You are on page 1of 6

प्रदे श लोक सेवा आयोग

प्रदे श नं. १, ववराटनगर


स्थानीय सरकारी सेवा अन्तगगतका प्राववधिक तर्ग शशक्षा सेवा, शशक्षा प्रशासन समूह, पाचौँ तह, प्राववधिक
सहायक पदको खुला प्रधतयोधगतात्मक परीक्षाको पाठ्यक्रम

पाठ्यक्रमलाई धनम्नानुसार ववभाजन गररएको छ:-

प्रथम चरण:- धलशखत परीक्षा पूणागङ्क:- १००


द्वितीय चरण:- (क) कम््युटर सीप परीक्षण पूणागङ्क:- १०
(ख) अन्तवागताग पूणागङ्क:- २०

परीक्षा योजना (Examination Scheme)


प्रथम चरण:- धलशखत परीक्षा (Written Examination)

ववषय पूणागङ्क उत्तीणागङ्क परीक्षा प्रणाली प्रश्न सं ङ्ख्या × अङ्क भार समय

सेवा वस्तुगत बहुवैकशपपक ५० प्रश्न ×२ अङ्क= ४५


१०० ४०
सम्वन्िी (MCQs) १०० धमनेट

द्वितीय चरण:
ववषय पूणागङ्क परीक्षा प्रणाली समय

कम््युटर सीप परीक्षण १० प्रयोगात्मक १५ धमनेट

अन्तवागताग २० मौशखक -

द्रष्टव्य :
1. यो पाठ्यक्रम योजनालाई धलशखत परीक्षा र कम््युटर सीप परीक्षण तथा अन्तवागताग गरी दुई
चरणमा ववभाजन गररएको छ ।
2. प्रश्नपत्र नेपाली र अंग्रज
े ी भाषामा हुनेछ ।
3. धलशखत परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रज
े ी अथवा नेपाली र अंग्रज
े ी दुबै हुनछ
े ।
4. वस्तुगत बहुवैकशपपक (Multiple Choice) प्रश्नहरुको गलत उत्तर द्वदएमा प्रत्येक गलत
उत्तरवापत २० प्रधतशत अङ्क कट्टा गररने छ । तर उत्तर नद्वदएमा त्यसवापत अङ्क द्वदइने
छै न र अङ्क कट्टा पधन गररने छै न ।
5. बहुबैकशपपक प्रश्नहरु हुने परीक्षामा कुनै पधन प्रकारको क्यालकुले टर (Calculator),
मोवाइल र्ोन वा अन्य ववद्युतीय उपकरण प्रयोग गनग पाइने छै न ।
6. धलशखत परीक्षामा ववशशष्टीकरण ताधलका अनुसार प्रश्नहरु सोधिने छ ।
7. यस पाठ्यक्रम योजना अन्तगगतका पत्र तथा ववषयका ववषयवस्तुमा जे सुकै ले शखएको भएता
पधन पाठ्यक्रममा परे का कानून ऐन धनयम तथा नीधतहरु परीक्षाको धमधत भन्दा ३ मवहना
अगाधि) सं शोिन भएका वा सं शोिन भई हटाइएका वा थप गरी सं शोिन भई (कायम
रहेकालाई यस पाठ्यक्रममा परे को सम्झनु पदगछ ।
8. प्रथम चरणको धलशखत परीक्षाबाट छनौट भएका उम्मेिारहरुलाई मात्र द्वितीय चरणको
कम््युटर सीप परीक्षण र अन्तवागतागमा सशम्मधलत गराइनेछ ।
9. पाठ्यक्रम लागु हुने धमधत : २०७७/०९/०८

1
ववशशष्टीकरण ताधलका

खण्ि क (३० प्रश्न X२ अङ्क = ६०)

प्रश्न अङ्क
क्र.सं . ववषयवस्तु
सङ्ख्या भार

१ शशक्षाको पररचय ३ ६
२ बाल ववकास २ ४
३ धसकाइ प्रवक्रया र धसकाइका धसद्धान्तहरु ४ ८

४ शैशक्षक योजनाहरु ३ ६
५ शशक्षण ववधि र सामग्रीहरु २ ४

६ ववद्यालय शशक्षाको पाठ्यक्रम अध्ययन २ ४


७ शैक्षशणक मूपयाङ्कन र परीक्षा २ ४

८ कक्षा कोठा व्यवस्थापन र शैक्षशणक सङ्गठन ३ ६

९ ववद्यालय तहमा शैशक्षक तथ्याङ्क व्यवस्थापन ४ ८

१० शशक्षक व्यवस्थापन र ववकास ३ ६


११ धनरीक्षण तथा सुपरीवेक्षण २ ४
जम्मा ३० ६०

खण्ि ख (२० प्रश्न X २ अङ्क = ४०)


क्र.सं . ववषयवस्तु प्रश्न सं्या अङ्क भार
१ नेपालको शैशक्षक इधतहास र महत्वपूणग शैशक्षक घटना १ २

२ नेपालमा ववद्यालयीय शशक्षाको ववकासक्रम १ २


३ नेपालका शैशक्षक कायगक्रमहरु २ ४
४ ववधभन्न शशक्षा आयोग तथा शशक्षा सधमधतका प्रधतवेदनहरु २ ४

५ शशक्षाको क्षेत्रमा गररएका ववधभन्न अन्तरागविय प्रयासहरु २ ४


६ शशक्षाका राविय कायगक्रमको सामान्य जानकारी ३ ६

७ सं घ, प्रदे श र स्थानीय तहको शैशक्षक प्रशासन र अन्तरसम्बन्ि ३ ६

८ स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शशक्षा सम्बन्िी व्यवस्था २ ४

९ सं घीय र प्रदे श सं रचनाका शशक्षा सम्बन्िी कानूनहरु १ २

१० नेपालको सं वविान २ ४

११ कायागलय सञ्चालन र अधभलेख व्यवस्थापन १ २

जम्मा २० ४०

2
प्रदे श लोक सेवा आयोग
प्रदे श नं. १, ववराटनगर
स्थानीय सरकारी सेवा अन्तगगतका प्राववधिक तर्ग शशक्षा सेवा, शशक्षा प्रशासन समूह, पाचौँ तह, प्राववधिक
सहायक पदको खुला प्रधतयोधगतात्मक धलशखत परीक्षाको पाठ्यक्रम

पत्र/ववषय:- सेवा सम्बन्िी

खण्ि (क) - शशक्षा र शशक्षण


१. शशक्षाको पररचय
१.१ शशक्षाको अविारणा र अथग
१.२ शशक्षाका प्रकार उद्देश्य र कायगहरु
२. बालववकास
२.१ मानव बृवद्ध र ववकासको अविारणा
२.२ प्रारशम्भक बापयावस्थादे शख वकशोरावस्था सम्मका धबशेषताहरु
३. धसकाइ प्रवक्रया र धसकाइका धसद्धान्तहरु
३.१ धसकाइको अविारणा र यसका अपवादहरु
३.२ धसकाइमा प्रभाव पाने तत्वहरु प्रेरणा, पुनबगल, अभ्यास, स्मृधत र ववष्मरण स्थानान्तरण
३.३ धसकाइका धसद्धान्तहरु
३.३.१ शास्त्रीय सम्बन्ि (Classical Conditioning)
३.३.२ कायगपरक सम्बन्ि (Operant Conditioning)
३.३.३ प्रयत्न र भूल धसकाइ (Trial and Error Learning)
३.३.४ अन्तरदृवष्ट धसकाइ धसद्धान्त (Insightful Learning Theory)
४. शैक्षशणक योजनाहरु
४.१ ववद्यालय सुिार योजना
४.२ वावषगक कायग योजना
४.३ शैक्षशणक योजना (शशक्षण एकाइ योजना, दै धनक योजना र समय ताधलका)
४.४ गाउँ /नगर शशक्षा योजना
५. शशक्षण ववधि र सामग्रीहरु
५.१ शशक्षक केशन्द्रत ववधिहरुुः प्रवचन र प्रदशगन
५.२ अन्तरवक्रयात्मक ववधिहरुुः प्रश्नोत्तर र छलर्ल
५.३ ववद्याथी केशन्द्रत ववधिहरुुः खोज, समस्या समािान, पररयोजना, घटना अध्ियन र सवे क्षण
५.४ शशक्षण सामग्री र यसको वगीकरण
६. ववद्यालय शशक्षाको पाठ्यक्रम अध्ययन
६.१ तहगत उद्देश्यहरु
६.२ क्षेत्र र क्रम ताधलका
६.३ ववषयगत िार र इच्छाधिन ववषयहरु
६.४ ववषयगत रुपमा पाठ्यभार ववश्लेषण
६.५ पाठ्यक्रम धनमागण प्रवक्रया
६.६ स्थानीय पाठ्यक्रमुः अविारणा, उद्देश्य, आवश्यकता

3
७. शैक्षशणक मूपयाङ्कन र परीक्षा
७.१ मूपयाङ्कनको अविारणा
७.२ मूपयाङ्कनको प्रकार, स्थान धनिागरण, धनमागणात्मक, धनणगयात्मक र धनदानात्मक
७.३ मूपयाङ्कनका सािनहरु: धलशखत, मौशखक, प्रयोगात्मक र अवलोकन
७.४ प्रश्नका प्रकारहरु: वस्तुगत र ववषयगत (अथग, सवलता र सीधमतताहरु)
७.५ ववद्यालय तहमा धलइने परीक्षाहरु र धतनको व्यवस्थापन
८. कक्षाकोठा व्यवस्थापन र शैक्षशणक सङ्गठन
८.१ समावेशी शशक्षा र वववविताको व्यवस्थापन
८.२ बालमैत्री कक्षा कोठा
८.३ सहभाधगतात्मक धसकाइको धनधमत्त व्यवस्थापन
८.४ ववषय शशक्षण, वगग शशक्षण र बहु बगग शशक्षण
८.५ शैक्षशणक सङ्गठन र शशक्षक व्यवस्थापन
८.६ शशक्षणमा सूचना तथा सञ्चार प्रववधिको प्रयोग
९. ववद्यालय तहमा शैशक्षक तथ्याङ्क व्यवस्थापन
९.१ तथ्याङ्क सङ्कलन योजना र व्यवस्थापन
९.२ तथ्याङ्क ववश्लेषण र समस्या पवहचान
१०. शशक्षक व्यवस्थापन र ववकास
१०.१ शशक्षक तयारी, शशक्षक अध्यापन अनुमधत पत्र, शशक्षक छनौट
१०.२ शशक्षक सरुवा, शशक्षक बढु वा, शशक्षक ताधलम
१०.३ शशक्षक सेवा शतग र सुवविाहरु
११ धनरीक्षण तथा सुपरीवेक्षण
११.१ धनरीक्षणको अथग, पररभाषा, र कायगहरु
११.२ धनरीक्षण तथा सुपरीवेक्षणका प्रकारहरु
११.३ धनरीक्षणका प्रववधिहरु
११.४ सुपरीवेक्षकका व्यशिगत , पेशागत र मनोसामाशजक गुण

खण्ि (ख) नेपालको शशक्षा प्रणाली तथा कानून


१. नेपालको शैशक्षक इधतहास र महत्वपूणग शैशक्षक घटनाहरु
२. नेपालमा ववद्यालयीय शशक्षाको ववकासक्रम
३. नेपालका शैशक्षक कायगक्रमहरु
३.१ शशक्षाको राविय उद्देश्य र नीधत
३.२ शशक्षाको सङ्गठन तथा ववद्यालय स्तर
४. ववधभन्न शशक्षा आयोग तथा शशक्षा सधमधतहरुका प्रधतवेदनहरु (गठन उद्देश्य, ववद्यालय शशक्षा,
पाठ्यक्रम, शशक्षक र ववद्याथी मूपयाङ्कन)
५. शशक्षाको क्षेत्रमा गररएका ववधभन्न अन्तरागविय प्रयासहरु सबैका लाधग शशक्षा, मानवअधिकार र
ँ , शशक्षा र सामाशजक
शशक्षा, बालअधिकार र शशक्षा, शशक्षामा समान अवसर र समतामूलक पहुच
न्याय, राविय एकताका लाधग शशक्षा
६. शशक्षाका राविय कायगक्रमको सामान्य जानकारी
६.१ सबैका लाधग शशक्षा
६.२ आिारभूत तथा माध्यधमक शशक्षा

4
६.३ मवहला शशक्षा
६.४ व्यावसावयक तथा प्राववधिक शशक्षा
६.५ अनौपचाररक शशक्षा
७. सं घ , प्रदे श र स्थानीय तहको शैशक्षक प्रशासन र अन्तरसम्बन्ि
८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शशक्षा सम्बन्िी व्यवस्था
९. सं घीय र प्रदे श नं. १ का शशक्षा सम्बन्िी कानूनहरु
१०. नेपालको सं वविान (भाग १ दे शख ५ तथा भाग १३ दे शख २० र अनुसूचीहरु)
११. कायागलय सञ्चालन र अधभलेख व्यवस्थापन सम्बन्िी सामान्य जानकारी

नमूना प्रश्नहरु

१. शशक्षाको केन्द्रधबन्दुमा तलको कुन पदगछ ?


(क) शशक्षण धसकाइ (ख) ववद्याथी धसकाइ
(ग) ववद्याथी वववरण (घ) शशक्षक शशक्षण
२. वव स १९९० मा स्थापना भएको एस एल सी बोिगको पवहलो धनयन्त्रक को धथए ?
(क) रुद्रराज पाण्िे (ख) नन्दराम उप्रेती
ँ राणा
(ग) बवरजग (घ) दे व शमशेर
३. अनौपचाररक शशक्षा नीधत कवहले स्वीकृत भयो ?
(क) २०६१ (ख) २०६२
(ग) २०६३ (घ) २०६४
४. बालववकासका ववधभन्न चरणहरु मध्ये धसजगनात्मक उमेरको अवस्था भन्नाले तलको कुन अवस्थालाई
बुझाउछ ?
(क) उत्तरवापयावस्था (ख) पूवव
ग ापयावस्था
(ग) वकशोरावस्था (घ) युवावस्था
५. तलका मध्ये कुन लाई शशक्षाका राविय कायगक्रम माधनन्छ ?
(क) मवहला शशक्षा (ख) प्रौढ शशक्षा
(ग) व्यावसावयक अध्ययन (घ) प्राववधिक ववद्यालय
६. नेपालमा ववद्यालय धनरीक्षण कवहले बाट शुरु भएको हो ?
(क) वव.सं . १९९९ (ख) वव.सं . १९९८
(ग) वव.सं . १९९६ (घ) वव.सं . २००७
७. सम्बन्ि प्रत्यावतगन धसकाइसँग सम्बशन्ित मनोवैज्ञाधनक को हुन ?
(क) ्याभलव (ख) थनगिाइक
(ग) शस्कनर (घ) कोहलर
८. ववद्यालय सुिार योजना (SIP) ववद्यालयमा बनाइने कस्तो खालको योजना हो ?
(क) धनयधमत योजना (ख) आवधिक योजना
(ग) दीघगकाधलन योजना (घ) अपपकाधलन योजना

5
पत्र/ववषय:- कम््यूटर सीप परीक्षण (Computer Skill Test)

1. Windows basic
 Introduction to Graphical User Interface
 Starting and shutting down windows
 Basic Windows Elements- Desktop, Taskbar, My Computer, Recycle Bin, etc.
 Concept of files and folders
 Searching file and folder

2. Word Processing /MS Word


 Creating, saving and opening documents
 Typing in Devanagari and English
 Text formatting (Font, Size, Color, Underline, Italic, Bold, etc.) and paragraph
formatting (alignment, indentation, spacing )
 Inserting header, footer, page number
 Page setting (margin, page size, orientation ), previewing and printing of documents

प्रयोगात्मक परीक्षा योजना (Practical Examination Scheme)

परीक्षा
ववषय पूणागङ्क ववषयवस्तु शीषगक अङ्क समय
प्रणाली

२.५ ५
Devanagari Typing
अङ्क धमनेट

कम््यूटर सीप परीक्षण २.५ ५


१० प्रयोगात्मक English Typing
(Computer Skill Test) अङ्क धमनेट

Windows basic, MS Word, MS ५ ५


Excel and MS Powerpoint अङ्क धमनेट

You might also like