You are on page 1of 4

संघीय शिक्षा विधेयक, २०८० मा भएको व्यिस्था र स्थानीय सरकारका सिलाहरु

विधेयकको
उल्लेख भएको सध
ु ार गर्ु पर्े टिप्पणी
दफा
पररभाषा २ प्रारम्भभक बाल बबकास र शिक्षा ८ िषष उमेर सभमका ECD को सामान्य शसद्धान्त
(ड) एक िषषको बालबाशलका
४(३) कभपनीमा दताष भएका ननजी राम्रो
विद्यालय ५ िषष शभत्र िैक्षक्षक
गठ
ु ीमा जानप
ु ने
५(२) नकसांकन विना विद्यालय स्थापना (राम्रो)
र थप कक्ष अनम
ु नत नपाइने
७ माध्यशमक शिक्षाका ३ धार (राम्रो)
साधारण, संस्कृत, र प्राविधधक
८(२क) विज्ञान र गणीत अंग्रेजीमा (राम्रो)
८(२ख) सामाम्जक नेपालीमा िा
मातभ
ृ ाषामा
१०(२) नेपालका विद्यालयमा नपढ़ाइने विद्यालयमै विदे िी उच्च शिक्षामा मात्रै यो बद
ुँु ा लागु हुन सकदछ/ नेपाले २००४ मा WTO मा
विषयका स्कूल विदे िी ननयोगको सभबन्धनको प्रािधान राख्नु गरे को सभझौताको शसद्धान्त विपररत छ/
शसफाररसमा खोल्न पाइने त्रट
ु ीपण
ू /ष यो हटाइनप
ु दष छ/
१५(१) सािषजननक विद्यालयमा िल्
ु क (राम्रो)
१५(२) नशलने ननजीको िल्
ु क स्थानीय
तहले तोकने
१६(२) म्जल्ला शिक्षा कायाषलयले प्रअ संविधानको ममष विपररत यो एक त पाशलकामा गैसकेको शिक्षा म्जल्ला शिक्षा कायाषलय थपेर अन्यौल
ननयम्ु कत गने बुँद
ु ा खारे ज हुनप
ु छष / शसजषना गनष पाईंदै न/ दोस्रो प्रधानाध्यापकको छनौट फेरर म्जल्लाको शिक्षा
कायाषलयले गने हो भने स्थानीय सरकारको भशू मका खोशसन्छ/
१६(३) माध्यशमक तहको प्रअले प्रिासननक अस्पष्ट छ/ के प्रधानाध्यापकले पढाउनु पदै न भनेको हो?
काममा अिरोध नहुने गरी
अध्यापन गनष सकनेछ/
विधेयकको
उल्लेख भएको सध
ु ार गर्ु पर्े टिप्पणी
दफा
१७ ७ सदस्यीय विद्यालय व्यिस्थापन अशभभािकको बाहुल्यता हुनेगरी विद्यालयको रे खदे ख स्थानीय िडाले गने हो; संचालनको स्िायत्तता
सशमनत गठनको प्रािधान राख्नु पने/ प्रधानाध्यापकले गने हो/ अशभभािकले खबरदारी गने हो/
२२ म्जल्ला शिक्षा कायाषलयको स्थापना यो बुँद
ु ा खारे ज हुनप
ु छष / यसमा म्जल्ला शिक्षा कायाषलय बयत
ुुँ ाउनु भनेको संघीयताको बर्खषलाफ हो/
तोककएको काम, कतषव्य, संविधानको अनस
ु च
ू ी कतै म्जल्लाको भशू मका छै न/ यसो गनुष भनेको २०८०
अधधकार स्थानीय सरकारको को ऐनलाई २०२८ मै फकाषउनु हो/
शिक्षा हे ने ननकायले गदाष खचष
पनन जोधगने र काम पनन
चस्
ु त हुन्छ/ संरचना थपेर मात्रै
शिक्षा विकास हुुँदैन/
२३(ङ) राम्ष्िय पाठ्यक्रम पररषदको गठन राम्ष्िय पाठ्यक्रम पररषदमा सधैँ बत्रविको मात्रै प्रनतननधधत्ि ककन? दे िमा
झन्डै २ दजषन विश्िविद्यालय छन ्, प्रादे शिक र स्िास््य प्रनतष्ठान समेत
गरे र/ सबै विश्िविद्यालयको समानप ु ानतक प्रनतननधधत्ि हुने गरी संसोधन
गररनु पदष छ/ यसो गदाष प्रत्येक ३ िषषमा िणषनक्रु म अनसु ार पालो शमलाउन
सककन्छ/
२४ (ङ) राम्ष्िय पाठ्यक्रम पररषद्को काम ”गण
ु स्तर सध
ु ारको मापदण्ड गण
ु स्तर सध
ु ार गने यो सशमनतले है न/
कतषव्य अधधकार तयार गने” भन्नप
ु दष छ/
२५ केन्रमा शिक्षा विभाग र पाठ्यक्रम यो बोर्झलो संरचनामा सध
ु ार CEHRD को नाम शिक्षा विभाग र पाठ्यक्रम विकास केन्रको नाम
विकास विभाग गनुष पने; विद्यालय शिक्षाको पाठ्यक्रम विकास बबभाग बनाएर २ िटा विभागको कुरा गररयो, केन्रमा
लाधग स्थानीय तहलाई बशलयो संरचनामै मात्रै जोड ददएर के हुन्छ होला, प्रकक्रयामा गण
ु स्तर खोज्नु प-यो
बनाउनु पने गरी संसोधन
गनप
ुष ने
२८(ज) राम्ष्िय परीक्षा बोडषको गठन सािषजननक शिक्षाका राम्ष्िय परीक्षा बोडषमा सािषजननक शिक्षाका प्रधानाध्यापकको प्रनतननधधत्ि
प्रधानाध्यापकको सङ्ख्या थप विद्यालय सं्याका दहसाबले व्यिस्था गररनु पदषछ/
गनुष पने
२८(छ) राम्ष्िय परीक्षा बोडषको गठन सध
ु ार गनुष पने बत्रविको मात्रै प्रनतननधधत्ि ककन? अरू विश्िविद्यालयको भशू मका खै? के
नतनले पनन यसैको उत्पादन पढाउने होइनन ्?
विधेयकको
उल्लेख भएको सध
ु ार गर्ु पर्े टिप्पणी
दफा
३९ विद्यालय शिक्षक सेिा विद्यालय शिक्षक सेिा शभत्र प्रारम्भभक बाल विकासलाई विद्यालय संरचना शभत्रै पानुष पने /
प्रारम्भभक बाल विकासका
शिक्षक ककन अटाएनन ्?
४२ शिक्षक दरबन्दी संसोधन गररनु पने प्रारम्भभक बाल विकासका शिक्षकको पनन दरबन्दी कायम गररनु पदष छ/
४३ दरबन्दी शमलान दरबन्दी शमलान ककन संघीय सबै काम केन्रले गने भए स्थानीय सरकारले गने संविधानको अनस
ु च
ू ी ८
मन्त्रालयले गने? अदहलेसभम को काम के? यो काम स्थानीय सरकारले गदाष समस्या सम्ु ल्झन्छ/
गनष नसकेको कारण नै केन्रीय
सोचले गदाष हो/
४४ शिक्षक बढुिा शिक्षक आपनू तषमा मापदण्ड स्ित:को झल्को नददंदा राम्रो/ कायषक्षमताको मल्
ू यांकन भननसकेपनछ फेरर
बनाउने कुरा गरौँ, जेष्ठता र कायष सभपादन मल्
ू यांकन ककन? त्यसैले आन्तररक
प्रनतयोधगतालाई नै जोड ददईनु पदष छ, यदद गण
ु स्तरमा जाने हो भने/ फाइल
बढुिा शिक्षण पेिाको लाधग उपयक
ु त प्रणाली होईन/
४४(२) कायषरत अस्थायी शिक्षक संसोधन गनष सके राम्रो/ धेरै कायषरत राहत शिक्षक र वििेष शिक्षकका लाधग कम्भतमा ५० प्रनतित
सभबन्धमा िषष दे र्ख पठन पाठन गदै शसटमा मात्रै आन्तररक प्रनतस्पधाष हुने दे र्खयो/ केही राहत हो तर सबैको
आएका तर अिसर नपाएकाहरू लाधग न्याय दे र्खएन/
सबैलाई समेटेर उनीहरूको
विकास पक्षमा जोड ददनु पने/
५०(२) शिक्षक योग्यता सभबन्धमा संसोधन गनुष पने कायषरत शिक्षकलाई तोककएको योग्यता लागु नगनष सककन्छ तर तोककएको
भन्दा कम योग्यता भएकालाई ननम्श्चत अिधध शभत्र अनौपचाररक शिक्षा िा
औपचाररक शिक्षाको माध्यमद्िारा समकक्षी बनाउने पहल सरकारले गनुष
पदष छ/
५३(४) शिक्षकले पकाएको तलब भत्ता ननज के भनेको हो??स्पष्ट पनप
ुष दष छ/ जुनसक
ु ै ककशसमले शिक्षक सेिामा नरहे पनन तलब भत्ता पाउने?????
जुनसक
ु ै तररकाले विद्यालय शिक्षक भाषा सभपादन गनुष पने/
सेिामा नरहे पनन पाउनेछ
६० शिक्षकको सरुिा स्थानीय सरकारले (राम्रो)
विधेयकको
उल्लेख भएको सध
ु ार गर्ु पर्े टिप्पणी
दफा
६१ शिक्षकको आन्तररक बढुिा जेष्ठताको प्रािधान संसोधन शिक्षक बढुिामा आन्तररक प्रनतयोधगतामा बढी बल गर/
६१ (३ग) गनष सके राम्रो बढुिामा िैक्षक्षक योग्यताको अंक ककन? यो त िरु
ु ननयम्ु कतमै भैसकयो/ कक
तोककएको भन्दा बढी योग्यताको अंक हो? त्यो पनन न्याय संगत दे र्खंदैन/
फेरर ननम्श्चत योग्यता तोककसकेपनछ त्यसमा अंक हाल्नु कनत उपयक
ु त हो?
१४२ कसरु र सजाय कसरु र सजायमा थप गनुष पने १. नन:िल्
ु क शिक्षालाई िल्
ु क शलई चलाउने विद्यालयका प्रअ
२. नेपाल सरकारले लागु गरे को पाठ्यक्रम भन्दा थप भार ददई विद्याथीबाट
िल्
ु क उठाउने विद्यालय
३. अशभभािकको स्िेच्छा भन्दै अनेक ननहूुँमा सािषजननक विद्यालयका
विद्याथीबाट िल्
ु क उठाउने विव्यस
४. आधारभत
ू , एसईई र एसएलसीईमा सम्भमशलत विद्याथी मध्ये ५०
प्रनतित भन्दा कमले NG ल्याउने विद्याथीका विषयगत शिक्षक
१४६ अध्यापन अनम
ु नतपत्र ननजी विद्यालयका शिक्षकलाई अध्यापन अनम
ु नतपत्र विना कसैले कुनै विद्यालयमा पनन अध्यापन गनष
पनन अध्यापन अनम
ु नत पत्र नपाउने प्रािधानले ननजी विद्यालय पनन जनाउुँ छ/
आिश्यक पने ककशसमले भाषा
शमलाउनु पने
१४८ शिक्षकको तलि ....थप्नप
ु ने ननजी विद्यालयका शिक्षक कमषचारीको तलि सािषजननक विद्यालयको
भन्दा कम हुन नहुने
१५३ नेपाल शिक्षक महासंघ संसोधन गनुष पने हाल कायषरत नेपाल शिक्षक महासंघ राजनैनतक प्रकृनतको भएकोले त्यसको
रूपान्तरण गरी स्ितन्त्र, गैर राजनैनतक संस्थाको रूपमा काम गनष
शिक्षकको पेिागत दहतको लाधग र नेपाल सरकारलाई िैक्षक्षक परामिष र
सहयोग प-ु याउन “नेपाल शिक्षक विकास प्रनतष्ठान (Nepal Teacher
Development Academy) को अिधारणामा जानु उपयक
ु त हुने/

You might also like