You are on page 1of 3

स्थानीय तह/सरकार (शिक्षा महाशाखा/शाखा) मार्फ त कार्यान्वयन हुने कार्यक्रमको बजेट कार्यान्वयन कार्ययोजनाको खाका

आर्थिक वर्ष २०८०/८१ को कार्यान्वयन


LMBIS समयाबधि
मुख्य क्रियाकलाप अपेक्षित उपलब्धि/ सूचक
नम्बर प्रथम दोस्रो तेस्रो चौथो
त्रैमासिक त्रैमासिक त्रैमासिक त्रैमासिक
१. आ.व. २०७९/८० मा छनौट भइ भर्ना भएका ५८८ जना                        
आ.व. २०७९/८० मा छनोट भइ प्रशिक्षणरत प्रशिक्षार्थीको निरन्तर अनुगमन कार्य भएको हुने
2.7.8.384
कार्यगत अभ्याससहितको तालिम संचालन निरन्तरता २. आ.व. २०७९/८० मा शुरु भएका ५८८ जना प्रशिक्षार्थीको                        
तालिम सम्पन्न भइ सीप परिक्षण भएको हुने
१.कार्यगत अभ्याससहितको तालिम संचालनार्थ सेवा खरिद कार्य                        
सम्पन्न भएको हुने
२. कार्यगत अभ्याससहितको तालिममा प्रशिक्षार्थी छनौट तथा भर्ना
2.7.8.5 कार्यगत अभ्याससहितको तालिम संचालन
भइ (६६० जना) प्रशिक्षणरत भएको हुने
3. भर्ना भइ प्रशिक्षणरत प्रशिक्षार्थीको निरन्तर अनुगमन कार्य                        
भएको हुने
१, लक्षित समूहले कार्यगत अभ्याससहितको तालिम सम्बन्धी सूचना                        
पाएको हुने
२. प्राविधिक शिक्षालय/तालिम प्रदायक संस्थाहरुले कार्यगत                        
कार्यगत अभ्याससहितको तालिम सम्बन्धी सूचना
2.7.8.385 अभ्याससहितको तालिम संचालनका लागि स्थानीय तहमा प्रस्तावना
प्रचार-प्रसार तथा सेवा खरिद
पेश गरेको हुने
३. स्थानीय तहले तालिम प्रदायक संस्था छनौट गरि तालिम                        
संचालन गरेको हुने
१. स्थानीय तहमा व्यावसायिक सीप तालिम संचालन, अनुगमन                        
व्यावसायिक सीप तालिम संचालन, अनुगमन सम्बन्धी सम्बन्धी कार्यविधि तथा निर्देशिका निर्माण भएको हुने
2.7.8.38 ६
कार्यविधि तथा निर्देशिका निर्माण २. कार्यविधि तथा निर्देशिका निर्माण पश्चात व्यावसायिक सीप                        
तालिम गुणस्तरीय र प्रभावकारी रुपमा संचालन भएको हुने
2.7.8.38 ७ वृत्ति-मार्गनिर्देशन कार्यक्रमका लागि छनौट भएका १. वृत्ति-मार्गनिर्देशन कार्यक्रमबारे विद्यालयका व्यवस्थापकहरूलाई                        
विद्यालयका व्यवस्थापकहरूलाई अभिमुखीकरण जानकारी भएको हुने
२. वृत्ति-मार्गनिर्देशन कार्यक्रममा सहभागी हुन वालवालिकाहरुलाई                        
सहज वातावरणका साथै प्रोत्साहन भएको हुने

३. विद्यालयका व्यवस्थापकहरू द्वारा वृत्ति-मार्गनिर्देशन कार्यक्रमको                        


आर्थिक वर्ष २०८०/८१ को कार्यान्वयन
LMBIS समयाबधि
मुख्य क्रियाकलाप अपेक्षित उपलब्धि/ सूचक
नम्बर प्रथम दोस्रो तेस्रो चौथो
त्रैमासिक त्रैमासिक त्रैमासिक त्रैमासिक
अनुगमन तथा सुझाव प्राप्त भएको हुने
१. वालवालिकाहरुले आफ्नो करियर पाथ बारे जानकारी पाएको                        
हुने
२. वालवालिकाहरुले नेपालको शिक्षा प्रणाली बारे जानकारी हासिल                        
सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी (कक्षा ९
2.7.8.९ गर्दै तीन वटा वृत्ति विल्कल्पको छनौट गरेको हुने
र १०) लाई वृत्ति-मार्गनिर्देशन कार्यक्रम सञ्चालन
३. प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमको सम्भावना र                        
अवसरहरु बारे जानकारी प्राप्त गरि छनौट गरेको वृत्ति विल्कल्पमा
धेरै जसो वालवालिकाहरुले TVET सम्बन्धि वृत्ति छनौट गरेको हुने
१. रोजगारीको अवसरको खोजीमा रहेका यूवाहरुले नेपालमा                        
उपलाब्लध वृत्ति, रोजगारी र प्राविधिक तथा व्यावसायिक तालिम
रोजगारीको अवसर खोजीमा रहेका यूवालाई वृत्ति
2.7.8.३८८ बारे सूचना प्राप्त गरेको हुने
तथा रोजगारी सम्बन्धी मार्गनिर्देशन सेवा संचालन
२. उक्त युवाहरु औद्योगिक प्रशिक्षार्थी तालिम, कार्यगत अभ्यास                        
सहितको तालिम तथा सीप अभिवृद्धि तालिममा सहभागी भएको हुने
वृत्ति-मार्गनिर्देशन सम्बन्धी नीति, रणनीति, कार्यविधि वा १. वृत्ति-मार्गनिर्देशन सम्बन्धी नीति/रणनीति, कार्यविधि वा                        
2.7.8.38 ९
आवधिक/वार्षिक योजना निर्माण आवधिक/वार्षिक योजना तयार भएको हुने
१. स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू तथा अन्य                        
स्थानीय स्तरका निर्वाचित जनप्रतिनिधि र अन्य
सरोकारवालाहरु परियोजना बारे सुसूचित भएको हुने
2.7.8.39 ० सरोकारवालाको सहभागितामा परियोजना
२. समुदाय स्तरमा परियोजना बारे सूचना प्रवाह भइ परियोजना                        
अभिमुखीकरण
क्रियाकलापहरुमा वेरोजगार युवाहरुको सहभागिता भएको हुने
व्यावसायिक सीप तालिम सम्बन्धी अभिमूखीकरण १. समुदाय स्तरमा व्यावसायिक सीप बारे सूचना प्रवाह भइ सीप                        
2.7.8.39 १
तथा प्रचारप्रसार सम्बन्धि तालिमहरुमा वेरोजगार युवाहरुको सहभागिता भएको हुने
१. सम्बन्धित निकाय/सरोकारवाला र उद्योग/व्यावसायका                        
प्रतिनिधिहरुलाई परियोजनाको बारेमा जानकारी भएको हुने
सम्बन्धित निकाय/सरोकारवाला (उद्योग/व्यावसाय
2.7.8.२२० २. सम्बन्धित सरोकारवालाहरु विच परियोजना सम्बन्धि                        
समेत) वीच समन्वय छलफल/अन्तरक्रिया
कार्यक्रमहरुको आवश्यकता महसुस भइ तालिमको आवश्यकता
तथा तालिमको विषयको पहिचान भएको हुने
कार्यक्रमको सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकन १. परियोजना क्रियाकलापहरुको निरन्तर अनुगमन तथा मूल्यांकन                        

2.7.8.392 गरि आवश्यक सुझाव तथा पृष्ठपोषण दिएको हुने


आर्थिक वर्ष २०८०/८१ को कार्यान्वयन
LMBIS समयाबधि
मुख्य क्रियाकलाप अपेक्षित उपलब्धि/ सूचक
नम्बर प्रथम दोस्रो तेस्रो चौथो
त्रैमासिक त्रैमासिक त्रैमासिक त्रैमासिक
परियोजना कार्यालय संचालन तथा अन्य प्रशासनिक १. दैनिक कार्यालय तथा प्रशासनिक कार्य दुरुस्त रुपमा संचालन                        

2.7.8.393 व्यवस्थापन भएको हुने


१. स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूको                        
उपस्थितिमा परियोजनाको क्रियाकलापहरुको आर्थिक तथा भौतिक
2.7.8.215 कार्यक्रम समिक्षा तथा योजना तर्जुमा
प्रगतिको बारेमा छलफल तथा समिक्षा भएको हुने
२. आगामी आर्थिक वर्षको योजना तर्जुमा भएको हुने                        

You might also like