You are on page 1of 16

www.lawcommission.gov.

np

शहरी क्षेत्र सार्वजनिक यातायात (व्यर्स्थापि) प्रानिकरण ऐि, २०७९

प्रमाणीकरण नमनत
२०७९।०६।०९
सं र्त् २०७९ सालको ऐि िं . २५
शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यर्स्थापि गिे सम्बन्िमा व्यर्स्था गिव बिेको ऐि

प्रस्तार्िा: शहरी क्षेत्रमा सार्वजनिक यातायात से र्ालाई सहज, पहुँ च योग्य, यात्रमै त्री, वर्श्वसिीय,
लागतप्रभार्ी र सरक्षक्षत बिाई सार्वजनिक यातायात िीनतको प्रभार्कारी व्यर्स्थापिको लानग
एकीकृत यातायात प्रणालीको व्यर्स्थापि, वर्कास तथा वर्स्तार गिव र शहरी क्षेत्रमा
सार्वजनिक यातायात प्रानिकरण स्थापिा गिव र्ाञ्छिीय भएकोले ,
सङ घीय सं सदले यो ऐि बिाएको छ।
पररच्छे द-१
प्रारक्षम्भक

1. सं क्षक्षप्त िाम र प्रारम्भ: (१) यस ऐिको िाम "शहरी क्षेत्र सार्वजनिक यातायात
(व्यर्स्थापि) प्रानिकरण ऐि, २०७९" रहे को छ।
(२) यो ऐि प्रमाणीकरण भएको नमनतले एकतीसौँ ददिदे क्षि प्रारम्भ हिे छ।

2. पररभाषा: वर्षय र्ा प्रसङ्गले अको अथव िलागेमा यस ऐिमा,-


(क) "एकीकृत यातायात प्रणाली" भि्िाले सार्वजनिक यातायात
से र्ाप्रदायकबीच सामञ्जस्य कायम रािी यात्रलाई सर्वसलभ, सहज,
वर्श्वसिीय र भरपदो सार्वजनिक यातायात से र्ा सनिक्षित गिे प्रणाली
सम्झि पछव ।
(ि) "तोवकएको" र्ा "तोवकए बमोक्षजम" भि्िाले यस ऐि अन्तगवत बिे को
नियममा तोवकएको र्ा तोवकए बमोक्षजम सम्झि पछव ।
(ग) "पररषद्" भि्िाले दफा १३ बमोक्षजमको पररषद् सम्झि पछव ।
(घ) "पावकवङ" भि्िाले नबसौिीमा बाहे क सर्ारी सािि रोक्ि नििावरण
गररएको स्थाि सम्झि पछव ।
(ङ) "प्रमि कायवकारी अनिकृत" भि्िाले दफा ७ बमोक्षजमको प्रमि
कायवकारी अनिकृत सम्झि पछव ।

1
www.lawcommission.gov.np

(च) "प्रानिकरण" भि्िाले दफा ३ बमोक्षजमको सार्वजनिक यातायात


प्रानिकरण सम्झि पछव र सो शब्दले दफा १२ बमोक्षजमको
प्रानिकरणलाई समेत जिाउुँछ।
(छ) "मन्त्रालय" भि्िाले िे पाल सरकारको यातायात वर्षय हे िे मन्त्रालय
सम्झि पछव ।
(ज) "यात्र" भि्िाले सार्वजनिक यातायात प्रयोग गिे व्यक्षि सम्झि पछव ।
(झ) "नबसौिी" भि्िाले यात्रर्ाहक सार्वजनिक यातायातमा यात्रा गिे
प्रयोजिको लानग यात्रलाई चढ्ि र ओलविको निनमत्त नििावररत स्थाि
सम्झि पछव ।
(ञ) “शहरी क्षेत्र” भि्िाले िगरपानलकाको क्षेत्र सम्झि पछव र सो शब्दले
िगरपानलकासुँग जोनिएका गाउुँपानलकाको क्षेत्रलाई समे त जिाउुँछ।
(ट) "सार्वजनिक यातायात" भि्िाले शहरी क्षेत्रनभत्र सार्वजनिक यातायात
से र्ा सञ् चालि गिव प्रचनलत कािू ि बमोक्षजम दताव भई प्रानिकरणमा
सू चीकृत सार्वजनिक यातायात से र्ा प्रदाि गिे वर्द्यतीय र्ा अन्य
इन्ििबाट सञ् चालि हिे बस, ट्याक्सी, रे ल , मे ट्रोरे ल , लाइटरे ल,
स्काईरे ल , मोिोरे ल, के बलकार, राइि शेय ररङ तथा तोवकए बमोक्षजमका
अन्य सर्ारी सािि सम्झि पछव ।
(ठ) "से र्ाप्रदायक" भि्िाले प्रानिकरणले नििावरण गरे को मापदण्ि बमोक्षजम
प्रानिकरणले तोके को क्षेत्रनभत्र सार्वजनिक यातायात सञ् चालि गिव
प्रचनलत कािू ि बमोक्षजम अिमनतप्राप्त फमव र्ा कम्पिी सम्झि पछव ।
(ि) “सङ घीय राजिािी शहरी (फेिरल क्यावपटल नसटी) क्षेत्र” भि्िाले
काठमािौं, भिपर र लनलतपर क्षजल्लाको क्षेत्र सम्झि पछव ।
(ढ) "स्थािीय तह" भि्िाले िगरपानलका र्ा गाउुँपानलका सम्झि पछव ।

पररच्छे द-२
प्रानिकरणको स्थापिा

3. प्रानिकरणको स्थापिा: (१) प्रदे श सरकारले शहरी क्षेत्रनभत्रका सार्वजनिक यातायात


से र्ालाई व्यर्स्थापि गिवको लानग एक र्ा एकभन्दा बढी िगरपानलका क्षेत्रनभत्र
सञ् चालि हिे गरी बढीमा सात सदस्यीय सार्वजनिक यातायात प्रानिकरण स्थापिा गिव
सक्िेछ।

2
www.lawcommission.gov.np

(२) उपदफा (१) बमोक्षजमको प्रानिकरणको अध्यक्ष सम्बक्षन्ित


िगरपानलकाको प्रमि हिे छ।
(३) उपदफा (१) बमोक्षजमको प्रानिकरण स्थापिा गदाव एकभन्दा बढी
िगरपानलका नमली स्थापिा गरे को भए सबै भ न्दा बढी जिसङ्ख्या भएको
िगरपानलकाको प्रमि अध्यक्ष ह िे छ।
(४) उपदफा (१) बमोक्षजमको प्रानिकरण सञ् चालि तथा अन्य व्यर्स्था प्रदे श
कािू ि बमोक्षजम हिेछ।

4. प्रानिकरण स्र्शानसत सं स्था हिे: (१) प्रानिकरण अवर्क्षच्छन्न उत्तरानिकारर्ाला एक


स्र्शानसत र सङ्गदठत सं स्था हिे छ।
(२) प्रानिकरणको आफ्िो छट्टै छाप हिे छ।
(३) प्रानिकरणले व्यक्षि सरह चल अचल सम्पक्षत्त प्राप्त गिव, उपभोग गिव,
बेच नबिि गिव र्ा अन्य वकनसमले बन्दोबस्त गिव सक्िेछ।
(४) प्रानिकरणले व्यक्षि सरह आफ्िो िामबाट िानलस उजर गिव र सो उपर
पनि सोही िामबाट िानलस उजर लाग्ि सक्िेछ।

5. प्रानिकरणको काम, कतवव्य र अनिकार: (१) प्रचनलत कािू ि मा जिसकै करा ले क्षिएको भए
तापनि एकीकृत यातायात प्रणालीको वर्कास गिे सम्बन्िमा प्रानिकरणको काम, कतवव्य र
अनिकार दे हाय बमोक्षजम ह िेछ:-
(क) सार्वजनिक यातायात सम्बन्िी िीनत, अल्पकालीि तथा दीघवकालीि
योजिा र रणिीनत तयार गिे ,
(ि) सार्वजनिक यातायातको सञ् चालि तथा व्यर्स्थापि गिे ,
(ग) एकीकृत यातायात प्रणालीको वर्कास गिे ,
(घ) एकीकृत यातायात प्रणाली सञ् चालि सम्बन्िी अध्ययि अिसन्िाि
गिे , गराउिे,
( ङ) सार्वजनिक यातायातका साििबीच सू च िा प्रवर्निमा आिाररत एकीकृत
र िगदवर्हीि वर्द्यतीय भािा प्रणालीको वर्कास गरी कायावन्र्यि गिे ,
( च) सार्वजनिक यातायात से र्ाको बारे मा र्ास्तवर्क समयमा आिाररत
यातायात से र्ा सू चिा प्रणाली वर्कास गरी कायावन्र्यि गिे ,
(छ) सार्वजनिक यातायातसुँग सम्बक्षन्ित वर्र्रण नियनमत रूपमा सङ्कलि,
अनभले िि, अद्यार्निक गरी त्यसको गणात्मक उपयोग गिे ,

3
www.lawcommission.gov.np

( ज) एकीकृत यातायात प्रणालीको दीघवकालीि योजिा र रणिीनत अिरूप


िे पाल सरकार तथा प्रदे श सरकारले समय-समयमा ददएको निदे शिको
पालिा गिे ,
(झ) यात्रको वहतलाई मध्यिजर गरी सार्वजनिक यातायात से र्ाको
व्यर्स्थापि गिे ,
( ञ) सम्बक्षन्ित सरकारी निकायको समन्र्यमा सार्वजनिक यातायात से र्ाको
गणस्तर तोक्िे,
(ट) िगदवर्हीि वर्द्यतीय वटकटको ढाुँचा नििावरण गिे ,
(ठ) तोवकए बमोक्षजमको अर्निको लानग वर्द्य तीय वटकट जारी गिे ,
(ि) सम्बक्षन्ित निकायको समन्र्यमा नबसौिी, यात्र प्रतीक्षालय तथा
पावकवङस्थल नििावरण गिे ,
(ढ) सम्बक्षन्ित निकायको समन्र्यमा नबसौिी, यात्र प्रतीक्षालय तथा
पावकवङस्थल आसपास यात्रहरूको लानग आर्श्यक शौचालय
लगायतका न्यू ि तम से र्ा सवर्िाको व्यर्स्था गिे ,
(ण) सार्वजनिक यातायातसुँग सम्बक्षन्ित निकायहरूको समन्र्यमा शहरी
क्षेत्रमा सञ् चालि हिे सार्वजनिक यातायातको रुट तथा भािा दर
नििावरण गिे , यात्रले सहज रूपमा भािा नतिे र्ातार्रण बिाउिे तथा
सोको कायावन्र्यि गिे , गराउिे,
(त) सार्वजनिक यातायात से र्ा सञ् चालिको शतव नििावरण गिे र सोको
कायावन्र्यि गिे , गराउिे,
(थ) सार्वजनिक यातायातको लानग प्रयोग ह िे सर्ारी साििको मापदण्ि
तोक्िे र कायावन्र्यि गिे , गराउिे,
(द) र्ातार्रणमै त्री सार्वजनिक यातायात से र्ा सञ् चालि गराउिे,
(ि) सार्वजनिक यातायात सञ् चालिको लानग निजी क्षेत्र र्ा सार्वजनिक
निकायसुँग तोवकए बमोक्षजमको से र्ा िररद गिे र्ा आर्श्यक सम्झौता
गिे ,
(ि) व्यापाररक के न्र र्ा शवपङ्ग मल र्ा आर्ास क्षेत्रमा सार्वजनिक
यातायात से र्ा उपलब्ि गराए बापत तोवकए बमोक्षजमको से र्ा शल्क
नििावरण गिे ,

4
www.lawcommission.gov.np

(प) प्रानिकरणले नििावरण गरे को यात्रर्ाहक सार्वजनिक यातायात


सञ् चालि गिे रुटमा र्ा सार्वजनिक आर्ागमिमा अर्रोि पगे को
अर्स्थामा प्रचनलत कािू ि बमोक्षजम क िै भर्ि लगायतका भौनतक
अर्रोि, सं रचिा हटाउिे, भत्काउिे र्ा स्थािान्तरण गिे ,
(फ) प्रानिकरणले नििावरण गरे का रुटहरूमा सिकको भौनतक अर्स्था
अि सार अन्य सर्ारी साििलाई एकतफी र्ा दोहोरो सञ् चालि गिे
र्ा तोवकए बमोक्षजमका सर्ारी साििलाई पू ण व र्ा आं क्षशक रूपमा
निषेि गिे ,
(ब) पै दलयात्री, साइकलयात्री तथा अपाङ्गता भएका व्यक्षि लाई सहज हिे
गरी सिक व्यर्स्थापिको लानग सम्बक्षन्ित निकायसुँग समन्र्य गिे ,
(भ) सार्वजनिक यातायातको प्रभार्कारी व्यर्स्थापिको लानग िे पाल
सरकार, सम्बक्षन्ित प्रदे श सरकार र स्थािीय तहसुँग समन्र्य गिे ,
(म) प्रानिकरणबाट सञ् चानलत योजिा तथा कायवक्र मको अि गमि,
मू ल्याङ्कि गिे , गराउिे तथा सो सम्बन्िमा आर्श्यक निदे शि ददिे,
(य) सार्वजनिक यातायात से र्ाको आकक्षस्मक तथा नियनमत निरीक्षण गिे ,
(र) सार्वजनिक यातायातको व्यर्स्थापिको लानग आर्श्यक मापदण्ि
नििावरण गिे , र
(ल) प्रदे श कािू ि बमोक्षजम अन्य काम गिे ।
(२) प्रानिकरणले उपदफा (१) बमोक्षजम काम कारबाही गदाव िे पाल सरकार
तथा सम्बक्षन्ित प्रदे श सरकारका निकायसुँग समन्र्य गि व पिे छ।

6. एकीकृत यातायात प्रणाली वर्कास गिे : (१) प्रानिकरणले सम्बद्ध निकायहरूको


समन्र्यमा काठमािौं उपत्यकामा एकीकृत यातायात प्रणालीको वर्कास गरी सञ् चालि
गिे छ।
(२) उपदफा (१) बमोक्षजमको एकीकृत यातायात प्रणालीको वर्कास गिे
सम्बन्िी व्यर्स्था तोवकए बमोक्षजम ह िे छ।

पररच्छे द-३
प्रमि कायवकारी अनिकृत र कमवचारी

5
www.lawcommission.gov.np

7. प्रमि कायवकारी अनिकृत: (१) प्रानिकरणको दै निक प्रशासि र व्यर्स्थापि सम्बन्िी


कायवस ञ् चालि गिव प्रदे श कािू ि बमोक्षजम एक प्रमि कायवकारी अनिकृत नियि
हिे छ।
(२) उपदफा (१) मा जिसकै क रा ले क्षिएको भए तापनि दफा १२
बमोक्षजमको प्रानिकरणको प्रमि कायवकारी अनिकृतको नियक्षि िल्ला प्रनतस्पिावको
आिारमा तोवकए बमोक्षजम िेपाल सरकारले गिे छ।
(३) उपदफा (१) र (२) बमोक्षजम नियि हिे प्रमि कायवकारी अनिकृत
प्रदे श वर्श्ववर्द्यालय र्ा िेपाल सरकारबाट मान्यताप्राप्त वर्श्ववर्द्यालयबाट इक्षन्जनियररङ्ग,
व्यर्स्थापि, अथवशास्त्र, वर्कास व्यर्स्थापि र्ा कािू ि वर्षयमा कम्तीमा स्िातकोत्तर
तह उत्तीणव गरे को र सम्बक्षन्ित क्षेत्रमा कम्तीमा पाुँच र्षवको अिभर् हानसल गरी
व्यर्स्थापकीय क्षमता भएको हि पिे छ ।
(४) उपदफा (२) बमोक्षजम प्रमि कायवकारी अनिकृतको नियक्षि िहुँ दासम्मको
लानग िेपाल सरकारले राजपत्रावङ्कत प्रथम श्रे णीको किै अनिकृतलाई प्रमि कायवकारी
अनिकृतको रूपमा कामकाज गिव िटाउि सक्िेछ।
(५) प्रमि कायवकारी अनिकृतको पदार्नि पाुँच र्षवको हिेछ।
(६) उपदफा (५) मा जिसकै करा ले क्षिएको भए तापनि प्रमि कायवकारी
अनिकृतको काम सन्तोषजिक िभएमा दफा १२ बमोक्षजमको प्रानिकरणको हकमा
िेपाल सरकारले र अन्यको हकमा प्रदे श कािू ि बमोक्षजम निजलाई जिसकै बित
पदबाट हटाउि सक्िे छ।
तर त्यसरी पदबाट हटाउि अक्षघ निजलाई सफाइ पे श गिे मिानसब मौका
ददि पिे छ।
(७) प्रमि कायवकारी अनिकृतको पदमा दे हायको व्यक्षि नियि हि अयोग्य
हिे छ:-
(क) गै रिे पाली िागररक,
(ि) साठी र्षव िाघे को,
(ग) भ्रष्टाचार, जबरजस्ती करणी, मािर् बेच नबिि तथा ओसारपसार, लागू
औषि नबक्री वर्तरण र्ा ओसारपसार, सम्पक्षत्त श द्धीकरण, राहदािी
दरुपयोग, अपहरण, बहवर्र्ाह, प राताक्षत्र्क महत्त्र्का र्स्तहरूको
अर्ै ि कारोबार, सं रक्षक्ष त र्न्यजन्त सम्बन्िी कसर, सङ्गदठत अपराि

6
www.lawcommission.gov.np

र्ा िै नतक पति दे क्षििे अन्य फौजदारी अनभयोगमा अदालतबाट


सजाय पाई त्यस्तो फैसला अक्षन्तम भएको,
(घ) क िै वर्दे शी मलकको स्थायी आर्ासीय अिमनत प्राप्त गरे को, र्ा
(ङ) सार्वजनिक निकायको किै लाभको पद िारण गरे को।
स्पष्टीकरण: यस िण्िको प्रयोजिको लानग, "लाभको पद" भि्िाले
सरकारी कोषबाट नियनमत पाररश्रनमक र्ा आनथवक सवर्िा पाउिे पद
सम्झि पछव ।
(८) प्रमि कायवकारी अनिकृतको पाररश्रनमक, से र्ाको अन्य शतव र सवर्िा
तोवकए बमोक्षजम हिेछ।
(९) उपदफा (८) बमोक्षजम प्रमि कायवकारी अनिकृतको पाररश्रनमक, से र्ाको
अन्य शतव र सवर्िा ितोके सम्म दफा १२ बमोक्षजमको प्रानिकरणको हकमा िे पाल
सरकारले र अन्यको हकमा प्रदे श सरकारले तोके बमोक्षजम ह िे छ।
(१०) प्रमि कायवकारी अनिकृतको काम, कतवव्य र अनिकार प्रदे श कािू ि
बमोक्षजम हिेछ।

8. प्रमि कायवकारी अनिकृतको पद ररि हिे अर्स्था: प्रमि कायवकारी अनिकृतको पद


दे हायको अर्स्थामा ररि भएको मानििे छ:-
(क) दफा ७ को उपदफा (६) बमोक्षजम निजलाई हटाएमा,
(ि) दफा ७ को उपदफा (७) बमोक्षजमको अयोग्यता नसजविा भएमा,
(ग) निजको पदार्नि समाप्त भएमा,
(घ) निजले ददएको राक्षजिामा स्र्ीकृत भएमा, र्ा
(ङ) निजको मृत्य भएमा।

9. कमवचारी सम्बन्िी व्यर्स्था: (१) प्रानिकरणको सङ्गठि तथा व्यर्स्थापि सर्े क्ष ण गरी
स्र्ीकृ नतको लानग दफा १२ बमोक्षजमको प्रानिकरणको हकमा मन्त्रालय समक्ष पे श
गि व पिे छ र अन्य प्रानिकरणको हकमा प्रदे श कािू ि बमोक्षजम ह िे छ।
(२) उपदफा (१) बमोक्षजमको सङ्गठि तथा व्यर्स्थापि सर्े क्षणको आिारमा
स्र्ीकृत दरबन्दी बमोक्षजम प्रानिकरणमा आर्श्यक कमवचारी रहिे छि्।
(३) उपदफा (२) बमोक्षजम कमवचारी नियक्षि िभएसम्म दफा १२ बमोक्षजमको
प्रानिकरणको हकमा मन्त्रालयले र अन्य प्रानिकरणको हकमा प्रदे श सरकारले काजमा
कमवचारी उपलब्ि गराउिे छ।

7
www.lawcommission.gov.np

(४) प्रानिकरणमा आर्श्यक पिे अनिकृत र्ा सोभन्दा मानथका पदमा स्थायी
रूपमा कमवचारी नियि गररिेछ।
(५) प्रानिकरणको स्थायी कमवचारी छिौटका लानग नलइिे नलक्षित परीक्षा प्रदे श
लोकसे र्ा आयोगबाट र दफा १२ बमोक्षजमको प्रानिकरणको हकमा लोक से र्ा
आयोगबाट सञ् चालि हिे छ।
(६) प्रानिकरणमा आर्श्यक पिे सहायक र सहयोगी पदका कमवचारी से र्ा
करारद्वारा नलइिेछ।
(७) प्रानिकरणले प्रचनलत कािू ि को अिीिमा रही आर्श्यकता अि सार
वर्शेषज्ञको से र्ा नलि सक्िे छ।
(८) कमवचारीको नियक्षि प्रवक्रया, से र्ा, शतव र सवर्िा सम्बन्िी अन्य व्यर्स्था
वर्नियममा तोके बमोक्षजम हिेछ।

पररच्छे द-४
कोष, ले िा तथा ले िापरीक्षण

10. प्रानिकरणको कोष: (१) प्रानिकरणको आफ्िो छट्टै कोष हिे छ।

(२) उपदफा (१) बमोक्षजमको कोषमा दे हायका रकम रहिेछि्:-


(क) िे पाल सरकारबाट प्राप्त रकम,
(ि) प्रदे श सरकार र्ा स्थािीय तहबाट प्राप्त रकम,
(ग) क िै सङघ, सं स्था र्ा व्यक्षि बाट प्राप्त रकम,
(घ) वर्दे शी व्यक्षि, सरकार र्ा अन्तरावविय सङघ, सं स्थाबाट प्राप्त रकम,
(ङ) सम्बक्षन्ित प्रदे श सरकार र स्थािीय तहले सार्वजनिक यातायात
सञ् चालिको लानग पटके रूपमा उपलब्ि गराएको अिदाि रकम,
(च) यातायात से र्ा व्यर्स्थापि गरे बापत प्रानिकरणले तोके बमोक्षजमको
भािा रकम,
(छ) प्रानिकरणले व्यापाररक के न्र, शवपङ्ग मल र्ा आर्ास क्षेत्र समे ट्िे
गरी यातायात से र्ा सञ् चालि गरे को अर्स्थामा त्यस्ता के न्र, मल
र्ा आर्ास क्षेत्रबाट से र्ा बापत तोवकए बमोक्षजमको नियनमत र्ा
पटके रूपमा उठे को रकम, र

8
www.lawcommission.gov.np

(ज) प्रानिकरणले लगाएको अन्य से र्ा शल्क, दस्तर र जररबािा बापत


प्राप्त रकम।
(३) उपदफा (२) को िण्ि (घ) बमोक्षजमको रकम प्राप्त गि व अक्षघ
प्रानिकरणले िे पाल सरकार, अथव मन्त्रालयको स्र्ीकृ नत नलि पिे छ।
(४) प्रानिकरणको तफवबाट गररिे सम्पू णव िचव उपदफा (१) बमोक्षजमको
कोषबाट व्यहोररिे छ।
(५) उपदफा (१) बमोक्षजमको कोषको सञ् चालि प्रानिकरणले तोके बमोक्षजम
हिे छ।

11. ले िा र ले िापरीक्षण: (१) प्रानिकरणको आय-व्ययको ले िा िे पाल सरकारले तोकेको


स्र्ीकृत ढाुँचा र तररका बमोक्षजम राि् ि पिे छ।
(२) प्रानिकरणको कोषको आन्तररक ले िापरीक्षण प्रानिकरणले नियि गरे को
ले िापरीक्षकबाट र अक्षन्तम ले िापरीक्षण महाले िा परीक्षक र्ा निजले तोकेको
ले िापरीक्षकबाट हिेछ।

पररच्छे द-५
सङ घीय राजिािी शहरी क्षेत्र सार्वजनिक यातायात प्रानिकरण

12. सङ घीय राजिािी शहरी क्षेत्र सार्वजनिक यातायात प्रानिकरण सम्बन्िी वर्शेष व्यर्स्था:
(१) दफा ३ मा जिसकै करा ले क्षिएको भए तापनि सङ घीय राजिािी शहरी क्षेत्रको
सार्वजनिक यातायात से र्ालाई नियमि तथा व्यर्स्थापि गिव सङ घीय राजिािी शहरी
क्षेत्र सार्वजनिक यातायात प्रानिकरण स्थापिा गररिे छ।
(२) उपदफा (१) बमोक्षजम स्थापिा भएको प्रानिकरणको के न्रीय कायावलय
काठमािौंमा रहिेछ।
(३) उपदफा (१) बमोक्षजम स्थापिा भएको प्रानिकरणको अि गमि प्रदे श
सरकारले गिे छ।
(४) उपदफा (१) बमोक्षजम स्थापिा भएको प्रानिकरणले आर्श्यकता अिसार
सङ घीय राजिािी शहरी क्षेत्रनभत्र सम्पकव कायावलय िोल्ि सक्िे छ।

13. पररषद्को गठि: (१) दफा १२ बमोक्षजमको प्रानिकरणको काम कारबाहीको


सञ् चालि, रे िदे ि र व्यर्स्थापिको लानग सङ घीय राजिािी शहरी क्षेत्र सार्वजनिक
यातायात पररषद् रहिेछ।

9
www.lawcommission.gov.np

(२) उपदफा (१) बमोक्षजमको पररषद् मा दे हायका अध्यक्ष तथा सदस्यहरू


रहिे छि्:-
(क) प्रमि, काठमािौँ महािगरपानलका - अध्यक्ष
(ि) प्रमि, लनलतप र महािगरपानलका - उपाध्यक्ष

(ग) प्रमि, भिप र िगरपानलका - सदस्य


(घ) सहसक्षच र्, मन्त्रालय - सदस्य
(ङ) महानिदे शक, सिक वर्भाग र्ा
निजले तोकेको कम्तीमा
राजपत्रावङ्कत प्रथम श्रे णीको
कमवचारी - सदस्य
(च) महानिदे शक, यातायात व्यर्स्था
वर्भाग र्ा निजले तोकेको
कम्तीमा राजपत्रावङ्कत प्रथम
श्रे णीको कमवचारी - सदस्य
(छ) सक्षच र्, र्ागमती प्रदे श सरकारको
यातायात वर्षय हे िे मन्त्रालय - सदस्य
(ज) प्रमि, महािगरीय ट्रावफक प्रहरी
महाशािा र्ा निजले तोकेको
कम्तीमा प्रहरी उपरीक्षक - सदस्य
(झ) प्रनतनिनि, सङ घीय राजिािी शहरी
क्षेत्रमा सार्वजनिक यातायात
सञ् चालि गिे फरक प्रकारका
ठू ला कम्पिीको तफवबाट एक-
एकजिा गरी पररषद्द्वारा मिोिीत
कम्तीमा एकजिा मवहला सवहत
तीिजिा - सदस्य

10
www.lawcommission.gov.np

(ञ) प्रनतनिनि, उपभोिा वहत


सं रक्षणको क्षेत्रमा कायवरत
सं स्थामध्ये पररषद् द्वारा मिोिीत
कम्तीमा एकजिा मवहला सवहत
दईजिा - सदस्य
(ट) यातायात क्षेत्रमा वर्ज्ञता हाुँनसल
गरे का व्यक्षिमध्ये बागमती प्रदे श
सरकारद्वारा मिोिीत कम्तीमा
एकजिा मवहला सवहत तीिजिा - सदस्य
(ठ) पररषद् मा प्रनतनिनित्र् िभएका
काठमािौँ, लनलतप र र भिपर
क्षजल्लाका िगरपानलकाको
तफवबाट प्रमि र्ा उपप्रमिमध्ये
सम्बक्षन्ित स्थािीय तहद्वारा
मिोिीत एक-एकजिा प्रनतनिनि - सदस्य
(ि) श्रनमक, ज्ये ष्ठ िागररक र अपाङ्गता
भएका व्यक्षि को प्रनतनिनित्र् ह िे
गरी पररषद् द्वारा मिोिीत तीिजिा - सदस्य
(ढ) प्रमि कायवकारी अनिकृत - सदस्य-सक्षच र्

स्पष्टीकरण: यस उपदफाको िण्ि (झ) को प्रयोजिको लानग "ठू ला


कम्पिी" भि्िाले सङ घीय राजिािी शहरी क्षेत्रमा सार्वजनिक यातायात
सञ् चालि गिे कम्पिीमध्ये सबै भ न्दा बढी सर्ारी सािि दताव गिे कम्पिी
सम्झि पछव ।
(३) उपदफा (२) को िण्ि (झ), (ञ), (ट), (ठ) र (ि) बमोक्षजमका
सदस्यको पदार्नि पाुँच र्षवको हिेछ।
(४) पररषद्ले आर्श्यक दे िेमा काठमािौं, लनलतपर र भिपर क्षजल्लाबाट
प्रनतनिनित्र् गिे सङ घीय सं सदका सदस्य, प्रदे श सभाका सदस्य, िे पाल सरकार, प्रदे श
सरकार र्ा स्थािीय तहको किै निकाय, स्र्दे शी र्ा वर्दे शी वर्शे षज्ञलाई पररषद् को
बै ठकमा पयवर्ेक्षकको रूपमा आमन्त्रण गिव सक्िेछ।

11
www.lawcommission.gov.np

(५) उपदफा (३) बमोक्षजमका सदस्यको पद दे हायको अर्स्थामा ररि भएको


मानििे छ:-
(क) निजले आफ्िो पदबाट राजीिामा ददएमा,
(ि) निजको पदार्नि पू रा भएमा, र्ा
(ग) निजको मृत्य भएमा।
14. पररषद्को बै ठक सम्बन्िी कायववर्नि: (१) पररषद्को बै ठक र्षवको कम्तीमा दई पटक
बस्िेछ।
(२) पररषद्को बै ठ क अध्यक्षले तोकेको नमनत, समय र स्थािमा बस्िे छ।
(३) पररषद्को बै ठ क बस्िभन्दा कम्तीमा तीि ददि अगार्ै पररषद्को सदस्य-
सक्षच र्ले बै ठ कमा छलफल हिे वर्षय सवहतको सू च िा सबै सदस्यलाई ददि पिे छ।
(४) पररषद्को बै ठकको कूल सदस्य सङ्ख्याको बहमत सदस्य उपक्षस्थत
भएमा बै ठकको लानग गणपू रक सङ ्या प गेको मानििे छ।
(५) पररषद्को बै ठ कको अध्यक्षता अध्यक्षले गिे छ र निजको अिपक्षस्थनतमा
उपाध्यक्षले बै ठकको अध्यक्षता गिे छ।
(६) पररषद् को बै ठकमा बहमतको राय मान्य ह िे छ र मत बराबर भएमा
बै ठकको अध्यक्षता गिे ले निणावयक मत ददिेछ।
(७) पररषद् को बै ठकले गरे को निणवय अध्यक्षता गिे व्यक्षि र सदस्य-सक्षच र्ले
प्रमाक्षणत गिे छि्।
(८) पररषद्को बै ठ क भत्ता तोवकए बमोक्षजम हिेछ।
(९) पररषद्को बै ठ क सम्बन्िी अन्य कायववर्नि पररषद् आफैँले नििावरण गरे
बमोक्षजम हिेछ।

15. अनिकार प्रत्यायोजि: पररषद्ले आफूलाई प्राप्त अनिकारमध्ये आर्श्यकता अि सार के ही


अनिकार पररषद्को अध्यक्ष, सदस्य, प्रमि कायवकारी अनिकृत, िे पाल सरकारको
सम्बक्षन्ित निकाय र्ा अनिकृत कमवचारीलाई प्रत्यायोजि गिव सक्िेछ।
16. प्रमि कायवकारी अनिकृतको काम, कतवव्य र अनिकार: दफा ७ को उपदफा (१०) मा
जिसकै करा ले क्षि एको भए तापनि दफा १२ बमोक्षजमको प्रानिकरणको प्रमि
कायवकारी अनिकृतको काम, कतवव्य र अनिकार दे हाय बमोक्षजम हिे छ:-
(क) प्रानिकरणको प्रशासकीय र आनथवक प्रमिको रूपमा कायव गिे ,
(ि) पररषद्को निणवय कायावन्र्यि गिे , गराउिे,

12
www.lawcommission.gov.np

(ग) प्रानिकरणको कोषको रे िदे ि, नियन्त्रण, सम्पक्षत्तको स्याहार सम्भार र


व्यर्स्थापि गिे , गराउिे,
(घ) प्रानिकरणको र्ावषवक कायवक्र म तथा योजिा तजम
व ा गरी पररषद् मा पे श
गिे ,
(ङ) प्रानिकरणको र्ावषवक आय-व्यय तथा पू रक आय-व्यय वर्र्रण तयार गिे ,
(च) पररषद् बाट स्र्ीकृत बजे ट, योजिा तथा कायवक्र म कायावन्र्यि गिे ,
(छ) प्रानिकरणको आन्तररक र अक्षन्तम ले िापरीक्षण गराउिे व्यर्स्था गिे ,
(ज) प्रानिकरण र िेपाल सरकार, सम्बक्षन्ित प्रदे श सरकार, सम्बक्षन्ित स्थािीय
तह तथा अन्य निकायबीच सम्पकव अनिकारीको रूपमा काम गिे ,
(झ) प्रानिकरण अन्तगवतका वर्नभन्न कायावलयहरूबीच सम्पकव तथा समन्र्य
कायम गिे , गराउिे,
(ञ) पररषद् बाट प्रत्यायोजि गररएका अनिकार तथा ददइएका निदे शि
बमोक्षजमका कायवहरू गिे ,
(ट) पररषद्को सदस्य-सक्षच र् भई काम गिे तथा पररषद्को निणवय को
अनभले ि राि् िे,
(ठ) पररषद्ले गिे भिी निददव ष्ट गररएका कायव सम्पादि गिव आर्श्यक
सू च िाहरू पररषद्मा उपलब्ि गराउिे,
(ि) शहरी यातायातको वर्षयमा अध्ययि, अिसन्िाि गिे , गराउिे,
(ढ) यस ऐि बमोक्षजम सञ् चालि हिे सार्वजनिक यातायातको अनभले ि
राि् िे,
(ण) यात्रको गिासो सन्ने र समािाि गिे सम्बन्िमा प्रभार्कारी व्यर्स्था
नमलाउिे,
(त) प्रानिकरण मातहत सञ् चालि ह िे सार्वजनिक यातायातले पालिा गि व पिे
शतव अि सारको से र्ा सञ् चालि गरे , िगरे को नियनमत अि गमि गरी
त्यस्तो शतव अि सार से र्ा सञ् चालि गिे व्यर्स्था नमलाउिे,
(थ) सार्वजनिक यातायात से र्ाप्रदायकहरूबीच सम्झौता बमोक्षजमको भािा रकम
वर्तरण गिे ,
(द) प्रानिकरणको सङ्गठि तथा व्यर्स्थापि सर्े क्षण गराई पररषद् समक्ष पेश
गिे , र
(ि) तोवकए बमोक्षजमका अन्य काम गिे ।

13
www.lawcommission.gov.np

17. आनथवक स्रोत जटाउि सक्िे: प्रानिकरणले आफ्िो काम सचारुरूपले सञ् चालि गिव
िेपाल सरकारको पू र्स्व र्ीकृ नत नलई ऋण नलि, अि दाि प्राप्त गिव र्ा अन्य किै
वकनसमबाट आनथवक स्रोत जटाउि सक्िेछ।
पररच्छे द-६
वर्वर्ि

18. जररबािा: (१) कसै ले दे हाय बमोक्षजमको किै कायव गरे मा प्रमि कायवकारी अनिकृत
र्ा प्रानिकरणले तोके को प्रानिकरणको क िै अनिकृत कमवचारी र्ा कम्तीमा सहायक
निरीक्षक दजावको ट्रावफक प्रहरीले एक हजार रूपै याुँ देक्षि पाुँच हजार रूपै याुँ सम्म
जररबािा गिव सक्िे छ:-
(घ) सार्वजनिक यातायातमा वटकट िनलई यात्रा गिे , तोके को भािा िनतरी
यात्रा गिे , भािा नतिव इन्कार गिे र्ा िपाउिे सवर्िा नलि प्रयत्ि
गरे मा,
(ङ) यात्रसुँग तोवकए बमोक्षजमको भािा िउठाउिे, अिार्श्यक सह नलयत
ददिे, कम र्ा बढी भािा असल गरे मा,
(च) सार्वजनिक यातायातनभत्र मवहला, बालबानलका, ज्येष्ठ िागररक, अपाङ्गता
भएका व्यक्षि तथा अन्य यात्रसुँग अमयावददत व्यर्हार गरे मा,
(छ) सार्वजनिक यातायातनभत्र चालक, सहचालक, प्रानिकरणका कमवचारी
र्ा यात्रसुँग अमयावददत भाषा प्रयोग गरे मा,
(ज) सार्वजनिक यातायातमा क्षनत ्
प र याएमा र्ा फोहोर गरे मा र्ा
सार्वजनिक सर्ारी साििबाट सिकमा फोहोर फाले मा, र्ा
(झ) सार्वजनिक यातायात से र्ाको आकक्षस्मक तथा नियनमत निरीक्षण गदाव
यो ऐि र्ा यस ऐि अन्तगवत बिेको नियम उल्लङ्घि गरे मा।
(२) उपदफा (१) बमोक्षजम गरे को जररबािा उपर सम्बक्षन्ित क्षजल्ला
अदालतमा पिरार्ेदि लाग्िे छ।

19. समन्र्य गि व पिे : प्रानिकरणले यस ऐि बमोक्षजम एकीकृत यातायात प्रणाली सञ् चालि
गदाव सम्बक्षन्ित प्रदे श र स्थािीय तहसुँग समन्र्य गरी कायावन्र्यि गि व पिे छ।

20. स्र्ीकृनत नलि पिे : (१) यो ऐि प्रारम्भ भएपनछ प्रानिकरणको कायवक्षेत्रनभत्र सार्वजनिक
यातायात से र्ा सञ् चालि गिव चाहिे से र्ाप्रदायकले ियाुँ सार्वजनिक यातायातका
साििहरूको सञ् चालि गि व अक्षघ प्रानिकरणको स्र्ीकृ नत नलि पिे छ।

14
www.lawcommission.gov.np

(२) यो ऐि प्रारम्भ हि अक्षघ प्रानिकरणको कायवक्षेत्रनभत्र सार्वजनिक यातायात


से र्ा सञ् चालि गरररहे का से र्ाप्रदायकले यो ऐि प्रारम्भ भएको नमनतले छ मवहिानभत्र
प्रानिकरणको स्र्ीकृनत नलि पिे छ।
(३) प्रानिकरणले उपदफा (१) र (२) बमोक्षजम स्र्ीकृत सार्वजनिक
यातायातको सू ची तयार गिे छ।

21. िेपाल सरकारले निदे शि ददि सक्िे: (१) िेपाल सरकारले सार्वजनिक यातायात से र्ा
वर्कास तथा वर्स्तार योजिाको तजम
व ा तथा कायावन्र्यि सम्बन्िमा प्रानिकरणलाई
आर्श्यक निदे शि ददि सक्िे छ।
(२) उपदफा (१) बमोक्षजमको निदे शिको पालिा गि व प्रानिकरणको कतवव्य
हिे छ।

22. जग्गा उपलब्ि गराइददि सक्िे: प्रानिकरणको यातायात व्यर्स्थापि, सञ् चालि र
वर्कास योजिा कायावन्र्यि गिव आर्श्यक पिे जग्गा िे पाल सरकारले प्रचनलत कािू ि
बमोक्षजम प्राप्त गरी प्रानिकरणलाई उपलब्ि गराइददि सक्िे छ।

23. सरकारी बाुँकी सरह असल उपर गिव सक्िे: प्रानिकरणले यो ऐि र्ा यस ऐि अन्तगवत
बिेको नियम बमोक्षजम क िै व्यक्षि र्ा सं स्थासुँग नलि पिे शल्क, दस्त र, भािा तथा
जररबािा सरकारी बाुँकी सरह असल उपर गिव सक्िेछ।

24. प्रचनलत कािू ि बमोक्षजम हिे: यस ऐिमा उल्ले ि भएका वर्षयमा यसै ऐि बमोक्षजम र
अन्य वर्षयका हकमा प्रचनलत कािू ि बमोक्षजम हिेछ।

25. प्रनतर्ेदि पे श गिे : प्रानिकरणले आफूले गरे को काम कारबाही तथा आय-व्ययको
र्ावषवक प्रनतर्ेदि आनथवक र्षव समाप्त भएको नमनतले िब्बे ददिनभत्र प्रदे श सरकारमा र
दफा १२ बमोक्षजमको प्रानिकरणले मन्त्रालयमा समे त पेश गि व पिे छ।

26. िेपाल सरकारसुँग सम्पकव: दफा १२ बमोक्षजमको प्रानिकरणले िे पाल सरकारसुँग


सम्पकव रा्दा मन्त्रालय माफवत राख्न पिे छ।

27. नियम बिाउि सक्िे: (१) यस ऐिको कायावन्र्यिको लानग प्रदे श सरकारले आर्श्यक
नियम बिाउि सक्िेछ।
(२) उपदफा (१) मा जिसकै क रा ले क्षिएको भए तापनि दफा १२
बमोक्षजमको प्रानिकरणको हकमा िे पाल सरकारले आर्श्यक नियम बिाउि सक्िेछ।

15
www.lawcommission.gov.np

28. वर्नियम बिाउिे अनिकार: (१) यो ऐि र्ा यस ऐि अन्तगवत बिेको नियमको


अिीिमा रही प्रानिकरणले कमवचारी से र्ा शतव तथा आनथवक प्रशासि लगायतका अन्य
वर्षयमा वर्नियम बिाउि सक्िेछ।
(२) उपदफा (१) बमोक्षजमको वर्नियम दफा १२ बमोक्षजमको प्रानिकरणको
हकमा पररषद् बाट र अन्यको हकमा प्रदे श सरकारको यातायात वर्षय हे िे
मन्त्रालयबाट स्र्ीकृत भएपनछ लागू हिेछ।
(३) प्रानिकरणले उपदफा (२) बमोक्षजम स्र्ीकृत भएको वर्नियम प्रकाशि गि व
पिे छ।

29. ऐि कायावन्र्यि मापि: यो ऐि प्रारम्भ भएको पाुँच र्षव पू रा भएको एक र्षवनभत्र र


त्यसपनछ प्रत्ये क पाुँच र्षवप नछको एक र्षवनभत्र मन्त्रालयले ऐि कायावन्र्यिको मापि
गिे छ र सोको प्रनतर्े दि सङ घीय सं सदको दर्ै सदिको सम्बक्षन्ित सनमनतमा पे श गि व
पिे छ।

16

You might also like