You are on page 1of 26

www.lawcommission.gov.

np

गैर सैनिक हवाई उडाि (नसनिल एनिएशि) ऐि, २०१५


लालमोहर सदर नमनि िेपाल राजपत्रमा प्रकाशशि नमनि
२०१५।१२।३१ २०१६।१।१०
सं शोधि गिे ऐि लालमोहर र प्रकाशि नमनि
१. केही िेपाल कािूि
(सं शोधि र पुिः व्यवस्थापि) ऐि, २०२० २०२०।११।१६
२. गैर सैनिक हवाई उडाि
(नसनिल एनिएशि) (पहहलो सं शोधि) ऐि, २०२३ २०२३।५।२४
३. गैर सैनिक हवाई उडाि
(नसनिल एनिएशि) (दोस्रो सं शोधि) ऐि, २०३० २०३०।५।१५।६
४. गैर सैनिक हवाई उडाि
(नसनिल एनिएशि) (िेस्रो सं शोधि) ऐि, २०३४ २०३४।६।६।१
५. न्याय प्रशासि ऐि, २०४८ २०४८।२।१६
६. गैर सैनिक हवाई उडाि (नसनिल एनिएशि)
(चौथो सं शोधि) ऐि, २०५३ २०५३।८।५
प्रमाणीकरण र प्रकाशि नमनि
७. केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६३ २०६३।६।२८
८. गणिन्त्र सुदृढीकरण िथा केही
िेपाल कािुि सं शोधि गिे ऐि, २०६६ २०६६।१०।७
९. केही िेपाल ऐि सं शोधि गिे ऐि, २०७२ २०७२।११।१३
१०. िेपालको सं हवधाि अिूकुल बिाउि केही िेपाल
ऐिलाई सं शोधि गिन बिेका ऐि, २०७५ २०७५।११।१९

२०१५ सालको ऐिं. २२


................


यो ऐि सं वि् २०५५ साल पौष १६ गिेदेशि लागू िएको । (िेपाल राजपत्र नमनि
२०५५।८।१४)

यो ऐि सं वि् २०६५ साल जेठ १५ गिेदेशि लागू िएको ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

1
www.lawcommission.gov.np

नसनिल एनिएशिलाई नियशन्त्रि र व्यवशस्थि गिन बिेको ऐि


हवाई यािायािबाट राष्ट्रलाई अनधकिम फाइदा प्राप्त हुिे गरी नसनिल एनिएशिको
हवकासलाई प्रोत्साहि हुिे पररशस्थनि नसजनिा गिन नसनिल एनिएशिलाई नियशन्त्रि र
व्यवशस्थि गरी 
शाशन्ि र व्यवस्था एवं सवनसाधारण जििाको सुहवधा कायम राख्न
वाञ्छिीय िएकोले,
श्री ५ महाराजानधराजबाट मशन्त्रपररषद्को सल्लाह अिुसार यो ऐि बिाई जारी
गरी बक्सेको छ ।
१. सं शिप्त िाम, हवस्िार र प्रारम्ि : (१) यस ऐिको िाम “गैर सै निक हवाई उडाि
(नसनिल एनिएशि) ऐि, २०१५” रहे को छ ।
(२) यो ऐि िेपाल राज्यिर लागू हुिेछ र दे हायका वायुयाि र व्यशिहरू

उपर पनि लागू हुिेछ :–


(क) जहााँ सुकै रहे को िए िापनि िेपालको प्रत्येक िागररक र
(ि) जहााँ सुकै रहे को िए िापनि िेपाल .......... मा रशजष्टर
गररएको प्रत्येक वायुयाि र त्यसमा रहे को प्रत्येक व्यशि ।
(३) यो ऐि िेपाल सरकारले िेपाल राजपत्रमा सूचिा प्रकाशशि गरी
िोहकददएका नमनिदे शि प्रारम्ि हुिेछ ।

२. पररिाषा : हवषय वा प्रसं गले अको अथन िलागेमा यस ऐिमा –

(क) “वायुयाि” िन्नाले हावाको प्रनिहियाद्वारा वायुमण्डलमा आधाररि

हुि सक्िे जुिसुकै यन्त्र सम्ििु पछन र यो शब्दले गााँनसएका वा

िगााँनसएका बेलूि, हवाई जहाज, चं गा, ग्लाइडर र उड्िे यन्त्रलाई

समेि जिाउाँछ ।

(ि) “हवमािस्थल” िन्नाले वायुयाि प्रस्थाि गिे ओह्राल्िे कामको

निनमत्त पूरा वा आंशशक रूपमा प्रयोग हुिे कुिै निशिि वा सीनमि

जल वा स्थल िेत्र सम्ििु पछन र सो िेत्रमा रहे का वा सो


केही िेपाल कािुि (सं शोधि र पुिः व्यवस्थापि) ऐि, २०२० द्वारा सं शोनधि ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

२०१७।४।१३ दे शि प्रारम्ि (िेपाल राजपत्रमा सूचिा प्रकाशशि नमनि २०१७।४।१७) ।

2
www.lawcommission.gov.np

िेत्रसं ग सम्बशन्धि सबै िवि, टहरा, जहाज डुुुुंगा, घाट र अरू

इमारिहरूलाई समेि जिाउाँछ ।

(ग) “पैठारी” िन्नाले िेपाल राज्य नित्र ल्याउिे काम सम्ििु पछन ।

(घ) “निकासी” िन्नाले िेपाल राज्य बाहहर लै जािे काम सम्ििु पछन ।


(ङ) “निधानररि सीमा” िन्नाले िेपाल राजपत्रमा प्रकाशशि सूचिाद्वारा

िेपाल सरकारले िोहकददएको चार हकल्लानित्रको ठाउाँ वा

िेत्रलाई सम्ििु पछन ।


(च) “हवमािस्थल िेत्र” िन्नाले हवमािस्थल वा हवाई उडािको सुरशिि

सञ्चालि िथा नियन्त्रण गिे वा ित्सम्बन्धी आवश्यक सूचिा िथा

जािकारी आदाि प्रदाि गिे कामको निनमत्त प्रयोग हुिे कुिै यन्त्र

िथा सन्चार वा उड्डयि सहाय (िेनिगेशिल एड) उपकरणहरू

जडाि िएको वा ििएको जुिसुकै स्थाि, िवि, टहरा, टावर,

जहाज, डुङ्गा र घाट सम्ििु पछन ।


(छ) “वायुसेवा सञ्चालि सं स्था” िन्नाले वायुयािद्वारा यात्रु, डााँक िथा

मालसामाि ओसार पसार गिे शजम्मा नलई हवाई यािायाि सेवा

सञ्चालि गिे उद्देश्यले स्थाहपि सं स्थाि, कम्पिी, एजेण्ट, फमन वा

व्यशि सम्ििु पछन ।


(ज) “हवाई उडाि सम्बन्धी प्रशशिण सं स्था (फ्लाइङ्ग स्कूल)” िन्नाले

हवाई उडाि सञ्चालिसं ग सम्बशन्धि प्राहवनधकहरूलाई हवाई

उडािसम्बन्धी हवषयमा िानलम प्रशशिण िथा यस्िै अन्य प्रकारको


गैर सै निक हवाई उडाि (नसनिल एनिएशि) (सं शोधि) ऐि, २०२३ द्वारा थप ।

चौथो सं शोधिद्वारा थप ।

3
www.lawcommission.gov.np

प्राहवनधक ज्ञाि ददिे ददलाउिे सं स्था सम्ििु पछन र सो शब्दले

यस्िै उद्देश्यले स्थापिा िएका फ्लाइङ्ग क्लवलाई समेि

जिाउाँछ ।


३. नियम बिाउिे अनधकार : (१) यो ऐिको उद्देश्य कायानन्वयि गिन िेपाल

सरकारले आवश्यक नियमहरू बिाउिे सक्िेछ ।

(२) उपदफा (१) ले ददएको सवनसामान्यिामा प्रनिकूल असर िपिे गरी

िास गरी दे हायका हवषयमा नियमहरू बिाउि सहकिेछ :–

(क) िेपाल .... ... ...को कुिै स्थािमा हवमािस्थल स्थापिा गिन

पाउिे अवस्था, सो को लानग अिुमनि ददिे र दस्िूर िोक्िे

सम्बन्धमा ।

(ि) िेपाल ... ... ...को हवाई िेत्रको कुिै िागमा वायुयाि उडाि

पूणन रूपमा मिाही गिे वा कुिै िास अवस्थामा र समयमा मात्र

उडाि गिन पाउिे सम्बन्धमा ।

(ग) हवाई उडािको सन्दिनमा सवनसाधारणको जीउ ज्यािको रिाको

लानग आवश्यक कुिै उपाय अवलम्बि गिे सम्बन्धमा ।

(घ) हवमािस्थल निमानण िथा सञ्चालि गिे सन्दिनमा कसै को घर, िवि,

टहरा, टावर इत्यादद पूरै वा केही ित्किे िएमा वा हवमािस्थल

िथा हवमािस्थल िेत्रको जग्गामा हुिे कुिै हकनसमको निमानण

कायनलाई नियनमि, नियन्त्रण वा निषेध गदान पिन जािे हािी


चौथो सं शोधिद्वारा सं शोनधि ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

4
www.lawcommission.gov.np

िोक्सािी वापिको िनिपूनिनको रकम निधानररि गिे िररका िथा

अनधकारी िोक्िे र िनिपूनिन ददिे सम्बन्धमा ।

(ङ) वायुयािद्वारा कुिै पदाथन ओसार पसार गिन मिाही, नियन्त्रण, निषेध

र नियनमि गिे सम्बन्धमा ।

(च) वायुसेवा सञ्चालि सं स्था, हवाई उडािसम्बन्धी प्रशशिण सं स्था

(फ्लाइङ्ग स्कूल) र वायुयाि िथा वायुयािको पाटनपूजानको

उत्पादि, ममनि िथा परीिण सहहिका हवस्िृि ममनि (ओिरहल)

गिे सं स्थालाई इजाजि ददिे सम्बन्धमा ।

(छ) वायुयािको िोजिलास िथा उद्धार कायन सञ्चालि गिे

सम्बन्धमा ।

(ज) वायुयािको आवाज नियन्त्रण गिे र वायुयाि सन्चालिबाट

वािावरणलाई दुहषि हुिबाट रोक लगाउिे सम्बन्धमा ।

४. हवशेष पररशस्थनिमा आदे श जारी गिे िेपाल सरकारको अनधकार : (१) सावनजनिक

सुरिा एवं शाशन्ि सुव्यवस्थाको निनमत्त आवश्यक दे िेमा िेपाल सरकारले िेपाल

राजपत्रमा प्रकाशशि आदे शद्वारा दे हायबमोशजम गिन सक्छ :–

(क) 
यो ऐि वा प्रचनलि कािूिबमोशजम प्रदाि गररएको सबै वा कुिै

लाइसेन्स वा प्रमाणपत्रलाई सो आदे शमा िेपाल सरकारले

आवश्यक ठािी कुिै शिन िोहकददएको िए सोही शिन बमोशजम र

कुिै शिन िोहक िददएको िए हविा कुिै शिन रद्द वा स्थनगि गिन,

(ि) िेपाल राज्यिर वा त्यसको कुिै िाग मानथ सबै वा कुिै श्रे णीको

वायुयाि उडाउिे कामलाई सो आदे शमा िेपाल सरकारले


चौथो सं शोधिद्वारा सं शोनधि ।

5
www.lawcommission.gov.np

आवश्यक ठािी कुिै शिन िोहकददएको िए सोही शिनबमोशजम र

कुिै शिन िोहकिददएको िए हविा कुिै शिन निषेध गिन वा सोही

आदे शमा िोहकएको अन्य िररका बमोशजम व्यवशस्थि गिन,

(ग) हवमािस्थल, वायुयाि कारिािा, हवाईस्कूल वा क्लव वा वायुयाि

बिाउिे वा ममनि हुिे वा राशििे अरू प्रकारको स्थाि बिाउिे

हे रचाह एवं आवश्यक ममनि गरी दुरुस्ि राख्ने वा प्रयोग गिे

कामलाई कुिै शिन रािी वा िरािी निषेध गिन वा व्यवशस्थि गिन,

(घ) कुिै वायुयाि वा कुिै श्रे णीका वायुयाि वा कुिै हवमािस्थल

वायुयाि कारिािा, हवाई स्कूल वा क्लवलाई वा वायुयाि

बिाउिे, ममनि गिे वा राख्ने अरू प्रकारको स्थािलाई वायुयािको

सञ्चालि, उत्पादि, ममनि वा हेरचाहको निनमत्त प्रयोग हुिे यन्त्र,

प्लान्ट वा अरू पदाथनहरू सहहि िुरुन्ि वा सोही आदे शमा

िोहकएको समयनित्र िोहकएको िररका बमोशजम िोहकएको

अनधकारीका शजम्मामा सुम्पि निदे शि ददिे, त्यसरी सुशम्पएका

कुराहलाई िेपाल सरकारले सावनजनिक सेवामा प्रयोग गिन

सक्िे ।

(२) उपदफा (१) को िण्ड (ग) वा (घ) अन्िगनि निकानलएको कुिै

आदे शबाट कुिै व्यशिलाई प्रत्यि रूपबाट कुिै हािी वा िोक्सािी हुि गएमा

िेपाल सरकारद्वारा सो कामको निनमत्त नियुि अनधकारीले निधानररि गरे को

िनिपूनिनको रकम सो हािी वा िोक्सािी वापि निजलाई ददइिे छ ।

6
www.lawcommission.gov.np

(३) उपदफा (१) अन्िगनि निकानलएको कुिै आदे शको पालिको लानग

िेपाल सरकारले आफूले आवश्यक ठािेको कदम उठाउि वा उठाउि लगाउि

सक्छ ।


(४) कुिै व्यशिले उपदफा (१) अन्िगनि निकानलएको आदे शको पालि

िगरे मा वा त्यस्िो आदे शको उल्लं घि हुिे कुिै काम कारवाई गरे मा निजलाई

िीि वषनसम्म कैद वा पााँच हजार रूपैयााँसम्म जररवािा वा दुबै सजाय हुिछ
े ।


४क. हवमािस्थल िेत्र घोषणा गिे अनधकार : (१) िेपाल सरकारले िेपाल राजपत्रमा

सूचिा प्रकाशि गरी िेपाल .... ... ...को कुिै िेत्र वा ठाउाँलाई त्यसको चार

हकल्ला िोकी हवमािस्थल िेत्र घोषणा गिन सक्िेछ ।

(२) उपदफा (१) बमोशजम घोषणा गररएको हवमािस्थल िेत्रको

सुरिाको लानग िेपाल सरकारले नियम बिाई आवश्यकिािुसार सुरिा प्रबन्धको

व्वस्था नमलाउि सक्िेछ ।

५. दुघट
न िाको जााँचको सम्बन्धमा नियम बिाउिे िेपाल सरकारको अनधकार : (१) 

िेपालको इलाकामानथ वायुयाि उडाउाँदा िएको वा िेपाल .......... नित्र

रशजष्ट्रेशि िएका वायुयाि अन्यत्र उडाउाँदा िएको दुघट


न िाको जााँचको सम्बन्धमा

िेपाल सरकारले नियम बिाउि सक्छ । नियमहरू िेपाल राजपत्रमा प्रकाशशि

िएपनछ लागू हुिेछि् ।

(२) उपदफा (१) ले ददएको अनधकारको सवनसामान्यिामा कुिै प्रनिकूल

प्रिाव िपारी िी नियममा दे हायका कुराहरूको व्यवस्था गिन सहकिेछ :–


दोस्रो सं शोधिद्वारा सं शोनधि ।

चौथो सं शोधिद्वारा थप ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािुि सं शोधि गिे ऐि, २०६६ द्वारा सं शोनधि ।

7
www.lawcommission.gov.np

(क) दुघट
न िाको सूचिा ददिे, त्यस्िो सूचिाको ढााँचा र त्यस्िो सूचिा

ददिे व्यशि,

(ि) दुघट
न िाको जााँच गिे सम्बन्धमा ित्काल लागू रहे का िेपाल

कािुिका कुराहरू केही हेरफेर िई वा ििई त्यस्िो दुघट


न िाको

जााँच गिे सम्बन्धमा पनि लागू गिे,

(ग) जााँच िई िसकेसम्म त्यस्िो दुघट


न िा िएको वायुयािमा प्रवेश गिन

वा हाि हाल्ि मिाही गिे र त्यस्िो जााँचको निनमत्त सो

वायुयािमा प्रवेश गिन, त्यसको जााँच गिन, त्यसलाई हटाउिे, त्यसको

हहफाजिको लानग चाहहिे काम गिन वा अरू प्रकारबाट त्यसको

व्यवहार गिन पाउिे अनधकार कुिै व्यशिलाई ददिे र

(घ) दुघट
न िाको जााँचमा आवश्यक दे शिए 
यो ऐि वा प्रचनलि कािुि

बमोशजम ददएको वा मान्यिा ददइएको लाइसेन्स प्रमाणपत्रलाई रद्दी

वा स्थनगि वा दरपीठ वा हफिान बुिाउि लगाउिे, गराउिे वा

गराउि अनधकार ददिे र त्यस्िो जााँचको प्रयोजिको निनमत्त त्यस्िो

कुिै लाइसेन्स पेश गिन लगाउिे ।

६. वायुयाि रोक्का गिे अनधकार : (१) िेपाल सरकारद्वारा सो कामको निनमत्त

अनधकार पाएका अनधकारीले दे हायको अवस्थामा कुिै वायुयािलाई रोक्का

गिनसक्छ :–

(क) गिन लागेको उडािको प्रकृनिको हवचारले सो वायुयािको

उडािबाट त्यसमा रहे का व्यशि वा अरू कुिै व्यशिको


चौथो सं शोधिद्वारा सं शोनधि ।

8
www.lawcommission.gov.np

निनमत्त वा कसै को जायजेथामा ििरा हुिे शंका लागेमा,

वा

(ि) यो ऐि वा सो वायुयािका सम्बन्धमा लागू हुिे नियमका

कुिै कुराको पालिको लानग वा दफा ३ को उपदफा

(२) का] 
िण्ड (ि) अन्िगनि बिेको कुिै नियम

उल्लं घि रोक्िको लानग आवश्यक लागेमा ।

(२) उपदफा (१) बमोशजमको अनधकारको प्रयोगको लानग

सहायक हुिे वा आकशस्मक सबै काम कुराहरू व्यवशस्थि गिन िेपाल

सरकारले नियम बिाउि सक्छ । िी नियम िेपाल राजपत्रमा प्रकाशशि

िएपनछ लागू हुिेछि् ।

७. सावनजनिक स्वास््यको रिाको लानग नियम बिाउिे िेपाल सरकारको अनधकार :

कुिै हवमािस्थलमा िएका वा आई पुगेका वायुयािबाट कुिै सरुवा रोग फैली

सावनजनिक स्वास््यमा हुिे ििराबाट बचाउिको लानग र हवमािस्थलबाट प्रस्थाि

गिे वायुयािले त्यस्िो सरुवा रोग ओसािन िपाउिे गिनको लानग िेपाल सरकारले

नियम बिाउि सक्छ । िी नियम िेपाल राजपत्रमा प्रकाशशि िएपनछ लागू

हुिेछि् ।

८. सावनजनिक स्वास््यको रिाको लानग हवशेषानधकार : (१) िेपाल सरकारले िेपाल

.... ... ... वा त्यसको कुिै िागमा कुिै ििरिाक महामारी रोग फैले को वा

फैलिे सम्िाविा छ र वायुयािबाट त्यस्िो रोग फैले वा प्रवेश गरे बाट

सावनजनिक स्वास््यमा हुिे ििरा रोक्िको लानग ित्काल लागू रहे को अरू िेपाल


चौथो सं शोधिद्वारा सं शोनधि ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

9
www.lawcommission.gov.np

कािूि पयानप्त छै ि िन्ने आफ्िोुे हवचारमा लागेमा त्यस्िो ििरा रोक्िको लानग

आफूलाई आवश्यक लागेको कदम उठाउि वा उठाउि लगाउि सक्छ ।


(२) उपदफा (१) को उद्देश्य पूनिनको लानग िेपाल सरकारले

िेपाल राजपत्रमा सूचिा प्रकाशशि गरी आवश्यक आदे श जारी गिन सक्िेछ ।

९. यो ऐि अन्िगनि बिेका नियम उल्लं घि गिेलाई दण्ड सजाय : दफा ३, दफा ५,

दफा ६, दफा ७ र दफा ८ अन्िगनि बिेका कुिै नियम 


वा जारी रहे को

आदे श उल्लं घि गिे व्यशिलाई िीि महहिासम्म कैद वा 


दश हजार

रूपैयााँसम्म जररवािा वा दुबै सजायाँ हुिेछ ।


९क. अपराध र दण्ड सजाय : (१) दे हाय बमोशजमका कुिै कायनहरू गरे मा दे हाय

बमोशजमका अपराध गरे को मानििेछ :–

(क) अिनधकृि प्रवेश सम्बन्धी अपराध : यो ऐि वा प्रचनलि

कािुिबमोशजम अिुमनि प्राप्त िगरी कुिै वायुयाि िेपाल

.......... नित्र प्रवेश गरे मा अिनधकृि प्रवेशको अपराध

गरे को मानििे छ ।

(ि) हवाई िेत्र अनििमण सम्बन्धी अपराध : प्रचनलि

कािुिबमोशजम अिुमनि प्राप्त िगरी कुिै वायुयाि िेपाल

....... को िू–िागमानथबाट उडाि ओिरफ्लाई) गरे मा

हवाई िेत्र अनििमणसम्बन्धी अपराध गरे को मानििेछ ।


िेस्रो सं शोधिद्वारा सं शोनधि ।

चौथो सं शोधिद्वारा थप ।

चौथो सं शोधिद्वारा सं शोनधि ।

दोस्रो सं शोधिद्वारा थप ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

10
www.lawcommission.gov.np

(ग) वायुयािको गैर कािुिी कब्जा र अपहरणको अपराध :

उडािमा रहे का वायुयािनित्र कसै ले गैर कािुिी रूपले

बल प्रयोग गरी वा सो प्रयोग गिे धम्की ददई वा अरू

कुिै प्रकारको डर त्रास दे िाई वायुयािलाई कब्जामा

नलएमा वा त्यस उपर नियन्त्रण गरे मा वायुयािको गैर

कािुिी कब्जा र अपहरणको अपराध गरे को मानििेछ ।

(घ) हवाई उडािको सुरिा हवरुद्धको अपराध : दे हाय

बमोशजमका कुिै कायनहरू गरे मा हवाई उडािको सुरिा

हवरुद्धको अपराध गरे को मानििेछ :–

(१) उडािमा रहे का वायुयािनित्र कुिै व्यशि हवरुद्ध

हहं सात्मक काम कारवाई गरे मा वा त्यस्िो काम

कारवाईले वायुयािको सुरिामा ििरा हुिे

सं िाविा िएमा,

(२) सेवामा सन्चानलि वायुयािलाई िष्ट गरे मा वा

त्यस्िो वायुयािलाई उडािको लानग असिम बिाई

वा उडािमा त्यसको सुरिामा ििरा हुिे

सम्िाविा पारी िनि पारे मा,

(३) िूनमस्थ वायुयाि वा वायुयािमा जनडि पाटनपूजान वा

उपकरण वा हवाई पररवहि सम्बन्धी सुहवधाहरू

(फेनसनलहटज) वा सन्चार उड्डयि सहाय उपकरण

वा अशग्ि निवारण वा जीविोद्धार से वा िथा सुरिा

उपकरण वा सो सम्बन्धी मालसामाि वा वस्िु

11
www.lawcommission.gov.np

आदद िष्ट गरे मा वा िनि पु¥याएमा वा त्यसको

कुिै िाग वा पाटनपूजान अिनधकृि िवरबाट शिकेमा

वा नििको सञ्चालिमा हस्ििेप गरे मा,

(४) असत्य हो िन्ने जािी जािी कुिै सूचिाको सन्चार

गरी उडािमा रहे को वायुयािको सुरिामा ििरा

पैदा गरे मा ।

(ङ) वायुयािको सुरिा हवरुद्धको अपराध : सेवामा सन्चानलि

वा िूनमस्थ वायुयािमा जुिसुकै उपायद्वारा कुिै साधि

(डे िाइस) वा वस्िु रािी वा राख्न लगाएको कारणले

त्यस्िो साधि वा वस्िुबाट िण्ड (घ) को उपिण्ड (२)

बमोशजम सो वायुयाि िष्ट वा उडािको लानग असिम हुिे

वा उडािमा त्यसको सुरिामा ििरा पुग्िे सम्िाविा

िएमा वायुयािको सुरिा हवरुद्धको अपराध गरे को

मानििेछ ।

(च) हवमािस्थल सुरिा हवरुद्धको अपराध : हवमािस्थल िथा

हवमािस्थल िेत्रनित्र वा बाहहर रहे का सन्चार िथा उड्डयि

सहाय उपकरण, दृहष्टगि सहाय (निजुयल एड्स), मौसम

िथा जलवायु सम्बन्धी उपकरण, अग्िी निवारण िथा

जीविोद्धार से वा सम्बन्धी यन्त्र िथा उपकरण, सुरिा

सम्बन्धी अन्य उपकरण िथा यन्त्र िथा हवाई उडािसं ग

प्रत्यि वा अप्रत्यि रूपमा सम्बशन्धि अन्य यन्त्र,

उपकरण, िवि, धाविमागन, धाविमागनिफन जािे बाटो

12
www.lawcommission.gov.np

(ट्याक्सी वे), हवसाि (एप्रोि), वायुयाि राख्ने स्थाि

(ह्याङ्गर) आदद वा सो सम्बन्धी मालसामाि कुिै पनि

प्रकारले पूण न वा आंशशक रूपमा हवगारे , ित्काए, िनि

पु¥याए वा िष्ट गरे मा हवमािस्थल सुरिा हवरुद्धको अपराध

गरे को मानििेछ ।

(छ) हवाई यािायािसं ग सम्बशन्धि व्यशिको सुरिा हवरुद्धको

अपराधः हवाई उडाि कायनसंग सम्बशन्धि कुिै पनि

कमनचारी, हवमािस्थलमा कायनरि सरकारी वा गैर सरकारी

कमनचारी, हवाई यात्रु लगायि हवमािस्थलमा आगन्िुक

कुिै पनि व्यशिलाई हाि हनियार नलई वा िनलई डर,

धम्की, प्रलोिि वा अरू कुिै िररका अपिाई अपहरण गरी

वा कब्जामा नलई आफ्िोुे किनव्यबाट हवचनलि पारी वा

अन्य कुिै हकनसमबाट हवाई उडाि सञ्चालि िथा

सुरिामा ििरा वा बाधा उत्पन्न गराउिे कायन गरे मा

हवाई यािायािसं ग सम्बशन्धि व्यशिको सुरिा हवरुद्ध

अपराध गरे को मानििेछ ।

(२) उपदफा (१) को िण्ड (ग), (घ), (ङ), (च) र (छ) बमोशजमको

अपराधको उद्योग गिु,न सो अपराध गिन वा अपराधको उद्योग गिनमा मनियार हुि ु

पनि यस दफा अन्िगनिको अपराध मानििेछ ।

(३) उपदफा (१) मा उशल्लशिि दे हायको अपराध गिेलाई दे हाय

बमोशजम सजाय हुिेछः–

13
www.lawcommission.gov.np

(क) िण्ड (क) र (ि) बमोशजमको अपराध गिेलाई एक वषनदेशि

िीि वषनसम्म कैद हुिेछ ।

(ि) िण्ड (ग), (घ) र (ङ) बमोशजमको अपराध गिेलाई जन्म कैद र

त्यस्िो अपराध गिन उद्योग गिे वा मनियार हुिेलाई पन्रदे शि

बीस वषनसम्म कैद हुिेछ ।

(ग) िण्ड (च) बमोशजमको अपराध गिेबाट िएको िोक्सािी हवगो

िराई निजलाई एक वषनदेशि पााँच वषनसम्म कैद हुिेछ ।

(घ) िण्ड (छ) बमोशजमको अपराध गिेलाई पााँच वषनदेशि दश

वषनसम्म कैद हुिेछ ।

(ङ) मानथका िण्डहरूमा जुिसुकै कुरा ले शिएको िए िापनि त्यस्िो

कुिै अपराध गरे को फलस्वरूप वायुयािमा रहे का कुिै व्यशिको

मृत्यु िएमा वा वायुयाि िै ध्वस्ि िएमा अपराध गिेलाई

जन्मकैद र मनियारलाई जन्मकैद वा पन्र वषनदेशि बीस वषनसम्म

कैद हुिेछ र अपराधी र मनियारको सम्पशत्त समेि जफि हुिछ



९ि. उडािमा रहेको वा सेवामा सन्चानलि वायुयाि :

(क) सबै चहढसकेर सबै बाहहरी ढोकाहरू बन्द गरे को समयदे शि

ओलनिको निनमत्त त्यस्िो कुिै ढोका िोल्िे समयसम्म कुिै

वायुयाि उडािमा रहे को मानििेछ ।

िर सं कटकालीि अविरणका हकमा अनधकार प्राप्त

अनधकारीले वायुयाि र त्यसमा रहे को यात्रु र मालसामािको


दोस्रो सं शोधिद्वारा थप ।

14
www.lawcommission.gov.np

उत्तरदाहयत्व िनलएसम्म सो वायुयाि उडािको अवस्थामा िै

रहेको मानििेछ ।

(ि) कुिै िास उडािको लानग िनु मस्थ कमनचारी (ग्राउण्ड) परशोिेल

वा चालक दलद्वारा वायुयािको उडाि पूवक


न ो िै यारी प्रारम्ि

गरे देशि अविरण गरे को चौबीस घण्टासम्म कुिै वायुयाि सेवामा

सन्चानलि रहे को मानििेछ । त्यस्िो सेवामा सन्चानलि अवनध

जुिसुकै अवस्थामा पनि िण्ड (क) बमोशजमको उडाि अवनधिर

पनि कायम रहे को मानििेछ ।


९ग. दफा ९क. लागू हुिे अवस्था : दे हायको अवस्थामा दफा ९क. को व्यवस्था लागू

हुिेछः–

(क) अन्िरानहष्ट्रय वा आन्िररक जुिसुकै उडािमा वायुयाि उपयोग

(एिगेज) िएकोमा,

िर, िेपाल बाहेक अन्य राष्ट्रमा दिान िएको

वायुयािका हकमा दे हायको अवस्था हुि ु पछन :–

(अ) उडाि गिे वा अविरण गिे वास्िहवक वा इशछछि स्थाि

दिानको राष्ट्र बाहहर िए वा,

(आ) दिानको राष्ट्रिन्दा बाहहर अपराध िए ।

(ि) हवाई पररवहि सम्बन्धी सुहवधा (फेनसनलहटज) हवरुद्धको अपराध

िएकोमा । िर हवदे शी राष्ट्र शस्थि त्यस्िो सुहवधा (फेनसनलहटज)

िए त्यस्िो सुहवधा अन्िरानहष्ट्रय उडािको लानग प्रयोग गररएको

हुि ु पछन ।

15
www.lawcommission.gov.np


९घ. अनधकार िेत्र : (१) दे हायको कुिै अवस्थामा दफा ९क. अन्िगनिको अपराध

उपर िेपाल ... ... ... को अदालिको अनधकार िेत्र हुिेछ :–

(क) िेपाल ... ... ... नित्र यस ऐि बमोशजमको अपराध िएकोमा,

(ि) िेपाल ... ... ...मा दिान िएको वायुयािमा वा सो हवरुद्ध

अपराध िएकोमा,

(ग) वायुयािनित्र अपराध िएकोमा सो अपराधको अनियुि सहहि

वायुयाि िेपाल ... ... ...नित्र अविरण गरे कोमा,

(घ) िेपाल ......... नित्र कारोबारको मुख्य स्थाि िएको वा िेपाल

......... नित्र त्यस्िो मुख्य स्थाि ििएकोमा पनि िेपाल

......... नित्र वासस्थाि िएको व्यशिलाई चालक हवहहिपट्टा

(ड्राइनलज) मा ददएको वायुयािमा वा त्यसको हवरुद्ध अपराध

िएकोमा ।

(२) उपदफा (१) मा लेशिएको अवस्था बाहे क दफा ९क. अन्िगनिको

ु ै िएपनि यददत्यस्िो अपराधको अनियुि िेपाल ... ...


अपराध अन्यत्र जहााँसक

ु नगी
... नित्र छ ििे र त्यस्िो अनियुिलाई यो ऐि वा िेपाल पि िएको सुपद

सशन्ध बमोशजम सुपदनगी गररं दैि ििे ।


९ङ. नगरफ्िार गिे अनधकार : (१) दफा ९क. अन्िगनिको अपराध िएमा वा हुि

लागेमा अपराधी वा अनियुिलाई हवमािस्थलको अनधकारीहरू, वायुयािका

चालकहरू वा सम्बशन्धि हवाई यािायाि सेवाका अनधकारीहरूले अपराध िएको

वा हुि लागेको दे ख्ने वा अपराधी वा अनियुि यो व्यशि हो िन्ने हवश्वास नलिे


दोस्रो सं शोधिद्वारा थप ।

िेस्रो सं शोधिद्वारा सं शोनधि ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

16
www.lawcommission.gov.np

कारण िई हवश्वास नलिे जुिसुकै व्यशि, प्रहरी वा 


िेपाली सेिाका जवाि वा

सुरिा अनधकारी वा जोसुकैले पिाउ गिन सक्िेछ र निजहरूले पिाउ गरे पनछ

िुरुन्ि प्रहरीलाई बुिाई ददिु पछन ।

िर त्यस्िो अपराधी वा अनियुिलाई पिाउ गदान यात्रु वा अन्य

व्यशिहरूको जीविको ििरा हुिे िएमा वा वायुयाि वा हवाई पररवहि सुहवधा

(फेनसनलहटज) मा ठू लो िनि पुग्िे आसन्न शस्थनि िएमा प्रहरी र सुरिा अनधकारी

बाहे क अरूले िए प्रहरी वा सुरिा अनधकारीको अिुमनिले मात्र पिाउ गिे

कारवाही गिुन पिेछ ।

(२) उपदफा (१) बमोशजम हवाई अड्डाको अनधकारीहरू, प्रहरी, सुरिा

अनधकारीहरूले पिाउ गिन सशस्त्र प्रहरी, सुरिा अनधकारी र 


िेपाली सेिा वा

अन्य सरकारी र गैर सरकारी व्यशिको मद्दि माग्ि सक्िेछ र त्यस्िो मद्दि

मागेमा मद्दि ददिु त्यस्िा सबैको किनव्य हुिेछ ।

(३) यस दफा बमोशजम पिाउ परे को अपराधी वा अनियुि यदद हवदे शी

ु को िशजकको उपयुि प्रनिनिनधसं ग


राष्ट्रको िागररक िए निजलाई आफ्िोुे मुलक

सम्पकन स्थाहपि गिे मौका र सहयोग ददिु पिेछ र साथै त्यस्िो पिाउको िबर

र अन्य प्रारशम्िक जााँचबुि गरी सकेपनछ त्यस्िो जााँचबुिको ठहर र यस ऐिको

अनधकार िेत्र प्रयोग गिे वा िगिे बारे समेिको जािकारी सम्बशन्धि राष्ट्रहरूलाई

ददिु पछन ।


९च. अपराधी वा अनियुिलाई सुपदु नगी गिन सक्िे : (१) दफा ९क. बमोशजमको

ु नगीको लानग
अपराध गिे व्यशि गैर िेपाली िागररक िए र त्यस्िो व्यशिको सुपद

आफ्िो िेत्रमा वा आफ्िो दिानको वायुयाि हवरुद्ध अपराध िएको राष्ट्रले माग


गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

दोस्रो सं शोधिद्वारा थप ।

17
www.lawcommission.gov.np

गरे मा ु नगी
सुपद ऐि, २०७० मा जुिसुकै कुरा ले शिएको िएिापनि त्यस्िो

ु नगी गिन सक्िेछ । र त्यसरी सुपद


व्यशिलाई िेपाल सरकारले सुपद ु नगी िगररएको

अवस्थामा त्यस्िो व्यशिलाई सजायाँ गराउि िेपालको अदालिमा मुद्दा

चलाइिेछ ।

ु नगी गिे सम्बन्धमा दफा ९क. अन्िगनिको कुिै अपराधलाई


(२) सुपद

जुिसुकै शस्थनिको व्यशिबाट जुिसुकै उद्देश्यले िए गरे को िए पनि राजिैनिक

अपराध मानििेछैि ।


९छ. वायुयािको कब्जा हफिान ददिे र उडाि गिन ददिे : 
दफा ९क. को उपदफा

(१) को िण्ड (ग) अन्िगनि गैर कािुिी कब्जा वा अपहरण िई कुिै वायुयाि

िेपाल ........ को कुिै हवाई अड्डा वा स्थािमा अविरण िएमा त्यस्िो वायुयाि

उपर कािुिी अनधकार िएका कमाण्डर वा हवाई यािायाि सेवाका अनधकारीलाई

पुिः कब्जामा ददलाइिेछ र यथासम्िव चााँडै त्यस्िो वायुयािलाई आफ्िो चालक,

यात्रु र मालसामाि सहहि जहााँबाट उडाि गरी आएको हो त्यस ठाउाँमा वा

जहााँको लानग उडाि गररएको नथयो त्यस ठाउाँमा जाि हविा कुिै अवरोध उडाि

गिन ददइिेछ ।


९ज. अन्य िेपाल कािूि अन्िगनिको अनधकार िेत्रः दफा ९क. अन्िगनिका अपराधको

सजायाँ र कारवाहीको हकमा यस ऐिमा जुिसुकै कुरा ले शिएको िए िापनि

त्यस्िो प्रचनलि कािुिबाट प्राप्त फौजदारी अनधकार िेत्रको प्रयोगलाई बाहे क वा

सीनमि गरे को मानििे छै ि ।


िेपालको सं हवधाि अिूकुल बिाउि केही िेपाल ऐिलाई सं शोधि गिन बिेको ऐि, २०७५ द्धारा
सं शोनधि ।

दोस्रो सं शोधिद्वारा थप ।

चौथो सं शोधिद्वारा सं शोनधि ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

18
www.lawcommission.gov.np


९ि. हवाई सेवामा अिनधकृि हस्ििेप रोकथाम गिे सम्बन्धी महासशन्धको मान्यिा :

(१) िेपाल सरकारले दे हायको कुिै महासशन्ध (कन्िेन्शि) को पि िएमा

त्यस्िो महासशन्ध, सो महासशन्ध िेपाल ..........मा लागू हुिे नमनि र त्यस्िो

महासशन्धलाई कायानन्वयि गिे नसलनसलामा आवश्यक पिे अन्य कुराहरू समेि

उल्लेि गरी िेपाल सरकारले आदे श जारी गिन सक्िेछ र त्यस्िो आदे श िेपाल

राजपत्रमा प्रकाशशि गररिेछ :–

(क) सि् १९६३ मा टोहकयोमा सम्पन्न िएको वायुयािनित्र गरे को

कसूर र अन्य कायन सम्बन्धी महासशन्ध (कन्िेन्शि अि अफेन्सेज

एण्ड सटे ि अदर एक््स कनमटे ड अि बोडन एयरिाफ्ट, टोहकयो,

१९६३),

(ि) सि् १९७० मा हेगमा सम्पन्न िएको वायुयािको गैर कािुिी

कब्जाको दमि सम्बन्धी महासशन्ध (कन्िेन्शि फर द सप्रेशि

अफ अिलफूल नसजर अफ एयरिाफ्ट हेग, १९७०),

(ग) सि् १९७१ मा मशन्ियलमा सम्पन्न िएको गैर सै निक हवाई

उडािको सुरिाको हवरुद्ध गररिे गैर कािुिी कारवाहीको दमि

सम्बन्धी महासशन्ध कन्िेन्सि फर द सप्रेशि अफ अिफूल

एक््स अगेिस्ट द सेफ्टी अफ नसनिल एनिएशि, मशन्ियल,

१९७१)


दोस्रो सं शोधिद्वारा थप ।
 गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६६ द्वारा शिहकएको ।

19
www.lawcommission.gov.np


(घ) िेपाल सरकारले िेपाल राजपत्रमा सूचिा प्रकाशि गरी िोकेका

अन्य महासशन्ध कन्िेन्सि) ।

(२) उपदफा (१) बमोशजम जारी गररएको आदे श यसै ऐिमा परे सरह

मानििेछ ।


१०. ििराजिक िररकाबाट वायुयाि उडाउिेलाई दण्ड सजाय : (१) जल, स्थल वा

हवाई िेत्रमा रहेको कुिै व्यशिको जीउ ज्याि वा सम्पशत्तमा हािी िोक्सािी हुिे

हकनसमले वा उडािमा रहेको वा िरहे को अन्य कुिै वायुयािलाई समेि बाधा

पुग्िे वा हािी िोक्सािी पुग्ि सक्िे हकनसमबाट कसै ले ििराजिक िररकाबाट

वायुयाि उडाएमा निजलाई छ महहिासम्म कैद र पचास हजारदे शि एकलाि

रूपैयासम्म जररवािा हुिेछ ।

(२) उपदफा (१) बमोशजम ििराजिक िररकाबाट वायुयाि उडाएको

कारणबाट दफा ९क. को उपदफा (३) को िण्ड (ङ) बमोशजम कसै को मुत्यु

िएमा वा वायुयाि ध्वस्ि िएमा सोही िण्डमा ले शिए बमोशजमको सजायाँ

हुिेछ ।


१०क. निहषद्ध िेत्रमा इजाजि िनलई प्रवेश गिेलाई सजायाँ : (१) िेपाल सरकारले

िेपाल राजपत्रमा सूचिा प्रकाशशि गरी सोही सूचिामा िोहकएको कुिै

हवमािस्थलको िोहकएको िेत्रलाई निहषद्ध िेत्र घोहषि गिन सक्िेछ र त्यसरी

घोहषि िएपनछ सो निहषद्ध िेत्रको वररपरर सवनसाधारणको आवागमि हुिे मुख्य

मुख्य ठाउाँमा त्यस्िो सूचिा प्रदशनि गरी राख्ने शजम्मेवारी सम्बशन्धि हवमािस्थलको

प्रमुि अनधकारी हुिेछ ।


चौथो सं शोधिद्वारा थप ।

चौथो सं शोधिद्वारा सं शोनधि ।

दोस्रो सं शोधिद्वारा थप ।

20
www.lawcommission.gov.np

(२) सम्बशन्धि हवमािस्थलको प्रमुि अनधकारीले उशचि ठहराई कुिै

समयमा केही अवनधको लानग त्यस्िो िेत्रनित्र सवनसाधारणलाई आवागमि गिन

ददिे सूचिा प्रदशनि गरे को िए यस उपदफाको प्रयोजिको लानग सो समयमा

त्यस्िो निहषद्ध िेत्रनित्र प्रवेश गिन इजाजि प्राप्त िएको मानििेछ ।

(३) उपदफा (२) को हवपररि निहषद्ध िेत्रनित्र प्रवेश गिे व्यशिलाई

सम्बशन्धि हवमािस्थलको प्रमुि अनधकारीको आदे शले दुईसय रूपैयााँसम्म

जररवािा हुि सक्िेछ ।


१०ि. यात्रु वा अरू कुिै व्यशिको शरीर वा मालसामािको िाििलासी नलिे : (१)

दफा ९क. अन्िगनिका अपराध हुिबाट बचाउ गिनको लानग कुिै हवमािस्थलको

प्रमुि अनधकारी वा सो कामको लानग अशख्ियार प्राप्त कमनचारी वा प्रहरी वा

सुरिा अनधकारीले उडािको लानग िै यार िएको कुिै वायुयािमा चढ्िु अगानड वा

चढी सकेपनछ यात्रुहरूका शरीर र नििका मािसामािको िाििलासी नलि

सक्िेछ र त्यस्िो िाििलासी नलं दा कुिै बैज्ञानिक साधि र उपकरणको पनि

प्रयोग गिन सहकिेछ ।

यस्िो िाििलासी सो वायुयािको चालकहरू र सो उडािको व्यवस्था गिे

प्रयोजिको लानग वायुयािमा चढ्िे वा सो छे उ जािे सो हवाई यािायाि सेवाका

अनधकारीहरू लगायि सबै कामदारहरूको पनि गिन सहकिेछ ।

(२) उपदफा (१) बमोशजम िाििलासी गराउिबाट इन्कार गिे यात्रु वा

व्यशिलाई सो वायुयािमा चढ्ि वा सो छे उ जाि िददि सहकिेछ ।

(३) उपदफा (१) बमोशजम यात्रुहरू र चालकहरूको िाििलासी गदान

कुिै बन्दुक (सबै प्रकारको) सक्कली बन्दुक जस्िो दे शििे वा भ्रम पिे िक्कली


दोस्रो सं शोधिद्वारा थप ।

21
www.lawcommission.gov.np

बन्दुक बाहे क अन्य घािक हनियार (िरवार, िुकुरी, छु रा लगायि) वा हवष्फोटक

पदाथन (बम, नग्रिेड, गोली, बारूद लगायि) बरामद िएमा दे हाय बमोशजम

गिुप
न छनः–

(क) त्यस्िो बन्दुक वा हवष्फोटक पदाथन अवैध िए सो यात्रु वा

व्यशिलाई रोकी कािुिी कारवाहीको लानग प्रहरी शजम्मा लगाई

ददिे ।

(ि) यस्िो बन्दुक िक्कली बन्दुक, अन्य घािक हनियार वा नबष्फोटक

पदाथन अवैध ििए पनि सोधपूछ गदान पनि जािकारी िददई लुकाई

नछपाई राख्ने वा लग्िे प्रयत्न गरे कोमा हवमािस्थलको प्रमुि

अनधकारी वा सो कामको लानग अशख्ियार प्राप्त कमनचारी वा प्रहरी

वा सुरिा अनधकारीले उशचि ठहराए बमोशजम सो सक्कली वा

िक्कली बन्दुक, घािक हनियार वा नबष्फोटक पदाथनलाई

वायुयािको प्रमुि चालक (कमाण्डर) शजम्मा लगाई पठाउि वा

त्यसलाई रोकी सो यात्रु वा चालकलाई मात्र जाि ददि वा सो

यात्रु वा चालकलाई समेि रोकी आवश्यक जााँचबुि गरी कुिै

अपरानधक मिसाय िदे शिएको कुरामा आफू सन्िुष्ट िएमा मात्र

सो यात्रु वा चालकलाई जाि वा सो बन्दुक हनियार हवष्फोटक

पदाथन लै जाि ददिेछ ।

(४) कुिै व्यशिले दफा ९क. अन्िगनिको वा अन्य प्रचनलि िेपाल

ु े कुिै प्रकारको बन्दुक, िक्कली


कािुि अन्िगनिको फौज्दारी अपराध गिे हेिल

बन्दुक, घािक हनियार वा हवष्फोटक पदाथन नलई हवमािस्थल वा त्यसको कुिै

निहषद्ध िेत्रनित्र प्रवेश गरे को छ वा गिन लागेको छ िन्ने जािकारी प्राप्त िएमा

22
www.lawcommission.gov.np

वा शंका गिुन पिे कारण िएमा हवमािस्थलको प्रमुि अनधकारी वा निजबाट त्यस

कामको लानग अशख्ियार प्राप्त कमनचारी वा सुरिा अनधकारी वा हवमािस्थलको

सुरिाको लानग िै िाथ गररएको प्रहरी वा सै निक अनधकारीले हविा वारे ण्ट त्यस्िा

व्यशिको शरीर र निजको साथमा रहे को मालसामािको िाििलासी नलि सक्िेछ

र त्यस्िो बन्दुक, अन्य हनियार वा हवष्फोटक पदाथन बरामद िएमा आवश्यक

जााँचबुि गरी कारवाही गिन प्रहरी शजम्मा लगाई ददिेछ ।

(५) आफ्िो किनव्य पालिको नसलनसलामा कुिै कमनचारीले असल नियिले

कसैलाई यो दफा बमोशजम वायुयािमा चढ्ि वा सो छे उ वा हवमािस्थलको कुिै

निहषद्ध िेत्रमा कसै लाई जाि िददं दा वा रोक्दा वायुयािको उडाि समयमा हढलाई

िएमा वा कुिै िनि िएमा पनि त्यसको लानग सो कमनचारीको कसै प्रनि कुिै

कािुिी दाहयत्व हुिे छै ि ।


स्पष्टीकरण : यस दफाको प्रयोजिको लानग “चालकहरू” िन्नाले फ्लाइट

इशन्जनियर, रे नडयो अहफसर, फ्लाइट िेनिगेटर, एयर होस्टे ज, केहवि एटे ण्डेण्ट र

पसनरलाई समेि जिाउिेछ ।

११. अपराध गिन दुरुत्साहि गिे र प्रयत्न गिेलाई दण्ड सजायाँ : कुिै व्यशिले यो ऐि

वा यस ऐि अन्िगनि बिेका नियम अन्िगनि 


निधानररि हवाई सुरिा सम्बन्धी

व्यवस्था िथा अन्य कुरा उल्लं घि गरी सजायाँ हुिे अपराध गिन अरूलाई

दुरुत्साहि गरे मा वा त्यस्िो अपराध गिन प्रयत्न गरी अपराध हुिे हकनसमको कुिै

कायन गरे मा निजलाई सो अपराध गरे वापि हुिे सरह कै दण्ड सजायाँ हुिेछ ।


िेस्रो सं शोधिद्वारा थप ।

चौथो सं शोधिद्वारा थप ।

23
www.lawcommission.gov.np


१२. मुद्दा हेिे अनधकारी र मुद्दाको कारवाई : (१) यस ऐि अन्िगनिको मुद्दाको शुरु

कारवाही र हकिारा गिे अनधकार स्थािीय शजल्ला अदालिलाई हुिेछ ।

(२) मुद्दाको हकिारा लगाउाँदा शजल्ला अदालिले दफा ३ को उपदफा

(२) को 
िण्ड ि) वा (ङ) को सम्बन्धमा बिेको नियम बमोशजमको कसूर

र दफा ४ को उपदफा (१) को आदे श बशिनलाप गरे को कसूरनसि सम्बशन्धि

वायुयाि वा पदाथन वा दुबै जफि गरी िेपाल सरकार लाग्िे गरी आदे श ददि

सक्िेछ ।

(३) दफा ९क. अन्िगनिको कसूर सम्बन्धी मुद्दाको कारवाही र हकिारा

गदान शजल्ला अदालिले हवशेष अदालि ऐि, २०५९ बमोशजमको कायन प्रणाली

अपिाउिेछ ।

(४) उपदफा (१) वा (२) बमोशजम शजल्ला अदालिले गरे को निणनय

उपर पैिीस ददिनित्र उछच अदालिमा पुिरावेदि लाग्िेछ ।

१२क. ... ... ...

१३. िन्सार सम्बन्धी िेपाल कािूि लागू गिे अनधकार : िेपाल सरकारले िेपाल

राजपत्रमा सूचिा प्रकाशशि गरी मालसामािको निकासी र पैठारी सम्बन्धी

प्रचनलि िेपाल कािुिका सबै वा केही कुरा सोही सूचिामा िोहकए बमोशजम

सं शोनधि रूपमा हवाई मागनद्वारा हुिे मालसामािहरूको निकासी पैठारीका

सम्बन्धमा पनि लागू गिन सक्छ ।

१४. केही िानलश उजूरीहरूको सम्बन्धमा प्रनिबन्ध : कुिै व्यशिले जनमिमानथ कुिै

उचाईमा कसै को जायजेथा मानथबाट कुिै वायुयािको उडाि गरे कोमा बिास,


दोस्रो सं शोधिद्वारा थप ।

चौथो सं शोधिद्वारा सं शोनधि ।

गणिन्त्र सुदृढीकरण िथा केही िेपाल कािुि सं शोधि गिे ऐि, २०६६ द्वारा िारे ज ।

24
www.lawcommission.gov.np

मौसम र अरू पररशस्थनिको हवचारले त्यस्िो जडाि गिुन मिानसव रहे छ ििे यस्िो

उडाि गरे को कारणले वा त्यस्िो उडािबाट िएको साधारण दुघट


न िाको कारणले

मात्र निजले अकानको जायजेथामा अिानधकार प्रवेश ग¥यो वा कसै लाई प्रत्यि वा

अप्रत्यि रूपबाट हािी िोक्सािी ग¥यो ििी कुिै दे वािी मुद्दा चल्ि सक्दै ि ।


१४क.िेपाल सरकार वादी हुिे : दफा ९क. अन्िगनिको मुद्दामा िेपाल सरकार वादी
हुिेछ ।

१४ि. छु ट ददि सक्िे : प्रचनलि कािूिमा जुिसुकै कुरा ले शिएको िए िापनि कुिै
सै निक हवाई उडाि दलको सदस्यिा प्राप्त गरे को वा गैर सै निक हवाई उडािमा
सरकारी मान्यिा प्राप्त उडाि सम्बन्धी अिुिव र प्राहवनधक ज्ञाि िएको वा िेपाल
सरकारले िोकेको कुिै हवशेष परीिा उत्तीणन िएको कुिै व्यशिको सम्बन्धमा
िेपाल सरकारले निजको प्राहवनधक ज्ञाि र िमिाको समेि हवचार गरी हवाई
सेवा सञ्चालि सम्बन्धी इजाजि पत्र, कायन िमिाको स्िरीकरण (रे हटङ्ग) वा अन्य
प्रमाणपत्रको लानग चाहहिे योग्यिाहरूमध्ये केही योग्यिाहरूमा िोहकए बमोशजम
छु ट ददि सक्िेछ ।

१४ग.अनधकार सुम्पन्न सक्िे : (१) यो ऐि र यस ऐि अन्िगनि बिेका नियमबमोशजम

िेपाल सरकारलाई प्राप्त अनधकार िेपाल सरकारले िेपाल राजपत्रमा सू चिा

प्रकाशशि गरी कुिै निकाय वा अनधकारीले प्रयोग गिन पाउिे गरी सुम्पि

सक्िेछ ।

(२) उपदफा (१) बमोशजम अनधकार सुम्पदा त्यस्िो अनधकार प्रयोग गदान

पालि गिुन पिे शिन बन्दे ज समेि िोक्ि सक्िेछ ।

१५. सद्भाविाले गरे कोमा बचाउ : यो ऐि अन्िगनि गरे को ििी सम्िी सद्िाविाले

गरे को कुिै कामको निनमत्त कुिै व्यशि उपर िानलश उजूरी लाग्ि वा अरू कुिै

कािूिी कारवाही चल्ि सक्दै ि ।


दोस्रो सं शोधिद्वारा थप ।

चौथो सं शोधिद्वारा थप ।

25
www.lawcommission.gov.np


१६. ऐि लागू िहुिे : ........................िेपाल सरकार वा िेपाली सेिाको वायुयािको

सम्बन्धमा यो ऐि वा यस ऐि अन्िगनि बिेको नियम वा निकानलएको कुिै

आदे शको कुिै कुरा लागू हुिेछैि ।


दोस्रो सं शोधिद्वारा सं शोनधि ।

केही िेपाल कािुि सं शोधि गिे ऐि, २०६३ द्वारा शिहकएको ।
द्रष्टव्यः (१) गैर सै निक हवाई उडाि (नसनिल एनिएशि) (दोस्रो सं शोधि) ऐि, २०३० द्वारा थप िएका
दफा ९क, ९ि, ९ग, ९घ, ९ङ, ९च, ९छ, ९ज र ९ि दफाहरु िेपाल राजपत्रमा सूचिा प्रकाशशि गरी
िोकेको नमनिदे शि लागू हुिे िनिएकोमा नमनि २०४३।१श्र२५ को िेपाल राजपत्रमा प्रकाशशि सूचिा
अिुसार सोही नमनिदे शि प्रारम्ि िएको ।
(२) गैर सै निक हवाई उडाि (नसनिल एनमएशि) (िेस्रो सं शोधि) ऐि, २०३४ द्वारा रुपान्िर िएका
शब्दहरु :–
“लाइसेन्स” को सट्टा “अिुमनिपत्र” ।
(३) गैर सैनिक हवाई उडाि (नसनिल एनमएशि) (चौथो सं शोधि) ऐि, २०५३ द्वारा रुपान्िर िएका
शब्दहरु :–
(क) “हवाई अड्डा” को सट्टा “हवमािस्थल” ।
(ि) दफा ९ि. को ठाउाँ ठाउाँमा रहेका “सम्िौिा” र “अन्िरानहष्ट्रय सम्िौिा” को सट्टा
“महाशन्ध” ।
(४) हवशेष अदालि ऐि, २०५९ द्वारा रुपान्िर गररएका शब्दहरु :–
“हवशेष अदालि ऐि, २०३१” को सट्टा “हवशेष अदालि ऐि, २०५९” ।
(५) सै निक ऐि, ३०६३ द्वारा रुपान्िर िएका शब्दहरु :–
“शाही िेपाली सेिा” को सट्टा “िेपाली सेिा” ।
(६) केही िेपाल कािूि सं शोधि गिे ऐि, २०६३ द्वारा रूपान्िर िएका शब्दहरूः–
“श्री ५ को सरकार” को सट्टा “िेपाल सरकार” ।
(७) न्याय प्रशासि ऐि, २०७३ द्वारा रुपान्िर िएका शब्दहरूः–
”पुिरावेदि अदालि” को सट्टा “उछच अदालि” ।

26

You might also like