्त ि अन्य सर्मर्तले अपनाउनु पने


कायिहवर्ध तोक्ने ।

(छ) यस ऐनको व्यवस्था हवरुद्धमा काम गनेहरु उपि मुद्दा


चलाउने ।

(ज) कानून व्यवसायीको इज्जत, प्रर्तष्ठा, सुिक्षा, हकहहत तथा


सुहवधाको सं िक्षण गने ।

(ि) स्तिीय कानूनी जशक्षालाई प्रोयकसाहन ठदन


हवश्वहवद्यालयसाँग पिामशि गिी कानून व्यवसायको लार्ग
उपयुक्त शैजक्षक मापदण्ं र्सफारिस गने ।

(ञ) परिषद्को लार्ग आवयकयक कमिचािीहरु र्नयुक्त गने ि


उनीहरुको पारिश्रर्मक तथा अन्य सुहवधाको व्यवस्था
गने ।

(ट) कानून व्यवसायीलाई कानून व्यवसायको व्यावहारिक


अनुभव ठदलाई कानून व्यवसायलाई गरिमामय बनाउन
आवयकयक प्रजशक्षण तथा तालीमको व्यवस्था गने ।

(6)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

(ठ) कानून व्यवसायीको हहत अर्भवृहद्ध गनि अध्ययन,


छलफल, सभा, गोष्ठी, प्रवचन आठदको व्यवस्था गने ि
आवयकयक प्रकाशनको व्यवस्था गने ।

(ं ) परिषद्को कोषको प्रबन्ध गने ।

(ढ) यस ऐनद्वािा र्नधािरित अन्य कायि गने, ि

(ण) यस ऐनको उद्देयकय पूिा गनि आवयकयक पने अन्य


कायिहरु गने ।

(२) परिषद्ले यस ऐन बमोजजम आफूलाई प्राप्त अर्धकािहरु मध्ये


केही अर्धकाि कुनै पाषिद्, सजचव, सर्मर्त वा सर्मर्तको सदस्यलाई
प्रयकयायोजन गनि सक्नेछ ।

९. सजचवको र्नयुजक्ताः (१) परिषद्को कायािलयको प्रशासकीय प्रमुिको


रुपमा एकजना सजचव िहनेछ ।

(२) परिषद्ले कम्तीमा कानू नमा स्नातक भएको व्यजक्तलाई


सजचवको पदमा र्नयुक्त गनि वा परिषद्को अनुिोधमा नेपाल सिकािले
िाजपरांहकतसम्मको कमिचािीलाई िटाउनेछ ।

(३) यस ऐनमा लेजिएदे जि बाहेक सजचवको अन्य काम, कतिव्य ि


अर्धकाि तोहकए बमोजजम हुनेछ ।

(४) सजचवको पारिश्रर्मक, सुहवधा ि सेवाका शतिहरु तोहकए


बमोजजम हुनेछन् ।

(५) सजचवको अनुपजस्थर्तमा परिषद्ले कुनै कमिचािीलाई सजचवको


रुपमा काम गनि तोक्न सक्नेछ ।

१०. परिषद्को कोषाः (१) परिषद्को एउटा छु ट्टै कोष हुनेछ ।

(२) परिषद्को कोषमा नेपाल सिकाि, कुनै व्यजक्त वा सं स्थाबाट


प्राप्त हुने अनुदान तथा परिषद्ले उठाउने अन्य शुक क आठदबाट प्राप्त हुने
िकम जम्मा गरिनेछ ।

(7)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

(३) परिषद्को कोषको सञ्चालन परिषद्ले तोकेको पाषिद् ि


ु दस्तितबाट गरिनेछ ।
परिषद्ले तोकेको परिषद्को कमिचािीको सं यक्त

(४) परिषद्ले तोकेको लेिा पिीक्षकले प्रयकयेक वषि परिषद्को


लेिा पिीक्षण गनेछ ।

११. अनुशासन सर्मर्ताः (१) कुनै कानून व्यवसायीले यो ऐन वा यस ऐन


अन्तगित बनेका र्नयम वा आचाि सं हहता हवरुद्ध कुनै काम गिे कोछ भनी
परिषद्मा उजूिी पिे मा वा जानकािी हुन आएमा सो उपि छानर्बन गिी
आवयकयक कािबाही गनिका लार्ग परिषद्ले एकजना पाषिद्को अध्यक्षतामा
अनुशासन सर्मर्त गठन गनि सक्नेछ ।

(२) अनुशासन सर्मर्तलाई समाव्हान जािी गने ि साक्षी प्रमाण


बुझ्ने सम्बन्धमा अदालतलाई भए सिहको अर्धकाि हुनेछ ।

(३) अनुशासन सर्मर्तले दोषी दे जिएको कानून व्यवसायीलाई


दे हाय बमोजजम गने गिी र्नणिय ठदन सक्नेछाः–

(क) नर्सहत ठदने,

(ि) कुनै िास अवर्धको लार्ग कानून व्यवसाय गनि


नपाउने गने, ि

(ग) कानून व्यवसायीको प्रमाणपर िद्द गने ।

(४) उपदफा (३) बमोजजमको कािबाही गदाि सम्बजन्धत कानून


व्यवसायीलाई सफाई पेश गने उजचत मौका ठदनु पनेछ ।

(५) अनुशासन सर्मर्तको र्नणियमा जचत्त नबुझ्ने कानून


व्यवसायीले र्नणियको जानकािी पाएको र्मर्तले पैं तीस ठदनर्भर सवोच्च
अदालतमा पुनिावेदन गनि सक्नेछ ।

१२. सर्मर्तहरुाः (१) परिषद्ले आफ्नो कायि सञ्चालनका र्नर्मत्त अनुशासन


सर्मर्त ि पिीक्षा सर्मर्तको अर्तरिक्त आवयकयकता अनुसाि अन्य
सर्मर्तहरु गठन गनि सक्नेछ ।

(8)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

(२) उपदफा (१) बमोजजम गठठत सर्मर्तको कायािवर्ध, काम,


कतिव्य ि अर्धकाि परिषद्ले तोहकठदए बमोजजम हुनेछ ।

१३. काम कािबाही अवैध नहुनेाः कुनै पाषिद्को स्थान रिक्त िही वा अयोग्य
व्यजक्त िही वा छार्नई परिषद्मा काम कािबाही भएको िहे छ भने पर्न
सोही कािणले मार परिषद्को काम कािबाही अमान्य हुने छै न ।

१४. कानूनी कािबाही नहुनेाः परिषद् वा पाषिद् वा परिषद्को कुनै सर्मर्त वा


सर्मर्तको कुनै सदस्यले असल र्नयतले यस ऐन वा यस ऐन अन्तगित
बनेको र्नयम अनुरुप गिे को कुनै कािबाहीलाई र्लएि कुनै उजूिी लाग्ने
छै न ।

परिच्छे द–३

कानून व्यवसायी पिीक्षा

१५. कानून व्यवसायी पिीक्षााः (१) वषिको कम्तीमा एक पटक परिषद्ले


कानून व्यवसायी पिीक्षा सञ्चालन गनेछ । यस्तो पिीक्षा र्लजित ि
मौजिक रुपमा र्लईनेछ ि मौजिक पिीक्षाको अङ्कभाि पूणािङ्कको दश
प्रर्तशत भन्दा बढी हुने छै न ।

(२) उपदफा (१) को प्रयोजनको लार्ग परिषद्ले सम्बजन्धत


हवशेषज्ञहरु समावेश भएको कानून व्यवसायी पिीक्षा सर्मर्त गठन गनेछ ।
सर्मर्तका सदस्यहरु मध्ये कुनै एकजनालाई परिषद्ले अध्यक्ष तोक्नेछ ।

(३) पिीक्षा सर्मर्तले पिीक्षा सञ्चालनका लार्ग आवयकयक व्यवस्था


गनि सक्नेछ ।

(४) पिीक्षा सर्मर्तले आफ्नो कायिहवर्ध आफै र्नधाििण गनेछ ।

१६. कानून व्यवसायी पिीक्षा सम्बन्धी पाठ्यक्रमाः (१) परिषद्ले कानून


व्यवसायी पिीक्षाको पाठ्यक्रम, स्ति ि प्रणाली र्नधाििण गनेछ ।

ति दफा १७ को उपदफा (१) को िण्ं (क) ि (ि) मा


उक लेजित व्यजक्तहरुको सम्बन्धमा र्लइने कानून व्यवसायी पिीक्षाको

(9)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

पाठ्यक्रम र्नजहरुको अनुभवको पृष्ठभूर्मलाई दृहिगत गिी परिषद्ले


तोहकए बमोजजम छु ट्टै र्नधाििण गनेछ ।

(२) परिषद्ले कानून व्यवसायी पिीक्षाको पाठ्यक्रम, स्ति ि


प्रणाली र्नधाििण गने तथा पिीक्षा सञ्चालन गने सम्बन्धमा सवोच्च
अदालत ि कानून सं काय, र्रभ ुवन हवश्वहवद्यालयको सक लाह ि सहयोग
र्लन सक्नेछ ।

परिच्छे द–४

कानून व्यवसायीमा दताि

१७. कानून व्यवसायीमा दताि गरिनेाः (१) दे हायको योग्यता पुगेको, कानून
व्यवसायी पिीक्षा उत्तीणि गिे को ि नैर्तक पतन दे जिने फौजदािी
अपिाधमा सजाय नपाएको नेपाली नागरिकलाई मार अर्धवक्ताको रुपमा
दताि गरिनेछाः–

(क) कानूनमा स्नातक उपार्ध प्राप्त गिी न्यायाधीश, सिकािी


वकील वा न्याय सेवाको िाजपराहङ्कत पदमा िही वा
कानूनको जशक्षक भई कम्तीमा पााँच वषि काम
गरिसकेको, वा

(ि) अहवजच्छन्न रुपमा कम्तीमा पााँच वषि अर्भवक्ताको


है र्सयतले कानून व्यवसाय गिे को ि कानूनमा स्नातक
उपार्ध प्राप्त गिे को, वा

(ग) अहवजच्छन्न रुपमा कम्तीमा सात वषि अर्भवक्ताको


है र्सयतले कानून व्यवसाय गिे को, वा

(घ) कानूनमा स्नातक उपार्ध प्राप्त गिे को ।

(२) दे हायको योग्यता पुगेको, कानून व्यवसायी पिीक्षा उत्तीणि


गिे को ि नैतीक पतन दे जिने फौजदािी अपिाधमा सजाय नपाएको नेपाली

 केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०६४ द्बािा सं शोर्धत ।

(10)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

नागरिकलाई 
सं वत् २०७० साल चै र मसान्तसम्म अर्भवक्ताको रुपमा
दताि गरिनेछाः-

(क) कानूनमा प्रवीणता प्रमाणपर प्राप्त गिे को, वा

(ि) पााँच वषिसम्म अर्भकतािको रुपमा कानून व्यवसाय


गिे को ।

१८. दतािको लार्ग र्नवेदनाः (१) यस ऐन अन्तगित अर्धवक्तामा दताि हुन


योग्यता पुगेको व्यजक्तले कानू न व्यवसायीमा दरिनको लार्ग परिषद्ले
तोकेको ढााँचामा परिषद्मा र्नवेदन ठदन सक्नेछ ।

(२) उपदफा (१) बमोजजम र्नवेदन ठदने व्यजक्त कानून


व्यवसायीमा दरिन योग्य दे जिएमा परिषद्ले यकयस्तो नेपाली नागरिकलाई
कानून व्यवसायीको रुपमा दताि गिी तोहकए बमोजजमको ढााँचामा कानून
व्यवसायीको प्रमाणपर ठदनेछ ि यकयसको जानकािी सवोच्च अदालतलाई
समेत ठदनेछ ।

१९. प्रमाणपर िद्द हुनेाः कुनै कानून व्यवसायी कानून व्यवसायको प्रमाणपर
प्राप्त गनुि भन्दा पहहलेनैकानून व्यवसायी हुन अयोग्य भएको तथ्य
पर्छबाट प्रमाजणत हुन आएमा यकयस्तो कानून व्यवसायीको प्रमाणपर
परिषद्ले िद्द गनि सक्नेछ ।

२०. कानून व्यवसायीको लगत िाख्नेाः (१) परिषद्ले कानून व्यवसायीको


प्रमाणपर पाएका व्यजक्तहरुको लगत िाख्नेछ ।

(२) उपदफा (१) अनुसािको लगतलाई परिषद्ले अद्यावर्धक गिी


िाख्नेछ ।

(३) कुनै कानून व्यवसायीको मृयकयु भएमा वा कुनै कानून


व्यवसायीले लगत हकताबबाट आफ्नो नाम हटाई पाउाँभनी र्नवेदन ठदएमा
वा कुनै कानून व्यवसायी अनुशासन सम्बन्धी कािबाहीमा पिी प्रमाणपर

 पहहलो सं शोधनद्वािा सं शोर्धत ।

(11)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

िद्द हुने र्नणिय भएमा यकयस्तो कानून व्यवसायीको नाम लगत हकताबबाट
हटाइनेछ ि यसको जानकािी सवोच्च अदालतलाई ठदइनेछ ।

(४) कुनै कानून व्यवसायी अनुशासनको कािबाहीमा पिी र्नजको


प्रमाणपर र्नलम्बन गने गिी परिषद्ले र्नणिय गिे मा सो व्यहोिा लगत
हकताबमा जनाउनु पनेछ ।

२१. वरिष्ठ अर्धवक्ताको उपार्धाः (१) कुनै अर्धवक्ताले कम्तीमा पन्र वषि
सवोच्च अदालत वा पुनिावेदन तहको अदालतमा कानून व्यवसाय गिी
पेशाको उच्च मयािदा िािी अदालत ि समाजलाई सहयोग गिे को छ भन्ने
सवोच्च अदालतलाई लागेमा यकयस्तो अर्धवक्तालाई सवोच्च अदालतले
सम्मान स्वरुप वरिष्ठ अर्धवक्ताको उपार्ध प्रदान गनि सक्नेछ ि यकयस्तो
वरिष्ठ अर्धवक्ताले तोहकए बमोजजमको आचिण पालन गनुि पनेछ ।

(२) उपदफा (१) बमोजजम सवोच्च अदालतले कुनै अर्धवक्तालाई


वरिष्ठ अर्धवक्ताको उपार्ध प्रदान गदाि सम्बजन्धत अर्धवक्ताको सहमर्त
र्लनेछ ।

परिच्छे द–५

कानून व्यवसाय गने अर्धकाि

२२. उपजस्थत हुने, पैिवी ि बहस गने अर्धकािाः (१) वरिष्ठ अर्धवक्ता तथा
अर्धवक्तालाई सवोच्च अदालत लगायत नेपाल ............ का जुनसुकै
अड्डा, अदालत वा अर्धकािीका समक्ष आफ्नो पक्षका तफिबाट उपजस्थत
हुन,े पैिवी गने ि बहस गने अर्धकाि हुनेछ ।

(२) अर्भवक्तालाई सवोच्च अदालत बाहे क नेपाल ......... का


अन्य अड्डा अदालत वा अर्धकािीका समक्ष आफ्नो पक्षका तफिबाट
उपजस्थत हुने, पैिवी गने ि बहस गने अर्धकाि हुनेछ ।

 गणतन्र सुदृढीकिण तथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वािा जिहकएको।

(12)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

२३. सम्बोधनको अर्धकािाः (१) कुनै मुद्दामा एक पक्षका तफिबाट एक भन्दा


बढी कानून व्यवसायीहरु िहे मा मुद्दा हेने अर्धकािीलाई सम्बोधन गने
अर्धकाि दे हाय बमोजजमको प्राथर्मकताक्रम अनुसाि हुनेछाः–

(क) एकै श्रे णीको कानून व्यवसायीहरु भए र्नजहरुले


प्रमाणपर पाएको र्मर्तको जेष्ठताको क्रम अनुसाि, ि

(ि) हवर्भन्न श्रे णीका कानून व्यवसायीहरु भए दे हायको क्रम


अनुसािाः–

(१) वरिष्ठ अर्धवक्ता,

(२) अर्धवक्ता, ि

(३) अर्भवक्ता।

(२) उपदफा (१) मा जुनसुकै कुिा लेजिएको भए तापर्न मुद्दा


हेने अर्धकािी तथा प्राथर्मकताक्रममा पहहले सम्बोधन गने अर्धकाि प्राप्त
कानून व्यवसायीको अनुमर्त र्लई प्राथर्मकताक्रममा पर्छ सम्बोधन गने
अर्धकाि भएको कानून व्यवसायीले पहहले सम्बोधन गनि सक्नेछ ।

(३) कुनै मुद्दामा एकै पक्षका तफिबाट एकभन्दा बढी एकै


श्रे णीका ि एकै र्मर्तमा प्रमाणपर पाएका कानून व्यवसायीहरु िहेमा
आपसमा मञ्जुि गिे को कुनै एक कानून व्यवसायीले पहहले सम्बोधन गनि
सक्नेछ ।

२४. कानून व्यवसायीको हवशेष सुहवधााः (१) कुनै कानून व्यवसायीले कुनै
मुद्दामा कुनै पक्षको तफिबाट उपजस्थत हुन, पैिवी गनि तथा बहस गनि
जााँदा बाटोमा र्नजलाई कुनै दे वानी मुद्दाको र्बगो वा सजायको सम्बन्धमा
पक्राउ गरिने छै न ।

(२) कुनै कानून व्यवसायीले बहसको र्सलर्सलामा बोलेको कुनै


कुिालाई र्लएि र्नज उपि कुनै प्रकािको गाली बेईज्जती मुद्दा चलाउन
सहकने छै न ।

(13)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

२५. अनर्धकृत व्यजक्तले कानून व्यवसाय गनि नहुनेाः (१) कानून व्यवसायीमा
नदरिई कसै ले पर्न कुनै मुद्दामा मुद्दाको कुनै पक्षको तफिबाट अड्डा,
अदालतमा उपजस्थत हुन, पैिवी गनि तथा बहस गनि हुाँदैन ।

(२) उपदफा (१) मा जुनसुकै कुिा लेजिएको भए तापर्न कुनै


हवदे शी ु बाट
मुलक कानून व्यवसायी प्रमाणपर प्राप्त गिे को कानून
व्यवसायीले सम्बजन्धत अदालतबाट अनुमर्त र्लई कुनै िास मुद्दाको
सम्बन्धमा कुनै पक्षको तफिबाट अदालतमा उपजस्थत भै बहस गनि
सक्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुिा लेजिएको भए तापर्न


सिकािी वकील, मुद्दाको पक्ष वा यस ऐन बमोजजम कानून व्यवसाय गनि
पाउनेहरुको सङ्ख्या दशजना भन्दा कम भएको जजक लामा अरु कसै ले
मुद्दाको कुनै पक्षको तफिबाट अड्डा अदालतमा उपजस्थत हुन, पैिवी गनि
तथा बहस गनि बाधा पने छै न ।

(४) उपदफा (१) को हवपिीत कसै ले कुनै काम गिे मा दुई हजाि
रुपैयााँसम्म जरिबाना वा ६ महहनासम्म कैद वा दुबै सजाय हुन सक्नेछ ।

परिच्छे द–६

हवहवध

२६. हवद्यमान कानून व्यवसायीहरुको मान्यतााः कानून व्यवसायी ऐन, २०२५


बमोजजम वरिष्ठ अर्धवक्ता, अर्धवक्ता वा अर्भवक्तामा दरिएको कानून
व्यवसायी यसै ऐन बमोजजम कानून व्यवसायीमा दरिएको मार्नने छन् ।

२७. र्नयम बनाउने अर्धकािाः (१) यस ऐनको उद्देयकय पूिा गनि परिषद्ले
र्नयम बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले ठदएको अर्धकािको सविसामान्यतामा कुनै


प्रर्तकूल प्रभाव नपने गिी परिषद्ले िास गिी दे हायका हवषयहरुमा र्नयम
बनाउन सक्नेछाः–

(क) कानून व्यवसायीको पेशागत आचाि सं हहता,

(14)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

(ि) ु ाई
आचाि सं हहता उक लङ्खघन सम्बन्धी उजूिीको सुनव
तथा अन्य कायिहवर्ध,

(ग) परिषद्को आन्तरिक कायिहवर्ध,

(घ) परिषद् अन्तगित गठठत हवर्भन्न सर्मर्तहरुको कायिहवर्ध,

(ङ) पाषिद्को अयोग्यताको प्रन ठ ठहि गने व्यवस्था,

(च) कानून व्यवसायीमा दरिन ठदइने र्नवेदन दस्तुि ि


दतािको प्रमाणपर शुक क सम्बन्धी व्यवस्था,

(छ) परिषद्का कमिचािीको र्नयुजक्त ि सेवा सम्बन्धी


व्यवस्था,

(ज) परिषद्को कोष, हहसाब हकताब ि लेिापिीक्षण सम्बन्धी


व्यवस्था,

(ि) अड्डा अदालतमा लेिापढी गनि प्रमाणपर पाएका


व्यजक्तले गनि पाउने काम ि पालना गनुप
ि ने शति
सम्बन्धी व्यवस्था ।

(३) उपदफा (१) को िण्ं (क), (ि) ि (ि) अन्तगित परिषद्ले


बनाएका र्नयमहरु सवोच्च अदालतबाट स्वीकृत भएपर्छ मार लागू
हुनेछन् ।

२८. अड्डा अदालतमा लेिापढी गनि प्रमाणपर ठदने सम्बन्धमााः (१) जजक ला
अदालतले अड्डा अदालतमा लेिापढी गने प्रमाणपर प्रदान गनेछ ।

(२) कानून व्यवसायी ऐन, २०२५ बमोजजम अड्डा अदालतमा


लेिापढी गनि पाएको प्रमाणपर यसै ऐन बमोजजम प्रदान गरिएको
मार्ननेछ ।

(३) यस दफा बमोजजम प्रमाणपर पाएका व्यजक्तले गनि पाउने


काम, पालन गनुप
ि ने शति ि प्रमाणपर िद्द गनि सहकने अवस्थाहरु तोहकए
बमोजजम हुनेछ ।

(15)
(सं वत् २०७९ साल कार्तिक मसान्तसम्म भएका संशोधन र्मलाइएको)

२९. िािे जी ि बचाउाः (१) कानून व्यवसायी ऐन, २०२५ िािे ज गरिएको छ ।

(२) कानून व्यवसायी ऐन, २०२५ बमोजजम अर्भकतािमा दरिएका


व्यजक्तले गिी आएको कानून व्ययसाय गनि यस ऐनको कुनै कुिाले बाधा
पुर्याएको मार्ननेछैन ।1

रिव्याः केही नेपाल कानून सं शोधन गने ऐन, २०६३ द्वािा रुपान्ति गरिएका शब्दहरुाः
“श्री ५ को सिकाि”को सट्टा “नेपाल सिकाि”।

(र्मर्ताः 2079।8।14 गते अद्यावर्धक गिे को)

(16)

You might also like