You are on page 1of 2

विषय: सामाजिक अध्ययन पर्णा

ू ङ्क: 75
कक्षा: X समय: 3 घन्टा

समूह क

अति छोटो उत्तर आउने प्रश्नहरु: 1x11=11


1. राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने कारणहरु के -के हुन सक्छन ्? कुनै दई
ु कारणहरु उल्लेख
गर्नुहोस।
2. बिकासका पुर्बधारलाई कसरी दिगो बनाउन सकिन्छ? कुनै दई
ु बँद
ु ामा स्पष्ट पार्नुहोस ्।
3. नीतिगत भ्रष्टाचारलाई दरु
ु त्साहित गर्न नागरिक समाजले पर्या
ु उन सक्ने योगदान के -के हुन
सक्छन ्? कुनै दई
ु सझ
ु ाब दिनह ु ोस ्।
4. छाउपडी पर्था निरुत्साहित गर्न उपयक्ु त हुने एक सन्दे शमुलक प्लेकार्ड तयार पार्नुहोस ्।
5. डा. के. आई. सिंहले विक्रम संवत ् 2007 सालको दिल्ली सम्झौताको विरोध गर्नुका प्रमुख दई ु
कारणहरू के -के थिए?
6. विक्रम संवत ् 2007 दे खि 2017 सालसम्मको समयलाई राजनैतिक संक्रमणकाल र अस्थिरताको
समय मानिन्छ ।यो बीचमा जनचाहना बमोजिम सरकारले काम गर्न नसकेको पाइन्छ।
यदि तपाईले यस अवधिमा बनेका विभिन्न सरकारहरूमध्ये तुलनात्मकरुपमा सबैभन्दा राम्रो
सरकार छान्नु पर्‍योभने कुन सरकार छान्नुहुन्छ?आफ्नो तर्क कुनै दई
ु बँद
ु ामा प्रस्तुत गर्नुहोस ्।
7. नेपालमा चालू पन्ध्रौं आर्थिक योजनाको राष्ट्रिय लक्ष्य के रहे को छ?
8. नेपाल साहसिक पर्यटनको एक राम्रो गन्तव्य हुनुका प्रमुख दई ु कारणहरु प्रस्तुत गर्नुहोस ्।
9. अन्तर्राष्ट्रिय न्यायालयका कहाँ रहे को छ? दे श र शहर उल्लेख गर्नुहोस ्।
10. भिटो भनेको के हो?
11. राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनसंख्या वद्धि
ृ दर कति रहे को छ?
समह
ू ख
छोटो उत्तर आउने प्रश्नहरु: 4x9=36
12. राष्ट्रिय गौरव र आत्मसम्मान दे श विकासको लागि नभईनहुने पूर्वसर्त हो। यस बनाइएको पुष्टि
हुने गरी दई ु साथीसङ्घको संवाद तयार गर्नुहोस ्।
13. नेपालको मानव विकास सूचकांक वढाउन के गर्न सकिन्छ ?कुनै चार उपायहरू प्रस्तुत गर्नुहोस ्।
14. राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक बिदा दिँ दा विद्यालय तहका बालबालिकाहरुमा त्यस
दिनको महत्व उजागर गर्न नसकिने हुँदा यस्ता दिवसहरु विद्यालयमै विविध कार्यक्रमहरु गरे र
मनाउनपु र्छ भन्ने तर्क पाइने गरिएको छ ।यस तर्क लाई तपाई कसरी लिनुहुन्छ? आफ्नो विचार
व्यक्त गर्नुहोस ्।
15. नेल्सन मण्डेलाको संघर्ष र योगदानको अध्ययन गरिसकेपछि तपाईंले कस्तो प्रेरणा प्राप्त
गर्नुभएको छ र लोकतन्त्रलाई मजबूत बनाउन मण्डेलाबाट नेपालले सिक्नुपर्ने पाठ के हो?
व्याख्या गर्नुहोस ् ।
16. विक्रम संवत ् 2020 सालको नयाँ मुलुकी ऐनले कानुनीरुपमा जातीय विभेद अन्त्य गरे को भए पनि
आजसम्म समाजमा जातीय विभेद कायम रहनुमा तपाईं कसलाई सबैभन्दा बढी जिम्मेवार
ठान्नुहुन्छ? आफ्ना तर्क प्रस्तुत गर्नुहोस ्।
17. संघीय कार्यपालिकाका प्रमुख कार्यहरु व्याख्या गर्नुहोस ्।
18. अक्षांस र उचाईले कसरी हावापानीमा प्रभाव पार्दछ? उदाहरण सहित ब्याख्या गर्दै नेपालको
हावापानीमा प्रभाव पार्ने प्रमुख तत्व अछांश नभई उचाई रहनुको कारण दिनुहोस ्।
19. असंलग्न आन्दोलनको पष्ृ ठभमि
ू र नेपालमा यसको प्रभावबारे तथ्य प्रस्तत
ु गर्नुहोस ्।
20. नेपालमा भैगिलक क्षेत्र अनुसार असमान जनघनत्व हुनुका कारणहरू के के हुन लेख
समूह ग
लामो उत्तर आउने प्रश्नहरु : 4x7=28
21. राज्यको शक्ति पथ
ृ कीकरण र सन्तुलनको सिद्धान्त अन्तर्गत कसरि व्यवस्थापिका, कार्यपालिका र
न्यायपालिकाले आफ्नो भूमिका निर्वाह गर्दछन ् ?नेपालको सन्दर्भ उल्लेख गरी व्याख्या गर्नुहोस ् ।
22. पष्ृ ठ भरिने गरी नेपालको नक्सा निर्माण गरी निम्न तथ्यहरु संकेतमा दे खाउनुहोस ्।
माछापुच्छ्रे हिमाल, दामोदर कुण्ड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बिराटनगर
23. विक्रम संवत 2007 सालको क्रान्तिका कारणहरु व्याख्या गर्नुहोस ्।
24. नेपाल पर्यटन विकासको प्रचुर सम्भावना बोकेको दे श हो भन्ने भनाईलाई तथ्यसहित कुनै सात
वटा बँद
ु ामा प्रष्ट पार्नुहोस ् ।

You might also like