You are on page 1of 12

सारसंक्षेप

समाज र समाजमा रहेका मावियहत तथा बालबालिकाहरूको यकारात्मक सोचको


अभिवृद्धि गर्द शिक्षित बनाउन पढाइप्रति रुचि जगाउन इत्यादि कार्यहलमा शिक्षकले
महत्वपर्ण भूमिका खेल्दछ । कु नै शिक्षकले आफ्नो शिक्षण पेशालाई निरन्तरता
दिनको लागी शिक्षक तालिम आवश्यक पर्छ । शिक्षण पेशा शिक्षकको पेशागत
बिकाससंग सम्बन्धि त्यस चलिरहने निरन्तर प्रकृ या हो । तसर्थ यसलाई अभिवृद्धि गर्न
वा आफ्नो पेशालाई सम्मानित र मर्यादित बनाउन भूमिका निर्वाह गर्नुपर्दछ । शिक्षक
तालिमले सिकाईलाई कसरी प्रभावकारी बनाउँछ । यस्ले शिक्षण कार्यमा फाइदा वा
बेफाइदा के गर्छ । भने मुख्य मुद्वालाई यहाँ प्रन्ट पार्व खोजिएको छ ।
बालबालिकालाई उनीहरूको बैद्वात्तिक एवम् व्यवहारिक पक्षलाई मध्यनजर गरी शिक्षा
दिनु आजको आवश्यकता हो । तालिम भन्नाले ज्ञान आर्जन गर्ने प्रभावकारी माध्यम
हो। शिक्षक एउटा शिक्षण पेशासँग माध्यम हो । शिक्षक एज्टा शिक्षण पेशासँग
सम्बन्धित सामाजिक कर्तव्य भित्र र प्रतिष्ठित व्यक्ति हो ।शिक्षण कार्यमा विद्याथीको
उद्देश्य पूरा गर्नको लागी नेपालको सविधान २०७२ ले यस. तालिम सम्बन्धी नितीमा
छटटैँ व्यावस्था गरेको छ । त्यस्तै गरी शैक्षिक जतशक्ति विकास के न्द्र विभिन्‍न
तालिम परिषद लगायतका अर्थ विभिन्न सरकारी एवम् गौरसरकारी संस्थाहरूले शिक्षण
पेशालाई प्रभावकारी उपलब्धी मुलक बनाउनको लागी तालिमको व्यावस्था गरेका छन्‌
। वर्तमान समयमा सम्पूर्ण विद्यालयका शिक्षकहरूलाइ समेट्ने गरी शिक्षक तालिमको
अनिवार्य व्यवस्था गरिदै आएको छ। जसबाट शिक्षण विधिमा बैज्ञातिकता तथा
बालबालिकाको रुचि अनुरूप शिक्षण भइ सिकाइ स्तरमा समेत परिवर्तन आएको
पाउन सक्छौ ।

मुख्य शब्दावली

शिक्षक तालिम, सिकाई प्रभावकारीता निर्माणवाद, सक्रिय र अन्वेषणात्मक ।


परिचय

अध्ययनको पृष्ठभूमि

बिद्यालय शिक्षाको प्रारम्भ कालमा शिक्षक तालिमको कु नै व्यवस्था थिएन ।


शिक्षालाई समय सान्दर्भिक र बैज्ञानिक वनाउँदै लाने क्रममा नेपालमा शिक्षक
तालिमको सुरुवात आधारभुत शिक्षण तालिम के न्द्रको स्थापनासंगै वि सं २००५
सालमा भएको हो । यो तालिम के न्द्र वि.सं. २०१३ मा नर्मल स्कलमा परिणत भयो
। त्यस्तै गरी वि.सं. २०१८ सालमा सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदनको
सिफारिस अनुसार, नर्मल स्कू लहरू शिक्षक तालिम के न्द्रको रूपमा विकास गरिए
शिक्षण कार्यलाई व्यवस्थित एवंम्‌ उपलब्धी मूलक बनाउनको लागी शैक्षिक जवशक्ति
विकास के न्द्रको स्थापना भएको हो । नेपाल सरकारले बिद्यालयमा तहमा कार्यरत
शिक्षकहरूका लागी बिभिन्न जिल्लाहरूमा कार्यालयहरू सञ्चालनमा रहेका छन, दिपायल,
सुर्खेत, रूपन्देही, तनहुँ, वारा, धनुषा, भोजपुर, सुनसरी लगायतका अन्य २० जिल्लाहरूमा
तालिम के न्द्रहरू क र ख गरी सञ्चालन गरिएको छ । शैक्षिक तालिम उपके न्द्रहरू
धनुषा, काभ्रेपलाञ्चीक, रूपन्देही, सुर्खेत, डोटी जिल्लामा रहेको छ । शैक्षिक जनशक्ति
विकास के न्द्रबाट प्रदान गरिदै आएको शिक्षण तालिमको हाम्रो देश नेपालमा
सिकाइको क्षेत्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन सफल भएको छ ।
शिक्षाशास्त्र संकाय अध्ययन गर्ने विद्यार्थीहरू विभिन्न चरण गरी तालिम प्राप्त गर्दछन,
आधारभूत तथा मध्यम स्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न, योजनावद्ध रूपमा
प्राविधिक शिक्षा तथा व्यावसायिक पार्नका लागि वि.सं. २०४५ सालमा प्राविधिक
शिक्षा तथा व्यावसायिक ता 1: परिषद ऐन अर्न्तगत प्राविधिक शिक्षा तथा व्यावसायिक
तालिम परिषद भएको हो । पण परिषदले प्राविधिक शिक्षा तथा व्यावसायिक
तालिमलाई व्यवस्थित र स्तरयुक्त पार्नका साथै तालिम प्रदायक निकायहरू विच
समन्वयको काम समेत गर्दै आएको छ । हाल आएर यस संस्थालाई प्राविधिक तर्फ
उच्च शिक्षा सञ्चालन. गर्ने पनि अधिकार प्रदान गारिएको छ । यस उद्देश्य पुरा गर्नको
लागी परिषद अन्तर्गत हाल प्राविधिक तथा व्यावसायिक क्षेत्रका २० विद्यालयमा २५
वटा प्राविधिक शिक्षालय र वहुप्राविधिक शिक्षालय एउटा पाविधिक शिक्षण प्रतिष्ठान
२ वटा व्यवसायिक तालिम के न्द्र तथा ३२९ वटा छोटा अवधिंक व्यवसायिक तालिम
सञ्चालन ५४ वटा समेत र ३० वटा
एनेक्स विद्यालयहरू छन्‌ । परिषद अन्तर्गतका शिक्षालयहरूमा कु ल भर्ना क्षमता
१२०० रहेको छन्‌ भने निजी क्षेत्रवाट संचालित संस्थाहरूको भर्ना क्षमता 5 ५००
रहेको छ।

अध्ययनको उद्देश्य

प्रस्तुत अध्ययनको उद्देश्‍य निम्न अनुसार रहेको छन्‌:

क) तालिम प्राप्‍त शीक्षकले प्रयोग गर्ने शिक्षण विधिहरू पहिचान गर्नु,

(ख) तालिम प्राप्त शिक्षकले प्रयोग गर्ने गरेका विधिहरूले शिक्षण सिकाइमा पारेको
प्रभाव विश्लेषण गर्ने।

अध्ययनको महत्व

शिक्षण कार्यलाई व्यवस्थित एबम्‌उपलव्धी मूलक वनाउनको लागी यसबाट राज्यले


प्राप्त गर्ने प्रतिफल राम्रो बनाउनको लागी शिक्षक तालिमको आवश्यक पर्छ ।
सरकारी बिद्यालयमा तालिम प्राप्त शिक्षक र तालिम अप्राप्त शिक्षक विचको शैक्षिक
भिन्नता पत्ता लगाउनको लागी यस अध्ययन विधिको छनोट गरिएको हो । सुविधा
सम्पन्न पहुँच पुगेको विद्यालयमा एउटै शिक्षकले पटक तालिम लिइएका हुन्छन्‌
करारमा रहेका, निजी स्रोतमा कार्यरत शिक्षक शिक्षिकाले एक पटक पनी तालिम
लिइएका हुदैन, सबैलाई समान रूपमा समावेशी तरिकाले शिक्षक तालिम दिई
उनीहरूको पेशागत सिपको विकास गर्न आजको प्रमुख आवश्यकता हो ।

१. तालिम प्राप्त शिक्षकले प्रयोग गर्ने शैक्षिक सामाग्रीहरु खोजी गर्न, २. शिक्षक
तालिमले विद्यार्थीको उपलब्धीमा के कस्तो परिवर्तन आउछ पत्ता लगाउन,
अध्ययन विधि

यस अनुसन्धान विधिमा शिक्षण सिकाईमा तालिम प्राप्‍त शीक्षक र यसको


प्रभावकारीताको अध्ययन विषयलाई मुख्य Issue को रुपमा लिई मैले सर्लाही
जिल्लाको ईश्‍चरपुरमा अवस्थित श्री नारायण उच्‍
च माध्‍यमिक विद्यालयलाई छनोट
गरेको छु । करिब १००० जना विद्यार्थी रहेको उक्त विद्यालयमा नेपाली
माध्यमबाट पढाइ हुन्छ । ईश्‍वरपुर नगरपालिकाको के न्द्रमा रहेको यस विद्यालयमा
२९ जना शिक्षक शिक्षिकाहरु कार्यरत रहेका छन् जस मध्‍ये तालिम प्राप्त शिक्षक
२० जना र तालिम प्राप्‍त शिक्षक ९ जना रहेको कु रा विद्यालय प्रशासनबाट जानकारी
प्राप्‍त भयो । यस विषयलाई अझ गहिराईका पुगी थप नतीजा प्राप्‍त गर्नको लागी, मैले
उत्त विद्यालयमा के ही समय शिक्षण गरिरहेको हुनाले अन्य डाटा लिनको लागि सजिलो
महशुस भएको छ ।

यस विषयको अध्ययन गर्ने क्रममा उक्त विद्यालयका निम्न माध्यमिक तहमा नेपाली
विषय पढाउने तालिम प्राप्‍त २ जना शिक्षकलाई नमूनाको रुपमा छनोट गरेको छ
साथै सोही तहका कक्षा ९ का २ जना र कक्षा ७ का जना विद्यार्थीलाई समेत
नमूनाका रुपमा लिइएको छ । यस अध्ययनलाई प्रभावकारी ढङ्गबाट पुरा गर्न
अनुसन्धानकर्ताले शिक्षक र विद्यार्थीको अन्तर्वार्ताका साथै उपयुक्त शिक्षण विधि
शिक्षक तालिम र यसको पेशागत विकासमा प्रयोग भएका सन्दर्भ सामाग्रीहरु प्रयोग
गरिएको छ । यस विषयलाई उपलब्धीमुलक बनाउनको लागि शिक्षक र विद्यार्थीको
ठुलो भूमिका रहेको छ ।
साहित्यको पुनरावलोकन
नीतिगत साहित्य

शिक्षा नितीलाई प्रभावकारी ढङ्गबाट अगाडि वढाउनको लागी शिक्षक निददेशिका,


शिक्षा सम्वन्धी ऐन नियम र संविधानमा समेत व्यवस्था गरिएको छ । नेपालको
संविधानले समेत सरकारी विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूले तालिम प्राप्त हुनपर्ने
व्यवस्था गरेको छ । सुरुको बिकासको आधार शिक्षा भएको र दक्ष शिक्षकले
शिक्षाले विकासको गतिलाई तीव्रतर बनाउदै लैजानुका साथै यसलाइ अर्थपूर्ण वताउन
प्रमुख भूमिका खेल्ने भएकाले शिक्षक तालिम कार्यक्रमको औचित्य र आवश्यकतालाई
सबैले सहज रूपमा स्वीकार्न पुगेको पाइन्छ । शिक्षाको क्षेत्रमा खास गरेर शिक्षण
पेशामा संलग्न हुन चाहने तथा यस पेशामा प्रवेश गरिएका व्यक्तिहरूका लागि शिक्षक
तालिम तथा प्रशिक्षण कार्यक्रम एउटा अनिवार्य आवश्यकता हुन आउँछ ।

ऐन नियम र संविधान

शिक्षक तालिमको शुरुवात, वि सं २००४ मा आधार शिक्षा अन्तर्गत आधार


प्रशिक्षण के न्द्रबाट भएको हो आ. व. २०१३ देखि नै प्रशिक्षण तालिम जस्ता कु रामा
जोड दिएको छ । साथै २०१६ सालमा त्रिवि स्थापना पश्चात शिक्षा शास्त्रले
अध्ययान अध्यापन कार्यलाई थपजोड दिइएको छ । संविधानको विकासक्रम पश्चात
राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ ले TPD लाई जोड दिदै रा शि.प. यो २०२ 5
ले तालिमलाई अनिवार्य गरेको छ । त्यस पश्चात on the spot training को समेत
व्यवस्था गरेको छ । राष्ट्रिय शिक्षा पद्भति आयोगले प्रतिवेदन २०४९, उच्च स्तरीय
आयोगको प्रतिवेदन २०५५ र शिक्षा सम्बन्धी उच्च स्तरीय कार्य समितिको प्रतिवेदन
२०५५ समेतले पेशागत विकासका लागी तालिमा प्रशिक्षण अनिवार्य गरेको छ ।
विभिन्न शैक्षिक योजना, प्रयोजन विभिन्न संघ संस्था माफत शिक्षकको पेशागत र क्षमता

विकासका प्रयासहरू भएका छन्‌। जस्तै आधारभूत तथा प्राथमिक शिक्षा प्रयोजना (
RPEP माफत शिक्षकलाई तालिम प्रदान, प्राथमिक शिक्षा विकास परियोजना (PEDP)
मार्फ त शिक्षाको पेशागत अभिवृद्धि सम्वन्धी भा स्थापित गरेको छ । शैक्षिक जनशक्ति
विकास के न्द्र (NCED) ले शिक्षक जनशक्तिको क्षमता अभिवाद जोड दिएको छ।

प्राप्ती र छलफल

शिक्षक तालिमको आवश्यकता यस सेमिनार पेपरमा अध्ययनका क्रममा


अनुसन्धानकर्ताले श्री नारायण उच्च माध्यमिक विद्यालय, ईश्वरपुरमा कक्षा १ ८
सम्म पढाइ हुने गरेको उक्त विद्यालयमा तालिम प्राप्त शिक्षक २० जना र तालिम
अप्राप्त शिक्षक ९ जना गरी २९ जना शिक्षक शिक्षिकाहरू कार्यरत रहेका छन्‌ ।
विद्यालयमा समय समयमा शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास के न्द्र लगायत
अन्प सरकारी गैरसरकारी सञ्घ संस्था NGO-INGO) बाट तालिमको लागी अवसर
आउँदा पनि एउटै शिक्षकलाई पटक पटक तालिम दिने, करारमा रहेका निजी स्रौतका
रहका शिक्षक शिक्षिकालाई त्यती ख्याल नगरी पटक पटक एउटै शिक्षक दोहेरिले
क्रम जारी रहेको पाइएको छ । विद्यार्थीको रुची चाहना, क्षमता अनुसार कक्षा
कोठामा शिक्षण पारी उपलव्धी मुलक शिक्षा प्रदान गर्न आजको प्रमुख आवश्यकता
रहेको छ । यस बिद्यालयमा मैले छनोट गर्नुको प्रमुख कारण यस विद्यालयमा पढ्ने
गर्दछन्‌विगतमा भएको

शैक्षिक काम कमजोर हराई उनीहरूलाई उपलव्धीमूलक गुणस्तरीय शिक्षामा जोड


दिनको लागी विद्यार्थीलाई शुक्रवार, शुक्रवार अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गरेको
छ । उक्त विद्यालयमा प्रत्येक महिनाको अन्तीम दिन शिक्षकहरूको वैठक हुने गर्दछ
। यस शिक्षक तालिम र यसको प्रभावकारीतालाई ध्यानमा राखी एउटा शैक्षिक
मुद्राको रूपमा यस । विषयलाई लिइएको छ।

शिक्षक तालिमको पेशागत विकासको आवश्यकता

शिक्षण सिकाइ प्रकयासंग सम्वन्धित प्रमुख पक्षहरू मध्ये शिक्षक पनि एक हो,
अर्थात शिक्षण पेशाको प्रमुख वाहक शिक्षक शिक्षिका नै हो । त्यसैले पाठ्यक्रमको
प्रभावकारी कार्यान्वयन गरी राष्ट्रिय उद्देश्यहरू, शैक्षिक उद्देश्यहरू तथा सिकाई
उपलब्धी हासिल गर्न शिक्षक पेशागत रूपमा दक्ष तथा सक्षम हन अति आवश्यक छ
। त्यसैगरी शिक्षणलाई प्रावधिक रूप दिन शिक्षकहरूमा विषय वस्तुको ज्ञानको
साथसाथै उनीहरूलाई विभिन्न किसिमका तालिम प्रशिक्षणमा आवद्ध गराउन पर्दछ,
शिक्षक शिक्षण पेशाको प्रमुख वाहक भएकाले शिक्षकले जहिले पनि आफ्नो कामप्रति
सक्रिय हुनुपर्दछ । अहिलेको युगमा शिक्षा क्षेत्रमा नवीनतम खोज तथा अनुसन्धान
भइरहेको छन । यस्ता नया खोज तथा अनुसन्धान सम्वन्धी जानकारी शिक्षकलाई
हनुपर्दछ किनभने यसले शिक्षण सिकाई प्रक्रियामा नयाँ विधिको छनोट गरी शिक्षण
कार्यलाई प्रभावकारी र सफल वनाउनेमा मद्दत गर्दछ । निरन्तर ज्ञानको खोजीमा
निरन्तर रूपमा लागेका शिक्षकहरूले विद्यार्थीलाई नयाँ ढङ्गबाट सिकाउने गर्दछ ।
फलस्वरूप सिकाइ उपलब्धि हासिल गर्न सहज हुन्छ ।

- शिक्षक पेशागत विकासले बिद्यालयको वातावरणलाई reform मारी सहज


बनाउँछ ।

- यसले शिक्षकलाई निर्माणवाद, सक्रिय र अन्वेषणात्मक बनाउछ ।

- शिक्षकहरूलाई आफ्नो पेशाप्रति उत्तरदायी कर्तव्यततिष्ट दक्ष बन्न सहयोग


गर्दछ ।

- यसले शिक्षकहरूलाई विषयवस्तु र शिक्षण विधि सम्वन्धी एउटा मजबुद, धार


वा स्तम्भ प्रदान गर्दछ ।

- शिक्षकलाई आफ्नो कामले मुल्यवान तथा नैतिकवान बनाउँदछ ।

- शिक्षकहरूलाई सामाजिक मूल्य मान्यताप्रति सचेत गराई सोहि अनुसार शिक्षण


प्रक्रिया अगाडि बढ्न मद्दत गर्दछ ।

- पेशागत विकासले नवीनतम शिक्षण प्रयोगमा सहयोग पुर्‍याउँछ ।

गुणात्मक तथा परिणामात्मक उपलब्धीको विकास गर्नको लागी विद्यार्थीलाई समय


समयमा बिभिन्न तालिम प्रदान गर्दै उनीहरूलाई उपलब्धीमूलक शैक्षिक परामर्श
दिनुपर्छ । शिक्षक शिक्षकले शिषण गरेको कक्षा वढी प्रभावकारी र उपलब्धी मुलक
हुन्छ ।
निष्कर्ष

वालवालिकको सिकाइ स्तरलाई माथि उठाउन योग्य शिक्षकको आवश्यकता पर्दछ ।


वालवालिकाको मनोविज्ञानलाई बुझि शैक्षिक उद्देश्य प्राप्त गर्न समेत तालिम प्राप्त
शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । शिक्षण पेशालाई एउटा जिम्मेवारपूर्ण वनाउनको
लागी सवै पक्षबाट सहयोगको भावना विकास हुन आवश्यक रहेको छ ।
शिक्षकहरूलाई निरन्तर रूपमा पेशागत अमला अभिर्वाद्ध गर्न नियमित ढं गले शिक्षण
कार्य सम्पादन क्षमता सुधार गर्न तथा दैनिक अनुभवबाट सिके का ज्ञानका आधारमा
पेशागत उत्कृ ष्टता तर्फ डोर्‍याउने प्रमुख आवश्यकताको रूपमा शिक्षकको पेशागत
विकासलाई लिएको छ । पेशागत रूपमा शिक्षकलाई दक्ष वनाउन विभिन्न किसिमका
कार्यक्रमहरूमा संलग्न गराउन पर्छ । यस्ता कार्यक्रमहरू शैक्षिक तालिम, सेमिनार,
अन्तरक्रिया, क्षेत्र भ्रमण, अवलोकन इत्यादि रहेका छन्‌ । यस्ता विभिन्न कार्यक्रमद्वारा
शिक्षकहरूको पेशागत विकास हुनुको साथ साथै उनीहरू पेशागत ज्ञान वृद्धि गर्न
सकिन्छ । शिक्षक व्यक्तिगत रूपमा smart हुनु आवश्यक छ। व्यवहारिक, शारीरिक
र मानसिक स्वस्थ, मिलनसार मिठो वोली इत्यादि विशेषताहरू शिक्षामा हुनु जरुरी छ
। यस्ता विशेषताहरू वोके का शिक्षकहरूले मात्र शिक्षण सिकाइ क्रियाकलाप
प्रभावगारी ढङ्गले सम्पन्न गर्नको साथसाथै आफ्नो पेशागत विकास अभिर्वाद्ध गर्न
सक्दछ । श्री गारायण उच्च माध्यमिक विद्यालयको (२०२०) को स्थापना पश्चात
त्यस क्षेत्रमा उच्च शिध्वाको सुरुवात भएको हो । शिक्षक पेशागत विकास
पेशासम्बन्धी अन्वेषणात्मक ज्ञान, विचार वा यस्तो अन्य कु राहरूको लागी एउटा
व्यक्तिगत यात्रा हो। शिक्षकहरूले आफ्नो पेशागत विकासका लागी सदैव नया ज्ञान,
खोज तथा अनुसन्धान वा यस्तो कार्यहरूको लागी सक्रिय हुनुपर्दछ, अर्थात उनीहरूले
बिभिन्न अभ्यासात्मक कार्यहरूमा संलग्न भई आफ्नो पेशागत विकासलाई उच्च
विन्दुमा पुर्याउन अग्रसर हुनुपर्दछ । शिक्षकले आफो पेशालाई निरन्तर रूपमा अगाडि
बढाउने क्रममा उसले व्यक्तिगत विकास, पेशागत विकास र सामाजिक विकासमा
ध्यान दिनुपर्छ । शिक्षकहरूलाई निरन्तर रूपमा पेशागत अगता अभिर्वाद गर्न निर्यामत
ढं गले शिक्षण कार्य सम्पादन, क्षमता सुधार गर्न तथा दैनिक वनुभववाट सिके का
ज्ञानका आधारमा पेशागत उत्कृ ष्टता तर्फ डोन्याउने प्रमुख अवयवको रूपमा
शिक्षकको पेसागत विकासलाई लिएको छ । पेशागत रूपमा शिक्षकलाई दक्ष चगाउन
विभिन्न किसिमका कार्यक्रमहरूमा संलग्न पाराउनु पर्दछ । यस प्रकारका कार्यक्रम
तन्तरगत शैक्षिक तालिम, सेमिनार, अन्तक्रिया कार्यक्रम आदि रहेका हुन्छन्‌ ।
शिक्षकको पेशागत बिकास, सिप अभिवृद्धिमा यस्ता कार्यक्रमहरूको भमिका महत्वपूर्ण
हुने गर्दछ, ।
सन्दर्भ सूची

नेपाल सरकार (२०७२), नेपालको यविधान २०७२ काठमाडौं : कानुनी किताव


व्यावस्था समिति ।

नेपाल सरकार (२०११), नेपाल, राष्ट्रिय शिक्षा योजता आयोगको प्रतिवेदत (२०२८-
२०३२ ) काठमाडौं : राष्ट्रिय शिक्षा पद्धतिको योजना ।

नेपाल सरकार (२०२०), शिक्षा ऐत २०२८, दफा १६ (ङ) काठमाडौं : लेखक ।

नेपाल सरकार (२०५९), शिक्षा नियमावली २०५९ परिच्छेद (१३) काठमाडौं : लेखक

नेपाल सरकार (२०६६ भदौ), बिद्यालय क्षेत्र सुधार योजना (२०६६-२०७२)


काठमाडौं : शिक्षा मन्‍त्रालय ।
अनुसुची 'क"
शीक्षकका लागि प्रश्‍नावली

क) कृ पया तपाईको परिचय दिनुहोस् ।

..........................................................................................................

ख) शिक्षण पेसामा कहिलेबाट आबद्ध हुनुहुन्छ ?

..........................................................................................................

ग) तपाईले शिक्षक तालिम लिनु भएको छ ?

..........................................................................................................

घ) छ भने कु न कु न तालिम लिनु भएको छ ?

..........................................................................................................

ङ) तालिममा प्राप्‍त सिपहरु कक्षा शिक्षणमा कसरी प्रयोग गर्नु हुन्छ ?

..........................................................................................................

च) तपाईको विचारमा शिक्षक तालिमले शिक्षण कार्यमा कस्तो भूमिका खेल्छ ?

..........................................................................................................
अनुसूची 'ख'
विद्यार्थीका लागि प्रश्‍नावली

क) तपाईलाई मनपर्ने विषय कु न हो र किन ?

..........................................................................................................

ख) तपाईलाई कु न शिक्षकले पढाएको मन पर्छ र किन ?

..........................................................................................................

ग) तपाईलाई शिक्षकले कु न-कु न विधिहरुको प्रयोग गरी शिक्षण गर्नु हुन्छ ?

..........................................................................................................

घ) के तपाईले शिक्षकले पढाएको बुझ्‍नु हुन्छ ?

..........................................................................................................

You might also like