You are on page 1of 21

www.lawcommission.gov.

np

नेपाल नागरिक उड्डयन प्राधिकिण ऐन, २०५३

लालमोहि ि प्रकाशित धमधत

२०५३।८।५

सं िोिन गने ऐन प्रमाणीकिण ि प्रकािन धमधत

१. गणतन्त्र सुदृढीकिण तथा केही नेपाल कानून सं िोिन

गने ऐन, २०६६ २०६६।१०।०७

२. नेपालको सं वििान अनुकूल बनाउन केही नेपाल ऐनलाई

सं िोिन गने ऐन, २०७५ २०७५।११।१९

२०५३ सालको ऐन नं. ७

.............

नेपाल नागरिक उड्डयन प्राधिकिणको स्थापना गनन बनेको ऐन

प्रस्तािनााः नेपाल नागरिक उड्डयन (धसधिल एधिएिन) को विकास तथा विस्ताि गनन ि िाविय तथा
अन्त्तिानविय हिाई सम्पकनको लाधग हिाई उडान, हिाई सञ्चाि, हिाई पथ प्रदिनन (एयि नेधिगेिन) ि
हिाई परििहन (एयि ट्रान्त्स्पोर्टे िन) सेिाको सञ्चालन सुिशित, धनयधमत, स्तिीय ि प्रिािकािी बनाउन
नेपाल नागरिक उड्डयन प्राधिकिणको स्थापना ि सन्त्चालनको लाधग व्यिस्था गनन िाञ्छनीय िएकोले,

श्री ५ महािाजाधििाज िीिे न्त्र िीि विक्रम िाहदे िको िासनकालको पच्चीसौं िर्नमा सं सदले
यो ऐन बनाएको छ ।

१. संशिप्त नाम विस्ताि ि प्रािम्िाः (१) यस ऐनको नाम “नेपाल नागरिक उड्डयन प्राधिकिण ऐन,
२०५३” िहेको छ ।

ु ै िहे को िा बसेको िए तापधन


(२) यो ऐन नेपाल ........... िि ि अन्त्यर जहााँसक
दे हायका िायुयान ि व्यशिहरूका सम्बन्त्िमा समेत लागू हुनेछ ।


यो ऐन सं ित् २०६५ साल जेठ १५ गते दे शि लागू िएको ।

 गणतन्त्र सुदृढीकिण तथा केही नेपाल कानून सं िोिन गने ऐन, २०६६ द्वािा शिवकएको ।

1
www.lawcommission.gov.np

(क) नेपाल नागरिक,

(ि) नेपाल .......... मा दतान िएको िायुयान तथा त्यसमा िहे को


व्यशि ।

(३) यो ऐन नेपाल सिकािले नेपाल िाजपरमा सूचना प्रकािन गिी तोकेको धमधतदे शि
प्रािम्ि हुनेछ ।

२. परििार्ााः विर्य िा प्रसं गले अको अथन नलागेमा यस ऐनमा,–

(क) “प्राधिकिण” िन्नाले दफा ३ बमोशजम स्थापना िएको नेपाल नागरिक उड्डयन
प्राधिकिण सम्िनु पछन ।

(ि) “विमानस्थल” िन्नाले िायुयान प्रस्थान िा अितिण गने कामको धनधमत्त पूिा
िा आंशिक रूपमा प्रयोग हुने कुनै धनशित िा सीधमत जल िा स्थल िेर सम्िनु
पछन ि सो िब्दले त्यस िेरमा िहे का िा त्यस िेरसं ग सम्बशन्त्ित सबै ििन,
र्टहिा, जहाज, डुङ्गा ि घार्टलाई समेत जनाउाँछ ।

(ग) “विमानस्थल िेर” िन्नाले विमानस्थल िा हिाई उडानको सुिशित सन्त्चालन


तथा धनयन्त्रण गने िा तत्सम्बन्त्िी आिश्यक सूचना तथा जानकाि श आदान
प्रदान गने कामको धनधमत्त प्रयोग हुने कुनै यन्त्र तथा सन्त्चाि िा उड्डयन सहाय
(नेधिगेिनल एड) उपकिणहरू जडान िएका िा निएका सबै स्थान, ििन,
र्टहिा, र्टािि, जहाज, डुङ्गा ि घार्ट सम्िनु पछन ।

(घ) “िायुयान” िन्नाले हािाको प्रवक्रयाद्वािा िायुमण्डलमा आिारित हुन सक्ने


जुनसुकै यन्त्र सम्िनु पछन ि सो िब्दले जधमनधसत गााँधसएको िा नगााँधसएको
ु , हिाई जहाज, हेधलकप्र्टोि, चङ्गा, ग्लाइडि, ह्ांग ग्लाइडि, माइक्रोलाइर्ट,
बेलन
ु ि उड्ने अन्त्य जुनसुकै यन्त्रलाई समेत जनाउाँछ ।
बेलन

(ङ) “हिाई उडान अनुमधत” िन्नाले धनयधमत (सेडुल्ड), नन्त्सेडुल्ड, चार्टनि, धनजी,
आकशस्मक ि कूर्टनीधतक हिाई उडानको धनधमत्त प्रदान गरिएको अनुमधत
सम्िनु पछन ।

 गणतन्त्र सुदृढीकिण तथा केही नेपाल कानून सं िोिन गने ऐन, २०६६ द्वािा शिवकएको ।

यो ऐन सं ित् 2055 साल पौर् 16 गते दे शि प्रािम्ि हुने गिी तोवकएको ( नेपाल िाजपर 2055/6/12) ।

2
www.lawcommission.gov.np

(च) “योजना” िन्नाले दफा ६ बमोशजमको हिाई यातायात सेिा तथा सुवििा विकास
योजना सम्िनु पछन ।

(छ) “यारु सेिा सुवििा” िन्नाले विमानस्थल िेरधिर उपलब्ि गिाइने हुलाक, बैंक
मुरा सर्टही काउण्र्टि समेत), धबमा, र्टे धलफोन, कि मुि पसल (ड्युर्टी फ्री िप),
क्यूरियो पसल, पुस्तक पसल, सूचना केन्त्र, चमेना गृह, िौचालय, यारु कि, प्रधतिा
कि, विश्राम कि, वर्टकर्ट जााँच कि, अध्यागमन तथा िन्त्साि जााँच कि, यारु
तथा यारुहरूको मालसामानको सुििा तथा ओसाि पसाि गने व्यशि (पोर्टनि),
मालसामान (ब्यागेज), मालसामानको सुििा (लकि), सिािी सािन लगायत
उपलब्ि गिाइएका अन्त्य सुवििाहरू सम्िनु पछन ।

(ज) “िायुसेिा सञ्चालन सं स्था” िन्नाले िायुयानद्वािा यारु डााँक तथा मालसामान
ओसाि पसाि गने शजम्मा धलई हिाई यातायात सेिा सञ्चालन गने उद्देश्यले
स्थावपत सं स्थान, कम्पनी, एजेण्र्ट, फमन िा व्यशि सम्िनु पछन ।

(ि) “हिाई उडान सम्बन्त्िी प्रशििण सं स्था (फ्लाइङ्ग स्कूल)” िन्नाले हिाई उडान
सञ्चालनसं ग सम्बशन्त्ित प्राविधिकहरूलाई हिाई उडान सम्बन्त्िी विर्यमा तालीम
प्रशििण तथा यस्तै अन्त्य प्रकािको प्राविधिक ज्ञान ददने ददलाउने सं स्था सम्िनु
पछन ि सो िब्दले यस्तै उद्देश्यले स्थापना िएका फ्लाइङ्ग क्लिलाई समेत
जनाउाँछ ।

(ञ) “िायुयान िनी” िन्नाले कुनै िायुयान माधथ स्िाधमत्ि िएको व्यशि, कम्पनी िा
सं घ सं स्था सम्िनु पछन ि सो िब्दले त्यस्तो कम्पनी िा सं घ सं स्थाका प्रबन्त्िक
िा प्रबन्त्ि प्रधतधनधि (मेनेशजंग एजेण्र्ट) धनयुि िएकोमा धनजलाई समेत
जनाउाँछ ।

(र्ट) “सधमधत” िन्नाले दफा १३ बमोशजम गदठत सञ्चालक सधमधत सम्िनु पछन ।

(ठ) “अध्यि” िन्नाले सधमधतको अध्यि सम्िनु पछन ।

(ड) “सदस्य” िन्नाले सधमधतको सदस्य सम्िनु पछन ि सो िब्दले सधमधतको सदस्य–
सशचिलाई समेत जनाउाँछ ।

(ढ) “महाधनदे िक” िन्नाले दफा १९ बमोशजम धनयुि महाधनदे िक सम्िनु पछन ।

3
www.lawcommission.gov.np

(ण) “तोवकएको िा तोवकए बमोशजम” िन्नाले यस ऐन अन्त्तगनत बनेको धनयममा


तोवकएको िा तोवकए बमोशजम सम्िनु पछन ।

३. प्राधिकिणको स्थापनााः (१) िाविय तथा अन्त्तिानविय हिाई उडान, हिाई सञ्चाि, हिाई पथ प्रदिनन
एयि नेधिगेिन) ि हिाई परििहन (एयि ट्रान्त्स्पोर्टे िन) सेिाको सञ्चालन सुिशित, धनयधमत,
स्तिीय ि प्रिािकािी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकिण स्थापना गरिएको छ ।

(२) प्राधिकिणलाई अं ग्रज


े ी िार्ामा “धसधिल एधिएिन अथोरिर्टी अफ नेपाल” ि
छोर्टकिीमा “धस.ए.ए.एन.” िधननेछ ।

(३) प्राधिकिणको प्रिान कायानलय काठमाडौंमा िहनेछ ।

४. प्राधिकिण स्ििाधसत संस्था हुनाःे (१) प्राधिकिण अविशच्छन्न उत्तिाधिकाििाला एक स्ििाधसत


ि सं गदठत सं स्था हुनेछ ।

(२) प्राधिकिणको आफ्नो एउर्टा छु ट्टै छाप हुनेछ ।

(३) प्राधिकिणले व्यशि सिह चल अचल सम्पशत्त प्राप्त गनन, उपिोग गनन, बेच वििन
गनन िा अन्त्य वकधसमले बन्त्दोबस्त गनन सक्नेछ ।

(४) प्राधिकिणले व्यशि सिह आफ्नो नामबार्ट नाधलस उजूि गनन ि सो उपि पधन
सोही नामबार्ट नाधलस उजूि लाग्न सक्नेछ ।

५. प्राधिकिणको काम, कतनव्य ि अधिकािाः यस ऐनमा अन्त्यर ले शिएको काम, कतनव्य ि अधिकािको
अधतरिि प्राधिकिणको काम, कतनव्य ि अधिकाि दे हाय बमोशजम हुनेछाः–

(क) प्रचधलत कानून बमोशजम इजाजत प्राप्त िायुसेिा सञ्चालन सं स्थाहरूलाई


िायुसेिा सञ्चालन गनन तोवकए बमोशजम अनुमधत तथा प्रमाणपर प्रदान
गने, धनलम्बन गने िा िद्द गने ।

(ि) प्रचधलत कानून बमोशजम इजाजत प्राप्त हिाई उडान सम्बन्त्िी प्रशििण
सं स्थाको सञ्चालन गनन तोवकए बमोशजम अनुमधत तथा प्रमाणपर प्रदान
गने, धनलम्बन गने िा िद्द गने ।

(ग) प्रचधलत कानून बमोशजम इजाजत प्राप्त िायुयान तथा िायुयानको


पार्टनपूजानहरूको उत्पादन, ममनत तथा पिीिण सवहतको विस्तृत ममनत

4
www.lawcommission.gov.np

(ओििहल) गने सं स्थाहरूलाई तोवकए बमोशजम अनुमधत ददने तथा


त्यस्तो सं स्थामा काम गने प्राविधिज्ञलाई तोवकए बमोशजम इजाजत, कायन
िमताको स्तिीकिण (िे वर्टङ्ग) तथा प्रमाणपर ददने, निीकिण गने, िद्द
गने, स्थधगत गने, वफतान गने तथा त्यस्तो इजाजत कायन िमताको
स्तिीकिण (िे वर्टङ्ग) ि प्रमाणपर ददने सम्बन्त्िमा आिश्यक योग्यता
तोक्ने तथा पिीिा धलने ।

(घ) िायुसेिा सञ्चालनसं ग सम्बद्ध तोवकए बमोशजमको योग्यता प्राप्त


व्यशिहरूलाई तोवकए बमोशजम इजाजत, कायन िमताको स्तिीकिण
(िे वर्टङ्ग) तथा प्रमाणपर ददने, निीकिण गने, िद्द गने , स्थधगत गने, वफतान
गने तथा त्यस्तो इजाजत कायन िमताका स्तिीकिण (िे वर्टङ्ग) ि
प्रमाणपर ददने सम्बन्त्िमा आिश्यक योग्यता तोक्ने ि पिीिा धलने ।

(ङ) अन्त्तिानविय नागरिक उड्डयन सं गठनको सदस्य िाि िा त्यस्तो िािबार्ट


अधिकाि प्राप्त सं घ सं स्थाबार्ट िायु सेिा सञ्चालनसं ग सम्बशन्त्ित
विर्यहरूमा प्रदान गिे को इजाजत, कायन िमताको स्तिीकिण (िे वर्टङ्ग)
तथा प्रमाणपरहरू ि िायुयान ममनत तथा पिीिण सवहतको विस्तृत
ममनत (ओििहल) गने सं स्थालाई नेपाली िायुयानको ममनत तथा पिीिण
सवहतको विस्तृत ममनत (ओििहल) गनन मान्त्यता ददने ।

(च) िायुयानको तोवकए बमोशजम दतान (िशजिे िन) गने ि शचन्त्ह अं वकत
(मावकनङ्ग) गने ।

(छ) िायुयानको तोवकए बमोशजम उडान योग्यताको प्रमाणपर (सवर्टनवफकेर्ट


अफ एयििददननेि) ददने, निीकिण गने ि िािे ज गने ।

(ज) िायुयानको उडान, िायुयानबार्ट यारु, डााँक तथा मालसामान ओसाने ि


अन्त्य औद्योधगक व्यिसाय सम्बन्त्िी कामको धनधमत्त िायुयानको प्रयोग
गनन पाउने अिस्थाहरू तोक्ने ।

(ि) िायुयान, िायुयान िाख्ने स्थान, िायुयान उडान तथा िायुयान सेिा सञ्चालन
सम्बन्त्िी व्यिस्था ि िायुयान ममनत तथा पिीिण सवहतको विस्तृत
ममनत ओििहल) गने स्थानको धनिीिण गने ।

5
www.lawcommission.gov.np

(ञ) प्रचधलत कानून बमोशजम नेपाल सिकािले धनर्ेि गिे को िेर तथा स्थान
बाहेक नेपाल ............. धिर िायुयान प्रिेि गने, नेपाल ..........
बार्ट िायुयान प्रस्थान गने, नेपाल ..........माधथ उडान गनन पाउने
अिस्था, हिाई मागन ि िायुयान अितिण गने स्थानहरू तोक्ने ।

(र्ट) विमानस्थल तथा विमानस्थल िेरधिर अशग्न धनिािण तथा जीिनोद्धाि


सेिा उपलब्ि गिाउने ि िोज तथा उद्धाि कायनमा समन्त्िय गने ।

(ठ) विमानस्थलमा िूधमस्थ से िा (ग्राउण्ड ह्ाशण्डधलं ग) सेिा सञ्चालन गने ,


गिाउने ।

(ड) दृविगत ि याशन्त्रक उडान (धिजुयल एण्ड इन्त्र्टु स्मेण्र्ट फ्लाइर्ट) गने
तथा हिाई मानशचर (एिोनवर्टकल चार्टनस)् को आिश्यकता तोक्ने,
त्यस्तो मानशचर तयािगने तथा प्रचलन गने ि उडानको लाधग मौसम
सम्बन्त्िी सूचना आदान प्रदान गने ।

(ढ) हिाई यातायात सेिा तथा सो सम्बन्त्िी विर्यको प्राविधिक जााँचबुि गनन
प्राधिकिणले आफ्नो िायुयान िाख्ने ि प्रयोग गने ।

(ण) हिाई उडान सेिा (एयि ट्रावफक सधिनस), हिाई उडान सूचना सेिा
(फ्लाइर्ट इन्त्फमेिन सधिनस), सचेत गने सेिा (एलवर्टनङ्ग सधिनस), हिाई
उडान सल्लाह सेिा एयि ट्रावफक एडिाइजिी सधिनस), हिाई उडान
धनयन्त्रण सेिा (एयि ट्रावफक कन्त्ट्रोल सधिनस) ि हिाई पथ प्रदिनन
सेिा तथा सुवििा (एयि नेधिगेिन सधिनस तथा फेधसधलवर्टज), िेर
धनयन्त्रण सेिा (एरिया कन्त्ट्रोल सधिनस), पहुाँच िेर धनयन्त्रण सेिा (एप्रोच
कन्त्ट्रोल सधिनस) तथा विमानस्थल धनयन्त्रण सेिा (एिोड्रम कन्त्ट्रोल
सधिनस) उपलब्ि गिाउने ।

 गणतन्त्र सुदृढीकिण तथा केही नेपाल कानून सं िोिन गने ऐन, २०६६ द्वािा शिवकएको ।

6
www.lawcommission.gov.np

(त) हिाई सञ्चाि सम्बन्त्िमा प्रयोग गरिने नापको इकाई तोक्ने, िायुयानद्वािा
िा िायुयानमा सन्त्चािको धनधमत्त प्रयोग गरिने सं केत ि त्यस्तो सं केत
ददं दा प्रयोग हुने यन्त्र तोक्ने ।

(थ) िायुयानको आिाज धनयन्त्रण गने ि िायुयान सन्त्चालनबार्ट िायुमण्डल


तथा िाताििणमा हुने प्रदू र्णमा िोक लगाउने ।

(द) ितिाजन्त्य िस्तु तथा पदाथनहरूको िायुयानद्वािा ओसाि पसाि गनन धनर्ेि
तथा धनयन्त्रण गने ि परिमाण तोक्ने ।

(ि) हिाई उडान अनुमधत प्रदान गने ि िायुयानका चालकहरूको काम,


कतनव्य, उडान तथा विश्राम समय तोक्ने ।

(न) हिाई यातायात सेिा सञ्चालनमा लाग्ने यारु तथा मालसामानको


ढु िानीको िाडा दस्तूि धनिानिण गने सम्बन्त्िमा नेपाल सिकािलाई
सुिाि ददने ।

(प) विमानस्थल, विमानस्थल िेर ि त्यहााँ उपलब्ि सेिा सुवििाहरूलाई


अधिकतम आधथनक लाि ि सदुपयोग हुने गिी तोवकए बमोशजम प्रयोग
गने िा गने ददने ।

(फ) अन्त्तिानविय नागरिक उड्डयन सम्बन्त्िी महासशन्त्ि (कन्त्िेन्त्सन) बार्ट पारित


िई नेपाल सिकािबार्ट अनुमोदन िएको ि सो महासशन्त्ि अन्त्तगनत
बनेको तथा अन्त्तिानविय नागरिक उड्डयन सं गठन (आई.धस.ए.ओ.) बार्ट
धनिानरित मापदण्ड स्याण्डडनस)् ि धसफारििहरू (परिशिि तथा
दस्तािेज) आदद आिश्यकतानुसाि लागू गने, गिाउने ।

(ब) प्राधिकिणको स्िाधमत्िमा िहे को ििन, िायुयान, यन्त्र, उपकिण आदद


सम्पशत्तको आिश्यकतानुसाि विमा गने ।

(ि) नेपाल सिकािले तोकेका अन्त्य कायनहरू गने, गिाउने ।

६. हिाई यातायात सेिा तथा सुवििा विकास योजना तजुम


न ा ि कायानन्त्ियनाः नेपाल .............
मा हिाई उडान, हिाई सञ्चाि, हिाई पथ प्रदिनन (एयि नेधिगेिन) ि हिाई परििहन (एयि

 गणतन्त्र सुदृढीकिण तथा केही नेपाल कानून सं िोिन गने ऐन, २०६६ द्वािा शिवकएको ।

7
www.lawcommission.gov.np

ट्रान्त्स्पोर्टे िन) सेिाको सञ्चालन सुिशित, धनयधमत, स्तिीय ि प्रिािकािी बनाउन प्राधिकिणले
दे हायका विर्यहरूमा हिाई यातायात सेिा तथा सुवििा विकास योजनाको तजुम
न ा गिी
कायानन्त्ियन गनन सक्नेछाः–

(क) विमानस्थलको धनमानण, पुनाः धनमानण, विकास, विस्ताि तथा ममनत सम्िाि
गने । यसिी नयााँ विमानस्थल धनमानण गदान नेपाल सिकािको पूि न
स्िीकृधत धलनु पनेछ । विमानस्थलको धनमानण, पुनाः धनमानण, विकास तथा
विस्ताि गदान िाताििणीय प्रिािको मूल्याङ्कन गिाई सम्बशन्त्ित धनकायको
पूि न स्िीकृधत समेत धलनु पनेछ ।

(ि) हिाई यातायात सेिा सञ्चालन गिाउने ।

(ग) विमानस्थल, विमानस्थल िेर तथा हिाई मागन ि सो सम्बन्त्िी


स्थानहरूमा आिश्यक सञ्चाि तथा उड्डयन सहाय उपकिण ि अन्त्य
यन्त्र तथा उपकिण आददको व्यिस्था गने ।

(घ) हिाई यातायात सेिा सञ्चालन सम्बन्त्िी विकधसत तथा अत्यािुधनक


प्रविधिहरूलाई प्रयोगमा ल्याउने ि ल्याउन लगाउने ।

(ङ) िाविय तथा अन्त्तिानविय हिाई मागनहरूको विकास तथा विस्ताि गने ।

(च) हिाई यारुहरूको लाधग आिश्यक स्तिीय यारु सेिा सुवििा उपलब्ि
गिाउने ।

(छ) हिाई यातायात सेिा तथा सुवििा विकास योजनासं ग सम्बशन्त्ित


विर्यहरूमा दि जनिशि तयाि गनन उच्चस्तिीय तालीम तथा
अध्ययनको प्रबन्त्ि गने, गिाउने ।

(ज) पयनर्टन उद्योगलाई र्टे िा पु¥याउन हिाई यातायात, नागरिक उड्डयन तथा
विमानस्थल ि विमानस्थल िेरसं ग सम्बद्ध कायनहरू गने ।

(ि) उपयुि
न कायनसंग सम्बशन्त्ित अन्त्य कायनहरू गने, गिाउने ।

७. धनर्ेि गने, धनयधमत गने िा धनदे िन ददन सक्नेाः (१) योजना कायानन्त्ियन गने प्रयोजनको लाधग
प्राधिकिणले दे हायका विर्यहरूमा आिश्यकता अनुसाि धनर्ेि गने , धनयधमत गने िा धनदे िन
ददन सक्नेछाः–

8
www.lawcommission.gov.np

(क) विमानस्थल तथा विमानस्थल िेर ि हिाई मागनमा िा त्यसको


आसपासमा प्रकािको व्यिस्था गने ।

(ि) विमानस्थल, विमानस्थल िेर ि हिाई मागनमा िहे को कुनै व्यशिको


धनजी घिजग्गा धनजद्वािा िा सो घिजग्गा िोग चलन गने व्यशिद्वािा
प्रकािको प्रबन्त्ि गनन लगाउने ि त्यसको लाधग प्राधिकिणले िचन
व्यहोने ।

(ग) विमानस्थल, विमानस्थल िेर ि हिाई मागनमा पने जग्गामा कसै ले कुनै
ििन, र्टािि, लट्ठा इत्यादद बनाउाँदा िा िडा गदान िा प्रकािको व्यिस्था
गदान पालन गनुन पने ितन िा बन्त्दे ज तोक्ने ।

(घ) िण्ड (ग) बमोशजम तोवकएको ितन बन्त्दे जमा उशल्लशित उचाई िन्त्दा
बढीको ििन, घि, र्टहिा, र्टािि, लट्ठा, रूि िा अन्त्य कुनै कुिाको धनमानण
गनन िा िडा गनन, उचाई बढाउन प्रधतबन्त्ि लगाउने िा िै िहे को त्यस्तो
ििन, घि, र्टहिा, लट्ठा, रूि आदद पूिै िा केही ित्काउन, उिेल्न िा
काट्न लगाउने ।

(ङ) विमानस्थल िा विमानस्थल िेरधिर िहे का िायुयानलगायत अन्त्य कुनै


सम्पशत्त िा यन्त्र िा उपकिणको सुििाको धनधमत्त आिश्यक प्रबन्त्ि
गने ।

(२) उपदफा (१) बमोशजम प्राधिकिणले हिाई सुििालाई ध्यानमा िािी विमानस्थल

िा विमानस्थल िेरधिरको कसै को चल, अचाल सम्पशत्तको िोग चलनमा ितनयि बन्त्दे ज
लगाउन सक्नेछ ि त्यस्तो बन्त्दे ज सम्बन्त्िी धनणनय गदान िा तत्सम्बशन्त्ित सूचना िा आदे ि जािी
गदान बन्त्दे ज लगाउन पिे को कािण समेत स्पि िुलाउनु पनेछ ।

८. अरूको घि जग्गामा प्रिेि गने अधिकािाः (१) प्राधिकिणले तोकेको अधिकृतले प्राधिकिणको
कामको धसलधसलामा विमानस्थल िेरको आसपास िा हिाई मागनमा िहे को कुनै व्यशिको घि
जग्गामा प्रिेि गनन आिश्यक पिे मा तत्काल त्यस्तो घि जग्गा प्रयोग गरििहे को व्यशिलाई
पूि न सूचना ददएि प्रिेि गनन सक्नेछ ।

ति कुनै दुघर्ट
न ना हुनबार्ट बचाउन िा त्यस्तो घि जग्गामा जडान िएको कुनै उपकिणको
जरुिी ममनत कायन गनुन पिे मा िा त्यस्तै अन्त्य कुनै मनाधसि कािण िएमा पूि न सूचना नददएि

9
www.lawcommission.gov.np

पधन जुनसुकै समयमा पधन प्राधिकिणको कुनै कमनचािीले त्यस्तो घि जग्गामा प्रिेि गनन
सक्नेछ ।

(२) उपदफा (१) बमोशजम कुनै काम गननको धनधमत्त कसै को घि जग्गामा प्रिेि गने
प्राधिकिणको अधिकृत िा कमनचािीले आफूले त्यस्तो घि जग्गामा गिे को काम सम्बन्त्िी
प्रधतिेदन यथािीघ्र प्राधिकिण समि ददनु पनेछ ।

९. जग्गा प्राप्त गनेाः (१) योजना कायानन्त्ियन गनन आिश्यक पने जग्गा कसै को धनजी िोगचलनमा
िहेको िए त्यस िापतको िधतपूधतन प्राधिकिणबार्ट ददलाउने गिी नेपाल सिकािले प्राप्त गिी
प्राधिकिणलाई उपलब्ि गिाईददन सक्नेछ ।

(२) उपदफा (१) बमोशजम जग्गा प्राप्त गदान सो सम्बन्त्िी प्रचधलत कानूनको कायनविधि
अपनाइनेछ ।

१०. आधथनक स्रोत जुर्टाउन सक्नेाः (१) प्राधिकिणले दे हायका अधिकाि प्रयोग गिी आफ्नो कायन
सञ्चालन गनन आिश्यक पने आधथनक स्रोत जुर्टाउन सक्नेछाः–

(क) स्िदे िी सं घ, सं स्था, बैंक िा व्यशिबार्ट ऋण तथा अनुदान धलने,

(ि) नेपाल सिकािको स्िीकृधत धलई विदे िी सिकाि ि विदे िी िा अन्त्तिानविय


सं घ, सं स्थाबार्ट ऋण तथा अनुदान धलने,

(ग) प्राधिकिणको कोर्मा िहे को िकम लगानी गने,

(घ) प्राधिकिणको स्िाधमत्िमा िहे को िायुयानलाई आय आजनन गने गिी


सीधमत मारामा उडान गने ,

(ङ) प्राधिकिणको स्िाधमत्िमा िहे का विमानस्थल तथा विमानस्थल िेरमा


िायुयान अितिण (लै शण्डङ्ग), गृह आश्रय (हाउधसङ्ग), िूधमस्थ प्रबन्त्ि
सुवििा (ग्राउण्ड हायशड्लङ्ग), विसान (पावकनङ्ग) गिे मा िा अन्त्य सिािी
सािन विसान (पावकनङ्ग), गिे मा तोवकए बमोशजमको िुल्क असुल गने,

(च) नेपालको िू–िागमाधथ कुनै िायुयानले उडान (ओिि फ्लाई) गिे मा


तोवकए बमोशजमको िुल्क असुल गने,

10
www.lawcommission.gov.np

(छ) नेपालको हिाई सीमा िेरधिर उडान गने िायुयानले सञ्चाि तथा उड्डयन
सहाय उपकिण सुवििा उपिोग गिे िापत तोवकए बमोशजमको िुल्क
असुल गने,

(ज) विदे िबार्ट िायुयानद्वािा नेपाल .............मा आयात हुने मालसामान


ढु िानीमा तोवकए बमोशजमको मालसामान (कागो) िुल्क असुल गने,

(ि) हिाई यारुहरूलाई आिश्यक स्तिीय यारु सेिा सुवििा उपलब्ि गिाए
िापत तोवकए बमोशजमको यारु सेिा सुवििा िुल्क असुल गने,

(ञ) िायुयान सेिा सञ्चालनसं ग सम्बशन्त्ित विर्यहरूमा अनुमधत, कायन


िमताको स्तिीकिण (िे वर्टङ्ग), तथा प्रमाणपर प्रदान गदान, निीकिण गदान
ि सो को लाधग पिीिा सञ्चालन गदान तोवकए बमोशजम िुल्क असुल
गने,

(र्ट) प्राधिकिणको स्िाधमत्िमा िहे का विमानस्थलको र्टधमननल ििनधिर प्रिेि


गने आगन्त्तुकहरूसं ग तोवकए बमोशजमको प्रिेि िुल्क असुल गने,

(ठ) िायुयान, हिाई यारु ि धनजहरूका सम्पशत्त, मालसामानहरूको उद्धाि


तथा सुििाको लाधग अशग्न धनिािण तथा जीिनोद्धाि सेिा उपलब्ि
गिाए िापत तोवकए बमोशजमको िुल्क असुल गने,

(ड) विमानस्थल तथा विमानस्थल िेरधिर हिाई इन्त्िन विक्री, कि मुि


पसल, उडानमा िहे का यारुहरूलाई िाना उपलब्ि गिाउने सेिा
(फ्लाइर्ट क्यार्टरिङ्ग), मालसामान प्रबन्त्ि (कागो है ण्डधलङ्ग) सेिा, यारु
परििहन (धलमोशजन) सेिा, िूधमस्थ प्रबन्त्ि (ग्राउण्ड ह्ाण्डधलङ्ग) सेिा
लगायत तोवकए बमोशजमका अन्त्य व्यापाि व्यिसाय सञ्चालन गनेहरूसं ग
तोवकए बमोशजम िाडा तथा िुल्क असुल गने,

(ढ) विमानस्थल तथा विमानस्थल िेरधिर व्यापाि व्यिसाय सञ्चालन गने


तथा विज्ञापन प्रचाि प्रसाि गनेहरूसं ग तोवकए बमोशजम िाडा तथा िुल्क
असुल उपि गने,

 गणतन्त्र सुदृढीकिण तथा केही नेपाल कानून सं िोिन गने ऐन, २०६६ द्वािा शिवकएको ।

11
www.lawcommission.gov.np

(ण) विमानस्थल तथा विमानस्थल िेरधिर विजुली, िानेपानी, र्टे धलफोन,


र्टे लेक्स, फ्याक्स आदद सुवििा उपलब्ि गिाए िापत तोवकए बमोशजम
िुल्क असुल गने,

(त) धनिानरित समय िन्त्दा बढी समय विमानस्थल तथा विमानस्थल िेर
िुला िािे िापत तोवकए बमोशजम अधतरिि िुल्क असुल गने,

(थ) तोवकए बमोशजमका अन्त्य सेिाहरू उपलब्ि गिाए िापत िाडा तथा
िुल्क असुल गने ।

(२) उपदफा (१) बमोशजम बुिाउनु पने िाडा तथा िुल्क तोवकएको म्यादधिर
नबुिाउनेको हकमा तोवकए बमोशजम थप िाडा िुल्क असुल गनन सवकनेछ ।

११. सेिा सुवििा उपिोग गनन िोक लगाउन सवकनेाः दफा १० बमोशजम सेिा सुवििा उपिोग गिे
िापत प्राधिकिणलाई धतनुन बुिाउनु पने िाडा तथा िुल्क नधतिे , नबुिाएमा प्राधिकिणले त्यस्तो
सेिा सुवििा उपिोग गनन िोक लगाउन सक्नेछ ।

१२. ु
संयि लगानीाः प्राधिकिणले नेपाल सिकािको पूि न स्िीकृधत धलई स्िदे िी िा विदे िी
ु लगानीमा योजना तथा कायनक्रम सञ्चालन गनन सक्नेछ ।
लगानीकतानहरूसं ग सं यि

१३. सञ्चालक सधमधतको गठनाः (१) प्राधिकिणको सम्पूण न काम काििाहीको सञ्चालन, िे िदे ि ि
व्यिस्थापनको लाधग दे हायका अध्यि तथा सदस्यहरू िएको सञ्चालक सधमधतको गठन हुनेछाः–

(क) 
सं स्कृधत, पयनर्टन तथा नागरिक उड्डयन मन्त्री

िा िाज्यमन्त्री िा नेपाल सिकािले तोकेको व्यशि – अध्यि

(ि) प्रधतधनधि, सं स्कृधत, पयनर्टन तथा नागरिक

उड्डयन मन्त्रालय – सदस्य

(ग) प्रधतधनधि, अथन मन्त्रालय – सदस्य

(घ) पयनर्टन उद्योग व्यिसायमा वििेर् दिल तथा अनुिि


नेपालको सं वििान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं िोिन गने ऐन, २०७५ द्धािा सं िोधित ।

नेपालको सं वििान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं िोिन गने ऐन, २०७५ द्धािा सं िोधित ।

12
www.lawcommission.gov.np

िएका धनजी िेर िा सं घ, सं स्थाका व्यशिहरूमध्ये

नेपाल सिकािबार्ट मनोधनत एक जना – सदस्य

(ङ) नागरिक उड्डयन सम्बन्त्िमा वििेर् योग्यता

हाधसल गिे का व्यशिहरू मध्येबार्ट नेपाल

सिकािबार्ट मनोनीत एक जना – सदस्य

(च) धनजी िेरका समेत गिी िायुसेिा सञ्चालन

गने सं स्थाका सञ्चालकहरू मध्येबार्ट नेपाल

सिकािबार्ट मनोनीत २ जना –सदस्य

(छ) महाधनदे िक – सदस्य–सशचि

(२) नेपाल सिकािले नेपाल िाजपरमा सूचना प्रकािन गिी सधमधतको अध्यि तथा
सदस्यहरूमा थपघर्ट िा हे िफेि गनन सक्नेछ ।

(३) सधमधतले आिश्यक दे िेमा कुनै वििेर्ज्ञ िा सल्लाहकािलाई अिधि तोकी सधमधतको
पयनिेिक सदस्य मनोनयन गनन सक्नेछ ।

(४) उपदफा (१) को िण्ड (क), (घ), (ङ) ि (च) बमोशजम मनोनीत अध्यि तथा
सदस्यको पदािधि चाि िर्नको हुनेछ ।

ति नेपाल सिकािले चाहेमा पदािधि समाप्त िएका अध्यि तथा सदस्यहरूलाई पुनाः
मनोनयन गनन सक्नेछ ।

(५) उपदफा (१) बमोशजम गदठत सञ्चालक सधमधतले यो ऐन ि यस ऐन अन्त्तगनत


बनेको धनयम बमोशजम प्राधिकिणलाई िएका सबै अधिकािको प्रयोग ि कतनव्यको पालन
गनेछ ।

१४. सदस्यता कायम निहने अिस्थााः (१) दफा १३ बमोशजम गदठत सञ्चालक सधमधतको अध्यि
तथा सदस्य दे हायको कुनै अिस्थामा आफ्नो पदमा कायम िहने छै नन् ।

(क) नेपाल सिकािले हर्टाएमा,

13
www.lawcommission.gov.np

(ि) पदािधि समाप्त िएमा,

(ग) नेपाल सिकाि समि ददएको धलशित िाजीनामा स्िीकृत िएमा,

(घ) मृत्यु िएमा ।

(२) उपदफा (१) बमोशजमको कािण पिी अध्यि िा कुनै सदस्यको पद रिि िएमा
बााँकी पदािधिको धनधमत्त अको व्यशि मनोधनत हुन सक्नेछ ।

१५. सधमधतको बैठकाः (१) सधमधतको बैठक सामान्त्यतया दुई मवहनामा एक पर्टक बस्नेछ ।

(२) सधमधतको बैठक अध्यिले तोकेको धमधत, समय ि स्थानमा बस्नेछ ।

(३) सधमधतको कूल सदस्य सं ख्याको पचास प्रधतित िन्त्दा बढी सदस्यहरू उपशस्थत
िएमा सधमधतको बैठकको लाधग गणपूिक सं ख्या पुगेको माधननेछ ।

(४) सधमधतको बैठकको अध्यिता अध्यिले गनेछ ि धनजको अनुपशस्थधतमा धनजले


तोकेको सदस्यले बैठकको अध्यिता गनेछ ।

(५) सधमधतको बैठकमा बहुमतको िाय मान्त्य हुनेछ ि मत बिाबि िएमा अध्यिले
धनणनयात्मक मत ददनेछ ।

(६) सधमधतको बैठकमा छलफल िएका विर्य ि सो सम्बन्त्िमा िएको धनणनय सदस्य–
सशचिले धनणनय पुशस्तका (माइन्त्यू र्ट) मा जनाई बैठकमा उपशस्थत सदस्यहरूको दस्तित गिाउनु
पनेछ ।

(७) सधमधतको बैठक सम्बन्त्िी अन्त्य कायनवििी सधमधत आफैले धनिानिण गनन
सक्नेछ ।

१६. अध्यिको काम, कतनव्य, अधिकाि ि सुवििााः (१) अध्यिको काम, कतनव्य ि अधिकाि दे हाय
बमोशजम हुनेछाः–

(क) सधमधतको बैठकमा छलफल गरिने विर्यहरूको प्राथधमकता क्रम


धनिानिण गने,

(ि) प्राधिकिणद्वािा सञ्चाधलत योजना तथा कायनक्रमहरूको अनुगमन तथा


मूल्याङ्कन गने, गिाउने ि तत्सम्बन्त्िमा आिश्यक धनदे िन ददने,

14
www.lawcommission.gov.np

(ग) यो ऐन िा यस ऐन अन्त्तगनत बनेका धनयममा उल्लेि िएकोमा बाहे क


तथा वििेर् परिशस्थधतमा प्राधिकिणको उद्देश्य पूिा गननको धनधमत्त
जुनसुकै काम काििाही गनन िा गिाउन आिश्यक धनदे िन ददने,

(घ) प्राधिकिणको काम काििाही व्यिशस्थत, प्रिािकािी, लािप्रद ि सुचारु


रूपबार्ट सञ्चालन गने , गिाउने ।

(२) अध्यिले पाउने सुवििा नेपाल सिकािले तोवकददए बमोशजम हुनेछ ।

१७. काम काििाही बदि नहुनाःे सधमधतको गठनमा कुनै रुर्टी िई िा कुनै सदस्यको स्थान रिि
िई सधमधतमा कुनै काम काििाही िएको िए तापधन सोही कािणले मार त्यस्तो काम काििाही
बदि हुने छै न ।

१८. व्यापारिक धसद्धान्त्त अनुििण गनेाः सधमधतले प्राधिकिणको कायन सम्पादन गदान िायुसेिा सञ्चालन
व्यिसाय तथा हिाई यारु समेतको सुििा ि वहतलाई ध्यानमा िािी व्यापारिक धसद्धान्त्त
अनुििण गनेछ ।

१९. महाधनदे िक, सल्लाहकाि तथा अन्त्य कमनचािीाः (१) प्राधिकिणको कायन सन्त्चालनको धनधमत्त
कायनकािी प्रमुिको रूपमा नेपाल सिकािले सामान्त्यतया नेपाल सिकािको सेिामा िा
प्राधिकिणको सेिामा बहाल िहे का कुनै कमनचािीलाई महाधनदे िकको पदमा धनयुि गनेछ ।

(२) महाधनदे िकको पदािधि चाि िर्नको हुनेछ ि नेपाल सिकािले चाहे मा धनज पुनाः
धनयुशिको लाधग ग्राह् हुनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुिा लेशिएको िए तापधन नेपाल सिकािले चाहे मा
पदािधि पूिा नहुाँदै पधन महाधनदे िकलाई धनजको पदबार्ट हर्टाउन सक्नेछ ।

(४) प्राधिकिणले आिश्यकतानुसाि अन्त्य सल्लाहकाि ि कमनचािीहरू धनयुि गनन


सक्नेछ ।

(५) प्राधिकिणको महाधनदे िक, सल्लाहकाि तथा अन्त्य कमनचािीहरूको सेिाको ितन
तथा सुवििा तोवकए बमोशजम हुनेछ ।

२०. महाधनदे िकको काम, कतनव्य ि अधिकािाः महाधनदे िकको काम, कतनव्य ि अधिकाि दे हाय
बमोशजम हुनेछाः–

15
www.lawcommission.gov.np

(क) प्राधिकिणको सामान्त्य प्रिासन ि व्यिस्थापनको कायन सञ्चालन गने ,

(ि) प्राधिकिणको कोर्को िे िदे ि, धनयन्त्रण, सम्पशत्तको व्यिस्था ि स्याहाि


सम्िािको व्यिस्था गने , गिाउने,

(ग) प्राधिकिणको िावर्नक कायनक्रम तथा योजना तजुम


न ा गिी सधमधतमा पेि
गने,

(घ) प्राधिकिणको िावर्नक आय व्यय तथा पुिक आय व्यय विििण तयाि


गने,

(ङ) सधमधतबार्ट स्िीकृत िजेर्ट, योजना तथा कायनक्रम कायानन्त्ियन गने ,

(च) प्राधिकिणको आन्त्तरिक ि अशन्त्तम ले िापिीिण गिाउने व्यिस्था गने ,

(छ) प्राधिकिण ि नेपाल सिकाि तथा अन्त्य धनकाय बीच सम्पकन अधिकािीको
रूपमा काम गने ,

(ज) प्राधिकिणका कमनचािीहरूको सेिाको ितन सम्बन्त्िी धनयमको मस्यौदा


तयाि गिी स्िीकृधतको लाधग सधमधतमा पेि गने,

(ि) प्राधिकिणको आधथनक प्रिासन सम्बन्त्िी धनयमको मस्यौदा तयाि गिी


स्िीकृधतको लाधग सधमधतमा पेि गने,

(ञ) प्राधिकिण अन्त्तगनतका विधिन्न कायानलयहरू बीच आपसमा सम्पकन तथा


समन्त्िय कायम गने, गिाउने,

(र्ट) सधमधतबार्ट प्रत्यायोजन गरिएका अधिकाि तथा ददइएका धनदे िन


बमोशजमका कायनहरू गने ।

२१. हिाई सुििाकममाः (१) विमानस्थल तथा विमानस्थल िेरको सुििाको लाधग प्राधिकिणले
आिश्यकतानुसाि हिाई सुििाकममहरूको व्यिस्था गनन सक्नेछ ।

(२) उपदफा (१) बमोशजम हिाई सुििाकममहरूको व्यिस्था निएसम्म त्यस्तो सुििा
व्यिस्था नेपाल सिकािबार्ट हुनेछ ।

16
www.lawcommission.gov.np

२२. अध्यि, सदस्य, महाधनदे िक तथा प्राधिकिणको सल्लाहकाि ि कमनचािी उपि प्रधतबन्त्िाः अध्यि,
सदस्य, महाधनदे िक तथा प्राधिकिणको सल्लाहकाि ि कमनचािीले प्राधिकिणसं गको कुनै पधन
कािोबाि िा ठे क्का पट्टामा प्रत्यि िा अप्रत्यि रूपले वहस्सेदाि हुन पाउने छै नन् ।

२३. ाँ ी,
प्राधिकिणको कोर्ाः (१) प्राधिकिणको आफ्नो े एउर्टा छु ट्टै कोर् हुनेछ । प्राधिकिणको पूज
ऋण तथा अनुदान िापत ि दफा १० ि १२ बमोशजम प्राप्त िकम पधन सो कोर्मा जम्मा
गरिनेछ ।

(२) प्राधिकिणको सम्पूण न िचन उपदफा (१) बमोशजमको कोर्बार्ट व्यहोरिनेछ ।

(३) प्राधिकिणको कोर्को सञ्चालन तोवकए बमोशजम हुनेछ । कोर् सञ्चालन गने
सम्बन्त्िी धनयम नबनेसम्म कोर्को सञ्चालन सधमधतले तोके बमोशजम हुनेछ ।

२४. लेिा ि लेिापिीिणाः (१) प्राधिकिणको ले िा सधमधतबार्ट स्िीकृत ढााँचा ि तरिका बमोशजम
िाशिनेछ ।

(२) प्राधिकिणको ले िाको ले िापिीिण महाले िा पिीिक िा धनजले तोकेको ले िा


पिीिकद्वािा हुनछ
े ।

२५. सजायाः (१) कसै ले दफा ७ बमोशजम प्राधिकिणले धनयधमत िा धनर्ेि गिे को काम कुिाहरू
प्राधिकिणको पूि न स्िीकृधत विना गिे मा िा प्राधिकिणले स्िीकृधत ददं दा कुनै ितन तोवकददएकोमा
त्यस्तो ितन विपरित हुने गिी कुनै काम गिे मा त्यस्तो व्यशिलाई प्राधिकिणले पचास हजाि
रूपैयााँसम्म जरििाना गनन सक्नेछ ।

(२) कसै ले यो ऐन िा यस ऐन अन्त्तगनत बनेको धनयम बमोशजम प्राधिकिणले गिे को


िा गनन लागेको काममा बािा पु¥याएमा त्यस्तो व्यशिलाई प्राधिकिणले दि हजाि रूपैयााँसम्म
जरििाना गनन सक्नेछ ।

(३) कसै ले यो ऐन बमोशजम प्राधिकिणले ददएको आदे ि िा धनदे िन विपिीत कुनै काम
काििाही गिे मा त्यस्तो व्यशिलाई प्राधिकिणले पच्चीस हजाि रूपैयााँ सम्म जरििाना गनन
सक्नेछ ।

(४) कसै ले माधथ लेशिएदे शि बाहे क यो ऐन िा यस ऐन अन्त्तगनत बनेको धनयमको


विपरित कुनै काम गिे मा त्यस्तो व्यशिलाई प्राधिकिणले दि हजाि रूपैयााँसम्म जरििाना गनन
सक्नेछ ।

17
www.lawcommission.gov.np

२६. असल धनयतले गिे को कामको बचाउाः अध्यि, सदस्य, महाधनदे िक तथा प्राधिकिणको अन्त्य
कमनचािीहरूले यो ऐन िा यस ऐन अन्त्तगनत बनेका धनयम बमोशजम आफ्नो े कतनव्य पालनको
धसलधसलामा असल धनयतले गिे को िा गनन िोजेको कुनै कुिाबार्ट िएको हानी नोक्सानीको
धनधमत्त धनजहरू व्यशिगत रूपले जिाफदे ही हुने छै नन् ।

२७. सिकािी बााँकी सिह असुल उपि गनन सवकनेाः प्राधिकिणले यो ऐन िा यस ऐन अन्त्तगनत बनेको
धनयम बमोशजम कुनै व्यशि िा सं स्थासं ग धलनु पने िुल्क, िाडा तथा िधतपूधतन सिकािी बााँकी
सिह असुल उपि गनन सक्नेछ ।

२८. अधिकाि प्रत्यायोजनाः सधमधतले यो ऐन िा यस ऐन अन्त्तगनत बनेको धनयम बमोशजम आफूलाई


प्राप्त अधिकाि आिश्यकतानुसाि सधमधतको कुनै सदस्य, प्राधिकिणको महाधनदे िक िा कुनै
अधिकृत कमनचािीलाई प्रत्यायोजन गनन सक्नेछ ।

२९. नेपाल सिकािको अधिकािाः (१) प्राधिकिणले यो ऐन िा यस ऐन अन्त्तगनत बनेको धनयम


विपिीत कुनै काम गिे मा िा गनन लागेमा नेपाल सिकािले त्यस्तो काम िोक्ने आदे ि ददन
सक्नेछ ।

(२) नेपाल सिकािले सािनजधनक वहतलाई ध्यानमा िािी आिश्यक दे िेमा यस ऐन


बमोशजम प्राधिकिणले ददएको कुनै आदे ि पूण न िा आंशिक रूपमा बदि गनन सक्नेछ ।

(३) नेपाल सिकािले नेपाल िाजपरमा सूचना प्रकािन गिी दफा १० बमोशजम िायुयान
तथा हिाई यारुहरूले प्राधिकिणलाई धतनुन बुिाउनु पने िुल्क िा िाडामध्ये कुनै िा सबै
तोवकए बमोशजमको अिस्थामा कुनै िास िायुयान तथा व्यशि िा िगनले धतनुन बुिाउनु नपने
गिी छु र्ट ददन सक्नेछ ।

(४) यस ऐन बमोशजम प्राधिकिणले गनुन पने काम नगिे मा, कतनव्य पालन नगिे मा िा
नेपाल सिकािले ददएको आदे िको पालन नगिे मा, प्राधिकिणको सम्पशत्त वहनाधमना िै नोक्सानी
हुने अिस्थामा पुगेमा िा अन्त्य कुनै कािणले प्राधिकिण कायम िाख्न आिश्यक छै न िन्ने
लागेमा नेपाल सिकािले प्राधिकिणलाई विघर्टन गनन सक्नेछ ।

(५) उपदफा (४) बमोशजम प्राधिकिण विघर्टन िएमा प्राधिकिणको हक, दावयत्ि तथा
सम्पशत्त नेपाल सिकािमा सनेछ ।

18
www.lawcommission.gov.np

३०. सम्पशत्त ि दावयत्ि हस्तान्त्तिणाः (१) यो ऐन प्रािम्ि हुन ु अशघ नेपाल सिकािबार्ट सञ्चालन
गरिएका हिाई यातायात सेिा तथा सुवििा विकास योजनाको सम्पशत्त यो ऐन प्रािम्ि िएपधछ
नेपाल ाँ ी लगानीको रूपमा प्राधिकिणलाई
सिकािले मूल्याङ्कन गिी नेपाल सिकािको पूज
हस्तान्त्तिण गरिनेछ ।

ति त्यस्तो कुनै योजना पूिा नहुाँदै हस्तान्त्तिण गरिने िए सो योजना पूिा िएपधछ मार
त्यस्तो योजनाको सम्पशत्तको मूल्याङ्कन गरिनेछ ।

(२) विदे िी सिकाि, विदे िी िा अन्त्तिानविय सं घ, सं स्थाबार्ट ऋण प्राप्त गिी सञ्चालन


गरिएको योजना उपदफा (१) बमोशजम प्राधिकिणलाई हस्तान्त्तिण गदान त्यस्तो ऋण िापत
नेपाल सिकािले धतनुन पने सााँिा ि व्याजको धनधमत्त नेपाल सिकािले तोकेको ितनमा प्राधिकिणले
नेपाल सिकािलाई आिश्यक िकम धतनुन पने गिी हस्तान्त्तिण गरिनेछ ।

(३) विदे िी सिकाि, विदे िी िा अन्त्तिानविय सं घ, सं स्थाबार्ट सहायता िा अनुदान प्राप्त


गिी सञ्चालन गरिएका िा नेपाल सिकािले आफ्नै िचनमा सञ्चालन गिे का योजनाहरू उपदफा
ाँ ी
(१) बमोशजम प्राधिकिणलाई हस्तान्त्तिण गदान त्यस्तो योजनाको सम्पशत्त नेपाल सिकािको पूज
लागनीको रूपमा िहनेछ ।

३१. प्राधिकिणले आदे ि तथा धनदे िन ददन सक्नेाः हिाई यारुहरूको सेिा, सुवििा तथा सुििा,
विमानस्थल तथा विमानस्थल िेरको सुििा, िायुयानको सुििा, हिाई उडान तथा त्यस्तो
कायनसंग सम्बशन्त्ित व्यशि तथा उपकिणहरूका सुििाको व्यिस्थापनको लाधग प्राधिकिण िा
प्राधिकिणबार्ट अधिकाि प्राप्त व्यशिले विमानस्थल िेरधिर कायनित सिकािी तथा गैिसिकािी
व्यशिहरूलाई आिश्यक आदे ि तथा धनदे िन ददन सक्नेछ । त्यसिी ददएको आदे ि तथा
धनदे िन पालन गनुन सम्बशन्त्ित सबैको कतनव्य हुनेछ ।

३२. नेपाल सिकािका कमनचािीहरू प्राधिकिणको सेिामा स्िेच्छाले परिणत हुन सक्नेाः (१)
प्राधिकिणको कमनचािीहरूको सेिा, ितन ि सुवििा सम्बन्त्िी धनयमािली नेपाल सिकािबार्ट
स्िीकृधत िएको धमधतले तीन मवहनाधिर नेपाल सिकािको (हिाई वििाग तथा अन्त्तगनत कायनित)
सबै कमनचािीले नेपाल सिकािको सेिामा िहने िा प्राधिकिणको सेिामा परिणत हुने हो सो
सम्बन्त्िमा आफ्नो इच्छा धलशित रूपमा व्यि गिी नेपाल सिकािलाई ददनु पनेछ ।

(२) उपदफा (१) बमोशजम प्राप्त हुन आएको जानकािीको आिािमा नेपाल सिकािले
नेपाल सिकािको सेिामा िहे का कमनचािीहरूलाई प्राधिकिण सेिामा परिणत गनेछ ।

19
www.lawcommission.gov.np

(३) उपदफा (२) बमोशजम प्राधिकिणको सेिामा परिणत निएसम्मका लाधग नेपाल
सिकािको सेिामा िहे का कमनचािीहरूलाई प्राधिकिणमा काजमा काम लगाउन सक्नेछ ।

३३. धनदे िन ददन सक्नेाः नेपाल सिकािले यो ऐन कायानन्त्ियन गने सम्बन्त्िमा आिश्यक दे िेका
कुिाहरूमा प्राधिकिणलाई धनदे िन ददन सक्नेछ ि त्यस्तो धनदे िनको पालन गनुन प्राधिकिणको
कतनव्य हुनेछ ।

३४. धनयम बनाउने अधिकािाः यस ऐनको उद्देश्य कायानन्त्ियन गनन प्राधिकिणले आिश्यक धनयमहरू
बनाउन सक्नेछ ि त्यस्तो धनयम नेपाल सिकािबार्ट स्िीकृत िएपधछ मार लागू हुनेछ ।

३५. धनदे शिका बनाउन सक्नेाः प्राधिकिणले यो ऐन ि यस ऐन अन्त्तगनत बनेका धनयमहरूको प्रधतकूल
नहुने गिी अन्त्तिानविय सं स्थाहरूबार्ट धनिानरित धनयम तथा मापदण्डहरूको स्याण्डडनहरू)
कायानन्त्ियनको लाधग आिश्यक पने धनदे शिका बनाई लागू गनन सक्नेछ ि त्यस्तो धनदे शिकाको
पालन गनुन सम्बशन्त्ित सबैको कतनव्य हुनेछ ।

३६. नेपाल सिकािसंग सम्पकनाः प्राधिकिणले नेपाल सिकािसं ग सम्पकन िाख्दा सं स्कृधत, पयनर्टन तथा
नागरिक उड्डयन मन्त्रालय माफनत िाख्नु पनेछ ।

३७. प्रचधलत कानून बमोशजम हुनाःे यस ऐनमा लेशिए जधत कुिामा यसै ऐन बमोशजम ि अन्त्य कुिाका
हकमा प्रचधलत कानून बमोशजम हुनेछ ।

३८. िािे जी ि बचाउाः (१) हिाई उडान कि ऐन, २०१८ िािे ज गरिएको छ ।

(२) यो ऐन लागू हुन अगािै हिाई यातायात सेिा सम्बन्त्िमा प्रचधलत कानून बमोशजम
नेपाल सिकािबार्ट िए गिे का कायनहरू यसै ऐन बमोशजम िएको माधननेछ ।


नेपालको सं वििान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं िोिन गने ऐन, २०७५ द्धािा सं िोधित ।

20
www.lawcommission.gov.np

रिव्याः (१) केही नेपाल कानुन सं िोिन गने ऐन, २०६३ द्वािा रुपान्त्ति िएका िब्दहरु ाः–

"श्री ५ सिकाि” को सट्टा “नेपाल सिकाि” ।

(२) "सं स्कृधत, पयनर्टन तथा नागरिक उड्डयन मन्त्रालय” को सट्टा हाल “सं स्कृधत, सं स्कृधत,
पयनर्टन तथा नागरिक उड्डयन मन्त्रालय” िहे को ।

(३) नेपालको सं वििान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं िोिन गने ऐन, २०७५ द्वािा
ठाउाँ ठाउाँमा िहेका “पयनर्टन तथा नागरिक उड्ड्यन मन्त्रालय“ िन्ने िब्दहरूको सट्टा
“सं स्कृधत, पयनर्टन तथा नागरिक उड्ड्यन मन्त्रालय“ िन्ने िब्दहरू िाशिएका छन् ।

21

You might also like