You are on page 1of 2

श्री सूर्य ज्योति मा. वि.

बारपाक सुलिकोट ६, गोरखा पूर्णाङ्कः ७५ दोस्रो


त्रैमासिक परीक्षा २०७९ समयः २ घण्टा १५ मिनेट

कक्षाः दस

विषयः ए व्दितीय (शिक्षा)

समूह क

तलका प्रश्नहरूको उत्तर दिनुहोस ् । ५ *१ ५

1. शैक्षणिक सङ्गठन केलाइ भनिन्छ ?


2. गुरूकुल शिक्षा प्रर्णालीका कुनै दइ
ु विशेषताहरू उल्लेख गर्नुहोस ् ।
3. यैवनावस्थाको उमेर उल्लेख गर्नुहोस ् ।
4. नेपालको बर्तमान विध्यलय संरचना कस्तो छ ?
5. पाठ्यक्रमको एक परिभाषा लेख्नुहोस ् ।
समूह ख
तलका प्रश्नहरूको उत्तर लेख्नुहोस ् । १० * ५ ५०
६. विषय शिक्षणका ५ सवल र र ५ दर्व
ु ल पक्षहरू उल्लेख गर्नुहोस ् ।
७. पाठ्यक्रमका तत्वहरू लेखी छोटकरीमा चर्चा गर्नुहोस ्
८.स्थानीय पाठ्यक्रम बर्तमान अवस्थाको माग हो । यस भनाइलाइ उदहरणसहित प्रष्ट पार्नुहोस ् ।
९. माध्यमिक तहको दोस्रो चरणका कुनै दसवटा सक्षमताहरूको सूची तयार पार्नुहोस ् ।
१०. शिक्षण प्रविधिको परिचय सहित कुनै तीन सूचना तथा सञ्चार प्रविधिहरूको परिचय दिनुहोस ्
अथवा
शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन पाठयोजनाको भूमिका उल्लेख गर्नुहोस ् ।
११. पूर्व अथवा उत्तर वाल्यावस्थाका विशेषता लेखी कुनै पाँचको छोटकरीमा लेख्नुहोस ् ।
१२. बालविकासको वैयक्तिक भिन्नता माथि प्रकाश पार्नुहोस ् ।
१३. पाठ्यक्रम र पाठ्यपुस्तक बीच कुनै ५ फरकहरू तालिकामा प्रस्तुत गर्नुहोस ् ।
१४. व्यक्ति सक्षम बन्न कस्तो शिक्षा प्राप्त गर्नुपर्ने हुन्छ । उदाहरणसहित चर्चा गर्नुहोस ् ।
१५. यन
ु ेस्कोले प्रस्तुत गरे को शिक्षाका स्तम्भहरू बीच कस्तो सम्बन्ध छ ? प्रष्ट पार्नुहोस ् ।

समूह ग
तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस ् । २* १० १०
१६. पाठयोजना भनेको के हो ? कक्षा पाँचको नेपाली विषयको कुनै एउटा नमूना पाठयोजना तयार
पार्नुहोस ् ।
१७. कक्षा ९ र १० को पाठ्यक्रमको ढाँचा तयार पारी स्थानीय पाठ्यक्रम निर्माणका चरणहरू
छोटकरीम। लेख्नुहोस ् ।
सफलताको शुभकामना

You might also like