You are on page 1of 30

www.lawcommission.gov.

np

मूल्य अभिवृद्धि कर ऐन, २०५२

लालमोहर र प्रकाशन भमभि

२०५२।१२।७

सं शोधन गने ऐन

१. मूल्य अभिवृद्धि कर (पद्धहलो सं शोधन) ऐन, २०५८ २०५८।१०।४

प्रमाणीकरण र प्रकाशन भमभि

२. केही नेपाल कानून सं शोधन गने ऐन, २०६३ २०६३।६।२८



३. गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन,२०६६ २०६६।१०।७

४. केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ २०७२।११।१३

२०५२ सालको ऐन नं. १४

.......................

मूल्य अभिवृद्धि कर लगाउने र असुल उपर गने व्यवस्था गनन बनेको ऐन

प्रस्िावना दे शको आभथनक द्धवकासको लाभग आवश्यक राजश्व सङ्कलन गने प्रद्धियालाई प्रिावकारी
बनाई राजश्व पररचालन बढाउन वस्िु वा सेवाको भबिी, द्धविरण, हस्िान्त्िरण, आयाि वा भनयानि
लगायिका सबै कारोबारमा मूल्य अभिवृद्धि कर लगाउने र असुल उपर गने प्रद्धियालाई व्यवस्स्थि
गरी राजश्व सङ्कलन प्रिावकारी ढङ्गबाट गनन वाञ्छनीय िएकोले,

श्री ५ महाराजाभधराज वीरे न्त्र वीर द्धविम शाहदे वको शासनकालको चौबीसौं वर्नमा सं सदले
यो ऐन बनाएकोछ ।

१. संस्िप्त नाम र प्रारम्ि (१) यस ऐनको नाम “मूल्य अभिवृद्धि कर ऐन, २०५२” रहे को
छ ।

 यो ऐन सं वि् २०६५ साल जेठ १५ गिेदेस्ि लागू िएको ।


 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।

1
www.lawcommission.gov.np

(२) यो ऐन नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी िोद्धकददएको



भमभिदे स्ि प्रारम्ि हुनेछ ।

२. पररिार्ा द्धवर्य वा प्रसङ्गले अको अथन नलागेमा यस ऐनमा,–

(क) “कर” िन्नाले यस ऐन बमोस्जम लाग्ने मूल्य अभिवृद्धि कर सम्िनु पछन ।

(ि) “कारोबार” िन्नाले कुनै वस्िु वा सेवा आपूभिन गने कायन सम्िनु पछन ।

(ग) “कर लाग्ने कारोबार” िन्नाले दफा ५ को उपदफा (१) मा उस्ल्लस्िि


कारोबार सम्िनु पछन ।

(घ) “कर लाग्ने मूल्य” िन्नाले कुनै वस्िु वा सेवाको सम्बन्त्धमा दफा १२
बमोस्जम कायम गररने मूल्य सम्िनु पछन ।

(ङ) “वस्िु” िन्नाले चल वा अचल दुबै द्धकभसमको सम्पस्ि सम्िनु पछन ।

(च) “सेवा” िन्नाले वस्िु बाहे कको जुनसुकै कुरा सम्िनु पछन ।

(छ) “आपूभिन” िन्नाले प्रभिफल भलई कुनै वस्िु वा सेवा भबिी, द्धवभनमय,
हस्िान्त्िरण गने कायन वा िि् सम्बन्त्धी अनुमभि ददने वा ठे क्का पट्टा गने कायन
सम्िनु पछन ।

(ज) “प्रभि˚ल” िन्नाले नगद, वस्िु, सेवा वा मूल्य बापि प्राप्त हुने कुनै पभन कुरा
सम्िनु पछन ।

(ि) “आयाि” िन्नाले प्रचभलि कानून बमोस्जम वस्िु वा सेवा नेपाल


.............. भिर पैठारी गने कायन सम्िनु पछन ।

(ञ) “भनयानि” िन्नाले प्रचभलि कानून बमोस्जम वस्िु वा सेवा नेपाल .............
बाद्धहर भनकासी गने कायन सम्िनु पछन ।

(ट) “बजार मूल्य” िन्नाले दफा १३ बमोस्जम भनधानररि मूल्य सम्िनु पछन ।

 यो ऐन २०५४ साल मङ्सीर १ गिेदेस्ि प्रारम्ि हुने गरी िोद्धकएको (नेपाल राजपर २०५४।५।२ को सूचना
अनुसार) ।
 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।

2
www.lawcommission.gov.np

(ठ) “व्यस्ि” िन्नाले कुनै व्यस्ि, ˚मन, कम्पनी, सङ्घ, सं स्था, सािेदारी सं स्था,
ु व्यवसाय, गुठी वा कोर् सम्िनु पछन र सो शब्दले ना˚ााको
सहकारी, सं यि
उद्देश्य भलई वा नभलई कर लाग्ने कारोबारमा सं लग्न रहे को सरकारी
भनकाय, धाभमनक सङ्गठन, परोपकारी सं स्था वा त्यस्िै अन्त्य भनकायहरु र
भिनका शािा वा उपशािाहरुलाई समेि जनाउ“छ ।

(ड) “दिान िएको व्यस्ि” िन्नाले दफा १० बमोस्जम कारोबार गनन दिान िएको
व्यस्ि सम्िनु पछन ।

(ढ) “दिान नम्बर” िन्नाले दिान िएको व्यस्िलाई दफा १० बमोस्जम प्रदान
गररएको नम्बर सम्िनु पछन ।

(ण) “आपूभिनकिान” िन्नाले कुनै वस्िु वा सेवा आपूभिन गने व्यस्ि सम्िनु पछन ।

(ि) “प्रापक” िन्नाले कुनै वस्िु वा सेवा ग्रहण गने व्यस्ि सम्िनु पछन ।

(थ) “करदािा” िन्नाले कर लाग्ने कारोबारमा सं लग्न व्यस्ि सम्िनु पछन ।



(थ१) “कर अवभध” िन्नाले करदािाले दफा १८ बमोस्जम कर द्धववरण पेश गनुन
पने अवभध सम्िनु पछन ।

(द) “द्धविाग” िन्नाले कर प्रशासनको भनभमि उिरदायी हुने गरी नेपाल सरकारले
िोकेको अथन मन्त्रालय अन्त्िगनिको कुनै द्धविाग सम्िनु पछन ।

(ध) “महाभनदे शक” िन्नाले द्धविागको महाभनदे शक सम्िनु पछन ।

(न) “कर अभधकृि” िन्नाले यस ऐनको प्रयोजनको भनभमि नेपाल सरकारले



भनयुि गरे को कर अभधकृि, प्रमुि कर अभधकृि, प्रमुि कर प्रशासक,
महाभनदे शक वा यो ऐन बमोस्जम कर अभधकृिको अभधकार प्रयोग गनन
पाउने गरी नेपाल सरकारले िोकेको अन्त्य कुनै अभधकृि सम्िनु पछन ।

(प) “िोद्धकएको” वा “िोद्धकए बमोस्जम” िन्नाले यस ऐन अन्त्िगनि बनेको भनयममा


िोद्धकएको वा िोद्धकए बमोस्जम सम्िनु पछन ।

 पद्धहलो सं शोधनद्वारा थप ।
 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।

3
www.lawcommission.gov.np

३. कर अभधकृि भनयुि गनन वा िोक्न सक्ने यस ऐनको प्रयोजनको भनभमि नेपाल सरकारले
आवश्यक सङ््यामा कर अभधकृिहरु भनयुि गनन सक्नेछ र नेपाल सरकारले आवश्यक
दे िेमा नेपाल सरकारको अन्त्य कुनै अभधकृिलाई पभन कर अभधकृिको कायन गने गरी िोक्न
सक्नेछ ।

४. कर अभधकृिको अभधकारिेर कर अभधकृिको अभधकारिेर नेपाल सरकारले िोके बमोस्जम


हुनेछ ।

५. मूल्य अभिवृद्धि कर लाग्ने (१) यस ऐनमा अन्त्यथा व्यवस्था िएकोमा बाहे क दे हायका
कारोबारमा मूल्य अभिवृद्धि कर लाग्नेछ –

(क) नेपाल ............ भिर आपूभिन िएका वस्िु वा सेवामा,

(ि) नेपाल .............भिर आयाि गररएको वस्िु वा सेवामा,

(ग) नेपाल .............बाद्धहर भनयानि गररएको वस्िु वा सेवामा,

(२) प्रत्येक कारोबारको कर लाग्ने मूल्यमा कर लाग्नेछ ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेस्िएको िएिापभन अनुसूची–१ मा उस्ल्लस्िि


वस्िु वा सेवाहरुको कारोबारमा कर लाग्ने छै न । साथै त्यस्िो वस्िु वा सेवाको िररदमा
पद्धहले लागेको कर दफा १७ बमोस्जम कट्टी गनन र दफा २४ बमोस्जम द्धफिान भलन पाइने
छै न ।


५क.कारोबारको स्वाभमत्वको हस्िान्त्िरणमा कर नलाग्ने यस ऐनमा अन्त्यर जुनसुकै कुरा ले स्िएको
िएिापभन दिान िएको व्यस्िले आफूले गदै आएको कारोबार अन्त्य कुनै दिान िएको
व्यस्िलाई भबिी गरे मा त्यसरी हुने स्वाभमत्वको हस्िान्त्िरणमा कर लाग्ने छै न । त्यसरी
कारोबार भबिी गदान दिान िएको व्यस्िले सो कुराको जानकारी िोद्धकए बमोस्जम द्धविागलाई
ददनु पनेछ ।

 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।
 पद्धहलो सं शोधनद्वारा थप ।

4
www.lawcommission.gov.np

िर त्यस्िो कारोबार िररद गने दिान िएको व्यस्िले साभबकवालाको कर दाद्धयत्व


व्यहोनुन पनेछ ।


५ि. दिान गनन आदे श ददन सक्ने दिान हुन ु पने व्यस्िले दिान नगरी कुनै कारोबार गरररहे को छ
िन्ने कुरा कर अभधकृिलाई मनाभसब लागेमा त्यस्िो व्यस्िलाई दिान गनन आदे श ददन
सक्नेछ ।

िर दफा ९ बमोस्जम िोद्धकएको रकमसम्मको मार कारोबार गरे को हुुँदा दिान हुन ु
नपने िन्ने स्जद्धकर भलने व्यस्िले सो कुराको प्रमाण पुयानउनु पनेछ ।

६. आपूभिनको स्थान र समय (१) यस ऐन बमोस्जम कर भनधानरण र असुल उपर गने प्रयोजनको
लाभग कुनै वस्िु वा से वाको आपूभिन नेपालभिर वा बाद्धहर िएको कुराको भनधानरण िोद्धकए
बमोस्जम हुनेछ ।

(२) यस ऐन बमोस्जम कर भनधानरण र असुल उपर गने प्रयोजनको लाभग कुनै वस्िु
वा सेवाको आपूभिन दे हायको समयमध्येमा जुन पद्धहले हुन्त्छ सोही समयमा त्यस्िो वस्िु वा
सेवाको आपूभिन िएको माभननेछ –

(क) आपूभिनकिानले बीजक जारी गरे को बिि,

(ि) वस्िुको आपूभिनको हकमा प्रापकले आपूभिनकिानको कारोबार


स्थलबाट वस्िु उठाएको वा ग्रहण गरे को बिि,

(ग) सेवाको आपूभिनको हकमा सेवा प्रदान िएको बिि,

(घ) आपूभिनकिानले वस्िु वा सेवाको प्रभिफल प्राप्त गरे को बिि ।

(३) उपदफा (२) मा जुनसुकै कुरा ले स्िएको िएिापभन दे हायका अवस्थाहरुमा


दे हाय बमोस्जमको समयलाई आपूभिन समय माभननेछ –

(क) भनरन्त्िर रुपमा आपूभिन हुने दू र सञ्चार सेवा वा त्यस्िै अन्त्य


सावनजभनक सेवाहरुको हकमा बीजक जारी गदानको समय,

 पद्धहलो सं शोधनद्वारा थप ।

5
www.lawcommission.gov.np

(ि) करार बमोस्जम द्धकस्िाबन्त्दी रुपमा कुनै वस्िु वा सेवाको मूल्य


एकिन्त्दा बढी ददनमा आंस्शक रुपमा ि ुिानी हुने व्यवस्था िएकोमा
ु ानी िएको वा करारमा ि ुिानी गनुन पने िनेर उल्ले ि गररएको
िि
ददनमध्ये जुन पद्धहले हुन्त्छ सो समय,

(ग) यस ऐन अन्त्िगनि कर कट्टी सुद्धवधा प्राप्त नहुने गरी प्रयोग िएका


वस्िु वा से वाको हकमा त्यस्िो वस्िु वा सेवा प्रयोग िएको
समय ।

(४) कुनै कारोबारको आपूभिन समयको सम्बन्त्धमा उपदफा (२) मा उस्ल्लस्िि


अवस्थाहरुमध्ये एकैपटक एकिन्त्दा बढी अवस्थाहरु लागू हुन सक्ने िएमा त्यस्िो
कारोबारमा आपूभिनको समयको भनधानरण महाभनदे शकले वस्िुगि आधारमा िोके बमोस्जम
हुनेछ ।

७. करको दर (१) कुनै आभथनक वर्नको भनभमि लाग्ने करको दर सो आभथनक वर्नको भनभमि
बनेको आभथनक ऐनमा उल्लेि िए बमोस्जमको एकल दर हुनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेस्िएको िएिापभन अनुसूची–२ मा उस्ल्लस्िि


वस्िु वा सेवाको कारोबारमा शू न्त्य दरमा कर लाग्नेछ ।

८. करको भनधानरण र असुल उपर (१) दिान िएको व्यस्िले यो ऐन र यस ऐन अन्त्िगनि


बनेको भनयम बमोस्जम कर लाग्ने मूल्यमा कर भनधानरण र असुल उपर गनुन पनेछ ।

(२) नेपाल .......... बाद्धहरको दिान निएको कुनै व्यस्िबाट नेपाल ..........
भिर सेवा प्राप्त गने व्यस्िले यो ऐन र यस ऐन अन्त्िगनि बनेको भनयम बमोस्जम कर लाग्ने
मूल्यमा कर भनधानरण र असुल उपर गनुन पनेछ ।

९. सानो कारोबार गने व्यवसायीलाई छु ट यस ऐनमा अन्त्यर जुनसुकै कुरा ले स्िएको िएिापभन
िोद्धकएको रकमसम्मको वाद्धर्क
न कर लाग्ने कारोबार गने साना व्यवसायीलाई दिान गनुन

 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।

6
www.lawcommission.gov.np

नपने र द्धववरण पेश गनुन नपने िथा अन्त्य प्रद्धियाहरु पूरा गनुन नपने गरी िोद्धकए बमोस्जम
छु ट ददन सद्धकनेछ ।

िर कुनै सानो कारोबार गने व्यवसायीले स्वेच्छाले आफ्नो कारोबार दिान गराउन
चाहेमा दफा १० बमोस्जमको प्रद्धिया पूरा गरी कारोबार दिान गराउन सक्नेछ ।

१०. दिान (१) यो ऐन प्रारम्ि हुुँदाका बिि कुनै कारोबारमा सं लग्न रहे का प्रत्येक व्यस्िले
यो ऐन प्रारम्ि िएको भमभिले नब्बे ददनभिर कर अभधकृि समि दिानको लाभग िोद्धकएको
ढाुँचामा दरिास्ि ददनु पनेछ ।

(२) यो ऐन प्रारम्ि िएपभछ कुनै कारोबारमा सं लग्न हुन चाहने प्रत्येक व्यस्िले
न न्त्दा अस्घ कर अभधकृि समि दिानको लाभग िोद्धकएको ढाुँचामा दरिास्ि
कारोबार सुरु गनुि
ददनु पनेछ ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा ले स्िएको िएिापभन अनुसूची–१ मा


उस्ल्लस्िि कर छु ट हुने वस्िु वा सेवाको मार कारोबार गने व्यस्िले दिान गराउनु पने
छै न ।

४) उपदफा (१) वा (२) बमोस्जम रीिपूवक


न को भनवेदन ददने प्रत्येक व्यस्िलाई
कर अभधकृिले दिान गरी िोद्धकएको ढाुँचामा िोद्धकएको म्यादभिर दिान नम्बर सद्धहिको
दिानको प्रमाणपर ददनु पनेछ ।

(५) दिान िएको व्यस्िले दिानको प्रमाणपर आफ्नो कारोबार सञ्चालन गने प्रमुि
स्थानमा सबैले दे ख्ने गरी राख्नु पनेछ र कारोबारको स्थान एकिन्त्दा बढी िएमा प्रमुि स्थान
बाहेक अन्त्य स्थानमा समेि कर अभधकृिद्वारा प्रमास्णि गरे को दिानको प्रमाणपर सबैले
दे स्िने गरी राख्नु पनेछ ।

(६) दिान िएको व्यस्िले आफ्नो दिान नम्बरको प्रयोग मूल्य अभिवृद्धि कर,
अन्त्ि शुल्क र िन्त्सार सम्बन्त्धी सबै कारोबार र िोद्धकए बमोस्जमका अन्त्य कारोबारको
सम्बन्त्धमा समेि गनुन पनेछ ।

(७) उपदफा (१) वा (२) बमोस्जम दिानको लाभग ददएको दरिास्िमा उस्ल्लस्िि
द्धववरणमा कुनै पररविनन िएमा त्यस्िो पररविनन िएको पन्त्र ददनभिर दिान िएको व्यस्िले
कर अभधकृिलाई सो कुराको जानकारी ददनु पनेछ ।

7
www.lawcommission.gov.np

११. दिान िारे जी (१) कर अभधकृिले दे हायका कुनै अवस्थामा दिान िएको व्यस्िको दिान
िारे ज गनन सक्नेछ –

(क) सङ्गदठि सं स्था िए त्यस्िो सङ्गदठि सं स्था बन्त्द, भबिी वा हस्िान्त्िरण


िएमा वा अन्त्य कुनै द्धकभसमबाट त्यस्िो सङ्गदठि सं स्थाको अस्स्ित्व
कायम नरहे मा,

(ि) व्यस्िगि स्वाभमत्व िए त्यस्िो स्वाभमत्व िएको व्यस्िको मृत्यु


िएमा,

(ग) सािेदारी सं स्था िए त्यस्िो सािेदारी सं स्था द्धवघटन िएमा,

(घ) दिान िएको व्यस्िले करलाग्ने कारोबार गनन छाडे मा,

(ङ) िूलवश दिान िएकोमा ।



(१क) उपदफा (१) मा उस्ल्लस्िि अवस्था बाहे क अन्त्य अवस्थामा स्वेच्छाले
आफ्नो कारोबार दिान गराएका सानो कारोबार गने व्यवसायीले कारोबार दिान गराएको
भमभिले एक वर्न पूरा निएसम्म स्वेच्छाले आफ्नो कारोबारको दिान िारे जी गनन सक्ने
छै न । कारोबार दिान गराएको एक वर्न पूरा िएपभछ त्यस्िा कारोबारको दिान िारे जी गनन
चाहने सानो कारोबार गने व्यवसायीले सम्बस्न्त्धि कर अभधकृि समि दिान िारे जीको लाभग
िोद्धकए बमोस्जम भनवेदन ददन सक्नेछ । यसरी भनवेदन परे मा सम्बस्न्त्धि कर अभधकृिले
त्यस्िो कारोबारको दिान िारे ज गररददनु पनेछ ।

(२) दिान िारे जी सम्बन्त्धी प्रद्धिया िोद्धकए बमोस्जम हुनेछ ।

(३) पद्धहले कर कट्टी सुद्धवधा भलइसद्धकएका वस्िुहरुमध्ये दिान िारे ज हुुँदाका बिि
ुँ ीगि सामान समेि) मा िोद्धकए बमोस्जम कर भनधानरण गरी असुल
बाुँकी रहेको मौज्दाि (पूज
गररनेछ ।

१२ कर लाग्ने मूल्य (१) यस ऐनमा अन्त्यथा व्यवस्था िएकोमा बाहे क नगद मार प्रभिफल
िएको अवस्थामा आपूभिनकिानले प्रापकसुँग भलएको मूल्य मार कर लाग्ने मूल्य हुनेछ ।

(२) कर लाग्ने मूल्यमा दे हायका रकमहरु समावेश हुनेछन् –

 पद्धहलो सं शोधनद्वारा थप ।

8
www.lawcommission.gov.np

(क) कारोबारको भसलभसलामा आपूभिनकिानले व्यहोरे को ढु वानी र द्धविरण


सम्बन्त्धी िचनहरु र नाफाको रकम,

(ि) यस ऐन बमोस्जमको कर बाहे क अन्त्ि शुल्क र अन्त्य कर रकम ।



स्पष्टीकरण यस िण्डको प्रयोजनको लाभग “अन्त्य कर रकम”
िन्नाले साल–बसाली आभथनक ऐनले िोद्धकददए बमोस्जम लाग्ने
महसुल, दस्िुर र शुल्क सम्िनु पछन ।

(३) वस्िु वा सेवा आपूभिन गदान मूल्यमा ददईएको भडस्काउण्ट, कभमसन वा यस्िै
अन्त्य व्यापाररक छु टको रकमलाई कर लाग्ने मूल्यमा समावेश गररने छै न ।

(४) वस्िु द्धवभनमय अन्त्िगनि आदान प्रदान गररएका वस्िु वा सेवाको कर लाग्ने
मूल्य त्यसरी आदान प्रदान गररएका वस्िु वा सेवाको बजार मूल्य बराबर हुनेछ ।

(५) यस ऐनमा अन्त्यथा व्यवस्था िएकोमा बाहे क आयाि गरे को वस्िुको कर


लाग्ने मूल्य कायम गदान मूल्य अभिवृद्धि कर बाहे क ढु वानी, बीमा, एजेण्ट र अन्त्य व्यस्िहरुको
कभमसन आदद समेिको पैठारी मूल्य, पैठारी महसुल, समीकारक महसुल र पैठारीमा लाग्ने
अन्त्य कुनै कर िए सो समेि जोडी कर लाग्ने मूल्य कायम गररनेछ ।

(६) कुनै वस्िु वा सेवाको मूल्य प्रचभलि बजार मूल्यिन्त्दा ज्यादै कम दे स्िएमा
त्यस्िो वस्िु वा सेवाको कर लाग्ने मूल्य बजार मूल्य बराबर हुनेछ ।

(७) आंस्शक प्रभिफल भलई आपूभिन गरे को वस्िु वा सेवाको कर लाग्ने मूल्य बजार
मूल्य बराबर हुनेछ ।

(८) कुनै वस्िु वा सेवा बापि रास्िएको धरौटी रकम आपूभिनकिानले त्यस्िो वस्िु
वा सेवाको प्रभिफलको रुपमा िोद्धकए बमोस्जम भमलान नगरे सम्म कर लाग्ने मूल्य माभनने
छै न ।


१३. बजार मूल्य (१) कुनै ददनमा आपूभिन गररएको वस्िु वा सेवाको बजार मूल्यको भनधानरण
असम्बस्न्त्धि व्यस्िहरुका बीच स्विन्त्र रुपले आपूभिन िएको त्यस्िै द्धकभसमको वस्िु वा
सेवा बापि प्राप्त हुने प्रभिफललाई ध्यानमा रािी भनधानरण गररनेछ ।

 पद्धहलो सं शोधनद्वारा थप ।
 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।

9
www.lawcommission.gov.np

(२) यस दफाको प्रयोजनको लाभग बजार मूल्य भनधानरण गने प्रद्धिया िोद्धकए
बमोस्जम हुनेछ ।

(३) उपदफा (१) र (२) बमोस्जम कुनै वस्िु वा सेवाको बजार मूल्य भनधानरण
गनन नसद्धकएको अवस्थामा महाभनदे शकले िोकेको प्रद्धिया अनुसार त्यस्िो वस्िु िथा सेवाको
बजार मूल्य भनधानरण गररनेछ ।

१४. बीजक ददनु पने (१) प्रत्येक दिान िएको व्यस्िले िोद्धकए बमोस्जमको अवस्थामा बाहे क
कुनै वस्िु वा सेवा आपूभिन गदान प्रापकलाई बीजक ददनु पनेछ ।

(२) बीजकको ढाुँचा िोद्धकए बमोस्जम हुनेछ ।

(३) बीजक भलनु प्रापकको किनव्य हुनेछ ।

१५. दिान निएको व्यस्िले कर उठाउन नहुने (१) दिान निएको व्यस्िले कर असुल गरे को
दे स्िने कुनै बीजक वा कागजाि जारी गनन र कर उठाउन हुुँदैन।

(२) दिान निएको कुनै व्यस्िले कर उठाएमा त्यसरी उठाएको कर भनधानरण गरी
भनजबाट असुल उपर गररनेछ ।

१६. कारोबारको लेिा राख्नु पने (१) करदािाले दफा १८ बमोस्जमको कर अवभधको आफ्नो
कारोबारको लेिा अद्यावभधक राख्नु पनेछ र त्यस्िो ले िा भनरीिण गनन कर अभधकृिले माग
ु ै रहेको भनजको त्यस्िो ले िा कर अभधकृिलाई उपलब्ध गराउनु पनेछ ।
गरे मा जहाुँसक

(२) करदािाले रािेको लेिामा दे हायका कुराहरु समेि समावेश हुन ु पनेछ –

(क) कारोबार िएको भमभि,

(ि) प्रत्येक कारोबारको मूल्य,

(ग) कारोबारको अको पि दिान िएको रहेछ िने भनजको दिान नम्बर

(घ) कारोबारसुँग सम्बि िोद्धकए बमोस्जमका अन्त्य कुराहरु ।

10
www.lawcommission.gov.np

(३) दिान िएको व्यस्िले सम्बस्न्त्धि कर अभधकृिद्वारा प्रमास्णि िएको िररद िथा
भबिी िािा लेिा राख्ने प्रयोजनको भनभमि प्रयोग गनुन पनेछ ।

(४) करदािाले कारोबारको ले िा िोद्धकएको अवभधसम्म सुरस्िि राख्नु पनेछ ।



(५) यो ऐन वा यस ऐन अन्त्िगनि बनेका भनयमले िोकेको प्रद्धिया पूरा गरी
करदािाले रािेको ले िालाई अन्त्यथा प्रमास्णि निएसम्म मान्त्यिा ददईनेछ ।


१६क.कम््यूटरबाट प्रशोभधि अभिलेि प्रमाणको रुपमा ग्राह्य हुने प्रचभलि कानूनमा जुनसुकै कुरा
लेस्िएको िएिापभन करको प्रयोजनको भनभमि अन्त्यथा प्रमास्णि िएमा बाहेक द्धविाग वा
सो अन्त्िगनिका कायानलयमा रहे का कम््युटरबाट प्रशोभधि करदािा सम्बन्त्धी अभिलेि
प्रमाणको रुपमा ग्राह्य हुनेछ ।

१७. कर कट्टी (१) दिान िएको व्यस्िले आफ्नो कर लाग्ने कारोबारसुँग सम्बस्न्त्धि वस्िु वा
न ने करको रकम आफूले उठाएको करको
सेवा आयाि वा प्राप्त गदान भिरे को वा भिनुप
रकमबाट कट्टी गनन सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा ले स्िएको िएिापभन व्यावसाद्धयक वा व्यस्िगि


दुबै प्रयोजनको लाभग प्रयोग हुन सक्ने दे हायका वस्िुहरुका हकमा कर कट्टी गनन नपाउने
वा आंस्शक रुपमा मार कर कट्टी गनन पाउने व्यवस्था गनन सद्धकनेछ –

(क) हवाइजहाज,

(ि) मोटर,

(ग) ............

(घ) धेरै मूल्य पने िोद्धकए बमोस्जमका अन्त्य वस्िुहरु ।

(३) कुनै मद्धहनामा कारोबार िएको वस्िु वा सेवाको पूण न अं श कर लाग्ने कारोबारमा
प्रयोग निएमा उि वस्िु वा सेवामा पद्धहले भिरे को कर कट्टी सो वस्िु वा सेवाको कर
लाग्ने कारोबारमा प्रयोग िएको अं शमा मार िोद्धकए बमोस्जम प्रदान गररनेछ ।

 पद्धहलो सं शोधनद्वारा थप ।
 पद्धहलो सं शोधनद्वारा स्िद्धकएको ।

11
www.lawcommission.gov.np

(४) यस दफा बमोस्जम कर कट्टी सुद्धवधा प्रदान गररने वस्िु वा सेवाको िोद्धकए
ु न्त्दा अगावै कर लाग्ने कारोबारमा प्रयोग हुन
बमोस्जमको उपयोभगिाको अवभध समाप्त हुनि
छाडे मा िोद्धकए बमोस्जम सो वस्िु वा सेवा ित्काल बजार मूल्यमा भबिी िएको मानी कर
असुल उपर गररनेछ ।

(५) उपदफा (१) मा जुनसुकै कुरा लेस्िएको िएिापभन प्रयोग िै सकेका वस्िुहरुको
कारोबार गने दिान िएको व्यस्िले पाउने कर कट्टी सुद्धवधा िोद्धकए बमोस्जम हुनेछ ।

(५क) हायर पचे ज कजान वा भधिोबन्त्धकमा बैं क वा द्धविीय सं स्थाको नाउ“मा
पैठारी वा िररद गररएको मेस्शनरी जस्िा पू“जीगि वस्िुहरु सम्बस्न्त्धि उद्योग, कम्पनी
आददले पैठारी वा िररद गरे सरह मानेर त्यसमा भिरे को कर सम्बस्न्त्धि करदािालाई कट्टी
गनन ददईनेछ ।

(६) यस ऐन बमोस्जमको कर कट्टी सुद्धवधा िोद्धकए बमोस्जमका कागजािहरुद्वारा


दाबी प्रमास्णि िएपभछ मार ददइनेछ ।

(७) दिान हुुँदाका बिि मौज्दािमा रहे को कर लाग्ने कारोबारमा प्रयोग हुने वस्िुमा
भिरे को वा भिनुन पने कर कट्टी गने व्यवस्था िोद्धकए बमोस्जम हुनेछ ।

१८. कर द्धववरण पेश गनुन पने (१) करदािाले प्रत्येक मद्धहना आफूले बुिाउनु पने कर रकम
स्वयं भनधानरण गरी सो मद्धहना समाप्त िएको पच्चीस ददनभिर कर अभधकृि समि िोद्धकए
बमोस्जम कर द्धववरण पेश गनुन पनेछ । यस्िो द्धववरण सो मद्धहनामा कर लाग्ने कारोबार
ु ै िएिापभन पेश गनुन पनेछ ।
गरे को वा नगरे को जेसक

(२) उपदफा (१) मा जुनसुकै कुरा लेस्िएको िएिापभन िोद्धकए बमोस्जमका


करदािाले एक मद्धहना िन्त्दा कम वा बढी अवभधको कर द्धववरण पेश गनन सक्नेछ ।


१९. करको ि ुिानी (१) करदािाले प्रत्येक कर अवभधको कर सो अवभध समाप्त िएको
भमभिले पच्चीस ददनभिर बुिाउनु पनेछ ।

 पद्धहलो सं शोधनद्वारा थप ।
 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।

12
www.lawcommission.gov.np

(२) करदािाले उपदफा (१) मा उस्ल्लस्िि म्यादभिर बुिाउनु पने कर नबुिाएमा


त्यस्िो म्याद नाघेको मद्धहना पभछको मद्धहनाको मसान्त्िसम्म त्यस्िो बाुँकी कर रकममा

पाुँच प्रभिशि थप दस्िुर बुिाउनु पनेछ ।

(३) उपदफा (२) बमोस्जमको म्यादभिर पभन करदािाले बुिाउनु पने कर



नबुिाएमा भनजले त्यस बििसम्म बुिाउनु पने करको रकमको अभिररि पाुँच प्रभिशि
थप दस्िुर बुिाउनु पनेछ ।

(४) करदािाले आफ्नो काबू बाद्धहरको पररस्स्थभिले गदान म्यादभिर करको रकम

बुिाउन नसकेको कारण दे िाई उपदफा (२) वा (३) बमोस्जम लाग्ने थप दस्िुरहरु
भमनाहा पाउन भनवेदन गरे मा र कारण मनाभसब दे िेमा महाभनदे शकले त्यस्िो दस्िुर भमनाहा
ददन सक्नेछ ।

(५) उपदफा (२) र (३) बमोस्जमको थप दस्िुरहरु र दफा २६ बमोस्जमको


ब्याज द्धहसाब गदान बुिाउनु पने कर रकमको दाद्धयत्व जुन मद्धहनाको कारोबारबाट भसजनना
िएको हो सोही मद्धहनाको कर बुिाउनु पने म्याद गुज्रक
े ो भमभिदे स्ि नै गणना गररनेछ ।

(६) दफा २० बमोस्जम करदािाको कर भनधानरण गदान सो कर अवभधमा भनजसुँग
असुल गनुन पने कर िन्त्दा भनजले द्धफिान पाउन सक्ने कर बढी िएको पाईएमा भनजको सो
कर अवभधमा कर भनधानरण गदान थप दस्िुर र ब्याज असुल गररने छै न ।

ु ानी बैंकले प्रत्यािूभि
(७) उपदफा (१) मा उस्ल्लस्िि म्यादभिर करको िि
ददएको चेक (गुड फर पेमेन्त्ट चेक) बाट समेि गनन सद्धकनेछ । यसरी बैंकले प्रत्यािूभि
ु ानी िएको
ददएको चेक (गुड फर पेमेन्त्ट चेक) कायानलयले बुिेको भमभिदे स्ि नै करको िि
माभननेछ ।

(८) ब्याज, थप दस्िुर र जररबाना माभथ ब्याज असुल गररने छै न ।

२०. कर अभधकृिले कर भनधानरण गनन सक्ने (१) दे हायका कुनै अवस्थामा कर अभधकृिले कर
भनधानरण गनन सक्नेछ –

(क) म्यादभिर कर द्धववरण पेश नगरे मा,

 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।


 पद्धहलो सं शोधनद्वारा थप ।

13
www.lawcommission.gov.np

(ि) अधुरो वा रुटीपूण न कर द्धववरण पेश गरे मा,

(ग) िुट्टा कर द्धववरण पेश गरे मा,

(घ) करको रकम कम दे िाएको वा ठीक निएको िन्ने कर अभधकृिलाई


द्धवश्वास गनुन पने कारण िएमा,

(ङ) आपूभिन मूल्यमा न्त्यून बीजकीकरण गरे को िन्ने कर अभधकृिलाई
द्धवश्वास गनुन पने कारण िएमा ।

(२) उपदफा (१) बमोस्जम कर भनधानरण गदान दे हायका कुनै वा सबै आधारमा
करको भनधानरण गनन सद्धकनेछ –

(क) कारोबारको सबुि,

(ि) कारोबारको सम्बन्त्धमा सम्बस्न्त्धि कर अभधकृिले पेश गरे को कर


परीिण प्रभिवेदन,

(ग) समान प्रकृभिको कारोबारमा सं लग्न अन्त्य व्यस्िले बुिाएको


कर ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेस्िएको िएिापभन उपरोि बमोस्जम करको
भनधानरण गदान प्रमाणको िार पुयानउने अभििारा सम्बस्न्त्धि कर अभधकृिको हुनछ
े ।

(४) उपदफा (१) बमोस्जम कर भनधानरण गदान कर द्धववरण पेश गनुन पने वा पेश
गरे को भमभिमध्ये जुन पद्धहले हुन्त्छ सो भमभिले चार वर्नभिर कर भनधानरण गररसक्नु
पनेछ । उि अवभधभिर पभन कर भनधानरण हुन नसकेमा पेश िएको द्धववरण नै स्वि
मान्त्य िएको माभननेछ ।

(५) यस दफा बमोस्जम कर भनधानरण गदान कर अभधकृिले सम्बस्न्त्धि व्यस्िलाई



आफ्नो सफाई पेश गनन पन्त्र ददनको म्याद ददनु पनेछ ।

 पद्धहलो सं शोधनद्वारा थप ।
 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।

14
www.lawcommission.gov.np

२१. करको असुली (१) यस ऐन बमोस्जमको म्यादभिर बुिाउनु पने कर कुनै करदािाले
नबुिाएमा महाभनदे शकको पूव न स्वीकृभि भलई सम्बस्न्त्धि कर अभधकृिले दे हायका कुनै वा
सबै िररका अपनाई कर असुल गनन सक्नेछ –

(क) करदािालाई द्धफिान गनुन पने रकम िए त्यसमा कट्टा गरे र ।

(ि) करदािाको चल िथा अचल सम्पस्ि कब्जा गरे र ।

(ग) करदािाको सम्पूण न वा केही सम्पस्ि एकै पटक वा पटक पटक


गरी िोद्धकए बमोस्जम भललाम भबिी गरे र ।

(घ) बैंक िथा अन्त्य द्धविीय सं स्थामा रहे को करदािाको रकमबाट कट्टा
गनन लगाएर ।

(ङ) नेपाल सरकार वा नेपाल सरकारको स्वाभमत्वमा िएको कुनै सङ्गदठि



सं स्था वा स्थानीय िहहरुबाट करदािाले पाउने रकमबाट कट्टा
गनन लगाएर ।

(च) कुनै िेस्रो व्यस्िले करदािालाई भिनुन पने रकम करदािाको पूव न
सहमभि भलई कट्टा गरे र ।

(छ) करदािाको आयाि भनयानि र अन्त्य कारोबार रोक्का गरे र ।

(२) यस ऐनमा अन्त्यर जुनसुकै कुरा ले स्िएको िएिापभन यस ऐन बमोस्जम भनधानरण


िएको कर त्यसरी भनधानरण िएको भमभिले ६ वर्न पभछ असुल गनन सद्धकने छै न ।

(३) कर असुली वा द्धफिान गदान एक रुपैयाुँ िन्त्दा घटी िएको रकमलाई द्धहसाबमा
गणना गररने छै न ।

२२. शङ्कास्पद अवस्थामा कर भनधानरण यस ऐनमा अन्त्यर जुनसुकै कुरा ले स्िएको िएिापभन कुनै

करदािाले नेपाल .............. छोडी जाने वा आफ्नो सम्पस्ि अरु कसै लाई हस्िान्त्िरण
गने, हटाउने वा लुकाउने सम्िावना िई कर असुली हुन नसक्ने अवस्था छ िन्ने द्धवश्वास

 केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा सं शोभधि ।


 पद्धहलो सं शोधनद्वारा थप ।
 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।

15
www.lawcommission.gov.np

गने आधार िएमा कर अभधकृिले महाभनदे शकको स्वीकृभि भलई लाग्ने िथा लागेको कर
िुरुन्त्ि भनधानरण गनन र असुल गनन सक्नेछ ।

२३. जाुँच िथा परीिण सम्बन्त्धी अभधकार (१) यस ऐन बमोस्जम दिान गनुन पने करदािाले
दिान नगरी कर लाग्ने कारोबार गरे को छ िन्ने कुरामा द्धवश्वास गनुन पने मनाभसब आधार
िएमा कर अभधकृिले जाुँचबुि गनन सक्नेछ ।

(२) उपदफा (१) बमोस्जम जाुँचबुि गने, दिान िएको व्यस्िले दफा १८ बमोस्जम
पेश गरे को कर द्धववरण जाुँच गने र दफा २० बमोस्जम कर भनधानरण गने प्रयोजनका लाभग
कर अभधकृिलाई दे हाय बमोस्जमको अभधकार हुनेछ –

(क) कर दाद्धयत्वसुँग सम्बस्न्त्धि वस्िुहरु, स्थान, कागजाि, ले िा िथा


अभिलेि जाुँच गने,

(ि) करदािाको कारोबार स्थल वा यस ऐन अन्त्िगनि कसूर माभनने


कायनभसि सम्बस्न्त्धि प्रमाणहरु हुन सक्ने सम्िावना िएका अन्त्य
स्थलहरुमा िानिलासी भलने,

(ग) आफ्नो किनव्यपालनको भसलभसलामा कुनै अभिले ि, द्धकिाब, िािा,


कागजािहरु ियार गने वा भिनीहरुमा द्धववरण िने व्यस्िसुँग
जानकारी माग गने ,

(घ) करदािाको कारोबारस्थल वा सोसुँग सम्बस्न्त्धि अन्त्य स्थलमा रहे को


कुनै कागजाि, द्धकिाब िथा अभिलेिलाई हटाउने वा कब्जा गने वा
अन्त्यर लै जाने,

(ङ) करदािाको कारोबार सञ्चालन गने स्थान वा कर कायानलय वा अन्त्य


कुनै उपयुि स्थानमा करको ले िापरीिण गने ।

(३) कर अभधकृिले बैंक िथा द्धविीय सं स्था लगायि कुनै व्यस्िसुँग कुनै
करदािाको कारोबारको सम्बन्त्धमा कुनै कुराको जानकारी माग गरे मा त्यस्िो सूचना कर
अभधकृिलाई ददनु त्यस्िो व्यस्िको किनव्य हुनेछ ।

16
www.lawcommission.gov.np


२३क.स्थानीय प्रशासन िथा प्रहरीले सहयोग गनुन पने यो ऐन कायानन्त्वयन गने भसलभसलामा कर
अभधकृिले स्थानीय प्रशासन िथा प्रहरीको सहयोग मागेमा त्यस्िो सहयोग गनुन स्थानीय
प्रशासन िथा प्रहरीको किनव्य हुनेछ ।


२३ि.कर सम्बन्त्धी व्यवस्था यसै ऐन बमोस्जम हुने प्रचभलि कानूनमा जुनसुकै कुरा ले स्िएको
िएिापभन सालबसाली लागू हुने आभथनक ऐनले यस ऐनमा सं शोधन गरी कर लगाउने,
भनधानरण गने, बढाउने, घटाउने, छु ट ददने वा भमनाहा ददने सम्बन्त्धी व्यवस्था गरे कोमा बाहे क
अन्त्य कुनै पभन ऐनले यस ऐन बमोस्जमका करका व्यवस्थाहरुमा कुनै पभन सं शोधन, पररविनन
वा कर सम्बन्त्धी अन्त्य व्यवस्थाहरु गनन सक्ने छै न ।

२४. कट्टी गनन पाउने रकम बढी िएमा (१) दिान िएको व्यस्िले कुनै मद्धहनामा दफा १७
बमोस्जम कट्टी गनन पाउने करको रकम सो मद्धहनामा उठाएको करको रकम िन्त्दा बढी
िएमा त्यस्िो बढी रकम यस ऐन बमोस्जम सो मद्धहनासम्म बुिाउनु पने कुनै रकम िए
त्यसमा भमलान गनन सक्नेछ ।

(२) उपदफा (१) बमोस्जम भमलान गरी बाुँकी रहे को रकम दिान िएको व्यस्िले
अको मद्धहनामा बुिाउनु पने करको रकममा भमलान गनन सक्नेछ ।

(३) यस दफा बमोस्जम लगािार ६ मद्धहनासम्म भमलान गरे र बाुँकी रहे को रकम
दिान िएको व्यस्िले एकमुष्ट द्धफिान पाउन िोद्धकए बमोस्जम कर अभधकृि समि भनवेदन
ददन सक्नेछ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा ले स्िएको िएिापभन मद्धहनािरीको कुल
भबिीमध्ये पचास प्रभिशि िन्त्दा बढी भनकासी भबिी गने दिान िएको व्यस्िले दफा १७
बमोस्जम कट्टी गनन पाउने करको रकम यस अस्घ यस दफामा िोद्धकएको कायनद्धवभध अपनाई
द्धफिान पाउन भनवेदन ददएमा बुिाउनु पने कुनै रकम बाुँकी िए त्यसमा भमलान गरी बाुँकी
रहेको रकम एकमुष्ट द्धफिान पाउन भनवेदन ददन सक्नेछ ।

 पद्धहलो सं शोधनद्वारा थप ।

17
www.lawcommission.gov.np

(५) उपदफा (३) वा (४) बमोस्जम कुनै भनवेदन परे मा द्धफिान ददनु पने ठहररएको
रकम कर अभधकृिले िुरुन्त्ि द्धफिान ददनेछ र भनवेदन परे का भमभिले साठी ददनभिर द्धफिान
नगररएमा त्यस्िो रकममा नेपाल सरकारले िोद्धकए बमोस्जमको ब्याज समेि ददनु पनेछ ।

(६) दिान िएको व्यस्िले उपदफा (३) र (४) बमोस्जम भमलान गरे र बाुँकी रहे को
रकम द्धफिान पाउने दाबी गररसके पभछ त्यस्िो रकम अको मद्धहनामा उठाएको करमा भमलान
गनन पाउने छै न ।

२५. कर द्धफिान हुन सक्ने (१) दे हाय बमोस्जमको करको रकम िि् सम्बन्त्धी कारोबार िएको
भमभिले िीन वर्नभिर द्धफिान पाउन दरिास्ि परे मा द्धफिान ददइनेछ –

(क) नेपाल सरकार, परराष्ट्र मन्त्रालयले कुटनैभिक मान्त्यिा प्रदान गरे को


नेपालको कुटनीभिज्ञलाई द्धवदे शी राष्ट्रले पारस्पररकिाको आधारमा

कर छु टको सुद्धवधा प्रदान गरे को छ िने नेपाल ...............


स्स्थि त्यस्िो राष्ट्रको कुटनीभिज्ञले नेपाल .............. भिर भिरे को
करको रकम,

(ि) नेपाल सरकार, अथन मन्त्रालयले कर छु टको सुद्धवधा प्रदान गरे को


अन्त्िरानद्धष्ट्रय सं स्था वा त्यस्िो सं स्थाले भिरे को करको रकम,

(ग) नेपाल सरकार, अथन मन्त्रालयबाट कर छु टको सहमभि प्राप्त दुई वा

बहुपिीय सम्िौिा बमोस्जम नेपाल ............ भिर आयोजना


सञ्चालन गने भसलभसलामा भिरे को करको रकम,

(घ) िूलबाट असुल गररएको करको रकम ।

(२) उपदफा (१) को िण्ड (घ) बमोस्जम करको रकम द्धफिान गदान करको
वास्िद्धवक िार बहन गने व्यस्िलाई मार द्धफिान गररनेछ ।

२६. ब्याज (१) कर लगायि यस ऐन बमोस्जम बुिाउनु पने कुनै रकम म्यादभिर दास्िला
नगरे मा त्यस्िो म्याद नाघेको भमभिदे स्ि बुिाउन बाुँकी रकममा ब्याज लाग्नेछ । त्यस्िो

 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।

18
www.lawcommission.gov.np

ब्याज दफा ३२ बमोस्जम पुनरावेदनको लाभग भनवेदन ददएको अवस्थामा पभन गणना
गररनेछ ।

(२) उपदफा (१) को प्रयोजनको लाभग नेपाल सरकार, अथन मन्त्रालयले समय
समयमा ब्याज दर िोक्नेछ । त्यस्िो ब्याजको दर बास्णज्य बैंकले भलने सरदर प्रचभलि
ब्याजको दरको एक सय बीस प्रभिशि िन्त्दा कम हुने छै न ।

२७. कर सरह माभनने यस ऐन बमोस्जम लाग्ने दस्िुर, ब्याज र जररबाना यस ऐन बमोस्जम


लाग्ने कर सरह माभननेछ ।

२८. आयाि सम्बन्त्धी व्यवस्था (१) नेपाल सरकार, अथन मन्त्रालयले अन्त्यथा िोकेकोमा बाहे क
आयाि हुने वस्िुमा िन्त्सार अभधकृिले यस ऐन बमोस्जमको कर असुल गनेछ ।

(२) आयाि हुने वस्िुको सम्बन्त्धमा कर असुल उपर गनन िन्त्सार अभधकृिले यस
ऐन र प्रचभलि िन्त्सार ऐन बमोस्जमको अभधकार प्रयोग गनन सक्नेछ ।


२९. दण्ड सजाय (१)कुनै व्यस्िले दे हायका कुनै कसूर गरे मा कर अभधकृिले दे हाय बमोस्जम
जररबाना गनन सक्नेछ –

(क) दफा १० को उपदफा (१) वा (२) उल्लङ्घन गरे मा प्रत्येक कर


अवभधको भनभमि लाग्ने कर र दश हजार रुपैयाुँ,

(ि) दफा १० को उपदफा (५), (६) वा (७) उल्लङ्घन गरे मा पटकै


द्धपच्छे एक हजार रुपैयाुँ,

(ग) दफा १४ उल्लङ्घन गरे मा लाग्ने कर र दुई हजार रुपैयाुँ,

(घ) दफा १५ उल्लङ्घन गरे मा उठाएको कर र सोको शि प्रभिशि


रकम,

(ङ) दफा १६ को उपदफा (१) बमोस्जम कारोबारको ले िा अद्यावभधक


नरािेमा दश हजार रुपैयाुँ र कारोबारको ले िा भनरीिण गनन
नददएमा पटकै द्धपच्छे पाुँच हजार रुपैयाुँ,

 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।

19
www.lawcommission.gov.np

(च) दफा १६ को उपदफा (२) उल्लङ्घन गरे मा पाुँच हजार रुपैयाुँसम्म,

(छ) दफा १६ को उपदफा (३) वा (४) उल्लङ्घन गरे मा दश हजार


रुपैयाुँ,

(ज) दफा १८ को व्यवस्था उल्लङ्घन गरे मा लाग्ने करको प्रभि ददन


०.०५ प्रभिशि वा प्रभि कर अवभध एक हजार रुपैयाुँमध्ये जुन बढी
हुन्त्छ सो रकम,

(ि) दफा २३ बमोस्जमको कायनमा बाधा द्धवरोध गरे मा पटकै द्धपच्छे पाुँच
हजार रुपैयाुँ,

(ञ) न्त्यून बीजकीकरण गरी बीजक काटे को पाइएमा प्रत्येक बीजकको


लाभग दुई हजार रुपैयाुँ वा उपदफा (२) बमोस्जम लाग्ने जररबाना
मध्ये जुन बढी हुन्त्छ सो रकम,

िर न्त्यू न बीजकीकरण िएको वस्िु कायानलयले


आवश्यक सम्िेमा िोद्धकए बमोस्जम िररद गनन गराउन सक्नेछ ।

(ट) यो ऐन वा यस ऐन अन्त्िगनि बनेको भनयम उल्लङ्घन गरे मा पटकै


द्धपच्छे एक हजार रुपैयाुँ ।

(२) कुनै व्यस्िले दे हाय बमोस्जमका कुनै कसूर गरे मा कर अभधकृिले त्यस्िो

व्यस्िलाई कर भबगोको शि प्रभिशि रकमसम्म जररबाना वा ६ मद्धहनासम्म कैद वा दुबै
सजाय गनन सक्नेछ –

(क) िुट्टा लेिा वा बीजक वा अन्त्य कागजाि ियार गरे मा,

(ि) जालसाजी गरे मा वा कर छले मा,

(ग) दिान निएको व्यस्िले दिान िएको व्यस्ि सरह व्यवहार गरे मा,

(घ) दफा ३० को उल्लङ्घन गरी कारोबार गरे मा ।

३०. कारोबारको भनलम्बन दिान िएको व्यस्िले दुई वा दुई िन्त्दा बढी पटक दफा २९ मा
उस्ल्लस्िि कुनै कसूर गरे मा पटकै द्धपच्छे महाभनदे शकले त्यस्िो व्यस्िको कारोबारस्थललाई

 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।

20
www.lawcommission.gov.np

बढीमा साि ददनसम्म कारोबार गनन नपाउने गरी भनलम्बन गनन कर अभधकृिलाई आदे श
ददन सक्नेछ ।

३१. अदालिलाई िए सरहको अभधकार हुने यस ऐनको प्रयोजनको लाभग कर अभधकृिलाई


सम्बस्न्त्धि व्यस्िलाई स्िकाउने, बयान गराउने, प्रमाण बुझ्ने र भलििहरु पेश गनन लगाउने
सम्बन्त्धमा अदालिलाई िए सरहको अभधकार हुनेछ ।


३१क.पुन कारबाही गरी कर भनधानरण गने अभधकार (१) कर भनधानरण िई नसक्दै सो कर
भनधानरण सम्बन्त्धी कुनै कारबाही अभनयभमि हुन लागेको छ वा िएको छ िन्ने कुरा
महाभनदे शकलाई प्राप्त सूचनाबाट दे स्िन आएमा स्पष्ट कारण िोली पचान िडा गरी
महाभनदे शकले पुन कारबाही गरी कर भनधानरण गनन सम्बस्न्त्धि कर अभधकृिलाई भनदे शन
ददन वा अन्त्य कुनै अभधकृिलाई सो काम गने आदे श ददन सक्नेछ ।

(२) कर भनधानरण गदान कर अभधकृिले पालन गनुन पने कर भनधानरण सम्बन्त्धी कुनै
कुरा पालन नगरी वा अभनयभमि गरी वा लापरवाही गरी करको दाद्धयत्व बढ्न गएको छ
िन्ने कुरा िुलाएको करदािाको भनवेदन कर भनधानरण आदे श प्राप्त िएको भमभिले पैंिीस
ददनभिर परे मा र सो कुरा छानभबन गदान सत्य दे स्िन आएमा कारण िोली पचान िडा गरी
महाभनदे शकले सो कर भनधानरण आदे श रद्द गरी पुन कर भनधानरण गनन आदे श ददन
सक्नेछ । यसरी पुन कर भनधानरण गने आदे श ददएकोमा महाभनदे शकले सो कुराको सूचना
िीन ददनभिर नेपाल सरकार, अथन मन्त्रालयलाई ददनु पनेछ ।

िर कर भनधानरण आदे श उपर दफा ३२ बमोस्जम पुनरावेदन पररसकेको अवस्थामा


महाभनदे शकले यस उपदफा बमोस्जम आदे श ददन सक्ने छै न ।

(३) उपदफा (२) बमोस्जम भनवेदन ददने करदािाले भनधानररि कर रकममध्ये द्धववाद
रद्धहि कर रकम बुिाई द्धववाददि कर रकम र जररबानाको पचास प्रभिशि रकम धरौटी
राख्न वा त्यस्िो रकम बापि बैंक प्रत्यािूभि ददनु पनेछ ।

(४) कर अभधकृिले लापरवाही वा बदभनयिसाथ कर भनधानरण गरी करको दाद्धयत्व


घट्न गएमा महाभनदे शकले त्यस्िो कर भनधानरण आदे शमा सं शोधन गनन सुरु कर भनधानरण
िएको भमभिबाट चार वर्नभिर आदे श ददन सक्नेछ ।

 पद्धहलो सं शोधनद्वारा थप ।

21
www.lawcommission.gov.np

३२. पुनरावेदन यस ऐन बमोस्जम कर अभधकृिले गरे को कर भनधानरण वा सजायको आदे श वा


दफा ३० बमोस्जम महाभनदे शकले गरे को भनलम्बनको आदे श उपर पैं िीस ददनभिर राजश्व
न्त्यायाभधकरणमा पुनरावेदन लाग्नेछ ।


३३. धरौटी राख्नु पने यस ऐन बमोस्जम राजश्व न्त्यायाधीकरणमा पुनरावेदन ददं दा भनधानररि कर
रकममध्ये द्धववाद रद्धहि कर रकम बुिाई द्धववाददि कर रकम र जररबानाको पचास प्रभिशि
रकम धरौटी राख्न वा त्यस्िो रकम बापि बैंक प्रत्यािूभि ददनु पनेछ ।

३४. अभधकार प्रत्यायोजन (१) कर भनधानरण गने र सजाय गने अभधकार बाहे क कर अभधकृिले
यो ऐन बमोस्जम आफूलाई प्राप्त अभधकारहरुमध्ये कुनै वा सबै अभधकार आफू मािहिका
कमनचारीहरुलाई सुम्पन सक्नेछ ।

(२) यस ऐनमा महाभनदे शकले गने िनी द्धकटान िएको अभधकार प्रत्यायोजन हुन
सक्ने छै न ।

३५. कर अभधकृिको पररचयपर प्रत्येक कर अभधकृिले िोद्धकए बमोस्जमको पररचयपर आफ्नो



साथमा राख्नु पनेछ र किनव्य पालनाको भसलभसलाम पररचयपर सम्बस्न्त्धि व्यस्िलाई
दे िाउनु पनेछ ।

३६. सूचनाको िामेली महाभनदे शक वा कुनै कर अभधकृिले जारी गरे को सूचना, आदे श वा
कागजाि िोद्धकए बमोस्जमको प्रद्धिया पूरा िएपभछ िामेली िएको माभननेछ ।

३७. गोपनीयिा कुनै व्यस्िबाट प्राप्त हुन आएको करसुँग सम्बस्न्त्धि कागजाि वा अन्त्य सूचनाहरु
दे हायका अवस्थामा बाहे क अन्त्य कुनै अवस्थामा प्रकट गनन वा प्रकाशन गनन सद्धकने छै न –

(क) नेपाल सरकारको राजश्व सं रिण गने भसलभसलामा राजश्व सङ्कलन गने
अभधकारीलाई जानकारी ददन,

 पद्धहलो सं शोधनद्वारा सं शोभधि ।

22
www.lawcommission.gov.np

(ि) करदािाको दाद्धयत्व प्रमास्णि गने भसलभसलामा राजश्वसुँग सम्बस्न्त्धि कानून


बमोस्जम अदालिमा प्रमाणको रुपमा पेश गनन,

(ग) राजश्व न्त्यायाभधकरण वा कुनै अदालिको कारबाहीको भसलभसलामा रहे को


सावनजभनक अभिलेिको अड्डका रुपमा राख्न ।

३८. कर अभधकृिलाई सजाय हुने करको दाद्धयत्व बढ्ने वा घट्ने गरी कुनै कर भनधानरण
बदभनयि साथ वा लापरवाहीबाट िएको िन्ने महाभनदे शकले ठहर गरे मा त्यसरी कर भनधानरण
गने कर अभधकृिलाई महाभनदे शकले भनजको सेवा शिन सम्बन्त्धी कानून बमोस्जम द्धविागीय
कारबाही चलाउनेछ ।

िर यसरी कारबाही चलाउुँदा कर अभधकृिलाई आफ्नो सफाई पेश गने उस्चि


अवसर ददनु पनेछ ।

३९. असल भनयिले गरे को काम कारबाही प्रभि जवाफदे ही नहुने यस ऐनमा अन्त्यर जुनसुकै कुरा
लेस्िएको िएिापभन कुनै कर अभधकृिले आफ्नो किनव्य पालन गदान असल भनयि भलई
गरे को काम कारबाही प्रभि भनज व्यस्िगि रुपमा जवाफदे ही हुने छै न ।

४०. पुरस्कार (१) कुनै करदािाले आफ्नो करको दाद्धयत्वको सम्पूण न वा केही अं श छले को वा
छल्न कोभसस गरे को प्रमाण सद्धहि सूचना ददने व्यस्िलाई त्यस्िो सूचनाको आधारमा असुल
उपर गररएको करको रकमको बीस प्रभिशि बराबरको रकम पुरस्कारको रुपमा

ददइनेछ । यस्िो पुरस्कार ददने भनणनय महाभनदे शकबाट हुनेछ ।

(२) उपदफा (१) बमोस्जम सूचना ददने व्यस्ि एक िन्त्दा बढी िएमा त्यस्िा
व्यस्िहरु बीच पुरस्कारको बाुँडफाुँड महाभनदे शकले भनधानरण गरे बमोस्जम हुनेछ ।

४१. भनयम बनाउने अभधकार यो ऐनको उद्देश्य कायानन्त्वनयन गनन नेपाल सरकारले आवश्यक
भनयमहरु बनाउन सक्नेछ ।

 पद्धहलो सं शोधनद्वारा थप ।

23
www.lawcommission.gov.np

४२. अनुसूचीमा थपघट िथा हेरफेर नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी
अनुसूचीमा आवश्यक थपघट िथा हे रफेर गनन सक्नेछ ।

४३. अरुमा प्रचभलि कानून बमोस्जम हुने यो ऐन र यस ऐन अन्त्िगनि बनेको भनयममा ले स्िए
जभिमा सोही बमोस्जम र अरुमा प्रचभलि कानून बमोस्जम हुनेछ ।

४४. िारे जी र बचाउ (१) दे हायका ऐनहरु िारे ज गररएका छन् –

(क) भबिी कर ऐन, २०२३ ।

(ि) होटे ल कर ऐन, २०१८ ।

(ग) ठे क्का कर ऐन, २०२३ ।

(घ) मनोरञ्जन कर ऐन, २०१७ ।

(२) उपदफा (१) बमोस्जम िारे ज िएका ऐनहरु अन्त्िगनि िए गरे का सम्पूण न काम
कारबाहीहरु यसै ऐन अन्त्िगनि िए गरे को माभननेछ ।

24
www.lawcommission.gov.np


अनुसूची – १

ुँ सम्बस्न्त्धि)
(दफा ५ को उपदफा ३ सग

कर छु ट हुने वस्िु िथा सेवाहरु

समूह १: आधारिूि कृद्धर् उत्पादनहरु

(क) धान, चामल, गहुुँ, मकै, जौ, कोदो, फापर, दलहन, दाल, पीठो, मैदा सुजी, भग्रट्स, चना,
बोडी, केराउ, भसमी र यस्िै िाद्यान्नको रुपमा प्रयोग हुने आधारिूि अप्रशोभधि कृद्धर्
उत्पादनहरु र भिनको अवशेर्,

(ि) हररयो िथा िाजा सागसब्जी, िाजा फलफूल, िाजा फूल, कन्त्दमूल िथा फलफूल,
िरकारी र कन्त्दमूलको रुपमा प्रयोग हुने िाजा िथा अप्रशोभधि कृद्धर् उत्पादनहरु
(होटल रे ष्टुरे ष्ट, बार, गेष्ट हाउस, क्याफ्टे ररया वा यस्िै अन्त्य सं स्थाले गने आपूभिन
बाहे क),

(ग) अप्रशोभधि नगदे बाली (जस्िै उिु, कपास, अलैं ची, सनपाट, द्धकसानले भबिी गने
अप्रशोभधि सुिी, स्चयाको पाि, कफीको गेडा, िे लहन (िटमास, बदाम, रायोको गेडा,
ुँ ो गेडा, सूयम
िोरीको गेडा, सस्रयुक ु ीको गेडा, िीलको गेडा िथा िाने िे ल उत्पादन
न ि
गनन प्रयोग हुने यस्िै प्रकारका अन्त्य आधारिूि कृद्धर् उत्पादनहरु) र त्यसबाट
भनस्केको द्धपना,

(घ) जडीबूटी ।

समूह २: आधारिूि आवश्यकिाका वस्िुहरु

(क) िाने िेल (स्थानीय कोल वा भमलबाट पेलान गरी उत्पादन गररएको मार),

(ि) धारा िथा टयाङ्करबाट िुला रुपमा आपूभिन हुने द्धपउने पानी,

(ग) दाउरा िथा गोल,

(घ) मट्टीिे ल (हवाई इन्त्धन बाहे क),

(ङ) नून ।

 भमभि २०५४।५।२ गिेको प्रकास्शि सूचनाद्वारा अनुसूचीमा हेरफेर ।

25
www.lawcommission.gov.np

समूह ३: जीवजन्त्िु िथा सोको उपज

(क) ुँ े ल, सुुँगरु , िरायो र यस्िै अन्त्य जनावर, भिनको िाजा


िसी, बोका, िेंडा, चौंरी, राुँगा, बद
दू ध र अप्रशोभधि काुँचो पररकारहरु,

(ि) गाई, िैं सी र बाख्री,

(ग) हाुँस, िाले िथा पोथी कुिुरा, टकी, लौकाट र यस्िै अन्त्य पन्त्छीहरु, भिनको िाजा
मासु, अण्डा र अप्रशोभधि काुँचो पररकारहरु,

(घ) िाजा वा सुकाएको माछा (्याद्धकङ गररएको बाहे क) ।

समूह ४: कृद्धर् सामाग्रीहरु

(क) समूह १ मा उस्ल्लस्िि बाली भबरुवाको बीउ भबजन,

(ि) मल, रासायभनक मल र माटोको उपचार सामाग्री,

(ग) कृद्धर् कायनमा प्रयोग हुने सामान्त्य औजारहरु (जमीन िन्ने िथा सफा गने हािे
औजारहरु, हािे आरा बाहेक िारपाि िथा काठ काट्ने हािे औजारहरु, अन्नको
ु सफा गने हािे औजारहरु, पशुहरुको चारा काट्ने हािे औजारहरु
गेडा िाने र िस
िथा हलोमा प्रयोग गररने फाली),

(घ) पूणन रुपमा वा मु्य रुपमा बालीनालीमा प्रयोग हुने कीटनाशक रसायनहरु ।

समूह ५: और्भध, उपचार र यस्िै स्वास््य सेवाहरु

(क) नेपाल सरकारबाट स्वीकृभि प्राप्त गरी सञ्चालन िएका स्चद्धकत्सा सेवा प्रदान गने वा
शल्यद्धिया गने अस्पिाल, स्क्लभनक िथा स्वास््य सं स्थाहरुले प्रदान गने सेवा,

(ि) स्वास््य कमीहरु (डाक्टर, नसन, वैद्य, कद्धवराज, कम्पाउण्डर आदद) ले सं स्थागि वा
व्यस्िगि रुपमा आपूभिन गने पेशागि सेवा,

(ग) िण्ड (क) र (ि) मा उस्ल्लस्िि सेवा उपलब्ध गराउने िममा आवश्यक िै
त्यस्िो सेवास“गै प्रापकलाई आपूभिन गररने वस्िुहरु,

(घ) मानव रगि र मावन रिजन्त्य पदाथनहरु,

(ङ) स्चद्धकत्सा अनुसन्त्धानमा प्रयोग हुने मानव वा जनावरका अङ्ग िथा िन्त्िुहरु,

26
www.lawcommission.gov.np

(च) पशु स्चद्धकत्सक वा पशु शल्यस्चद्धकत्सकले प्रदान गने पेशागि सेवा,

(छ) पशु उपचार िथा मानवीय उपचारका और्भधहरु र गिन भनरोधक साधनहरु,

(ज) अशि र अपाङ्ग व्यस्िहरुको प्रयोगको लाभग मार उपयुि हुने गरी बनेका
साधनहरु,

(ि) एक्सरे द्धफल्म र उपचारको भनभमि प्रयोग हुने अस्क्सजन ग्याुँस,

(ञ) और्भध उद्योग आफैँले पैठारी वा िररद गरे को और्भध व्यवस्था द्धविागले िोकेको
हदसम्मको और्भधको कच्चा पदाथन ।

समूह ६: स्शिा

(क) द्धवद्यालय िथा द्धवश्वद्धवद्यालयमा हुने अनुसन्त्धान सम्बन्त्धी कायनहरु,

(ि) नाफा आजनन गने उद्देश्य निएको व्यवसाद्धयक वा पेशागि िालीम वा पुनिानजगी
िालीमहरु,

(ग) द्धवद्यालय िथा द्धवश्वद्धवद्यालयहरुले प्रदान गने स्शिण सेवा िथा सेवा उपलब्ध गराउने
िममा आवश्यक िै त्यस्िो सेवास“गै प्रापकलाई आपूभिन गररने वस्िुहरु ।

समूह ७: द्धकिाब, अिबार, मुदरि सामाग्रीहरु िथा मुरण र प्रकाशन

(क) पुस्िक, पुस्स्िका र पचानहरु,

(ि) अिबार, परपभरका र आवभधक प्रकाशनहरु,

(ग) स्चर िथा नक्साहरु,

(घ) (क) दे स्ि (ग) सम्मका वस्िु आपूभिन गनन प्रयोग िएका िोल, िाम िथा बक्सा
(द्धयनको अलग्गै मूल्य रास्िएको छै न िने),

(ङ) मुरण र प्रकाशन ।

(च) अिबारी कागज ।

27
www.lawcommission.gov.np

समूह ८: सांस्कृभिक, कलात्मक र काभलगडी सेवा

(क) कलाकृभि िथा काभलगडी सेवा (स्चरकला, मूभिनकला, वास्िुकला िथा यस्िै प्रकारका
अन्त्य हस्िकलाहरु र िि् सम्बन्त्धी से वा),

(ि) सांस्कृभिक कायनिम,

(ग) पुस्िकालय, सङ्ग्रहालय, कला सङ्ग्रहालय, स्चभडया घर िथा वनस्पभि उद्यानको प्रवेश
शुल्क,

(घ) स्वदे शमा भनभमनि नेपाली चलस्चरको प्रदशनन ।

समूह ९: यारुबाहक यािायाि िथा ढु वानी सेवाहरु

सावनजभनक यारुबाहक यािायाि िथा ढु वानी सेवाहरु ।

समूह १०: व्यावसाद्धयक वा पेशागि सेवा

कानून व्यवसायी, ले िापरीिक, इस्न्त्जभनयर, कलाकार, िेलाडी, ले िक, नमूनाकार, भबमक,


अनुवादक, दोिार्े आददले सं स्थागि वा व्यस्िगि रुपमा प्रदान गने पेशागि सेवा ।

समूह ११: अन्त्य वस्िु िथा सेवा

(१) हुलाक सेवा (नेपाल सरकारबाट सञ्चाभलि मार),

(क) स्चठ्ठीपर, पैसा िथा पुभलन्त्दा पररवहन वा हस्िान्त्िरण सम्बन्त्धी से वा,

(ि) स्चठ्ठीपर, पैसा िथा पुभलन्त्दा पररवहन वा हस्िान्त्िरण सम्बन्त्धी से वाको लाभग
आवश्यक पने अन्त्य सेवाहरु,

(ग) हुलाक द्धटकट ।

(२) द्धविीय िथा बीमा सेवा ।

(३) बैंक नोट िथा चेक बूक ।

(क) नेपाली नोटको छपाई िथा भनष्काशन,

28
www.lawcommission.gov.np

(ि) नेपाल ............. बाद्धहरबाट नेपाल .............. भिर हुने बैंक नोटको
आपूभिन,

(ग) चेक बूक ।

(४) सुन, चाुँदी ।

(क) सुन र सुनका भसक्का (सुनका अन्त्य ियारी वस्िु र गरगहना बाहे क ।

(ि) चाुँदी र चाुँदीका भसक्का (चा“दीका अन्त्य ियारी वस्िु र गरगहना बाहेक) ।

(५) द्धवद्युि ।

(६) िामा र द्धपिलको स्िेप ।

(७) कच्चा ऊन ।

समूह १२: िवन र जग्गा

घर िथा जग्गाको िररद भबिी िथा बहाल (होटल, गेष्ट हाउस जस्िो व्यवसाद्धयक रुपमा
सञ्चाभलि भनकायले उपलब्ध गराउने से वा बाहे क)

समूह १३: बाजी, क्याभसनो र स्चठ्ठा

१. बाजी वा जुवा िेलाउनका भनभमि प्रदान गररने सुद्धवधा सम्बन्त्धी द्धियाकलाप,

२. स्चठ्ठा ।

 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।

29
www.lawcommission.gov.np


अनुसूची – २

ुँ सम्बस्न्त्धि)
(दफा ७ को उपदफा (२) सग

शून्त्य दर लाग्ने वस्िु िथा सेवाहरु

१. ..................

२. नेपाल ..........बाद्धहर भनयानि हुने वस्िुहरु

वस्िुको आपूभिन दे हाय बमोस्जम िएको छ िन्ने कुरा प्रमास्णि िएमा

(क) नेपाल ............. बाद्धहर भनयानि गरे को वा,

(ि) नेपाल ............ बाट उड्ने अन्त्िरानद्धष्ट्रय हवाइ उडानमा रास्िएको वा,

(ग) अन्त्िरानद्धष्ट्रय हवाइ उडानका लाभग नेपाल ........... बाट उड्ने हवाइजहाजभिर
भबिी गनन लभगएको ।

३. नेपाल .............. बाद्धहरको व्यस्िलाई आपूभिन हुने सेवाहरु

(क) नेपाल ........... भिर बसोबास िएको व्यस्िले नेपाल ......... बाद्धहरका व्यस्ि
(जसको नेपालमा कुनै व्यवसाद्धयक कारोबार, व्यवसाद्धयक प्रभिभनभधत्व वा कानूनी
रुपमा मान्त्य प्रभिभनभध छै न) लाई आपूभिन गरे को सेवा,

(ि) नेपाल .......... भिर बसोबास गने व्यस्िले नेपाल ........... बाद्धहर िाडामा
वा उधारोमा गरे को सेवाको आपूभिन ।

४. कुटनैभिक सुद्धवधा प्राप्त व्यस्िले पैठारी गने वस्िु िथा सेवाहरु।

 भमभि २०५४।५।२ गिेको प्रकास्शि सूचनाद्वारा अनुसूचीमा हेरफेर ।


 केही नेपाल कानून सं शोधन गने ऐन, २०६३ द्वारा िारे ज ।
 गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा स्िद्धकएको ।
रष्टव्य – केही नेपाल कानून सं शोधन गने ऐन, २०६३ द्वारा रुपान्त्िर गररएका शब्दहरु –
“श्री ५ को सरकार” को सटृ ा “नेपाल सरकार” ।

30

You might also like