You are on page 1of 17

 

Report This
Land Urgent Sale Per Aana 13.5lakh Ad
 Add to My
Watchlist

    Seller Details
Sold by: Krishna Bdr Baram
Member Since: 09-Sep-2019 (Last active 1 day ago)
Email: Send Email
Phone: 9818072373
Location: Gorkha
Ranibun
Lalitpur
Mobile Phone: 9841523359   Verified Phone

Be safe. Beware of fraud & scams.


Hamrobazar.com is NOT involved in transaction of any goods/services listed in the website. It is only platform to share information.
You are directly contacting the person who has posted the advertisement and you agree not to hold Hamrobazar.com responsible
for their act in any circumstances.

We strongly encourage you to take necessary precaution. Avoid advance payment, check goods before purchasing, instead of cash
use mobile wallets (IME Pay, Esewa, Khalti, Connect Ips, etc) or bank transfer for payments. For more read Safety Tips

   Description
Lalitpur, thecho
20feet road
Peach road near by 200miters
Contact 9841523359
9813191574

   Pricing Details
Price: Rs. 13,50,000 (per aana/dhur)
Price Negotiable: Yes
Condition: Excellent

   Property Details
Property Location: Lalitpur > Thecho (Bajrabarahi)
Property Type: Land - Individual
Road Size: 13 to 20 feet
Road Type: Soil (Mato)

   Buyer's Speak Post your speak


 Q. Kati aana xa? -- Posted By Upesh on 28-08-2021
 
 Q. my offer 10 -- Posted By Maharjan on 26-08-2021
 A. Not 10
विचारभन्दा माथि दे शः महे न्द्रीय राष्ट् रवादको डे ल्टा भे रियन्ट

- भाेजराज दाहाल

पञ्चायती व्यवस्थाले २०२८ सालमा नयाँ शिक्षा लागु गरे पछि राष्ट्रिय प्रतिभालाई फू लाउने , फलाउने
तथा जनताको मनोभावनालाई विकासमूलक र जागरूक बनाई परिश्रमी र उन्नतशील समाजको स्थापना
हुन्छ भने र सु रु गरिएको महे न्द्रमाला राष्ट् रवादको कक्षा नौ को ने पाली पु स्तकको पहिलो पाठमा
ले खिएको थियो, 'ने पाल राजाको दे श हो । आजको ने पाल श्री ५ महाराजाधिराज पृ थ्वीनारायण शाहको
उघाउनी हो । त्यसै ले राजतन्त्र ने पालको सं स्कृति हो । हामी ने पालीहरू हजारौं वर्ष अघिदे खि राजाको
काखमा हुर्के र आएका हौं । त्यसो हुनाले राजालाई आफ्नै बाबु सरह मान्छाैं । ने पालीहरू राजालाई
भगवान् नै सम्झन्छन् । तागाधारीहरू भात खाने बे लामा पहिले 'भु पतये स्वाहाः' भने र राजालाई बली
चढाउँ छन् अनि मात्र 'भु वनपतये स्वाहाः' भने र भगवानको भाग चढाउँ छन् । यसै लाई ने पाली सं स्कृति
मानिन्छ ।'

रविन्द्र मिश्रको 'विचारभन्दा माथि दे श' नामक प्रस्तावनापत्र सोही महे न्द्रमाला राष्ट् रवाद अर्थात्
महे न्द्रीय राष्ट् रवादको उपज हो । सयौँ ने पाली जनताको बलिदानले आज प्राप्त भएको गणतन्त्र,
धर्मनिरपे क्षता र सं घीयताविरुद्ध मिश्रको  'भु पते य स्वाहा' समान आधु निक बलिपद्धति हो प्रस्तु त
दस्तावे ज ।

दुई सय आठ पृ ष्ठको कक्षा नौ को उक्त महे न्द्र माला त्यो बे लाको राष्ट्रिय शिक्षा नीतिको आधार थियो;
जसमा समावे श गरिएका विषयहरूको सूचीमा निम्न कुरा थिए ।  ने पालको राजतन्त्रात्मक सं स्कृति,
आमाको पु कार, कृष्ण मन्दिर, भगवानले रामावतार किन लिनु भयो ? रावणलाई हनु मानको अर्ती, हाम्रो
लागि राष्ट् रवाद नै प्यारो छ, श्रीपे च आदि । यही राष्ट् रवादको बर्को ओढे र राजा, धर्म र एकात्मक
निरं कुश राज्य सत्ताको बु ख्याँचा बने र आएका छन् मिश्र ।

ने पाली जनतालाई महे न्द्र राष्ट् रवाद थोपर्ने दुष्प्रयास हो गणतन्त्र, धर्मनिरपे क्षता र सं घीयता खारे जीको
माग । तसर्थ, यहाँ विचारभन्दा माथि दे श होइन, महे न्द्रीय राष्ट् रवाद राखिएको छ । त्यस्ताे  राष्ट् रवाद
भौगोलिक अखण्डताको नाममा समाजलाई  विखण्डनतर्फ लै जान उद्धत थियो । छुत र अछुतको विरोध
गर्नेलाई सनातन धर्मनाशकको ट्याग भिराइन्थ्यो । अहिले आएर धर्मको नाममा हुने छुत र अछुतको
विरोधमा बोल्ने लाई सामाजिक सद्भावना र धर्म विरोधीको आरोप लगाइन्छ ।

‘महे न्द्रीय राष्ट् रवाद’ ले विविधतापूर्ण ने पाली समाजको सां स्कृतिक विविधतालाई सम्मान गर्न सकेन ।
‘एक भाषा एक भे ष’ को घोषित वा अघोषित नीतिले सां स्कृतिक विविधतामा रमे को ने पाली समाजले
उकुसमु कुसको वातावरण तयार पारिदियो । तत्कालीन राज्य व्यवस्थाले निरङ्कुश  पञ्चायती व्यवस्था र
नयाँ शिक्षाको आड लिएर फैलाउन र मलजल गर्न खोजे का चार वटा प्रमु ख विषय थिए, राजतन्त्र (राजा
सबै का साझा वा चौतारीमा राजा भे टिए ), विभे दकारी हिन्दु धर्म (राजधर्म), ने पाली भाषा र
विकेन्द्रीकरणका नाममा एकात्मक र निरङ्कुश शासन व्यवस्था ।

आफू लाई वै कल्पिक र कल्याणकारी लोकतन्त्रको अगु वाइ गरिरहे को भने र समाजिक सञ्जालमा
’परोपकारी राजनीति’को टालाटु ली बटु लिरहे का रविन्द्र मिश्रको छलफल र बहसका लागि भनिएको
’धमिलो पानीमा माछा मार्ने’ प्रयास सार्वजनिक भयो । प्रस्तावको शीर्षस्थानमा ले खिएको थियो ’मार्ग
परिवर्तनः विचार भन्दा माथि दे श’ ।

तर, ४४ पृ ष्ठ लामो उनको प्रस्ताव पढिसक्दा पनि दे श किन र कसरी विचार भन्दा माथि हुन्छ र
वास्तविक मार्ग परिवर्तनको आधार के हो भन्ने विषयमा भने पाठक रनभु ल्लमा पर्छन् । यस्तो लाग्छ, दे श
विकासको मार्ग भने को हिन्द ू राष्ट् र र महे न्द्रमालाले सिकाएको एकात्मक शासन सत्ता हो, र त्यता नफर्की
ने पालको भविष्य सु खद हुँदैन । सं घीयता त भ्रष्टाचार र थप आर्थिक भारको स्रोत मात्रै हो र यो अखण्ड
ने पाल र सम्भवतः अखण्ड भारतको लागि पनि घातक छ ।

छलफल र बहसका लागि भने र मिश्रले प्रस्तु त गरे को ’मार्ग परिवर्तनः विचारभन्दा माथि दे श’ मा
मोटामोटी चारवटा विषयमा चर्चा गर्न उपयु क्त हुन्छ । प्रस्तावमा भएका चारवटा मु ख्य विषय हुन्,
सं घीयताको खारे जी, धर्म ( हिन्द ू धर्म) को पु नःस्थापनाका लागि जनमत सं गर् ह, राजसं स्था ( बे बिकिङको
अवधारणा ) र वै कल्पिक वा कल्याणकारी लोकतन्त्र ।

जनमत सं गर् ह र सं घीयता खारे जीको कानु नी पक्षको चर्चा गर्नु अगाडि केही पृ ष्ठभु मिको चर्चा गर्दा
उपयु क्त हुन्छ भन्ने टिप्पणीकारको मत छ । 

२८ कार्तिक २०६७ मा आफ्नो पु स्तक 'भु मध्य रे खा' सार्वजनिक गर्ने समारोहमा आफू  ’मनु ज चौधरी’ भएको
खु लासा गरे का रविन्द्र मिश्रको राजतन्त्र, गणतन्त्र, धर्मनिरपे क्षता र सं घीयता सम्बन्धी विचार
हालसालै निर्माण भएको भने होइन ।  

२०७६ जे ठ ५ गते अनलाइन खबरलाई दिएको एउटा अन्तर्वार्तामा गणतन्त्र, धर्मनिरपे क्षता र सं घीयता
ने पालको सन्दर्भमा ठीक कि बे ठीक भन्ने प्रश्नमा मिश्रले भने का थिए, ‘गणतन्त्र, सं घीयता र
धर्मनिरपे क्षतामा जनमतसं गर् ह हुनु पर्थ्याे ।' 

०६४–६६ मा ‘मनु ज चौधरी’को छद्म नाममा ने पाल साप्ताहिकमा ले खेका स्तम्भले खनहरुको सँ गालो  हो
— भूमध्य रे खा । माओवादी ‘जनयु द्ध’, दोस्रो जनआन्दोलन, मधे श आन्दोलन, सं विधानसभा निर्वाचन,
राजतन्त्रको बिदाइ, गणतन्त्र, धर्मनिरपे क्षता र सं घीयताको घोषणा आदी विषयमा रहे र ले खकले आफ्नो
असहमति प्रस्तु त गर्दै राजा र ने पाली से नाप्रतिको आफ्नो झुकाव स्पष्ट दे खाएका छन् ।  

शान्ति प्रक्रियामा आएपनि हिं सात्मक आन्दोलनको बलमा उदाएको माओवादीसँ ग सन्तु लन राख्न
दलहरूले राजालाई समर्थन गर्नुपर्थ्याे भन्ने उनको अडान थियो । भारतलाई सन्तु ष्ट पार्न नसकेको हुँदा
भारत चिढाएकाले नै राजतन्त्रको अन्त भएको मिश्रको बु झाई थियो ।

बारम्बार ‘राजतन्त्रलाई बलिको बोको नबनाऔं’ भन्ने मिश्रका ले खमा से नाप्रति बढी भरोसा दे खाइएको
छ । गरीब दे शहरूमा प्रजातन्त्र विफल भएको र सम्पन्न राष्ट् रमा जस्तो यु द्ध र आर्थिक सं कटको
सफलतापूर्वक सामना गर्न नसकेको दृष्टान्तहरू दिँ दै ‘अधिनायकवादको बचाउ’ शीर्षकको ले खमा उनले
भने का छन्, 'कसै को पनि हित नगर्ने प्रजातन्त्र भन्दा बहुसं ख्यक जनताको हित  गर्ने अधिनायकवाद नै
उत्तम हुन्छ ।'

२०७६ फागु न १७ गते , साझा पार्टीको लु म्बिनी भे ला (‘साझा राष्ट्रिय भे ला’) मा पार्टीले आगामी रणनीति
र कार्यनीति पारित गर्‍यो । पार्टीले बढ्दो रुपमा विवादित हुँदै गएको धर्म निरपे क्षता र सं घीयताका बारे मा
जनमत सं गर् हको पक्षमा उभिने निर्णय गरे को थियो ।

सं घीयता कम्तिमा दुई तहका सरकारहरू भएको प्रणाली हो, जसमा हरे क तहका अधिकार सं विधानले
तोकिदिएको हुन्छ । हरे क तहले आफ्ना लागि उपयु क्त कानु न आफैं बनाउन पाउँ छ (से ल्फ–रुल) र समग्र
दे शको शासन सञ्चालनमा पनि विशे षतः राष्ट्रिय सभामार्फ त् सहभागी हुन्छ (शे यर्ड रुल) । सं सारमा
सरकार सञ्चालन गर्ने प्रणाली दुई प्रकारका छन् –१) एकात्मक, २) सं घीय ।
सं घीयता दुई प्रकारले बने को छ – स्वायत्त क्षे तर् , राष्ट् र, आदि एकअर्कासँ ग मिले र (जस्तै , सं युक्त राज्य
अमे रिका, स्विट् जरल्यान्ड ) र द्वन्द्व रूपान्तरण वा अन्य प्रयोजनका लागि एकात्मक पद्धतिलाई
सं घीयकरण गरे र । सं सारमा पहिलो प्रकारका सं घीय मु लुक बढी छन् । ने पालको सं घीयता दोस्रो
प्रक्रियाबाट बनाइएको हो । ने पालको जातीय र सां स्कृतिक विविधतालाई राजनीतिक अधिकारको पनि
आधार मान्नु पर्छ भन्ने माओवादी यु द्ध, जनजाति आन्दोलन, मधे श आन्दोलन आदिको मागका आधारमा
सं घीयता अपनाइएको हो ।

तसर्थ, यो नयाँ सं विधान बनाउने क् रममा विभिन्न पक्षहरूबीच भएको सहमति वा सम्झौताको परिणाम हो
। त्यसै ले, किन चाहिएको हो भन्ने प्रश्न जटिल छ । यसको जवाफ प्रत्ये क मानिसले ने पालको विविधता
र त्यसभित्रको अन्तर्विरोधलाई कसरी बु झ्छ त्यही आधारमा दिन सक्छ ।

तर दे शको विकास गर्न, राम्रो लयमा फर्काउन भने सं घीयता नै चाहिन्छ भन्ने होइन । न त एकात्मक
व्यवस्था नै विकास र शान्तिको आधार हो । यी व्यवस्था सरकार कसरी चलाउने भन्ने मान्यताका अनु रूप
निर्माण भएका हुन्छन् । सं घीयताको काम छै न भन्ने हरूले एकात्मक राम्रो छ भनिरहे का छन् –जु न सरासर
गलत हो । विकास र सरकारको प्रणालीबीच सम्बन्ध छै न ।
सं सारमा दुवै प्रकारका मु लुक धनी र कंगाल छन् । सं घीयताको विरोधलाई ने पालमा विद्यमान सं रचनागत
असमानताको सन्दर्भमा हे र्नुपर्छ । अहिले जस–जसले सं घीयताको विरोध गरिरहे का छन्, तिनीहरू कहिल्यै
पनि कुनै रूपान्तरणकारी विधि, प्रणाली र प्रक्रियाका पक्षधर थिएनन् । सं घीयता महङ्गो भयो भन्ने
कुरालाई उनीहरुले जबरजस्ती उचाले का छन् । प्रदे शका सं सद् र सरकारको खर्चलाई दे खाएर सं घीयता
महँ गो भयो भन्नु गलत तर्क  मात्र हो । विकेन्द्रित एकात्मक व्यवस्थामा पनि क्षे तर् ीय तहका सं रचना र
सं यन्त्र चाहिन्छन् । सोझै केन्द्र र स्थानीय तहले पु ग्दै न । त्यसमा पनि खर्च हुन्छ । सं घीय सं रचनालाई
काम गर्न दिएको भए र प्रदे श सरकारलाई स्रोत र अधिकार दिएको भए आज केन्द्रले गरिरहे का धे रै काम
प्रदे शले गर्न सक्थे । खासमा ने पालमा प्रदे शलाई षड्यन्त्रपूर्वक निकम्मा बनाइएको छ ।

उनीहरु केन्द्रमा भएको भ्रष्टाचार र अनियमितता दे ख्दै नन् । केन्द्र सरकारको खर्च दे ख्दै नन् । केन्द्र र
प्रदे श, केन्द्र र स्थानीय निकायमा भएको स्रोत साधनमा स्थानीय तहले सीमित स्रोत साधनमा पनि
काम गर्दै नन् । केन्द्रको खर्च घटाउने कुनै योजना पनि मिश्रसँ ग छै न । किनभने उनले  गर्ने राजनीति
काठमाडाैं मा हो । आफ्नो राजनिति गर्ने ठाउँ मा आफ्नो भाग खोसिने र खर्च घटाउने प्रस्ताव गर्‍यो भने
आफ्नो राजनीति धरापमा पर्ने   मानसिकता याे वृ त्तमा व्याप्त छ ।  

हाम्रोमा प्रभावकारी रूपमा सं घीयताको प्रयोग नभएर र राजनीतिक इच्छाशक्ति नभएर यस्तो भएको
हो । तर साँ च्चिकै प्रदे शको खाँचो किन छ? यो बु झ्न कर्णाली र सु दरू पश्चिम हे र्नै पर्छ । खासमा भन्ने हो
भने त्यहाँको विकासको अवस्था र केन्द्रले गरे को बहिष्करणलाई प्रदे शले बिस्तारै सम्बोधन गर्दै छ ।
केन्द्रले जो हावी भयो त्यहाँ 'विकास लै जाने ' काम गर्दा कर्णाली जहिल्यै पछाडि परिरह्यो ।

त्यहाँ कलकारखाना छै नन्, जनताको आर्थिक अवस्था राम्रो छै न । भोट बाहे क खासमा कर्णालीमा केही
छै न । तर प्रदे श गठनले गर्दा बिस्तारै स्थानीय तहले विकासका काम अगाडि लै जाँदैछन् । फेरि त्यहाँको
सभ्यता पनि फरक हो । त्यहाँको साँ स्कृतिक पक्षलाई पनि बिगतमा ( एकात्मक राज्य सत्ताले ) उपे क्षा
गरिएको थियो । अहिले को अवस्थामा बिस्तारै त्यो पनि अगाडि आउँ दैछ । स्थानीय स्रोत साधनमा
स्थानीय तहको पहुँच र हक सं घीयताले सु निश्चित गर्छ । प्रदे शले जसरी प्राकृतिक स्रोतमाथि अधिकार
राख्छ त्यसरी अधिकार प्रत्यायोजन गरिएको विकेन्द्रीकरणले मात्रै गर्दै न र केन्द्र नै हावी हुन्छ ।

मिश्रले ने पाल एउटा बहुजातीय राज्य हो भन्ने तथ्यलाई नजरअन्दाज गरे का छन् । ने पालको
सं विधानको धारा ३ मा 'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसां स्कृतिक विशे षतायु क्त भौगोलिक
विविधतामा रहे का समान आकां क्षा र ने पालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय
हित तथा समृ दधि् प्रति आस्थावान रही एकताको सूतर् मा आवद्ध सबै ने पाली जनता समष्टिमा राष्ट् र हो'
भनिएको छ । यो  ने पालको सं विधानले पनि स्वीकार गरे को विषय हो । बहुल राष्ट्रिय–राज्यको
स्थापनाले मात्रै ने पालभित्रको सबै खाले सामाजिक अन्तर्विरोधको हल गर्नसक्छ ।

विखण्डनवादले फरक–फरक राष्ट्रियता अनु सारकै अलग–अलग राज्य हुनु पर्ने मान्यता राख्दछ भने
बहुराष्ट्रियता त्यसको ठीक विपरीत अवधारणा हो ।अर्थात् बहुराष्ट्रियतावादले सं घवादलाई प्रेरित
गर्दछ किनकि धे रै राष्ट्रियताहरु सम्मानजनक साझे दारका रुपमा सँ गै बस्नु पर्दछ भन्ने धारणा यसबाट
प्रवर्द्धन हुन्छ । एकल राष्ट्रियतावादले कि त एकात्मक राज्य कि त पृ थकतावादलाई प्रेरित गर्दछ
किनकी त्यहाँ कि सँ गै बस्न सकिँदै न कि सहे र बस्नु पर्छ । 

ने पालमा गणतन्त्र एजे न्डाकाे  इतिहासः

मिश्रले आफ्नो दस्ताबे जमा एउटा लाइन राखे का छन् 'सं घीयता र धर्म निरपे क्षता जस्तै गणतन्त्रको
आगमन पनि आयातित थियो' । मिश्रको  इतिहास र समसामयिक राजनीतिबारे को ज्ञान अत्यन्तै सीमित
दे खिन्छ । ने पालमा गणतन्त्रको माग २००६ भन्दा अघिदे खि नै उठे को ऐतिहासिक तथ्यलाई नजरअन्दाज
गरे का छन् उनले । ने पालमा गणतन्त्रको आवाज कहिले दे खि उठ्यो भन्ने बारे मा केही ऐतिहासिक
दस्तावे जहरू हे रँ ौ ।

सन् २००५ नोभम्बरमा भएको सात दल र माओवादीबीचको १२ बु ँ दे सम्झौताका तीनवटा मु ख्य उद्दे श्य थिए,
ने कपा माओवादीको सं विधान सभाको मागलाई सात दलले स्वीकार गर्ने, ने कपा माओवादीले बहुदलीय
प्रतिस्पर्धालाई मान्ने र ने कपा माओवादी र सात दल मिले र निरं कुश राजतन्त्रविरुद्ध शान्तिपूर्ण
आन्दोलन गर्ने ।
इन्टरने सनल आइडिया ( प्रजातन्त्र र निर्वाचन सहयोग सं स्था ) ले सन् २००८ मा प्रकाशित गरे को एउटा
प्रतिवे दन ( ने पालः सं क्रमण काल र लोकतन्त्र सन् २००४ दे खि २००७ सम्मको ने पालीको लोकतान्त्रिक
आन्दोलनको विश्ले षण ) अनु सार सन् २००६ को अप्रिलमा भएको जनआन्दोलमा ने पालका करिब ३० दे खि
४० लाख जनताले भाग लिएका थिए (त्यो बे लाको जनसं ख्या करिब दुई करोड ५० लाख थियो ) जसलाई
ने पालको लोकतान्त्रिक राज्य पु नसं रचनाको प्रस्थान बिन्दु मानिन्छ ।

आन्दोलनले दुई सय ५० वर्षदे खि राज्यसत्तामा एकाधिकार जमाइरहे को सामन्ती राजतन्त्रको बिदाइ गर्न
खोजे को प्रस्ट थियो । साथै , पहाडे हिन्द ू ब्राम्हण–क्षत्रीको राजनीतिक अधिपत्य अन्त चाहे को थियो ।
यसले चाहे को मु ख्यतः तीनवटा परिवर्तन थिए, ने पाललाई अधिराज्यबाट गणतन्त्र, यु द्धबाट शान्तिपु र्ण
राजनीति तथा पहाडे हिन्द ू ब्राम्हण –क्षत्री तथा उच्च जातबाट शासित असमाबे शी राज्यबाट
प्रजातन्त्रिक समावे शी राज्य बनाउनु ।

४० लाख मानिसहरु सडक सं घर्षमा उत्रिएर व्यवस्था परिवर्तन, गणतन्त्र, सं घीयता र धर्म निरपे क्षताको
लागि गरे को शं खघोषलाई विदे शीको इशारामा आएको भन्न जो कोहिलाई अप्ठे राे लाग्नपर्ने हो ।

गणेशमान सिंहको समाजवादी गणतन्त्र ः

ने पाली राष्ट्रिय कां गर् े स बीपी समूह र ने पाल प्रजातन्त्र कां गर् े सबीचको एकीकरणले ने पाली कां गर् े सको
स्थापनापश्चात् ने पाली कां गर् े सले निश्चित उद्दे श्य, नीति तय गर्‍यो । मूल नीति भने ‘जु नसु कै उपायद्वारा
राणा शासनको अन्त्य’ थियो । यो प्रस्ताव बिपी कोइरालाले राख्नासाथ गिरिजाप्रसाद कोइरालाले
‘जु नसु कै शब्दभित्र हिं सात्मक आन्दोलनसमे त पर्ने भएकाले ‘शान्तिपूर्ण उपायद्वारा’ भनिनु पर्छ भन्ने
प्रस्ताव राख्नु भयो, जु न प्रस्ताव बीपी कोइरालाद्वारा समे त स्वीकार भयो ।
यहीँने र ऐतिहासिक पक्ष के छ भन्दा सोही कालखण्डमा गणे शमान सिं हले भने , ‘ने पालमा समाजवादी
गणतन्त्र’ स्थापना गर्ने उद्दे श्य पार्टीले लिनु पर्ने प्रस्ताव राख्नु भएको थियो । यसरी हे र्दा राणा शासनको
अन्त्य र प्रजातन्त्रको स्थापनासँ ग सोही कालखण्डमा समाजवादी गणतन्त्र स्थापनासम्मको विषयले
कां गर् े समा औपचारिक प्रवे श पाएको दे खिन्छ। (सु दर्शन आचार्य । ३१ असार २०७५ । नागरिक न्यु ज)

१९९७ साल (सन् १९४०) मा स्थापना भएको रक्तपात कमिटीले १९९८ साल पु स (सन् १९४२ को
फेब्रुअरी) मा छरे को पर्चामा ने पालमै पहिलो पटक औपचारिक रूपमा गणतन्त्रको माग गरिएको छ ।
उक्त कमिटीले १९९७ भदौ २३ (सन् १९४० को से प्टे म्बर ७) र १९९८ सालमा गरी दुई वटा पर्चा छरे को
थियो । पर्चाको शीर्षक नै ‘लङ लिभ द रिपब्लिक अफ ने पाल’ (गणतन्त्र ने पाल जिन्दाबाद) छ । उक्त
रक्तपात कमिटीको उपलब्ध पर्चाबाट यो कमिटी काठमाडौं र भारतको कानपु रबाट सञ्चालन भएको र
यसको स्थायी सचिव जे बी मल्ल रहे को प्रष्ट हुन्छ। (लक्ष्मण श्रेष्ठ, ने पाल समय)

‘मु क्तिमोर्चा’ नामक भूमिगत पत्रिकाको २०३३ वै शाख–जे ठमा प्रकाशित पु ष्पलालको ले ख  ‘ने पालमा
राजतन्त्रको उत्पत्ति, विकास र त्यसको भविष्य (अन्त)’ मा उनले  ने पालमा राजतन्त्रको उत्पत्ति र
विकासका ऐतिहासिक, आर्थिक, सामाजिक तथा राजनीतिक कारणको विश्ले षण गर्दै अन्ततः राजतन्त्र
समाप्त भएर गणतन्त्र स्थापना हुने ठोकुवा गरे का थिए । ले खमा पु ष्पलालले ‘यस निरङ्कुश
राजतन्त्रलाई निरपे क्ष रूपले नहे री सापे क्ष रूपले हे र्दा यसको अन्त्य अनिवार्य छ । ने पालमा निरङ्कुश
राजतन्त्रको गठन भएको यो पहिलो पटक होइन । ... जति पटक ने पालमा राजा निरङ्कुश राजतन्त्र
गठन गर्न सफल भए उति नै पटक त्यसको पतन पनि भएको छ’ भन्दै त्यसका कारणको समे त विश्ले षण
गरे का छन् ।

सोही ले खको अर्को ठाउँ मा पु ष्पलाल ले ख्छन्, 'इरान तथा अरबका केही निरङ्कुश राजतन्त्र जो आफैँ ते ल
रूपी धनराशिका मालिक छन्— आफ्ना जनताको उग्र विरोधको सामना गरिरहे का छन् भने हाम्रो
दे शको राजतन्त्र जसलाई आफ्नो प्रशासन यन्त्रको खर्च चलाउनलाई पनि विदे शी दानमा भर पर्नुपर्दछ,
त्यसको अन्त्य नभई कसको होला त ?' ( रघु   पन्त। हिमाल खबर)

बीपी कोइराला  र गणे शमानलाई सु रक्षा कानु नअन्तर्गत बन्दी बनाइएको थियो र  (राजकाज) अभियोग
लगाइएको थियो । यसै अनियमिततालाई लिएर बीपीका वकिलहरूले अप्रिल २६ मा सर्वोच्च अदालतमा
बन्दी प्रत्यक्षीकरण याचिका दर्ता गरे । अन्ततः अप्रिल २८ मा बीपीलाई सर्वोच्च अदालतको दुई
सदस्यीय डिभिजन बे न्चमा पे स गरियो । बीपीले लिखित बयान पे स गरे । तर न्यायाधीशहरूले मौखिक
बयान दिन भने । सायद उनको मु खबाट कुनै यस्तो वाक्य निस्कोस् जसलाई पक्डन सकियोस् भने र यस्तो
गरियो ।

बीपीले आफ्नो लिखित बयानमा भने – एउटा निरङ्कुश तानाशाही व्यवस्थालाई फ्याँ क्नका लागि जु नसु कै
साधन अपनाइए पनि सो जायज हुन्छ । जहाँसम्म मे रो निजी मामला हो, म राजतन्त्रको खिलाफ छै न ।
तर, म निरङ्कुश राजतन्त्रको जु न अहिले ने पालमा छ, घोर विरोधी हुँ । मलाई जु न–जु न मु द्दा या
घटनामा सं लग्न भनिएको छ, तिनको जिम्मे वारी मे रो हो । म सरकारद्वारा उल्लिखित विध्वं सात्मक,
हिं सात्मक, राजतन्त्रलाई अपदस्थ गर्ने , पञ्चायत व्यवस्थालाई उल्ट्याउने कार्यमा स्वयम् सामे ल भएको
छै न ।

तर वक्तव्य, भाषण या विचारधाराहरू मार्फ त् मै ले त्यस्ता कार्यमा सं लग्न हुने हरूलाई अवश्य प्रेरणा
दिएको छु । र उनीहरूको प्रेरणा स्रोत हुनु को नाताले आफू लाई अवश्य दोषी मान्छु । अब सरकारले
आफ्नो मनमा जे आउँ छ त्यो गरोस् । म त्यसका लागि तयार छु। ( साप्ताहिक ‘दिनमान’ / इश्वर बराल ।
मे २२–२८, १९७७ । पृ ष्ठ २५–३० । जवाहरलाल ने हरु विश्वविद्यालय । अनु वाद –लोकरञ्जन पराजु ली)
ने पाल गणतन्त्र हुँदै गर्दा र भइसकेपछि पनि कां गर् े स भित्र र बाहिरका केही मानिस बीपीले राजसं स्था
हटाउनु हुँदैन भन्नु हुन्थ्यो भन्छन् । यद्यपि, आफ्ना सबै लामा–छोटा ले खहरूमा बिपीले जनताले बनाएको
कानु न अन्तर्गत बस्ने राजसं स्थाको कुरा गरे का छन् । राष्ट्रिय मे लमिलापको नीति लिएपश्चात् आफ्नो
जीवनको उत्तरार्धमा पनि उनले तानाशाह स्वीकार्ने कुरा कहीँ गरे का छै नन् । बीपीको स्पष्ट मान्यता थियो–
कानु न नमान्ने राजालाई हटाउन नसक्नु जनताको लाचारी हुने छ । यसले दे खाउँ छ– बीपी भएको भए
कां गर् े स गणतन्त्रमा जान्थ्यो वा जाँदैनथ्यो भन्ने बहस अर्थहीन छ।

बीपी एक गतिशील राजने ता थिए । राजसं स्था र जनताबीचको लडाईंमा राजा हार्ने कुरा उनलाई थाहा
थियो । तर, लोकतन्त्रका लागि आवश्यक सं स्थाहरू निर्माण नभइसकेको अवस्थामा सं वैधानिक
राजसं स्था लोकतन्त्रको सं स्थागत विकासका लागि सहयोगी हुने उनको अपे क्षा थियो । उनका
आले खहरूमा राजसं स्थाले अन्तरिम महङ्खव पाएको छ, अनन्तकालीन स्वीकारोक्ति होइन  (शं कर 
तिवारी । लोकतन्त्रको प्रस्थान बिन्दु । २२–२८ भदौ २०७१ । हिमाल खबर । )

राष्ट्रियताको सन्दर्भमा अध्ययन गर्दा ने पालको इतिहासमाथि दृष्टिक्षे प गर्नु आवश्यक हुन्छ । इतिहासले
यस सम्बन्धमा के भन्छ ? वर्तमान ने पालको गठन गोर्खाका राजा पृ थ्वीनारायण शाहको विजय अभियानको
सफल परिणाम हो । अठारौँ शताब्दीमा हिन्दुस्तानी भू–भागमा मु गल साम्राज्यको अन्त्यपछि उत्पन्न
अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँ दै अने कँ ौ राजा–महाराजा, जागिरदार तथा साहसी
सरदारहरू आ–आफ्नो क्षे तर् को विस्तार र नयाँ नयाँ राज्यको गठनमा तँ छाडमछाड गर्दै विजयको होडमा
लागे का थिए ।

पृ थ्वीनारायण शाह पनि त्यस्तै एउटा राजा हुन् । उनी आफ्ना छिमे कका राजा–रजौटाहरूभन्दा बढ्ता
साहसी तथा उनका से ना सञ्चालकहरू शत्रु पक्षभन्दा अधिक दक्ष र रणकौशलयु क्त थिए । पृ थ्वीनारायण
शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्दे श्य गोरखा राज्यको विस्तारभन्दा बढी अरू केही थिएन ।
त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भने र एउटा ऐतिहासिक महत्व दिन खोज्नु गलत हुने छ ।

त्यस समयमा ने पाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको
एउटा ऐतिहासिक तत्व हो । दुई सय वर्षपछि आजसम्म पनि ने पालका राजाले विजे ताको आफ्नो स्वरूप
छाड्न सकेका छै नन् । र जनता पक्षकाले प्रजाको अधिकारको चर्चा गर्दा वा अधिकारका लागि आवाज
उठाउँ दा वा राजा र प्रजाका प्रतिनिधिहरू एउटै थलोमा उभिनु पर्छ भन्ने कुरा गर्दा उनीहरूले उल्टै
राजाको दमनको सिकार हुनु पर्छ ।

उनीहरूबाट विभिन्न जाति र धर्मालम्बीहरुको ने पाली जमातलाई राष्ट् रको रूपमा गठन गर्ने प्रयास भएन
। प्रशासन पनि जमिनदारी खालको केवल तिरो उठाउने व्यवस्था मात्र बने र गयो । त्यसमा राष्ट् र
निर्माणको भावनाले पटक्कै ठाउँ पाएन  ( बीपी कोइराला। राष्ट्रियताको इतिहास । तरुण अङ्क २, १९७१
। वाराणसी ) 

राजा धर्म र गणतन्त्रबारे बीपी कोइरालाः

सन् १९७८ मा भारतीय समाजवादी ने ता किशन पटनायकले बीपी कोइरालालाई सोधे का थिए– के बीपी
कोइराला ने पाललाई  धर्मनिरपे क्ष दे श घोषणा गर्नु आवश्यक ठान्छन्? बीपीको जवाफ थियो, धर्मनिरपे क्षता
कुनै त्यस्तो चीज है न जसलाई कानु नद्वारा मात्रै निर्देशित गर्न जरुरी छ । बरु धर्मनिरपे क्षता ने पाली
समाजका अरू सबै  सामाजिक सं स्थाहरूमा पनि लागु गर्दै लै जानु पर्दछ ।

हाम्रो भावी प्रशासनिक स्वरूप विकेन्द्रित सरकारको रुपमा हुने छ । ने पाल गरिब र सानो मु लुक हो ।
मु लुकको अर्थतन्त्रको बाध्यता र भौगोलिक आकारले गर्दा यहाँ विकेन्द्रित प्रशासन नै उपयु क्त हुन्छ ।
प्रजातन्त्रलाई उन्नतिको प्रचण्ड र जीवन्त शक्ति बनाउने हो भने यसलाई सानोभन्दा सानो गाउँ सम्म
पु र्‍याउनु र प्रत्ये क नागरिकलाई त्यसमा वास्तविक रुपमा सहभागी हुन चे तना भर्नु आवश्यक हुन्छ ।
स्वतन्त्र समाजका प्रत्ये क सदस्यले प्रताजन्त्रको उपलब्धिलाई वास्तविक रुपमै अनु भति
ू गर्न पाउनु पर्छ
। 

'ने पाली कां गर् े सले जनतालाई सरकारमा प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गर्न आफ्नो ध्यान
विकेन्द्रीकरणतर्फ लगाएको छ । यस समय मु लुकको सम्पूर्ण प्रशासन काठमाडौंमा केन्द्रित छ, मु लुकको
शासनमा प्रत्यक्ष रुपमा सहभागी हुने जनताको स्वाभाविक चाहना दमित भएको छ । त्यस्तो अवस्था
जबसम्म कायम रहन्छ, तबसम्म प्रजातन्त्र अपूर्ण रहन्छ । स्थानीयता र क्षे तर् ीयताले राष्ट् रवादको
विपरीत भावनालाई जन्म दिन्छ । यस परिस्थितिमा विकट क्षे तर् लाई प्राथमिकता दिने वा पहाडी क्षे तर्
वा काठमाडौंमा सहभागितामा आधारित विकासलाई प्राथमिकता दिँ दै सङ्गठित कार्य अघि बढाउने
उद्दे श्यले ने पाली कां गर् े सले मु लुकलाई ’नौ’ क्षे तर् मा विभाजन गरे को छ । यो क्षे तर् ीय विभाजन वै ज्ञानिक
आधारमा गरिएको छ ।’ ( यसरी नौ क्षे तर् मा विभाजन को अवधारणा सारे र बीपीले पहिलोपटक ने पालमा
सं घीयताको आवश्यकता औल्याएको मिश्रलाई थाहै भएन । )

यस अवधारणामा आर्थिक पक्षलाई पनि समे टिएको छ । हाम्रो मु लुकले खर्चिलो केन्द्रिकृत प्रशासनलाई
धान्न सक्तै न । सन् १९५१ मा बने को कां गर् े स–राणा सं युक्त सरकारको सबै भन्दा ठू लो गल्ती नै सरकारलाई
प्रशासनिक सल्लाह उपलब्ध गराउन भारतबाट केही प्रशासकलाई आमन्त्रण गर्नु थियो । उनीहरुमा
कुनै नयाँ सोच दे खिएन । उनीहरुले कुनै सोच–विचार नगरी भारतमा लागू गरिएको प्रशासनिक
प्रणालीलाई ने पालमा लागू गर्दा मु लुकको प्रशासन अत्यन्त खर्चिलो हुन पु ग्यो । ने पाली कां गर् े सले
त्यही कारणले भारतीय प्रशासनिक सल्लाहकारहरु फिर्ता गर्नुपर्ने माग राखे को हो । भारतीय प्रशासकले
ने पालका स्वाभाविक समस्यामा सिर्जनशीलता वा कल्पनाशीलता दे खाउन सकेनन् । हाम्रो समस्याले
खासमा सबै अधिकार गाउँलाई दिनु पर्ने चे तना दिएको छ । स्थानीय शक्ति गाउँ मा हस्तान्तरण गर्नु नै
विकेन्द्रीकरण हो । यो एउटा साहसी कदम भएकोले कमजोर मु टुले यसलाई पचाउन सक्तै न  । (
पोलिटिकल इन्टरभ्यू । सम्पादकः अनिरुद्ध गु प्ता । १९५६, २३ अगस्त । अमृ तबजार पत्रिका ) 

यसरी बीपी कोइराला, गणे शमान र पु ष्पलालले विसं २००६ दे खी माग भएको गणतन्त्र विदे शीको इसारामा
आएको, आयातित भने मिश्रको बु झाई अल्पज्ञान हो ।

धर्मनिरपे क्षताः
धर्मनिरपे क्षता भने को मु ख्यतया दुईवटा अवधारणा हो ।

१) राज्यको प्रशासन र नीति निर्माणमा धर्मिक हस्तक्षे प गर्नुहुँदैन । 


२) कानु न, सं विधान र सरकारी नीतिको अगाडि सबै धर्मका मानिस बराबर हुन्छन् । 

धर्मनिरपे क्ष राज्य एउटा राज्यको अस्तित्वको लागि धे रै आवश्यक छ । यो राज्य को एक महत्वपूर्ण
हिस्सा पनि हो । धर्मनिरपे क्ष राष्ट् रमा सबै व्यक्ति धार्मिक दृष्टिबाट स्वतन्त्र रहन्छन् । धर्मनिरपे क्षता
भने को राज्यले धर्मलाई राजनीति वा कुनै गै र धार्मिक विषयबाट टाढा राख्नु पर्छ र सरकारले धर्मको
आधारमा कसै सँग भे दभाव गर्नुहुन्न भन्ने अवधारणा हो । धर्मनिरपे क्षताको अर्थ कसै को धर्मको विरोध गर्नु
होइन तर सबै लाई स्वतन्त्र रुपमा आफ्नो धार्मिक विश्वास र विश्वासको अभ्यास गर्न अनु मति दिनु हो ।
धर्मनिरपे क्ष राज्यमा, कुनै पनि धर्म को पालन नगर्ने हरे क व्याक्तिको पनि सम्मान हुन्छ ।

सरकार धर्मको मामलामा सधै  तटस्थ रहने छ । यसको आफ्नै कुनै धार्मिक गु ट हुने छैन र दे शका सबै
नागरिकहरुलाई उनीहरुको इच्छा अनु सार धार्मिक पूजा गर्ने अधिकार हुने छ ।  सरकारले न त कुनै धार्मिक
सम्प्रदायको पक्ष लिन्छ न त कुनै धार्मिक सं पर् दायको विरोध गर्दछ ।
धर्मनिरपे क्ष राज्यले कुनै पनि नागरिकलाई धर्मको आधारमा भे दभाव नगरी प्रत्ये क व्यक्तिलाई समान
व्यवहार गर्दछ । अर्थात, धर्मनिरपे क्षताले  एक उदार र व्यापक दृष्टिकोण प्रस्तु त गर्दछ जु न 'सर्व धर्म
समभाव' को भावना द्वारा सन्चालित हुन्छ । धर्मनिरपे क्षतावादले सबै लाई एकताको धागोमा बाँ ध्ने काम
गर्दछ । यसले अन्य समु दायहरुमा कुनै समु दायको प्रभु त्व स्थापित गर्दै न । यसले लोकतान्त्रिक
प्रणालीलाई बलियो बनाउँ छ र धर्मलाई राजनीतिबाट अलग गर्ने काम गर्दछ । धर्मनिरपे क्षता को लक्ष्य
नै तिकता र मानव कल्याण को प्रबर्द्धन गर्नु हो, जो सबै धर्महरुको आधारभूत उद्दे श्य हो ।

१२ नोभे म्बर २०१९ मा जोनाथन शै ल मे मोरियल को एक कार्यक् रममा (न्यु योर्क मा ) 'एक हिन्द ू राष्ट् रको
उदय’ विषयमा बोल्दै – अरुन्धती रोयले भने की थिइन, समावे शीकरणको हिं सा र बहिष्करणको हिं सा एक
आवे ग हो जसले  भारतको जग हल्लाउन सक्छ र  भारतको सं विधानले दे शलाई धर्मनिरपे क्ष, समाजवादी
गणतन्त्र भन्छ तर हामी भारतमा  'धर्मनिरपे क्षता' लाई अलि फरक तरिकाले परिभाषित गर्दछौं ।

वास्तवमा  हाम्रो लागि कानु नको अगाडि सबै धर्म बराबर छन् । तर व्यवहारमा भारत न धर्मनिरपे क्ष थियो
न समाजवादी । यसले सधैं उच्च जातिको एक हिन्द ू राज्य जस्तै व्यवहार गरे को छ। तर पनि यही
धर्मनिरपे क्षताको आड भरोसामा भारत समग्र हिन्दुस्तान बन्न सम्भव भएको छ । यो बहाना हाम्रो
सबै भन्दा राम्रो कुरा हो । यदि धर्मनिरपे क्षाको यो आड भरोसा नहुँदो हो त भारत कहिलाई एकताबद्ध
हुनसक्ने थिएन ।

अरुन्धतीले भने जस्तै ने पालमा पनी धर्मनिरपे क्षता व्यवहारमा अहिले पनि लागु छै न । धार्मिक दलन र
उत्पीडनको जाँतोमा सदियौ दे खी महिला, अल्पसं ख्यक र जनजातिहरु पिसिइरहे का छन् ।

हिन्दू राष्ट्रको मोहोरा को?

भारतकाे माेदी सं स्थापनले बारम्बार ने पालमा हिन्द ू राजतन्त्रको वकालत गरिरहे को छ । तीन
घटनालाई दाँजेर हे रौं ।

१. फेब्रअरी १५, २०२१ मा आसाम त्रिपु राबाट प्रकाशित हुने ’इस्ट मोजो’ ले ख्छ– त्रिपु राका
मु ख्यमन्त्री विप्लवकुमार दे वले शनिबार रविन्द्र सातवार्षिकी भवनमा एक पार्टी कार्यक् रमको क् रममा
छिमे की श्रीलं का र ने पालमा भाजपा सरकार स्थापना गर्ने योजना रहे को खु लासा गरे पछि अर्को विवाद
खडा भयो ।

शाहले त्रिपु राको भ्रमणको क् रममा राज्य ने तृत्वको साथ चिया पार्टीमा भने कि उनी भारतका अधिकां श
राज्यहरुमा जिते र छिमे की दे शहरुमा पार्टी स्थापना गर्ने योजनामा छन् । 'हामी राज्य गे स्ट हाउस मा कुरा
गर्दै थियौं, जब अजय जामवाल (भाजपा का उत्तर–पूर्व क्षे तर् ीय सचिव) ले भने , भाजपाले भारतको धे रै
राज्यहरुमा आफ्नो सरकार गठन गरे को छ । जवाफमा शाहले भने , अब श्रीलं का र ने पाल बाँकी छन् ।
हामीले श्रीलं का र ने पालमा पार्टी विस्तार गर्नुपर्ने छ र त्यहाँ सरकार बनाउनको लागी जीत हासिल
गर्नुपर्ने छ,' दे बले अमित शाहलाई उद्धत
ृ गर्दै भने ।

२. भारतको उत्तरप्रदे श का मु ख्यमन्त्री  योगी आदित्यनाथ र उनको गोरखनाथ मठको सधैं हिन्द ू बहुल
ने पाल र यसको पूर्व शाही परिवारसँ ग विशे ष सम्बन्ध रहे को छ । पूर्व राजा ज्ञाने न्द्रले ने पालमा ’विराट
हिन्द ू महासम्मे लन’ आयोजना गरे का थिए र आदित्यनाथलाई पनि आमन्त्रित गरिएको थियो ।
आदित्यनाथले ने पाल सरकारको २०१५ मा धर्मनिरपे क्ष राज्य घोषणा गर्ने कदमको आलोचना गरे का थिए ।
उनले यो निर्णय फिर्ता लिन माग गरे का थिए ।

३. ने पालमा हिन्दत्ू वको परिकल्पना । भारतले लगाएको  नाकाबन्दीले ने पाललाई हिन्दु राष्ट् र घोषणा
नगरे कोमा भारतीय असन्तु ष्टि दे खाउँ छ । विशे ष गरी ने पालको सं विधानमा सम्भव भए सम्म ने पाललाई
हिन्दु राष्ट् र घोषित गर्नु थियो र यदि त्यो होईन भने , ने पाललाई  एक ’धर्मनिरपे क्ष राज्य’ भन्ने नराख्न
भारतको विशे ष जोडबल थियो । भारतको  राष्ट्रिय स्वयं सेवक सं घ (आरएसएस) र त्यसै को आडमा
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सधै  हिं सात्मक हिन्दुत्वको वकालत गर्दै आएका छन् । तिनकै
मिसन बोकेर तत्कालिन विशे ष सचिव ने पाल आएको सबै लाई थाहै छ ।

दक्षिणपन्थी राजनीतिबाट उदाएका  मोदीले ने पालमा हासिल गर्न खोजे को एउटा कुरा हो— ने पालमा
हिन्दु अतिवादको विस्तार । ने पालमा पछिल्लो जनआन्दोलनले ल्याएको धर्मनिरपे क्षतालाई उल्टाउन
उनीहरू उपर्युक्त पात्र र समयको खोजीमा छन् किनभने भारतका अतिवादी हिन्द ू सरकारलाई  ने पालको
सं विधानमा गणतन्त्र, धर्मनिरपे क्षता तथा अर्थराजनीतिक समावे शिता मन पर्ने विषय थिएनन् ।

दोस्रो सं विधानसभामार्फ त यही समावे शिता र धर्मनिपे क्षता मे ट्न, मु ख्यतः सं विधान नै जारी हुन नदिन
तत्कालीन भारतीय विदे शसचिव सु बर् ह्मण्यम जयशं कर, जो अहिले विदे शमन्त्री छन्, ने पाल आएका
थिए । नाकाबन्दीको असली कारण त्यही थियो । 

मोदी मिसनको तीन लक्ष स्पष्ट छ । पहिलो, समावे शी सहभागितामूलक लोकतन्त्रको सर्वनाश । दोश्रो
धर्मनिरपे क्षताको अन्त्य र ते सर् ो राजतन्त्रको पु नरागमन । भारतमा बिजे पी र आरएसएसको सहयोगमा
मोदी भारतलाई एक हिन्द ू राष्ट् र घोषणा गर्न चाहन्छन् ।

मोदी प्रधानमन्त्री बने देखि नै उनले हिन्द ू अभ्यास, सं स्कृति, धर्मशास्त्र र प्रतीकहरु लाई विश्व
ने ताहरु र अन्तर्राष्ट्रिय मञ्चहरुबाट मान्यता प्राप्त गर्नको लागि अने क प्रयास गरिरहे का छन् ।  

 जन आन्दोलन २०६२–६३ लाई फर्के र हे र्दा :

जन आन्दोलनले राजाको श्रीपे च फुकाले र फ्याकिदिने उद्घोष गरे पछि बै शाख ८ गते तत्कालीन राजा
तथा मन्त्रिपरिषद्का अध्यक्ष ज्ञाने न्द्रले घोषणा गरे का थिए,
'....आज यही शाही घोषणाद्वारा ने पाल अधिराज्यको कार्यकारिणी अधिकार ने पाल अधिराज्यको
सं विधान, २०४७को धारा ३५ बमोजिम हुने गरी जनताको नासो जनतालाई नै फर्काएका छौं । .........यसका
लागि ने पाल अधिराज्यको सं विधान, २०४७ बमोजिम दे शको शासन व्यवस्थाको अभिभारा ग्रहण गर्ने
मन्त्रिपरिषद् गठन गर्नका लागि प्रधानमन्त्री पदका लागि यथाशीघ्र नाम सिफारिस गर्न सात
राजनै तिक दलहरूको गठबन्धनलाई हामी आह्वान गर्दछौँ ।'

सबै लाई थाहै छ, राजाको त्यो घोषणा मान्न तत्कालिन आन्दोलनरत दलहरुलाई भारत र अमे रिकाको
ठु लो दबाब परे को थियो ।  ज्ञाने न्द्रले ‘जनताको नासो जनतालाई फर्काएको’ भन्दै सं वैधानिक
राजतन्त्रमा फर्क ने कुरा गरे का थिए । तर आन्दोलन उत्कर्षमा थियो । शाही घोषणा धोका हो भन्दै
आन्दोलन जारी रह्यो । त्यसपछि बाध्य भएर ज्ञाने न्द्रले फेरि बै शाख ११ मा ने पालको सं विधान, २०४७
बमोजिम २०५९ साल जे ठ ८ गते  भएको प्रतिनिधिसभालाई यसै घोषणामार्फ त पु नःस्थापित गर्ने र
् को बाटोतर्फ मु लुकलाई अघि
बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृ दधि
बढाउने जिम्मे वारी बहन गर्न सात राजनै तिक दलहरूलाई आह्वान गरे का थिए ।

त्यो बे ला राजतन्त्र कायम राख्ने भन्ने लिखित सहमति नै भएको भन्ने चर्चा भए पनि  त्यतिबे ला राजासँ ग
प्रत्यक्ष सं वाद गर्ने  ने तामध्ये का एक माधव ने पालले – ‘कुनै लिखित सम्झौता भएको छै न, भएको छ भने
दे खाउ भने र पूर्व राजालाई चु नौती नै दिएका थिए । एउटा अन्तर्वार्तामा ज्ञाने न्द्रले उक्त सम्झौताबारे
भने का छन्, मसँ ग कागज भएन, सम्झिन गाहो भयो।’

ने पालको राजनीतिक अवस्थामाथि चासो व्यक्त गर्दै अन्तराष्ट्रिय समु दायले राजालाई दलहरुसँ ग मिल्न
दबाब दिइरहे को थियो । यसै बीच नयाँ दिल्लीले राजासँ ग वार्ता गर्न कां गर् े स राजनीतिज्ञ तथा कस्मिरका
अन्तिम महाराजका छोरा करण सिं हलाई ने पाल पठायो । करण सिं हले भोलिपल्ट राजासँ ग लामो र निजी
कुराकानी गरे र समस्याको समाधान छिट् टै आउने भन्दै आफ्नो बाँकी कार्यकर्म रद्द गरे र तत्काल भारत
फर्कि ए ।  

करण सिं हको सल्लाह बमोजिम नै राजा ज्ञाने न्द्रले ८ वै शाख (०६३) मा शाही घोषणा गरे का थिए । यता
भारतीय राजदुत शिवशं कर मु खर्जीले २१ अप्रिलमा पु न: राजासँ ग भे टेर छलफल जारी राखे । तर राजाले
सं सद पु नस्थापना गर्ने कुनै प्रस्ताव माने नन् । बरु २१ अप्रिलको दिन टे लिभिजनमा बोल्दै उनले नासोको
रुपमा रहे को कार्यकारिणी अधिकार जनतालाई फिर्ता दिने र सात दलीय गठबन्धनलाई आफ्नो रोजाइ
अनु सारको प्रधानमन्त्रीको उमे दवार तोक्न आमन्त्रण गर्न प्रस्ताव गरे ।

तर नागरिक समाज र दलहरुमा राजाको पहिलो घोषणा इमानदारितापूर्वक आएको होइन भन्ने स्पष्ट
भइसकेको थियो तर राजालाई दलहरुसँ ग मिल्न दबाब दिइरहे को अन्तराष्ट्रिय समु दायले भने
आन्दोलनकारी र दलहरुको प्रतिक्रिया आउनु पूर्व नै ज्ञाने न्द्रको वक्तव्यलाई स्वागत गरे । अमे रिका,
चीन, भारत र बे लायतले रचनात्मक रुपले एकसाथ मिले र काम गरे र नयाँ सरकार गठन गर्नुपर्ने आसयको
वक्तव्य निकाले ।

सं युक्त राष्ट् र सं घका महासचिव कोफी अन्नानले समे त प्रजातान्त्रिक व्यवस्था तीब्र गतिमा पु नः
स्थापित भएर द्वन्द्वको अन्त हुने भन्दै आशा व्यक्त गरे का थिए तर यसरी व्यापक अन्तराष्ट्रिय दबाब
हुँदाहुँदै पनि नागरिक समाज र सात दलले भने राजाको प्रस्तावलाई ठाडै अस्वीकार गरे । र आन्दोलन
अघि बढ्यो । अर्थात भारतले राख्न चाहे को ’से रेमोनियल किङ वा बे बीकिङ’ को अवधारणालाई
आन्दोलनले लत्याइदियो । ने पाल सम्बन्धी वक्तब्य – भारतीय विदे श मन्त्रालय ( नयाँ दिल्ली , २१
अप्रिल २००६ ) सं युक्त राष्ट् र सं घको वक्तब्य :२१ अप्रिल २००६   अमे रिका, सं युक्त राष्ट् र सं घ ,
यु रोपे ली यु नियन र क्यानडा द्वारा जारी वक्तब्य ( ने पालन्यु ज )   

अब सं घीयता र धर्म निरपे क्षता बारे को कानु नी चर्चा । 

संविधानको आधारभूत संरचनाः


आधारभूत सं रचना सिद्धान्त एक कानु नी सिद्धान्त हो । एक सार्वभौमराज्यको सं विधानमा
केही विशे षताहरु हुन्छन् जसलाई विधायिकाद्वारा सं शोधन गर्न सकिँदै न । सन् १९६० र ७० को दशकमा
सं वैधानिक कानु नको व्याख्या गर्ने क् रममा भारतको सर्वोच्च अदालतद्वारा विकसित गरिएको यो
सिद्धान्तलाई बु झ्न केशवानन्द भारती बनाम केरल राज्य मु द्दाको नजिर हे र्नुपर्ने हुन्छ ।

सन् १९७३ मा भारतमा केशवानन्द भारती मामालामा भारतको सर्वोच्च अदालतको १३ न्यायाधीशको
बे न्चको फैसलाले भने को छ कि, सरकारले सं विधानमा कुनै पनि परिवर्तन गर्न सक्छ तर सं विधानको
आधारभूत सं रचनामा कुनै परिवर्तन गर्न सक्दै न । यसलाई सं विधानको आधारभूत सं रचना भनिन्छ ।

यदि सरकारले सं विधानको आधारभूत सं रचना परिवर्तन गर्ने कुनै कानु न बनायो भने सर्वोच्च अदालतले त्यो
कानु नलाई अवै ध घोषित गर्नसक्छ । तर प्रश्न यो उठ् छ कि सं विधानको कुन प्रावधानलाई आधारभूत
सं रचना भनिन्छ?

भारतको सर्वोच्च अदालत को विभिन्न निर्णयहरुले  आधारभूत सं रचनाको बारे मा निम्न प्रावधानहरु
सामे ल गरे को छ । सं विधानको  सर्वोच्चता, सार्वभौम लोकतान्त्रिक र गणतन्त्रात्मक प्रकृति,
धर्मनिरपे क्ष सं विधान, केन्द्र र राज्यहरुबीच शक्तिहरुको विभाजन, सं घीयता, न्यायिक समीक्षा, सं सदीय
प्रणाली कानु नको राज्य, समानताको सिद्धान्त, स्वतन्त्र र निष्पक्ष चु नाव, सं विधान परिवर्तन गर्ने
सं सदको सीमित शक्ति सर्वोच्च अदालत र उच्च अदालतको अधिकार आदि ।

ने पालको सन्दर्भमा २०४७ सालको सं विधानमा स्पष्ट व्याख्या नभएकाले सर्वोच्च अदालतको सम्माननीय
प्रधान न्यायाधीश विश्वनाथ उपाध्याय सहितको इजलासले गरे को फैसलामा भनिएको थियो ।  

‘सं विधानको धारा ११६ को उपधारा (१) ले सं विधानका मु ख्य विशे षताहरूलाई सं विधानको आधारभूत
सं रचनाको रुपमा स्थापित गरे को छ । सो उपधारा अनु सार प्रस्तावनाको भावनाको प्रतिकू ल सं विधान
कुनै सं शोधन हुन सक्दै न । सं विधानको प्रस्तावनामा अन्य कुराहरूका अतिरिक्त सं सदीय प्रणाली,
सं वैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रलाई सु दृढीकरण गर्ने सं विधानको उद्दे श्य स्पष्ट रुपमा
व्यक्त भएको छ । सं सदको दुवै सदनका सम्पूर्ण सदस्यहरू मिले र पनि त्यस्ता प्रतिकू ल असर पर्ने गरी
सं विधानको सं शोधन गर्न नपाउने बन्दे ज सं विधानले लगाएको छ ।‘ (फैसला मिति: २०५२/०५/१२
७८१५/सर्वोच्च अदालतको विशे ष इजलास)

अर्थात, सं वैधानिक सं शोधनको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसलामा भने को छ, सं सदले सं विधान
सं शोधन गर्न सक्छ तर यसको 'आधारभूत सं रचना' लाई सं शोधन गर्न सक्दै न ।

ने पालको सं विधान २०७२ को प्रस्तावनामा भनिएको छ, हामी सार्वभौमसत्तासम्पन्न ने पाली जनता;


ने पालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र
स्वाभिमानलाई अक्षु ण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई
आत्मसात गर्दै ; राष्ट् रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि ने पाली जनताले पटक–पटक गर्दै
आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र सं घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं
शहीदहरू तथा बे पत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै सामन्ती, निरं कुश, केन्द्रीकृत र एकात्मक
राज्यव्यवस्थाले सृ जना गरे का सबै प्रकारका विभे द र उत्पीडनको अन्त्य गर्दै ; बहुजातीय, बहुभाषिक,
बहुधार्मिक, बहुसां स्कृतिक तथा भौगोलिक विविधतायु क्त विशे षतालाई आत्मसात् गरी विविधताबीचको
एकता, सामाजिक सां स्कृतिक ऐक्यबद्धता, सहिष्णु ता र सद्भावलाई सं रक्षण एवं प्रवर्धन गर्दै ;
वर्गीय,जातीय, क्षे तर् ीय, भाषिक, धार्मिक, लैं गिक विभे द र सबै प्रकारका जातीय छुवाछत
ू को अन्त्य गरी
आर्थिक समानता, समृ दधि ् र सामाजिक न्याय सु निश्चित गर्न समानु पातिक समावे शी र सहभागितामूलक
सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणगर्ने सं कल्प गर्दै ; जनताको प्रतिस्पर्धात्मक बहुदलीय
लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग
मताधिकार, आवधिक निर्वाचन,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र
कानु नी राज्यको, अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति
प्रतिबद्ध रही समृ द्ध राष्ट् र निर्माण गर्न;सं घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको
माध्यमद्वारा दिगो शान्ति, सु शासन, विकास र समृ दधि् को आकां क्षा पूरा गर्न सं विधान सभाबाट पारित गरी
यो सं विधान जारी गर्दछौं ।'

त्यसै गरी ने पालको सं विधान २०७२ को धारा २७४ ले सं विधानको आधारभूत सं रचना लाई अं गीकार गरे को
छ । धारा २७४ अनु सारने पालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित
सार्वभौमसत्ताको प्रतिकू ल हुने गरी यो सं विधान सं शोधन गर्न सकिने छै न । तसर्थ, ने पालको सं विधानको
आधारभूत सं चनालाई परिवर्तन गर्नेगरी कसै को लहडमा सं घीयता र धर्मनिरपे क्षतालाई हटाउन सकिँदै न ।

वै कल्पिक राजनीतिको अवसान? 

ने पालमा वै कल्पिक राजनितिको आवश्यकता छ भने र खासगरी यु वा पु स्तामाझ राजनीतिक चे त भर्न


सु रुआत गरे का थिए, उज्वल थापाले । राजनीति फोहोर छ भने त्यसलाई सफा गर्न हामी आफू  नै पोखरीमा
पस्नपर्छ भने र विभिन्न राजनीतिक दलहरुले ने पाल बन्द घोषणा गर्दा पनि उज्वल थापाले 'ने पाल खु ल्ला
छ' भन्ने सन्दे श दिएर वै कल्पिक राजनीतिको खाका कोरे का थिए ।

आफ्नै साझा पार्टीको कल्याणकारी लोकतन्त्रको प्रस्तावनामा मिश्र ले ख्छन, त्रुटिरहित लोकतन्त्रको
परिकल्पना आफैंमा श्वे रकल्पना हो । कुनै समय हामीले बनाउने पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी
हो । यसको चरित्र से न्टर टु ले फ्ट हुन्छ । हामी दे श र जनताका पछिल्ला मु द्दामा केन्द्रित छौँ । हामीमा
इतिहास चे तना पनि छ र भविष्यको सपना पनि । त्यसै ले अग्रगामी र कल्याणकारी राज्य हाम्रो सपना
हो भने र नथाक्ने मिश्र र उनको दल अहिले आएर निरन्कुश राजतन्त्र, धर्म र एकात्मक राज्य व्यवस्थाको
वकालत गर्दै दक्षिणपन्थी भाषमा चु र्लुम्म डुबे का छन् ।

रविन्द्र मिश्रको पछिल्लो अभिव्यक्तिले वै कल्पिक राजनीतिको मै दानमा आउने खोज्ने सयौँ यु वामा झन्
थप अन्योल, निराशा बढाएको छ। हुन त विवे कशील साझाले अगाडि सारे को वै कल्पिक राजनीतिको
वै चारिक अवधारणा के हो भन्ने मा यो दल स्थापना काल दे खि नै स्पष्ट छै न । उनीहरु  कल्याणकारी
लोकतन्त्रलाई आफ्नो पार्टीको वै चारिक पक्ष भन्छन् । तर कल्याणकारी  लोकतन्त्र कुनै उन्नत विचार
होइन,  पूँ जीवादमा थपिने विशे षण मात्र हो । लोक कल्याणकारी राज्य र समाजवादी राज्यको अवधारणा
पनि खासमा एकै होइन । 

लोकतान्त्रिक वै कल्पिक राजनीतिको आश बोकेर विवे कशील साझासँ ग जोडिएका इमान्दार


यु वापु स्तालाई दिग्भ्रमित गरे र उनीहरूको राजनीतिक भविष्य समे त अन्धकार बनाउने हक मिश्रहरुलाइ
छै न । गतिशील र उन्नत लोकतान्त्रिक राजनीति अभ्यास गर्न चाहने यु वाहरुले पनि अब दक्षिणपन्थी
ने तृत्वको छायाँमा लाचार भएर बसिरहन जरुरी छै न, विवे कशीलसँ ग जोडिएका नयाँ पु स्तालाई पनि
चे तना रहोस् ।

'खान पु गोस् दिन पु गोस्' भन्दै सक्रिय राजनीतिमा आउनु अघि रविन्द्र मिश्रले एउटा परोपकारको
अवधारणा अगाडि ल्याए । भर्खरै सामाजिक सञ्जालको लहर आउँदै गरे को समयमा त्यस अवधारणाका
विषयमा निकै बहस भयो । पठित र प्रवाशमा रहे का यु वाहरुका लागि निकै आकर्षक दे खिएको सो
अवधारणा सु न्ने बित्तिकै दे शमा केही गर्ने प्रयासमा योगदान दिन खोज्ने जमातले उल्ले ख्य रकम दान गर्न
थाल्यो । मिश्र आफ्नो अभियानमा झनै उत्साही भए, दश करोड रुपै याँको अक्षयकोष स्थापनाको उनको
सपना नजिकिँदै गयो । परोपकार शब्द प्रयोगको मिश्रको तरिका र अभियानका विषयमा त्यस समयदे खि
नै विभिन्न कोणबाट कुरा उठे का थिए ।
परोपकार शब्दको अर्थ पराइको उपकार गर्ने भन्ने हुन्छ । पछिल्ला दशकमा प्रयोग हुने , भइरहे का सहयोग
र सहायताको अर्थ परोपकारले दिँ दैन । यो शब्दले आफैंमा माथि बस्ने ले तल बस्ने का लागि गरिदिने
कृपाको झझल्को दिने खालको छ । यसले सहायता पाउने मान्छे ले आत्मियता या अपनत्वको बोध
गराउँ दैन, बरु अन्यले उपकार गरिदिएको बोझले थिचिरहने अवस्थामा पु ग्छ ।

उपकारलाई सही नै मान्दा पनि मिश्रको उपकारको शीर्षक छ– खान पु गोस्, दिन पु गोस् । यो अभियानको
ू ा राखिएको छ । यहाँनेर मधे शमा भएका अलिक बाठा र
वाक्यमा सु रुमा नै आफू लाई केन्द्रबिन्दम
आधु निक जमिनदारको जस्तै शै ली प्रयोग गर्न खोजिएको दे खिन्छ । सयौं बिगाहाका मालिक रहे का
जमिनदारहरुले आफ्ना कामदारमाथि राख्ने भाव र दे खाउने व्यवहारको कलात्मक रुप नै खान पु गोस्, दिन
पु गोस् हो ।

अर्थात्, पहिला आफू लाई खान पु गोस् र आफू अघाइसकेपछि अन्यलाई ठीक्क बाँ च्न सक्ने गरी दिन पु गोस्
भन्ने धारणा । समाजमा साहु या जमिनदार एक्लै त्यो शानमा टिक्न सक्दै न, उसको जमिन्दारीपन
जोगिनका लागि कामदारको ठू लो समूह चाहिन्छ । उसले आफ्नै शानका लागि पनि केही दिएको दे खाएर
कामदार जोगाउनु पर्ने हुन्छ ।

त्यसरी बचाउने स्वार्थका लागि उसले कामदारप्रति दया गर्छ, माया है न । तर, त्यो दयालाई दया र माया
जस्तो नदे खाएर एक तह माथि लगे र परोपकारको है सियतमा उकास्ने प्रयास गर्छ । जमिन मालिकले
जन्मजात आफैं केही लिएर आएको हुँदैन, यही धर्तीकै साधन उसले प्रयोग गरे को हुन्छ । तर, उसले
आफू लाई उच्च दे खाउनका लागि आफू भन्दा तल्लो स्तरको बने र बाँ च्ने समु दायलाई नै बचाउनु पर्ने हुन्छ ।

त्यो समु दाय नै नरहे उसको ठू लोपन कसरी टिक्छ ? ऊ कसका अगाडि उभिएर ठू लो बन्ने ? उसले
उपकारका नाममा कामदारलाई ठीक्क बाँ च्न सहयोग गर्छ र आजीवन ऋणी बनाइरहन्छ । जागिर खाँदाको
समयमा पाएकाे केही रकममा चन्दा रकम थप गरी १० करोडको कोष बनाएर परोपकार अर्थात् पराइ
मान्छे माथि दया गर्ने उनको लक्ष्य यो प्रवृ त्तिभन्दा फरक दे खिँदैन पनि ।

राजनीति गर्ने मान्छे ले परोपकार या दयामा विश्वास गरे र अभियान सञ्चालन गर्ने है न, मु क्ति या न्यु नतम
पनि समतामूलक अवसरका लागि विचार अभियानको राजनीति स्थापित गर्ने हो । तीन करोड जनसं ख्या
भएको दे शमा वै कल्पिक राजनीति ल्याउने मान्छे को परोपकारी अभियान र उनको गन्तव्य यहीँने र धरापमा
पर्छ । अर्को उनको जीवनको लक्ष्य नै जनताका लागि समतामूलक व्यवस्था ल्याउनु छै न र उनी
अधिकारका पक्षमा छै नन्, माथि रहे र उपकार गरिरहन चाहन्छन् भन्ने प्रष्ट हुन्छ ।

हुन त काठमाडौंमा जन्मे र, त्यहीँ हुर्के को एउटा राजभक्त सं स्कारको मान्छे जनताका समस्यासँ ग अपडे टेड
नभएपछि उसमा निस्कने चिन्तन यो भन्दा माथि हुन सक्दै न पनि । दे शको राजनीति गर्न काठमाडौंका
सम्भ्रान्त वर्ग चिने र पु ग्दै न । त्यसका लागि दे शका समस्याको जडमा पु ग्नै पर्ने हुन्छ । 

अन्त्तमा, बहुसं ख्यक जनताको हित गर्ने अधिनायकवाद नै ठीक हो भन्ने दर्शन बोकेर हिं ड्ने मान्छे ले
लोकतन्त्र अझ कल्यणकारी लोकतन्त्रको परिभासा पढाउदै हिं ड्न अब जरुरी दे खिएन । ने पाली
जनताको चे तनास्तर त्यति कमजोर पनि छै न।अब वै कल्पिक राजनीति र लोकतन्त्रको भारी बिसाएर
मै दानमा आए हुन्छ। यो दे श राजाले होइन ,जनताले आर्जेको हो।

You might also like