You are on page 1of 31

www.lawcommission.gov.

np

नेपाल सरकार (कार्यसम्पादन) ननर्मावली, २०६४

नेपाल राजपत्रमा प्रकाशित नमनत

२०७१।८।२९©

सं िोधन

१. नेपाल सरकार (कार्यसम्पादन) (पहिलो सं िोधन) ननर्मावली, २०६४

२. नेपाल सरकार (कार्यसम्पादन) (दोस्रो सं िोधन) ननर्मावली, २०६५

३. नेपाल सरकार (कार्यसम्पादन) (ते स्रो सं िोधन) ननर्मावली, २०६६

४. नेपाल सरकार (कार्यसम्पादन) (चौंथो सं िोधन) ननर्मावली, २०७३ २०७३।९।१०

५. नेपाल सरकार (कार्यसम्पादन) (पााँचौ सं िोधन) ननर्मावली, २०७६ २०७६।०५।०४

५. नेपाल सरकार (कार्यसम्पादन) (छै ठौं सं िोधन) ननर्मावली, २०७७ २०७७।०८।०७

6. नेपाल सरकार (कार्यसम्पादन) (सातौं सं िोधन) ननर्मावली, २०८० 2080।०1।28

नेपाल सरकारबाट सम्पादन गररने कार्यलाई व्र्वशथथत गनय नेपालको सं हवधानको धारा

८२ को उपधारा (१) ले ददएको अनधकार प्रर्ोग गरी नेपाल सरकारले दे िार्का ननर्मिरू बनाएको
छ।

पररच्छे द -१
प्रारशम्िक
१. संशिप्त नाम र प्रारम्िः (१) र्स ननर्मावलीको नाम “नेपाल सरकार (कार्यसम्पादन)
ननर्मावली, २०६४” रिे को छ।

© हवगतमा नेपाल सरकार (कार्यसम्पादन) ननर्मावली र सो मा िएका सं िोधनिरु नेपाल राजपत्रमा प्रकािन गने
अभ्र्ास नरिेकोमा नेपाल सरकार, मुख्र्सशचव थतरीर् ननर्यर् अनुसार नेपाल सरकार (कार्यसम्पादन) ननर्मावली,
२०६४ र सोको पहिलो सं िोधन (नमनत २०६४।५।६), दोस्रो सं िोधन (नमनत २०६५।५।६) तथा तेस्रो
सं िोधन (नमनत २०६९।२।५) समेतलाई नमलाई नेपाल सरकार (कार्यसम्पादन) ननर्मावली, २०६४
सवयसाधारर्को जानकारीको लानग नमनत २०७१।०८।२९ मा प्रकािन गररएको।

चौथो सं िोधनद्वारा सं िोनधत।

1
www.lawcommission.gov.np

(२) र्ो ननर्मावली तुरुन्त प्रारम्ि िुनेछ।

२. पररिाषाः (१) हवषर् वा प्रसं ङ्गले अको अथय नलागेमा र्स ननर्मावलीमा-

(क) “मन्त्री” िन्नाले प्रधानमन्त्री, उपप्रधानमन्त्री वा मन्त्री सम्झनु पछय र


सो िब्दले थवतन्त्र रुपमा मन्त्रालर्को कार्यिार सम्िाल्ने
राज्र्मन्त्रीलाई समेत जनाउाँछ।

(ख) “मन्त्रालर्” िन्नाले कार्यहविाजन ननर्मावली बमोशजम तोहकएको


मन्त्रालर् सम्झनु पछय।

(ग) “मशन्त्रपररषद्को सशचव” िन्नाले नेपाल सरकारको मुख्र्सशचव सम्झनु


पछय।

(घ) “सशचव” िन्नाले मन्त्रालर्को हवशिष्ट श्रे र्ीको अनधकृत सम्झनु पछय र
सो िब्दले नेपाल सरकारको मुख्र्सशचव समेतलाई जनाउाँछ।

"कार्य हविाजन ननर्मावली" िन्नाले सं हवधानको धारा ८२ को



(ङ)
उपधारा (१) ले ददएको अनधकार प्रर्ोग गरी नेपाल सरकारले
बनाएको नेपाल सरकार (कार्य हविाजन) ननर्मावली, २०७२ सम्झनु
पछय।

(च) "सं हवधान" िन्नाले नेपालको सं हवधान सम्झनु पछय ।


(२) हवषर् वा प्रसङ्गले अको अथय नलागेमा र्स ननर्मावलीमा व्र्क्त िएका
कुरािरुको अनधनमा रिी कानून व्र्ाख्र्ासम्बन्धी प्रचनलत कानूनी व्र्वथथा
नेपाल कानूनको व्र्ाख्र्ामा लागू िए सरि र्ो ननर्मावलीको व्र्ाख्र्ामा पनन
लागू िुनेछ।

3. कामको फर्छ्यौटः र्स ननर्मावलीमा िएका व्र्वथथाको प्रनतकूल निुने गरी नेपाल सरकारको
कामको फर्छ्यौट दे िार् बमोशजम िुनेछः-

(क) पररच्छे द - २ को व्र्वथथाअनुसार मन्त्रालर्बाट,


चौथो सं िोधनद्वारा सं िोनधत।

2
www.lawcommission.gov.np

(ख) पररच्छे द - ३ को व्र्वथथाअनुसार प्रधानमन्त्रीबाट,

(ग) पररच्छे द - ४ को व्र्वथथाअनुसार मशन्त्रपररषद्बाट,

पररच्छे द - २
मन्त्रालर्बाट कामको फर्छ्यौट
४. मन्त्रीबाट कामको फर्छ्यौटः कार्य हविाजन ननर्मावली अनुसार सम्बशन्धत मन्त्रालर्को लानग
तोहकएको कामको फर्छ्यौट गदाय अरु मन्त्रालर्साँग परामिय गने र मशन्त्रपररषदमा पेि गने
हवषर्का िकमा र्स ननर्मावलीमा व्र्वथथा िए बमोशजम गनुय पनेछ। सो बािे कका अन्र्
कुराका िकमा र्स ननर्मावली बमोशजम मन्त्री वा ननजको ननदे िन तथा सामान्र् ननर्न्त्रर्मा
ननर्म ५ बमोशजम फर्छ्यौट गररनेछ।

तर,

(क) आफ्नो मन्त्रालर्साँग सम्बशन्धत मित्वपूर् य सशम्झएका हवषर्मा ननर्यर्


गनुय वा आदे ि ददनु अगावै प्रधानमन्त्रीसाँग परामिय गनुय प्रत्र्ेक
मन्त्रीको कतयव्र् िुनेछ।

(ख) प्रचनलत कानूनमा कुनै काम खास अनधकारीले फर्छ्यौट गने िनी
हकहटएको रिे छ िने सो बमोशजम गनय र्स उपननर्मको कुनै कुराले
वाधा पुर्ायउने छै न।

५. अनधकार प्रत्र्ार्ोजनः (१) मन्त्रीले आफूलाई प्राप्त अनधकारमध्र्े केिी अनधकार राज्र्मन्त्री
वा सिार्कमन्त्रीलाई प्रत्र्ार्ोजन गनय सक्नेछ।

(२) मन्त्रीले आफूलाई प्राप्त अनधकारमध्र्े केिी अनधकार आफ्नो मातितको


सशचवलाई प्रत्र्ार्ोजन गनय सक्नेछ।

(३) सशचवले आफूलाई प्राप्त अनधकारमध्र्े केिी अनधकार आफ्नो मातितका


अनधकृत कमयचारीसम्मलाई प्रत्र्ार्ोजन गनय सक्नेछ।

(४) हविाग वा सो सरिको कार्ायलर्का मिाननदे िक, ननदे िक वा सो सरिका


अनधकृतले आफूलाई प्राप्त अनधकारमध्र्े केिी अनधकार हविाग वा सो सरिका कार्ायलर्नित्र
रिेका अनधकृत वा सो सरिका कमयचारीसम्मलाई प्रत्र्ार्ोजन गनय सक्नेछ।

3
www.lawcommission.gov.np

(५) उपननर्म (१), (२), (३) वा (४) बमोशजम अनधकार प्रत्र्ार्ोजन गने प्रहिर्ा
नलशखत रुपमा िुन ु पनेछ र एक पटक अनधकार प्रत्र्ार्ोजन गरी सकेपनछ हविेष कारर् परी
अनधकार पुनः हफताय नलनु पने िएमा अनधकार हफताय नलने अनधकृतले आफूिन्दा एक ति
मानथका अनधकृतको नलशखत रुपमा थवीकृनत नलएर मात्र हफताय नलन सक्नेछ। हविागीर्
मन्त्रीले प्रत्र्ार्ोशजत अनधकार पुनः हफताय नलनु परे मा प्रधानमन्त्रीसमि पेि गनुय पनेछ।

(६) आफूलाई प्रत्र्ार्ोशजत अनधकार प्रर्ोग गनुय सम्बशन्धत अनधकारीको शजम्मेवारी र


कतयव्र् िुनछ
े ।

५क. अनधकार प्रत्र्ार्ोजनसम्बन्धी हविेष व्र्वथथाः (1) र्स ननर्मावलीमा अन्र्त्र जुनसुकै कुरा
लेशखएको िए तापनन प्रधानमन्त्री तथा मशन्त्रपररषद्को कार्ायलर्मा छु ट्टै मन्त्री ननर्ुक्त
िएकोमा कार्य हविाजन ननर्मावली बमोशजम सो कार्ायलर् अन्तगयत कार्य हविाजन िएका
काममध्र्े नेपालको सं हवधान तथा प्रचनलत कानूनबमोशजम प्रधानमन्त्रीले नै गने िनी
तोहकएका काम बािेक अन्र् काम त्र्थतो मन्त्रीले फर्छ्यौट गने गरी प्रधानमन्त्रीले अनधकार
प्रत्र्ार्ोजन गनय सक्नेछ।

(२) उपननर्म (1) बमोशजम कामको फर्छ्यौट गदाय प्रधानमन्त्री तथा मशन्त्रपररषद्को
कार्ायलर्को मन्त्रीले र्स ननर्मावली तथा प्रचनलत कानूनबमोशजम हविागीर् मन्त्रीलाई प्राप्त
अनधकारको प्रर्ोग गनेछ।

६. ाँ परामियः दे िार्का हवषर्मा ननर्यर् नलनु अगावै राहिर् र्ोजना


राहिर् र्ोजना आर्ोगसग
आर्ोगसाँग परामिय नलनु पनेछः-

(क) आवनधक तथा वाहषयक र्ोजनामा परे को आर्ोजनािरुको उद्देश्र् र लक्ष्र्


सं िोधन गनुप
य ने हवषर्,

(ख) वृित पररर्ोजनािरुको सम्िाव्र्ता अध्र्र्न तथा गुरु र्ोजनािरु सञ्चालन


गनुप
य ने हवषर्,

(ख१) राहिर् नीनतको तजुम


य ा, िेरफेर वा सं िोधन गनुय पने हवषर्,

छै टौं सं िोधनद्वारा थहपएको।



चौथो सं िोधनद्वारा थप।

4
www.lawcommission.gov.np

(ग) राहिर् प्राथनमकताप्राप्त आर्ोजनाको कार्ायन्वर्नलाई िे रफेर वा सं िोधन


गनुपने हवषर् र

(घ) थवीकृत बजेट र कार्यिमिन्दा नर्ााँ कार्यिम सञ्चालन गनुप


य ने हवषर्।

७. ाँ परामियः कुनै हवषर् वा काम एकिन्दा बढी मन्त्रालर्साँग सम्बशन्धत


सम्बशन्धत मन्त्रालर्सग
िएमा दे िार्को कार्यहवनध पूरा नगरी सो हवषर्मा कुनै ननर्यर् गनय वा आदे ि ददन वा कुनै
सूचना प्रकािन गनय िुाँदैनः-

(क) य ने कुरा िए सो
ननर्म ३१ बमोशजमको मशन्त्रपररषद्को सनमनतमा प्रथतुत गनुप
सनमनतमा प्रथतुत नगरी, वा

(ख) य ने हवषर् बािे क अन्र् कुरामा सम्बशन्धत मन्त्रालर्को


मशन्त्रपररषद्मा पेि गनुप
सिमनत िुन नसकेमा प्रधानमन्त्रीबाट ननकासा निई।

थपष्टीकरर्ः कुनै एक मन्त्रालर्बाट िुने ननर्यर् वा आदे िले अको मन्त्रालर्लाई तोहकएको
कार्यमा असर पने िएमा त्र्थतो हवषर् एकिन्दा बढी मन्त्रालर्साँग सम्बशन्धत िएको सम्झनु
पछय।

८. ाँ परामियः दे िार्का हवषर्मा ननर्यर् गदाय सामान्र् प्रिासन


सामान्र् प्रिासन मन्त्रालर्सग
मन्त्रालर्साँग परामिय गनुय पनेछः-

(क) ननजामती कमयचारीको ननर्ुशक्त प्रहिर्ा र सेवाको ितय ननधायरर् गने तथा र्स
बािे क अन्र् कुरा ननजिरु उपर सामान्र् रुपमा लागू गने वा गराउने,

(ख) ननजामती कमयचारीको ननर्ुशक्त वा सेवाको ितयसम्बन्धी सामान्र् रुपमा लागू


िुने हकनसमका कानून तथा आदे िको व्र्ाख्र्ा गने,

तर, सामान्र् प्रिासन मन्त्रालर्ले त्र्थतो कानून तथा


आदे िको व्र्ाख्र्ा गदाय कानून, न्र्ार् तथा सं सदीर् मानमला मन्त्रालर्साँग
परामिय गनुय पनेछ।

(ग) मन्त्रालर् तथा सो मातितका कार्ायलर्को सङ्गठन, व्र्वथथापन तथा पदको


दरबन्दीमा थपघट गने।

5
www.lawcommission.gov.np

९. ाँ परामियः (१) दे िार्का हवषर्मा ननर्यर् गदाय


कानून, न्र्ार् तथा सं सदीर् मानमला मन्त्रालर्सग
कानून, न्र्ार् तथा सं सदीर् मानमला मन्त्रालर्साँग परामिय गनुय पनेछः-

(क) नेपाल सरकारले बनाउनु पने, थवीकृत गनुप
य ने वा सिमनत ददनुपने
ननर्म, हवननर्म, गठन आदे ि, ननदे शिका, कार्यहवनध, मापदण्ड वा
जारी गनुप
य ने आदे ि,

(ख) सरकारी काम कारबािीको नसलनसलामा दे शखन आएका कानूनको


व्र्ाख्र्ासम्बन्धी प्रश्न,

(ग) नेपाल सरकार र हवदे िी सरकार वा अन्तरायहिर् सं घ, सं थथाबीच िुने


सशन्ध, सम्झौता वा समझदारीपत्रको मथर्ौदा,

(घ) नेपाल सरकारले नलने वा नलएको अन्तरायहिर् दाहर्त्वसम्बन्धी हवषर्,

(ङ) कुनै हवधेर्क वा सं हवधानको धारा ११४ बमोशजम जारी िुने


अध्र्ादे ि सम्बन्धी हवषर्,

(च) नेपाल सरकारको सरोकार िएको मुद्दा मानमलासम्बन्धी हवषर्।

(२) प्रचनलत कुनै कानूनमा सं िोधन गनय वा नर्ााँ कानून बनाउन आवश्र्क परे मा
सम्बशन्धत मन्त्रालर्ले दे िार्का कुरािरु दिायई कानून, न्र्ार् तथा सं सदीर् मानमला
मन्त्रालर्को रार् नलनु पनेछः-

(क) कानून बनाउनु पने आवश्र्कता,

(ख) प्रथताहवत कानूनमा समावेि गररनुपने हवषर्।

१०. ाँ परामियः (१) ननर्म ९ को उपननर्म (१) को खण्ड (ख) मा जुनसुकै


मिान्र्ार्ानधवक्तासग
कुरा ले शखएको िए तापनन सरकारी काम कारबािीको नसलनसलामा दे शखन आएको कानूनको
व्र्ाख्र्ासम्बन्धी प्रश्नका सम्बन्धमा मन्त्रालर्ले सोझै मिान्र्ार्ानधवक्तासाँग परामिय गनय
सक्नेछ।

(२) उपननर्म (१) बमोशजम कुनै मन्त्रालर्ले मिान्र्ार्ानधवक्तासाँग परामिय माग


गरे कोमा त्र्थतो मन्त्रालर्ले त्र्सको जानकारी कानून, न्र्ार् तथा सं सदीर् मानमला

सातौ सं िोधनद्वारा सं िोनधत।


6
www.lawcommission.gov.np

मन्त्रालर्लाई समेत ददनु पनेछ र मिान्र्ार्ानधवक्ताले पनन आफुले व्र्क्त गरे को रार्को एक
प्रनत कानून, न्र्ार् तथा सं सदीर् मानमला मन्त्रालर्लाई ददनु पनेछ।

११. ाँ परामियः (१) कुनै मन्त्रालर्ले दे िार्का हवषर्मा कुनै ननर्यर् गनु,य आदे ि
अथय मन्त्रालर्सग
ददनु वा सूचना ननकाल्नु अगावै अथय मन्त्रालर्साँग परामिय नलनु पनेछ।

(क) राजश्व वा अन्र् सरकारी रकम नमनािा वा छु ट ददने,

(ख) हवननर्ोजन ऐन अन्तगयत िीषयक उपिीषयकमा ननददयष्ट नगररएका रकम


खचय गने,

(ग) अथय मन्त्रालर्को पूवथय वीकृनत आवश्र्क पने रकम खचय गने,

(घ) सरकारी सेवाका पदिरुको सं ख्र्ा वृहि गने वा वतयमान पदको थतर
बढाउने,

तर ननधायररत समर्को लानग मात्र हविेष पद नसजयना गनय


थवीकृत बजेट रकमले पुग्ने िएमा अथय मन्त्रालर्को परामिय नलनु पने
छै न।

(ङ) सरकारी कमयचारीिरुको तलब, ित्ता र अन्र् सुहवधा थपघट गने,

(च) हविी, दान दातव्र् वा नधतोद्वारा अथथार्ी वा थथार्ी तवरले सरकारी


सम्पशत्तको िथतान्तरर् गने,

(छ) हवदे िी सरकार वा अन्तरायहिर् सं घ, सं थथाबाट ऋर् वा अनुदान वा


प्राहवनधक सिर्ोग थवीकार गने वा तत्सम्बन्धी बचनबिता वा नेपाल
सरकारले जमानत ददने हवषर्,

(ज) सरकारको थवानमत्वमा रिेका सं थथालाई ऋर्, अनुदान वा सिार्ता


उपलब्ध गराउने हवषर्,

(झ) कुनै आनथयक दाहर्त्व पने अन्तरायहिर् सं घ सं थथाको सदथर् बन्ने वा


सशन्ध, सम्झौताको पि बन्ने।

7
www.lawcommission.gov.np

(२) उपननर्म (१) को खण्ड (घ) र (ङ) को हवषर्मा अथय मन्त्रालर्ले कुनै ननर्यर्
गनु,य आदे ि ददनु वा सूचना ननकाल्नु अगावै सामान्र् प्रिासन मन्त्रालर्साँग परामिय नलनु
पनेछ।

१२. ाँ परामियः थथानीर् प्रिासन, िाशन्त सुव्र्वथथा एवं गृि प्रिासनको काम,
गृि मन्त्रालर्सग
कतयव्र् अनधकार र उत्तरदाहर्त्व थपघट गने कार्य गदाय गृि मन्त्रालर्को परामिय नलनु
पनेछ।

१३. ाँ परामियः थथानीर् ननकार्िरुको काम,


संघीर् मानमला तथा थथानीर् हवकास मन्त्रालर्सग
कतयव्र्, अनधकार र उत्तरदाहर्त्वमा थपघट गने वा नतनीिरुको कार्य िेत्रमा असर पने कुनै
हकनसमको काम कारबािी गदाय सो मन्त्रालर्साँग परामिय नलनु पनेछ।

१४. ाँ परामियः (१) नेपालको परराि नीनत वा वैदेशिक सम्बन्धमा असर पने
परराि मन्त्रालर्सग
हवषर् वा कुटनैनतक उन्मुशक्तका सम्बन्धमा परराि मन्त्रालर्साँग परामिय नलनु पनेछ।

(२) हवदे िमा िुने औपचाररक सिा सम्मेलन आददमा नेपालको तफयबाट ददइने
वक्तव्र् वा प्रथतुत िुने कार्यपत्रमा परराि मन्त्रालर्को पूवथय वीकृनत नलनु पनेछ।

(३) नेपाल सरकार र हवदे िी सरकार वा अन्तरायहिर् सङ्घ, सं थथाबीच िुने सशन्ध,

सम्झौता वा समझदारीपत्रका सम्बन्धमा परराि मन्त्रालर्साँग परामिय नलनु पनेछ।

ाँ परामियः र्स ननर्मावलीमा कुनै मन्त्रालर् वा ननकार्साँग परामिय


१५. अन्र् मन्त्रालर्िरुसग
नलनुपने िनी हकटानीसाथ तोहकएकोमा सोिी बमोशजम र र्स ननर्मावलीमा परामिय नलनु पने
िनी नतोहकएकोमा पनन कार्यहविाजन ननर्मावलीमा कुनै मन्त्रालर्ले गने गरी तोहकएको
कामका सम्बन्धमा त्र्थतो मन्त्रालर्को परामिय नलनु पनेछ।

१६. हवधेर्क वा अध्र्ादे िसम्बन्धी कार्यहवनधः (१) नेपाल सरकारबाट प्रथतुत िुने हवधेर्क वा
जारी िुने अध्र्ादे िको िकमा ननर्म ९ को उपननर्म (१) वा (२) बमोशजम कानून, न्र्ार्
तथा सं सदीर् मानमला मन्त्रालर्को रार् प्राप्त गररसकेपनछ हवधेर्क वा अध्र्ादे िको नसिान्त
थवीकृनतको लानग अवधारर्ापत्र सहित मशन्त्रपररषद्मा प्रथताव पेि गनुय पनेछ।


चौथो सं िोधनद्वारा थप।

चौथो सं िोधनद्वारा सं िोनधत।

8
www.lawcommission.gov.np

तर प्रचनलत कुनै नेपाल ऐनमा सं िोधनको कारबािी गदाय नसिान्त र मथर्ौदा दुवैको
थवीकृनतको लानग मथर्ौदा सहित एकै पटक प्रथताव पेि गनय सहकनेछ।

(२) उपननर्म (१) बमोशजम पेि िएको प्रथतावमा मशन्त्रपररषद्को थवीकृनत प्राप्त
िएपनछ कानून, न्र्ार् तथा सं सदीर् मानमला मन्त्रालर्ले सोबमोशजम हवधेर्क वा अध्र्ादे िको
मथर्ौदा तर्ार गनुय पनेछ र सो मथर्ौदा थवीकृनतको लानग सम्बशन्धत मन्त्रालर्ले
मशन्त्रपररषद्मा पुनः पेि गनुप
य नेछ।

(३) उपननर्म (२) बमोशजम पेि िएको हवधे र्कको मथर्ौदामा मशन्त्रपररषद्बाट
थवीकृनत प्राप्त िएपनछ व्र्वथथाहपका-सं सदको अनधवेिन चनलरिे को अवथथामा सम्बशन्धत
मन्त्रालर्ले कानून, न्र्ार् तथा सं सदीर् मानमला मन्त्रालर्माफयत व्र्वथथाहपका-सं सद
सशचवालर्मा पठाउनु पनेछ।

(४) उपननर्म (३) बमोशजम पाएको हवधेर्क सम्बशन्धत मन्त्रीले व्र्वथथाहपका-


सं सदमा पेि गनुय पनेछ।

(५) सं हवधान बमोशजम अध्र्ादे ि जारी गनुय पने अवथथामा सम्बशन्धत मन्त्रालर्ले
कानून, न्र्ार् तथा सं सदीर् मानमला मन्त्रालर्मा पठाउनु पनेछ।

१७. हवषर्वथतु पठाउनु पनेः कुनै मन्त्रालर्ले प्रचनलत कानून अन्तगयत बनाउनु पने ननर्म,
 

य ने कुनै आदे िको लानग कानून, न्र्ार् तथा सं सदीर्


ननदे शिका वा कार्यहवनध वा जारी गनुप
मानमला मन्त्रालर्को रार् माग गदाय सोसाँग सम्बशन्धत हवषर्वथतु खुलाई पठाउनु पनेछ।

१८. राजश्व र व्र्र्को अनुमान (बजेट) र करसम्बन्धी प्रथतावः (१) अथय मन्त्रालर्ले प्रत्र्ेक वषय
वाहषयक बजेट तर्ार पानुय पनेछ। त्र्थतो बजेट हवननर्ोजन हवधेर्क थवीकृत िएपनछ मात्र
थवीकृनत िएको मानननेछ।

(२) बजेटसाँग अन्तरननहित हवषर्वथतु अत्र्न्त गो्र् राशखने छ र व्र्वथथाहपका-


सं सदमा पेि निएसम्म बजेटसम्बन्धी कुनै कुरा प्रकािन गररने वा त्र्सको सन्दिय उल्ले ख
गररने वा अन्र्त्र पठाइने छै न।

तर कुनै मन्त्रालर्ले पेि गरे को कुनै र्ोजनाको खचय बजेटमा समावेि निुने िएमा
बजेट पेि िुन ु अगावै अथय मन्त्रालर्ले सम्बशन्धत मन्त्रालर्लाई सोको जानकारी ददनु पनेछ।

9
www.lawcommission.gov.np

(३) अथय मन्त्रीले प्रत्र्ेक आनथयक वषय सं हवधानको धारा ११९ बमोशजम राजश्व र

व्र्र्को अनुमान तथा करसम्बन्धी प्रथताव व्र्वथथाहपका-सं सदसमि पेि गनुय पनेछ।

पररच्छे द - ३
प्रधानमन्त्रीबाट कामको फर्छ्यौट
१९. प्रधानमन्त्रीको काम, कतयव्र् र अनधकारः (१) सं हवधान र अन्र् प्रचनलत कानूनको अधीनमा
ु को िासन व्र्वथथाको सामान्र् ननदे िन, ननर्न्त्रर् र सञ्चालन गने अनििारा
रिी मुलक
प्रधानमन्त्रीको िुनेछ।

(२) प्रधानमन्त्रीको अन्र् काम, कतयव्र् र अनधकार दे िार्बमोशजम िुनेछः-

(क) हवनिन्न मन्त्रालर् तथा अन्तगयतका कार्ायलर्िरुमा नेपाल सरकारको


नीनत, ननर्यर् तथा प्रचनलत कानून बमोशजम कार्यसञ्चालन िइरिे को छ
वा छै न ननररिर् गने र सो निएको िए गनय लगाउने।

(ख) मित्वपूर् य नीनतसम्बन्धी कुरामा हवनिन्न मन्त्रालर्िरुको कार्यमा


समन्वर् ल्र्ाउने।

(ग) समर् समर्मा मन्त्रीिरु तथा सशचविरुलाई ननदे िन ददने र


आवश्र्कतानुसार त्र्सको प्रगनत हववरर् नलने।

(३) प्रधानमन्त्री अनुपशथथत रिे को अवथथामा र्स ननर्मावली बमोशजम प्रधानमन्त्रीले


सम्पादन गने काम ननजले तोकेको उपप्रधानमन्त्रीले गनेछ र उपप्रधानमन्त्री निएको वा ननज
अनुपशथथत रिे को अवथथामा प्रधानमन्त्रीले तोकेको वररमन् मन्त्रीले त्र्थतो काम सम्पादन
गनेछ।

(४) कुनै मन्त्रीको अनुपशथथनतमा त्र्थतो मन्त्रीले सम्पादन गने काम प्रधानमन्त्रीले
तोकेको अन्र् मन्त्रीले गनेछ।


चौथो सं िोधनद्वारा सं िोनधत।

10
www.lawcommission.gov.np

२०. प्रधानमन्त्रीले ननर्यर् ददनेः (१) मशन्त्रपररषद्मा पेि िई ननर्यर् िुने हवषर्मा बािे क दुई वा
दुईिन्दा बढी मन्त्रालर्िरुबीच कुनै हवषर्मा मतिेद िुन गएमा प्रधानमन्त्रीको ननर्यर् अशन्तम
िुनेछ।

(२) उपननर्म (१) बमोशजम मतिेद िएको हवषर् ननर्यर्का लानग मशन्त्रपररषद्को

सशचवले प्रधानमन्त्रीसमि पेि गनुय पनेछ।

पररच्छे द - ४

मशन्त्रपररषद्बाट कामको फछर्ौट

२१. य ने हवषर्ः (१) अनुसूची-१ मा उशल्लशखत हवषर्िरुको ननर्यर् गदाय


मशन्त्रपररषद्मा पेि गनुप
त्र्थता हवषर् ननर्यर् गनय मशन्त्रपररषद्मा प्रथताव पेि गनुय पनेछ।

तर त्र्थता हवषर्िरु मध्र्े कुनै हवषर्मा ननर्म ३१ बमोशजम गदठत सनमनतबाट


ननर्यर् नलन सक्ने गरी मशन्त्रपररषद्ले शजम्मेवारी सुम्पन सक्नेछ।

(२) कुनै एक मन्त्रालर्ले उपननर्म (१) बमोशजम प्रथतुत गनुय पने प्रथतावको हवषर्
अन्र् मन्त्रालर्साँग पनन सम्बशन्धत िएमा त्र्थतो मन्त्रालर्को रार् सहित पेि गनुय पनेछ।

(३) मशन्त्रपररषद्मा प्रथतुत िएको प्रथतावका सम्बन्धमा मशन्त्रपररषद्बाट मशन्त्रपररषद्


सनमनतको रार् माग िएमा सम्बशन्धत मशन्त्रपररषद् सनमनतको नसफाररस सहित मशन्त्रपररषद्को
ननर्यर्ाथय पेि गनुय पनेछ।

(४) प्रधानमन्त्रीले अन्र्था आदे ि ददएकोमा बािे क उपननर्म (१) अन्तगयतका


हवषर्िरु मशन्त्रपररषद्को ननर्यर्को लानग पेि गदाय अनुसूची-२ बमोशजमको ढााँचामा सम्बशन्धत
सशचवले प्रथताव पेि गनुय पनेछ।

२१क .अनधकार प्रत्र्ार्ोजन गनय सक्ने: (१) मशन्त्रपररषद्ले र्स ननर्मावली बमोशजम आफूलाई

प्राप्त अनधकार मध्र्े दे िार्को अनधकार मशन्त्रपररषद्को सशचवलाई प्रत्र्ार्ोजन गनय सक्नेछ :–

(क) नेपाल सरकारको सशचव, हवशिष्ट श्रे र्ीको अनधकृत वा नेपाली सेना,
नेपाल प्रिरी, सिस्त्र प्रिरी बल, नेपाल र राहिर् अनुसन्धान तफयको
हवशिष्ट श्रे र्ीको अनधकृतिरूको बैदेशिक भ्रमर् थवीकृत गने,


चौथो सं िोधनद्वारा थप।

11
www.lawcommission.gov.np

(ख) लोक सेवा आर्ोग तथा न्र्ार् सेवा आर्ोगको नसफाररसमा गररने
राजपत्राहित प्रथम श्रे र्ीका अनधकृतिरूको ननर्ुशक्त तथा बढु वा गने ,

(ग) मशन्त्रपररषद्लाई उपर्ुक्त लागेको अन्र् हवषर्।

(२) उपननर्म (१) बमोशजम अनधकार प्रत्र्ार्ोजन िएको हवषर्साँग


सम्बशन्धत ननर्यर्को सम्बन्धमा मशन्त्रपररषद्को सशचवले समर् समर्मा
प्रधानमन्त्रीलाई जानकारी गराउनु पनेछ।

(३) मशन्त्रपररषद्ले सं हवधान तथा प्रचनलत ऐनमा नेपाल सरकारबाट िुने


िनी उल्ले ख गररएका कार्य बािे क ऐन अन्तरगत बनेको ननर्म,
हवकास सनमनत ऐन, २०१३ अन्तरगत जारी िएका गठन आदे ि वा
ऐन वा ननर्म अन्तरगत बनेको ननदे शिका वा कार्यहवनधमा नेपाल
सरकारबाट िुने िनी उल्ले ख िएका कार्य सम्बशन्धत मन्त्रालर् वा
ननकार्ले सम्पादन गनय सक्ने गरी अनधकार प्रत्र्ार्ोजन गनय सक्नेछ।
तर प्रचनलत ऐनमा नेपाल सरकारले अनधकार प्रत्र्ार्ोजन गनय सक्ने
व्र्वथथा रिे कोमा त्र्थतो ऐनले ददएको अनधकार प्रर्ोग गरी आफूलाई
प्राप्त अनधकार प्रत्र्ार्ोजन गनय बाधा पने छै न।

22. प्रथतावसाथ संलग्न िुनपु ने कागजपत्रः (१) ननर्म २१ को उपननर्म (१) बमोशजम
मशन्त्रपररषद्को ननर्यर्ाथय कुनै हवषर् पेि गनुप
य दाय सशचवले सम्बशन्धत मन्त्रीको थवीकृनत नलई
सो हवषर्साँग सम्बशन्धत आवश्र्क हववरर्समेत समावेि गरी मशन्त्रपररषद्ले ननधायरर् गरे को
सं ख्र्ामा प्रथताव तर्ार गरी आफ्नो दथतखत सहित मशन्त्रपररषद्को सशचव किााँ पठाउनु
पनेछ।

(२) उपननर्म (१) बमोशजमको प्रथताव र सो साथ पठाएका कागजपत्रिरु


कानूनसम्मत तथा पर्ायप्त छन् छै नन् जााँच्ने र कानूनसम्मत वा पर्ायप्त निएमा ननर्नमत वा
पर्ायप्त बनाउने काम मशन्त्रपररषद्को सशचवको िुनेछ।


चौथो सं िोधनद्वारा सं िोनधत।

12
www.lawcommission.gov.np

(३) उपननर्म (१) बमोशजम मशन्त्रपररषद्को सशचवकिााँ प्राप्त िुन आएको प्रथताव
प्रधानमन्त्रीको ननदे िनको अधीनमा रिी प्राथनमकतािम ननधायरर् गरी ननर्यर्को लानग
मशन्त्रपररषद्मा पेि गनुप
य नेछ।

२३. कार्यसूचीको हवतरर्ः (१) ननर्म २१ वा ननर्म २२ बमोशजम प्राप्त प्रथताविरुको आधारमा
मशन्त्रपररषद्को सशचवले मशन्त्रपररषद्मा छलफल िुने हवषर्को कार्यसूची प्रधानमन्त्रीद्वारा
ननधायररत तररका अनुसार तर्ार गनेछ।

तर, प्रधानमन्त्रीले अन्र्था आदे ि ददएकोमा प्रथतावको रुपमा पेि नगररएको


हवषर्लाई पनन कार्यसूचीमा समावेि गनय सहकनेछ।

(२) सामान्र्तः मशन्त्रपररषद्को बैठक बथनु िन्दा चौबीस घण्टा अगावै बैठकको
कार्यसूची तथा तत्सम्बन्धी कागजातिरु मशन्त्रपररषद्को सशचवले प्रत्र्ेक मन्त्रीलाई हवतरर्
गरी सक्नु पनेछ।

(३) प्रधानमन्त्रीले अनुमनत ददएकोमा बािे क कार्यसूचीमा नपरे को हवषर्


मशन्त्रपररषद्को बैठकमा पेि िुने छै न।

(४) कुनै अवथथामा कुनै हवषर्को मित्व सं वेदनिीलता वा गाम्िीर्य िे री


मशन्त्रपररषद्को बैठकमा छलफल िुने प्रथताव हवतरर् नगनय पनन सहकनेछ। र्थतो अवथथामा
सम्बशन्धत हवषर्को सूचना नलशखत वा मौशखक रुपमा ददन सहकनेछ।

२४. मशन्त्रपररषद्को बैठकः (१) प्रधानमन्त्रीको ननदे िनबमोशजम मशन्त्रपररषद्को सशचवले


मशन्त्रपररषद्को बैठक बोलाउनेछ।

(१क) प्रधानमन्त्री थवदे ि वा हवदे ि भ्रमर्मा रिे को अवथथामा समेत निनडर्ो
कन्रेशन्सङ्ग लगार्तका सूचना प्रहवनधको प्रर्ोग गरे र मशन्त्रपररषद्को बैठक बथन सक्नेछ।

(२) प्रधानमन्त्रीले मशन्त्रपररषद्को बैठकको अध्र्िता गनेछ।

(३) प्रधानमन्त्रीले अनुमनत ददएको अवथथामा राज्र्मन्त्री र सिार्क मन्त्री समेत


मशन्त्रपररषद्को बैठकमा उपशथथत िुन सक्नेछन्।

पााँचौ सं िोधनद्वारा थहपएको।


13
www.lawcommission.gov.np

२५. छलफल र ननर्यर्को अनिलेखः मशन्त्रपररषद्को सशचव मशन्त्रपररषद्को बैठकमा उपशथथत िुनेछ
र मशन्त्रपररषद्बाट िएका ननर्यर्को अनिले ख तर्ार गनेछ।

.....................

२६. ननर्यर्को अनिलेख हवतरर्ः (१) मशन्त्रपररषद्को सशचवले मशन्त्रपररषद्को बैठक िएको
सामान्र्तः चौबीस घण्टानित्र ननर्यर्को अनिले खको एक प्रनत प्रत्र्ेक मन्त्रीलाई पठाउनु पनेछ
र कुनै मन्त्रीको हवचारमा त्र्समा सं िोधन िुनपु छय िन्ने लागेमा अनिले ख प्राप्त िएको चौबीस
घण्टानित्र आफ्नो सुझाव मशन्त्रपररषद्को सशचव किााँ पठाउनु पनेछ।

(२) मशन्त्रपररषद्को ननर्यर्को एक प्रनत राज्र्मन्त्री तथा सिार्कमन्त्रीिरुलाई पनन


पठाइनेछ।

(३) उपननर्म (१) मा जुनसुकै कुरा ले शखएको िए तापनन प्रधानमन्त्रीको ननदे िनमा
मशन्त्रपररषद्को कुनै बैठकको केिी वा सम्पूर् य ननर्यर् हवतरर् नगनय पनन सहकनेछ।

२७. ननर्यर्को अनिलेख संिोधनः ननर्म २६ को उपननर्म (१) बमोशजम कुनै मन्त्रीबाट
मशन्त्रपररषद्को ननर्यर्का सम्बन्धमा कुनै सं िोधनसम्बन्धी सुझाव प्राप्त िएमा प्रधानमन्त्रीबाट
िएको ननदे िन बमोशजम मशन्त्रपररषद्को सशचवले अनिले ख सच्र्ाई त्र्थतो सं िोधनको व्र्िोरा
सबै मन्त्रीिरुलाई पठाउनु पनेछ।

२८. मशन्त्रपररषद्को ननर्यर्को कार्ायन्वर्नः (१) अनुसूची-१ मा ले शखएका हवषर्िरुमा


मशन्त्रपररषद्को ननर्यर् िएपनछ कार्ायन्वर्न िुनेछ।

(२) मशन्त्रपररषद्को ननर्यर् कार्ायन्वर्न िए वा निएको सम्बन्धमा मशन्त्रपररषद्को


सशचवले अनुगमन गनय वा गराउन सक्नेछ र त्र्सरी अनुगमन गदाय वा गराउाँदा ननर्यर्
कार्ायन्वर्न िएको नदे शखएमा सो कार्ायन्वर्न गनय सम्बशन्धत मन्त्रालर् वा ननकार्को
सशचवलाई ननदे िन ददई त्र्सको जानकारी प्रधानमन्त्रीलाई गराउनु पनेछ।

२९. ननर्यर्को अनिलेख पठाउनेः मशन्त्रपररषद्को ननर्यर्को अनिले ख तर्ार िएपनछ मशन्त्रपररषद्का
सशचवले ननर्यर्को एक प्रनत कार्ायन्वर्नका लानग सम्बशन्धत सशचव किााँ पठाउनु पनेछ।


चौथो सं िोधनद्वारा शझहकएको।

चौथो सं िोधनद्वारा सं िोनधत।

14
www.lawcommission.gov.np

३०. मशन्त्रपररषद्को सशचवले अनिलेख राख्नेः मशन्त्रपररषद्को सशचवले दे िार्का कागजपत्रिरुको


अनिलेख राख्नु पनेछः-

(क) ननर्म २१ मा उशल्लशखत सबै कागजपत्रिरुको एक एक प्रनत,

(ख) ननर्म २३,२४,२५,२६ र २७ अन्तगयत तर्ार गररएका अनिले खिरु।

३१. मशन्त्रपररषद् सनमनतको गठनः (१) मशन्त्रपररषद्समि पेि िएका प्रथताविरुमध्र्े


मशन्त्रपररषद्ले ननदे िन गरे बमोशजमका प्रथताविरुमा मशन्त्रपररषद्को तफयबाट ननर्यर् नलने,
मशन्त्रपररषद्को कार्यसम्पादनमा सल्लाि र सुझाव ददने र मशन्त्रपररषद्लाई सिर्ोग गने
प्रर्ोजनको लानग दे िार्बमोशजमका मशन्त्रपररषद् सनमनत रिने छन्।

(क) राजनैनतक सनमनत

(ख) प्रिासन सनमनत

(ग) सामाशजक सनमनत

(घ) आनथयक तथा पूवायधार सनमनत

(ङ) हवधेर्क सनमनत

(२) उपननर्म (१) बमोशजमका मशन्त्रपररषद् सनमनतमा मशन्त्रपररषद्ले तोके


बमोशजमका मन्त्रीिरु सदथर्को रुपमा रिने छन्।

(३) प्रधानमन्त्री वा मशन्त्रपररषद्ले तोकेको मन्त्री मशन्त्रपररषद् सनमनतको सं र्ोजक


िुनेछ।

(४) मशन्त्रपररषद् सनमनतको बैठकमा छलफल िुने हवषर्साँग सम्बशन्धत मन्त्री त्र्थतो
सनमनतको सदथर् निए पनन सो हवषर्को प्रर्ोजनको लानग ननज थवतः त्र्थतो सनमनतको
सदथर् िएको मानननेछ।

(५) सनमनतका आवश्र्कता अनुसार सदथर् नरिनु िएका मन्त्री, राज्र्मन्त्री वा


सिार्कमन्त्री, सम्बशन्धत हवषर्का हविेषज्ञ, सम्बशन्धत मन्त्रालर्का सशचव वा अन्र् सम्बि
पदानधकारीलाई मशन्त्रपररषद् सनमनतको बैठकमा आमन्त्रर् गनय सहकनेछ।

15
www.lawcommission.gov.np

(६) मशन्त्रपररषद् सनमनतको बैठकमा प्रधानमन्त्री उपशथथत िएकोमा ननजबाट र अन्र्


अवथथामा सनमनतका सं र्ोजक मन्त्रीबाट बैठकको अध्र्िता िुनेछ। सनमनतको सं र्ोजक
मन्त्रीको अनुपशथथनतमा बैठकको अध्र्िता बैठकमा उपशथथत मन्त्रीिरुमध्र्े वररमन् मन्त्रीले
गनेछ।

(७) प्रधानमन्त्री तथा मशन्त्रपररषद्को कार्ायलर्का सशचविरुमध्र्े मुख्र्सशचवले


तोकेको सशचवले मशन्त्रपररषद् सनमनतको बैठकमा उपशथथत िई ननर्यर्को अनिले ख तर्ार गरी
प्रमाशर्त गनुय पनेछ।

तर राजनैनतक सनमनतको सशचव मशन्त्रपररषद्को सशचव िुनेछ।

(८) उपननर्म (१) बमोशजमको सनमनतिरुको कार्य िेत्र अनुसूची–३ मा उल्ले ख


िए बमोशजम िुनेछ।

(९) मशन्त्रपररषद् सनमनतको अनधकार मशन्त्रपररषद्बारा तोहकए बमोशजम िुनेछ।

(१०) र्स ननर्मावली बमोशजम मशन्त्रपररषद्ले मशन्त्रपररषद् सनमनतबाट ननर्यर् गने


िनी ननर्यर् गरे को हवषर्मा मशन्त्रपररषद् सनमनतले गरे को ननर्यर् मशन्त्रपररषद्ले गरे को
ननर्यर्सरि मानननेछ।

(११) र्स ननर्ममा जुनसुकै कुरा ले शखएको िए तापनन कुनै खास प्रर्ोजनको लानग
कुनै खास कार्यिेत्र तोकी मशन्त्रपररषद्ले छु ट्टै मशन्त्रपररषद् हविेष सनमनत गठन गनय र्स

ननर्मले बाधा पुरर्ाएको माननने छै न।

(१२) उप-ननर्म (११) बमोशजम मशन्त्रपररषद् हविेष सनमनत गठन िएकोमा त्र्थतो
सनमनतको कार्यिेत्रगत ितयिरु (टम्सय अफ ररफरे न्स) त्र्सरी गठन गदायका बखत
मशन्त्रपररषद्ले तोके बमोशजम िुनेछ।

३२. ाँ
मन्त्रीिरुसग रिेको कागजपत्रको फेिररथत राख्नेः (१) प्रत्र्ेक मन्त्री, राज्र्मन्त्री र
सिार्कमन्त्रीले दे िार्का कागजपत्रको फेिररथत राख्नु पनेछः-

(क) मशन्त्रपररषद्को सशचवले पठाएको मशन्त्रपररषद्को बैठकको कार्यसूची,


ननर्यर् र तत्सम्बन्धी अन्र् कागजपत्रिरु,

(ख) मशन्त्रपररषद् सनमनतले पठाएका कागजपत्रिरु,

16
www.lawcommission.gov.np

(ग) हवनिन्न हवषर्िरुमा िएका उच्चथतरीर् पत्राचार, ननर्यर् वा


प्रनतवेदनिरु,

(२) उपननर्म (१) बमोशजम मशन्त्रपररषद्को सशचवले प्रत्र्ेक मन्त्री, राज्र्मन्त्री र


सिार्क मन्त्रीलाई पठाएका सबै कागजपत्रको फेिररथत राख्नु पनेछ।

३३. कार्यिार मुक्त िएपनछ कागज हफताय गनुप


य नेः (१) जुनसुकै कारर्ले आफ्नो पदको
कार्यिारबाट मुक्त िएपनछ ननर्म ३२ को उपननर्म (१) बमोशजम आफूसाँग रिे को सबै
कागजपत्रिरु फेिररथतसाथ प्रत्र्ेक मन्त्री, राज्र्मन्त्री र सिार्कमन्त्रीले तुरुन्तै प्रधानमन्त्री
तथा मशन्त्रपररषद्को कार्ायलर्मा हफताय गनुय पनेछ।

(२) कुनै मन्त्री, राज्र्मन्त्री वा सिार्क मन्त्रीले चािे मा आफू कार्यिारबाट मुक्त िुन ु
अगावै पनन त्र्थता कागजपत्रिरु हफताय गनय सक्नेछ।

(३) र्स ननर्मबमोशजम हफताय नआएका कागजपत्रिरुको िकमा मशन्त्रपररषद्बारा


िएको ननर्यर् अनुसार िुनेछ।

३४. प्रवक्ता तोक्नेः (१) मशन्त्रपररषद्ले आफूले सम्पादन गने वा सम्पादन गरे का कार्य सावयजननक
जानकारीमा ल्र्ाउने प्रर्ोजनको लानग कुनै मन्त्रीलाई प्रवक्ता तोक्न सक्नेछ।

(२) र्स ननर्मावलीमा अन्र्था व्र्वथथा िएकोमा बािे क मशन्त्रपररषद्को प्रवक्ताको


काम, कतयव्र् दे िार् बमोशजम िुनेछ-

(क) सुरिाको दृहष्टले गो्र् राख्नुपने वा सं वेदनिील प्रकृनतका ननर्यर्बािे क


अन्र् हवषर्मा मशन्त्रपररषद्बाट िएका ननर्यर् सामान्र्तः चौबीस
घण्टापनछ सावयजननक गने।


तर, प्रवक्ताले उपर्ुक्त ठिरर्ाएको कुनै सावयजननक मित्वको
हवषर्मा सोिन्दा अगानड पनन सावयजननक गनय सक्नेछ।

(ख) मशन्त्रपररषद्द्वारा जारी गनुप


य ने सावयजननक मित्वका सूचना, वक्तव्र्,
हवज्ञनप्त आदद सावयजननक गने।

(ग) मशन्त्रपररषद्ले तोकेको अन्र् कार्य गने।

17
www.lawcommission.gov.np

३५. मशन्त्रपररषद्मा िएको कारबािी प्रकट गनय र प्रकािन गनय ननषेधः (१) मशन्त्रपररषद्सम्बन्धी
ननर्यर् तथा काम कारबािीसाँग सम्बशन्धत कागजातिरु गो्र् रिने छन्।

(२) उपननर्म (१) मा उशल्लशखत हवषर्िरुको जानकारी राख्न तथा प्रर्ोग गने
अनधकार पाएका पदानधकारीले नेपाल सरकारको थवीकृनत नबना त्र्थता हवषर्मा अनधकृत
व्र्शक्तलाई बािेक अन्र् कसै लाई कुनै हकनसमले जानकारी ददन वा प्रकट गनय िुाँदैन।

पररच्छे द - ५
हवहवध
३६. मन्त्रालर्ले पठाउनु पने हववरर्ः (१) मन्त्रालर्ले प्रत्र्ेक महिना दे िार् बमोशजमका
हववरर्िरु प्रधानमन्त्री तथा मशन्त्रपररषद्को कार्ायलर्मा पठाउनु पनेछः-

(क) मन्त्रालर्बाट िए गरे का मुख्र्मुख्र् कामिरु,

(ख) राजनीनतक, प्रिासननक र िाशन्त सुव्र्वथथाको शथथनत,

(ग) सामाशजक, आनथयक र वैदेशिक सम्बन्धका िेत्रमा हवकनसत


गनतहवनधिरु,

वेरुजु फर्छ्यौट सम्बन्धी हववरर्।



(घ)

तर खण्ड (ख) र (ग) मा उशल्लशखत हवषर्िेत्रमा िएका मित्वपूर् य तथा जरुरी कुरा
सम्बशन्धत मन्त्रालर्ले तत्कालै जानकारी गराउनु पनेछ।

(२) प्रधानमन्त्री तथा मशन्त्रपररषद्को कार्ायलर्ले समर् समर्मा माग गरे का


कागजात तथा हववरर्िरु पनन सम्बशन्धत मन्त्रालर्ले प्रधानमन्त्री तथा मशन्त्रपररषद्को
कार्ायलर्मा पठाउनु पनेछ।

३६क. रािपनतलाई जानकारी गराउनु पने : प्रधानमन्त्रीले दे िार्का हवषर्िरूमा रािपनतलाई


जानकारी गराउनु पनेछ :–

(क) मशन्त्रपररषद्का ननर्यर्,


चौथो सं िोधनद्वारा थप।

चौथो सं िोधनद्वारा सं िोनधत।

18
www.lawcommission.gov.np

(ख) सङ्घीर् सं सदमा पेि गररने हवधेर्क,

(ग) खण्ड (क) र (ख) मा उशल्लशखत हवषर्मा रािपनतले जानकारी मागेको अन्र्
आवश्र्क हववरर्,

(घ) नेपालको समसामहर्क पररशथथनत र बैदेशिक सम्बन्धका हवषर्,

(ङ) हवदे िी राज्र् वा सरकारसाँग िएका सशन्ध, सम्झौता, समझदारी,

(च) नेपाल सरकारको आर्-व्र्र्को वाहषयक हववरर् (बजेट),

(छ) ु को िाशन्त सुरिा सम्बन्धी प्रमुख हवषर्,


मुलक

(ज) नेपाल सरकारले व्र्वथथाहपका-सं सद समि पेि गने वाहषयक नीनत तथा
कार्यिम,

(झ) राहिर् सुरिा पररषद्को नसफाररसमा िएका ननर्यर् सम्बन्धी हवषर्।

३७. जवाफदे िी िुनःे (१) र्स ननर्मावलीको पालना गने , गराउने कतयव्र् र शजम्मेवारी
मशन्त्रपररषद्को सशचव र मन्त्रालर् एवं अन्र् ननकार्का सशचविरुको िुनेछ।

(२) र्स ननर्मावलीको पालना िए वा निएको सम्बन्धमा मशन्त्रपररषद्को सशचवको


िकमा प्रधानमन्त्रीले र मन्त्रालर् एवं अन्र् ननकार्का सशचवको िकमा मशन्त्रपररषद्का
सशचवले अनुगमन गने छन्।

३८. ननर्यर् प्रमाशर्त गने : मशन्त्रपररषद्को सशचवले मशन्त्रपररषद्को बैठकबाट िएको ननर्यर्

प्रमाशर्त गनेछ।

३८क. शजम्मेवारी सुम्पनेः (१) र्स ननर्मावलीमा अन्र्त्र जुनसुकै कुरा ले शखएको िए तापनन
य ने कुनै खास कार्यसम्पादन गनय मशन्त्रपररषद्ले मन्त्री र अन्र् कुनै
मशन्त्रपररषद्ले गनुप
पदानधकारी रिेको सनमनत गठन गरी त्र्थतो कार्यसम्पादन गनय शजम्मेवारी सुम्पन सक्नेछ र
त्र्थतो सनमनतले सम्पादन गरे को कार्य मशन्त्रपररषद्ले गरे कोसरि िुनेछ।

(२) उपननर्म (१) बमोशजमको सनमनतको ननर्यर् ननर्म ३१. को उपननर्म (७)
बमोशजम प्रमाशर्त गनुप
य ने छ।


चौथो सं िोधनद्वारा सं िोनधत।

19
www.lawcommission.gov.np

३९. मशन्त्रपररषद्को सशचवः (१) नेपाल सरकारको मुख्र्सशचव मशन्त्रपररषद्को सशचव िुनेछ।

(२) र्स ननर्मावलीको अधीनमा रिी मशन्त्रपररषद्को सशचवको प्रमुख काम र


कतयव्र् दे िार् बमोशजम िुनेछः

(क) नेपाल सरकार, मशन्त्रपररषद्बाट िएका ननर्यर्िरु तथा प्रधानमन्त्रीबाट


िएका ननदे िनिरु कार्ायन्वर्न गने , गराउने र सोको अनुगमन गने।

(ख) ु को प्रिासननक, िाशन्तसुरिा, आनथयक हवकास


प्रधानमन्त्रीलाई मुलक
तथा वैदेशिक सम्बन्धसम्बन्धी मित्वपूर् य हवषर्मा अवगत गराउने।

(ग) नेपाल सरकारका हवनिन्न मन्त्रालर्, कार्ायलर्बीच समन्वर् सुदृढ गने,


सरकारी कामकारवािीलाई च ुथत र प्रिावकारी बनाउन आवश्र्क
ननदे िन ददने, सुपररवेिर् गने र अनुगमन गने।

(घ) राहिर्थतरका हवकास आर्ोजनािरु र सावयजननक सरोकारका हवषर्मा


उत्पन्न हववाद सुल्झाउन सम्बशन्धत सबै पिसाँग वाताय तथा समन्वर्
गरी उपर्ुक्त ननकास पत्ता लगाउने।

(ङ) राजपत्राहित हवशिष्ट श्रे र्ीका सशचविरुको हवदा, काज थवीकृत गने।

(च) र्स ननर्मावलीबमोशजम गनुप


य ने अन्र् कार्य गने गराउने।

(छ) मशन्त्रपररषद्बाट तोहकएका अन्र् कार्यिरु गने।

(३) मशन्त्रपररषद्को सशचव अनुपशथथत रिे को अवथथामा र्स ननर्मावली बमोशजम


मशन्त्रपररषद्को सशचवले गने कार्य प्रधानमन्त्री तथा मशन्त्रपररषद्को कार्ायलर्को


सशचविरूमध्र्े उपशथथत वररमन् सशचवले गनेछ।

४०. ननर्यर्को अनिलेख धुल्र्ाउनेः ननर्म ३३ बमोशजम प्रधानमन्त्री तथा मशन्त्रपररषद्को


कार्ायलर्मा हफताय िुन आएका कागजपत्रिरु प्रधानमन्त्री तथा मशन्त्रपररषद् कार्ायलर्को
सशचवले वा अनधकृत कमयचारीले धुल्र्ाउन सक्नेछ।


चौथो सं िोधनद्वारा थप।

20
www.lawcommission.gov.np

४१. सिर्ोग र समन्वर्ः मशन्त्रपररषद्का सदथर्िरु र मन्त्रालर्का सशचविरुले आ—आफ्नो


कार्यिेत्र नित्र रिी आपसमा वा अन्र् पदानधकारीिरुसाँग सिर्ोग र समन्वर्को िावनाले
काम गनुय पनेछ र आ-आफ्नो मातितका कार्ायलर् वा अनधकारीिरुको कार्यिेत्रमा
अनावश्र्क िथतिेप गनय वा काममा वाधा पानय िुाँदैन।

४२. पिपात वा मरमोलाहिजा गनय निुनःे मशन्त्रपररषद्का सदथर्िरु र मन्त्रालर्का सशचविरुले


आ-आफ्नो कतयव्र् पालना गदाय आ-आफ्नो मन्त्रालर् र मातितका कार्ायलर्िरुमा अनुशचत
प्रिाव पारी आ—आफ्नो नाते दार ननर्ुक्त गने, काजमा ल्र्ाउने वा सरुवा गनेजथता पिपातपूर्य
वा मरमोलाहिजार्ुक्त कुनै कार्य गनुय िुाँदैन।

४३. बैठकमा िाग नलन निुनःे मशन्त्रपररषद्को कुनै बैठकमा छलफल िुने कुनै हवषर्मा कुनै
मन्त्रीको ननजी थवाथय ननहित िएको अवथथामा त्र्थतो हवषर् उपर छलफल िुाँदा त्र्थतो
मन्त्रीले िाग नलन िुाँदैन। त्र्थतो अवथथा परी बैठकमा िाग नलन ननमल्ने िएमा सम्बशन्धत

मन्त्रीले सो को जानकारी प्रधानमन्त्रीलाई गराउनु पनेछ।

४४. मशन्त्रपररषद्बाट प्रनतपाददत नीनत ननदे िन लागू गनेः मशन्त्रपररषद्का सदथर् र मन्त्रालर्का
सशचविरुले मशन्त्रपररषद्बाट प्रनतपाददत नीनत ननदे िन र सो अनुरुपको कार्यिम कार्ायन्वर्न
गनु,य गराउनु पनेछ।

४५. अन्र् कुराको ननर्यर्ः र्स ननर्मावलीमा लेशखएदे शख बािे क मुलक


ु को िासन सं चालनसम्बन्धी
अन्र् हवषर्मा मशन्त्रपररषद्को ननर्यर्बमोशजम िुनेछ।

तर प्रचनलत कानून बमोशजम िुने हवषर्मा सोिी बमोशजम िुनेछ।

४६. खारे जीः नेपाल सरकार (कार्यसम्पादन) ननर्मावली, २०६३ खारे ज गररएको छ।

द्रष्टव्र्ः मूल ननर्मावलीको ठाउाँ ठाउाँमा रिेका दे िार्का िब्दिरुको सट्टा दे िार्को िब्द राखी रुपान्तर गररएको छः
(१) "नेपालको अन्तररम सं हवधान, २०६३" िन्ने िब्दिरुको सट्टा "सं हवधान"।
(२) "कानून, न्र्ार्, सं हवधानसिा तथा सं सदीर् मानमला मन्त्रालर्" िन्ने िब्दिरुको सट्टा "कानून, न्र्ार्
तथा सं सदीर् मानमला मन्त्रालर्"।

21
www.lawcommission.gov.np

अनुसूची – १
मशन्त्रपररषद्मा पेि गनुय पने हवषर्िरुः
ाँ सम्बशन्धत)
(ननर्म २१ सग

१. सं हवधान अन्तगयत बनाउनुपने ननर्म वा सो अन्तगयत आदे ि जारी गने ,

२. सं कटकालको घोषर्ा वा आदे ि जारी गने ,

३. सं हवधान बमोशजम मशन्त्रपररषद्ले ननर्ुशक्त गने,

४. व्र्वथथाहपका-सं सदमा पेि िुने सरकारी हवधेर्क,

५. राजथव र व्र्र्को अनुमान (बजेट), पूरक अनुमान र उधारो खचय,

६. अन्र् करसम्बन्धी प्रथताविरु,

७. राजथव छु ट ददने (प्रचनलत कानूनमा व्र्वथथा िएकोमा बािे क),

८. नेपाली राजदू त, हविेषदू त तथा अवैतननकदूतको ननर्ुशक्त,


९. उपानध, सम्मान, हविूषर्, पदक आदद प्रदान गने,


१०. नेपाली नागररकलाई अन्र् दे िको उपानध, सम्मान, हविूषर्, पदक आदद ग्रिर् गनय थवीकृनत
ददने,

११. दण्ड र सजार् माफी, मुलतवी, पररवतयन वा कम गने,


१२. अध्र्ादे ि जारी गने ,



१३ नेपाल सरकारले बनाउनु पने, थवीकृत गनुप
य ने वा सिमनत ददनुपने ननर्म, हवननर्म, गठन
आदे ि, ननदे शिका, कार्यहवनध, मापदण्ड वा जारी गनुप
य ने आदे ि,

१५. अल्पकालीन, मध्र्कालीन, दीघयकालीन समहष्टगत, िेत्रगत, हवकास र्ोजना, कार्यिम, रर्नीनत
ननधायरर्सम्बन्धी,

१६. कुनै हवषर्मा नीनतगत रुपमा ननर्यर् गने वा त्र्थतो नीनतमा पररवतयन गने,


चौथो सं िोधनद्वारा सं िोनधत।

सातौ सं िोधनद्वारा सं िोनधत।

22
www.lawcommission.gov.np

१७. मशन्त्रपररषद्को ननर्यर् बमोशजम िइरिे का काम कारबािीमा पररवतयन गने ,

१८. थथार्ी प्रकृनतका सरकारी कार्ायलर्िरुको थथापना, पररवतयन वा खारे ज, हवघटन, सांगठननक
सं रचनाको पररवतयन वा थथानान्तरर् गने ,

१९. जााँचबुझ आर्ोग गठन गने,

२०. हवदे िी राि वा सरकारसाँग िुने सशन्ध, सम्झौता वा समझदारीपत्र सम्बन्धी हवषर् वा नेपाल
पि िुने बिुपिीर् सशन्धको िथतािर, अनुमोदन, सशम्मलन, थवीकृनत वा समथयन गने,

२१. हवदे िी सरकार तथा अन्तरायहिर् सं घ सं थथासाँग िुने ऋर् वा अनुदानसम्बन्धी सशन्ध,
सम्झौता, समझदारीपत्र वा बिन गनुप
य ने दाहर्त्व, वचनबिता र वैदेशिक सिार्तासम्बन्धी

अन्र् मित्वपूर् य कुरािरु ननरुपर् गने,

२२. सरकारी सम्पशत्त दान–दातव्र्, िथतान्तरर् र बेच नबखन गने (कानून बमोशजम िुनेमा

बािेक),

२३. नेपाल सरकारको प्रनतनननधत्व गरी दुईपिीर् वा बिुपिीर् वाताय गनय वा िेत्रीर् वा
अन्तरायहिर् सिा सम्मेलन र सरकारी भ्रमर्मा िाग नलन प्रनतनननध वा प्रनतनननधमण्डल
पठाउने,

२४. मन्त्री तथा सं वैधाननक पदानधकारीिरुको हवदे ि भ्रमर्,

२५. नेपाल सरकारका सशचविरु र सोिन्दा मानथका पदानधकारीिरुलाई हवदे िमा िुने गोमन्ी,
अध्र्र्न भ्रमर्, अवलोकन भ्रमर् आददमा पठाउने,

२६. ननजामती कमयचारीसम्बन्धी दे िार्का हवषर्िरु-

(क) ननजामती प्रिासनको गुरुर्ोजना तथा तत्सम्बन्धी कार्यिम,

(ख) राजपत्राहित प्रथम श्रे र्ी वा सोसरि र सोिन्दा मानथका पदिरुमा ननर्ुशक्त, सरुवा
(मन्त्रालर् अन्तगयतका पदिरुमा बािे क), बढु वा र त्र्थता पदिरुबाट ददएको
राजीनामा थवीकृत गने,


चौथो सं िोधनद्वारा सं िोनधत।

23
www.lawcommission.gov.np

(ग) राजपत्राहित अनधकृतिरुलाई अननवार्य अवकाि नलन थवीकृनत ददने (उमेरको िदले
िुनेमा बािेक),

(घ) राजपत्राहित प्रथम श्रे र्ी वा सोसरि र सोिन्दा मानथका अनधकृतिरुलाई हविागीर्
सजार् गने (प्रचनलत कानून बमोशजम िुनेमा बािे क),

(ङ) राजपत्राहित अनधकृतिरुको सजार्उपरको पुनरावेदन सुन्ने (प्रचनलत कानून बमोशजम


िुनेमा बािेक),

२७. सिस्त्र प्रिरी बलसम्बन्धी दे िार्का हवषर्िरु-

(क) सिस्त्र प्रिरी बलको गुरुर्ोजना र तत्सम्बन्धी कार्यिमिरु।

(ख) सिस्त्र प्रिरी नार्ब मिाननरीिक वा सोसरि र सोिन्दा मानथका पदमा ननर्ुशक्त,
सरुवा, बढु वा र ती पदिरुबाट ददएको राजीनामा थवीकृत गने,

(ग) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुलाई अननवार्य अवकाि नलन थवीकृनत ददने

(उमेरको िदले िुनेमा बािे क),

(घ) सिस्त्र प्रिरी नार्व मिाननरीिक वा सोसरि र सोिन्दा मानथका अनधकृतिरुलाई


हविागीर् सजार् गने (प्रचनलत कानून बमोशजम िुनेमा बािे क),

(ङ) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुको सजार्उपरको पुनरावेदन सुन्ने (प्रचनलत


कानून बमोशजम िुनेमा बािे क)।

२८. नेपाल प्रिरीसम्बन्धी दे िार्का हवषर्िरु-

(क) नेपाल प्रिरीको गुरुर्ोजना र तत्सम्बन्धी कार्यिमिरु,

(ख) प्रिरी नार्ब मिाननरीिक वा सोसरि र सोिन्दा मानथका पदमा ननर्ुशक्त, सरुवा, बढु वा
र ती पदिरुबाट ददएको राजीनामा थवीकृत गने ,

(ग) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुलाई अननवार्य अवकाि नलन थवीकृनत ददने


(उमेरको िदले िुनेमा बािे क),

(घ) प्रिरी नार्ब मिाननरीिक वा सोसरि र सोिन्दा मानथका अनधकृतिरुलाई हविागीर्


सजार् गने (प्रचनलत कानून बमोशजम िुनेमा बािे क),

24
www.lawcommission.gov.np

(ङ) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुको सजार् उपरको पुनरावेदन सुन्ने (प्रचनलत


कानून बमोशजम िुनेमा बािे क)।

२९. नेपाली सेनासम्बन्धी दे िार्का हवषर्िरु-

(क) नेपाली सेनाको गुरुर्ोजना, लोकताशन्त्रकरर्को कार्यर्ोजना र तत्सम्बन्धी कार्यिमिरु,

(ख) प्रधान सेनापनतको ननर्ुशक्त तथा राजीनामा थवीकृत गने,

(ग) नेपाली सेनाको पररचालन, ननर्न्त्रर् तथा व्र्वथथापन तथा त्र्सको अनुमोदन गने,

(घ) मिासेनानी वा सोसरि र सोिन्दा मानथका अनधकृतिरुको ननर्ुशक्त, सरुवा, बढु वा र ती


पदिरुबाट ददएको राजीनामा थवीकृत गने (प्रचनलत कानून बमोशजम िुनेमा बािे क),

(ङ) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुलाई अननवार्य अवकाि नलन थवीकृनत ददने


(उमेरको िदले िुनेमा बािे क),

(च) मिासेनानी वा सोसरि र सोिन्दा मानथका अनधकृतिरुलाई हविागीर् सजार् गने


(प्रचनलत कानून बमोशजम िुनम
े ा बािे क),

(छ) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुको सजार्उपरको पुनरावेदन सुन्ने (प्रचनलत


कानून बमोशजम िुनेमा बािे क),

(ज) िाशन्त सेना वा अन्र् कार्यमा सेना खटाउने।

३०. राहिर् अनुसन्धानसम्बन्धी दे िार्का हवषर्िरु-

(क) राहिर् अनुसन्धानको गुरुर्ोजना र तत्सम्बन्धी कार्यिमिरु,

(ख) अनुसन्धान ननदे िक वा सोिन्दा मानथका अनधकृतको ननर्ुशक्त, सरुवा, बढु वा, ती
पदिरुबाट ददएको राजीनामा थवीकृत गने,

(ग) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुलाई अननवार्य अवकाि नलन थवीकृत ददने


(उमेरको िदले िुनेमा बािे क),

(घ) अनुसन्धान ननदे िक वा सोसरि र सोिन्दा मानथका अनधकृतलाई हविागीर् सजार् गने
(प्रचनलत कानून बमोशजम िुनेमा बािेक),

25
www.lawcommission.gov.np

(ङ) राजपत्राहित अनधकृतसरिका अनधकृतिरुको सजार् उपरको पुनरावेदन सुन्ने (प्रचनलत


कानून बमोशजम िुनेमा बािे क)।

३१. ननजामती, सेना, प्रिरी, सिस्त्र प्रिरी बल तथा राहिर् अनुसन्धानतफयका राजपत्राहित थथार्ी वा
अथथार्ी पदिरुको नसजयना गने (साल बसाली दरवन्दीको म्र्ाद थप बािे क)।

३२. ननजामती सेवा तथा अन्र् हवनिन्न सेवा अन्तगयतका सेवा, समूि र उप-समूि पररवतयन गने।

३३. सरकारी थवानमत्व वा ननर्न्त्रर्मा रिे का प्रानधकरर्, सं थथान, पररषद्, वोडय, सनमनत, कम्पनी,

बैि वा अन्र् साँगदठत सं थथा आददको अध्र्ि, मिाप्रवन्धक वा प्रमुख कार्यकारी अनधकृतको
ननर्ुशक्त तथा अवकाि गने।

३४. प्रचनलत कानूनमा अन्र्था व्र्वथथा िएकोमा बािे क पााँच लाख रुपैर्ााँिन्दा बढी रकम बेरुजू
फर्छ्यौट गने र तीन लाख रुपैर्ााँिन्दा बढी रकम नमन्िा ददने।

३५. सरकारी वा सावयजननक जग्गा कसै लाई कुनै हकनसमले .........., नलज पट्टामा ददने

...........।

३६. हवदे िी नागररक, हवदे िी सं गठीत सं थथा वा हवदे िी राज्र्लाई नेपालको अचल सम्पशत्तमा िक
प्राप्त गने।

३७. सावयजननक हवदा ननधायरर् गने।

३८. रािसेवकको पाररश्रनमक तथा सुहवधा ननधायरर् गने।

३९. नेपाल सरकारले कार्ायन्वर्न गने हवनिन्न कार्यिमको बजेट ननकािा गने (सम्बशन्धत
मन्त्रालर्को लानग हवननर्ोजन िएकोमा बािे क)।
४०. हवनिन्न व्र्शक्त, सं थथा वा नमत्र रािलाई ददने आनथयक सिार्ता।
४१. प्रचनलत कानून बमोशजम नेपाल सरकार, मशन्त्रपररषद्वारा ननर्यर् िुनपु ने अन्र् हवषर्।
४२. प्रधानमन्त्रीले मशन्त्रपररषद्मा प्रथताव पेि गनय ननदे िन ददएको वा सम्बशन्धत मन्त्रीले

प्रधानमन्त्रीको अनुमनत नलई मशन्त्रपररषद्मा पेि गनय उशचत ठिरर्ाएको हवषर्।
४३. मशन्त्रपररषद्को बैठकमा पेि गने िनी मशन्त्रपररषद्ले ननर्यर् गरे को हवषर्।


चौथो सं िोधनद्वारा थप।

चौथो सं िोधनद्वारा शझहकएको।

26
www.lawcommission.gov.np

अनुसूची -२
प्रथतावको ढााँचा
ाँ सम्बशन्धत)
(ननर्म २१ सग

नेपाल सरकार

.............................. मन्त्रालर्

हवषर्ः-

प्रथताव पेि गनय हविागीर् मन्त्रीबाट थवीकृनत प्राप्त नमनतः-

१. हवषर्को सं शिप्त व्र्िोराः-

२. प्राप्त परामिय तथा अन्र् प्रासहङ्गक कुराः-

३. प्रथताव पेि गनुप


य नायको कारर् र मन्त्रालर्को नसफाररसः-

४. ननर्यर् िुनपु ने व्र्िोराः-

सं लग्नः- ननदे शिका

27
www.lawcommission.gov.np

प्रथतावको प्रकरर्मा रिने हववरर्सम्बन्धी ननदे शिका

१. “हवषर्को सं शिप्त व्र्िोरा” अन्तगयत रिने हववरर्ः-

हवषर्वथतुको पृमन्िूनम, र्स बारे पहिले कुनै ननर्यर् िएको िए सोको हववरर्, प्रथताहवत ननर्यर्
कार्ायन्वर्न प्रहिर्ा, समर्ावनध, कार्यिेत्र, कार्ायन्वर्न गने ननकार् र लाग्ने आनथयक
दाहर्त्वसमेत थपष्ट उल्ले ख गरी कुनै र्ोजनाको हवषर् िए सो बारे छोटकरी हववरर् उल्ले ख
गने।

२. “प्राप्त परामिय तथा अन्र् प्रासहङ्गक कुरा” अन्तगयत मशन्त्रपररषद्का सनमनतिरु, मन्त्रालर्िरु,
राहिर् र्ोजना आर्ोग र अन्र् ननकार्िरु लगार्त हविेषज्ञिरुले ददएको परामियसमेत उल्ले ख
गने। कानूनी परामियको िकमा प्रनतनलहप नै समावेि गने।

प्रथतावमा उशल्लशखत सं घ सं थथासम्बन्धी हववरर्, अन्तरायहिर् सिा, सम्मेलनका सम्बन्धमा िए


सो बारे नेपालले अपनाउनु पने दृहष्टकोर् र नेपालको प्रनतनननधत्व गने व्र्शक्तले वक्तव्र् ददने
िए त्र्समा परराि मन्त्रालर्बाट थवीकृनत नलएको व्र्िोरासहित वक्तव्र्को सारांि समावेि
गने। साथै , प्रथताहवत हवषर्साँग सम्बशन्धत नक्सा, नडजाइन वा शचत्र समावेि गरी सोको
उल्लेख र्िााँ गने।

३. “प्रथताव पेि गनुप


य नायको कारर्” र मन्त्रालर्को नसफाररस अन्तगयतः-

र्स हवषर्मा आइपरे को कदठनाइ र समथर्ा, प्रथताहवत ननर्यर्को औशचत्र् र आवश्र्कता तथा
त्र्सबाट पनेसक्ने प्रिाव ।

प्रथताहवत हवषर्मा नेपाल सरकारको प्रचनलत नीनत, र्स हवषर्मा अन्र् वैकशल्पक व्र्वथथा
गनय सहकने िए सोको हववरर्। मन्त्रालर्को थपष्ट नसफाररसको व्र्िोरा उल्ले ख गनुय पदयछ।

४. “ननर्यर् िुनपु ने व्र्िोरा”-

जुन हवषर्मा जे जथतो ननर्यर् िुन प्रथताव गररएको िो सोको थपष्ट व्र्िोरा राख्ने।

र्स ननदे शिकामा नेपाल सरकारबाट थपघट िुन सक्नेछ।

28
www.lawcommission.gov.np

अनुसूची-३
मशन्त्रपररषद् सनमनतको कार्यित्र

ाँ सम्बशन्धत)
(ननर्म ३१ सग

१. राजनैनतक सनमनतको कार्यिेत्रः

१. ु को समग्र राजनीनतक शथथनतको समीिासम्बन्धी।


मुलक

२. िाशन्त प्रबद्र्धन र द्वन्द्व व्र्वथथापनसम्बन्धी।

३. राजनीनतक कुरा समावेि िएका अन्र् हवषर्।

४. नेपालको वैदेशिक सम्बन्ध तथा परराि नीनतसम्बन्धी।

५. ु रािसं घ तथा अन्र् अन्तरायहिर्÷िेत्रीर् सं थथासम्बन्धी।


सं र्क्त

६. िाशन्त सुरिा तथा कानून र व्र्वथथासम्बन्धी।

७. सं हवधानसिाको ननवायचन तथा अन्र् ननवायचनसम्बन्धी।

८. सरकारमा सं लग्न रिे का र सरकारलाई समथयन गने राजनैनतक दलको सिमनत र


समन्वर्।

९. मशन्त्रपररषद्बाट तोहकएका अन्र् हवषर्सम्बन्धी।

२. प्रिासन सनमनतको कार्यित्र


े ः

१. ननजामती प्रिासनको नीनत, गुरुर्ोजन तथा तत्सम्बन्धी कार्यिमसम्बन्धी।

२. मशन्त्रपररषद्बाट गररने प्रिासननक कार्यसम्बन्धी।

३. नेपाली सेना, नेपाल प्रिरी, सिस्त्र प्रिरी बल र राहिर् अनुसन्धानको नीनत, गुरुर्ोजन
तथा तत्सम्बन्धी कार्यिमसम्बन्धी।

४. िासकीर् सुधार (सावयजननक सं थथान समेत) सम्बन्धी।

५. गृि प्रिासन, रिासम्बन्धी (िाशन्त सुरिासम्बन्धी नीनतगत हवषर् बािे क)।

६. हवकेन्द्रीकरर्, थथानीर् हवकास र थथानीर् थवार्त्त िासनसम्बन्धी।

29
www.lawcommission.gov.np

७. मशन्त्रपररषद्द्वारा तोहकएका अन्र् हवषर्िरुसम्बन्धी।

३. सामाशजक सनमनतको कार्यिेत्रः

१. शििा तथा खेलकूदसम्बन्धी

२. वन तथा िू-सं रिर्सम्बन्धी।

३. वातावरर्, हवज्ञान तथा प्रहवनधसम्बन्धी।

४. सं थकृनत सं रिर्सम्बन्धी।

५. थवाथ्र् र जनसं ख्र्ा व्र्वथथापनसम्बन्धी।

६. महिला, बालबानलका, अपाङ्ग, अिक्त तथा वृिवृिािरुको िक, हित र समाज


कल्र्ार्सम्बन्धी।

७. सरकारी तथा गैर सरकारी सामाशजक सं घ सं थथासम्बन्धी।

८. िूनम सुधार तथा व्र्वथथापनसम्बन्धी।

९. मशन्त्रपररषद्बाट तोहकएका अन्र् हवषर्िरुसम्बन्धी।

४. आनथयक तथा पूवायधार सनमनतको कार्यिेत्रः

१. समग्र आनथयक हवकास, अल्पकालीन तथा दीघयकालीन नीनत, र्ोजना एवं कार्यिम
सम्बन्धी।

२. बजार मूल्र्, आपूनतय तथा हवतरर्सम्बन्धी।

३. बजेट, राजथव तथा स्रोत पररचालन र मौदद्रक तथा हवत्तीर् हवषर्सम्बन्धी।

४. उद्योग, वाशर्ज्र् र आपूनतय व्र्वथथासम्बन्धी।

५. वैदेशिक सिार्ता पररचालनसम्बन्धी।

६. आनथयक दाहर्त्व र फर-फारकसम्बन्धी।

७. कृहष हवकाससम्बन्धी।

८. हवद्युत, ऊजाय हवकास तथा जलस्रोतसम्बन्धी।

30
www.lawcommission.gov.np

९. सडक तथा र्ातार्ात व्र्वथथासम्बन्धी।

१०. खानेपानी, िौनतक र्ोजना तथा पूवायधार हवकाससम्बन्धी।

११. श्रम तथा रोजगारसम्बन्धी।

१२. सूचना र सञ्चारको हवकाससम्बन्धी।

१३. पर्यटन हवकास र नागररक उड्डर्नसम्बन्धी।

१४. सिकारी तथा गररबी ननवारर्सम्बन्धी।

१५. नसाँचाइसम्बन्धी।

१६. सिरी हवकाससम्बन्धी।

१७. मशन्त्रपररषद्बाट तोहकएका अन्र् हवषर्िरुसम्बन्धी।

५. हवधेर्क सनमनतको कार्यित्र


े ः

१. अध्र्ादे िसम्बन्धी।

२. व्र्वथथाहपका-सं सदमा पेि िुने हवधेर्कसम्बन्धी।

३. मशन्त्रपररषद्को ननर्यर्ाथय प्रथतुत िएका ननर्म, हवननर्म र गठन आदे ि आदद


सम्बन्धी।

४. व्र्वथथाहपका-सं सदसम्बन्धी।

५. मानव अनधकारसम्बन्धी।

६. कानून, न्र्ार् तथा सं वैधाननक हवकाससम्बन्धी।

७. कुनै कानूनी प्रश्न समावेि िएको नीनत तथा कार्यिमसम्बन्धी।

८. मशन्त्रपररषद्वारा तोहकएका अन्र् हवषर्िरुसम्बन्धी।

31

You might also like