You are on page 1of 54

नेपाल दूरसञ्चार रार्रिर् कमयचारी सङ्गठन(NTEAN)

अन्तर सवं ाद कार्यक्रम


हार्दयक स्वागत !!
२०७९ चैत्र १०
नेपाल दूरसञ्चार रार्रिर् क मयचारी सङ्गठन(NTEAN)

कम्पनीको लक्ष्र् र उद्देश्र् प्रार्ि एवम् कमयचारीका चासो र सरोकारका र्वषर्मा र्स सगं ठन द्वारा
र्मर्त २०७९/०६/११ मा ब्र्वास्थापनसगं गररएको ध्र्ानाकषयण र्वषर्क

अन्तरसवं ाद कार्यक्रम
ध्र्ानाकषयण र्वषर्हरु

१. संस्थागत सुधार - १५ बुंदा

२. आयोजना तथा सेवाको गुणस्तर - ८ बुंदा

३. कर्मचारी सरोकार - १५ बुंदा

४. ट्र ेड युननयन - २ बुंदा

५. ववववध - १ बुंदा
संस्थागत सुधार
1. कम्पनी स्थापना र सञ्चालनको ममम अनसु ार कम्पनीबाट हुने सबै ननर्मयहरूलाई सञ्चालक सनमनिबाटै अनतिम टुङ्गो हुने गरी कम्पनी ऐनमा भएको
व्यवस्था अनरूु प स्वायत्तिा कम्पनीको अवधारर्ा पररपालन गररयोस् ।
2. कम्पनीको सावमजननक सेवालाई जनमख ु ी, जबाफदेही, िथा पारदर्शी बनाई त्यसको प्रनिफल ग्राहक लगानीकिाम िथा सवमसाधारर्लाई उपलब्ध
गराउन नवनध सम्मि, भ्रष्टाचारमक्त
ु र चस्ु ि प्रर्शासन, आनथमक अनर्श ु ासन िथा कम्पनीको कायम र स्रोिको कुर्शल व्यवस्थापन जस्िा असल प्रर्शासनका
आधारभिू मातयिालाई आत्मसाि् गरी उपभोक्ताले पाउनु पने सेवा निटो, िररिो िथा कम खनचमलो ढङ्गबाट पाउने अवस्था सृजना गनम कम्पनीमा
सर्श
ु ासन कायम गररयोस् ।
3. कम्पनीले वानषमक बजेटमा राखेको लक्ष्यको प्रानि हुने गरी कायमक्रमहरू सञ्चालन गने, लक्ष्य प्राि गनम कायम गने नजम्मेवार पदानधकारीलाई परु स्कृ ि
िथा दण्ड सजायको व्यवस्था गररयोस् ।
4. IMU लाई Project Implementation, Maintenance and Development Unit (PIMDU) को रूपमा सरं चनागि नबस्िार गरी प्रोजे्ट
अनफसको रूपमा िोनकएको कायमक्षेत्रनभत्रका प्रोजे्ट कायामतवयन, नवकास िथा मममि सम्भार एनककृ िरूपले सञ्चालन हुने गरी साधन श्रोि सनहि
स्िरोतननि गररयोस् ।
5. सवारी नीनिको समय सापेक्ष पररविमन गदै िह ९ सम्मका कममचारीले कम्पनीको सवारी सनु वधा प्राि गने व्यवश्था, पारवहन भत्ता वृनि गरी दोब्बर
बनाउने, कममचारीहरूलाई सवारी लोन उपलब्ध गराउने िथा आगामी नदनमा सावरी खररद गदाम नवद्यिु ीय सवारी साधनलाई प्राथनमकिा नदइयोस् ।
6. कम्पनीका देर्शभर जडान रहेका नबद्यिु नमटरलाई नेपाल नबद्यिु ् प्रानधकरर्को सह कायममा Digital meter मा रूपातिरर् गरी , Centralized नबद्यिु ्
महसल ु भक्त
ु ानीको व्यवस्था नमलाइयोस् ।
7. कायमरि कममचारीको वृत्त नवकास िथा नयााँ कममचारी प्रानिको सतिल ु न नमलाउन सरुु प्रवेर्श िह १, ४, ७ कायम गररयोस् ।
संस्थागत सुधार
1. प्रमखु व्यावसानयक अनधकृ िको कायामलयले सम्पादन गने व्यापार प्रविमनात्मक सामग्री एवम् नक्रयाकलापहरू सम्बनतधि ननदेर्शनालयद्वारा गराउने
व्यवस्था नमलाइयोस् ।
2. कम्पनीको कोर नेटवकम लाई ित्कालै कम्पनीका स्थायी कममचारी मािहि ल्याउन आवश्यक व्यवहारगि सधु ार गने र सेवाको नवकास, नवस्िार िथा
मममि सम्भारलाई अल्पकालीन नवकल्पको रुममा मात्र Outsourching लाई प्रयोग गने र दीर्मकालीन समाधानको लानग स्थायी कममचारीको व्यवस्था
गररयोस् ।
3. प्रादेनर्शक ननदेर्शनालयलाई कपोरे ट अनफसको रूपमा नबस्िार गरी Material Management, Project Planning, Monitoring and Project
Acceptance जस्िा कायमहरू प्रादेनर्शक ननदेर्शनालय वाट सम्पतन गने व्यवस्था गररयोस् ।
4. कम्पनीको कायामलयका संरचनागि अवधारर्ालाई पनु व्यामख्या र वगीकरर् गरी कायमक्षेत्र, कायम बोझ र राजश्व पररचालन िथा सङ्कलनको आधारमा
कायामलयको स्िर ननधामरर् गरर िद अनरू ु प अनधकार प्रत्यायोजन गदै कम्िीमा नजल्ला स्िरीय कायामलयहरूलाई आनथमक कारोबार गने गरर स्िरोतननि
गररयोस् ।
5. कममचारीको अनमु ानयोग्य वृनत्त नवकास र ननजिामनु ख कायम सम्पादन हुने गरी कम्पनीको व्यावसानयक, व्यावहाररक पनु संरचना गरी कायामलयको
कायमसम्पादन प्रनि नजम्मेवार बनाउन कायामलय प्रमखु को एक िह मनु न लेखा, प्रर्शासन, प्रानवनधक प्रमख
ु रहने व्यवस्था गररयोस् ।
6. सबै सेवा, समहू िथा िहका कममचारीहरूको समान र तयायपर्ू म वृनत्त नवकास हुने गरी दरबतदी पनु संरचना सनहि वृनत्तनबकासको अवसर नसजमना
गररयोस् ।
7. कम्पनीको Branding हुने गरी कायामलयका रङ्ग, साइन बोडमहरूलाई एकरूपिा कायम गररयोस् ।
8. गनु ासो दिामका लानग प्रयोगमा रहेको 198 मा FTTH सम्बतधी गनु ासो सङ्कलनलाई पनहलो प्राथनमकिामा राख्ने व्यवस्था गररयोस् ।
कार्ायन्वर्नको लार्ग संगठनको प्रर्ास

Corporate level

छलफल
कार्ायन्वर्नको लार्ग संगठनको प्रर्ास

WCSD

छलफल
कार्ायन्वर्नको लार्ग संगठनको प्रर्ास

WSD छलफल
कार्ायन्वर्नको लार्ग संगठनको प्रर्ास

BTD छलफल
कार्ायन्वर्नको लार्ग संगठनको प्रर्ास

● ललखित ध्यानाकर्मण
● िबरदारी
सस्ं थागत सध
ु ार:
हालको अवस्था
सस्ं थागत सध
ु ार- हालको अवस्था
आर्थयक वषय २०७९/८०को प्रथम ६मर्हनाको र्स्थर्त

● पररसूचक
संस्थागत सुधार- हालको अवस्था

● पररसूचक
Distribution Upto
Services Target FY 2079.80 Achievement %
Poush 2079

PSTN 8170 1445 18%


ADSL 1125 234 21%
FTTH-CPE 300,000 49,475 16%
Lease 600 102 17%
GSM Prepaid 30,00,000 907,376 30%
GSM Post paid 100,000 24724 25%
संस्थागत सुधार- हालको अवस्था

● पररसूचक
Services Up to Poush 2079 Up to Poush 2078 Change %

PSTN 1,445 3,131 -54%

ADSL 234 1,574 -85%

FTTH-CPE 49,475 64,072 -23%

Lease 102 181 -44%

GSM Prepaid 907,376 1560,391 -42%

GSM Post paid 24,724 30,297 -18%


संस्थागत सुधार- हालको अवस्था

● जनर्ुिी
संस्थागत सुधार

● वार्र्िक बजेट्र्ा रािेको लक्ष्यको प्राप्ति


● जजम्मेवार पदानधकारीलाई पुरस्कृत तथा दण्ड
संस्थागत सुधार- हालको अवस्था

● पारदर्शी व्यवस्थापन
संस्थागत सुधार

● जबाफदे ही, तथा पारदर्शी व्यवस्थापन


संस्थागत सुधार

● भ्रष्टाचारर्ुक्त र चुस्त प्रर्शासन


संस्थागत सुधार

● आर्थिक अनुर्शासन तथा कम्पनीको कायम र स्रोतको कुर्शल व्यवस्थापन


● सवारी नीततको सर्य सापेक्ष पररवतमन गदै तह ९ सम्म
संस्थागत सुधार

● जबाफदे ही, तथा पारदर्शी व्यवस्थापन

Billing System
संस्थागत सुधार

● पारदर्शीता

बिज्ञापन नीति ?
Customer Base- WSD

प्रदे श जनसख्या को प्रतिसि सेवा बििरणको प्रतिसि

कोशी 17 11

मधेस 21 7

िागमिी 21 19
संस्थागत सुधार

● आर्थिक अनुर्शासन तथा कम्पनीको कायम र स्रोतको कुर्शल व्यवस्थापन


संस्थागत सुधार

● आर्थिक अनुर्शासन तथा कम्पनीको कायम र स्रोतको कुर्शल व्यवस्थापन


संस्थागत सुधार

● आर्थिक अनुर्शासन तथा कम्पनीको कायम र स्रोतको कुर्शल व्यवस्थापन


○ Unused Buildings
■ Nepalgunj, Gaur, Tripureshwor
○ Delay Tender of Brandwidth
■ $5.85/Mbps, $6.25/Mbps , $6.00 vs $2/Mbps by Ncell
संस्थागत सुधार

● जवाफदेरहता
संस्थागत सुधार

● Electricity Digital meter and centralized payment


संस्थागत सुधार

● सुरु प्रवेर्श तह १, ४, ७ कायर् गने


○ Minimize Outsourcing
○ कम्पनीको कोर नेट्वककलाई तत्कालै कम्पनीका स्थायी
कर्मचारी र्ातहत
○ Remove duplicates of outsourcing
संस्थागत सुधार

● जजल्ला स्तरीय कायालयहरूलाई अनधकार सम्पन्न बनाउने


संस्थागत सुधार

● कम्पनीको व्यावसानयक, व्यावहाररक पुनसंरचना


संस्थागत सुधार

● सर्ान र न्यायपूणम वृति ववकास: दरबन्दी पुनसंरचना


2078/05/31 को तनणणय अनुसार स्वीकृि दरिन्ददमा माथिल्लो पदको अनुपाि(३००९)
िह नखल
ु ेको टे ललकम लसलिल तनमाणण प्राववथधक व्यापार कानन
ू प्रशासन चा.ए. लेखा

11
10 28% 0% 33% 22%
9 32% 33% 0% 19% 19% 47% 56%
8 54% 33% 0% 18% 50% 50% 50% 43% 39%
7 118% 53% 38% 14% 21% 21% 21% 51%
6 133% 62% 33% 33% 33% 60%
कायाणलय कायणरि दरिददी
द.ू सं.का. फिददम 1 9 सस्ं थागत सध
ु ार
द.ू सं.का. पिरी 1 5
द.ू सं.का. डोल्पा 1 8
द.ू सं.का. पााँचखाल

● दरबन्दी अनुसार कर्मचारी ?


1 5
द.ू सं.का. लुक्ला 2 6
द.ू सं.का. िाप्लेजुङ्ग 2 9
द.ू सं.का. काललकोट 2 8
द.ू सं.का. मुगु 2 8
द.ू सं.का. डोटी 2 8
द.ू सं.का. िाजुरा 2 8
द.ू सं.का. कृष्णनगर 2 7
द.ू सं.का. दल
ु ेगौंडा 2 8
द.ू सं.का. िोजपुर 2 9
द.ू सं.का. कुष्मा 2 9
द.ू सं.का. िेनी 2 10
द.ू सं.का. दै लेख 2 8
द.ू सं.का. वाललङ्ग 2 7
द.ू सं.का. स्याङजा 2 10
द.ू सं.का. िेह्रिुम 3 9
द.ू सं.का. उलाणवारी 4 15
द.ू सं.का. पसाण खैरेनी 5 18
संस्थागत सुधार

● Branding
संस्थागत सुधार

● गुनासो दता: 198 र्ा FTTH लाई परहलो प्राथजर्कता


आयोजना

तथा

सेवाको गुणस्तर
आयोजना तथा सेवाको गुणस्तर
1. 4G सेवाको पहुचाँ नपगु ेका स्थानहरू पनहचान गरी सेवाको सनु ननिििा कायम गनम Tower, Power िथा BTS हरू समयमानै जडान गररयोस् ।
Small Cell लगायि 4G आयोजनासाँगै ल्याउनु पने नवीन प्रनवनध अनभलम्ब जडान गरी गर्ु स्िरीय सेवा प्रदान गररयोस् ।
2. NT Vision, FTTH Mission नारा सनहि कम्पनीको राजश्वको एक प्रमख ु श्रोिको रूपमा रहने FTTH सेवा नवस्िार गनमको लानग Copper
Network को सम्पर्ू म प्रनिस्थापन गने, नयााँ जडानमा िीव्रिा नदने साथै सेवा प्रवाहमा महत्त्वपर्ू म माननएका स्पेयर पाटमस,् टुल्स, नबक्री योग्य सामान
आनदको उपलब्धिा सनु ननिि गररयोस् । गर्ु स्िरीय सेवाको प्रवाह िथा प्रभावकारी मममि सम्भारको लानग Marketing to Maintenance मा
Seven-to-Seven अवधारर्ा लागु गररयोस् ।
3. कम्पनीले खररद गरी देर्शै भर रहेका अरब ाँ मल्ू य पने भ निक सामानहरूको भण्डारर्को उनचि व्यवस्थापन गरर समयमानै जडान गने साथै
Dismantle गनम बााँकी सामग्री(कपर के वल, BTS, ब्याट्री आनद ) अनभलम्ब Dismantle गने र सो को भण्डारर् गने, जडान योग्य समान जडान गने र
अतय मालसामानको समयमा नै नललामी गररयोस् ।
4. Dismantle गरर नवनभतन स्थानमा रहेका 1800 Brandwidth का BTS हरू यथा स्य जडान गने व्यवस्था गररयोस् ।
5. कम्पनीबाट सञ्चानलि 4G/FTTH लगायिका आयोजना/ पररयोजनाहरू को Technical Performance Audit गररयोस् ।
6. संस्थागि ग्राहक आधार वृनि गनम Lease Line अनभनितन सेवा सञ्चालनको सनु ननिििा कायम गदै सेवाको नवस्िार गररयोस् ।
7. ग्राहकहरूको पहुचाँ Smart TV मा हुदाँ ै गएको हुदाँ ा सम्पर्ू म आय कम्पनीको हुने गरी कम्पनीले आफ्नो app ननमामर् गरर TV हेनम पाउने व्यवस्था
गररयोस् । NTTV मा देनखएको setup box को महाँगो मल्ू य र ररमोटको अभाव समाधान गररयोस् । Revenue Sharing Model लागु गदाम
कम्पनीलाई प्राथनमकिामा राखी गररयोस् ।
8. ग्रामीर् दरू सञ्चार नवकास कोष (RTDF) माफम ि मध्य पहाडी लोक मागममा Optical Fiber Network माफम ि सचू ना महामागम ननमामर्को
आर्ोजना तथा सेवाको गुणस्तर- WSD

● 4G आजोजना
Target Achievement
Psychical Site-4186 Remaining to On Air - 93

Cluster Optimization 88% done, 10% blind spot

Small Cell Frequency Fee

4G Completion 95 % ? 2 Arab+ Inventory in Store.

Recharge Availability

Electronic Recharge
आर्ोजना तथा सेवाको गुणस्तर- WCSD

● Copper Network को सम्पूणम प्रततस्थापन गने,


● सार्ानको उपलब्धता
● NTTV - low performance
○ Rate review
○ Smart TV
आर्ोजना तथा सेवाको गुणस्तर- WCSD
आर्ोजना तथा सेवाको गुणस्तर- WCSD
आर्ोजना तथा सेवाको गुणस्तर- WCSD

● FTTH ववस्तार
○ Target - 300,000
○ Achievement - 131,912 (6 Months, 44%)
○ Market Share - Only 9%
○ Motivation to employee degraded.
● Corporate Lease Line
आर्ोजना तथा सेवाको गुणस्तर

● RTDF
Target Achievement
Package A :Koshi, Madesh, Bagmati-2197 Km Agreement 2073 for 2 year
WDM-26, Core Router-48

Package B: Gandki, Lumbini-2174 Km, Agreement 2074 for 2 year


WDM-21, Core Router -73

Package C : Larnali, Sudurpaschim-2512 Km,


(NTA Agreement 2076 for 2 year)
आर्ोजना तथा सेवाको गुणस्तर

● Technical Performance Audit


कमयचारी सरोकार
कमयचारी सरोकार

● वृति ववकास को सुननजिता


● नीतत ननर्ाण तथा संसोधन
○ कर्मचारी ववननयर्ावली सर्यानुकूल
○ सरुवा नीतत
○ वैदेलर्शक ताललर् नीतत ननर्ाण
○ सवारी नीतत
○ आभास नीतत
○ श्रर् अरडट्
कमयचारी सरोकार
● कर्मचारी ववननयर्र्शाली २०७८ पूवम सहर्तत बर्ोजजर् तत्काल संर्शोधन
○ तह ८, योग्यता, पयमट्न बबदा ,योगदानर्ा आधाररत पेन्सन
● ५ ग्रेड / २ ग्रेड
● COVID 19 बाट् पीरडत कर्मचारी बबर्ा
कमयचारी सरोकार

● और्नध उपचार बबर्ा


○ १२ र्रहना विला
○ सम्झौता भएको ७ र्रहना सम्म कायान्वयन
नभएको(७*३)
○ दाबी को ३०/४०% र्ात्र भुक्तानी
○ सम्झौता वर्ोजजर् कायम नभएको: कालो सुची
कमयचारी सरोकार

● और्नध उपचार बबर्ा रकर् रु ४ लाि गरर उर्ेर हद बिाउने


● कडा रोग उपचारको लाजग कर्मचारी तथा पत्नी/पतत को लाजग १५
लाि
● ५० जना सम्मको रु १ करोड सम्म दर्
ु मट्ना उपचार बबर्ा
● १० वर्म सापट्ी को लसललङ रु ४० लाि,
● सावनधक जीवन बबर्ाको रकर् ६० र्रहना
● कर्मचारीको ग्रेड वृजिर्ा रहे को क्याबपङ
● ननवृतिभरण प्राि नगने कर्मचारीलाई व्यवश्था
कमयचारी सरोकार

● Performance Based Incentive System (PBIS) लाई


कायम सम्पादन र्ूल्याङ्कन र कायम सम्पादन र्ूल्याङ्कनलाई
कायम वववरणर्ा आधाररत
● Retirement बिु वा
● कर्मचारीलाई कम्पनीको NTTV
● जीवनभर ननजित Voice र Data सेवा नन:र्शुल्क उपलब्ध
िे ड र्ुर्नर्न

● आनधकारी ट्र ेड युननयन(CBA)को ननवाचन


प्रर्तर्क्रर्ा
र्लर्ित प्रर्तबद्धता

संस्थागत सुधार , आयोजना तथा सेवाको गुणस्तर सुधार, कर्मचारी सरोकार, ट्र ेड युननयन
सन्दभमर्ा सर्य लसर्ा सरहतको ललखित प्रततबिता
नेपाल दूरसञ्चार रार्रिर् कमयचारी सङ्गठन(NTEAN)

अन्तर सवं ाद कार्यक्रम


धन्र्वाद !!

You might also like